BP Koirala & Madan Bhandari | स्वर्गालय| Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya

  Рет қаралды 2,066,931

GajuReal

GajuReal

9 ай бұрын

Madan Bhandari & BP Koirala | स्वर्गालय | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya
GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel

Пікірлер: 2 500
@GajuReal
@GajuReal 9 ай бұрын
हाम्रो प्रश्तुती मन पराईदिनु हुने सम्पुर्ण दर्शक/श्रोताप्रती आभार्🙏
@pudasainidinesh3298
@pudasainidinesh3298 9 ай бұрын
❤❤❤❤
@awesomemanu2601
@awesomemanu2601 9 ай бұрын
Shubhakamana ❤️ ❤️ ❤️
@radhagiri5529
@radhagiri5529 8 ай бұрын
🎉Jay sri ram jay hanu man
@jayadhami9602
@jayadhami9602 2 ай бұрын
Always king manoj gajureal❤❤❤
@Samrat_Bhatarai
@Samrat_Bhatarai 9 ай бұрын
इतिहासले कहिले नबिर्सने र नभुल्ने प्रस्तुति 🇳🇵🇳🇵🙏🙏
@manbahadurghartimagar1947
@manbahadurghartimagar1947 9 ай бұрын
❤❤❤❤❤
@shresthashristi7669
@shresthashristi7669 9 ай бұрын
कठै मेरो देश 🇳🇵 आज हेरन आशु झार्दै छ आफैसंग निरास छ, आज आफै संग हार्दै छ रुदै छ कराउदै छ हेर न अनि भन्दै छ नथिच न नथिच अब त अपराधको भार सहन गार्हो भो नगर न अब त नगर तिम्रो चोट सहनै गार्हो भो कहिले बन्ला यो अलमल्ल परेर बसेको भत्केको घर जस्तो भको मेरो देश लुट्नेले लुटिराछ, लुस्नेले लुसिराछ अनि रुदै छ मेरो देश
@annjoez
@annjoez 5 ай бұрын
एउटा कलाकारले प्रस्तुत गरेको प्रस्तुति ले देशको असली अवस्था देखाइदिएको छ। धन्यवाद छ असली एना देखाइदिनु भएको मा।
@RajuPitrungchha
@RajuPitrungchha 9 ай бұрын
मनोज गजुरेल जस्तो कलाकार हामी नेपालीले पायौ, यो निकै गौरवको कुरा हो।
@rameshlama
@rameshlama 9 ай бұрын
bilkul....ati utkrishta
@jasongrg3034
@jasongrg3034 9 ай бұрын
Absolutely right
@SureshBaniya-pt2jh
@SureshBaniya-pt2jh 9 ай бұрын
​@@rameshlama❤😢rercxaqsडड
@tuldhenga4231
@tuldhenga4231 9 ай бұрын
मनोज गजुरेल जस्तो राम्रो कलाकार अरु देशमा सायदै कमै होला यस्तो कलाकार नेपाल मा हुन ले नेपाली हुनु म गर्ब लाग्छ ।
@bhupendraadhikari433
@bhupendraadhikari433 9 ай бұрын
शशत्त अभिनय
@INDepthStory
@INDepthStory 9 ай бұрын
This is pure work of ART ❣
@nischalghising8349
@nischalghising8349 9 ай бұрын
InDepth bro BP ko barema ni euta video banaunu paryoo
@nabinkhadka7749
@nabinkhadka7749 9 ай бұрын
sahi❤❤❤❤❤
@dattebayooo7009
@dattebayooo7009 9 ай бұрын
Dasdhunga ko barema video chahiyo brother
@krishnapangeni3673
@krishnapangeni3673 9 ай бұрын
❤❤
@rajeshbalami4692
@rajeshbalami4692 9 ай бұрын
सरररर हेर्दै जाँदा मदन भण्डारी ज्यू र बिपी कोइराला ज्यूको प्रतिबिम्ब झै लाग्ने कलाकारको कला र गलालाई हृदय देखिनै सलाम छ यतिको दरिलो प्रस्तुति त केबल मनोज गजुरेल सर हजुर सित मात्रै छ। अहिले त पावर हुने वाला पनी सुन मुनी डुबेर लुकी बसेको छ। कठै मेरो देश 😢😢😢😢😢😢
