पर्दाफास : सरकारी कर्मचारीको मोज ! कोठा भाडा देखी नेटको पैसा अफिस बाटै । हाकिम संग लफडा । रमिता |

  Рет қаралды 377,890

Falano News

Falano News

Жыл бұрын

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke Ep 205
Contact : 9856011452
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Пікірлер: 1 400
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
यिनि भ्रष्ट कर्मचारी हरुलाई निलम्बन गरेर कालो मोसो दलेर जुत्ताको माला लगाएर बजार परिक्रमा गर्नु अपिल सर तपाई जस्तो journalist ७ वाटै प्रदेशमा हुनुपर्छ जय गण्डकी छड्के 🇳🇵👏😊🙏
@gokulbk241
@gokulbk241 Жыл бұрын
Great
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
तपाईंको विचारमा म/हाम्रो सहमत जनाएँ #Shantiko_Khojima जीउ ।
@sijanpun6810
@sijanpun6810 Жыл бұрын
Tanahu jilla ra Dadeldhura janta Autai ho jasto lagyo yesto karma charye haru haru lai palera basni veda tanahu janta
@bikramrai2778
@bikramrai2778 Жыл бұрын
ma xu hai sathi khoji ranu vako rahexa😍
@chandrabhuwanji
@chandrabhuwanji Жыл бұрын
Write ✍️
@rimalbishnu
@rimalbishnu Жыл бұрын
भ्रष्ट अटेर र थुतुने सरकारी सुबिधा भोगी यी कर्माचारी हरु लाई ठिक लगाउन कार्यालय प्रमुक नागिला सर लाई निरन्तरता र हौसला दिनै पर्छ र म उहालाइ सलाम गर्छु।
@sureshadhikari4350
@sureshadhikari4350 Жыл бұрын
प्रमुख अधिकृत तेहि रहनु पर्छ, सबै कामचोर कर्मचारी लाई तह लगाउनै पर्छ!
@chhabimagarchhabi6024
@chhabimagarchhabi6024 Жыл бұрын
यो कार्यक्रम पुरै हेर्दा अहिलेको हाकिमले खाने मुख सबै बन्द गर्न खोज्दा सबै खान पल्केका कर्मचारीहरुले रुष्ट भएर यो हाकिमलाई हरेक आरोप लगाएर खेद्न खोजे जस्तो देखिन्छ
@prakashgharti8025
@prakashgharti8025 Жыл бұрын
धेरै खुसी लाग्यौं अाजा अाफ्नाे ठाउँ काे पर्दाफास गरिदिनु भएकोमा अपिल सर🙏🙏🙏🙏
@jogindorrout1460
@jogindorrout1460 Жыл бұрын
🙏🙏🙏
@jogindorrout1460
@jogindorrout1460 Жыл бұрын
👍
@amritkumarrai2012
@amritkumarrai2012 Жыл бұрын
yesto mula kramacharilai thikthawma raknu nasakne mayorkokamjorho yesto mayor k mayor
@shalikramkhanal6447
@shalikramkhanal6447 Жыл бұрын
Yo jata tatai xa laparbahi
@myonggrg6291
@myonggrg6291 Жыл бұрын
Prakash ji gauthau ko pardafas ta apil sor le gardenu vayo aba yespachi apil sir le k kasto kaam vayo vanera herna saknu hunna. Tapai harunai aba jagaruk vayera prasasan ka bhrasta harulai hataunu parcha.
