Ganendra Shahi ले Rabi लाई स्याल्युट गर्दै Gagan लाई चारपाटा मुडेर लखेटौ भनेपछि ठोके ताली today_news

  Рет қаралды 1,566,987

Khojniti Khabar

Khojniti Khabar

3 ай бұрын

#ganendrashahi #rabi_lamichhane #gaganthapa #prachanda
Ganendra Shahi ले Rabi लाई स्याल्युट गर्दै Gagan लाई चारपाटा मुडेर लखेटौ भनेपछि ठोके ताली, धर्म बेच्ने गगन ज्यु?
#today_news
Contact For Business : khojnitimedia@gmail.com
© कानुनी चेतावनी :
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli
#mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar
#rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 2 700
@hirabudhathoki3002
@hirabudhathoki3002 3 ай бұрын
सहि भन्नुभो।चारपाटे मुडेर काठमाडौ कटाइयोस भनेर आफैले बोलेको कुरा पुरा होस।
@ShreeprasadLamichhane
@ShreeprasadLamichhane 3 ай бұрын
good
@billmayapun-pn9ri
@billmayapun-pn9ri 3 ай бұрын
Varegoodvae
@manikakatwal2717
@manikakatwal2717 3 ай бұрын
####!​@@ShreeprasadLamichhane
@aasthabajgain6541
@aasthabajgain6541 2 ай бұрын
​@b😂😂😂 bo🎉🎉😂🎉 se o-pn9ri
@user-vb8rq4zf6h
@user-vb8rq4zf6h 2 ай бұрын
कमल
@BedprasadBhattarai-fv2rw
@BedprasadBhattarai-fv2rw 3 ай бұрын
ठीके भन्नु भयो ज्ञानेन्द्र ज्यू , पहिलो कानुन ,त्यसपछि अपराधीलाई कानुन दायरामा अनि मात्र देशले निकास पाउँछ र समृद्धि तर्फ अगाडि बढ्छ।
@GangaKatwal-tt6tl
@GangaKatwal-tt6tl Ай бұрын
ज्ञानेन्द्र शहि को कुरा सारै राम्रो छ नेपाली जन्ताले साथदिनुपर्छ
@Bimala22
@Bimala22 2 ай бұрын
100%सहि साह्रै चित्त बुझ्यो,सबैभन्दा स्पष्ट र उत्कृष्ट ,हामीलाई यस्तै कानुन र सभ्य नेता चाहिएको छ,र हिन्दुराज्य
@user-AshokThapa
@user-AshokThapa 2 ай бұрын
केको हिन्दुराज्य होर फेरि
@kshetrabahadur7106
@kshetrabahadur7106 23 күн бұрын
Maananyea gyeanandra shaahi tapai ko baktabe lthik chha
@kshetrabahadur7106
@kshetrabahadur7106 23 күн бұрын
Ji
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f 3 ай бұрын
सलाम छ नेपाल आमाको सच्चा सपूत/माननीय श्री ज्ञानेन्द्र शाही ज्यू।
@sidnndc5458
@sidnndc5458 3 ай бұрын
ग्यानेन्द्र साही को कुरा सहि हो तर रबि को हातमा पनि जादु को छडी छैन सबै कान्ड को एकैपल्ट छानबिन गर्न सबैको पालो आउँछ र यी जति पनि देस बेच्ने र भ्रष्ट नेताहरु जेल मा र सम्पती सरकरी करन हुने दिन पर्खिदै छु, जय रबि जय रास्ट्र🇳🇵🙏
@DulalDipak
@DulalDipak 3 ай бұрын
जय नेपाल
@sarikakafle8933
@sarikakafle8933 3 ай бұрын
Sahi ho
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 2 ай бұрын
जादुको छडी त जादुगर सङ्ग हुन्छ।आकाश पातालबाट जिबि राइलाइ ल्याउँछु भन्नेले खोइ रेडकर्नर नोटिस जस्री गरेर इन्टरपोलाइ सुचन्ना दिएको?घोक्रो फुलाएर बत्तिसै दाँत देखाएर भाषण ठोकेर मात्रै हुन्छ?काम गरेको खै ।भ्रष्ट चोख्याएर छाड्ने काम गर्ने र आफ्नो काण्ड राफसाफ पार्न पूलिसमा सरुवा आतङ्क मच्चाएको छ।सोर्स फोर्सको भरमा कनिष्टलाइ बढुवा गराएको सर्वत्र विरोध भैरहेछ।अनि जादुको छडी चाहिन्छर काम शुरु गर्नलाई ?
