गर्भवती श्रीमती कुट्ने श्रीमानलाई फोन गर्दा उल्टै ठूलो कुरा गरेपछी फोनमै पर्यो लफडा|part_2| Ganga|

  Рет қаралды 159,446

Good tv

Good tv

2 жыл бұрын

Host:Ganga lama
Guest:Pramila bika
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Пікірлер: 405
@MrDembe
@MrDembe 2 жыл бұрын
bichari Ganga mam lai kati dukha deko hola inuharu le🤧🤧🤧🤧🤧🤧🤢
@ritikamagarni6854
@ritikamagarni6854 2 жыл бұрын
। ।
@sagarsanti4218
@sagarsanti4218 2 жыл бұрын
@@ritikamagarni6854 qqqq
@sagarsanti4218
@sagarsanti4218 2 жыл бұрын
@@ritikamagarni6854 q
@sagarsanti4218
@sagarsanti4218 2 жыл бұрын
@@ritikamagarni6854 qqqqq%qqqq%qqqq%
@sagarsanti4218
@sagarsanti4218 2 жыл бұрын
@@ritikamagarni6854 qqqqqqqqqqqqqqqqqq%qqqqq%%%qq%%q%qq%%qq%%%%%
@yamunabinayak6578
@yamunabinayak6578 2 жыл бұрын
मिडियामा आउन बाध्य बनाउने त उ आफै हो अझ उल्टै ठूलो कुरा गर्ने रैछ सिस्टर तेस्लाइ हजुर को अगाडि राखेर कुरा गराउन पर्यो
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
घरपरिबारको कुरा भन्दैमा अफ्नो श्रीमती र बच्चलाइत अधिकार बिहिन बनाउनु भएननी उहाले पाउने अधिकारत दिनु पर्योनी
@binayakhadka2572
@binayakhadka2572 2 жыл бұрын
मान्छे त खाते पाराको नै रहेछ । छोरीको भबिस्यको कुनै चिन्ता छैन । कानुनी कठघरामा उभ्याउनुको बिकल्प छैन ।
@kippalama3845
@kippalama3845 2 жыл бұрын
Sahi ho
@Ramanlama569
@Ramanlama569 2 жыл бұрын
यस्तोलाई जिउदो आगो लगाउनु पर्छ सलाम छ गंगा दिदि
@sujitarana5221
@sujitarana5221 2 жыл бұрын
Psu rahex kukurtw
@Ramanlama569
@Ramanlama569 2 жыл бұрын
@@sujitarana5221 ho hjr
@rajraj-vb1ir
@rajraj-vb1ir 2 жыл бұрын
साला अर्काको छोरी ल्याएर बिचल्ली पार्ने मिडिया म आउने बद्दे पार्ने अनि ठूलो कुरा गर्छ पातो फर्काउनु पर्ने मिडिया म ल्याइ कुरा रख्नु गाङ्गा मेम
@ritatamamg1280
@ritatamamg1280 2 жыл бұрын
तो खातेले कुटेको प्रमाण चायो? तैले कुट्ने बेला video बनाएर बस्नु पर्ने?