@dineshpanta3675
@dineshpanta3675 Жыл бұрын
प्रमुख प्रशासकीय अधिकृतलाई मेरो salute 🙏 निजामतीमा यस्तोलाई सम्मान गर्नु जरुरी छ
@binnambantawarai7574
@binnambantawarai7574 Жыл бұрын
प्रमुख अधिकृत त्यही बस्नुपर्छ त्यो जुका हरुलाई तह लगाउनुपर्छ
@amalrajbanshi4917
@amalrajbanshi4917 Жыл бұрын
एउटा सच्चा प्रमुख अधिकृतलाई सबैले साथ दिनुपर्छ र भ्रस्टाचारी कर्मचारीलाई लात हानेर लखेटनु पर्छ ।
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Жыл бұрын
काम चोर कर्मचारी ले हटाउँदै मा प्रमुख अधिकृत ज्यु ले हट्नु हुदैन भ्रष्टचारी हरुलाई ठीक पार्नु नै पर्छ!!झन बलियो भएर काम गर्नुस्
@krishnaBdrGodar
@krishnaBdrGodar Жыл бұрын
Ramattheetrwuiy8j3rd
@ravilalbsonar
@ravilalbsonar 10 ай бұрын
Ok
@krishmishra5810
@krishmishra5810 Жыл бұрын
WOW बैकुण्ठ जि तनहुँ लाई देशकै नमुना लाईक नगरपालिका बनाईदिनु भयको मा तपाईं लगायत वरिष्ठ नेता पौडेल बा दुबै लाई बधाई।
@Jibanrai012
@Jibanrai012 Жыл бұрын
जनताको ढाड सेकाउने यस्ता भ्रष्ट कर्मचारीहरुलाई तुरुन्त निलम्बन गरियोस् ।निडर,सक्षम, असल पत्रकार अपिल त्रिपाठी सर प्रति सधैं उच्च सम्मान छ।
@FunForToday100
@FunForToday100 Жыл бұрын
Highly respected to the head of this office. He need to be strict like this. Love you sir. Keep it up. We need more people like you sir.
@villen9699
@villen9699 Жыл бұрын
सलाम छ अपिल सर तपाई जस्तो निडर मान्छेकाे याे देशमा अझै धेरै खाचाे छ..!🙏🇳🇵😍
@bhuwanshrestha4388
@bhuwanshrestha4388 Жыл бұрын
😢 ni oi ko
@subasrana8911
@subasrana8911 Жыл бұрын
अब कास्की जिल्लाको पोखरामा मेयर बन्ने पालो अपिलको "🔊🔊चुनावमा अाउ पोखरा बचाऊ"जिताउने काम संम्पुर्न पोखरेली जनताको हो
@sagarsubedi6446
@sagarsubedi6446 Жыл бұрын
2 years ko plan xa sat support garnu parxa brother
@suryababu363
@suryababu363 Жыл бұрын
kzfaq.info/get/bejne/rsl4apZeytvXfX0.html
@gopalruchal9380
@gopalruchal9380 Жыл бұрын
Pokhara re nepalko leader huni manxe ho apil
@sumanbista6807
@sumanbista6807 Жыл бұрын
Apil sir 🙏🙏🙏
@yangmarai3962
@yangmarai3962 Жыл бұрын
Bilkul bilkul
@nthapa66
@nthapa66 Жыл бұрын
ह्यानकी/प्यानकी र युट्युबे पत्रुकारहरु केहि सिक अपिल जी बाट।।।।। धेरै धेरै धन्यवाद अपिल जी।।।
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 Жыл бұрын
यस्ता कर्मचारीलाई कहिले भलो नहोस भगवान 🙏🙏
@balkumarbasnet2015
@balkumarbasnet2015 Жыл бұрын
यो तरिका को प्रश्न गर्न को कोही ले गर्न सक्दैन रवि लामिछाने ले त फोन कल मा गर्नु हुन्थ्यो तर अपील सर ले हाक्का हक्की गर्नु हुन्छ सलुट सर🙏💞
@bhagawatipoudel4994
@bhagawatipoudel4994 Жыл бұрын
Ekdm Sahi
@henies_sxftie7525
@henies_sxftie7525 Жыл бұрын
मेरो मनको कुरा गर्नु भो सर।
@forgift3657
@forgift3657 11 ай бұрын
Falnu paro yiniharulai
@gyanugurung1216
@gyanugurung1216 Жыл бұрын
राम राम चाेर डाँका कर्मचारीहरु पाे रहेछन त ।यी सबैलाई कालाेमाेसाे दलेर जुत्ताको माला लगाएर नगरपालिका घुमाउनु पर्ने।
@kapurgurung9566
@kapurgurung9566 Жыл бұрын
तपाईंको नगरपालिका पनि यस्तै नाममा के के लिएका हाेलान् ?
