गाउदा गाउदै टिका सानुको आँसुले सुर्यको कोट भिज्यो, सुर्यको पनि आँसु रोकिएन Surya Khadka VS Tika Sanu

  Рет қаралды 2,496,122

Sarangi Sansar

Sarangi Sansar

5 жыл бұрын

प्रदेशी भुमीमा रहेर पनि नेपाली गित संगितको क्षेत्रमा निरन्तर लागि रहनु भएका सबैका लोकप्रिय प्रदेशी गायकका उपमा समेत पाउनुभएका चर्चित लोक दोहोरी गायक सुर्य खड्का र चर्चित लोक दोहोरी गायिका टिका सानु बिचको निकै मर्मस्पर्शी, हृदयविदारक यो लाईभ दोहोरी हेरेपछि कृपया हजुरहरुको अमुल्य प्रतिक्रिया अपेक्षा गर्दछौँ । साथै यस भिडियोलाई सेयर गरि स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली सामु पुराईदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
सुर्य खड्कको नयाँ तिज गित पनि सुन्नुहोस् ।
• New Teej Song 2076 💃🏻स...
Please Subscribe Our Channel:
kzfaq.info/love/L9M...
=======================================
#Tika_Sanu #Surya_Khadka #Sarangi_Sansar
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part-16
=======================================
🎤 Host: Kamal Kumar BK
♬ Song : Kalo Kesma Rato Riban
🎤 Singer: Surya Khadka Vs Tika Sanu
🎤 Singer M : Mahendra Neupane, Rabin Bishwakarma
🎤 Singer F : Sangita Harmel, Pratima BK
🎻 Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Durga Bahadur Tamang
♬ Flute : Purna Thapa
♬ Madal : Mahendra Tiwari & Kumar Lamichhane
♬ Recordist : Pawan Bishwakarma
🎥 Camera/Edit : Tarakanta BK
=======================================
🎼 Original Song by: Kalo Kesma Rato Ribana
=======================================
🎤 Singer - Narayan Rayamajhi, Krishna Bhakta Rai, Sharmila Gurung & Laxmi Neupane
=======================================
✌ Special Thanks !
=======================================
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
✌ Supported By:
=======================================
☞ Baburam Bishwakarma (Dubai)
☞ Shyamu Sunar (Qatar)
☞ Jam. Amar Bahadur Sunar (Bardiya)
☞ Sharmila Khadka (Ramechhap)
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner :
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner
=======================================
☞ www.saranginews.com
- Kp Kumar Jalan
☞ www.enepalkhabar.com
- Sajjan Kumar Shing
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
- Subin Adhikari
All rights of this video is with Sarangi Sansar Kamal Kumar Bk & Tarakanta BK.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Пікірлер: 1 600
@nanichhetri1799
@nanichhetri1799 5 жыл бұрын
सबै भन्दा दामी लाग्ने लोक्दोहोरी गित टिका सिस र सुर्य खड्का जि को
@SatKumari-pb4wj
@SatKumari-pb4wj Ай бұрын
😊😊😊😊😊😊
@pramoddhakal6120
@pramoddhakal6120 5 жыл бұрын
जति सुनो उति सुनौ सुनौ लाग्ने 5 पटक दोहोरायर सुन्दापनि अझै धित मरेको छैन अत्यन्तै मार्मिक दोहरी
@sundarmaharsundarmahar690
@sundarmaharsundarmahar690 4 жыл бұрын
मलाई पनि त्यस्तै भैरहन्छ हो प्रमोद ढकाल जि कति राम्रो मिठो लाग्यो दोहरी
@roshnigurung2125
@roshnigurung2125 2 жыл бұрын
6666666666666666666666666666 66666666666666666666666666 6 6
@harilama1534
@harilama1534 5 жыл бұрын
सवै कलाकार मा मेरो हार्दिक सम्मान छ । तर आज को यो सारङ्गी संसार रोधी घरमा गुन्जि रहेको सुमधुर आवाज र अत्यन्तै मार्मिक र उत्कृष्ट शब्द चयन गर्न खपिस गायक सुर्य खडका र चर्चित गायिका टिका सानु को कालो केशमा रातो रिबन दोहोरी सुनि रहदा म आफै पनि भावुक हुन पुगे छु । यहाँ हरु दुवै जना प्रति मेरो गहिरो सम्मान छ । साचै जो ज जे गरे पनि हामी मा हुनु पर्ने गुन भने कै अनुशासन नै हो । यहाँ हरु दुवै को आवाजमा रहेको गित छिट्टै सुन्न पाउने आशा व्यक्त गर्द छु ।
@KamalKumarBK
@KamalKumarBK 5 жыл бұрын
