गायिका Ashmita Dallakotiको घरमा पुग्दा,आमा बाबा सहितको पहिलो अन्तरबार्ता,जंगलको बिचमा रहेछ घर

  Рет қаралды 358,926

Laligurash Daily

Laligurash Daily

Жыл бұрын

गायिका अस्मिता डल्लाकोटीको घरमा पुग्दा आमा बाबा सहित पहिलोपटक आइन मिडियामा,जंगलको बिचमा रहेछ घर
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Ashmita Dallakoti
Home Visit
Camera
Kamal Basnet
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Official Computer Engineer
Rajeev Manandhar
Presented By:
Netra chaulagain
#Ashmitadallakoti
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZfaq channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 177
@laligurashdaily
@laligurashdaily Жыл бұрын
नमस्कार म कमल सरगम , तपाईहरुको मन मुटुमा बसेकि गायिका अस्मिता डल्लकोटि कै घरमा पुगेर बिशेष कुराकानी गरेको छु तपाईलाई कस्तो लाग्यो ? कमेन्ट गर्नुहोला साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :Business Enquiry - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact: 9851013209
@gumadeviadhakari4635
@gumadeviadhakari4635 Жыл бұрын
-
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
You are really doing good job Kamal Ji. Keep it up. Go ahead and ahead.
@bunugurung2867
@bunugurung2867 Жыл бұрын
8867❤😢🎉😂❤😢😮😮😮😅😊😊
@chinashrestha6861
@chinashrestha6861 Жыл бұрын
P⁰11¹❤p1
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
दर छ
@user-nd3od6hp6y
@user-nd3od6hp6y Жыл бұрын
हाम्रो धादिङ को चेली मिठो स्वर धनी अस्मिता बहिनी को परिवार लाई देख्न पयो खुसी लाग्यो ❤️❤️❤️❤️
@hembahadur3376
@hembahadur3376 Жыл бұрын
जे सिकाउछ गाउँ र दुख ले नै सिकाउछ बधाई छ नानी को प्रतिभा लाई
@eakbahadur8859
@eakbahadur8859 Жыл бұрын
मलाई धेरै मन परनि असमिता बहिनी हुनुहुन्छ धेरै धेरै सफलता मिलाेश कमल सरलाई धेरै धेरै धनयबाद छ
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Жыл бұрын
अस्मिता बबहिनीको पारिवारीक अ न्तर्वार्ता हेरियो मज्जा आयो छोरीको प्ररगतिशील पाईला देखेर हहजुरआमा आमाबाबाा सब दंगै धधन्यवाद हजुर❤
@tika886
@tika886 Жыл бұрын
हजुर आमाको कुरा सुन्दा धेरै रमाइलो र खुशी लाग्यो।अस्मिता बैनी लाई प्रगति को धेरै धेरै शुभकामना ।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Жыл бұрын
आह नाइस परिवार मेरो फेब्रेट कलाकारमा अस्मिता पनि एक हुन सुभकामना उज्जल भविस्य को सुभकामना बैनी
@shambhurai3907
@shambhurai3907 Жыл бұрын
अस्मिता नानि ले आवश्या शिखर चुम्नुहुने छ शुभ कामना छ ।
@dbkhadka7566
@dbkhadka7566 Жыл бұрын
ल रमाइलो लाग्यो अस्मिता बैनी मलाई मनपर्ने कलाकार मध्य एक हो । अझै सफला मिलोस ।
@prabinbhandari3340
@prabinbhandari3340 Жыл бұрын
शुद्ध अर्गानिक अन्तरबार्ता भनेकाे यहि हाे ।हाम्राे धादिङ मा धेरै चर्चित पत्रकार तथा युटुपर हरू हुनुहुन्छ तर उहाँ हरू ले नदेख्नु भएकाे धादिङ नदेख्नु भएकाे याे गाउँ काे यति मिठाे स्वर काे धनी अस्मिता बैनीकाे अन्तरबार्ता लिन काे लागि कमल सर बैनी कै घरमा पुगेर अन्तरबार्ता लिनु भयाे यसकाे लागि धेरै धेरै धन्यवाद कमल जि ।बैनी लाई नि सफलता काे शुभकामना ।