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Launani rita k saro risaunu vako ni hjr leni kutai khanu vako xar
@sarthak3kff545
@sarthak3kff545 2 жыл бұрын
यो मान्छे ले बिहे गर्दै छोडनि मान्छे होला यो मान्छेलाइ कराबाइ गर्नु पर्छ यस्तै मान्छेहरुले हो बुरि पिटनि बुरि मार्नी भनेको कुन आइमाई सग लागेछ होला कि बुरि लुकाएर राखेछ होला यसलाइ काराबाइ गर्नु पर्छ
@bishnuregmi1223
@bishnuregmi1223 2 жыл бұрын
गंगा जि हजुरलाई सलाम छ यो मान्छेला छिटो भन्दाछिटोछिटो कानुन को कड्गारामाा ल्याउनु पर्यो
@babitalimbu3518
@babitalimbu3518 2 жыл бұрын
जो चोर उस्कै ठुलो सोर😡😡😡 बजिया
@shantarai6363
@shantarai6363 2 жыл бұрын
यो केटो अत्ति खराब फटाहा रहेछ।यस्लाइ कानुनी दायरामा लिएर ठाेक्नुहोस गंगा जि यस्लाइ बुढी मन नपरे पछि यस्को बाहाना हेर हेर छि छि😏😣😣😣
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
Kina shanta jiu budo le budi wa budi le budo man naparauna ni sakinxa vo
@yamunakatuwal1998
@yamunakatuwal1998 2 жыл бұрын
कस्ताे नराम्राे ब्यवरा रहेछ याे मान्छेकाे बिचरा छाेरि मान्छेला रछ्यान समझने पापि
@dipshrestha4213
@dipshrestha4213 2 жыл бұрын
यदि मेरो दिदि लाई एस्तो गर्छ भनि कसम म काटिदिन्छु यो मान्छे लाई
@Manju_Tamang1
@Manju_Tamang1 2 жыл бұрын
Daju vaiii vaneko yasto hunu parxa balla thik thauma aauxa testo manxey good 👍👍
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
दुई टुक्रा पारेर काट्नुस यस्तो पशुलाई ज्युँदै राख्न हुँदैन।
@milanmagar4418
@milanmagar4418 2 жыл бұрын
😂😂😂
@ajaychaudhary5465
@ajaychaudhary5465 2 жыл бұрын
Dip ko didi ho vane teyo manxe Lai na xornu
@kaalaVikku
@kaalaVikku 2 жыл бұрын
यस्तो मान्छे ले विचार यो बैनी लाई कति तचर कति कुटपिट गर्यो होला
@mausammagar9587
@mausammagar9587 2 жыл бұрын
ganga mis jasto strong good media ho absolutely salut .....
@sudharayamajhi7724
@sudharayamajhi7724 2 жыл бұрын
यति रामरी छौ नानी । यसरी यसको खुट्टामा न झुक अाफ्नो अधिकार लिएर छुट्टै बसेर नयाँ जीवन सुरुवात गर्न मै भलाइ छ।
@Anjali30304
@Anjali30304 2 жыл бұрын
अर्कको छोरी बिहे गरेर ल्याएपछी बिहे दर्त नगरी सुरुमै ख पाउदैनस तैले खाते कस्तो मूर्ख पागल
@tilmagar5155
@tilmagar5155 2 жыл бұрын
फोन मा मात्रै कल गरेर हुन्न यस्लाइ घोक्रो ठ्याक लाएर निकाल्नु परो मिस गङ्ग मिस को के गल्ती छर?यो गतिलो मान्छे होइन।
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
खै कस्को कुरा सुन्नु ? आजकालका केटीहरु पनी गतीला त कहा छन् र ? भीत्री कुरा नबुझेसम्म म त यसैको गल्ती भनेर भन्न सक्तीन्न । बच्चालाइ नराम्रो असर पर्छ । बच्चाको लागी पनी मीलेर बसे हुन्थ्यो नी ।
@purnarai9940
@purnarai9940 2 жыл бұрын
केटिकाे गल्ति नै भए पनि गर्भवती अवस्थामा कुट्नु त मिल्दैन हाे ईश्वर जि
@ishworkarki6538
@ishworkarki6538 2 жыл бұрын
@@purnarai9940 त्यो त हो ।गर्भवती अबस्थामा पीट्नेलाइ त जेल कोच्दा पनी हुन्छ मूलालाइ ।
@yamunakatuwal1998
@yamunakatuwal1998 2 жыл бұрын
यउटा समाजमा राम्राे कामगर्ने गंगा मेमलाईत यस्ताे गराउछ यले बुडिलाई कतिपिडा दियकाे हाेला
@beliadhikari9820
@beliadhikari9820 2 жыл бұрын
छोरी बिहा गरेर दिनु र जुवाखेल्नु उस्तै रैछ राम्रो भए घर्बार नभए जिन्दगी बर्बाद
@yambahadur8334
@yambahadur8334 Жыл бұрын
100% hjr ko soch galat xa beli beautii
@rajendragurung4306
@rajendragurung4306 2 жыл бұрын
Thank you
@gangaramchauhanchauhan3199
@gangaramchauhanchauhan3199 2 жыл бұрын
ganga dee hajur teslai mudda hale halnuta hajur haru lai poisha khana ho vana kura gardai xata ane
@user-pi6yt8zf1d
@user-pi6yt8zf1d 2 жыл бұрын
गाईको अनुहा नपरैको गोरु रछ लाच पचिऐको भतुवा धोबि हान परने खालको रछ
@renukaranjit8808
@renukaranjit8808 2 жыл бұрын
Thanks 🙏 media Baineee.
