यो दादागिरी ? कि सरकारी लाचारी ? मन्त्री र मेयर संग चर्काचर्की ! खोलामा ‘अबैध धन्दा’ कहिले सम्म ?

  Рет қаралды 343,451

Falano News

Falano News

4 жыл бұрын

Exclusive News
Producer/Presenter : Apil Tripathi
Coordinator : Ganesh Paudel
Camera : Ashok Basnet
Gandaki Chhadke Ep 106
Falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 600
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
अपिल सर सग बोल्न कसै सिडियो मन्त्री को दम छैन एउटा । पत्रकार को पद भएर पनि एती राम्रो काम गर्नुहुन्छ सर हजुर ले साह्रै खुसी लाग्छ ।।
@ramjisingthakuri469
@ramjisingthakuri469 4 жыл бұрын
good Apil brother
@sumang.t1086
@sumang.t1086 4 жыл бұрын
अपिल दाई काे फ्यान जति यता हाजिर हुनु होला 🙏❤️
@Mr.PBk_Gorkha
@Mr.PBk_Gorkha 4 жыл бұрын
निकै साहसी आटि/जोसिलो फ़ुर्तिलो र तिखो खरो प्रस्न गर्ने अपिल त्रिपाटी/यो देशको सच्चा वीर पुरुष हुन भन्नू पर्दा नढाटी 😍 सलाम छ अपिल सर 👌👌👌👌👌
@kundanthapa2824
@kundanthapa2824 4 жыл бұрын
रवि लामिछाने भन्दा,,जोशिलो,एक्टिभ,फिल्ड मै गएर जो कोई संग पनि खरो प्रश्न गर्न सक्ने त्रिपाठी जी लाई सलाम।।
@subashrana8642
@subashrana8642 4 жыл бұрын
अपिल सर जस्तो पत्रकार हरेक प्रदेशमा हुनुपर्छ भन्ने जति यता हात उठाम त गाइज ✋
@nirjaladawadi846
@nirjaladawadi846 4 жыл бұрын
Apil sir justomanish yasdesh hun u parcha hajur layi selut cha
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@nirjaladawadi846 नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@sumisumi2622
@sumisumi2622 2 жыл бұрын
Ma.pane.aapal.sar.tarfa
@gobindakunwar8067
@gobindakunwar8067 Жыл бұрын
यस्ता चाेर अपराधी ला कानुनि काेटगरामा ल्याउनुहाेस नगरपालिका ,मेयर र सरकारि करमचारि काे मिलेमहताेमा हाे
@subashrana8642
@subashrana8642 4 жыл бұрын
आँखामा आँखा जुदाएर सिदै कडा प्रश्न गर्नसक्ने नेपालको वरिष्ठ एकमात्र पत्रकार अपिल त्रीपाटी सर प्रती हार्दिक आभार यस्तै वुल्द आवाज उठाइ राख्नुहोला हजुर को सपोटमा हामी सर्वसाधारण जनता सधै रहने छौ जय अपिल सर 😍😍
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 4 жыл бұрын
गण्डकी छड्केलाई लाखौ~लाख साथ र सपोर्ट छ!👏👏👏अपिल जि को बिग फ्यान है❣️❣️👌
@hitkajigurung5168
@hitkajigurung5168 4 жыл бұрын
अपिल सर पहिलेका भ्रष्टचारीहरुलाई के के कारवाही भए त्यसको पनि जानकारी पाउन पाए हुन्थ्यो।।
@bhimthapamagar1532
@bhimthapamagar1532 4 жыл бұрын
Ho sahi ho 👍️👍️👍️
@bhupalolirukum288
@bhupalolirukum288 4 жыл бұрын
यस्तो जोसिलो जागरिलो फुर्तिलो र हिम्मत वालो पत्रकार मेरो रूकुमा किन हुदैन । सलाम छ अपिल सर
@pradippakhrin160
@pradippakhrin160 4 жыл бұрын
एसरी फिल्डमा गएर प्रश्न गर्न सक्नु पर्छ अपिल जी धेरै राम्रो👍
@nareshaauji1438
@nareshaauji1438 4 жыл бұрын
APIL DAIKO BOLI MA CHAI DAM X HAI
@shushilkumarpun5921
@shushilkumarpun5921 4 жыл бұрын
sahi ho
@awesometankasirganesh5078
@awesometankasirganesh5078 3 жыл бұрын
