भारतको कोठीमा बेचिन लागेकी महिला भागेर नेपाल | बेच्न लाने को हो ?आरोपीको यस्तो जवाफ |३०० महिला अझै..

  Рет қаралды 1,267,721

Falano News

Falano News

2 жыл бұрын

Exclusive News
Producer/Presenter : Apil Tripathi
Camera : Ashok Basnet
Gandaki Chhadke Ep 164
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 2 600
@kathmandu6455
@kathmandu6455 2 жыл бұрын
सत्य कुरा खोज्ने अन्य मा परेका लाई न्याय दिलाउने नेपाली तारा अपिल त्रिपाठी तपाईंको अझै प्रगति होस शुभकामना
@prembahadurtamang5776
@prembahadurtamang5776 2 жыл бұрын
Kate doti Lai jil Hala🖕🖕🖕🖕🖕
@prembahadurtamang5776
@prembahadurtamang5776 2 жыл бұрын
Yasko nagarik Pani xanbina garnu parxa
@dilukhadka3347
@dilukhadka3347 2 жыл бұрын
यस्को खुट्टा हल्लार ठुलो मान्छे हुन्छ।यस्को खुट्टा काटनु पर्छ।
@tecnologyknowledge788
@tecnologyknowledge788 2 жыл бұрын
अपील दाई तपाइलाई जन्म दिने आमा बाबालाई प्रणाम 🙏। तपाईं एउटा निडर सहासी देशको असल र सभ्य पत्रकार हो ,
@gyanuyoutubechannel1031
@gyanuyoutubechannel1031 2 жыл бұрын
अपिल सरले भारत गयर सबै दिदि बहिनी हरुलाइ उद्धार गर्नुहोला र यो धोतीलाई पुलिसकोमा जिम्मा लगाउनुपर्छ
@ritanepli3639
@ritanepli3639 2 жыл бұрын
😭😭😭😭😭
@manisamps4151
@manisamps4151 Жыл бұрын
gardhan ma hannu ni..
@gulshanokheda4235
@gulshanokheda4235 2 жыл бұрын
प्रतेक प्रदेश मा यस्तै पत्रकार हुन जरुरी छ । सलाम छ दाजु ।
@laxmankhadka9915
@laxmankhadka9915 2 жыл бұрын
अपिल सर मार्फत अन्य चेलीबेटी को न्याय को लागि यस्ता अपराधी हरु लाई कडा भन्दा कडा कारबाही गर्न अनुरोध गर्द्छु 🙏❤️
@bijayroila6916
@bijayroila6916 2 жыл бұрын
Yo corlai makss kina kholna launu ni ani Yo corlai kutera marnuni
@jhojhorai368
@jhojhorai368 2 жыл бұрын
कसरी हुन्छ त्यो ठाउँमा पुक्नु जरुरी छ हाम्रो नेपाली चेलीहरुको उदार हुनुपर्छ
@baburana4592
@baburana4592 2 жыл бұрын
अपिल सर तीन करोडौं जनताको मनमा बस्न सफल हुनुहुन्छ हजुरको काम लाई सलाम छ 🙏🙏🙏🙏
@radhatamang5901
@radhatamang5901 2 жыл бұрын
अपिल सर त्यो ३०० सय महिला भएको ठाउमा पुग्न जरुरी छ . बरु हामी हजुरलाई साथ सपोर्ट दिनको लागि के गर्नु पर्छ गर्न सक्छौ सर भन्नुहोला 😭😭😭 किन यस्तो भइराछ को कस्को छोराछोरी होला 😭😭😭
@bipinbk377
@bipinbk377 2 жыл бұрын
एक साहसिक निडर जनताको आवाज अपिल सरलाइ सलाम छ्✊✊
@chandrasewa727
@chandrasewa727 2 жыл бұрын
O
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
👍🙏🙏
@neeshaneesha8566
@neeshaneesha8566 2 жыл бұрын
Xixi
@bipinbk377
@bipinbk377 2 жыл бұрын
@@neeshaneesha8566 k vanyaa ?