trending 29 मा पर्न सफल याे गितका मुख्य सर्जक प्रति हार्दिक अाभारि छाै जसले यतिमिठाे गित सिर्जना गरेर गित संगित क्षेत्रलाई हरा भरा बनाउनु भयाे । अनि यसै भाकामा मिठा मिठा शब्द भरेर लाईभ दाेहाेरि प्रस्तुत गरिदिनुहुने कालाकार सुर्य खड्का , टीका सानू सँगै सम्पुर्ण बाध्यबादक कलाकार हरुप्रति पनि म अाभारि छु । याे गितलाई अझै अगाडि ल्याउनका लागि एकफेर सबैले सेयर गरिदिनुहुन पनि अनुराेध गर्दछु ।
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
शुर्य खड्का र टिकासानुको गित मन पराउनेहरू यता हाजिर हौ है श्वदेश वा बिदेश सबै सबै
@prakashthapa8585
@prakashthapa8585 5 жыл бұрын
My best singer tika sanu😍😍😍😍
@nanda.gurung2410
@nanda.gurung2410 5 жыл бұрын
राम्रो
@crazyxam1.6
@crazyxam1.6 5 жыл бұрын
प्रदेस लेबनान बाट सुनिरको छु हजुर सारै राम्रो छ गित
@tamangsunil302
@tamangsunil302 5 жыл бұрын
Lu hajir thokam ta hajur ma pani xu ✋✋ ✋🙏👍👍 👍💔💞🌹🌹 🌹😊😉😄👌👌👌
@sanushirish1410
@sanushirish1410 5 жыл бұрын
Being predeshi's wife touched
@user-ci5yh6nf9m
@user-ci5yh6nf9m 5 жыл бұрын
अत्यन्तै सान्दर्भिक गीत परदेशीको बिछोड पिडालाई उठाउनु भएकोमा साथै अझै धेरै प्रगतीको कामना सुर्य भाइ र टीका baineelaai🇳🇵🇳🇵🙏🙏
@ramkunwar3429
@ramkunwar3429 5 жыл бұрын
सुर्य भाइ र टीका सानू बैनी दुबै जना एकदमै अनुसासित कलाकार !मन,मुटु छुने मर्म स्पर्शी गीत ! दुबै जनाको उत्कृष्ट शब्द चयन ! # छाम्छु मुटु बड्दो छ धड्कन # बोली पनि खोज्या छ अड्कन !लम्जुङ !
@RajKumar-vn4fm
@RajKumar-vn4fm 5 жыл бұрын
जति सुनेनी सुनिरहु लाग्नी सोर सुर्य दाजु र टीका दि हजुर दुई जना नै मोरो बेस्ट 😍😍😍😘😘😘 सफलताको सुभकामना दाजु दि ज्युउ👌👌👌
@user-oi6py5pq9j
@user-oi6py5pq9j 5 жыл бұрын
सुर्य् दाइ र टीका सानू को लाईभ दोहोरी त जति सुने पनि सुनाम सुनाम लाग्ने
@sureshshahi3036
@sureshshahi3036 4 жыл бұрын
sahi vannu vayo
@shivatimalsina4087
@shivatimalsina4087 5 жыл бұрын
अत्यन्त मार्मिक अनि यथार्थ काहानी लाई समेटेर गाउनु भयो सुर्या जि अनि टीका बैनिले कप्डा राक्दा यति मन बिज्या छ यौटा कोट आसुले भिज्या छ भन्दा त मेरो पनि आँखा बाट आँसु आयो
@amritbadu4475
@amritbadu4475 5 жыл бұрын
Pardayshi gindagee sab ko yestai ho mlo ne ystai xa
@dipsonhamal5257
@dipsonhamal5257 4 жыл бұрын
अति राम्राे
@minprasadsupersoonpokhrel8745
@minprasadsupersoonpokhrel8745 4 жыл бұрын
Shiva Timalsina nice
@laxumansonia8040
@laxumansonia8040 3 жыл бұрын
Thik kura
@jasmyyt199
@jasmyyt199 5 жыл бұрын
अत्यन्तै अनुसासित गायक सुर्य खड्का र अनुसासित गाइका स्वर कि धनी शब्द कि खानी टीका सानू बहिनी ले गाएको यो गित साच्चिकै यथार्थमा प्रेणित भए को गित जति पटक सुने पनि धितै मर्दैन यो जोडि ले गायको गित र यस्तै मर्मास्पर्सी सब्दहरु सधै सुन्न पाइयोस भन्ने आसा राख्दै भाइ सुर्य खड्का र बहिनी टीका सानू दुबै जनालाई बधाई का साथै उत्तरोतर प्रगतिको कामना पनि छ है 😍😍😍😍
@SarangiSansar
@SarangiSansar 3 жыл бұрын
2M Plus Views धन्यवाद हाम्रा सम्पुर्ण भगवानरुपी दर्शकहरुमा । हार्दिक बधाई सुर्य दाई, टिका बहिनी सारङ्गी संसार परिवार ।
@balbahadurbuda8847
@balbahadurbuda8847 5 жыл бұрын
अहिलेसम्मकै खतरा दाेहाेरि टिका सानु र सुर्य जि को सबै दर्सक लाई भाबुक बनाउनु ।भयो साच्चै कलाकी धनी टीका लाई धेरै बधाई य्सरी नै अघि बद्नु
@user-SuryaKhimding
@user-SuryaKhimding 5 жыл бұрын
सूर्य खड्का मित ज्यूको स्वर अति मिठो लाग्छ अनि योगित को भाकामा झनै राम्रो सूर्य खड्का+टिका ✌️❤️❤️❤️👉👉👉
@ramjiadhikari8443
@ramjiadhikari8443 4 жыл бұрын
Ben's, nice
@durgatamang1946
@durgatamang1946 5 жыл бұрын
आफ्नै बुढो छैन र चिनेको ...? तिमीलाइ खुशी दिन हो हिडेको ......एक्दमै बहुमुल्य शब्द हो ,अनि साँचो कथा ,कुनै दन्त्य कथा होइन र गीतको शब्द मात्र होइन, thankyou Surya bro and Tika sis, to applying word of the foreign life story, in Nepali Lokgit.
