गणेशले आत्माह.त्या गर्छु भन्दै निस्के पछी, आशाको रुवाबासी ! भाइरल जोडीको बास्तबिकता यस्तो !!

  Рет қаралды 66,765

Kharo Media खरो मिडिया

Kharo Media खरो मिडिया

Жыл бұрын

- नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest : ganesh babu bk and aasha bk
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new

Пікірлер: 151
@preetanjuli6893
@preetanjuli6893 Жыл бұрын
यो जोडीलाई इन्द्रेणीमा देख्न पाइयोस् छिटो भन्दा छिटो गोबिन्द्र सर ❤❤
@gokulbk241
@gokulbk241 Жыл бұрын
यो जोडी सधै खुसी भको सुन्न र देख्न पाइयोस
@user-eh4yt7bm7c
@user-eh4yt7bm7c 7 ай бұрын
Sai ho❤❤❤
@yubarajbishwokarma2002
@yubarajbishwokarma2002 Жыл бұрын
लुकेर दबिएर रहेको प्रतिभालाई बाहिर देखाउन ठूलो भूमिका खेलेको मीडिया खरो मिडियालाई धेरै धेरै धन्यबाद साथै गोविन्द पंगेनी दाईलाई धेरै धेरै धन्यबाद 🥰🙏🙏🙏,,
@bimalaachhami468
@bimalaachhami468 Жыл бұрын
आहा यस्तो राम्रो गला र कला भएको सुन्दर जोडी कहिल्यै पनि छुटि्एको देख्न र सुन्न नपरोस्। सधैं भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏
@TilaGurung-mm7sk
@TilaGurung-mm7sk Жыл бұрын
Good voice
@mishreeshrestha6367
@mishreeshrestha6367 2 ай бұрын
सुन्दर जोड़ी गणेश सरले शहरी या बुहारी मा जडिया नसुध्रेको देख्दा श्री मतीलाई माया नगरेको देख्दा कहीले सुध्रिनुहोला भन्ने आशामा राम्रो सिरियल छ शुभकामना🙏🌹 ऐले देख्न पाउदा खुशी लाग्यो गणेश जी को जोडी🙏
@rajusunchiury9899
@rajusunchiury9899 Жыл бұрын
यो जोडि को सधै खुशि भयको देख्ना पाइयोस गणेश भगवान भन्नु र आशा देबि जस्तो हुनु जीवन मा हर कुरा हर पल सङ्घर्स नै जीवन को सफलता हो फलोस फुलोस एउटा छोरी देख्ना मन छ
@HamiBalbalika
@HamiBalbalika Жыл бұрын
अझै धेरै प्रगति गर्दै जानु होला कुनै दिन अरुहरुले पनि तपाइहरुबाट सिक्दै जाउँन कि संघर्ष नै जीवनको खुड्किला हो भनेर। शुभकामना !!🙏❤
@reshambabustha4946
@reshambabustha4946 Жыл бұрын
दामी जोडी केही पाठ सिक्नु पर्छ यो जोडी बाट
@haribk5820
@haribk5820 Жыл бұрын
जिन्दगी संघर्श हो जीवन मा सबै कुरा खानु तर हरेस नखानु । मर्नु समस्या को समाधान होइना कोसिस गर्दै जानू सफल अबस्य भइन्छ
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
भाईर बैहिनी सदै हासि खुसी रहनु किनकी बच्चाको भबिस्से बनाउनु परछसदै अमर रउस गणेश भाइ आसा बैहिनी दुबै जाना लाई बधाइछ र खरो मिडीया अनि गबिन्द जी शुभ कामना छ
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
धेरै दिन पछि देख्न पाइयो अलि छिटो छिटो देख्न पाय हुन्थियो मलाइ अति नै मन पर्ने जोडी हजुर हरु को उज्जल भबिस्य को हार्दिक शुभकामना छ
@gangaadhikari6389
@gangaadhikari6389 6 ай бұрын
Ganesh babu and madam ko kura ta dherai dukha ko rahe chha. Malai ta dherai naramro lagyo.
@arjunpun5168
@arjunpun5168 Жыл бұрын
हाम्रो प्युठानि महान ठिटो गणेस भाई म हाल साउदि देखी हेर्दै छु
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
यो जोडि अब यो देश को उदारणिय बन्नु पर्छ। हिम्मत हार्न हुन्न भाइ। अब दुबै जान लाइभ दोहोरी मा आउनु परो स्वार राम्रो छ।
@rupeshthapa1657
@rupeshthapa1657 Жыл бұрын
गोबिन्द सर एकपटक ईन्द्रेणि कार्यक्रममा लियर जानू गणेश सर र म्याम लाई। श्रीमान् श्रीमाति को दोहोरी सुन्न मन लाछ।
@bhimrisal8258
@bhimrisal8258 Жыл бұрын
Haar khanu hudaina Bhai yakvhhoti pako jindagi ho gobinda sir Indreni ma lanu Bhai bahinilai dubai janako voice ramro xa ❤🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪💗🙏🙏🙏
@user-tt5no8cu5h
@user-tt5no8cu5h 5 ай бұрын
बाबू जीवन सुख र दुखकाे यात्रा हाे
@gangaadhikari6389
@gangaadhikari6389 Жыл бұрын
Atma hatya garnu nai samasya ko samadhan hoina. Himmat garnu parcha. Parishram gardai gaye pachi samasya tardai jancha. Dukha ta sabai manche ko jindagima aucha. Be strong to do struggle and will be success. Thank you for share this video to kharo media unit.
@bikashbote9167
@bikashbote9167 Жыл бұрын
धेरै मन पर्छ मलाई आशा दिदी
@KhadakThapa-zp6yz
@KhadakThapa-zp6yz 5 ай бұрын
धेरै राम्रो जोडी छ। हजुर ❤
@birtamang3403
@birtamang3403 4 ай бұрын
गणेश भाई रिन गरेर ठूलो काम नगर्नुहोला रिनले आफु खान्छन् हमेशा भगवान लाइ प्रथाना गर्नु होस् सबै काम ठिक हुन्छ तपाई सुन्दा नेपाली जनताहरुको मन रुन्छ हमेशा तपाईको परिवारमा मनकामना माताले रक्षा गरुन् फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन
@sandipsunar1865
@sandipsunar1865 4 ай бұрын
आहा मीठो आवाज
@bhimghartimagar5806
@bhimghartimagar5806 Жыл бұрын
यि दुबैको जिवन कहिल्यै नराम्रो नहोस। भन्ने मेरो आशा छ।
@munnamunna9780
@munnamunna9780 Жыл бұрын
सुन्दर जोडी सधै एस्तै हसिलो सुखी खुशी देख्ना पायो स गित छोटो भयो हजुर एति मीठो स्वर छ अलि दुई चार टुक्का सुन्न पाए अलि मजा आउथ्यो अलि लामो गित सुन्ने ईच्छा छ
@ismritishrestha5642
@ismritishrestha5642 Жыл бұрын
मर्ने कुरा नगर सानू के नै छ र मरेर लैजानु❤❤❤
@GbkEntertainment9476
@GbkEntertainment9476 Жыл бұрын
6/7 मैना पुरानो स्टोरि हो यो कुरा गर्दै जादा ई कुरा निस्कि हाले जिन्दगी पक्कै सफल रहने छ मिठा मिठा कमेन्ट को लागि धन्यवाद सबै सबै लाई
@user-ig6ep7fi4y
@user-ig6ep7fi4y Жыл бұрын
Tastoiii ho dai khai nachonu dukha peda dharoiii hunxa naatinu aak din ramro din aauxa aafno gar pariyar lai khausi dinu Kati ramro x jode hajur hajur ko sadaii variii aastoiii dakhna pau❤❤❤❤❤
@balbahadur8057
@balbahadur8057 Жыл бұрын
बिगत ले नै ब्रतमान र भबिस्य को सफल बाटो को निर्धारण गर्छ जस्तो लाग्छ तर बिगत जो असफलता भै परि आउने घटना हरु लाई सम्झेर हरेस खानु हुन्न ! पृथ्वी गोलो छ भन्छन् दुखिको नि एक्दिन सुख फर्किन्छ धैर्य गर्नु पर्छ हजुर हरु अब रोदन मात्र होइन अब खुसीको इन्टरभिउ हेर्न पाइवोस बिस्तारै दर्सक स्रोतको मन मा बस्दै हुनुहुन्छ सो अब अगाडि बड्नु होला सुभ कामना छ स परिबार मा उज्ज्वल भबिस्य को कामना मन खिन्न हुने कुनै पनि काम नगरिदिनु होला सुन्दर जोडि यहाहरुको सुन्दर भबिस्यको फेरि पनि कामना 🙏🙏🙏💐💐💐👏👏👏👏👍️👍️👍️💕💕🙏🙏
@user-jz4bm5hx4f
@user-jz4bm5hx4f 3 ай бұрын
Bhai ganesh himmat naharnu hola man thulo garnu hola hami tapaiko sathma xau
@user-yo6jr7hs2p
@user-yo6jr7hs2p 6 ай бұрын
Soc bicar dherai ramro chha
@indrathapa7992
@indrathapa7992 Жыл бұрын
aunda din haru ma pani asty sath sapport garde janu dubay jana dampati ko surwat ranro x soch akdam ramro rayexa srimati ko tq
@gurungjung70
@gurungjung70 6 ай бұрын
Good Guid😊
@lords5951
@lords5951 7 ай бұрын
Zaati ramro x hajur
@santagurung5014
@santagurung5014 Жыл бұрын
किरण को नयाँ गित कैले आउने हजुर
@humbahadursunar1009
@humbahadursunar1009 Жыл бұрын
नाइस जोडि यो जोडि कहिलै नछुटोस ❤❤❤
@indrasunuwarrai4470
@indrasunuwarrai4470 10 ай бұрын
जीवन भन्दा धन ठुलाे होइन गणेश भाइ धन भन्दा मन ठुलाे हाे ।
@ishubk5338
@ishubk5338 Жыл бұрын
voice ramro cha
@debendragurung2454
@debendragurung2454 11 ай бұрын
प्रगतिसील गायक जिबन शर्मा जी को एउटा अत्यन्त चर्चित गित छ, जस् को बोल, सँघर्ष हो जिबन्, जिबन् सँघर्ष हो भन्ने गित जस्तै, मनुष्य चोला भए पछी बिभीन्न प्रकार का उत्तर चढाव अबश्य आउँछ नै तर जस्तो सुकै कठिन परिस्थिती आए पनि त्यो परिस्थिती लाई दुवै जना मिलेर समाधान् गर्न सक्नु नै जिबन को सफल्ता हो । त्यसो हुनाले सँघर्ष सँग डराएर हैन कि सँघर्ष लाई सामना गरेर, समाधान् गरेर अघि बढ्नु नै सफल्ता हो । त्यसो हुनाले यति राम्रो सुन्दर जोडी लाई सफल्ता को शुभकामना छ ।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
आशा धेरै सुन्दर रहिछन् गनेसता भागेमानी हुन गेसले आशालाई पाउनु
@ganeshkumar-ne1fn
@ganeshkumar-ne1fn 6 ай бұрын
ganesh sir hajur maro ka bhanar sambodhan garam lakhau llakh salot cha yo bhaini lai yati satha denu bhayo ke bhana sabdha ni chaina love you jodi lai
@user-ig6ep7fi4y
@user-ig6ep7fi4y Жыл бұрын
Ramro x jode❤❤❤❤
@lilaghatani514
@lilaghatani514 Жыл бұрын
यो जोडी कहिले नछुटोस सुभकामना ।
@laxmanbk2409
@laxmanbk2409 Жыл бұрын
हुन्छा दुखा अाउछा सुखा अातिना हुदैना
@user-bt3ld2wt3k
@user-bt3ld2wt3k 8 ай бұрын
Sarai ramro jodi Lagyo ramro gardai janu dabai janako yeti ramro prativa rahexa sor pani sarai ramro rahexa buda budi kai
@sujayaadhikari6308
@sujayaadhikari6308 10 ай бұрын
Bichara.....!! God bless both of you 🙏🙏🌹🌹
@bhimsunar9386
@bhimsunar9386 Жыл бұрын
नमस्कार गणेश भाइ अनि आसा बैनीलाई !! तपाईंहरुको अन्तर्वार्ता लगभग सबै जस्तो हेरीसकेको छु !! माईला सिरियल हेरी रहेको छु तपाईंहरुलाई सफलताको शुभकामना भन्न चाहान्छु !! साथै गणेश भाई र आसा बैनी दुबैजनालाई नै एउटा सुझाव दिन चाहन्छु !! जस्ले जिबनमा धेरै दु:ख ठक्कर खाएर पनि हासी खुसी बस्छ त्यही हो भाइ जिन्दगी तपाईंहरुको प्रेमका कुराहरु सुनेर आज हामी पनि रोईरहेका छौं तसर्थ तपाईंहरुको जिबनमा कहिले पनि यस्तो मोड नआओस् जुन कुरा यो अन्तर्वार्तामा सुन्नु पर्यो !! यो कुरा म बिशेश गरि गणेश भाईलाई भन्न चाहन्छु !! भाई तपाईंले आसा बैनीलाई जुन साहारा दिनु भएको छ नी सबैमा यस्तो आट हुँदैन भाई त्यसै कारण म सलाम गर्न चाहन्छु तपाईंलाई तर तपाईं बिना बैनी अनि छोराहरुको कस्तो अबस्था हुन्छ यो कुरालाई पनि ख्याल गरिदिनु होला भन्दै तपाईंहरुको दाम्पत्य जिबनमा कसैको नजर नलागोस सदै हासी खुशी तपाईहरुको जीवन बितोस हाम्रो पनि माया अनि आशिर्वाद छ धन्यवाद !! खरो मिडियालाई पनि धेरै धेरै धन्यवाद
@jyotigrg3673
@jyotigrg3673 10 ай бұрын
Good luck sir mom
@airram5549
@airram5549 Жыл бұрын
अझै अर्को interview ल्याउनु पर्यो
@PrakashRanpal-ye4sp
@PrakashRanpal-ye4sp Жыл бұрын
Nice Jodi sadhi Khushi hunu ❤️❤️❤️❤️❤️
@arjunpun5168
@arjunpun5168 Жыл бұрын
भाई र बुहारिलाई धेरै धेरै बधाई छ यो जोडि कहिले पनि न छुटोस सधै अमर रहोस तर बुहारिको बोल्ने सैलि सारै राम्रो लाग्यो गणेस भाई तिम्रो घर प्युठान कहा हो मेरो पनि प्युठान बाग्दुला हो घर
@pariyarbirubiru2929
@pariyarbirubiru2929 Жыл бұрын
झिमरुक गाउँ पालिका तिन मा हाे सर
@arjunpun5168
@arjunpun5168 Жыл бұрын
@@pariyarbirubiru2929 ए होर अनि काठमाण्डौ कहा हो बसाई म नेपाल आए भने मिल्नु पर्ला भाई तिम्रो नम्बर देउन भाई ल
@pariyarbirubiru2929
@pariyarbirubiru2929 Жыл бұрын
@@arjunpun5168 मेरो कलास मेड साथी हुन तर म पनि भेट नभएको धेरै साल भाे मत अहिले दुवै तिर छु
@user-zh2lw7gh7o
@user-zh2lw7gh7o 11 ай бұрын
Ramro Jodi
@kalpanashiwakoti4990
@kalpanashiwakoti4990 Жыл бұрын
यो जोडिले अन्तिम सम्म सङ्गै बाचेको र जोडिको दोहोरि ईनदेणिमा हेर्न पाउ
@gamgurung1607
@gamgurung1607 Жыл бұрын
jodi chaahi ramro mileko chha.❤❤❤❤❤❤❤❤❤❤
@rajendrashahi4656
@rajendrashahi4656 Жыл бұрын
Jibanma dukha sukha audai garchan 2 Romro jodi lai safaltako suvakamana 👍👍❤️❤️
@user-dp2ho3pg2q
@user-dp2ho3pg2q 4 ай бұрын
Nicejodi❤
@debendrasunar1073
@debendrasunar1073 Жыл бұрын
Bichara🎉🎉
@user-cs5zg6xf7r
@user-cs5zg6xf7r Жыл бұрын
Bahni Sarai runu vayo tar aaba ko deen khusemya vayara pargati garda janus hai and god bless you both of you
@user-ch3rw9pq2f
@user-ch3rw9pq2f 6 ай бұрын
सहीछ
@rpshrestha8843
@rpshrestha8843 Жыл бұрын
Bina dukkha , sukkah hunddai hundaina. Kohi dhani mani pariwaar ma, chhora ya chhori le sukkah dekhalan , tara tyo sukkah anubhab nai gareko hundaina. Kinabhane “ Life is normal “ to live as such for them, isn’t it ? I come from one of the biggest joint family, and reasonably rich from externally appearance. However, to be successful for own life , I had to struggle like a hell, and thoughts very negative at that time. Yes, after couple of years struggles in foreign ( living as Lahure jindagi) country, things are now opposite, yet I never ever forge5 my struggle years, and do my best to remain on the ground. Yes, as you said , donation are