@kumaryonzan3670
@kumaryonzan3670 13 күн бұрын
मिडीयामा आउने अबस्था कस्ले ल्यायो ? Hallo
@jayatamang5406
@jayatamang5406 2 жыл бұрын
I like 👍 good TV
@gurungkharkaraj9177
@gurungkharkaraj9177 2 жыл бұрын
आदरणीय कार्यक्रम प्रस्तोताँ ज्यू; यो " गोनमै पर्यो लफडाँ " भन्नाले…?? 😎🙏
@AamalaSingh-ho2df
@AamalaSingh-ho2df 5 ай бұрын
Thank you ganga sis❤❤❤
@yogibk5919
@yogibk5919 2 жыл бұрын
Thank you ganga baini we are proud of you
@ramsubba2579
@ramsubba2579 2 жыл бұрын
गोनमा भएछ गङ्गा सिस🙏 फोनमा भन्नु खोज्नु भएको होला
@durgabahadur7769
@durgabahadur7769 2 жыл бұрын
मेन पयठ अरकाको छोरिलेयर आठ दसबरस सङगैबसेरअनी छोरिजन्मेपछी अईले सम्म बिभा दरता नबनाउने श्रीमती दुखै परेरहोनि मिडीया सम्म आउनपरेको अजै गंगा मेय्मले सम्जाउदा नसम्जने मान्छे रईचर बैईनी अदलथमा जानुर मुदाहानुस अनीतब थाहा हुन्छ सरकारले केनयदिन्छ भनेकुरा अनि गुट टिभी अनि गंगा मेय्म लाई सलाम छ🙏🇳🇵
@kanchansunar1696
@kanchansunar1696 2 жыл бұрын
Dd be strong hei hope hjurle chaleko kabam safal ho
@Yujalbikrammahat
@Yujalbikrammahat 2 жыл бұрын
Good ganga mam sarai man parx hjr ko kam
@sudharayamajhi7724
@sudharayamajhi7724 2 жыл бұрын
लु नानी यो केटो सँगै जिन्दगी चल्दैन । अहंकारी रहेछ। छोरीको खर्च सबै त्यसले बेहोर्छ। जन्मदर्ता गराउनुस् तर यसलाई मरिहत्ते न गर्नु
@spamjimba1730
@spamjimba1730 Жыл бұрын
Good ganga mam sarai man parxa hjrko kam good jop mam
@user-te8oh7pk1d
@user-te8oh7pk1d 2 жыл бұрын
यो भतुवा एक नम्बर को साईको रहिछ यो सँग अाफ्नो नानिको जन्म दर्ता र पछि नागरिता बनाईदिने सर्त लिएर के कति अाफुले पाईन्छ त्यो लिएर अलग बस्नुहोस यो साईको सँग सँगै बस्नु भयो भने भोली चेलिको ज्यान जान सक्छ है चेतना भया नानिको भबिस्य बिग्रिनु भएन है
@jasugurung4386
@jasugurung4386 2 жыл бұрын
Laj nahune man6e ghamandi hun6 rahe6
@renukakarki3278
@renukakarki3278 2 жыл бұрын
Ganga sis lai salute xa
@user-uj7zp6zm5y
@user-uj7zp6zm5y 2 жыл бұрын
दुनियाको उदार गर्नुभएको छ बहिनी हजुर ले
@yogendrapariyar2333
@yogendrapariyar2333 2 жыл бұрын
होईन यो भाइको पसल बौद्ध जोरपाटी छ जस्तो लाग्छ अनि मैले चिने जस्तो पनि लाग्छ म कन्फिउज पो भयो त ।
@deepabhattarai796
@deepabhattarai796 Ай бұрын
Wow supper Ganga Lama vagawan ho hajur 🙏🙏🙏🙏🙏🙏🙏👌💕💕💕💕💕💕💕💕💞👌👌👌👌👌👌👌👌👍🧡🧡🧡🧡🧡🧡💛🖤🧡🤎🤎🤎🤎♥️💚💚💚💚💚💚💚💛💛💛💛💛🔔🥀🥀🥀🥀🥀🥀🌹👍👍👍👍🥰🥀👌👌👌👌
@purnimarai4758
@purnimarai4758 2 жыл бұрын
Gangga mam great job 🙏👏🙏 yo manxe herdai khate tyape raxa kasari faseko
@gangaramchauhanchauhan3199
@gangaramchauhanchauhan3199 2 жыл бұрын
2 janai lai sangai rakhara video bhanaunai parna raxa hai dee hajur