@DilipKumar-iu9do
@DilipKumar-iu9do 5 жыл бұрын
सारै नै मन छुयो चर्चित गायक सुर्य खद्खा,,,, चर्चित गाइका,, तिका सानू बिच को यो प्रस्तुती,,,,साचिकै म पनि आफ्नो सानो फुच्छे लाई तीन महिना को छोदेर पर्देश को बातो रोज्दा,,,को पिदा,,आज फेरि इ गित को प्रस्तुती बात ,,,,झल्को आयो,,जब दुई साल को अबिधी पूरा गरि घर फर्किदा फुच्छे चाखुरो जस्तो दौदिने भाको थियो,,,,सारै रमाइलो छ,,,
@rabinlamgade8297
@rabinlamgade8297 5 жыл бұрын
आह त्यसै त भनिएको रैन्छ आदरणीय दाजु सुर्य खड्का लाई प्रदेशी गायक अनि दोहोरी गीतकी अहिले Queen भनेर तपाइहरुले नै रुचाईएकी गायिका दिदी टीका सानु लाई यो हो नि प्रदेश तथा स्वादेशमा रहेका आमा नेपालीहरुलाई नै मर्मास्पर्श बनाउने गित मलाई त मन पर्यो अनि तपाईहरुलाई नि ??? अन्ततः आदरणीय दाजु सुर्य खडका को छेउमा दौरा सुर्वाल अनि भात गाउले टोपी लगाएर गीत छोप्ने अबसर दिनुहुने मेरो आफ्नै आदरणीय दाजुहरु कमल कुमार वि.क,ताराकान्त वि.क ,प्यारी बहिनी प्रतिमा विश्वकर्मा अनि साराङ्गी संसार परिवार प्रती आभारी छु 💕🌹 ।
@purankumar4435
@purankumar4435 5 жыл бұрын
सुर्य जी र टीका जी दुवै अती अनुसासित कलाकार निकै मन छोयो परदेशी को भावना समेटिएको गित ले सारङी सन्सार लाई सफलताको सुभ कामना
@indramanithapa2467
@indramanithapa2467 5 жыл бұрын
Nice song thank-you so much.
@nawalale5775
@nawalale5775 5 жыл бұрын
Sarai ramro tika sanu and surye khadka ji ko
@lalitalamichhane8232
@lalitalamichhane8232 5 жыл бұрын
Love you tika sanu sis
@lokbahadurghartimagar1973
@lokbahadurghartimagar1973 5 жыл бұрын
@himalkarki4474
@himalkarki4474 4 жыл бұрын
Sari nai man xoyo
@tekbahadurgoodnews.shresth3256
@tekbahadurgoodnews.shresth3256 5 жыл бұрын
अत्यन्तै सुन्दरी गाईका टीका सानुको सोर मन पराउने जति हाजिर यता 🌹🌹
@tulasiprasai2918
@tulasiprasai2918 4 жыл бұрын
ल हजुर्🙏😁
@RockStar-jz1er
@RockStar-jz1er 5 жыл бұрын
यो पुरानो भाका मा सुर्य खड्का र टीका सानू को दोहोरो सुनेर मज्जा लिने जति यता हाजिर गरुम त हजुर
@sitathapa9406
@sitathapa9406 5 жыл бұрын
मलाई एकदमै मनपर्नी गायक गाइका तेसै माथी हामी जस्तो आफ्नो परिवार सम्झेर बस्ने पर्देसिको कथा बेथा समेटेको गितले मन छोयो
@ashmitadhungel3076
@ashmitadhungel3076 5 жыл бұрын
सुर्य दाइ अनि टीका सानू दिदीकाे गित सुनेर मेरो पनि अाशँ झरियाे सबै जनालाई धेरै धेरै धन्यवाद ।
@sukbirtamang6980
@sukbirtamang6980 4 жыл бұрын
Surya dai ko r teka sanu baini ko dohori sunra mero pani aakha bata aansu jharyo
@binodbibas417
@binodbibas417 4 жыл бұрын
kati mithas ho k sury daju ra tika dd ko
@rajkunwar2688
@rajkunwar2688 5 жыл бұрын
जानै पर्नी यति मन बिजेछ यउटा कोट त आशु ले भिजेछ😭😭टिका सानु
@mendisilwa2070
@mendisilwa2070 5 жыл бұрын
मलाई मनपर्ने गायक सुर्य खड्का फेरि पनि टिका र सुर्य को लोक गित सुन्न पाउ
@parkashpandy9820
@parkashpandy9820 5 жыл бұрын
दोहोरी हेरी सकदा मेरोपनी ४'५ पटक आखा रसायो अनी कमेन्ट केगरुँभनी सोचदा सोचदै डीयुटीको टाईम भैसकेको रैछ र कुनै सबद छनोट र्गनैसकीन धेरै धेरै धेरै,,😍😍😍😍😘😘😘😘😘माया संझना र प्रगती को कामना र्गदछु प्रदेसी दाजु र घरदेसी दीजुमा🎼🎼🎼🎵💫💫💫
@shibaadhikari6827
@shibaadhikari6827 5 жыл бұрын
Jati suno auti Suna man layo
@shivlal6829
@shivlal6829 5 жыл бұрын
सबै भन्दा उत्क्रिस्ट टिका सानू र सूर्य खड़का बिच को लाइब दोहोरी
@itsmegharti3975
@itsmegharti3975 5 жыл бұрын
Man paro
@bishnupoudel3479
@bishnupoudel3479 5 жыл бұрын
अति रमाइलो दोहोरी।