@IamBaadal56
@IamBaadal56 2 жыл бұрын
पैसाको प्रलोभनमा नपरौं भन्ने राम्रो झापड दिन्छ यो घटनाले हामीलाई । होशियार हौं ।
@shovabista2911
@shovabista2911 2 жыл бұрын
दिदी को गल्ती ता १००% छ तार नि हामो् नेपाली दिदी हो दिदी ले न्याय पाउनु‌ परछ त्यो पापी हरु लाई कडा भन्दा कडा कारवाई होस् सर 🙏
@debipun1671
@debipun1671 2 жыл бұрын
Dudako aakha xalnu hudaena sabae kura vannu parthiyo
@telbahadurkanuje1034
@telbahadurkanuje1034 2 жыл бұрын
अपिल त्रिपाथि ज्यू यसलाई थाहा छ भारतमा नेपालीहरू भएकाे सबैथाहाछ पुलिस प्रसानलाई यसैलाई लियर गयाे भनी सबै भन्दा फाेर हुन्छ हजुरले गरेकाे काम धेरै राम्राे छ हजुर लाई सलामछ
@jivankumar2331
@jivankumar2331 2 жыл бұрын
विषय उठिसकेको छ अब यो पुष्प राय भन्ने व्याक्ती लाइ कुनैपनि हालतमा फुत्कन दिनु भएन भारतको त्यो कोठिमा पुग्ने र त्यहा आफ्नो सरिर बेच्न बाध्य हुनुभएका दिदि बहिनि हरुलाई उद्धार गर्ने माध्यम भनेको यहि पुष्प राय हुनेछ अपिल सर
@parbatichhetri1799
@parbatichhetri1799 2 жыл бұрын
एक्दम सहि हो बाबू कति यातना भोगे होलान बिचरा
@king7927
@king7927 2 жыл бұрын
अपिल दाजु को काम कस्लाइ कस्लाइ मन पर्छ!❤️❤️
@nmovlog3476
@nmovlog3476 2 жыл бұрын
Hmmm 👍
@DinukaThapa
@DinukaThapa 2 жыл бұрын
🌹🌹
@subassapkota7578
@subassapkota7578 2 жыл бұрын
Mali
@tulbahadurrai1112
@tulbahadurrai1112 2 жыл бұрын
शशव̗̗̗̗ मेरो चेलि भए ण
@krishnaghimire10
@krishnaghimire10 2 жыл бұрын
jo bhrastachari,dalal,thag,chor,daka xan tini haru lai mann pardaina aru sabai lai mann parxa 🙂
@sumitra.shrestha7199
@sumitra.shrestha7199 2 жыл бұрын
अपिल जि अहिले सम्म जे जति उद्वार गर्नु भएकोछ सराहनीय छ त्यसैले हामिलाई अझै आशा के लागेकोछ भने ती नेपाली महिला हरु भएको ठाउँ भारतमा पुग्नु पर्छ अनि यो पुरुष माथी कडा छानबिन गरिनु पर्छ।
@lxmagar3682
@lxmagar3682 2 жыл бұрын
अपिल सर त भगवान् नै हो जहाँ अन्याय तेहा अपिल सर सलाम छ सर (नेपालको कानुन र राजनीति को सत्ता अपिल सर 👏👏👏🇳🇵)
@tilakbardewa1305
@tilakbardewa1305 2 жыл бұрын
अपिल सरको काम हिम्मत लाइ सधै सम्मान गर्छु💪💪💪🤟
@onlinekhabar3020
@onlinekhabar3020 2 жыл бұрын
मुद्दा दर्ता गरेर अनुसन्धान गरे पछि मात्र कार्यक्रम प्रसारण गरिनु पर्ने थियो। नत्र उनिहरु सजग भैहाल्छन।भारतमा चेलिहरुलाई अर्को ठाउँ Shift गर्न सक्छ। अनुसन्धानलाई प्रभाब पर्न सक्छ।
@BRM7Sports
@BRM7Sports 2 жыл бұрын
अरु 300 जनालाई पनि झिकाउने प्रक्रिया अघि बढाउनु पर्याे #अपिल_सर🔥👏
@sushilmajhi5208
@sushilmajhi5208 2 жыл бұрын
Yes yes yo kaam chai xito Vanda xito hunu paryo hjr
@nzalitmg5545
@nzalitmg5545 2 жыл бұрын
Ummm bichara ti didi baini lai kati garo vairako hola samjhida nai aafnai jeu ma kada umrinxa 😖😖😖
@Burty_YT
@Burty_YT 2 жыл бұрын
अपिल सरको कामलाई बर्णन गर्ने कुनै शब्द छैन जय अपिल सर🙋‍♂
@rajmagar2716
@rajmagar2716 2 жыл бұрын
धेरै राम्रो काम गरनुभोअपिल सर केति बेचने बाल बच्चा बेचने लाई कदा कारबाही हुनुपर्छ तर यो दि दिको पनि गल्ती त रहेछ