@sanusunar281
@sanusunar281 8 ай бұрын
यसमा हाँस्नु पर्ने केही छ र तेस्तो आहा कति मिठो सन्देश ❤
@BED_Second_yr1889
@BED_Second_yr1889 9 ай бұрын
कति मिठो सन्देश ,आँखा रसायो❤
@Aaa-zi1mb
@Aaa-zi1mb 9 ай бұрын
Ke vutro rasaunu aakha
@user-kx4pr4xo2f
@user-kx4pr4xo2f 9 ай бұрын
​@@Aaa-zi1mbjhole Muji🤬
@bijayarai4163
@bijayarai4163 9 ай бұрын
​@@user-kx4pr4xo2f0ppp
@netrathapa5490
@netrathapa5490 9 ай бұрын
वर्तमान देशको परिस्थितिलाई छर्लङ्ग दर्साएको सन्देशमुलक गाईजात्रा कार्यक्रम साह्रै मन पर्यो।❤❤
@michungchamlingjuniorkocc7223
@michungchamlingjuniorkocc7223 9 ай бұрын
अत्यन्तै पेचिलो, कडा र तीतो यथार्थ प्रस्तुती तर हाम्रो भेडा जस्ता (अभि) नेताहरुको लागि यो बालुवामा पानी पोखाएको जस्तो हुनेछ। यस प्रस्तुतिबाट साच्चिकै बाटो बिर्सेका नेपालका फटाहा नेताहरुले थोरै मात्र भएपनी ज्ञान लिएका भए नेपाल स्वर्ग हुनेथियो। हे ईश्वर यी भ्रष्ट नेताहरुलाई सुबुद्दी दिनुहोला।
@user-mc8ps5ec4p
@user-mc8ps5ec4p 9 ай бұрын
यो प्रहशन रास्तिय स्तर को होइन अन्तरास्ट्रिय जगत मा पनि उत्कृष्ट छ। यश किसिमको मन्चन नेपालीको घर घरमा पुर्याउनु पर्छ र सन्देश मुताबिक नेता का जनता होइन जनता का नेता बन्ने नेतृत्व चयन निस्पक्ष्य हुनु जरुरी छ। धन्यवाद मनोज सर! अझ आँखा खुल्ल्ने खरो प्रस्तुति आउने छ भन्ने आशामा रहन्छौ ! जनबिचार!
@Amangurung869
@Amangurung869 9 ай бұрын
हृदय देखी सलाम छ मनोज गजूरेल जी लाई🙏 हामी संसार भरी रहेका नेपालीको बाट।।
@grpnepal
@grpnepal 9 ай бұрын
मनोज गजुरेल मार्मिक र उत्कृस्ट प्रस्तुती ! दोहोर्याई दोहोर्याई हेर्दा पनि धित नमर्ने प्रस्तुती !
@jayaparajuli8672
@jayaparajuli8672 9 ай бұрын
Dharai ramro chha 3/4 patak herisake Ajai herna man lagxa
@namjungreynamjung8921
@namjungreynamjung8921 9 ай бұрын
😢😢😢😢
@anilshrestha6288
@anilshrestha6288 9 ай бұрын
आहा कति राम्रो बास्तबिक प्रस्तुति ❤️
@tilakpulami
@tilakpulami 8 ай бұрын
आज सम्मको गजुरेलको र कलाकारिताको सबै भन्दा राम्रो प्रस्तुती सम्मान छ दुईजना कलाकार र सम्झना छ दुबैजना जननेता बिपि र मदन भण्डारी ज्यु स्वर्गमा बस्नुहोला।
@indrabhatta769
@indrabhatta769 9 ай бұрын
धेरै पछि उत्कृष्ट प्रस्तुति देख्न पाए ❤- दुबै जना को सशक्त अभिनय छ , कुनै कुनै ठाउंमा त स्वयं बिपि र मदन नै हुन कि जस्तो भान हुने 😮😮.. नमन छ स्रस्टा हरु लाई
@habin2023
@habin2023 9 ай бұрын
मनोज दाइको प्रस्तुती हाम्रो लागि सदैव शिक्षा प्रदायक बनेको छ। नेता कार्यकर्ताको लागि मात्र मनोरञ्जनको साधन हुनु दुखको कुरा हो। 😢🙏
@MilanRai-cx1rl
@MilanRai-cx1rl 9 ай бұрын
आज सम्मको उत्कृष्ट content मेरो सर्बाधिक प्यारो मनोज गजुरेलको, साह्रै मीठो सबैको हृदय छुने यो comedy best wishesh to you manoj sabaiko heartbeat.