@bahadurmaan6985
@bahadurmaan6985 4 жыл бұрын
कतिरमाइलो दाेहाेरी
@narbadadhami1922
@narbadadhami1922 4 жыл бұрын
4 week x
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 5 жыл бұрын
Wow what a दोहोरी हामी प्रदेसी हरु को मन छोयो टीका र सुर्य you are great 👍
@satbahadur7260
@satbahadur7260 4 жыл бұрын
बदाई छ दुबैजना लााई
@hemantmagar5373
@hemantmagar5373 5 жыл бұрын
प्रदेशी गायक शुर्य खड्का र पछिल्लो समय कि दिहोरी मा खप्पिस टीका सानू को यो मार्किक शब्द को दोहोरी ले सारै भावुक बनायो । हाल साउदी देखि
@keshabshah5021
@keshabshah5021 5 жыл бұрын
wow पर्देसिको यथार्थ जिबनलाइ मध्यनजर गर्दै मर्मस्पर्शी शब्दको बाहार फुटाउदै सुमधुर स्वरमा पोखिएका बह साच्चिकै हृदयबिधारक छन सलाम छ सम्पुर्ण समुहलाइ ....
@rajendrashrestha4905
@rajendrashrestha4905 5 жыл бұрын
सुरिलो बासुरीको धुन र टिकाको आशु सुर्यको कोट मजा आयो कति मिठो स्वर ।
@ghandangi8859
@ghandangi8859 5 жыл бұрын
अति भावानात्मक दोहोरी गाऊनु भएको छ गायक सुर्य खड्का सर र सबैकी मनमा बस्न सफल बहिनी टीका लाई सफलताको शुभकामना दिन चाहन्छु।
@laxmanthapa1050
@laxmanthapa1050 5 жыл бұрын
एक अापस मा बिछोडिनु को पीडा लाई अाफनो,अाफनो भावनात्मक सब्द ले समेटिएको यो मार्मिक लोक दोहरी घम्साघम्सी अाजको चर्चित लोक दोहरी गायिका टीका सानू बैनि र सुर्य खड्का भाईको।दुबै जान लाई सफलताको लागि मुरी मुरी शुभकामना।
@alishamahara1833
@alishamahara1833 5 жыл бұрын
आहा कति सुन्दर ठिटो अनि सुन्दर शब्द पस्कनु भयो सुर्य सर अनि टीका सानू यस्तै हो गरिबको जिन्दगी यो गितले धेरै को जिबनमा मेल खाएको छ निकै भाबुक बनायो ।शुभ यात्रा सुर्य सर लाई जापान को बसाइ शुखमय बितोस् ।
@shantikuww7242
@shantikuww7242 5 жыл бұрын
टिका सानु र सुर्य भाइ दुबै जनाको गित दामि छ मैले ता दुइ चार पल्त हेर्छु जति खेर पनि सुनम सुनम लाग्ने वाउ एकदम राम्रो छ है सबै अल साथि हरुलाई आईमिस्यु👍👍👍👍👍
@jivjiv965
@jivjiv965 4 жыл бұрын
दुबै जना मेरो एक्दम्मन पर्ने कलाकार हुनुहुन्छ यो गीत ले फेरि आज घर परिवार सम्झाइ दियो गह भरी आँसु झर्यो मन हलुका भो पीडा भाग्यो थोरै भए पनि हजुर हरु को साङ्गितिक यात्रा सधै उच्च रहोस #गाउन पनि सकेको कति,हेर्न पाँउ उन्नति प्रगती,सुर्य टीका लाई रोक्न सकिन आँसु ढिका लाई,सङ्गीत बिष्णु छेत्री from chennai miss you love you both
@ritikshiva1381
@ritikshiva1381 5 жыл бұрын
यथार्थपरक , मौलिक गीत वास्तबिक जीवनमा मेल खाने छ ।।।दाजु सूर्य खड्का लाई वैदेशिक यात्राको शुभकामना।।।टिका सानु र सूर्य खड्का दाजुलाई अझै सफलताको शुभकामना
@loksunar52
@loksunar52 2 жыл бұрын
A drama
@kalpanasfamily1855
@kalpanasfamily1855 5 жыл бұрын
सुर्य खड्का भाइले पनि मिठो गित दोहोरी गाउनु हुन्छ झनै टिका सानू बहिनिको त कुरै नगरौ मज्जाले गितको टुक्का फर्काउनु सक्ने क्षेमता छ अझै अगाडी बढ्नुस भाई र बहिनी दुबैजनालाई शुभकामना ।
@SarangiSansar
@SarangiSansar 5 жыл бұрын
धन्यवाद सम्पूर्ण हाम्रा शुभचिन्तकहरूमा अझै पनि याे भिडियाेलाई सेयर गरिदिनुहाेला । 💐💐💐🌸🌸🌸🌻🌻🌻🏵️🏵️🌹🌹
@anandathapa6627
@anandathapa6627 4 жыл бұрын
Sarai man xoyo🤣😂😥😪
@hemrajkhanal3710
@hemrajkhanal3710 5 жыл бұрын
दामि छ मेराे मनपर्दा गायक सुर्य दाजु र टीका सानू हेर्दै जादा खुव मजा अायाे
@user-kt7ip5pv1w
@user-kt7ip5pv1w 5 жыл бұрын
सङगी संसार आज ह्रिदय देखि धन्यवाद अत्यन्तै सुमधुर रमाईलो दोहोरी प्रस्तुत गर्नुभएकोमा
@tikasapkota8553
@tikasapkota8553 5 жыл бұрын
मन,मुटु,दिल सवै छोयो।Keep it up surya bro n tika sanu sis.Proud both of you.