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
परीवारको कुरा हो भने आफ्नो श्रीमती किन मेडीयामा जानु लाउनु।गॅगा म्याडाम यस्तो घमन्डीलाई ठिक गराउनु होस।
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
चाेरत यहाबाट नै चिन्याे काे बुडि रे राम राम नयाँ साथिले मलाई पनि साथि बनाउनुल
@deuparsad7896
@deuparsad7896 2 жыл бұрын
Ganga dd ko kura akdam right x .rw tyo manxe abuj khate raix yesto khatelai sudarnu prx
@gitaghimire2470
@gitaghimire2470 2 жыл бұрын
बिहे गरेर आए पछि आमा र श्रीमती लाई बराबर नदेखनी ले किन बिहे गर्नु अर्काको छोरिलाइ
@krishnabhujel9095
@krishnabhujel9095 9 ай бұрын
न्याय,दोज्ने हो भने,मेडमले भनेको कुरा मान बैनी ❤
@thulungkoxori4122
@thulungkoxori4122 2 жыл бұрын
Yo ktoko dherai kuro suniyo ab bolayer yesko karang maskaunu paryo mam
@dhrubabhatta6080
@dhrubabhatta6080 2 жыл бұрын
यी आईमाई पनि परपुरुष सङ्ग हिड्ने डुल्ने सुत्ने अनि लोग्नेलाई आरोप लगाउने घरको समस्या केहो नबुझ्ने सबै कुरा मैलै मात्र जानेको छु भन्ने पत्रकार हो कि पत्रुकार हो ? गंगा लामा तपाईंले राम्रो अध्ययन नगरी सोझै झम्टने बानी छ राम्रो होईन ।
@chandrabhuwanji
@chandrabhuwanji 2 жыл бұрын
Yeo khate gatilo hoena ganga mem esle pakka arki rakhe ko hola eslai jail kochna parcha
@jjhiuy3258
@jjhiuy3258 2 жыл бұрын
कस्तो गदा रहिछ मिदियाको अगाडित यस्तो कुरा गर्छ अनि एकलै हुदा यो बहिनिलाइ आमा छोराले दुख दिएको रहिछ
@Mountain-kq3xg
@Mountain-kq3xg 2 жыл бұрын
Strong ganga mis
@reetutamang5572
@reetutamang5572 2 жыл бұрын
Same too sis😭
@gangaramchauhanchauhan3199
@gangaramchauhanchauhan3199 2 жыл бұрын
kanma samatara launu paro teslai galti garxa afai ane afai thulo kura garxa tesko pata farkara batnu paro hai dee hajur
@bhimnepal1406
@bhimnepal1406 2 жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤
@nirmalakunwar7892
@nirmalakunwar7892 2 жыл бұрын
यस्ता साना बच्चाहरुलाई बाउआमाकाे यस्ताे झगडाले कति मानसिक तनाब हुन्छ हाेला?आमा रुँदा आमाकाे आँसु पुछिरहेकि छिन्। यस्ताे कलिलाे उमेरमा कति पीडा बच्चालाई।
@subashmin3387
@subashmin3387 2 жыл бұрын
👏
@jbnepal3038
@jbnepal3038 2 жыл бұрын
यो भाइ लाई भन्ने सब्दै भएन गाली गरु नमिल्ने जेहोस नानी र बहिनी ले नेयापाउनु पर्‍यो हुनत मेरो देश मा नेयात हराको छ फेरि बनी तो नानिको अँखा मा कानुन ले हेर्यो भने मिल छ कि
@dipakdhakal01
@dipakdhakal01 2 жыл бұрын
सकेसम्म परिवारलाई घर भित्र नै मिलेर बसाउने प्रयास गर्नु होला यो त अत्ति भो मिडियामा तथानाम बोलेर पानि माथी को ओभानो बन्न खोजेको किन हो ?