@manjupoudel842
@manjupoudel842 Жыл бұрын
Last chor xn yo tanahunkaa nagarpalika tauko karmachari haru
@-krishighar8492
@-krishighar8492 Жыл бұрын
यहि हो स्वछ पत्रकारित भने को आगमि दिनहरुमा पनि अझै प्रदाफास गर्नु भर्स्ट हरुको नियत ।। सुभकामन अपिल सर।।।❤️❤️❤️❤️
@lekhaacharya7618
@lekhaacharya7618 Жыл бұрын
यी सबैलाई कानुनी प्रावधान अनुसार कारबाही होस
@bishnuniran5565
@bishnuniran5565 Жыл бұрын
मेरो प्रदेश तिर पनि अपिल सर जस्तो निडर सपूत को खाचो छ सलाम अपिल सर लगाएर सम्पुर्ण गण्डकी छड्के टिम 🙏
@hikmatmagar4191
@hikmatmagar4191 Жыл бұрын
वावा अपिल सर हजुरको बिग फ्यान म सातसमुन्द्र पारी बाट सलुट छ हजुर लाई
@acharyarajan51
@acharyarajan51 Жыл бұрын
यहाँ कुरा अनुसार कर्मचारी को धेरै चलखेल हुदोरहेछ पहिला पहिला अहिले यो हाकिमले लाइनमा ल्याउन खोज्दा खेदाउन खोज्दा रहेछ्न कर्मचारी हरु मिलेर
@developmentthapa
@developmentthapa Жыл бұрын
Very good work...A true example of fearless, fair and clean journalism is our Apil Tripathi sir.
@ganeshm391
@ganeshm391 Жыл бұрын
यस्ता बिकृती त कति छन छन!नेपाल सुधार्ने नै हो भने यी यस्ता राक्षस,उडुस जस्ता कर्मचारीलाई तह लगाउनु नै पर्छ?
@sotantrashah3798
@sotantrashah3798 Жыл бұрын
मेयर साहबकाे जवाफ सुन्दा दया लागेर आयाे । अपिल सरकाे प्रस्तुति भने प्रसंशा याेग्य छ।
@Tukraj_Magar
@Tukraj_Magar Жыл бұрын
एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️💙
@KamalaadhikariAdhikari
@KamalaadhikariAdhikari Жыл бұрын
बुहारी
@meronepal3081
@meronepal3081 Жыл бұрын
प्रमुख प्रशासकीय अधिकृत ले जो काम गर्नु भएको छ राम्रो काम गर्नु भएको छ यस्ता खान पल्केका कर्मचारीलाई निलम्बन गर्नुपर्छ
@baburamkc7189
@baburamkc7189 Жыл бұрын
Fearless journalism salute Apil ji for your bold style to bring truth among the people 👍
@durgasharma5245
@durgasharma5245 Жыл бұрын
धेरै राम्रो काम गर्नु भाे, यिनीहरूबाट व्याज सहित असुल गर्नु पर्छ, धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏🙏🙏 व्यास नगरपालिका छिर्नु भएकोमा
@OmuOli56
@OmuOli56 Жыл бұрын
कार्यक्रम होस त यस्तो वा अपिल सर😍❤️
@raisunil7275
@raisunil7275 Жыл бұрын
अन्लाईन टि भि को नाममा राम्रो उच्चारण शब्द प्रयोग गर्न नजान्ने कस्तो मिडिया हो ? कपिल हैन अपिल हुन !!