@dipeshbc4869
@dipeshbc4869 5 жыл бұрын
आजसम्म सुनेको मध्य सबै भन्दा राम्रो लाग्यो टीका सानु र सूर्य खद्काको दोहरी बधाई छ यसरी नै पर्गतिको बातो तिर लम्कदै जानु शुभकामना छ टीका सानु बहिनी
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 жыл бұрын
साराङ्गि सनसार कार्यक्रम पनि धेरै मन पर्छ रमाइलो छ सुर्य भिच टीका सानू को दोहोरि
@babitagurung9425
@babitagurung9425 5 жыл бұрын
सारङ्गी सन्सार लाई सर्ब प्रथम म हृदय देखि नै धन्नेबाद दिन चाहन्छु धेरै राम्रो लोक भाका पुरानो भाका गाउनु भो सुर्य भाइ र टीका बैनी लाइ पनि मेरो तर्फ बाट मुरी मुरी धन्नेबाद जय गीत जय सङ्गीत जय सराङ्गी सन्सार👌👌👍️👍️👍️🙏🙏🙏
@milanpariyar7884
@milanpariyar7884 5 жыл бұрын
सारै मन छोयो दोहोरी ले अति राम्रो गाउनु भको छ । सुर्य दाइ र टीका दि मा उच्च सम्मन ।अनि सारङगि सन्सार लाई । मुग्लान बाट हेर्दै छु ।
@dineshthapa4152
@dineshthapa4152 5 жыл бұрын
ओह धेरै2 मार्मिक गित हरु प्रस्तुत गरि दिनु भो भाइ सुर्य र बहिनी टीका लाई धेरै2 धन्याबाद को साथै अगाडी पनि येस्तै2 मन छुने गित हरु सुन्न पाउने अपेक्षा मा बसि रहने छु है
@pratishyabc8664
@pratishyabc8664 5 жыл бұрын
सूर्य सर अनि टिकासानूलाई हरेक विदेसी लगायत जूनसूकै ठाऊमा जानलाई फेमलि अबस्य छोड्नूनै पर्छ तेसलाई ऊठान गरेर गायकोमा सबैको जीबनमा मेल खायो र सबैको आखाबाट आसू आयो मननलाई नलाई जानू पर्यो तेसको लागी विसेस विसेस धन्यवाद दिदै मनपर्ने गायक लाई शूभयात्रा
@kajimanlohani8620
@kajimanlohani8620 5 жыл бұрын
आखामा राख्दा पनि नबिजाउने सुर्ये जि र टीका जि को सरेइ मन छुने शब्द सुन्न पाइयो
@gitadidi2214
@gitadidi2214 5 жыл бұрын
सारै मन छुने दोहोरि गित गाउनु भयो र आसुले कोट भिजेछ भनदा चाहि मेरो पनि कता कता झनडै आसु झरो हजुर हरु लाइ धेरै धेरै बधाई र भाइलाइ शुभयात्रा
@lilamagar5155
@lilamagar5155 4 жыл бұрын
याे भाका लाेकदाेहारीमा सारै मन परयाे डिउटी बिटेकाे थाहै भएन टिका सानु भाका कति मिठाे हाे
@tejnepali4099
@tejnepali4099 5 жыл бұрын
सुर्य खड्का र टिका सानु दिदि लाई मन पराउने जति यता हाजिर गरौत‌‌ 🎷🎷🎷
@KamalKumarBK
@KamalKumarBK 5 жыл бұрын
trending 33 नेपाली लाेक दाेहाेरिलाई माया गरिदिनुभयकाे छ सबै सबै मनहरसलाई धन्याबाद ।
@bkbahadur263
@bkbahadur263 5 жыл бұрын
धेरै राम्रो छ हामी पर्देसी हरुको बाध्यतामा आधारित टुका मन छोयो बधाई दुबई जनालाई
@munamadandigital2643
@munamadandigital2643 5 жыл бұрын
भुइचालो ले हल्लायको मन झन छिया छिया बनाय सुर्य दाजु र टिका बहिनिले ❤️💔शब्द होस त यस्तो
@manbirgaidakotsing8666
@manbirgaidakotsing8666 5 жыл бұрын
जति सुने नि सुनिराखु जस्तो सुर्य र टिका को निकै मार्मिक पर्देशी हरु को मन मुटु छायोको गित पटक पटक हेर्देइ छु 🌷🥀🌹💓
@tomlalsubedi3573
@tomlalsubedi3573 3 жыл бұрын
अति मीठो एवं मार्मिक लोकदोहोरी ! यस गीतका आदरणीय लोकगायक सूर्य खड्का र चर्चित लोकगायिका टीका सानुलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । यसको संयोजनका लागि सारंगी संसार रोधीघरलाई हार्दिक धन्यबाद !!
