No video

गगन थापालाई चारपाटा मोडेर लखेटौ रविको साथमा ज्ञानेन्द्र शाही

  Рет қаралды 308,475

Kachahari Press Club

Kachahari Press Club

2 ай бұрын

गगन थापालाई चारपाटा मोडेर लखेटौ रविको साथमा ज्ञानेन्द्र शाही

Пікірлер: 534
@user-qv3pi8ww6m
@user-qv3pi8ww6m 2 ай бұрын
यो चाइ सत्ये हो प्रदेस खरेज हुनु जरुरी छ ❤
@sureshrajpaudel
@sureshrajpaudel 2 ай бұрын
जय हो ज्ञानेन्द्र शाही जस्तो जिउंदो सभासद चाहिन्छ देशलाई
@yunikadhikari658
@yunikadhikari658 2 ай бұрын
त्यो त हो मलाई नि मन पर्छ रबि र ज्ञानु तर कैले काही अलि बढी बोल्छन।। अहिले प्रचण्ड लै पक्राउ गर्नु भन्नु हुन्छ भ्रस्ट दलाल हरुको चंगाल मा फसेको देश हो धेरै होसियार गरेर पक्रिनु पर्छ नि आज को भोलि हुदैन
@EvanAdhikari
@EvanAdhikari 2 ай бұрын
🥲🥰🥰🥰🥰🥰🥲🥲🥲🥰🥰🥰🥰
@amarghising8421
@amarghising8421 2 ай бұрын
@TikaramKafle-ms8jr
@TikaramKafle-ms8jr Ай бұрын
❤ 6bg7o7.😊9por6😮😅😊😊😊8p😊😮u😢🎉😂❤9bg😅 69yqp M😊q😊863zz ,xbv7😅😅😊​@@yunikadhikari658
@Premkarki762
@Premkarki762 2 ай бұрын
ग्यानेन्द्र सर ले भने जस्तै जनताले रबि लाई साथ दिन आवश्यक छ
@deshrajdahal4152
@deshrajdahal4152 2 ай бұрын
लुटेराहरुको रुवाबासी शुरु भएको छ / ज्ञानेन्द्रजी न आत्तिनुस , जनता साथमा छन / सबैको पालो आउदै छ अब /
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 2 ай бұрын
बुज्ने मान्छे ले यो कुरा गर्दैनन् किन्की पक्राउ पर्दैछ्न ?हतारमा कुनै काम हुदैन सर भखर २ महिना हुदैछ रबि दाईले गिर्य मन्त्री भको २ महिना मै ३० बर्ष सफाई गर्न जादुको छडी लियार आको छैनन यो कुरा पनि बुज्नु परो सर बोल्न सजिलो छ मुखले काम गर्न गारो छ यो तपाईं गर्नु भाछ हिजो सम्म राजिनाम माग्नु हुन्थ्यो काङ्ग्रेस सङ्ग मिलेर आज यो कुरा गर्न लाज लाग्दैन छोरा मान्छे भएशि धर्य हुन सिक्नु पर्छ सर जय देश जय रबि दाई❤❤❤❤❤
@gangasiwakoti8970
@gangasiwakoti8970 2 ай бұрын
नेपाली आमा को जिउँदो छोरा ज्ञानेन्द्र साही सलाम छ हजुर लाइ
@madanadhikari8981
@madanadhikari8981 2 ай бұрын
कुरा सहि हो ।अब गगनेलाई चारपाटा मोडेर नेपाल कटाउनु पर्छ। जय रबि।
@balkrishnadahal6341
@balkrishnadahal6341 2 ай бұрын
ज्ञानेद्र शाहि ज्यु ठिक भन्नू भएकाे हाे राज सस्था जिन्दाबाद
@arjundhami5369
@arjundhami5369 2 ай бұрын
यो हो नेताको बहादुरि यस्ता नेता धेरै हैन 10 जना मात्र भए देस बिकास गनेँ बेर लाग्दैन जनताले सुख पाउछ बधाइ छ सर
@gyanugurung1216
@gyanugurung1216 2 ай бұрын
जय हाे ज्ञानेन्द्र ज्यु याे मुजी काङ्ग्रेसको चाेर गद्दार नेताहरुलाई चारपाटा माेड्नुपर्छ।
@sherbahadurtamang5724
@sherbahadurtamang5724 2 ай бұрын
तपाईंले भनेको कुरा सहि हो तर देउवा र आर्जु लाई नि जेल हाल्ने कुरा ल्याउनु भएको भए अति राम्रो हुनेथियो
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 2 ай бұрын
धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो ज्ञानेन्द्र शाहीले नेताहरु रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुपर्छ मेरो तर्फबाट हजुरलाई सलवटछ रास्टपेरमी देशप्रेमी जनपेरमी
@nearais
@nearais 2 ай бұрын
यस्काे ( Kantipur ) सम्पत्ति शुद्धीकरण मा पनि जाँच हुनुपर्छ ।
@dayashrestha9502
@dayashrestha9502 2 ай бұрын
रबि लाई समय देउ साथ देउ रबि ले सबै काम गरेर छोड्छ ।जय रबि
@kulbahadurkunwar3049
@kulbahadurkunwar3049 2 ай бұрын
बधाई छ सबै कुरा सहि भन्नू भयो, रबि लाई साथ दिनु होला ग्यानेन्द्र साही ❤❤❤
@gunakharkandel9787
@gunakharkandel9787 2 ай бұрын
थानकोट कटाई देउ चारपाटा मोडेर mcc paas गर्ने यहि हो 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@Prathaml.c._official
@Prathaml.c._official 2 ай бұрын
कालो कांग्रेस लाई हार्दिक श्रदान्जली
@user-lj8xx4bf7j
@user-lj8xx4bf7j 2 ай бұрын
100%√Jay NEPAL Jay Gyanendra Shahi sir jindabad hajur 🙏👍🏼👍🏼👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sambandhabista
@sambandhabista 2 ай бұрын
मुखले बोलेजस्तै कामले गरेर देखाउ अर्काको आलोचना मात्र गर्ने होइन भासण मात्र छाटेर मिठा मिठा कुरा गरेर हुदैन भाषण त जस्को सुन्यो तेसैको मीठो लाग्छ
@Epicanimeclash
@Epicanimeclash 2 ай бұрын
जय हो ज्ञानेन्द्र शाहि तपाई नेपाल आमाको छोरा ह
@rameshbhetwal3851
@rameshbhetwal3851 2 ай бұрын
सुन्खानी एकिकृत मा आयको १५ करोड कहाछ त्यो चाहियो गगनजी म तेस गाको बासिन्दा हु जबाफ चाहियो
@nepalprana07
@nepalprana07 2 ай бұрын
चारपाटा माेरेर गगनलाई थाङकाेट कटाउ
@BishnuBasnat
@BishnuBasnat 2 ай бұрын
छाेडन् हुदैन बाख्रेलाहि
@milanchand5431
@milanchand5431 2 ай бұрын
सहि कुरो हो साहि ज्यु रबि सर लाइ सयोग गर्नु पछँ हजुर
@katakrai4344
@katakrai4344 2 ай бұрын
माननिय ज्ञानेन्द्र शाही ले सहि बाेल्नु भएकाे छ तपाई हरु युवा एक भएर याे देश काे धमिरा भ्रष्टाचारी सबैलाई जेल काेच्नुहाेस
@DambarGiri-id8jj
@DambarGiri-id8jj 2 ай бұрын
सत्य बोल्नुभयो ज्ञानेन्द्र साहीले यो हजुरले बोलेको कुरा कस्ले सुन्लार यस्लाइत चारपाटा मुडेत थानकोट हैन देस बाटनै निकाल्न पर्ने ध्रुतब्वासो हो यो कुलङ्गार !
@parbatikhanal2504
@parbatikhanal2504 2 ай бұрын
Soe kura garnu vo
@nomyanglama5802
@nomyanglama5802 2 ай бұрын
ज्ञानेन्द्र साही जस्तो हकि बोली चाहिन्छ नेपालमा गृहमन्त्री हुनु पर्छ।
@user-nj9fu4fm4t
@user-nj9fu4fm4t 2 ай бұрын
Gyanedra ji rabi lai support garnus vastachari haru lai kalo moso lau.