@premikabasel7193
@premikabasel7193 2 жыл бұрын
Sahi vannu vaya dd hjr le hjr ko safaltw ko suva kamana
@Amrit21789
@Amrit21789 Жыл бұрын
Yesta yesta sanga bolera ganga di tapai ko kina media down garnu parxa huna ta media le judge garne ta hoina
@gangaramchauhanchauhan3199
@gangaramchauhanchauhan3199 2 жыл бұрын
tho bhaini vana kaha xa teslai pane launu paro
@anilshrestha9421
@anilshrestha9421 Жыл бұрын
Mam you are a real hero of Nepali papi ghuskhori country .
@dambarbishwakarma5793
@dambarbishwakarma5793 2 жыл бұрын
गंगा जि तपाईंको मिडियालाई कति जनाले Suscribed गर्याे भनेर देखाउने बनाउनुहाेस न?
@aaretamagar4236
@aaretamagar4236 2 жыл бұрын
Tyo khate lae jel ko Chiso khulaunu paryo
@ritayounjan8598
@ritayounjan8598 2 жыл бұрын
Yo RaaZ vane manxe haru ta Gati xada hunxa Afno swarthaa pura mattra herne..be strong sister ..tapi ko chori xa chori ko lgi agi badnus
@minbahadurgurung4002
@minbahadurgurung4002 2 жыл бұрын
Hi sis. 👍👍👍👍👍👍
@yamunakatuwal1998
@yamunakatuwal1998 2 жыл бұрын
हरकुराकाे रेकट हुन्छर कस्ताे अबुज मान्छे
@shivarambista6631
@shivarambista6631 Жыл бұрын
Ganga sis good ho ma America bata
@manishathapa1607
@manishathapa1607 2 жыл бұрын
मान्छे को फेला नपरेको मान्छे रहेछ यो मान्छे सिन्दुर हालेर ल्याको मान्छे ले आफ्नो कर्तब्य पूरा किन नगरेको त तेसै बुढा दुनिया को बनेर हिदेर मात्र हुन्छ
@shashilama9107
@shashilama9107 2 жыл бұрын
Jo pani Anya vo ? Vaner auxa? Midiea? Please 🙏 good 📺 reshaping 1 st? Before? Or let? ( jo dosi x ? 1 st meet your good 📺) I think 🤔? Yo kt ? Ko 💯 wrong 😑 please 🙏
@mohankanxa1250
@mohankanxa1250 2 жыл бұрын
Tiyo manche lai thuma lina paro ab ganga ji
@Rijangreenscreen
@Rijangreenscreen Жыл бұрын
Kasailai mediya ma aune rahar hudaina xori manxe Le dherai sahanxn yo katha Mero Pani x ama ka kura sunera gharki budi na chene Le dherai dhuka paux paxe
@sandeshrai8389
@sandeshrai8389 2 жыл бұрын
malai chaii tyo vai ko kura sahi lago haii😁😁
@susinanu8098
@susinanu8098 Жыл бұрын
Same Mero life ko Kahani sister Mero sasu Ra xorako
@sumitrakhatri9629
@sumitrakhatri9629 2 жыл бұрын
Thikai ta ho nyaya khojna kina janu media adalat janu ni
@d.b.rashailiyakoobjesusmin5409
@d.b.rashailiyakoobjesusmin5409 2 жыл бұрын
याे आईमाई लास्टै फटाहा हाे।केटा मान्छे पिडित भयकाे देखिदैन,नजिककाे मान्छे काे कुरा प्याराे हुन्छ,तर याे आईमाईले घुसघुसे पाराले पीडा दिदाे रहेछ।
@jayantibasnet3142
@jayantibasnet3142 2 жыл бұрын
याे मान्छे खाते नै रहेछ।त्याे बच्चाको भविष्यबारे कुनै चिन्ता नगरि गंगा बहिनीलाई पाे जथाभावी भन्छ।यसलाई जेलकाे चिसाे छिडिमा सुताउनु पर्ने खालको रहेछ।
@aitadahabur7919
@aitadahabur7919 2 жыл бұрын
katti dukha deko
@ritalama7827
@ritalama7827 2 жыл бұрын