@kalpanabasnet9682
@kalpanabasnet9682 2 жыл бұрын
घर सल्लाह बिना, 4/4 ओटा छोराछोरी छोडेर यस्ता धोतिको पछि लागेर हिड्ने ती दिदिको पनि गल्ती छ । यस्ता दलाललाई काटेर टाउको एकातिर जिउ एकातिर फाल्दिनु पर्ने😡😡
@aveecaflee
@aveecaflee 2 жыл бұрын
Support
@khimmalla7433
@khimmalla7433 2 жыл бұрын
Yo aaimaiko thulo galti xa
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
यो बिषयमा सबैभन्दा ठुलो दोषि यिनै दिदी हुन , किनकी यति ठुलो निर्णय लिनुभन्दा पहिला अाफ्नो श्रीमानसंग सल्लाह गर्नु पनि उचित ठानिनन यी दिदिले । कृपया नेपाली चेलीबेटीहरु बिदेश जाने जस्तो ठुलो निर्णय लिनुभन्दा पहिला अाफ्नो परिवारसँग सल्लाह लिनुहोला र अर्को कुरा नेपाल सरकारको ईजाजत प्राप्त देशहरुमा जान भारतको बिमानस्थलबाट जान पर्दैन नेपाल कै बिमानस्थलबाटै जान सकिन्छ ।
@rabindrathapa9659
@rabindrathapa9659 2 жыл бұрын
𝐒𝐮𝐩𝐩𝐨𝐫𝐭
@shobhanagurung7318
@shobhanagurung7318 2 жыл бұрын
💯sahi kura
@bhimoli1520
@bhimoli1520 2 жыл бұрын
अपिल जि को सुरक्षा हुनुपर्छ
@sushilarai1600
@sushilarai1600 2 жыл бұрын
अपिल सर साचैई ट्यालेन्ट लाग्यो पहिलो चोटी हेरेको बोलीमा दम छ प्रगति को कामना छ
@prabinmanandhar2
@prabinmanandhar2 2 жыл бұрын
अपिल त्रिपाठी पत्रकारिता को नयाँ किरन हो hats off sir😍😍🙏🙏🙏🙏👍️👍️👍️👍️
@DeepakKumar-my2br
@DeepakKumar-my2br 2 жыл бұрын
कुन ठाउमा हो,? इण्डिया पिलिज मुक्ति गराउ मिलेर दिदी बहिनी लाई जेलबाट 😭😭
@nepaliboyka7state379
@nepaliboyka7state379 2 жыл бұрын
त्यो ठाँउ यो देशिलाई पक्कै पनि थाह छ ।यसका पाता कसेर पत्ता लगाउनु पर्छ ।
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
अपिल सर जस्तो समाज सेवि, नेपालको ७ प्रदेशमा ७ जना हुनुपर्ने हो,,
@nirjanmagar1228
@nirjanmagar1228 2 жыл бұрын
नियमित कार्यक्रम हेर्नु हुने जति यता हाजिर गर्नुस जय नेपाल् नेपाली अपिल दाजु सर्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💓💓💓
@dipakmagar6432
@dipakmagar6432 2 жыл бұрын
भारतको कोठीमा दाँत झरेको आमा हुनुहूँछ भने पछी आँसू नैआयो
@nambersaaketaami12
@nambersaaketaami12 Жыл бұрын
यो केस केभयो होला के उद्दार भयेत ती नेपाली चेलिहरु ??
@bimlal6288
@bimlal6288 2 жыл бұрын
मरेको मदेसिले जिउँदो नेपाली ठगिने गरेका घटनाहरु पाइन्छ , सलुट छ अपिल सर जय नेपाल
@ambarmagar4686
@ambarmagar4686 2 жыл бұрын
अहिलेको समयमा अरूप्रती विश्वास गर्नेु गाह्रो छ तर अपिल सरले गनु भएको कामलाई सलाम छ!
@mohanaryal9471
@mohanaryal9471 2 жыл бұрын
साच्चिकै अपिल दाइको काम क-कसले मन पराउनु हुन्छ ।साथै अपिल दाइलाइ माया गर्ने को को छौ हामी हेरौ त।।।।
@maheshyoutubechannel
@maheshyoutubechannel 2 жыл бұрын
अपिल सर को प्रस्न सोध्ने शैली एकदम खरो लाग्छ पैसाको लागि येस्तो मान्छे बेच बिखन गर्ने जो कोहि लाई पनि छोडनु हुन्न कडा भन्न्दा कडा सजाय दिनु पर्छ
@mailagurung1643
@mailagurung1643 2 жыл бұрын
१००% आइमाइ कै गल्ति हो, तर यो “राय” को पनि १००% गल्ति छ, त्यो दलाल नै हो,शुरु मा अनि अन्त मा त्यस्को तिघ्रा हल्लाएको(डराएर) हेर्नुस् त ?
