Рет қаралды 2,609
जिन्दगीको वास्तविक भोगाईलाई हु ब हु बाचन गर्ने शृँखलाकै एक अर्को शृँखला हो यो । यस शृँखलामा एक दाजु गुन्ज बहादुर बलको आफ्नी प्राण भन्दा प्यारी हराएकी बहिनीको विरहमा छटपटाएको भोगाई छ । उनी आफ्नी बहिनीको खोजीमा यत्रतत्र भौंतारिन्छन् र अन्ततः हार मानेर यही प्रस्तुति जिन्दगीका आयामहरुको शरणमा आइपुग्छन् ।
दाजुले बहिनीको खोजीको लागि गर्नु भएको प्रयासले कुन मोड लिन्छ होला त ? त सुन्नुहोस् अब वास्तविक भोगाई जिन्दगीका आयामहरुको एक अर्को उदाहरण फर्कि आऊ बहिनी ।
कृपया मेरो च्यानल सब्स्क्राइव पनि गर्न नभुल्नुहोला ।
#rupabimal #radiocity98.8 #Jindagikaaayamharu #rjrupabimal