@omakhatiwada8281
@omakhatiwada8281 2 ай бұрын
ये जिउदा र युवा सबै वीर नेताहरु देश बचाउ यी देश खाने भ्रष्टचारिहरुलालाई जेलमाकोच्नु पर्छ यिनिहरुलाई जितायेर पठाउने जनता चाई दुई छाक खान र बिरामी हुदाउपचार गर्न नसकेर मर्नु परेको छ् है
@user-xo9vo8fs4p
@user-xo9vo8fs4p 2 ай бұрын
Gyanendra sahi salute cha 🫡
@radhagiri5529
@radhagiri5529 2 ай бұрын
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir. Jay hos g shahi dhanay.bath amar ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy
@lamsaljagannath5374
@lamsaljagannath5374 2 ай бұрын
very good gyanendra shahi❤❤
@krishnabirtamang1707
@krishnabirtamang1707 2 ай бұрын
माननिय ज्ञानेन्द शाही ज्यू कुरा त निकै मिठो गर्नु भयो ।तर मनको लडू खाए जस्तो मात्र हो ।किन कि हार्मो देश नेपाल बौ भाषी बौ धर्म लम्बिहरूको बसोबास भएको देश हो ।त्यसैले सबै जाति धर्म लिडग बर्गलाई समेट्ने धर्म निर्पक्क्षय नै हो ।यो बनााउने त सबै पार्टीको ठूला नेताहरू त बाहुन नै थियो हैन र?देश सान्ती भई रहेको धर्म यूदतिर लैजाने कुरा २१औ सताब्दिमा गर्नु त्यती उतम नहोला की ।जय नेपाल 🇳🇵
@TikkaAcharya-cf7mh
@TikkaAcharya-cf7mh 2 ай бұрын
सहि हो हामी हरुनि कुबेत मा बसेर रेमिटान्स तिरेका तिरेहि छैा हाम्रो खुन पसिना पनि चुसि राछन ई लुटेरा सरकार ले ई शबै लाई समातेर खोर मा हाल्नु परछ
@user-zx8dy1rl8f
@user-zx8dy1rl8f 2 ай бұрын
आन्तरिक मामिला छोडौ। देश द्रोही एम सि सि को सहयोगी सबै लाइ जनता ले लखेटौ।
@romanticsong5774
@romanticsong5774 2 ай бұрын
यहि अवस्था मा आजभोलि यो ज्ञानेन्द्र शाही गृहमन्त्री भएर प्रधानमन्त्री लाई कार्बाही गरे को हेर्ने ठुलो रहर छ
@khagendracharipokharel9054
@khagendracharipokharel9054 2 ай бұрын
गगन जी तपाइ संग जवाफ छ
@mirabhattarai5652
@mirabhattarai5652 2 ай бұрын
यो देश मा यी दुइ नेता भए चल्छ एक जना बोल्ने र अर्को काम गर्ने ज्ञानेन्द्र शाही र बालें शाहा !
@user-hj2du7tt2l
@user-hj2du7tt2l 2 ай бұрын
🙏🙏🌹Sir Gyanendra Shahi Ju.jay ho hjr ko Sad Pathivara mata ji. le Raxeya garun hai @🙇🏻‍♂️🙇🏻‍♂️🙇🏻‍♂️🙇🏻‍♂️🙇🏻‍♂️🙇🏻‍♂️🙇🏻‍♂️ 🌹🌹🌹🌹🌹🌹🌹🌹
@girjalimbu1003
@girjalimbu1003 2 ай бұрын
सिरोहियको कुरो खै गरेको ज्ञानेब्द्र
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 2 ай бұрын
यो नेता भनाउदाले जेपायो त्यो बोल्ने जनतालाइ बेबकुफ बनाउनेलाइ कडानियम बनाउनै पर्छ
@radhagiri5529
@radhagiri5529 2 ай бұрын
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy
@mohanbasnst6406
@mohanbasnst6406 2 ай бұрын
सहि कुराहाे
@user-rg5is3pj5e
@user-rg5is3pj5e 2 ай бұрын
एकदम सही अब गगने लाई त्यसै गर्नु राम्रो हो हजुर
@xetridb1134
@xetridb1134 2 ай бұрын
Youba neta mananiya gyaanendra shahi jyou salut xa
@nabarajghimire1439
@nabarajghimire1439 2 ай бұрын
Good gayandra shahi
@user-yp4tr8vy9r
@user-yp4tr8vy9r 2 ай бұрын
Right ❤❤ ghanu 🎉🎉
@khimrajbhandari8139