@bidhyagurung4500
@bidhyagurung4500 2 жыл бұрын
सलाम छ अपिल सर हजुर को हरेक काम को लागि,,,
@surajaidi8255
@surajaidi8255 2 жыл бұрын
एक साहसिक नेपाली पत्रकार अपिल त्रिपाठि । अब गडण्गी प्रदेश मत्रा होइन । देश भरी मा नै रहेका गुन्डा नाइके हरु को पर्दा फास गर्नु पर्छ । है
@amritthapa809
@amritthapa809 2 жыл бұрын
अपिल जि आफू पनि सुरछित रहनुस यहाँ तपाईंको खेदो खन्ने मानवहरु धेरै हुन सक्छन।तपाईंको हरेक कार्यप्रती सम्मान छ।🙏
@saritatamang6011
@saritatamang6011 2 жыл бұрын
Crew
@chetlalaacharya6907
@chetlalaacharya6907 2 жыл бұрын
@@saritatamang6011 M
@zenitsu33-thunderlighteninh
@zenitsu33-thunderlighteninh 2 жыл бұрын
Apil daju needs strict security, police.
@saraswotiacharya7887
@saraswotiacharya7887 2 жыл бұрын
बाबु छोरा तेस्को खोपडा देखाऊनू न है
@saraswotiacharya7887
@saraswotiacharya7887 2 жыл бұрын
@@saritatamang6011 ।
@raajsunar3389
@raajsunar3389 2 жыл бұрын
अपिल सर सबै भन्दा good पत्रकार
@serchanprabhat2522
@serchanprabhat2522 2 жыл бұрын
नाटक नै जस्तो लाग्यो दस दस महीना सम्म केहेरेर बसेको आईमाईको कुरा अलि पत्यार लागेन।
@harimukhiya8173
@harimukhiya8173 2 жыл бұрын
अपिल सर तपाईं काे साहासि कामलाई सलाम,,
@reshamneupane6902
@reshamneupane6902 2 жыл бұрын
पीडितलाई न्याय दिलाउनको लागि र अत्याचारी ठगलाई पाता कसेर सजाय दिलाउनको लागि गर्नुभएको यति ठूलो साहसिक कार्यका निम्ति अपिल त्रिपाठी सरलाई धेरै धेरै धेरै धन्यवाद साथै निरन्तर शुभकामना!
@innocentgirl5737
@innocentgirl5737 2 жыл бұрын
आहा अपिल सरको हिम्मत यस्तै निडर भयर बोल्ने शैली सारै मनपर्छ मलाई
@tararai98
@tararai98 2 жыл бұрын
अपिल सर हजुर्लाइ कोटिकोटी नम्स्कार ।अरुलाइ पनि गएर उद्दार फर्नु पर्यो हजुर लौन पहल गर्नु पर्यो ।हजुर्लाइ थाहै छ अपिल सर सर्खार र निकायले ध्यानाकर्षण गर्दैन हजुर हरुनै लागि पर्नु पर्यो धर्म हुन्छ सर।
@rajunp7442
@rajunp7442 2 жыл бұрын
अपिल दादाको नाम नै कापि छ दुखीकी आवाज हुन अपिल जि यसरी नै दुखीको सेवा गर्नु होला जय होस अपिल सरलाइ
@-krishighar8492
@-krishighar8492 2 жыл бұрын
Apil sir जस्तो पत्रकार सबै प्रदेस्मा खाचो छ यती को ज्यान समेत जोखिम राखेर पत्रकारिता गर्ने पत्रकार कोहि छैन I'm big fan Apil Sir its a great work.