@utkarshthapa8345
@utkarshthapa8345 Жыл бұрын
No😊
@vinoddhimal7158
@vinoddhimal7158 5 жыл бұрын
सुयॆ खडका र टीका सानु को दोहरी र जड़ी धेरै मनपसंद छ।
@dipeen3508
@dipeen3508 5 жыл бұрын
वा...दोहोरि भनेको एस्तो हुनु पर्छ अत्यन्तै मार्मिक अनि पर्देशि र घर देशि को कहानि सारै चित्त बुझ्दो शब्द हरु छ यसरी नै अधि बढ्नु होला शुभकामना छ गायक/गायिका जिउ हरुलाई म पुर्बेलिको तर्फ बाट
@premshrestha4908
@premshrestha4908 5 жыл бұрын
प्रदेसी जीवन प्रदेस जाने बेला को अबस्थामा घर परिवार छोडेर जानू पर्दा हुने वास्तविक अनि सान्दर्भिक शब्दहरु को चयन जो कसै को पनि मन छुने।धेरै धेरै शुभकामना सुर्य र टीका जि लाई।
@imansingh2111
@imansingh2111 5 жыл бұрын
मेरो बेस्ट गायक सुर्य खड्का दाजु हो ।।।
@bichodmilan1428
@bichodmilan1428 5 жыл бұрын
तेत्तिकै भनिएको हैन सुर्य खड्का लाई पर्देशी गायक भनेर सारै मार्मिक दोहोरी गाउन भो सूर्य खड्का दाजु र टीका सानू लाई धेरै धेरै धन्यवाद धेरैपछि सूर्य दाजु को मार्मिक गीत सुन्न पाइयो
@jitendarkawar8084
@jitendarkawar8084 5 жыл бұрын
साचिकै यस्तो हुनुपर्छ लोक गीत सरधै लोक गीत हेर्दा मनै मरेर आउथ्यो आज यो दोहोरिले साचिकै सदै यस्तै गीत यस्तै आवाज म सुन्न पैयोस टीका दिदी सुर्य दाई
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 5 жыл бұрын
म अभागिलाइ फेरि यसता यसताि दुखि भनबनातमक गित सुननै हुदैन जिन्दगी पनि रूदा रूदै सकिने भयर हाेकि , केहाे मेराे त, अासुका धारा बगाउदै भय पनि हेरियाे
@dipakchandradahal8955
@dipakchandradahal8955 4 жыл бұрын
Bichara ho ra
@bishnabist2793
@bishnabist2793 3 жыл бұрын
Oiioo
@bishnabist2793
@bishnabist2793 3 жыл бұрын
)if
@bhimsubedhi5100
@bhimsubedhi5100 5 жыл бұрын
टीका सानुको शब्द शब्दमा विशेष मिठास छ टीका तिम्रो अझै प्रगती हुँदै जाओस् ।शुभकामना ।
@kheeem
@kheeem 3 жыл бұрын
9
@bikashhamal2233
@bikashhamal2233 3 жыл бұрын
@@kheeem ----,,,,,,,,,,,,,,,,,,,
@rameshgorkhali3953
@rameshgorkhali3953 5 жыл бұрын
धेरै धेरै राम्रो लाग्याे दाेहाेरि मलाई त क कस्लाई मन पर्याे यता हाजिर हुम त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@aansusherpanepal597
@aansusherpanepal597 5 жыл бұрын
सम्पूर्ण सारर्ङ गि संसारलाई thank you so much त्यसै गरि अति नै हामी जस्तै प्रादेशि दाई सुय दाई लाई भित्रि मनै देखि धन्यवाद दिन चाहान्छु । किन किन हामी जस्तै प्रदेश मा बस्ने सबै नेपाली हरुको आफ्नो देश र गाउ घरको याद दिलाउनु हुन्छ प्रदेश्को दुख लाई कता कता दुलाउदै र सम्जाउदै गर्नी गर्नु हुन्छ त्यस्को लागी ह्जुर लाई फेरि नि धन्यवाद दिन चाहान्छु !! 👏👏👏👏 thank you much dai & have save journey ( ksa) 💓
@tiktoklovernepal956
@tiktoklovernepal956 5 жыл бұрын
छुट्नी भयो पिपलु वर शीत रुदै जहाज चडिन्छ पर्सि त मन रोयो कसम्😭
@evasherchan3079
@evasherchan3079 3 жыл бұрын
??