@kamalsargam
@kamalsargam Жыл бұрын
तपाईको कमेन्ट ले झन हौसला बढ्छ एस्तै माया पाम सर
@prabingharti4348
@prabingharti4348 Жыл бұрын
दोहोरी च्याम्पियन भन्दा अगाडि पनि देखेको थिए है अस्मिता जि मैले चाहिँ धेरै त होइन एक दुईवटा गित हरु सुनेको थिए दोहोरी च्याम्पियन बाट झन् राम्रोसँग चिन्न सकियो हजुर को प्रगति हरु देखेर मलाई पनि खुशी लाग्छ अझै सफलता मिल्दै जावस अझै चर्चा को शिखर चुम्दै जानू यही नै कामना गर्दछु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@gsrizal6662
@gsrizal6662 Жыл бұрын
अस्मिता डल्लाकोटी बहिनी विदेशबाट आए पछि फेरि रमाइलो हुन्छ थाल्यो। प्रकाश सपुत भाइलाई अन्तर्वार्ता गराएकोमा बधाई।
@aitalimbu2175
@aitalimbu2175 Жыл бұрын
बधाई छ अस्मिता डल्ला कोटी नानी लाई आज सबै परिवार को साथमा देख्न पाईयो ।
@butwaltodaynepal5550
@butwaltodaynepal5550 Жыл бұрын
अस्मिता बहिनीलाई प्रगतिको लाख लाख शुभ कामना अझ प्रगति गर्नु होला
@myprem3520
@myprem3520 Жыл бұрын
जिबनमा संघर्स गर्नुपर्छ संघर्सले बाच्ना सिकाउँछ डल्लाकाेटी बैनिलाई मुरि मुरि धन्नेबाद बा अामाकाे नाम राेशन गर्नु भयाेकाे छ अझै असफल्ताकाे सिडिहरू पारलगाई सफल्ता पुर्बक सिखर चुम्दै जानू हाेला धन्ने बाद
@sumanmagar490
@sumanmagar490 Жыл бұрын
नेपाली कला सस्कृतिको धनी होनहार कलाकार जन्माउनु भएको रहेछ आमा बाबालाई धेरै धेरै बधाई ।
@prabingharti4348
@prabingharti4348 Жыл бұрын
my favourite अस्मिता जि अझै सफलता को शुभकामना
@shivakandel6194
@shivakandel6194 Жыл бұрын
अश्मिता प्रत्यक्षदोहोरीको रानीहुन शब्द चयन स्वर अनुसासन सबै राम्रो छ ❤
@hembohara6410
@hembohara6410 Жыл бұрын
सफलता को शुभकामना अस्मिता जि लाइ
@khemkhanal416
@khemkhanal416 Жыл бұрын
Top singer asmita musi Pragati ko shuvakamana
@amritgurung2301
@amritgurung2301 Жыл бұрын
धन्यवाद कमल जि हाम्रो गाउँ नजिक अस्मिता बैनिको घरमाइ गएर बुवा ममिसङ्ग भेट् भएर कुराकानी गर्ने जमर्को गर्नुभएकोमा
@palsangtamang924
@palsangtamang924 Жыл бұрын
Ashmita फेरि पनि आउने दिनहरूमा यस्तै राम्रो गीत हरु सुनिरहनु पाउँ साथै नयाँ वर्षको धेरै धेरै शुभकामना छ 🎉❤❤❤
@tulsisapkota4613
@tulsisapkota4613 Жыл бұрын
dukhama naatinu sukhama namattinu akhai pragati gardai janu nani Asmita ma japanbat herdai chu kamal sargam vailai dhere dhanya bad cha
@mishravlogsnepal99
@mishravlogsnepal99 Жыл бұрын
मलाइ सारै मन पर्छ अस्मिता शाेर तेतिकै राम्राे गितकाे टुक्का झन राम्राे बाेलि सकै कुराकाे परिपुण भगवानले सबै कुराले पुन्ण छन अस्मिता
@tilakranabhat6272
@tilakranabhat6272 Жыл бұрын
म चाहि अस्मिता को धेरै ठुलो फ्यान हु अझ प्रगति गर्दै जानु धेरै धेरै शुभकामना
@renabhatresham3031
@renabhatresham3031 Жыл бұрын
अस्मिता नानी को लाइभ दोहोरी हेर्ने आतुर छु कहिले आउँछ होला
@thakurbhusal8569
@thakurbhusal8569 Жыл бұрын