@AudioPustakalaya1
@AudioPustakalaya1 2 жыл бұрын
हाम्रो अपिल जि ले धेरै राम्रो काम गर्नु गर्दै हुनुहुन्छ हामी सबैले उहालाई सपोर्ट गरेर हौसला प्रदान गर्नु पर्छ । keep it up apil ji
@NepaliTV00
@NepaliTV00 2 жыл бұрын
Great job 👏
@kapildhakal3671
@kapildhakal3671 2 жыл бұрын
ती ३०० नेपालिलाइ उद्दार गर्नु पर्यो अपिल दाजु । पुष्प राई भन्ने मान्छे लाई पक्रीयो भने त्यो ठाउँमा पुग्न सकिन्छ ।
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Yo dhoti aapradhi lai smater sbai nepalilai uddar grnuprx nepar sarkar khutta halkaudai ajha dhoti
@anandapokhrel888
@anandapokhrel888 2 жыл бұрын
Yesle kati chhito ganeki rahichha
@prabinthapa5653
@prabinthapa5653 2 жыл бұрын
अर्को हप्ता यहि कुरा लाई,छर्लङ्ग पार्नु होला अपिल सर
@prakash4759
@prakash4759 Жыл бұрын
यस्तो चेली बेच्ने मान्छे लाई सजाय दिनु पर्छ कडा भन्दा कडा
@suduxetry3049
@suduxetry3049 2 жыл бұрын
अपिल दाईको सुरक्षाको कामना गर्छु...
@khimurana5532
@khimurana5532 2 жыл бұрын
ईन्डिया को बम्मैको कोठीमा बेचबिखन,भईरहन्छ भन्ने कुर‍ो त कुनै नौलो कुरो होइन तर अहिले र आजको जमानामा पनि ठगीनु भन्नू त धेरै गहिरकानुनी हो हाम्रो नेपाल सरकारको ध्यान जाव‍ोस,,धन्यवाद ,,
@bunuramesh5994
@bunuramesh5994 2 жыл бұрын
यो काले धोतीको बोली सुन्दै पिछे कानको मुनि हान्नु मन लागिसक्यो 😡😡😠😠
@subhakhadka4010
@subhakhadka4010 2 жыл бұрын
Yo kt bechne dalali nai ho sabai jhut boliraxa
@deepapurja3089
@deepapurja3089 2 жыл бұрын
Gandaki 6adke program sanchhalan garne Apil sar lai thank you n god bless u
@lilido6294
@lilido6294 Жыл бұрын
Yeslae continue garnu .Apil sir . This the most wanted issues.
@satish5990
@satish5990 2 жыл бұрын
यो धोतिलाई पोखरा बाट पिटी पिटी लखटे हुन्छ , यो नेपाली हैन किन राख्ने यसलाई नेपालमा , why?
@sanusanu2848
@sanusanu2848 2 жыл бұрын
यो मान्छे सबै झुठो हो भन्छ।येस काले हप्सी लाई पिट्दै पिट्दै नेपाल बाट भगाउन चै हजुर हरु को खाचो छ।🙏🙏कति नेपाली आमा दिदिबहिनी हरुको बिजोक भाको रैछ मान्छे बेच्ने नेपाल मा बसेर मदेसी दलाल लाई कोरा कोरा हानेर मार्नु पर्ने।
@nepalianita6821
@nepalianita6821 2 жыл бұрын
लौन यो धोतिलाई किन अन्तवार्ता लिएर बसेको भन्या??धोबि धुलाई हान्नु परो के😡😡😡
@pkmishra8341
@pkmishra8341 2 жыл бұрын
Hi k v yo kin Gussa v ko delhi ko lagpat nagar ma dherai nepali girls ho ani yo sarkar lai pani tha 6a yas ma thulo galti neta kai hun commission neta lai milxa
@chhetritech5529
@chhetritech5529 2 жыл бұрын
Agree....jai hind jai nepal......public dhulai diye apxi sabei thik hunxa.......dosi lai sajay hunu parxa chahe nepal ko hos chahe india ko hos........
@prembahadurbista2287
@prembahadurbista2287 Жыл бұрын
धेरै राम्रो काम हाे दिदि काे सबैकाे सन्तुस्टि पुरेउनु भयकाे मा
@rrjkubresalli6091
@rrjkubresalli6091 2 жыл бұрын
उहाँ पीडित नारीको इन्टतभ्यु अनुसार हज्जारौं नारी अनि केही 15/16 बर्सिय पुरुष ब्यबसाही महिला ग्राहकको लागि कोठी खोलियकोरे भारत त्यहा कति धेरै पीडित रहेछ्न नेपाल सरकारले तुरुन्तै उद्दार गरियोस् निरन्तर फलोअफ को लागि अपिल सर लाई सलाम छ ।
@bishnupangeni4037
@bishnupangeni4037 2 жыл бұрын
जिउँदो नेपाली लाई मरेको देशि ले पनि ठग्छ । तर याे त जिउँदै हट्ट कट्ट छ ।यस्लाई दह्रो छानबिन हुनुपर्छ ।
@sushilathapa4082
@sushilathapa4082 2 жыл бұрын
सहि कुरो हो!!!