@winger_om
@winger_om 9 ай бұрын
Manoj Gajurel's impeccable mimicry of late Madan Bhandari and Chakra Dawadi's portrayal of late BP Koirala in this video is nothing short of extraordinary. Their satirical performance not only tickles the funny bone but also serves as a thought-provoking commentary for all Nepali citizens and politicians. The precision and authenticity in their appearance and attire are truly remarkable. A standing ovation to the entire team for delivering this outstanding and meaningful act!
@bomlama1571
@bomlama1571 9 ай бұрын
सरै मन छुयो 🙏🙏 अखिर मोरेपछी केनै लान्छर यो सन्सार बाट त्यो एउटा ज्यानत होनि नेताहरूले कैले बुजेन 😢😢
@kishworghimire4512
@kishworghimire4512 9 ай бұрын
मनोज गजुरेल जस्तो कलाकार पाउनु हामी नेपालिहरु को अहोभाग्य हो ।
@MilanRai-cx1rl
@MilanRai-cx1rl 9 ай бұрын
आदरनीय राष्ट्रीय र अन्तराष्ट्रीय कमेडि कलाकार मनोज गजुरेललाई बिश्व स्तरीय सम्मान गर्नुपर्छ।
@skchem.4490
@skchem.4490 9 ай бұрын
निरन्तर निरन्तर अनि निरन्तर देशको राजनीति सुधार हुनुपर्छ भन्ने रचना ल्याउने मनोज गजुरेल साच्चै उच्छ ब्याक्तित्व हुन । देशले उनी जस्तै अरु धेरै मानिसहरको आवश्यकता महसुस गरेको छ । सलाम छ आकर्षक प्रस्तुतिको लागि 😀😃
@amitbohara8752
@amitbohara8752 9 ай бұрын
कलाकारलाई सम्मान छ अत्यन्त हृदय स्पर्शी सन्देश 😢
@Drawing-Tiger
@Drawing-Tiger 9 ай бұрын
❤❤❤❤❤❤❤❤
@yogendahal
@yogendahal 9 ай бұрын
मन छोयो कतिखेर आँसु झर्यो पत्तै भएन😢
@keshabkaflay9075
@keshabkaflay9075 9 ай бұрын
very true!
@sahilkunwar3814
@sahilkunwar3814 9 ай бұрын
पर्त्यक शब्द निकै गहन र अर्थपुर्ण छन,,यति भन्दा पनि हास्दै ताली पिट्दै छन,, Heartly appreciate to manoj sir nd his group❤❤🤟🤟
@umadhanrai2639
@umadhanrai2639 7 ай бұрын
जति हेर्‍यो उति हेरुँ लाग्ने !! भरपुर सन्देश,भरपुर हाँश्य , भरपुर ब्याङ्ग्य , एउटा उत्कृश्ट कला सिर्जना !
@sankalp.shrestha
@sankalp.shrestha 9 ай бұрын
कती मिठो प्रस्तुति, म त सार्है भावुक भएं, अरुलाई खै कसरी हांसो लागेको 😥
@jangoo100
@jangoo100 9 ай бұрын
मनै छोयो, यसरी नै आ-आफ्नो क्षेत्र बाट बेथिती बिरुद्द दवाब र खबरदारी श्रिजना गर्दै जाऔं। धनयवाद र बधाई मनोज गजुरेल र वहॅाको टीम लाई।
@aarluvsadventures1343
@aarluvsadventures1343 9 ай бұрын
शहि कुरा
@rksparsha1751
@rksparsha1751 9 ай бұрын
उत्कृष्ट गाईजात्रा सलाम छ कलाकार मनोज गजुरेल चक्र दवाडी 👏
@bhawanabhandari3146
@bhawanabhandari3146 8 ай бұрын
शिर झुकाएर नमन गर्दछु मनोज गजुरेल गुरू। हजुरको हास्य ब्यङ्गमा सधै दम छ ।हजुरको जयहोस 🎉
@Himaldhital676
@Himaldhital676 9 ай бұрын
यति राम्रो प्रस्तुती सलाम छ कलाकार मित्र लाई❤️❤️❤️❤️
@rajacharya2506
@rajacharya2506 9 ай бұрын
मेरा शब्द छैनन म निसब्द छु😭😭कलाकार मनोज गजुरेल हार्दिक नमन 🇳🇵🇳🇵🇳🇵🇳🇵
@adisonshahi1144
@adisonshahi1144 9 ай бұрын
What a play. Thankful to Manoj sir for portraying the truth of Nepal. You’re undoubtedly the legend 🎉👍👏
@ratna65acharya
@ratna65acharya 7 ай бұрын
दुबैजनाको उत्कृष्ट प्रदर्शन👆️✔️🇳🇵❤️❤️
