Рет қаралды 6,214
यो घटनाक्रमको पात्र नम्रता सापकोटा हुन् । २०७२ सालको महाभुकम्पमा परेर पनि बाँचेकी नम्रताको आँखामा समस्या त थियो नै साथसाथै अब कान पन नसुन्ने समस्याको शिकार बन्दै गएको छ । यसैले उन्को कानको श्रवण शक्ति फर्काउन इम्प्लान्ट सर्जरी यही चैत्र ३ गतेको मिति तय भएाके छ तर समस्या छ उन्लाई आर्थिक अभावको । जेनतेन केही रकम जुटिसकेको छ र यो जिन्दगीका आयामहरु प्रसारण पश्चात् पनि केही रकम जुट्ने क्रममा रहेको छ । तपाईं पनि यो भोगाई सुनेर नम्रता नानीलाई सहयोग गर्न अग्रसर हुन सक्नु हुन्छ ।
जिन्दगीका आयामहरुः एउटी आमाको पुकार ( आमा सावित्री सापकोटाको पुकार छोरी नम्रताको लागि)
पुनर्लेखनः बासुदेव अधिकारी
कृपया मेरो च्यानल सब्स्क्राइव पनि गर्न नभुल्नुहोला ।
#rupabimal #radiocity98.8 #Jindagikaaayamharu #rjrupabimal