@kajipariyar5065
@kajipariyar5065 Жыл бұрын
अपिल सर लाई सलाम छ हाम्रो एरियाबाट एति धेरै भ्रष्टाचार हुदोरहेछ सबै को भन्डाफोर गर्नु हाम्रो दमौलीमा पत्रकार महोदय हुनुहुन्ना कि केहो सबै ले ध्यानाकर्षण गर्नु परो
@kaluthapamagar7376
@kaluthapamagar7376 Жыл бұрын
यस्तो कर्मचारीलाई जेलमै कोच्नुपर्छ आजीवन
@surya8787
@surya8787 Жыл бұрын
नेपाल को एक नम्बर पत्रकार भनेको अपिल जस्तो कोही छैनन सलाम छ अपिल सर🙏🙏🇳🇵❤️
@rachana_tamang
@rachana_tamang Жыл бұрын
हरेक कार्यलयहरुमा छेत्री र बाहुनहरुले राज्यको दोहन गरेको छन्। यस्ता कर्मचारीहरुको अन्तय जनताहरुले नै गर्नुपर्छ,आ-आफ्नो ठाँउबाट
@milankhatri7360
@milankhatri7360 Жыл бұрын
Vagwan jat , dharma le Galat garne hoin ho sir , byakti le galti garne ho kya,,
@yoyoharka_official4932
@yoyoharka_official4932 Жыл бұрын
समग्रमा बुझ्दा हाकिमकै कुरा सहि लाग्यो ।
@rambhatta4784
@rambhatta4784 Жыл бұрын
सलाम छ प्रमुख ज्यू पछि नहट्नु होला अर्को कुरा यस्ता जनप्रतिनिधि र धमिरा कर्मचारी हरुलाई लखेट्न मा स्थानिय सक्षम युवाहरुले साथ दिनुस् यस्ता प्रमुख लाई र अब आफ्नो ठाउँ आफै सफा गर्ने हो यस्ता लाई भेट्ने बित्तिकै कालो मुसो दलेर छोड्नु पर्छ लौ जागौ नेपाली हो देश सकी सक्यो धमिरा हरुले ।यस्ता को श्रीमती छोरा छोरी अाफन्त हरु लाई अलि कति नी लाज लाग्दैन होला छि 😡?
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
पोखरा महानगरपालिकाका मेयर ज्युले आ-आफ्नो पार्टीका कर्मचारीलाई संरक्षणमा राखेको बुझिन्छ गण्डकी छड्केका संयोजक तथा रिपोर्टर तथा #अपिल सर । अपडेटका लागि नमन गर्दछु ।
@sachinapoudel179
@sachinapoudel179 Жыл бұрын
Real hero Apil sir❤❤❤
@gsneshbogati
@gsneshbogati Жыл бұрын
asta chor karamachari liee karabaee garauuu
@tbgurung7369
@tbgurung7369 Жыл бұрын
सम्मानित जन पत्रकार अपिल भाई लाई कोटि कोटि नमन गर्छौ। अपिल भाई जस्तो पत्रकार हुनु भनेको देश को उद्धार र सुधार हुनु हो।जय हो पत्रकार अपिल भाई लै।
@himalkarki1458
@himalkarki1458 Жыл бұрын
खान पल्केका कर्मचारी हरुले खान र लापरबाही गर्न नमिलेको हुँदा प्र.प्र.अ.लाई हटाउने कुरा उठाएका हुन ,!यस्मा नगरपालिका का मेयर पनि सामेल छन!प्र.प्र.अ.को काम लाई सलाम छ !
@bhimsenkc3300
@bhimsenkc3300 Жыл бұрын
के पारा हो सर????हजुर को यो भनाइ सारै राम्रो लाग्छ मलाई अपिल सरको।।।
@romanticrajesh9106
@romanticrajesh9106 Жыл бұрын
Big fan Apil sir . Great job go ahead
@harichandraojhahai7276
@harichandraojhahai7276 Жыл бұрын
Ghu khanu na talab hudaina khata thukha timro buddi ghu khanu janta ko
@babinrai3541
@babinrai3541 Жыл бұрын
Always Huge Salute to Sir Apil Tripati, a National HERO, a True Patriot and Real Nepali.