@khemkhadka5246
@khemkhadka5246 9 ай бұрын
सलाम छ कलाकार मित्रहरूलाई 😍😍
@LakshyamThapa
@LakshyamThapa 9 ай бұрын
जुन पनि भुमिकामा फिट हुने मनोज गजुरेल शताब्दीकै सर्वश्रेष्ठ कलाकार हुनुहुन्छ। अनि बिपीलाई देखेर छक्कै परियो है, मनोरञ्जन सहितको सन्देशका लागि धन्यवाद छ सम्पुर्ण टिमलाई 🙏
@junuthapaofficial2990
@junuthapaofficial2990 9 ай бұрын
सुभास चन्द्र नेम्वाङ पनि स्वोर्ग पुगे होलान यहाँ अगाडि कुर्सी मा रहेछ्न बिचारा 😢
@bharatkaushal7400
@bharatkaushal7400 9 ай бұрын
एक एक शब्द सत्य लाग्यो मोहदय🙏🙏🙏हजूर दुबैं को प्रस्तुति शानदार लाग्यो ❤❤❤🙏🙏🙏
@hpnp9996
@hpnp9996 9 ай бұрын
What a strong message straight from heaven by two legends 💕🙏
@user-qw9ep4by8w
@user-qw9ep4by8w 9 ай бұрын
हार्दिक नमन मनोज दाइ , चक्र दाइ.. स्वर्गको जिवन्त प्रस्तुती र आहिलेको अराजक राजनीतिको नर्कारोहणको कामना।।
@bharatkhanal1652
@bharatkhanal1652 9 ай бұрын
गजुरेल जस्तो श्रस्ठा पाउनु हाम्रो अहोभाग्य हो। जय देश नेपाल
@rupeshchhetri3564
@rupeshchhetri3564 9 ай бұрын
अरु हासी रहेका छ्न,मलाइ सारै रुन मन लाग्यो।।यो यथार्थ र यो भिडियो को लागि सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 😢😢❤
@ratannathyogi7250
@ratannathyogi7250 9 ай бұрын
धेरै धेरै धन्यवाद मनोज गजुरेल जि लाई ! यस्तो कलाकार पाउनुना गर्व लागेर आउछ !
@MaheshDahal
@MaheshDahal 9 ай бұрын
Manoj Gajurel and Chakra Dawadi had me in stitches the whole time! Their incredible impressions and quick wit made this comedy show an absolute blast. Kudos to Manoj Gajurel!
@Kjhgfd123
@Kjhgfd123 9 ай бұрын
same here
@chandarai8544
@chandarai8544 7 ай бұрын
अहिलेसम्म देशमा भैरहेको यथार्थ सत्य कुरा जनात सामु ल्याइदिनु भएको मा धेरै धेरै धन्यवाद मनोज दाई दुबै जाना लाई
@unikajoshi3903
@unikajoshi3903 8 ай бұрын
आखिर धन कसैलाई काफी हुदैन। कु कर्म गएर धन कमाउने लाई मेरे पछि पनि माफि हुदैन 😢❤
@anishdahal4195
@anishdahal4195 9 ай бұрын
Absolute performance.Thanks entire team
@pujashree9503
@pujashree9503 9 ай бұрын
हरेक कुरामा सत्यता अनि गम्भीरता दुईटै झल्काउने प्रस्तुति 😮😮 मनोज गजुरेल जि को हरेक शब्द सोचनिय छन् !! मनदेखी नै सधैं सलाम छ उहाँ लाई 🙏🙏
@hshshwuheheueuwu1772
@hshshwuheheueuwu1772 9 ай бұрын
वहाहरु दुइ पात्रदवारा कालपनिक बपि मदनकाे याे मार्मिक शब्द सुन्दा आखा रसायाे धन्यबाद मेराे देस अमर रहाेस।
@manjulimbu6827
@manjulimbu6827 9 ай бұрын
1000 पटक हेर्दा नि हेरु हेरु लाग्छ 🤗🤗🤗
@yubrajadhikari3715
@yubrajadhikari3715 9 ай бұрын
Gajurel is the one who can fit into any character, He is the comedian king of Nepal❤ awesome performance thanks to entire team.🙏
@user-wi5kx6fr3m
@user-wi5kx6fr3m 9 ай бұрын
Tyai ta prachanda pani suhayekai xa madan pani donald trump pani hahahhaa sap maa fit
@rajankunwar4728
@rajankunwar4728 9 ай бұрын
यथार्थ सङै कतै हासो, कतै भाबुक ,, तपाईं जस्तो महान कलकारलाई सलाम छ !! हार्दिक श्रद्धा सुमन बि पि र मदन 🙏🙏🙏 हाम्रो अहिलेका चोर नेताहरुले केही शिक्षा लिउन !!!