@sijanghartixxx6562
@sijanghartixxx6562 3 жыл бұрын
💩💩💩💩👶
@rudragharti8493
@rudragharti8493 5 жыл бұрын
परदेशीको यथार्थ कहानी लाई यति मिठो भाकामा मर्मस्पर्शी शब्दमा कोईली रुपि स्वरमा दोहोरी प्रस्तुत गर्दिनु भयो | एकदमै मन भक्कानियो र एका तिर रमाईलो पनि भयो , दुबै जनालाई हृदय देखि सम्मान छ र यू ए ई देखि जजसले हेरिराख्नु भाछ यता हाजिर होऔ |
@khatriarjun9700
@khatriarjun9700 5 жыл бұрын
धेरै रमाइलो लाग्यो दोहोरी गीत surya खड्काको फ्यानहरु✌️✌️🤘🤘
@padamshrestha1887
@padamshrestha1887 4 жыл бұрын
अति मन खाने गित यो हामी पर्देसी को मन रुहाउने टीका र सुर्य भाइ को जति सुने नि धिक नमर्ने गित
@mohankhatri3548
@mohankhatri3548 5 жыл бұрын
अतिनै मीठा मीठा शब्द हरुले दोहोरी पस्किनु भएको रैछ आदरणीय मेरो दाजु मेरै बागलुङगे दाजु हाल जापानमा कार्यरत परदेशी गायक सूर्य खड्का र लाइभ दोहोरीकी रानी टीका सानुले live दोहोरीमा अतिनै मर्मस्पर्शी शब्दहरू रचेर गाउनु भएको रैछ 10 पटक सुने live दोहोरी समूहलाई धन्यवाद साथै सफलताको कामना गर्छ यो लोक पारखी लोक गायक मन मोहन सिंह खत्री पनि।
@dilipstha2379
@dilipstha2379 5 жыл бұрын
आजको गीत सूर्य भाइ सँग मात्र होइन प्रबासि सबै सँग मेल खान्छ धेरै धेरै खुसी लाग्यो धन्यवाद सूर्य भाइ र टिका बैनिलाई
@sudinofficial3106
@sudinofficial3106 5 жыл бұрын
दामी छ पुरानो गित फेरि पनि सुन्न पाई यो दर्शन सबै लाइ
@harishrestha1216
@harishrestha1216 5 жыл бұрын
टीका सानु र सूर्य खड्का दुबै अति अनुशासित कलाकार हुन सारै राम्ो लागछंंंंंंंं
@SarangiSansar
@SarangiSansar 5 жыл бұрын
धन्यवाद सबैजनामा ।
@yamsailomagar2185
@yamsailomagar2185 5 жыл бұрын
वास्तविक जीवनकालमा भइरहेको मानका पिडा पोखौने गीत सङ्गगीत हो दोहोरी ,,
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
हँ कमल भाइ बडा अानन्द अायो ! मैले धेरै लोकदोहरि कार्यक्रम हेरिसकेकोछु ? तर अाजको सुर्य भाइ र बैनि टिका सानुको लोकदोहरि हेरे र सुने !! यो लोकदोहरि अाजसम्मकै सुपरहिट ? अनुसासित र कसैलाई अाक्षप नलगाई अत्येन्त सरल भाषामा बगेर गाउदै गरेको अति गौन बिषयको राम्रो र सुपर हिट, साच्चैभन्दा सबैभन्दा उच्च स्थानमा राख्नपर्ने पहिलो लोकदोहरि हो यो ?धन्वाद छ गायक /गायिका सबैलाई धन्यवाद छ
@sonu_magar1258
@sonu_magar1258 5 жыл бұрын
Surya khadga vai ra lok gaeka tika sanu ko geet ko tukka le hami bidesiyaka pardesi haruko man kasko po na royako hoola ra maile ta re gari gari here yo geet lai sarai man xoyo ani man royo pani dhanyabad xa tika sanu ra surya khadga gayak vai lai ani sarangi sanshar lai pani feri pani yastai yastai man xune geet sunna paiyos
@lachubhandari8237
@lachubhandari8237 5 жыл бұрын
आज को दोहोरी हेर्दा हेर्दै आसुले सिरानी भिजेको नि पतै भयन😭😭😭😭😭 सरै मार्मिक शब्द शब्द ले मन छोयो
@ramkumar-bp5xb
@ramkumar-bp5xb 5 жыл бұрын
अतिनै राम्रो र मीठो छ दोहोरो जाहां टीका सानू त्याहा राम्रो रमाइलो दोहोरी तेसै मा झन सुर्य खड्का र ञको बाजा गाजा मादल बासुरी लगायत सबै सामान हरुनी सबै मिलेको छ मादल को स्वार राम्रो आको छ
@KamalKumarBK
@KamalKumarBK 5 жыл бұрын
On trending 38
@bishnugurung7649
@bishnugurung7649 5 жыл бұрын
एकदमै मनै बाट छोयो यो गितले आँखा भरी आँसु भयो थाम्न सकिन यो मनले आँसु हरु । सुर्य खड्का अनि टीका बहिनी लभ यु
@ilovenepal4652
@ilovenepal4652 5 жыл бұрын
कसम यो गित सुनेर मेरि प्यारी को याद आयो जुन दिन मैले मेरि प्यारी र मेरो मुटुको टुक्रा छोरि लाइ छोडेर बडेमानको जाहाज चडेर सात समुन्द्र पारी बिरानो परदेश लागेको थियो 😓😓
@mohanb.k.9983
@mohanb.k.9983 5 жыл бұрын