@dhankumartamang
@dhankumartamang Жыл бұрын
नमस्कार अपिल सर 🙏 नेपालआमा लाई लुछ्ने हूडार हरुको जत्था हरु यस्तै हो ♥️
@khagenkc5756
@khagenkc5756 Жыл бұрын
सलुट छ अपिल सर🙏🙏
@ArzunGaming
@ArzunGaming Жыл бұрын
निडर र निष्पक्ष पत्रकारको एकमात्र नाम लिँदा तपाईंकै नाम आउँछ। Best wishes Apil Jee
@rajkumarpariyar1404
@rajkumarpariyar1404 Жыл бұрын
खाउ खाउ हाम्रो कर। धेरै राम्रो काम। नेपाली जनताको पशीना एक दिन पक्का फिर्ता गनॅछौ। दिन आउदैछ तिम्रो। अब अपील सर लाई धेरै धेरै धन्यवाद छ।
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 Жыл бұрын
अपिलको छटके हेर्ना सुरु गरियो है सारै मजा लाग्छ सुन्नालाई अपिल जि 🙏🙏🙏🙏
@nepaliheart077
@nepaliheart077 Жыл бұрын
एउटा महान पत्रकार "Apil Tripathi" जसले गैरजिम्मेवार ,भ्रष्टाचारी अनि कामचोर सरकारि कर्मचारीहरुको खेदॊ खन्नु हुन्छ ।🙏🙏
@pirungsamaj2913
@pirungsamaj2913 Жыл бұрын
मलाई त कर्मचारी संग नगर प्रमुख मेयर नै मिलेमतो जस्तो लाग्यो । मेयरलाई निर्मम प्रश्न अझै पुगेन अपिल सर ! कर्मचारी बेथितिको उत्थान गरिदिनु भयो । धेरै धेरै धन्यवाद ।
@devidmagarvlogs
@devidmagarvlogs Жыл бұрын
तनहु ब्यास नगरपालिका माथी राम्रो अनुसंधान गरेर जति पनि गलत कर्मचारी छन सम्पुर्ण लाई हदै सम्मको कारबाही होस।संबंधित निकायको ध्यानाकर्षण होस।
@yogibk5919
@yogibk5919 Жыл бұрын
Hariram and apil sir both are great
@kamaldhojadhikari2627
@kamaldhojadhikari2627 Жыл бұрын
Hariram afai ma varasta karmachari ho usko bigat herda
@hirasubedi2130
@hirasubedi2130 Жыл бұрын
अब पोखराको हरेक सरकारि अफिसमा पनि छड्के गर्नु पर्यो अनि बिशेष गरि पोखरा पर्यटन मन्त्रालयमा जानु पर्यो अपिल सर
@kabitathapa1032
@kabitathapa1032 Жыл бұрын
हाकिम साहब ले जे गर्नुभयाे ठिक गर्नुभयाे..सबै कर्मचारी लाई बरखास्त गर्नुपर्छ।
@atengabu7048
@atengabu7048 Жыл бұрын
😃😅 खुशी मान्छु, धेरै खुशी। मन्त्री र कर्मचारी मिलेर देश सकाएको हो तर मन्त्रीको मात्र नाम आउथे अब बल्ल कर्मचारीको गन्ती शुरु भएको छ। यतिकैमा खुशी लागेको छ, भ्रष्टाचार उनमुलन भए के हुन्थ्यो होला.. । अपिल फलाम हो। आहहा 👏👏👏🙏।।
@nandalal8325
@nandalal8325 Жыл бұрын
कर्मचारीहरु सबका सब चोर छ्न यिनि हरुलाइ सस्पेन गर्नु पर्छ कहि नभाको नेपालमा नै हुन्छ जन्ताले तिरेको करमा राजाइ गर्ने कत्रो आट फटाह हरु
@kausarbhai5808
@kausarbhai5808 Жыл бұрын
हाहाहा डाका चोर कर्मचारी हरु कति लाजमर्दो कुरा सुनियो हाहाहा
@henies_sxftie7525
@henies_sxftie7525 Жыл бұрын
नेपाल कै पत्रकारिताको इतिहासमा अपील जी नम्बर 1
@harkabdrgurung7305
@harkabdrgurung7305 Жыл бұрын