Kasto dimakhnavako man6e rahi6 mam pahila bihedarta na vai kasri janmadarta hun6 ta vannekura thaha nahune kunsansarma rahi6 yo man6eko dimakh ketitira gaya jasto6 mam
@minbahadurgurung4002
@minbahadurgurung4002 2 жыл бұрын
Ganga sis 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@topbahadur6665
@topbahadur6665 2 жыл бұрын
👍👍👍👍🙏🙏🙏
@keerangamingnpl6063
@keerangamingnpl6063 2 жыл бұрын
Pahila lekhna siknuhos hjr
@sabitrachhetri6466
@sabitrachhetri6466 2 жыл бұрын
🌺🙏🌺
@chetgc9817
@chetgc9817 2 жыл бұрын
Ganga sis teyo haram for lai pani mediya ma lwunu paryo
@urulaksamba3981
@urulaksamba3981 2 жыл бұрын
Kasto keta
@AayuvL
@AayuvL 2 жыл бұрын
Sahi ho gareb janta lai chai tarkaune. Ani thulo matri lai bhanos na
@dhrubabhatta6080
@dhrubabhatta6080 2 жыл бұрын
गंगा लामा तिमी पनि परपुरुष सङ्ग लाग्दा तिम्रो लोग्नेले तिमी लाई स्विकार्नु हुन्छ ? गंगा लामा तिमी धेरै ढुला कुरा गर्यौ तिमीले जतिको पढे लेखेका मान्छे धेरै छन ।
@lalbahadurmagar3599
@lalbahadurmagar3599 Жыл бұрын
मिडीयामा अाउन बाध्य बनाउने त तिमी तोर्मे नै होला ? स्वास्निलाई मायाँ गर्यो भने्, स्वास्निले पनि लोग्निको अधिनमा बस्छ। सासुलाई अामा जस्तै गर्यो भन्यो भने्, सासुले पनि छ‍ोरी जस्तै षर्छ।
@ajaychaudhary5465
@ajaychaudhary5465 2 жыл бұрын
Hello namaste sister yo galti vaneko % present keta ko ho kati ramri xori kati ramri shreemati xan alikati pani maya palako xain buri Lai na vae nani Lai tw hernu sabai chahine kam parmanit gardinus
@krishnabhujel9095
@krishnabhujel9095 9 ай бұрын
गँगा,मेडम,ती,पुरुषलाई पनि,झिकायर,सँगै राखेर कुरा गर्नप्रने,बुझियो,मेडम🌹🙏🌹
@VijaySingh-th3rw
@VijaySingh-th3rw 2 жыл бұрын
मिडियाम आयर के भो?त
@sitaularamesh8321
@sitaularamesh8321 2 жыл бұрын
Listen both side , earning money for views
@eshagurung4445
@eshagurung4445 2 жыл бұрын
😢😢🎉🎉
@kajilama6428
@kajilama6428 2 жыл бұрын
येति राम्ररीलाइ कालि भन्यो रे हाम्रो घरमा त बुढीलाइ काली भन्यो भने कति खुशि हुन्छ
@amritghatani8451
@amritghatani8451 2 жыл бұрын
Yo didilai ta yasto garne manxele arulai Pani yasto garna sakxa yaslai chadai sajaya dinu parxa
@narendralimbu9912
@narendralimbu9912 2 жыл бұрын
बुढा बुढी मिलेर बस्नु नसके पछिको नतिजा यस्तै हुन्छ।
@reetutamang5572
@reetutamang5572 2 жыл бұрын
Jun thauma ijjat didain vane hinnu pareuni yo bahinilai teti kura garn na aunirahex
@anjitagurung2674
@anjitagurung2674 Жыл бұрын
छोरिले पड्नु परेन ????मूर्ख पुरुस्😣😣😣😣😣😣 जन्म दर्ता बिना कसरी स्कुल लाउनु छोरी ........ मान्चेले धर्म छाडेसी के गर्नु हौ 🤔🤔🤔🤔🤔
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Пранк пошел не по плану…🥲
00:59
Саша Квашеная
Рет қаралды 5 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 171 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН