गाँजा रोपेर गरिबी हटाउने सरकारको सपना Dr. kamal Dhakal Rabi Lamichhane Subash Karki

  Рет қаралды 24,667

Subash Karki

Subash Karki

Ай бұрын

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Пікірлер: 90
@gombesinglamarumba7908
@gombesinglamarumba7908
तपाईको हरेक भिडियोहरु हेर्दा, आफ्नो समय सहि सदुपयोग भएको मान्छु सुवास सर । कतार देखि 🙏
@narayanpaudel5378
@narayanpaudel5378 21 күн бұрын
खुकुरी आसी (हँसिया) आदि जसरी सावधानीका साथ प्रयोग गरिन्छ त्यसैगरी गाँजा प्रयोग गर्न राम्रो हुन्छ र खेती गर्न सदा सदावहार हुन पर्छ ।
@techlinknepal
@techlinknepal
Can people extract CBD only and consume before they go use cannabis? I think people use because of tht which gives high and if person use regularly ends up getting hallucinations. That I heard from other researcher. In country like Nepal Im really opposed to this there will be lots of issues and controversy beyond imagination.
@ThapaXheetri
@ThapaXheetri
Thoroi khaya ausadhi dheroi khay gajadi ❤❤❤❤❤❤ganja
@mayapandaya2079
@mayapandaya2079
Nepal sakinxa laagu ausadh le
@navarajkarki2233
@navarajkarki2233
Prasodhan.paremanhunup
@dibakarpant3390
@dibakarpant3390
So great,so inspration and so cool as well ! Thank you Dr Dhakal and Subash Jee for really useful and informative talk-show ! Jay Hos ! Jay Bholenatha !
@dibakarpant3390
@dibakarpant3390
नैतिकता बिनाकोको राजनीति ब्यापार हो ! व्यापारीले आफ्नो फाइदा खोज्छ । अहिले यत्र-तत्र सर्बत्र नेपाली नेताहरुले यहि ब्यापार गरेकाछन जो यो राष्ट्र र जनताको लागि दु:खद अनि दुर्भाग्यपूर्ण हो। जय पशुपतिनाथ !
@raikumar6315
@raikumar6315
Ramro.ho.
@MarkoosSunny
@MarkoosSunny
राम्रो! अब यो प्रतिबन्ध फुक्का हुनुपर्छ। यदि मिल्छ भने यार्सागुम्बाको उत्पादनलाई पनि आधुनिक तरिकाले फस्टाउनु सकिए, देशको अर्थतन्त्रलाई टेवा मिल्नेथ्यो। देशको उपज, उत्पादन केही छैन निर्यात गर्नु। आयात मत्रै धेरै गरेर अनि कसरी धनी हुने देश? 😁🙏
@MarkoosSunny
@MarkoosSunny
यो राम्रो कदम हो।
@roshansunar4364
@roshansunar4364
Chup hai ALU 😂, medicine ko lagi Ramrai pakxa hola,tara garibi nai hataune gari ganja utpadan le koi ghar,swasni birsinxan 😅
@krishnashrestha9353
@krishnashrestha9353
जब सम्म india नामको पश्चिमी डिजाइनमा बनेको देश रहन्छ तब सम्म नेपाल बिकास हुदैन
@rojalpranjal2889
@rojalpranjal2889
Subash sir wants to know, hajur ko vlogs ma videographer lady ko hununxa bhandina paryo ❤
@kriahnakrishna1911
@kriahnakrishna1911
यो गाजा को खेति नेपाल मा खाशै गर्ने परम्परा थियन यो गाउँ घरमा को घर आगनको वरपर प्राकृतिक रुपमा 2 4 बोट उम्रेन्थ्यो र त्यो गाई बस्तुलाई चिसोले असर गरेको बेलामा खुवाउने चलन थियो र केही मानिसले परम्परागत रुपमै सेबन गर्थे ।पछि बिदेशी का दलालले लहडि पनमा यो बन्द गरि गैर कानुनी बनाएका हुन ।जुन नेपाली का परम शत्रु लठैत दलाल हरुको काम हो ।
@bishnupokharel820
@bishnupokharel820
Hemp is a big social problem in US and Europe. He hasnot highlighted the dark aspect of Marijuana. तपाईले भनेको जस्तै नेपालमा उखु खेति गर्ने किसान गरिब नै छन् तर चिनी उद्योगको मालिक मात्र धनी छन्। त्यसैले गाँजा खेतीले को धनी हुन्छ बहस हुन जरूरी छ। धन्यवाद . Judt we have to understand hemp is tobacco.2
@manishpaudel7618
@manishpaudel7618
Google HEMP
@KrishaShahi-ev2wg
@KrishaShahi-ev2wg
Kanun ta banos tara tulabadako lagi matra haena ki harek nepaliko ghar ghar samma pravab paros
@netrarana1948
@netrarana1948
गाँजा / भाङ्ग खेती नियामुलक तरिकाले गरे थुप्रै फाईदा छन !
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555
Dhanyabad patrakar jyu. Nepali janata lai gaja Kheti garna sahaj hune batabaran banaunu parda chha. Sachet baneka gaja Kheti garau.
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 40 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 938 М.
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 7 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 8 МЛН
Middle Class FOOLED Once Again? | Budget 2024 | Dhruv Rathee
20:09
Dhruv Rathee
Рет қаралды 10 МЛН
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 40 МЛН