अपिल भाइ यो नौटन्की नाटक मा हाकिम साब 99% सहि देखियो ! काम चोर भ्रष्ट कर्मचारी हरु मनमर्जी ले काम गर्न नपायेरा बौलायेको देखियो ! keep it हाकिम साब you are right पर्सन 👍️👍️👍️👏👏👏
@binodshrestha2524
@binodshrestha2524 Жыл бұрын
Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍
@tekbahadurtamang5012
@tekbahadurtamang5012 Жыл бұрын
always doing great job apil sir with his entire team lots of love ...❤️❤️😍
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
मानिस ठुलो हुनु धनले होइन मनले, जस्ले निस्वार्थ भावले समाजदारि रूपमा सामाजिक सेवामा खोर्सानीको सोभावले कामगर्छ,
@gunjanfilms1686
@gunjanfilms1686 Жыл бұрын
सर यो कार्यक्रम सार्है लोकप्रिय लाग्छ गोकर्णेश्वर का कतिपय स्कुल र अन्य निकाय हरुमा पनि एकचोटी आएर याहाँ को गाउँ विकास मा सहयोग गरिदिनु होला हामी सम्पूर्ण आम जनता लाभान्वित हुनेछौं र हजुर लाइ पुर्ण साथ र समर्थन रहने बिस्वास दिलाउन चाहन्छौं
@dipendragahatraj3030
@dipendragahatraj3030 Жыл бұрын
Huge respect to mr apil sir 🙏❤️
@deepalirana7696
@deepalirana7696 Жыл бұрын
हाम्रो यो ब्यास नगरपालिका त लास्ट चोर छ के पैसा सब खाछ मिलेर । आज सम्म सार्वजनिक चर्पी र फोहोरमैलको व्यवस्थापन नि गर्दा को छैन दमौलीको पुरै फोहोर मादी नदिमा लगेर फाल्छ । त्यही भ्रष्टाचार र चोरेकोको पैसाले गाउँ तिरको कार्यकर्ता, बुढापाका,माछेहरुलाई किनेर फेरि चुनाव जितेको हो ।
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 Жыл бұрын
याे त अतिनै भयाे भ्रष्टाचारीहरुलाई तुरुन्त कारबाही हाेस
@krishnakc4153
@krishnakc4153 Жыл бұрын
Great work apil sir salute 🙏🙏
@bigyanmishra6484
@bigyanmishra6484 Жыл бұрын
Great work apil sir👏
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
सलाम छ अपिल सर हजुर जस्तो निडर मान्छे याे देशमा धेरै खाचो छ।
@dependralamichhane4727
@dependralamichhane4727 Жыл бұрын
अब आउने चुनाव मा अपिल सर उठ्नुस भोट भारीमत आउँछ किनकि अपील जस्तो ब्यक्ति यो देशले मागिराको छ,पत्रकार बाट माथी उठ्न पर्यो सर।
@sitakhadka9192
@sitakhadka9192 Жыл бұрын
Apil sir you’re doing good job keep it up, Yastho pep ashu lai lakhatnu parchha sir chitto bhandha chitto🙏🙏
@aabiskar__hamal0053
@aabiskar__hamal0053 Жыл бұрын
Achammm no.1,2,3🤣😂 Anyway salute Apil sir.❤️😘
@purnagurung1413
@purnagurung1413 Жыл бұрын
दर्सकहरुको हिरो पत्रकार👍️👍️👍️👍️
@dilipsharma1404
@dilipsharma1404 Жыл бұрын
खाना नपाएर नै हो मुख्यत कुरो बुझ्दा, हाकिमले पनि आफ्नो कमजोरी छ भने सच्चाउदै त्यहीँ बस्नुपर्छ ।आनन्दसङ दिन काटेका कर्मचारी नियममा रहेर कार्यलयमा खट्नुपरेको मानासिक्ता हुन सक्छ !!