@Milantmg48
@Milantmg48 2 ай бұрын
Sai ho
@rameshsunar643
@rameshsunar643 2 ай бұрын
ज्ञानेन्द्र सरको कुरा एक्दम ठिक हो । रबि सर छिटो छिटो कार्बाही सुरु गर्नु पर्यो अब। नेपाल खाने बुढा चोर नेताहरुलाइ जेल हालियोस र कडा कार्बाही होस। जय हिन्दु रास्ट🇳🇵
@Dhami12e
@Dhami12e 2 ай бұрын
अाहा कति राम्रो अभिबेक्त छ ज्ञानेन्द्र सरकाे यस्तै मान्छे काे खाचाे छ हाम्रो देशलाई ❤❤❤❤❤❤
@pundaypoudel1870
@pundaypoudel1870 3 ай бұрын
ज्ञनेन्द्र शाईज्यू स्याबास ऐकदम् सईकुरा गर्नु भयो सलाम छ हजुरलाई
@parshuramkarki2721
@parshuramkarki2721 3 ай бұрын
यो चार पाटामोडेर थानकोट मात्र होइन सर्वस्व सहित देश निकाला गरियोस्। भनेर गरेको बाचा हो पुरा गर्नुपर्छ।
@pawanchaudhary9034
@pawanchaudhary9034 3 ай бұрын
सही भन्नु भयो
@007robinhoodlove5
@007robinhoodlove5 3 ай бұрын
🛎️🙏जे होस इलाम 2 का जनताहरु गोरखा र डडेलधुराका जस्ता भेडा होइनन् भन्ने आशा राखेको छु🙏🇳🇵। जसरी हामीले हाम्रा mobile ,tv ,लुगाफाटो आदिले पटकपटक काम नगरे नया फेर्छौ नि ? हो त्यसरि नै पटकपटक vote दिएको नेता र पार्टीले काम गर्दैन भने फेर्नुपर्ने होइन र? बेला भैसकेको होइन र? कि त काग्रेस ,एमाले ,मावोवादिले देशलाई समृद्धि ,सुशासन ,भ्रष्टाचार मुत्त देश बनाएको छ भनेर छातिमा हात राखेर आफ्नै मनलाई बुझाउनु सक्नुपर्यो ।नत्र त logically यहि हो test गरेर fail भएपछि अर्को नयालाइ test गर्ने हो🙏 रा स्व पा पनि रवि ज्युपनि उहि पुरानै जोगि जस्तो भए अर्को विकल्प खोज्ने हो ,चेतनशील हुनु भनेको नै यही हो 🙏🙏🇳🇵🇳🇵🛎️🛎️
@seawilung400
@seawilung400 Ай бұрын
सारै मज्जाले दियो चाख लाग्दो प्रष्ट कुरा भन्नू भयो
@ManyataChhetri-rb2oq
@ManyataChhetri-rb2oq 2 ай бұрын
एक दम सहि हो दाइ हजुर को कुरा हामी ३ करोड नेपालिको साथ छ ❤❤❤🎉🎉🎉🎉
@rajendrabudhathoki6416
@rajendrabudhathoki6416 3 ай бұрын
स्याबासी मानिय ज्ञानेन्द्र ❤
@narayanprasadtiwari-wr2bj
@narayanprasadtiwari-wr2bj 2 ай бұрын
❤🎉 very excellent 💯%©®™✓√😁
@RoshanSharma-wb5gb
@RoshanSharma-wb5gb 2 ай бұрын
😅 ​@@narayanprasadtiwari-wr2bj
@bikashkarki5218
@bikashkarki5218 2 ай бұрын
Po❤❤opo❤o😘बुडा खाडा नेता को काम गरिब लाई ढाल बनाएर काखमा राखेर सेरेर खुन पसिना चस्ने काम मात्र हो।😂
@Chandasarmahato-uy6lm
@Chandasarmahato-uy6lm 2 ай бұрын
Ni de M CR hu u​@@narayanprasadtiwari-wr2bj
@ShanthaNepal
@ShanthaNepal 2 ай бұрын
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हो नि हामी नारि कति रुदई काम गरन परेको छ 💔💔😭😭😭😭😭🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@shivakatwal9877
@shivakatwal9877 3 ай бұрын
हिम्मत वाला नेता शाही
@user-dt1nt7rs7m
@user-dt1nt7rs7m 3 ай бұрын