तपाई जस्तो अनि रबि दाइ जस्तो को खाचो छ सर यक यक गरि यो भस्टचारी लाई जेल को कालो कोठिमा राखनु पोर्छ
@darkgameryt1065
@darkgameryt1065 3 жыл бұрын
By 6 7 bui
@darkgameryt1065
@darkgameryt1065 3 жыл бұрын
79
@sarmilapoudel5078
@sarmilapoudel5078 4 жыл бұрын
Dislike garni jati sabai भष्ट्राचारी हुन् । अपिल सरको फ्यान जति यता ✋✋ अपिल सर 🙏🙏❤️
@binodbist6793
@binodbist6793 4 жыл бұрын
मेयर हो की मेयरको मुर्ती? 😁😁😁 Rock Apil Sir
@manishdaraldaral3840
@manishdaraldaral3840 4 жыл бұрын
Haha
@manirajmagar4043
@manirajmagar4043 2 жыл бұрын
hahaha
@chakrathulung1191
@chakrathulung1191 4 жыл бұрын
सबै पत्रकार तपाईं जस्तो भए नेपाल कति अगाडि सक्थ्यो होला सलाम छ अपिल जि । तपाइको काम गर्ने तरिका 100% सहि छ ।
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
🇳🇵🇳🇵अपिल सर लाई सपोर्ट गर्ने जाती सबै जन यता हजिर हुनु है 🇳🇵🇳🇵
@ramugautime9733
@ramugautime9733 4 жыл бұрын
म छु नि
@SubinPailk
@SubinPailk 4 жыл бұрын
वारि पारी सबै जमिन उधिनेर खाइ सके । नदि खोला यिन्को पेवा जस्तै भा छ । यो बन्द हुनु पर्छ । राम्रो काम अपिल जि 🙏
@kulbahadurrana5810
@kulbahadurrana5810 4 жыл бұрын
अपिल सर क्या दम छ क्या दम छ 🙏🖖 केही बोलिन बास्,,यो होनि तरिका यो होनि अस्लि पत्रकार को रुप।
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
अपिल सर को बोली मा दम छ है म सलुट गर्छु 🙋‍♂️
@user-lk1dx4me4f
@user-lk1dx4me4f 4 жыл бұрын
U r great तपाईंलाई केही नहोस् केही भय रबि लामिछानेको भन्दा ठूलो आन्दोलन हून्छ ।
@dollerrap847
@dollerrap847 4 жыл бұрын
भाेली मर्नु छ आज राम्रो काम गर्नु छ सबैले राम्रो गरौं गराउ गरिरहु बिकाश सम्भब छन् जये देश जये अपील सर
@rajgiri9488
@rajgiri9488 4 жыл бұрын
कमसेकम मुटु होस त अपिल को जत्ति त हुनु पर्रोनी प्रत्रकार भयपछी । जय अपिल🌹
@user-gi9ih6xs1i
@user-gi9ih6xs1i 4 жыл бұрын
नुयज 24सिधा कुरा जनता सँग र अपिल भाई को कारयकरम लाई म 🙋दिल बाट🙏💕गुड
@subashrana8642
@subashrana8642 4 жыл бұрын
हैट कडा 👍️🤣 तपाई मेयर होकि मेयर को मुर्ति मात्र 👍️🤣🤣
@thaparamkrishna9837
@thaparamkrishna9837 4 жыл бұрын
मेयर ,सिडियो, मन्त्री ज्युलाई चुरा किन्दिनु पर्यो .. केही गर्न नसक्नेलाई , कानुन भन्दा नि माथि छ केही
@birupokhareli9300
@birupokhareli9300 4 жыл бұрын
It's called perfect journalism salute apil sir
@karnanepali5691
@karnanepali5691 4 жыл бұрын
आफ्नो ख्याल पनि राख्नुहोस अपिल जि। यस्ता डाकाहरुले जे नि गर्न सक्छन।
@dolkhaligyang4244
@dolkhaligyang4244 4 жыл бұрын
Yes
@bhupendrabudha5265
@bhupendrabudha5265 4 жыл бұрын
Yas
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
अटेर गर्ने डाकाहरु लाई तह लाउन अपिल सर जिन्दावाद ✊
@laxmisubedi1967
@laxmisubedi1967 4 жыл бұрын
मेयर हो कि मेयरको मुर्ति मात्र हो।।गजब लाग्यो सुन्दा पनि मन आनन्द आउँछ
@padambist3505
@padambist3505 4 жыл бұрын
Right kuro garnu vo hjr
@Rajanyadav-tk8es
@Rajanyadav-tk8es 4 жыл бұрын
तेरो सिडिअो होकि , भिडियो मात्रै हो , तेरो मन्त्री मात्र होकि सन्त्री पनि हो ..🤣🤣🤣
@skraselarman364
@skraselarman364 2 жыл бұрын
Mear hoki mear ko murti ho majako sabda sunu paiyo
@raselbd5574
@raselbd5574 4 жыл бұрын
नेपाली को हिरो अपिल सर मलाई पनि यो विषय निकै नै चित्ता बुझेको थिऐना अाजा भनि तपाई ले हिम्मत गरेर जनातलाई सारै मन जित्नु भो
@haribaral9279
@haribaral9279 4 жыл бұрын
चुनाब खर्च अनि हाम्रा गाडिमा चुनाबमा हालेको तेल र बेलुका खायको बियर र मासुको पैसा यहि उधोगबाट उम्मेद्बारलाई आउँछ सर अनि कहाँ बाट रोकिन्छ।
@kirankhanal5314
@kirankhanal5314 4 жыл бұрын
कसैले झन्डा जलाउने कसैले यस्ता नकारात्मक काम गर्ने बचाउनुस अपिल ब्रो मेरो देसलाइ
@padamacharya2697
@padamacharya2697 4 жыл бұрын
हेर्दा दुब्लो पातलो अपिल तर प्रश्न निक्कै दमदार पावर फुल 👊👊💪💪
@yamuthapamagar1265
@yamuthapamagar1265 4 жыл бұрын
अपील सरको प्रश्न गर्ने शैलीले मेयर ज्यु लाई बद्दो समस्यामा पार्यो🤣🤣🤣
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 жыл бұрын
मुटुमा दम हिम्मत भएको पत्रकार अपिल त्रिपार्टी रबि लामिछाने ।
@shaileshthapa9748
@shaileshthapa9748 4 жыл бұрын
Dadagari lai khukari hannu parcha
@birbahadurbk2382
@birbahadurbk2382 4 жыл бұрын
Yes bro you are right
@yamthapa9439
@yamthapa9439 4 жыл бұрын
दोस्रो रवि लामिछाने अपिल सरलाई मेरो सलाम।
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
ल आउनुस मेरो मा पनि म हजुरको मा नि जान्छु हस
@g1rai497
@g1rai497 4 жыл бұрын
यी सब चाेर भ्रष्ट्र घुसखाेरहरु नै हुन नत्र कानुन बिपरित यस्ता काम गर्नेहरुलाई तु तहलगाउन सकिन्छ
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@dipeshrijal1378
@dipeshrijal1378 3 жыл бұрын
Tei taw??ho thaxa register xaina ray garxau ray tara kaila garni hola ..haso lagxa yeni haruko taal dekhayra
@narayanghimire4924
@narayanghimire4924 4 жыл бұрын
आपिल त्त्रीपाठी सर धेरै राम्रो काम गर्नु भएको छ अ जै आगि बढी जनु होला हामी नेपाली जनता हजूर को साथ मा छौ देश नराम्रो काम।गर्नि लाई पर्दा फास गर्नुपर्छ राम्रो काम को लागि सुभकामना
@letsexploreit9549
@letsexploreit9549 4 жыл бұрын
अपिल सरको सोध्ने तरिका मलाई मात्रै मन पर्छ कि सबै लाई मन पर्छ हौ।💪☝️
@nehagrg4427
@nehagrg4427 4 жыл бұрын
malai ni parxa bro.
@chintamanipandey2881
@chintamanipandey2881 4 жыл бұрын
होइन यो के पारा हो कति छिटो 6जनाले dislike गर्न भ्याइसकेका हुन 😡😡😡सबै देस द्रोहिहरु सलाम छ अपिल सरलाइ
@agag9579
@agag9579 4 жыл бұрын
तपाईं त्यो बाटो हिड्दा कता पट्टी फर्केर हिड्नु हुन्छ ? कडा निकै कडा
@sanugurung3854
@sanugurung3854 4 жыл бұрын
😝😝
@laxmiraj808
@laxmiraj808 4 жыл бұрын
तलमुन्टो गरेर
@agag9579
@agag9579 4 жыл бұрын
@@laxmiraj808 😝😆😂
@bijaymagar2940
@bijaymagar2940 4 жыл бұрын
Haha hamro apil daji savage dinxan
@babinrai3541
@babinrai3541 4 жыл бұрын
Huge Respect and Salute to you Sir Apil. You deserve the title "Sir".