@user-hs2pd1nf8k
@user-hs2pd1nf8k 9 ай бұрын
प्रखर ज्ञानकाधनी,कलाकारिता जगतका दिग्गजहस्ती,नेपाली जगतलाई कलाको माध्यमबाट अमूल्य सुझावदिनसक्ने-दिग्गज कलाकार प्रती मुरी मुरी शुभकामना।
@Mrprem786
@Mrprem786 9 ай бұрын
देश को कमि कमजोरी छ्र्लङ छ this is pure work of art...🇳🇵👁️✍️🤐
@sunilhowdaytalks
@sunilhowdaytalks 9 ай бұрын
सार्है उत्कृष्ठ प्रहशन। भावुक बनायो😢😢
@user-sn1co4bl5n
@user-sn1co4bl5n 9 ай бұрын
Can’t stop my tears 😢great performance legends❤❤
@user-fs6qb1qs7e
@user-fs6qb1qs7e 9 ай бұрын
येतिको राम्रो समय सान्दर्भिक नाट्य प्रस्तुति कहिले देखिन मनोज गजुरेल जि हजुरले समाजका हरेक बिकृतिलाई बुझिने गरि दिएको सन्देश स्रहानिए छ।
@uniquekapil
@uniquekapil 9 ай бұрын
आहा यति मिठो कला धेरै सम्मान छ प्यारा कलाकारहरुलाई❤🙏
@kritikaghimire4837
@kritikaghimire4837 9 ай бұрын
Hats off to these great artists for presenting the current political situation in such a satirical manner ❤🎉.Jay Nepal. Jay Nepali 🇳🇵🇳🇵🇳🇵
@user-po1pl5br7v
@user-po1pl5br7v 9 ай бұрын
बेजोड छ मुरि मुरि धन्यवाद दुबै जना लाई
@bishnupandey6280
@bishnupandey6280 9 ай бұрын
मनाेज गजुरेल शरकाे हास्य ब्यङ्य हेर्दात हसाउंने मात्र हाेइन नेपाल र नेपालिकाे हितकाे लागि राजा सहितकाे बहुदलिय ब्यवस्था अनिबार्य जस्ताे लाग्याे मलाईत
@janmajayarai4435
@janmajayarai4435 9 ай бұрын
साचै नै मेरो आँखा बाट आँसु आयो यो गाइजात्र हेरेर😢अनि यति धेरै व्यंग्यात्मक सन्देश बर्सेनि दिदानी सुधृन यो देशको गिद भनाउदा नेता देश लुटवा हरु।।।😓 वास्तविक कथा र चरित्र ।।।❤
@krishnasunar4646
@krishnasunar4646 9 ай бұрын
समय सान्दर्भिक निकै मार्मिक गाईजात्रा हृदय देखिने नमन् गर्दछु कलाकार ज्यु हरुमा
@RaiPrithi
@RaiPrithi 9 ай бұрын
वा बा कलाकार सबै लै नमस्कार 🙏सारै मन मूटूमा बस्ने कला गला सङ्गै सन्दे मूलुुक आयो फेरीन्नि सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🙏
@alinashahi9605
@alinashahi9605 9 ай бұрын
Literally goosebumps ❤😢 Hats off this work❤
@lilakumarimalla5186
@lilakumarimalla5186 4 ай бұрын
अत्यन्तै मारमिक,ब्याङ, मनाेज गजुरेल जि काे,नेपालका नेता,पाटिले मनन गरे,राषट्,राष्ट्रियता ,जनताकाे जनजिविकामा परिवर्तन काे सुधारउन्मुख हुने थियाे।
@pradhumnadc9215
@pradhumnadc9215 9 ай бұрын
Art at it best❤ Manoj Gajurel real Gem 💎💎💎 Hats off to him
@dbairee372
@dbairee372 9 ай бұрын
यस्तो कलाकार पाउनु हाम्रो गौरब हो!salute gajurel sir for this awareness performance
@Anuraj_Grg_vlog
@Anuraj_Grg_vlog 9 ай бұрын
सर्वप्रथम त बिपी कोइराला र मदन भण्डारी ज्यु लाइ नमन गर्दै यो हास्य व्यङ्ग्यात्मक शैलीबाट धेरै नै राम्रो सन्देश मुलक समय सान्दर्भिक प्रस्तुति हेर्न पाहियो खुसी लाग्यो।💌💌
@ganeshjoshi2000
@ganeshjoshi2000 9 ай бұрын
कठै हाम्रो देशको काहालिलाग्दो वास्तविकता, सम्झेर पनि मन भक्कानिएर आउँछ।🇳🇵
@suvasadhikari5826
@suvasadhikari5826 9 ай бұрын
A strong message to the contemporary situation of Nepal by late two legends ❤
@jayaramthapa970
@jayaramthapa970 9 ай бұрын
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@asmikatuwal5923
@asmikatuwal5923 9 ай бұрын
मनोज गजुरेल जतिको अरु हास्य कलाकार अब फेरि नेपालले पाउलात?❤
@gobindaghorasainiofficial8322
@gobindaghorasainiofficial8322 9 ай бұрын
यस्ता नेपाल आमाका पुत्र हरुलाइ सम्मान छ सारै राम्रो प्रस्तुति ❤🙏❤
@grg.227
@grg.227 9 ай бұрын
आँसु नै झर्यो धिकार छ आहिलेको नेताहरुलाई
@kopilathapa7101
@kopilathapa7101 9 ай бұрын
Dherai patak here aakha rasayo😢
@rajendrasinghthakuri9469
@rajendrasinghthakuri9469 9 ай бұрын
यसरी नेताले वहाहरूको सन्देशलाई मनन गरेको भए देशले दुःख पाउने थिएन। अति उत्कृष्ट अभिनय र मिठो सन्देश। धन्यवाद मनोज जी लगायत सबै टिमलाई🙏🙏🙏👍️👍️👍️👌👌👌
@sagardarnal5155
@sagardarnal5155 9 ай бұрын
Pplpppk ma bll all polo and I'll look lppkm lol moo l lol o
@jibanyogi9101
@jibanyogi9101 8 ай бұрын
मनोज गजुरेल नेपाल को गहना हो बहुत सन्देश मुलक गाइजात्रा बहुत मन छोयो😍
@santauprety5500
@santauprety5500 9 ай бұрын
अत्यन्त सन्देशमूलक, गाइजात्रे प्रदर्शन । Thank you great comedians Manoj Gajurel and Chakra Dawadi ji🙏👍
@moonlightnepal14
@moonlightnepal14 9 ай бұрын
आहा सारै मन छोयो आखाबाट देसको चिन्ताले आँसु रसायो😢😢😢
@pashupatiupreti3017
@pashupatiupreti3017 9 ай бұрын
धेरै राम्रो ब्यङगात्मक प्रस्तुति ❤❤
@makundapaudel6550
@makundapaudel6550 8 ай бұрын
समाजकाे यथार्थता पस्किनुभयकाे मनाेज गजुरेल यिनीहरुकाे कान र अाँखा खाेलिदिनुस
@sitalkarki
@sitalkarki 9 ай бұрын
Excellent message, gajurel and chakra sir!!