@videochannel6120nep
@videochannel6120nep 2 жыл бұрын
सालाम छ आपिल सार हजुर 💞💞💞💞💞💞💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏
@khadkakhadkashankar8809
@khadkakhadkashankar8809 2 жыл бұрын
यति बुढी सुड्डिलाइ त कोटिमा लिदैन हो कपिल सर एस्मा सडेनेन्त्र जस्तो लाग्यो यो आईमाई गतिविधि ठिक लागेन
@Lovekush-br4ji
@Lovekush-br4ji 2 жыл бұрын
अपिल सर यो महिला दिदिको न्याको लागि अगाडि बढ्नुहोस् र त्यो कोठिमा बेचिएका चेलीहरुलाईनि उदार गर्नुहोस्।र आफ्नो ज्यानको पनि ख्याल राख्नु होला 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxyamero3662
@laxyamero3662 2 жыл бұрын
पुष्प राई भन्ने भारतीय जन्तुको मोबाईल रेकर्ड हेर्यो भने सबै प्रस्ट हुन्छ। त्यसलाई उजुरी दिनु पर्यो पीडित महिलाले पहिला अनि पुलिसले त्यसको नेटवर्क पता लगाउछ।
@kbthapa2045
@kbthapa2045 2 жыл бұрын
हाे हाे सहि हाे
@npgurung5965
@npgurung5965 2 жыл бұрын
त्यो भन्दा पहीला त्यसको २,४ दात लाई मरमत गरौ न हजुर !
@anandapokhrel888
@anandapokhrel888 2 жыл бұрын
Yo dai indian vayeni k to sojo chha sir aaimainai thik chhaina sir
@diliprijal7136
@diliprijal7136 2 жыл бұрын
Great job apil dai..
@maheshbabuachhami868
@maheshbabuachhami868 2 жыл бұрын
Great work sir.
@laxmiraj808
@laxmiraj808 2 жыл бұрын
100% तपाईको गल्ती छ किन अरुको बिस्वासमा पर्नु बुढोलाई सल्लाह नगरि
@ramkumarbudhathoki6946
@ramkumarbudhathoki6946 2 жыл бұрын
Salute अपिल भाइ समाजलाई भ्रष्टाचार मुक्त , मानव तस्कर बिरुद्ध आवाजको लागि पुर्याएको योगदान अतुलनीय छ ।
@aasmitabishokarma8004
@aasmitabishokarma8004 10 ай бұрын
Very good job Apil tripaathi sir .Thanku you so much.❤❤❤❤
@lbchettri4745
@lbchettri4745 Жыл бұрын
Very good job, Apil tripaathi Sir , thank you so much ❤.
@khagendrathapa7482
@khagendrathapa7482 2 жыл бұрын
अपिल दाईप्रती मेरो उच्च सलाम सहित अपराधीहरुलाई हदैसम्मको कार्बाहिको द्दाहेरामा ल्याउनुपर्छ ।
@kapilkshetri8377
@kapilkshetri8377 2 жыл бұрын
आफ्नै बुढा बिदेशमा हुँदा हुँदै यक पटक घर सल्लाह नगरी अरुको बिस्वास गर्नु दिदिको पनि कमजोरी हो।बाँकी आबस्यक छानविन गरेर दोसिलाइ आबस्यक कार्बाही गरियोस।यसको फलो अप गर्नु अपिल सर
@kumarbmgar2221
@kumarbmgar2221 2 жыл бұрын
महिला हरुनै तेस्तै हुन्छन आफ्नोलाइ बिर्सेर लोभ लालच पछि लाग्दा मोज होइन बनभोज खान्छ्न अनि हिस्स पर्नु को कारन घरको ले न पुग्दा सबै पुराइ दिन्छनी जस्तोलाइ तेस्तै मिल्छ खोजेको नै तेहि थियो होलानी
@kumargharti1371
@kumargharti1371 2 жыл бұрын
कपिल जि जब बिग्रनछ नि बिग्रे पछि राम्रो सोच आउँछ के गर्नु
@yamgurung8646
@yamgurung8646 2 жыл бұрын
Aafno buda huda hudai buda lai nabhani bidesh samma jane himmat garne lai astai huna parchha chauta khana gako
@chhatrabdr.shrestha7319
@chhatrabdr.shrestha7319 2 жыл бұрын
यो मान्छेलाई तुरुन्त पक्राउ गरि पोलिसको जिम्मा लगाउनु पर्छ पत्रकार मित्र
@nirmalmuskan9252
@nirmalmuskan9252 2 жыл бұрын
Kapil sir congratulations 👏👏👏👏👏 Aasko part 2 xitai update garnu holla hai sir jaya Nepal sir
@Amritghimire123
@Amritghimire123 2 жыл бұрын
यो आईमाई पनि गलत छ ! बिचरा बूढो बिदेश आफू मस्तिमा !!धोतिको भर परेर हिड्ने अनि !! आँसु झारेर बिलौना सुनाउने ! !!!!!!!
@shambhukuikel7169
@shambhukuikel7169 2 жыл бұрын
राज्यका विभिन्न निकायहरुकाे सँलग्न नभइ कसरी लान सक्छ ? मान्छेलाई फसाउने र अदालति कार्वाही गरेर पैसा असुल्ने पहिले राज्य नै अपराधी छ ।
@prjalthapathapa1856
@prjalthapathapa1856 2 жыл бұрын
Great job April sir 👍👍🙏🙏👏👏
@sunilbk7274
@sunilbk7274 2 жыл бұрын
आईमई को बुद्धि घुचुक मा हुन्छ भन्थे साच्चै रहिछ घर मा बुडो सँग पनि सल्लाह नगरि डेर वर्षा को छोरा छोडेर धोतिको पछि लागे सि यस्तो हो बुडोले बिदेश मा 12:18 घन्टा काम गरेको छन होला तर घरमा सिर्मति को चाल यस्तो छ फुल फुल्यो मङगले दुख पायउ आफ्नै ढङ्गाले भन्थे तेस्तै भयछ
@kathmandu6455
@kathmandu6455 2 жыл бұрын
अरु दिदिबहिनी लाई छिटोभन्दा छिटो उद्दार गर्नु पर्यो अपिल सर!!
@mohanthapa9365
@mohanthapa9365 2 жыл бұрын
यस्ता दलालीहरु लाई जिउदै जलाउनु पर्छ सबै मिलेर सलुट छ अपिल सरलाई
@tekbahadur7602
@tekbahadur7602 10 ай бұрын
Very good you going to bedes madam
@lilakumarthapa3864
@lilakumarthapa3864 2 жыл бұрын
Thanks apil sir.
@kdpathak8161
@kdpathak8161 2 жыл бұрын
पर पुरूसको कुरा सुनेर बिस्वास गर्नी आफ्नो बुडा सग घर सल्लाह नगरी बिदेश जानी आट कसरी आयो ? यस्तै आइमाइको कारण घर बिग्रिएको हो । अहिले नौटंकी को आँसु झार्दै छे ।
@alissaavlogs1209
@alissaavlogs1209 2 жыл бұрын
Herna Muzi ko buddi talai sabai kura thaxa k ho Haina?? K tha family problem thyo ki buda budi ko mildena thyo ki aafno bacha ko lagi ramro huncha vanera gayo ki Ani euta kura yestai aaimae Le garera Ghar bigreko Vanne kura yeti na birsam ki purush haru ko Karan ni bigreko xa Ghar haru.....gajab ko soch vako manxe haru hunxan yaar yedi pursh lai haak xa gharko khusi ko lagi bacha ko lagi voli ko lagi sochne vane abasya mahila Lai ni xa....bihe garyo vandae ma Budi Buda ko gulam ho sochna xodim paila hami purush Le....huwako Buda Budi ko sambanda ko bareh Hami Lai thaxaina so tha navahi kana yesari j ni lekhne nagaram mitra
@deviram284
@deviram284 2 жыл бұрын
१००%
@kdpathak8161
@kdpathak8161 2 жыл бұрын
@@alissaavlogs1209 Sabai ta muji lai tha hola ne haina ? Family problem vayo vandai ma bides janu nai upaya ho ra ?dherai bikalpa huna sakx
@dhansunar3730
@dhansunar3730 2 жыл бұрын
आजको कार्य क्रम खासै हेर्न उचीत लागेन 👎👎👎👎 यी दिदीको पनी गल्ती छ यो आईरन को ब्यबसाय गर्ने धोती र अरू सबै धोती हरूलाई कीन नेपाल सरकारले सहजै रूपमा हरेक ब्यबसाय गर्न मिल्ने बनाएको छ ? धोती हरूलाई बहिसकार गरौ ।
@prazitkumal2005
@prazitkumal2005 2 жыл бұрын
अपिल सरकाे साहसिक कार्य प्रति हार्दिक नमन गर्न चाहान्छु । यस्ता दलालहरूलाई कडा भन्दा कडा सजाय हाेस् ।
@supriyagrg3261
@supriyagrg3261 2 жыл бұрын
अपिल दाजु को काम लाई सधै सम्मान गर्छु
@tilchitregurung4833
@tilchitregurung4833 2 жыл бұрын
अपिल सर जनताको मुटु नमस्ते
@tikaramgyawali4768
@tikaramgyawali4768 2 жыл бұрын
यो मान्छे भागला पुलिस को जिम्मा लगायर अनुसन्दान गरन परो अपिल सर पिलिज
@rajanalemagar6573
@rajanalemagar6573 2 жыл бұрын
ए!दिदि यत्रो ठूलो निर्णय लिदा बुढालाई सोध्नु पर्दैन,धन्न दिन राम्रो रहेछ फर्केर आउनुभयो अपिल सर 🙏🙏🙏
@rajthapa6275
@rajthapa6275 3 күн бұрын
No 1 patrakar apil jee
@cblama7399
@cblama7399 2 жыл бұрын
Anil Ji many thanks for your higher level of contribution and support.