@khimrajbhandari8139 2 ай бұрын
सहि बात ग्यानेन्द्र जि इ भ्रस्ट हरुलाइ छोड्नु हुदैन
@user-id4on6ky2g
@user-id4on6ky2g 2 ай бұрын
Yes सहि कुरो हो जय ज्ञानेन्द्र साहि
@user-cm5xn4sy9x
@user-cm5xn4sy9x 2 ай бұрын
हावाकुरानगर तिमी गणतंन्त्रकाे सपथ खायर संसदकाेषकाे पैसाखायर राजाल्याउने ज्ञानेन्द्रशाहीकाे केहीदम छेैन ।
@takpun4387
@takpun4387 2 ай бұрын
Sahi kura very good
@geetadhamala8630
@geetadhamala8630 2 ай бұрын
पुग्न पुछर फेद न टुप्टो बोलेर बिरोध गर्ने यहि गगने हो एकदम सहि कुरा गरे है ज्ञानेन्द्र शाहि ले
@shantajaishi4005
@shantajaishi4005 2 ай бұрын
Ramro kura garnu vo
@user-qv2bu8tm3p
@user-qv2bu8tm3p 2 ай бұрын
ए माननिय ज्यू हरु ,मुलुकले र मुलुकका जनताले सन्ताेस काे सास फेर्ने किरात कताहाे कता एक अर्काकाे गालि गलौज मा दिन विताउदै सुविदा भाेग गर्न लागिपरेकाछौ
@santigurung1762
@santigurung1762 2 ай бұрын
कडा छ 🔔🔔🔔🔔👍👍👍👍👍👍
@RamBahadurThapa-xl1uz
@RamBahadurThapa-xl1uz 2 ай бұрын
जय नेताजि
@suryabahadursubba7941
@suryabahadursubba7941 2 ай бұрын
ज्ञानेन्द्र साही तिमीले पनि हामी नेपाली हाम्रो नेपाल मै रहेको भए रबि ज्स्तै हुने थियौ तर के गर्नु र राप्रपामा गएर देशलाई हिन्दु राज्य बनई राजा ल्यउनेमा गयौ के गर्नु र जनतादे तिमीलाई अब त पत्यउदैन।जति कराउ।
@kamalashrestha4732
@kamalashrestha4732 2 ай бұрын
अनि ग्यानेन्द्र बालेन हर्क सबै एक हुन पर्यो के।
@balen555
@balen555 2 ай бұрын
Good and salute gyanendra shahi jiu
@shantajaishi4005
@shantajaishi4005 2 ай бұрын
100/ Thik
@RamsamujhKurmi-qk3fr
@RamsamujhKurmi-qk3fr 2 ай бұрын
चारपाटा मुडाएर थानकाेट कटाएर बिहार तिर पठाईदिनु
@nirmalaadhikari9374
@nirmalaadhikari9374 2 ай бұрын
Congresihatulai hardhik sdanjali
@JhashendraPun
@JhashendraPun 2 ай бұрын
Gaynendra shahi Lai thank you gagan Thapa Lai mmc pass garne bidesi Dalal Lai Des nikala garnu parxa
@binoddahal-bx1fz
@binoddahal-bx1fz 2 ай бұрын
Sai xa hajur ko vashan
@shushilghimire4357
@shushilghimire4357 2 ай бұрын
Good job mananiya ji akjut hunus ravilai sath dinus
@dineshshrestha4732
@dineshshrestha4732 2 ай бұрын
कुराे ठिक गरछन ज्ञानेन्द्र दाईले
@minbahadurgurung3511
@minbahadurgurung3511 2 ай бұрын
well done Gyanendra ji, go ahead, peoples are behind you,,,,,?
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 2 ай бұрын
गगनेलाई जनताले खेद्छन्।
@parkashshrestha4335
@parkashshrestha4335 2 ай бұрын
Jai.hos.gyanedra.shai.sir
@user-mg8cc4ri1v
@user-mg8cc4ri1v 2 ай бұрын
साही कुरा
@LalbhadurSavant
@LalbhadurSavant 2 ай бұрын
बधाई छ गयाने दर साही सर लाइ सोलुट हानेर भन्छु
@PasangHerpa
@PasangHerpa 2 ай бұрын
Dherai ramro kura garnu vo hajur sir i salute you 👍👍👍🙏🙏🙏🙏🥰🥰🥰🌹🌹🌹
@narayankarki5769
@narayankarki5769 2 ай бұрын
ल सहि छ माननीय ज्ञानेन्द्र ज्यु।right .