done, as much as I can , specially for orphanage students in Kavre, Coincidently my home district is Kavre too. Wish you both lots and lots of success for your activities. Kaharoo Media is one of my favorite one, Govinda Pangeni Bhai one of the best interviewer, who can fulfill a dream and wish of the dreamer, and wishful thinker for succes. I salute to him from bottom of my hart. Namaste to all of you, from abroad.
@narayanimayalu6291
@narayanimayalu6291 Жыл бұрын
Nice song
@gokulbk241
@gokulbk241 Жыл бұрын
पुरुष होइन माहपुरुष हुन गनेश
@shreeramkunwar92
@shreeramkunwar92 Жыл бұрын
तिमी छाै र पाे बाँचेकाे छु भन्छन गाेबिन्द तिमिलाई
@mohanwanem6730
@mohanwanem6730 Жыл бұрын
धेरै राम्रो जोडी छ, जीन्दगीमा हार नखानु होला बरू संघर्स गरेर खानु होला । we are watching from ENGLAND
@CiatiChalaune
@CiatiChalaune 2 ай бұрын
Namaste salyan Hal malasiya Yojodi mairko jatsokxa aakati Sundar jodil
@wwamritawwamrita6792
@wwamritawwamrita6792 Жыл бұрын
Hajur hajur ko jodi sari ramroxa sadhi happy hunuhola
@khimprasad7026
@khimprasad7026 Жыл бұрын
Good luck bhai baini ❤️❤️🌹🌹
@birbalrai1453
@birbalrai1453 Жыл бұрын
Nice Jodi
@user-dp2ho3pg2q
@user-dp2ho3pg2q 4 ай бұрын
Nice❤🎉
@keshavkhatri5315
@keshavkhatri5315 4 ай бұрын
Keep it up couple dukh na dinu haii sir nari laii
@Anticorr318
@Anticorr318 3 ай бұрын
हिजो कमलो हृद्दय लिएर एउटी जिउँदै बिधुवा भएकी नारीलाई जीवन साथी अपनाएर मिलेको जोडी आज यति राम्री साथ दिदै आई रहेकी श्रीमतीलाइ सदाको लागि छोडेर जाने कुरा नगर ! संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवन देखि थाकेर बस्छु नभन, जीवन देखि हारेर मर्छु नभन, जीवन संघर्ष हो, संघर्ष हो जीवन ,
@limbubhim2771
@limbubhim2771 Жыл бұрын
Kasti dami Voice xa bhaiko 👍👍
@dhanghale2013
@dhanghale2013 Жыл бұрын
duwailai dherai suvakamana xa
@avishankc3397
@avishankc3397 Жыл бұрын
Yo jodiko geet chhitai sunna pa❤❤❤
@raiamita8268
@raiamita8268 Жыл бұрын
Dheroi Khusi lagxa yo jode dekhda❤❤
@sunaryoutubechannel2752
@sunaryoutubechannel2752 Жыл бұрын
रमाइलो जाेडि 🔔🔔
@ArjunSingh-ij1lc
@ArjunSingh-ij1lc Жыл бұрын
Sadahi khuse rano hola Govind sir yak live geet pani video halno n sir ani tapai ko yo mahan kam le sadahi bhagwaan le hajur ramro hos govind sir
@purushottamsakhakarmi5763
@purushottamsakhakarmi5763 Жыл бұрын
Hajur haru sandhai khusi rahanu. be strong❤❤❤😢
@user-ch3rw9pq2f
@user-ch3rw9pq2f 6 ай бұрын
रामरोजोडी
@user-ch4jr5wd3y
@user-ch4jr5wd3y 8 ай бұрын
यसको नाटक मेरो बुढा लाई मिडिया मा काम लगाउँछु भनेर चार हजार फिर्ता दिएन छ
@kwtny3722
@kwtny3722 11 ай бұрын
सफलताको कामना 💝🙏💝🙏
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j Жыл бұрын
जो अल छिना हुन्छन् त्यसले मात्र आत्म हत्या को बाटो रोज्छन😡😡😡
@kishanrai7623
@kishanrai7623 Жыл бұрын
Katy ramro mayalu jodi KO jay hos.