बुबा आमा पनि भर्खर्कि हुनुहुँदो रहेछ अजै यस्तै यस्तै छोरी 2/4 बटा पाउनु परो हई मलाई सार्है मन पर्ने कलाकार हुनुहुन्छ अस्मिता बहिनी समिछा जस्ता कलाकारको जन्म कुनै अामाको कोख बाट नहोस् यहि छ बिजया दशमी को शुभकामना छ सम्पुर्ण मा
@krishnashrestha7727
@krishnashrestha7727 Жыл бұрын
किन आफ्नो छोरा सङ्ग बिहे गराइ दिनलाई🤣🤣
@kusumgiri5927
@kusumgiri5927 Жыл бұрын
सबै पूरा अन्तरबार्ता हेरे अति राम्रो लाग्याे ।
@magarbibekfrompyuthan
@magarbibekfrompyuthan Жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣
@thakurbhusal8569
@thakurbhusal8569 Жыл бұрын
@@krishnashrestha7727 मेरो त छोरा नै छईन हजुर 1 छोरी छन
@krishnapun1858
@krishnapun1858 Жыл бұрын
deee ko pani kati mitho सोर लुकेको रैछ
@padamshrestha8976
@padamshrestha8976 Жыл бұрын
मुसि बुनु को मामी ड्याडी सम्पुर्ण परिवार सारै राम्रो हुनुहुदो रहेछ
@ttekanthapa7465
@ttekanthapa7465 Жыл бұрын
परिवार सगै देख्न पाइयो खुसी लाग्यो
@laxmitiwari1147
@laxmitiwari1147 Жыл бұрын
Asmita sahit family Pani dekhn paeyo ,love you family
@girmagar7972
@girmagar7972 Жыл бұрын
Happy Dasain n dherai ramro kura garnu bhayo sabai janalai dhanyebad namaskar hjr
@shyamchhetri4586
@shyamchhetri4586 Жыл бұрын
मिठो स्वर रैछ दिदी को
@user-pg4qo9ri4t
@user-pg4qo9ri4t 4 ай бұрын
Sarai man parne cute gayika hironi I most like u
@sagarale7711
@sagarale7711 Жыл бұрын
बल्ल हेर्न पायो अस्मिताको जन्म घर एइ पर्खेर बसेको थियो साह्रै मीठो गाउनु हुन्छ अस्मिताले
@yogprasadgurung6557
@yogprasadgurung6557 Жыл бұрын
आस्मितको घर पनि देखियो बाबा आमा बजै सबै देख्न पायो खुसिलाग्यो बा आम छोरी अनुहार याउटै जस्तो रहेछ
@prithibahadurrai1658
@prithibahadurrai1658 Жыл бұрын
अस्मिता डोलाकोटी त लोग दोहोरी को रानी नै हुन् देश बिदेश को नेपाली मार्फत हार्दिक शुभकामना भन्न चाहन्छु धन्यवाद
@khemgurung5455
@khemgurung5455 Жыл бұрын
My favourite Asmita❤️❤️❤️
@ishwarithakullabashanti4392
@ishwarithakullabashanti4392 Жыл бұрын
फुपू दिदीले पनि धेरै राम्रो गाउनू हुदो रैछ प्रगती गर्दै जानू
@lilanathpageni6326
@lilanathpageni6326 Жыл бұрын
धन्यवाद सबैलाई अनि नमस्कार अस्मिता बैनिको बाबा आमा अनि दिदी लाई 🙏🙏🙏
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k Жыл бұрын
अस्मिताको भन्दा अझ दम्दार आबाज दिदिको रहेछ🇳🇵🇳🇵🇳🇵
@narayangurung3944
@narayangurung3944 Жыл бұрын
Best wishes Asmita 💐
@thadaraidil5264
@thadaraidil5264 Жыл бұрын
सफल्ता को सुभकामना अस्मिता जि लाइ
@indrakarki6078
@indrakarki6078 Жыл бұрын
Hasilo hunuhunu rahixa mami asmita ko nice
@dillisubedi8775
@dillisubedi8775 Жыл бұрын
हजुराआमा लाई नमस्कार
@sujankumar9027
@sujankumar9027 Жыл бұрын
बाबै दिदिको स्वर पो मिठो रैछ त
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
Beautiful interview with lovely Live folk duet singer ASHMITA Ji Ji Ji. ASHMITA Ji is really beautiful singer with smiling face. Lovely Parents , lovely granddaughter and lovely family. Good job Kamal Ji. Stay safe and healthy. Health is a real wealth.