@bishnudankoti5540
@bishnudankoti5540 2 ай бұрын
Jutako mala lgaer charpate moder kalomuso daler nikler desha niklgrnuprx gagn chorlai 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@deepanepal13
@deepanepal13 2 ай бұрын
विचार काम गर्न आएको रबिलाई अनेक मुद्दा मा फसाएर अल्जाय काम गर्न नदिने भए
@shantajaishi4005
@shantajaishi4005 2 ай бұрын
Good vnnu vo
@user-mg8is1md2k
@user-mg8is1md2k 2 ай бұрын
हो नि अरूले गरेनन अब तपाईंको सबै परिवार लाई सांसद् बनाउनु पर्छ गायनेन्द्र शाही
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 ай бұрын
सत्य कुरा हो
@purnakarkidholi8527
@purnakarkidholi8527 2 ай бұрын
बअ राजा बिरेन्दृ काे बँस नास पार्नि लाई पनि हात कडि लाउनु पर्छ भनेर चाहि किन नभने
@sachchidanandsharma1470
@sachchidanandsharma1470 2 ай бұрын
चारपाटे मोडेर चारभञ्याङ कटाउनु पर्ने मानिस संसदमा ।
@sitaadhikari9736
@sitaadhikari9736 18 күн бұрын
अर्गानिक नेता भनेका ई नै हुन् देश काे सपूत छाेराे सलाम छ ।
@sitagurung3518
@sitagurung3518 2 ай бұрын
Sahi kuro x gyanendra sir
@HimaShretha
@HimaShretha 2 ай бұрын
Ganendrako jay hosa
@urmilakc1728
@urmilakc1728 2 ай бұрын
ठुक सहि भननुभयो थानेनद्जिले
@DeepakKc-kt2su
@DeepakKc-kt2su 2 ай бұрын
हो ज्ञानेर्द सर ठिककु😢राहो गगने लाई चारपाटा मोडेर थानकोट कटाउनै प्रछ
@parmeshwartharu7761
@parmeshwartharu7761 17 күн бұрын
सर्बोच्च अदालत ले फैसला गरेको निरनय को गृहमन्त्री ले मान्दैन भने सर्बोच्च को न्यायाधीशलाई र सर्बोच्च अदालत लाई अगो बालेर जलाउनु पर्छ।कि गृहमन्त्री लाई राजीनामा दिनुपर्ने छ।
@LaxmiGurung-uj2yo
@LaxmiGurung-uj2yo 2 ай бұрын
❤❤ Very Very Thanks U Gyanendra Sir❤❤ Go Pashupatee Nath Goats Chor Gagane Ok ❤❤
@user-fu2fj4hx7t
@user-fu2fj4hx7t 2 ай бұрын
ठिक भन्नुभयो अमेरिका को भूमिका सहि सेना अाउदैन भनेको कुरो होहइ नेतहोसत एसतोहोस सहि भन्नुभयो जए पत्र कार मित्र लाइ धन्ने बात
@user-mo9ot3xy2d
@user-mo9ot3xy2d 2 ай бұрын
Geyanendar sahi ko sangiata kharij garni kura sahi ho
@dillimbu5340
@dillimbu5340 2 ай бұрын
ahile aayer kura chai thik thikai lagiyo hoi gayendra sahi sir ..tara j vayeni giriya mantrilai full support garnu hola .ani sangai sarkharma agadi badanu hola ..3 karod nepali janta tapai harukai sath ma hune xa
@Norgenghising4634
@Norgenghising4634 2 ай бұрын
कहिले काहि त मुटु छुने कुरा गर्नुहुन्छ मन जित्यो मेरो सरले
@user-rh2cp9qi2h
@user-rh2cp9qi2h 2 ай бұрын
RighGandhar sir
@ramkandel8329
@ramkandel8329 2 ай бұрын
selutchha Gaenendra sahigou congresh yo deshko samanti lutera ho100./. hami jantalai thahachha
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 2 ай бұрын
Gyanendra g KO daine saide ma Tali bajaune sundari man pryo yrr😂😂😂❤❤❤
@thakuradhikari7872
@thakuradhikari7872 2 ай бұрын
100% सहि
@TilakGhartiThapa
@TilakGhartiThapa 2 ай бұрын
Good gyanender Sahi jiu vasan ma matra simit hune hoina 4 PATA gari halnuparxa yo sansad vaban huhalla garne thalo matra vayo
@Soni-s6g
@Soni-s6g 2 ай бұрын
तपाईं पनि भुक्ने मात्रै हो ज्ञानेन्द्र ज्यु तपाईं पनि तो ठाउमा भए पनि तेहि हो
@user-rl1vg3le6c
@user-rl1vg3le6c 2 ай бұрын
Very good yes shaha
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 2 ай бұрын
एक चोटी ज्ञानेन्द्र शाहीलाई गृह मन्त्री बनाएर हेरौं कतिजना भ्रष्ट्रचारी र तस्करीलाई पक्राउ गरी कारवाई गर्नुहुॅदो रैछ?
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n Ай бұрын
काम देउ टाइम देउ बिदेशिले दिने तलब नेपालमै देउ देश प्रचन्ड ज्युले भनेझै बिकास हुन्छ नत्र भासणमै सिमीत रहनेछ नेता ज्यु हौ ❤
@BishnuBasnat
@BishnuBasnat 2 ай бұрын
वा साहि जि हजुरपनि जन्तालाहि चाहिने मान्छे हो
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 5 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 53 МЛН
黑天使遇到什么了?#short #angel #clown
00:34
Super Beauty team
Рет қаралды 38 МЛН
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 5 МЛН