@pokranjan
@pokranjan 9 ай бұрын
I think this show is not for laugh and clap. There is very deep meaning in this Gai-Jatra. Salute you Manoj Sir 🫡 😢
@prakashdeuba4081
@prakashdeuba4081 9 ай бұрын
कठै ! एक कुशल एबम प्रभावसाली नेता स्व. सुवाश चन्द्र नेम्वाङ लाई पनि देखियो कार्यक्रम मा सायद वहाको अन्तिम होला यो कार्यक्रम मजाले आनन्द लिदै.... हार्दिक श्रद्धाञ्जली !! नेता सुवाश नेम्वाङ प्रती 🙏
@dhanatamang572
@dhanatamang572 9 ай бұрын
अाहा कुन शब्दले तारिफ गरौं, म संग कुनै शब्दै छैन। कोटि कोटि नमन् तपाईं दुबै जनालाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nepalnepali8848
@nepalnepali8848 9 ай бұрын
उत्कृष्ट छ। यहाँ बसेर सुन्नेको ध्यान खुलोस।
@rcgkstudy07
@rcgkstudy07 9 ай бұрын
आहा निकै राम्रो सन्देश स्वर्ग लोक बाट 😢🎉
@surendrasingh-kq3qs
@surendrasingh-kq3qs 7 ай бұрын
१०५ पटक हेरे मैले यो भिडियो❤
@walahangzetharai.8136
@walahangzetharai.8136 9 ай бұрын
हर पार्टीका नेता ज्युहरुले बिहान उठ्ने बित्तिकै हातमुख धोयर एक पटक हेर्ने र अनुसरण गर्ने लायकको गाईजात्रा भिडियो। धेरै ज्ञान आर्जन गर्न सकिने।
@SantoshPandey-oj3nd
@SantoshPandey-oj3nd 9 ай бұрын
अदभूत !! अहोभाव!!!! कलाप्रती उच्च सम्मान सहित नमन!🙏
@gsbhandari1037
@gsbhandari1037 9 ай бұрын
आहा धेरै राम्रो प्रस्तुती धन्यवाद हजुरहरुलाई ❤️❤️🇳🇵🇳🇵🙏🙏🙏✊✊✊
@s.t8393
@s.t8393 9 ай бұрын
यति सम्वेदनशील कुरामा पनि हाम्रा देशका नेताहरु हाँसेकाे देख्दा रुन मन लाग्याे😥😥
@krishnachaulagain1782
@krishnachaulagain1782 9 ай бұрын
उच्च गुणस्तरकाे प्रस्तुति कुनै कुरामा कमि छैन हार्दिक बभाई छ ।
@Narendra.Joshi07
@Narendra.Joshi07 9 ай бұрын
What a sweet message, my eyes are filled with tears.❤
@beanlighter9491
@beanlighter9491 9 ай бұрын
Every dialogue had so much weight in it. A great writing and acting. Well done to everyone involved. Loved it
@malashrestha3187
@malashrestha3187 2 ай бұрын
Kati ramro suhako bp madan ji...aajako neta haru le yo show bata siknu parcha 🙏🏽💖🙏🏽💖
@Madhav-Adhikari
@Madhav-Adhikari 9 ай бұрын
4:15 सम्बिधान सभाका अध्यक्ष , मिठो बोलिका धनि, पुर्ब सभामुख कानुनबिद, सुबास नेम्वाङ्गज्यु प्रति हार्दिक श्रद्धाञ्जली ।
@nischalgartaula3435
@nischalgartaula3435 9 ай бұрын
Truly, this is an unadulterated work of genius. a true masterpiece of artistry!
Madan Bhandari Speech
21:22
Rastrabani Media Network
Рет қаралды 34 М.
1❤️#thankyou #shorts
00:21
あみか部
Рет қаралды 88 МЛН
Must-have gadget for every toilet! 🤩 #gadget
00:27
GiGaZoom
Рет қаралды 8 МЛН
We Got Expelled From Scholl After This...
00:10
Jojo Sim
Рет қаралды 54 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:19
CRAZY GREAPA
Рет қаралды 16 МЛН
Sagawa1gou funny video 😂😂😂 | SAGAWA Best TikTok 2024 #shorts
0:59
Sagawa /さがわ
Рет қаралды 5 МЛН
ТИПИЧНАЯ БЕРЕМЕННАЯ ЖЕНЩИНА
1:00
SIDELNIKOVVV
Рет қаралды 1,2 МЛН
Mammi Papa Yah Fir Bhoot 👻😱👹 #funny #short #video #subscribe
0:20
Tiki Hena Vlogs
Рет қаралды 11 МЛН
凡事不要慌,看我如何靠智慧取胜!
1:00
侠客红尘
Рет қаралды 37 МЛН