@onom9540
@onom9540 Жыл бұрын
मान्छे पनि राम्री स्वर पनि मिठो
@user-eh6nv6vh1y
@user-eh6nv6vh1y 7 ай бұрын
Big fan ho ma Asmita ko
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
शर्गम सर ले मईले सोचिरहेको काम गर्नुभयो, अस्मिता बहिनिको घरपरिवार पारेमा परिचय गराएर,,,, अस्मिता बहिनिको घरपरिवार सुन्दर रहेछ,,
@nargurung2229
@nargurung2229 Жыл бұрын
Congratulations dad and Mum daughter All tim Nepal and uk very different
@bhagawansinghgurung2111
@bhagawansinghgurung2111 Жыл бұрын
Asmita aba timi guruni vayo gorkha ko gurung bhasa bolna sikka hamipani syangjali grg ho aandhikhole grg ho so badhai xa chij grg ko gharma due jana behuli behlki shalko taparima bhater khana amla asmita gurungki buhari banda thanks for kind co oprate brst of luck and god bless your future life so thank you kanxi asmita
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
बिजया दसमी को सुभ कामना अस्मिता लगायत परिवार लाई
@deepakkhadka7151
@deepakkhadka7151 Жыл бұрын
Wow beautiful family ashmita sister 🙏🙏🙏❤️
@mitralimbu6876
@mitralimbu6876 Жыл бұрын
अस्मिता(मुसि)💕को चिज गुरुङसंग लाइभ दोहोरी हेर्न सुन्ने धोको कहिले पूरा खोइ?????
@santhuthapa1935
@santhuthapa1935 Жыл бұрын
cute asmita dali
@sunnychhetriofficial
@sunnychhetriofficial Жыл бұрын
Pyari byni asmita dc, and very nice family, smile queen Asmita dc
@lokendrarajbist1331
@lokendrarajbist1331 Жыл бұрын
आहा कति राम्रो सुकि परिवार अस्मिता दलाकोटिको
@humari9260
@humari9260 Жыл бұрын
राम्री गाईका अस्मिता को परिवार राम्रो बुज्ने हुनुहुदोरहेछ
@bhimbahadur1142
@bhimbahadur1142 Жыл бұрын
स्वर मिठो असल अनुसासन भएकि बहिनि टिकासानु अस्मिता बहिनि धेरै मन पर्नि गायिका हुन
@charitrachhetri7983
@charitrachhetri7983 Жыл бұрын
Best wishes Asmita sister 🎉👌चिज गुरुङ र अस्मिता काे कहिले हुन्छ अन्तरवाता ¿¿
@kumargurung9320
@kumargurung9320 Жыл бұрын
Fide ko ramro rahexa indreani ma gaune paryo sar
@padamthakali6015
@padamthakali6015 Жыл бұрын
So great interview
@buddhiramsuncherisahusahu7341
@buddhiramsuncherisahusahu7341 Жыл бұрын
कति राम्रो रमाइलो परिवार
@bimalgurung295
@bimalgurung295 Жыл бұрын
SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS ASMITA DC AND CHIJ GURUNG EVERYWHERE AND EVERYPLACE IN THIS WORLD 🌎🌍
@nuntamall1907
@nuntamall1907 Жыл бұрын
Best wishes Asmita ♥️♥️♥️
@user-ph5sq1id4t
@user-ph5sq1id4t Жыл бұрын
Ashmita I love you ❤️
@bhimthapamagar1532
@bhimthapamagar1532 Жыл бұрын
welcome lovely name (Musi) bahini Asmita DC..... ab live dohori sunaunu xito...❤️❤️❤️❤️❤️❤️
@asmitatimilsenaojha1111
@asmitatimilsenaojha1111 Жыл бұрын
Asmita de ko voice ane manxya dubai yakdam mn parxa I am your big fan de....miss u so much.......