@sujangssn3137
@sujangssn3137 Жыл бұрын
Vai bahini hajur haru sang dhan po xaina Ra yati ramro man yati safa man xa Vai dhan vaneya ta haatako mahila ho aaj xa voli xaina yati bujhane budi paunu vako xa babu haru ko lagi sochanu Vai ❤❤❤❤
@mohanshrestha6792
@mohanshrestha6792 Жыл бұрын
गोबिन्दा भाइ गित पनि गाउन लगाउनु न
@meshbahadur616
@meshbahadur616 11 ай бұрын
Omg ❤
@rojisherchan6550
@rojisherchan6550 Жыл бұрын
KAHANI SUNDA DARDANAK6. ANUHAR HERDA MAYA LAGDO6. TARA VAI MARNATA DARAKAI JASTO LAGYO. SABAI SATHI HARULAI MSG GAREPAXITA KHOJNA AUXAN, BACHAUXANNI.
@singagurung1872
@singagurung1872 Жыл бұрын
What a lovely couple God bless both of you 🙏🙏🙏❤️❤️🙏❤️ please keep it up.
@laluyogi6813
@laluyogi6813 Жыл бұрын
Nice jodi
@kumarbhora8708
@kumarbhora8708 Жыл бұрын
Great couple don’t lose hope you’re the right way for athers we all support both nice person sosaity
@user-cz7yv3xs6u
@user-cz7yv3xs6u Жыл бұрын
Jindagi nai samgharsa ho , gardai janu sab thik hunx
@user-qj2mc6to5p
@user-qj2mc6to5p Ай бұрын
❤❤❤❤❤❤❤
@user-fj7fv9yo5y
@user-fj7fv9yo5y 10 ай бұрын
Himmat naharnu ,Nishith xa ek din hjrharuka su din pakka auxa
@a-b_sofficial8370
@a-b_sofficial8370 Жыл бұрын
❤❤❤😊😊😊
@user-zq4vq5wz6x
@user-zq4vq5wz6x Жыл бұрын
Nice jodi ❤
@agrgaming7899
@agrgaming7899 Жыл бұрын
Good dami jodi
@mdbahadur4437
@mdbahadur4437 Жыл бұрын
nice jodi
@govindakharel1016
@govindakharel1016 2 ай бұрын
🙏
@narayangurung6287
@narayangurung6287 Жыл бұрын
Best wishes both of you👏👏❤️❤️
@kavitaupreti854
@kavitaupreti854 Жыл бұрын
सधै खुशी रहनुहोला
@ramkarki3335
@ramkarki3335 Жыл бұрын
नानीको त स्वर मीठो रहेछ गित संगितमा लाग्दा राम्रो होला कि ।
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 418 М.
New model rc bird unboxing and testing
00:10
Ruhul Shorts
Рет қаралды 24 МЛН
Best KFC Homemade For My Son #cooking #shorts
00:58
BANKII
Рет қаралды 60 МЛН
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 12 М.
Женская драка в Кызылорде
00:53
AIRAN
Рет қаралды 418 М.