अब जती पनि भरस्ट्चारी चोर नेता हरु छन सबै लाई पाता कसेर ठोक्नु पर्छ अनि जेल को चिसो भुइ मा कोच्नु पर्छ।
@ManishBohara-rr5kk
@ManishBohara-rr5kk 2 ай бұрын
Kura Sahi ho
@naginasah6693
@naginasah6693 2 ай бұрын
युवा नेता कहाँ बाट यो ध्यान गर्नुभएको कुरा सत्य सत्य जनतामा पत्रकार गर्नको मा धेरै धेरै धन्यवाद हिन्दु अधिराज्य नेपाल 🇳🇵🚩 शाहीज्यू सत्यको लागि स्वागत छ हामी नेपाली सबैको
@user-dv3ts2nd2p
@user-dv3ts2nd2p Ай бұрын
एक दम सहि भनु भयाे
@mithilapradhan4866
@mithilapradhan4866 3 ай бұрын
धन्यवाद ज्ञानेन्द्र बाबू सत्य बाेल्दै हुनुहुन्छ 🙏🙏
@dambaradhikari5445
@dambaradhikari5445 3 ай бұрын
ज्ञानेन्द्र शाहीलाई बधाइछ। हजुरकाे नलेजलाइ मेराे नमनछ।
@indraale8452
@indraale8452 Ай бұрын
हे भगवान् ज्ञानेन्द्र साही लाई यो प्रदेश खारेज गर्ने शक्ति भगवान ले प्रदान गरून्।
@krishnakhadka6774
@krishnakhadka6774 2 ай бұрын
ज्ञानेन्द्र शाहीको बोलिमा दम छ यस्तै 2/4 जना अरु पनि चाहिएको छ तब देश बन्छ मेरो तर्फबाट पुरै सपोर्ट छ ज्ञानेन्द्र शाही,रबि लामीछाने,बालेन शाह यी तिनै जना एक जुट हुनुपर्छ देश बिकास हुन धेरै समय लाग्दैन जय घण्टी 🔔🔔🔔
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 3 ай бұрын
ज्ञानेन्द्र शाहि को धेरै राम्रो भासन जय होस लोभ लाल्चा न गरि किन जन्ता को लागि बोल्नु भाछ तपाईं जस्तो नेता देश लाई चाईय को छ
@user-xc3zh4ir1c
@user-xc3zh4ir1c 2 ай бұрын
Ļĺ
@salaizawwimmnuuoo950
@salaizawwimmnuuoo950 Ай бұрын
🎉​@@user-xc3zh4ir1c
@khatrichhetri837
@khatrichhetri837 3 ай бұрын
पूराना नेतालाई आजिबन कैद हुनुपर्दछ ❤
@premgautam6233
@premgautam6233 2 ай бұрын
होइन यो देश मा भासण अनुसारको काम कहिले हुन्छ।सलाम छ तपाईं को सोच लाई यस्तै सोच सम्सद मा अरु को छैन ।
@shristy139k
@shristy139k 2 ай бұрын
ज्ञानेन्द्र साहिको समर्थक एक हौ ।❤❤❤❤
@dipendrakarki-vn4dk
@dipendrakarki-vn4dk Ай бұрын
ज्ञानेन्द्र जि हजुरकाे शदई ऐशतई हिरमतर तेज बणिरहाेश पसुपति नथले शधई कलयाण गरून् 🇳🇵🇳🇵🌹🌹👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌹🌹🌹
@bir2587
@bir2587 Ай бұрын
​]😢 P ❤❤❤❤❤❤❤❤qq11 n b
@kishorkumarranabhaat6625
@kishorkumarranabhaat6625 3 ай бұрын
माननीय ज्ञानेन्द्र शाही काे कुरा जे जति बाेल्न हुन्छ १००% सहि छ
@bhumirajsunar2310
@bhumirajsunar2310 3 ай бұрын
ज्ञानेन्द्र शहिले भनेको कुरा सहि हो सबै लाई कारबाही हुनुपर्छ र प्रदेश खारेज हुनुपर्छ ❤🇳🇵🇳🇵🇳🇵
@rameshadhikari6701
@rameshadhikari6701 2 ай бұрын
देश टुक्राटुक्रा बनएको किन ? अब एउटै बनाउनेलाई सलाम दिन्छौं ❤
@user-xt1ml3qy9o
@user-xt1ml3qy9o 2 ай бұрын
. ठीक कुरा गर्नुभयो ❤❤
@kalibahadur8233
@kalibahadur8233 3 ай бұрын
100% शहि कुरा गर्नुभयाे ज्ञानेन्द्र शर सलाम छ हजुरलाई Good luck rabi sir 🙏🙏🙏🙏🙏🙏
@sarurai8634
@sarurai8634 3 ай бұрын
100% सही हो। गगन MCC को नाईके हो। चारपाटा मोडेर थानकोट कटाउनु पर्छ।
@narayanprasadtiwari-wr2bj
@narayanprasadtiwari-wr2bj 2 ай бұрын
😢ho GAGAN Kumar thapa Lai Nepal Dekhi lakhetnu parxa
@topalaltiwari8403
@topalaltiwari8403 2 ай бұрын
Ho hajur kp,prachande,makune,sere ……amale chokho 6 Mahobadi pani chokho 6 Honita gagan gaganko tyag 6 vison 6 gagan sanga kina darayeko 😢😢😢
@yadavGirl-vh3ug
@yadavGirl-vh3ug 2 ай бұрын
❤​@@narayanprasadtiwari-wr2bj
@premnagarkoti638
@premnagarkoti638 2 ай бұрын
हो हो हो थानकोत कताउनु पर्छ
@PreamAuji
@PreamAuji 2 ай бұрын
thank you रबिरानी मिज्यू तपाईँले जुनका माटेको छ त्यसको लागि देशका युवाहरूलाई फर्काउनको लागि नेपालमा रोजगारी गर्नुहोस्। भारतमा बसेका अन्य थुप्रै नेपालीहरुले कस्तो कस्तो कस्तो खाएर
@user-fq2ni4we8j
@user-fq2ni4we8j 2 ай бұрын
🇳🇵🇳🇵🇳🇵एकदम सहिकुर हो । मलाई आजपनि याद छ। कोरोना टाईम्मा पनि ग्यानेन्द्र सरले भनेको थियौ नेपाली युवाहरूलाई स्वदेश लिउनु र्पछ । धेरै नेताहरूले भनिन्थ्यो कोरोना पनि भित्रिउ छ। काहा राखने नेपालमा राम्रो बेबस्त पनि छयन । अनि ग्यानेन्द्र सरले भनियो किन छयन माननि महोदयजिहरु स्कुल छ।ठूलाठूला क्याम्पसहरु छ।भवनहरुछ । नेताहरूलाई थ्रकाए पछि बल बिदेशी युवाहरूलाई स्वदेश लिउन थाल्यौं । तिनओटा हाम्रो देशको अनमोल रत्न हो।रबिसर,ग्यानेन्द्रसर,अनि अर्को बालेसर राम,लक्षम,भरत जसतो छ। जयनेपाल 🇳🇵🇳🇵🇳🇵
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 3 ай бұрын
सही कुरा ज्ञानेन्द्र जी अब आउने निर्बाचनमा जनताले राप्रपालाई बहुमत दिएर सरकारमा पठाउने छराम्रो काम गर्दैजानुहोला।
@somai1380
@somai1380 3 ай бұрын
हो धेरै राम्रो भ्रष्टाचारि चोर नेता लाई जेल कोचनै पर्छ रबि सर तपाईं हसेर नबस्नु नेपाल जोगाउनु पर्छ धन्यवाद ।
@user-jr3dx8rf6s
@user-jr3dx8rf6s 2 ай бұрын
Whow good lock hajur
@sapanadewan236
@sapanadewan236 2 ай бұрын
सही हो हजुर धेरै राम्रो 🙏🏼🙏🏼🙏🏼
@amarsing6919
@amarsing6919 2 ай бұрын
वाह ज्ञानेन्द्र शाह जि 1दम१%सहि भन्नु भो हजुर को बोली रबि को काम्मा सलाम छ?❤🙏💐
@tejmagar991
@tejmagar991 3 ай бұрын
सही कुरा उठाउनु भयको मा धन्यवाद अमिरिकी सेना आईहाले मा नागरिक्ता खोस्योस भयभर्को धन सम्पती खोस्योस अनि चार पाटा मोडेर थान्कोट कटाई योस भने का कुरा त हाम्रा कान्मा ताजै भयर गुन्जीरहे को बिर्सेका छैनौ यो कुरा को हेका रहोस 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@deepakkhadka7151
@deepakkhadka7151 2 ай бұрын
good gyanendra sahi sir👍️👍️🙏🙏🙏
@purnabahadurkunwar1690
@purnabahadurkunwar1690 2 ай бұрын
Dherai dherai dhanya badh
@user-bc6go6kh4y
@user-bc6go6kh4y 3 ай бұрын
100% right ग्यानेन्द्र सर ।
@DevmayaKunwar-uc8qq
@DevmayaKunwar-uc8qq 2 ай бұрын
Right
@khimanandregmi8178
@khimanandregmi8178 5 күн бұрын
7:34
@khatrichhetri837
@khatrichhetri837 3 ай бұрын
रेखा शर्मा लाई जेल हुनुपर्दछ ❤माधब नेपाल लाई जेल हुनुपर्दछ ❤
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 ай бұрын
सत्य वचन तर रवीजीले यदि संसदीय समितिको सामना गरेर खरो उतरन सक्नुपर्छ अनि उनको बिश्वसनीयता १००% वृद्धि हुनेछ अन्यथा एउटा संशय रहिरहनेछ ।
@MadhuBaskota-sh6hk
@MadhuBaskota-sh6hk 2 ай бұрын
❤👏❤नाइँ सत्त्य त तितो छ् गुलियो चाटिरहेका हरु एक्कसी तोतो चाट्न कहाँ सक्नेछन् ?ॐ जय होस् ।
@AarambhaLamsal
@AarambhaLamsal 3 ай бұрын
ज्ञानेन्द्र शाहीले भनेको 10000 100% सही छ। रविजी तुरुन्त कारबाही सुरु गर्न थाल्नुस् के पछि बसिरा
@sitamalla2760
@sitamalla2760 3 ай бұрын
👍️👍️
@user-vc6np9gl5h
@user-vc6np9gl5h 3 ай бұрын
Rabile kehi napdaina bolni matra ho giy gyanendra vako vay chahi PAkkai thiyo Rabi aafnai parti ma Ra safai dalal xa
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 3 ай бұрын
कुरा त राम्रो तर भने जस्तो गर्न त दुई तिहाई चहिन्छ बल्ल कराप झ्याप बनाउन सकिन्छ
@rapnergaming9224
@rapnergaming9224 3 ай бұрын
P mo​@@user-vc6np9gl5h
@sitarampokharel6288
@sitarampokharel6288 2 ай бұрын
१००%
@narayanthakuri9877
@narayanthakuri9877 3 ай бұрын
100% ठिक हाे
@user-bi5bf3eh7z
@user-bi5bf3eh7z 2 ай бұрын
Good gyanendra sir
@durbahakesh7395
@durbahakesh7395 3 ай бұрын
माननीय ज्ञानेन्द्र ज्यू काे अभिव्यक्ति प्रति फुल्ली समर्थन,,,जनताको,,
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 ай бұрын
गंगन थापाको बारेमा चार पाठा मोराउने भन्ने १००% सही भन्नू भो ज्ञानेन्द्र शाही ज्यूले लाखौं लाख सलामछ ज्ञानेन्द्र शाही ज्युलाई किन भने हाम्रा देसका प्रधानमन्त्री भएका हरु र अन्ने मन्त्री पत र संसत बनेका हरु करोडौंको रकम हामी जन्ताको खुन पशिनाको परेसर्म एसरी भ्रष्टाचार गरेर खाको हामी जन्तालाई स्पष्टीकरण दिने महान ज्ञानेन्द्र शाही हुनु हुन्छ हाम्रो नेपाल हामी नेपाली भन्ने अभ्यान चलाउदा बाटै हाईट बरी घोटाला तीन सय किलो सुन काण्ड N C L लगाईता घोटाला हरु सबैको स्पष्टीकरण जन्तालाई दिने भने कै ज्ञानेन्द्र शाही ज्यु हुनुहुन्छ ♥️🇳🇵🇳🇵♥️🇳🇵♥️🇳🇵
@safalthapa357
@safalthapa357 2 ай бұрын
Sahi vannu vo gyanendra ji 100% saport xa hamro
@rameshadhikari6701
@rameshadhikari6701 2 ай бұрын
देश टुक्राटुक्रा बनएको किन ? अब एउटै बनाउनेलाई सलाम दिन्छौं ❤100%
@user-uc8ft2bn2x
@user-uc8ft2bn2x 3 ай бұрын
धेरै धेरै चित्त बझ्यो तपाईं जस्ता १० जना साम्सदभयको भय नेपाल धनि भै सक्थे
@samachar81
@samachar81 3 ай бұрын
कहिले मुड्ने हो त गगन दाइ लाई चार पाटा मलाइ नि बोलाउनु ल हेर्न आउछु मालिक 😁😜
@UttamMrasini
@UttamMrasini 8 күн бұрын
धेरैधेरै धन्यवाद सर
@namsuhuinchenmagar6652
@namsuhuinchenmagar6652 2 ай бұрын
एकदम १००% सहि कुरा गर्नु भयो ज्ञानेन्द्र सर।
@comediansankarmahat8239
@comediansankarmahat8239 3 ай бұрын
Good good rabi ra ganendra shahi milnu parchha samarthan garekoma dhanyabad mananiya gafadi jiu❤
@vasudevshiva1
@vasudevshiva1 2 ай бұрын
ज्ञानेंद्र जी आपका भाषण सुनने में बहुत सुंदर है, हम आशा करते हैं प्रार्थना करते हैं कि ऐसा ही हो🎉🎉🎉🎉😢😢😢💐💐💐💐🙏🙏🙏🙏🙏
@krishnalimbu6538
@krishnalimbu6538 2 ай бұрын
Hit ma jane kura garnu vo maananiya gyanendra jiu 21top ko salami hajurko damdar aawaj lai
@basudevchaulagain2216
@basudevchaulagain2216 3 ай бұрын
ज्ञानेन्द्रजीलाई धन्यवाद छ,सधैं सत्य कुरा गर्नु हुन्छ ,सत्यको जयहोस ।
@umakarki-gd2vw
@umakarki-gd2vw 3 ай бұрын
1000% Sahi ho पृथ्वीनारायण शाहले गरेको जस्तो राजय गनुपरछ ७ परदेशलाई हटाउनु परछ
@tulsithapamagar763
@tulsithapamagar763 2 ай бұрын
दम छ कुरामा ।।।
@user-zp9xi4xk1u
@user-zp9xi4xk1u Ай бұрын
एकदमै राम्रो सुझाव
@bramanda5001
@bramanda5001 3 ай бұрын
Real voice truth voice gagan lai ४ पाटा मुडेर लखेटौ तेस्ले mcc aaye mero char paTa मुड्नु भनेको हो बाख्रा दाजु
@AmusedDaisies-zc6yb
@AmusedDaisies-zc6yb 3 ай бұрын
सहि सहि सहि
@karanbista478
@karanbista478 Ай бұрын
धन्यवाद ज्ञानेन्द्र जी
@chetanasingh2864
@chetanasingh2864 3 ай бұрын
ठकुरी काे साहस देखाउनु पर्द्छ चारपाटा माेडेकाे हेर्नेरहर छ कहिले आउने हो त्यो दिन भाइ
@indraale8452
@indraale8452 Ай бұрын
सहि कुरा
@user-zi7ud9vd7j
@user-zi7ud9vd7j 3 ай бұрын
यी नेताले चाही मज्जाले बोल्छन यी नेताको भासन सुन्न लायक हुन्छ
@Sotiria-pk4nr
@Sotiria-pk4nr 2 ай бұрын
Yes..you say right but Ravi lamechane is good parson I believe him 😊
@goodrai5903
@goodrai5903 2 ай бұрын
Good leader
@RasailiAnita
@RasailiAnita 3 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉आज आएर 100% सहि कुरा आयो ज्ञानेन्द्र ज्यु
@gopiramtripathi4569
@gopiramtripathi4569 3 ай бұрын
जय होस् सबै भस्टाचारि लाइ कारबाही तुरुन्त गर किसान लाइ पेन्सन देउ
@user-dc7pt9cz5h
@user-dc7pt9cz5h 2 ай бұрын
सहि कुरा हो गरनु हो
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
एकदम साहसी साही भाई नमन
@devjungshahi-qi3ug
@devjungshahi-qi3ug 3 ай бұрын
जनपक्षीय सांदले प्रतिनिधीसभामा उठाउनु पर्ने कुराहरू यीनै हुन-
@balenrabikhabar
@balenrabikhabar 3 ай бұрын
Good luck grihamantri and Samsad Mananiya ganendra shahi jiu❤