@ramjibhusal2891
@ramjibhusal2891 Жыл бұрын
nice kamal
@yamgurung402
@yamgurung402 Жыл бұрын
Beautiful family thankyou to all..!!!
@tilakthapa4352
@tilakthapa4352 Жыл бұрын
Asmita Sis you are great❣️🙏🙏
@mohanbk-ih4zl
@mohanbk-ih4zl 5 ай бұрын
My favourite singer musi❤❤❤
@minbahadurgurung3511
@minbahadurgurung3511 Жыл бұрын
Happy moments of family gathering,,,,,,,,
@SachinGaihre-tb9jt
@SachinGaihre-tb9jt Жыл бұрын
Aasmita bine lai ra aafno baba mami namste....
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Wow very good family sis 🙏🙏👍️👍️ani kaile ho chij g sangg Dohori sunna paune sis hahahaha🌷🌷♥️♥️👌👌🇳🇵🇳🇵
@sudhakarpokhrel4651
@sudhakarpokhrel4651 Жыл бұрын
Malai dherai man parne gaika saskarai
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
नेपाल कि कलाकार क्षेत्र मा जन्म दिनु भयको आमा बाबूलाई शूभकामनाछ ❤😂🎉😢😮😅😊
@ranjita2000
@ranjita2000 Жыл бұрын
हजुरअामा, मामा माइजु😍😍😘
@pramilabasnet502
@pramilabasnet502 Жыл бұрын
Aaha
@ghartitb6470
@ghartitb6470 Жыл бұрын
Nice family happy dasain all of you
@babagurung8557
@babagurung8557 Жыл бұрын
Yeti ramri sabai ko man vitra basna safal asmita lai janma dine buba Aama lai samman xa.
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
Very nice
@Nirmal876
@Nirmal876 Жыл бұрын
Best singer Aamita dallakoti
@indupun884
@indupun884 Жыл бұрын
Yu Nu
@chhabilal618
@chhabilal618 Жыл бұрын
Good song biutiful Al family nanu
@pujakhadka4955
@pujakhadka4955 Жыл бұрын
Beautiful family 🙏🙏🙏🙏🙏
@shanbahadurdisha3340
@shanbahadurdisha3340 Жыл бұрын
NamskarkamL. Sahr. Lai. Asmita. Bahniko. Get. Sunara. Anandalagxa
@Basant1928
@Basant1928 Жыл бұрын
My favourite Live Dohori Singer Asmita 🙏🌹
@laxmilaxmishahi1681
@laxmilaxmishahi1681 Жыл бұрын
Ramailo
@saifmiya9370
@saifmiya9370 Жыл бұрын
dd ko swor pani jhan dami xa hai
@sonamghyaxolama5797
@sonamghyaxolama5797 Жыл бұрын
Good morning ashmita G. malai hajur ko sabai geet man parxani....
@bhajindrabudhathoki4761
@bhajindrabudhathoki4761 Жыл бұрын
धादिङका २ जना कलाकारको पूर्वमा नसुनिएका थर डल्लाकोटी र काप्री तर कला गला भने उत्कृष्ट।
@devchhetri1838
@devchhetri1838 Жыл бұрын
अस्मिता जि को मुस्कान जो युनिक छ्🌹🙏
@narbahadur1720
@narbahadur1720 Жыл бұрын
Beautiful family ❤❤❤
@menukakandel4014
@menukakandel4014 Жыл бұрын
Miss you badly ❤ dallu
@sajannepali199
@sajannepali199 Жыл бұрын
Nice family ❣️❣️
@sabitrigelal9834
@sabitrigelal9834 Жыл бұрын
Best wishes asmita
@deomanlimbulunphungwa7901
@deomanlimbulunphungwa7901 Жыл бұрын
Beautoful family 👍️🙏🙏🙏🙏❤️
@nikeshkarki4889
@nikeshkarki4889 Жыл бұрын
Nice
@deepukhadka2402
@deepukhadka2402 Жыл бұрын
Good asmi
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 32 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 12 М.
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 32 МЛН