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Riyel hero Apil Thirpati sir 🙏
@tikaramram2171
@tikaramram2171 Жыл бұрын
सारै राम्रो कार्यक्रम 🙏🙏🇳🇵
@omghale4865
@omghale4865 Жыл бұрын
प्रशासकिय अधिकृतको कुरा सहि छ !! कर्मचारीहरु बद्धमास हो भन्ने मेरो एनालासिश !!
@ronaldregan5106
@ronaldregan5106 Жыл бұрын
सब का सब कामचोर कर्मचारी लाई कालो मोसो लगाउनु पर्छ।।।प्रसासकिय प्रमुख हरि सर ले राम्रो गर्नु भएको छ
@lindagurung7112
@lindagurung7112 Жыл бұрын
good job Apil sir ❤️❤️
@prinjal2071
@prinjal2071 Жыл бұрын
hari ram nagila sir jnu hudaina damauli bata
@Roshan19939
@Roshan19939 Жыл бұрын
मलाई त पाेखरामा भएकाे Yati air crash काे रिपोर्टिङ अाउछ हाेला भन्ने लागेकाे थियाे याे हप्ता !! अर्काे हप्ता रिपोर्टिङ अाअाेस waiting मा छु!
@parkashkhatri85
@parkashkhatri85 Жыл бұрын
अपिल सर र रबि लामिछाने को यो देसमा सारइ खाचो छ
@punaramkhanal8701
@punaramkhanal8701 Жыл бұрын
तपाईँ जस्तो पत्रकार सबै जिल्लामा हुनुपर्छ अपील् सरलाई 🙏
@dipendramagar2010
@dipendramagar2010 Жыл бұрын
Chor government staff lai punishment garna parx 😮
@thakurthapa693
@thakurthapa693 Жыл бұрын
पशुपति शर्माले गाएको गीत २००% सही हो, नेता देखि कर्मचारी सम्म जनताको पसिना चुस्न कोही सेतो रहेन, गैरकानुनी रुपमा हो भने, निलम्बन गर्नुपर्छ
@atishshrestha2049
@atishshrestha2049 Жыл бұрын
अपील भाई तपाईंको काम सार्है सराहनीय छ, सल्युट छ तंपाइ र तपाईंको सम्पूर्ण टीमलाई , ताँपाई बाट धेरै कुरा सिक्नु पर्छ अरु पत्रकारहरुले । यो एपिसोड काे निचोड चाहिँ धेरै मात्रामा हाकिम सर सही लाग्यो , थोरै उहाँले बोलेको हो भने त्यस्ता शब्दहरु चाहिँ सुधार्नु पर्छ नत्र बाँकी त सब्बै घुस्या कर्मचारी नै रहेछन् । नगरपालिकालाई, देशलाई लुटी रहेका, लुट्न नपाउँदा हाकिम सँग रुष्ट भएको बुझियो ।
@kamalrai2598
@kamalrai2598 Жыл бұрын
जनता को पसिना मा सरकारी कर्म चारी हरु कै त् मस्ती चल्छ नि हामी पो मरुन्जल दुख गर्यो हरेक कुरा को रकम उचाइ छ
@apkchannel2070
@apkchannel2070 Жыл бұрын
गण्डकी छड्केमा मेरो सलाम!!! यस्ता अपिल त्रिपाठी जस्ता मान्छे हामीलाइ धेरै जनाको खाचो छ!!!!
@pujasunar4164
@pujasunar4164 Жыл бұрын
हाम्रो ४ नम्बर प्रदेस मै धेरैमात्र मा जनताको खुनचुस्ने जुँगा भरिएछ अनि विकास कता बाट हुन्छ अपिल सर धन्यवाद🇳🇵🙏
@gurungkanxa8713
@gurungkanxa8713 Жыл бұрын
पत्रकारिता मा निडर र निस्पक्ष तरिकाले प्रस्न गर्न सक्ने नेपालको एक मात्र पत्रकार हजुर मात्र देखिन्छ अपील सर मेरो हृदय देखि नै नमस्कार छ हजुरलाइ
@bharatoli5009
@bharatoli5009 Жыл бұрын
नेपालमा जनताको कर तिरेको पैसा भ्रष्टाचार गर्ने धेरै जस्तो कर्मचारीहरुनै छ्न?यस्ता भ्रष्टाचार नेपालका सबै गाउँ पालिका नगरपालिकामा छ?यी भ्रष्टाचार कर्मचारीलाई कारबाही गर्नु जरुरत छ?
@rishishahi5607
@rishishahi5607 Жыл бұрын
good jub hariram sir and apil sir..
@tekmanshrestha6463
@tekmanshrestha6463 Жыл бұрын
ब्यास नगरपालिका मा जनताले कर तिरेको छ यसको दुरूपयोग हुन भएन जनतालाई सुबिधा हुन जरुरी छ
@uttamchhetri5810
@uttamchhetri5810 Жыл бұрын
बैकुन्ते चोर हो।यसको पर्दाफास गर्नु परछ।सलाम अपिल सर। सरासर गलत आरोप र खान पल्केको चोरहरू।हकिम सर salute
@kapurgurung9566
@kapurgurung9566 Жыл бұрын
व्यास नगरपालिका विगारेका यिनीहरु रैछन, ? के हेरेर बसेका हाेलान् ? सामाजिक अगुवा, नागरिक सामज, शिक्षक, अामा समूह, युवा क्लब ? यस्ता राजाहरु पालेर बसि राख ?😡
@G0D.sukuna257
@G0D.sukuna257 Жыл бұрын
कर्मचारीतन्त्र हो । यहि कर्मचारीहरु ले चुसेर देश नै सकाउन लागिसक्यो ।
@alsanchhantyalpunphagami1530
@alsanchhantyalpunphagami1530 Жыл бұрын
Nidar yek sachchaa patrakar we proud of you Apil bhai keep it up
@binodgurung9820
@binodgurung9820 Жыл бұрын
नेपालकै सबै भन्दा बडि भर्स्टचार हुने जिल्ला हो तनहु सबैलाई जानकारि भया
@bibeknepali3228
@bibeknepali3228 Жыл бұрын
हाकिम साप्लाई हेर्दात धेरै राम्रो हुनुहुन्छ जस्तो छ तर चोर क्रमचारिहरुले खाननपायर हो जस्तो लायो 🙏🙏🙏
@umeshkarki3368
@umeshkarki3368 Жыл бұрын
कर्मचारी जस्ता देशद्रोही कोही छैन यिनको जागिर कस्ले खोस्ने ?यी कानुनभन्दा माथिका जन्तु हुन्।
@user-dm2zv6zq1t
@user-dm2zv6zq1t Жыл бұрын
प्रसाशकिय अधिकृत नागिला सरको भनाई एक दम जायज लाग्यो ।
Box jumping challenge, who stepped on the trap? #FunnyFamily #PartyGames
00:31
Family Games Media
Рет қаралды 25 МЛН
Я не голоден
01:00
К-Media
Рет қаралды 9 МЛН
1971 IND-PAK War Exposed - A Soldier's True Bravery | Capt G. Choudhary | TRSH 187
1:50:38