@gyanuneupane4207
@gyanuneupane4207 2 ай бұрын
Good gyanedhara sis
@jayatulasientertainment7975
@jayatulasientertainment7975 2 ай бұрын
जोडदार
@deepakprasaddahal9611
@deepakprasaddahal9611 3 ай бұрын
माननीय गगन थापाले जनतालाई हेपेर धेरै बाेलेर आँफै अपमानित हुनुभयाे ।
@user-sr9oc2ur9g
@user-sr9oc2ur9g 3 ай бұрын
ज्ञनेन्द्र🎉🎉🎉🎉जस्ता सबैकुराकोले भरिपुर्ण भएको ब्याक्ती दुइमैना मत्र घृह वा प्रधानमन्त्री बन्नु आवासेक्छ यो भिजिलान्ते हरुलाइ तह लगाउनुपर्छ🎉🎉🎉🎉
@tbthapa801
@tbthapa801 2 ай бұрын
सही हो आवाज
@user-ze8vl7us7s
@user-ze8vl7us7s 2 ай бұрын
Wao ❤
@ananathsapkota2032
@ananathsapkota2032 3 ай бұрын
२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको
@KarnaKarki-lb4gi
@KarnaKarki-lb4gi 3 ай бұрын
बोलिमा दम छ
@dipakkafle2425
@dipakkafle2425 2 ай бұрын
सहि हो
@bheshrajkhanal6
@bheshrajkhanal6 3 ай бұрын
वा ज्ञानेन्द्र शाही को भासण 100% सहि हो नेपाल मा चोर हरु को ईज्जत छ
@yaricrakmusic
@yaricrakmusic 3 ай бұрын
भ्रष्ट दलाल माफिया तस्कर अन्त्य गरौ सबै पार्टि मिलेर देश बनाउ, नेपाली हामी रहौला कहाँ नेपालै नरहे🇳🇵🇳🇵🇳🇵🙏
@suhaankushmi9377
@suhaankushmi9377 2 ай бұрын
Salaam xa manaiya gyanendra shahi❤❤❤❤❤
@manbahadur8379
@manbahadur8379 2 ай бұрын
Super 💯 ma100, ⭐⭐⭐⭐⭐🎉ledar gaynander sahahi
@bishnupandey302
@bishnupandey302 3 ай бұрын
ज्ञानेन्द्र ज्यु सत्य कुरा गर्नु भयो
@mayachhetri1585
@mayachhetri1585 3 ай бұрын
एकमात्र जिउदो संसद ग्यानेन्द्र शाही 💪👍👍
@user-ly9bu8iu3
@user-ly9bu8iu3 2 ай бұрын
जय नेपाल ganendar सर सलुट छ मेरो तपाई लाई
@user-nt3mo5so1q
@user-nt3mo5so1q 2 ай бұрын
धन्यबाद छ नेताज्यु तपाईं जस्तो नेता नेपाल लाई चाहिन्छ त्यस्पछी मात्र नेपालबन्य छ
@snehavishwash
@snehavishwash 2 ай бұрын
Rsmro ra मिठो bolnu vayo I laik
@gopiramtripathi4569
@gopiramtripathi4569 3 ай бұрын
सहि हो सहि हो जो होस् सबै भस्टाचारि लाइ तुरुन्त कारबाही गर किसान लाइ पेन्सन देउ
@lakshinaprasadrai6266
@lakshinaprasadrai6266 3 ай бұрын
कुराचाही सहि गर्नु भयो हो ज्यानेन्धर सहिले
@obilalgiri8005
@obilalgiri8005 Ай бұрын
एकदम ठिक छ
@vimagorkhali8844
@vimagorkhali8844 Ай бұрын
सहि कुरा गर्नु भएको छ साही जि
@jibanrkmagar406
@jibanrkmagar406 2 ай бұрын
सहि भन्नु भयो सर ❤❤❤❤❤❤
@rishibudhathoki-qh1cm
@rishibudhathoki-qh1cm 2 ай бұрын
सहि कुरा 100%सहि हो ज्ञानेन्द्र सर👍️👍️
@nabinnp4070
@nabinnp4070 2 ай бұрын
G00d
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 9 МЛН
Increíble final 😱
00:37
Juan De Dios Pantoja 2
Рет қаралды 105 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 9 МЛН