@DhurbaThapa-tw3oh
@DhurbaThapa-tw3oh Жыл бұрын
अत्यन्तै खरो प्रभाबशाली ब्यक्ती अपिल सर को पत्रकारिता सार्है मनपर्छ।कुनै पनि एपिसोड नछुटाई हेर्ने गर्छु।
@khimgotameofficial9357
@khimgotameofficial9357 4 жыл бұрын
पत्रकार भनेको कस्तो हुनुपर्छ हहपिल त्रिपाठी सर बाट सिक्दा हुन्छ । हृदय देखि नमन अपिल सर
@ramailakuraharu9562
@ramailakuraharu9562 4 жыл бұрын
यो कार्यक्रम dislike गर्ने हरु सब भ्रष्टका सन्तान हुन्। बेइमान डाँका हुन्
@rishithapa7304
@rishithapa7304 4 жыл бұрын
sai ho
@jiwanath2267
@jiwanath2267 4 жыл бұрын
पुरा सहमत
@sarojsaru9956
@sarojsaru9956 4 жыл бұрын
Apil sir dami Dami guyes like me 👍👍👍👍👍👌👌👌
@manojpokhrel4875
@manojpokhrel4875 4 жыл бұрын
मलाई सबै भन्दा मन पर्ने एक मात्र पत्रकार अपिल नै हो " रबि वा अरु जो सुकै होस् यी पत्रकारसग तुला हुदैन " मेरो ब्याक्तिगत बिचार
@neenaranapraja
@neenaranapraja 4 жыл бұрын
रवि दादा पछिको दोस्रो इमान्दार जो जनताको न्याएको लागि दिनरात नभनी हिड्नु हुन्छ। उहाँ नाई हो अपील दादा।हाम्रो लागि त महान भगवान् नाई हुन उहाँ। म मनै देखि सलाम गर्छु उहाँको कामलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@kapilkshetri8377
@kapilkshetri8377 4 жыл бұрын
सहि प्रस्न अपिल सर मेयर होकि मेयरको मुर्ति
@padammagar945
@padammagar945 4 жыл бұрын
Apil so powerful I appreciate your journalist go ahead
@sworuppandit555
@sworuppandit555 3 жыл бұрын
@@kapilthakuri8296 uuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu?उउ?????उउ?????????????????,???????????????,?????????????????????????????????????????
@birajad.chhetry3942
@birajad.chhetry3942 4 жыл бұрын
देश बिगार्न सबै जात जाति को हात छ । मौका मा चौका जुन मुजि जात ले नि हान्छ । जे होस अपिल जी लाइ सहयोग सबै बाट हुन पर्छ ।
@keshbahadur656
@keshbahadur656 4 жыл бұрын
नेपाल को हिम्मत वाला पत्रकार अपील भाइ लाई सलाम छ
@dipumazhee2872
@dipumazhee2872 4 жыл бұрын
Appeal Tripathi Sir likes every day to show that he does not miss the program.
@Fadindra_grg
@Fadindra_grg 4 жыл бұрын
अपिल सर Great job.....पुर्ण आशा लिएको छौ यसको फलो-अप अबश्य नै हेर्न पाईन्छ होला ।
@nevermind9915
@nevermind9915 4 жыл бұрын
Appeal tripathi is far better than so called hero "रबी".This man is based on facts and with reason.
@maheshbohora5841
@maheshbohora5841 4 жыл бұрын
Agree
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
पत्रकार होस त अपिल सर जस्तो कडा खाल्को होस धन्यवाद र बधाई छ किन कि जे जस्तो भएनी देशको चोर दलाल भ्रष्ट मान्छेहरुलाई रोकथाम र तह पनि लगाउने काम गर्नु हुन्छ !