@jayrana1032
@jayrana1032 2 жыл бұрын
we aspect police to enquary
@ascvines.4106
@ascvines.4106 2 жыл бұрын
Apil ji
@maahivloginjapan9962
@maahivloginjapan9962 2 жыл бұрын
कति सम्मका सोझा हाम्रा दिदि बैनी हरु ! यस्तैमा फाइदा उठाउने कस्त्ता कस्ता पुरुष थुक्क जिन्दगी 😢😠 अपिल सर लाई धेरै धेरै धन्याबाद !🙏🙏❤️
@Rana-Magar7
@Rana-Magar7 2 жыл бұрын
Yo sansar dherai nai swarthi rahex. Biswas nai xain Kasai ko😡😡
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 жыл бұрын
यी महिला धेरै चलाख भएर एस्तो भयो
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
यो बिषयमा पुरुष त दोषी छ नै तर यी दिदी पनि धेरै ठुलो दोषी हुन , विदेश जाने जस्तो ठुलो निर्णय लिनुभन्दा पहिला अाफ्नो श्रीमान र परिवारसँग सल्लाह नलिने यी दिदी नै प्रमुख दोषी हुन ।
@naranshrestha5218
@naranshrestha5218 2 жыл бұрын
मर्ने बेलामा पनि ठग ले जे भनेनी मान्ने पनि भालुनिनै हो !आफ्नो सपरिवार लाई भन्नू पर्छ नि !त्यो ठग हरु लाई फाँसी होस
@mirabhattarai5652
@mirabhattarai5652 2 жыл бұрын
भाइ यस्तो अपराधि लाइ हदै सम्म को कारबाही होस्
@routineofexlover
@routineofexlover 2 жыл бұрын
निडर सहासी पत्रकार अपिल दाइ लाई सलाम छ एकदिन देशको प्रधानमन्त्री भाको हेर्न मन छ्🖤🇳🇵
@shantarai6363
@shantarai6363 2 жыл бұрын
मानवता हराएको मान्छेहरु... धनको मुख कालो हुन्छ।भन्थे हो रहेछ।
@umabhatta9410
@umabhatta9410 2 жыл бұрын
यश लाई कोर्रा हान्नु पछ सबै ठाऊ चिनिन्छ ईन्डियाको नेपाली चेलिरुको उ्दार होस
@anishcentury4180
@anishcentury4180 2 жыл бұрын
Keep it up ❤️
@samirsrish1349
@samirsrish1349 2 жыл бұрын
बुडेस काल मा बिदेश जाने भुत अनि श्रीमान बिदेश मा दुख गरेर छोराछोरी पाल्ने बद्यता अनि आफू होटेल ब्यबसया गरेर बसेकी मान्छे किन बिदेश जान्छु भन्ने नि ती श्रीमान लाई बिसबास घात गरे पछि त्यस्तै हुनु पर्ने हो ठिकै भएको हो मेरो बिचार मा त
@Amritghimire123
@Amritghimire123 2 жыл бұрын
good
@arjunroka9359
@arjunroka9359 2 жыл бұрын
😂😂
@StrangER_111RR
@StrangER_111RR 2 жыл бұрын
Ghar salla nagari Dherai batho vayac yestai ho natija
@thefactor431
@thefactor431 2 жыл бұрын
God gift journalist so proud of apil tripati sir
@aasmitabishokarma8004
@aasmitabishokarma8004 10 ай бұрын
God gift journalist so proud of apil trinati sir
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 26 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 46 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 28 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 3,7 МЛН
Nepal Plane Crash | Yeti Airline | Flap | Spoiler | Condition lever | ATR Airline |
18:23
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 26 МЛН