आहाँ दामि छ है दोहोरि लाईभ दोहोरी सुन्न मझै अलग।त्यसमाथि सुर्य खड्का दाजु र टिका जीको स्वरको के बयान गरु हजुर बबाल छ हो लाईभ दोहोरी।दामि लाग्यो सम्पूर्ण टिमलाई बधाई ज्ञापन गर्दछु।हामी पनि बिदेश भुमिबाट हो। सुर्य दाजु शुभ यात्राको कामना गर्दछु।
@yubrajthapa5797
@yubrajthapa5797 5 жыл бұрын
सुर्य खडका नेपाली लोक संगीत को निस्चल नदि हुन हेर्दा जति सुन्दर हुनु हुन्छ उति अनुशासित कालाकार हुनु हुन्छ उहाँ जस्तो कालाकार पाउँदा म आफुलाइ भागिमाने सम्झन्छु 😍😍😍
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 5 жыл бұрын
टीका बहिनी को गित जति सुनेनि उतिसुनम हुन छ अजैइ राम्रो गाउदैइ जानू
@user-pu1qe3ji4c
@user-pu1qe3ji4c 5 жыл бұрын
आँसु नै आयो ,गित सुनेर धेरै मार्मिक शब्द 💝💝💝💝🌺
@AhmadAHMAD-xt7ib
@AhmadAHMAD-xt7ib 5 жыл бұрын
आँसु नै आयाे टीका बैनि सफलताको शिखरमा चुम्नु यसरी अगाडि बढदई जानु
@yekrajaeri5040
@yekrajaeri5040 5 жыл бұрын
धेरै राम्रो ल हजुर दोहोरी
@pushkarvivekthapa4732
@pushkarvivekthapa4732 5 жыл бұрын
मिठो गीत
@pradapgurung1232
@pradapgurung1232 5 жыл бұрын
छुट्टि ने भो पिपलु बर सित्# रुदै जहाज चड्ने हो पर्सि त क्या उत्कृष्ट सब्द छ सबै जना लाई सफलता को सुभ कामना 🌹🌹💞
@SarangiSansar
@SarangiSansar 5 жыл бұрын
Thank you 300k+ views OnTrending 32
@paravathiparavathi6010
@paravathiparavathi6010 4 жыл бұрын
Thanku so mach tharai ramro xa hame pane hardi xu 👌👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@rajkunwar2688
@rajkunwar2688 5 жыл бұрын
वावा सुर्या भाईको हामी परदेशी को पिणा एक मैना नी एक दिन झै लायो हेर्दा हेर्दै छुटिनी दिन आयो
@sumanthapa5311
@sumanthapa5311 3 жыл бұрын
..
@RajendraKumar-hd9jw
@RajendraKumar-hd9jw 5 жыл бұрын
टीका बैनि अतिराम्रो गित गाउनु भो कति मीठो शब्द धेरै धेरै धन्यवाद
@suryakumarshrestha3944
@suryakumarshrestha3944 5 жыл бұрын
सुर्य भाइ र टीका सानू बहिनीको यो दोहोरी सुन्दा आनन्द लाग्यो । सान्दर्भिक छ ।
@bhimbahadur5852
@bhimbahadur5852 5 жыл бұрын
हामी पर्देशिहरुको मन छुने गित गाउनु भयो खडका सर अनि प्यारी सिस टीका सानु हजुरहरु प्रति अब्बल माया
@mitrathapa9772
@mitrathapa9772 5 жыл бұрын
यथार्थ जीवनलाई लोकदोहोरीमा जिवन्त पार्न सक्ने यो जोडीको इतिहासमा सुनौलो अक्षरमा रहि रहोस् शुभकामना ।
@dhakalbalkrishna545
@dhakalbalkrishna545 5 жыл бұрын
100 palta suniya moeliya dheyarae ramro cha khuse lagyo
@KamalKumarBK
@KamalKumarBK 5 жыл бұрын
अमुल्य समय र अमुल्य शब्दहरु खर्च गरेर हाम्राे हाैसलाका लागि मिठा मिठा कमेन्ट गरिदिनुहुने सम्पुर्णमा हार्दिक धन्याबाद । यसगित सँग सम्बन्धित सबै सबै लाई विशेष धन्याबाद दिन चाहन्छु ।
@yubarajpaudel2729
@yubarajpaudel2729 4 жыл бұрын
Tika sanu is tika sanu.Her performance is perfect.
@DineshBkgood
@DineshBkgood 4 жыл бұрын
Sure khdka ra tika sanu ko sandar gita
@Hompun154
@Hompun154 5 жыл бұрын
Mitho dohori
@pramoddhakal6120
@pramoddhakal6120 5 жыл бұрын
अति राम्रो दोहरीघम्साघम्सी सधै सफलता मिलोस शुभकामना ब्यक्त गर्दछु
@jitbahadurrasailidammixa8985
@jitbahadurrasailidammixa8985 5 жыл бұрын
Wow Tika sanu Nepal ko shan
@mbbsmilan9506
@mbbsmilan9506 3 жыл бұрын
शुर्य खडका दाजुको सबै गित मन पर्छ टिका सानु त भननै परेन
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 37 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 7 МЛН
Фильм про побег от родителей
0:59
Holy Baam
Рет қаралды 4,9 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
1:00
BATEK_OFFICIAL
Рет қаралды 2 МЛН
Потоп из какашек??? @zackdfilms - автор анимации.
0:31
Время знаний
Рет қаралды 3,6 МЛН
ТЫ С ДРУГОМ В ДЕТСТВЕ😂#shorts
1:00
BATEK_OFFICIAL
Рет қаралды 2 МЛН