@homnathpoudel870
@homnathpoudel870 4 жыл бұрын
अपिल सर र रबि सर जस्तो अरु १० जना पत्रकार हुने हो भने देशको गति परिवर्तन हुनसक्छ। बधाई अनि कार्यसफलताको शुभकामना
@hombahadur9932
@hombahadur9932 4 жыл бұрын
सलाम छ अपिल सर हाल दोहा बाट हेरीरहेछु नाजायज मेयरलाई ठिक पार्न पर्छ नेपाल को नगरपालीका कमाई खानी भाडो बनायका छन हजुरले कडाई गर्नुहोस हजुरको सपोर्टर।
@randomguy72
@randomguy72 4 жыл бұрын
किसान गुरुङको आफ्नै छोराको क्रसर छ अनि कहाँबाट हुन्छ तनि कारवाही 🤣🤣🤣🤣🤣
@marshamaylama2169
@marshamaylama2169 4 жыл бұрын
Patrakaritaa ko sahi sadu prayog garne mero apil dai Salute xa👍👍👍
@toyotabhai6037
@toyotabhai6037 4 жыл бұрын
नेपाल सकियो भस्टचार ले 3 करोड बाटोमा परो भने 50 लाख को मात्रै काम हुन्छ तेहि भयर सडक टिकाउ हुदैन
@sagarmalla118
@sagarmalla118 4 жыл бұрын
पत्रकार होस अपिल त्रिपाठि जस्तो हुनु पर्छ अजै अघि बढ्दै जानुस हामी तिन करोड जनताको सधै साथ सहयोग हुनेछ सलाम छ
@pariyarhira2230
@pariyarhira2230 4 жыл бұрын
२०७२ देखिचलेका क्रसरको बारेमा अहिलेसम्म छ्लफल गर्दौ छौ रे।।। हैन यो मुला मन्त्रीले कहिलेकाही छलफल गरिरहने हो।।।
@anupthapa1272
@anupthapa1272 4 жыл бұрын
अपिल सर को पछेमा को को हुनु हुन्छ
@kumarbogati4516
@kumarbogati4516 4 жыл бұрын
पत्रकार भनेको त यस्तो पो हुनुपर्छ । कागतमा लेख्नमात्रै त बच्चाले पनि सक्छ। सलाम छ अपिल सर 🙋‍♂️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@anjanlamichhane2123
@anjanlamichhane2123 4 жыл бұрын
4000 subscribed गर्न पर्ने जती एता हाजीर होऔं र सबैले एक-एक subscribed गरेर सबै जना अघि बढौं । होइन त ? कि कसो ? मेरो पनि गर्दिनुस् यहाँ आउनुभएको हरु सबैको म पनि subscribed गरिदिन्छु । धन्यवाद । 👍✔
@sushilthakuri9790
@sushilthakuri9790 4 жыл бұрын
पुरा मिलोमतो, ति जिम्मा पाएका अधिकारीहरुलाई सकेसम्म कडा कारवाही गर्नु पऱ्यो ।
@user-wo7ep7oj5w
@user-wo7ep7oj5w 4 жыл бұрын
अपिल दादा हेटौंडा तिर पनि आउनु होला।
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
सब मुर्ति मात्र जस्तो लाग्छ मलाइ जय अपिल त्रिपाटि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhurbadahalofficial
@dhurbadahalofficial 4 жыл бұрын
यो सरासर लुट तन्त्र हो यश मा मन्त्री देखि मेयर सबै को हात छ उधोग संचालक सहीत सबैलाई कार्बाही हुन जरुरी छ
@damaidensio9683
@damaidensio9683 4 жыл бұрын
More than how many years and they are still going on there own way, what a same and what a pretty lie from the minister.
@kuberkhadka5478
@kuberkhadka5478 4 жыл бұрын
सबैलाई यौटै खाल्डो मा हाल्दा हुन्छ मिले मतो छ डाका हरुको
@dharmendrarai6579
@dharmendrarai6579 4 жыл бұрын
अपील सर हजुरलाई सलाम छ है।अरु त तपाईंको प्रस्तुती नै काफी छ l
@maila8387
@maila8387 4 жыл бұрын
अपिल सर हजुर लाई सलाम छ हजुर जस्तै पत्रकार चाहिएको छ यो देशमा घुसिया नेता ले खाईसक्न लागे देश।
@rajeshmaharjan1323
@rajeshmaharjan1323 4 жыл бұрын
Awesome interview respected aphil sir♥️♥️♥️
@user-te9qk9yt9s
@user-te9qk9yt9s 4 жыл бұрын
अपिल जि को फ्यान यता हाजिर्👍️👌👌
@harishsinghdhami158
@harishsinghdhami158 4 жыл бұрын
भीत्रको मैलो फान्नु पर्छ भन्ने माननीय मेयर ज्यु को काम त तेसै हो तर हँसीलो र हेन्सम छ्न तपाईंको मुस्कान नमरोस 😂😂
@rishithapa7304
@rishithapa7304 4 жыл бұрын
😂😂
@tikadc7428
@tikadc7428 4 жыл бұрын
Apil Sir Your words were .So brave and strong with good point..!! Go ahead.. we are with you
@bashantresmi1975
@bashantresmi1975 4 жыл бұрын
अब देखि देश भरिको विषय उठाउनु पर्‍यो अपिल सर हामी तीन करोड नेपालीको आश र बिश्वास भनेकै रवि दाइ र तपाईं मात्र हो ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@sabinbudhathoki6686
@sabinbudhathoki6686 4 жыл бұрын
हजुर जस्तो साहासी पत्रकार जिल्ला जिल्ला मा हुनु पर्ने हो के गर्नु र
@notyboy288
@notyboy288 4 жыл бұрын
Apil sir u r the Proud of journilism... Salute to u Sir
@jivsharma9296
@jivsharma9296 4 жыл бұрын
दिल देखि मान्नु पर्छ तपाईको कर्म गराइ लाई , तपाईंलाई नेपाल को सब भन्दा honest र real decent = super पत्रकार हो ।
@dhirendrabohara7349
@dhirendrabohara7349 4 жыл бұрын
यो देशका सच्चा दुई पत्रकार रबि लामिछाने र अपिल त्रिपाठि सर लाई Salute छ । तपाईं मेयर हो कि मेयर को मुर्ति मात्रै हो भन्ने प्रश्न सारै मन पर्यो ।
@padambist3505
@padambist3505 4 жыл бұрын
अपिल दादा भाग्य दादा रबि दादा कुष्ण दादा शिशिर दादा हेमेश दादा भनेका दुखि गरिबका भगवान् हुन
@abrockzz805
@abrockzz805 4 жыл бұрын
Your way of journalism is superb Daju
@tilkerai2775
@tilkerai2775 4 жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KumarKumar-el5ld
@KumarKumar-el5ld 4 жыл бұрын
salam xa aapil vai lai?
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@tilkerai2775 नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@aniladhikari9130
@aniladhikari9130 4 жыл бұрын
अपिल दाइ सङ अनुरोध गर्न चाहान्छु यो कार्यक्रम हप्तामा दुई / तीन चोटि ल्याउन पर्यो ।।हामी प्राथना गर्न चाहान्छु अपिल दाइ जस्तै पत्रकार अझै बिसौ पचासौ जना आउन ।।पत्रकारिता बाट नै देश मा सुधार आवोस कामना गर्न चाहान्छु ।।
@durgasunari9322
@durgasunari9322 4 жыл бұрын
अपिल सर को यो प्रस्न गर्ने सैली अतिनै मन पर्यो सलूत गर्छु अपिल सर लाई सदा यसरी नै देखी रहन पाऊ, पत्रकारितामा सक्रिय हुनू भयका माहान ब्यक्ति रबी सर र अपिल त्रिपाठी सर ।निडर भयर अझै प्रस्न गर्ने त्यो नै ठूलो कुरा हो।👍👍👍
@soltiniddra7784
@soltiniddra7784 4 жыл бұрын
पत्रकारको काम आँखा खोल्दिने र बाटो देखाउने हो त्यो कपिल सरले राम्रोसङ्ग निभाउनु भएको छ।
@khumanpoon7054
@khumanpoon7054 4 жыл бұрын
अपिल सरको आवाज मा दम छ है❣️🙏🙏
@anshuop234
@anshuop234 4 жыл бұрын
धेरै धेरै धन्यवाद अपिल tripathi दाजु आर्ट र साहस चाहिन्छ यसरी प्रश्न गर्न तर एउटा कुरा दाजु जमाना ठीक छैन आफू बचेर हिड्नुपर्छ किनकि देशमा सबै राम्रा मान्छे छैनन् त्यसैले आफैं सजग बनेर समस्याको उजागर र सबैलाई सजक गराउँदै अगाडि बढ्नुहोला तपाईंको उन्नति र प्रगतिको कामना गर्दछु धन्यवाद
@nepalkhabar719
@nepalkhabar719 4 жыл бұрын
पत्रकार हुन त अपिल त्रिपाटी जस्तो । सम्मान सोरुप सबैले लाइक गरुम ।
@homgurung3558
@homgurung3558 4 жыл бұрын
Great job Apil sir🙏🙏🇳🇵always god bless you🤘🤘
@tenjarabuda7795
@tenjarabuda7795 4 жыл бұрын
bless--you
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@tenjarabuda7795 नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@nishanta4311
@nishanta4311 4 жыл бұрын
@@Sangharsha308 h
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
@@nishanta4311 नमस्कार है ।।
@lokendrabudha947
@lokendrabudha947 4 жыл бұрын
Apil sir ko big fans haru yata aunusa🙏🙏
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@gunjangunjan7676
@gunjangunjan7676 4 жыл бұрын
यसरी नै जनप्रतिनिधिलाई उत्तरदायी गराउन सबै क्षेत्र र बिषयबस्तुलाई तथ्य परक ढंगले कार्यक्रममा प्रस्तुति हुनुपर्छ । हाम्रो सहयोग सधै मिल्छ ।
@prakashsunar7185
@prakashsunar7185 4 жыл бұрын
कसैसँग नडराउने हिम्मत वाला पत्रकार अपिल सरको ईन्टरभ्यु हेर्दा सार्है खुशी लाग्छ अपिल सर तपाईंको जय होस् 😍😍
@adiz11
@adiz11 4 жыл бұрын
U are amazing brother💙
@unikkto3152
@unikkto3152 4 жыл бұрын
अपील दाई र रबि दाई जस्ता पत्रकार 77 जिल्ला मै खाचो छ जय नेपाल🇳🇵🇳🇵🇳🇵
@mohanprasadacharya
@mohanprasadacharya 4 жыл бұрын
तपाईंको कामको उच्च सम्मान र नेपालमा सरकार भन्ने जनता महशुस गर्न पाउने तस्तै हो आशा अब भन्ने जनताको तपाईं जस्तो कर्तव्यनिष्ट पत्रकार प्रती निरन्तरताको कामना छ दाजु ॥
@dipikalamichhane2300
@dipikalamichhane2300 4 жыл бұрын
u r the one of the best, sir👌👌
@bungkshyangchha
@bungkshyangchha 4 жыл бұрын
चोर भ्रष्टाचार हरु देश र जनताको सम्पतिलाई तहस नहस पार्ने हरुलाई जेल मा कोच्नु पर्छ
@begammahara423
@begammahara423 4 жыл бұрын
गण्डगी छ्डके कस कस ले हेर्दै हुनुहुन्छ
@Sangharsha308
@Sangharsha308 4 жыл бұрын
नमस्कार लुट्ने फुट्ने हरुको भन्डार्फोर गर्दै मैले बनाएको यो भिडियो हेरेर मेरो च्यानलमा जोडिनुस न हस kzfaq.info/get/bejne/h7Jyhph0udbKkWQ.html
@biswasgr143
@biswasgr143 4 жыл бұрын
अपिलजी को हिम्मत लाई सल्युट गर्दछु.. रबि सरले पनि यो बारेमा सिधा कुरा जनतासङ्ग को कार्याक्रममा उठाई सक्नु भएको थियो अपिल जि ले थप रिपोर्टिङ गर्नु भयो तरा क्रशर वाला हरुको कपाल हल्लिएको छैना कति शक्तिशाली हो यिनिहरु ...?
@dilbahadurkhadka4734
@dilbahadurkhadka4734 4 жыл бұрын
अपिल त्रिपाठी सरका फेन जति यता हाजिरी हाेउ त 🙏🙏🙏🙏
Атака ВСУ на Курскую область: что происходит?
24:16
BBC News - Русская служба
Рет қаралды 2 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 40 МЛН
A teacher captured the cutest moment at the nursery #shorts
00:33
Fabiosa Stories
Рет қаралды 57 МЛН
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Savage Vlogs
Рет қаралды 13 МЛН
GIANT umbrella by Tsuriki Show
00:15
Tsuriki Show
Рет қаралды 8 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 40 МЛН