भान्जी लिएर मामा फ

  Рет қаралды 143,165

Yuwa Man Nepal

Yuwa Man Nepal

2 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 194
@sonamsherpa6029
@sonamsherpa6029 2 жыл бұрын
जसरी हुन्छ यो दिदीलाई न्याय दिलाउनु होला किशोर सर
@dipakdhakal01
@dipakdhakal01 2 жыл бұрын
किसोर सर को मिडियामा आए पछि पक्कै न्याय पाउनु हुन्छ कानुन ले पनि साथ दिनैपर्छ र भगवान्ले पनि साथ दिउन यहि कामना
@OPPOA-ue2bd
@OPPOA-ue2bd 2 жыл бұрын
अब पालाे याे घटना पनि अरु जस्तै छिट्टै खाेजेर भिडियो बनाउनुपर्याे किशाेर दाइ ।
@Pabi_Rai
@Pabi_Rai 2 жыл бұрын
सक्ने सहयोग गर्नु होला किसोर दाजु🙏🙏🙏
@ganganewar4088
@ganganewar4088 2 жыл бұрын
Help her shrestha bro
@m.btamangchannels9926
@m.btamangchannels9926 2 жыл бұрын
छोरा छोरी को माया नि नलाग्ने कस्तो पागल मान्छे हरू नि हुँदो रहेछ है जहाँ भएनी यो दुर्इ जनालाई पग्रेर पीडित दिदी को न्याय पाउनु पर्छ
@rambk3787
@rambk3787 2 жыл бұрын
किशोर सरको कामलाई सलुट छ ।
@remember4ryou.928
@remember4ryou.928 2 жыл бұрын
त्यो पागल जुनसुकै दुलोमा लुकेको भयपनी धुवा लगायर पनि निकाल्नु पर्न्यो पत्रकार भाइ।
@susilasilwal7962
@susilasilwal7962 2 жыл бұрын
अरु सबै गर केटाहरु तर घरमा स्वास्नी छोराछोरी हुँदाहुँदै अर्काको स्वास्नी बोकेर एउटा थाप्लोमा दुइटा नाम्लो नबोक ....
@chhatramanighimire740
@chhatramanighimire740 2 жыл бұрын
अरु सबै गर चेलीबेटी हो अरुको तेस्तो घर बार देख्दा देख्दैतेस्ता को पछि लागेर अरुको खुसी लुटेर आफू खुसी हुने काम नगर
@susilasilwal7962
@susilasilwal7962 2 жыл бұрын
@@chhatramanighimire740 एकदम 👍️
@biswasgr143
@biswasgr143 2 жыл бұрын
यो बैनिको कुरा सुन्दा सारै दुख लाग्यो तरा एउटा घर छोडेपछि धेरै सोच्बिचार गरेरा अर्को निर्णय लिन पर्छ ड्राइभर रहेछ मोरो एस्तै हुन्छ खाते
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
मानवको रुपमा जन्म त सबैले लियो तर सबैको मनमा मानबताले जन्म लिन सकेन।🤔 तिनीहरु जहाँसुकै भएपनि चाडैं भेट होस् किशोर सर😮🙏
@balgurung8531
@balgurung8531 2 жыл бұрын
मानबता सबैमा छ तै मानबताको नाताले गर्दा नै भागेको होला फराक एति होकि त्यो जोश अनि त्यो मनलाई कन्ट्रोल गर्न नसकेको भन्नू पर्ला
@munabk5760
@munabk5760 2 жыл бұрын
याे मामा भान्जी दुई काे याेनि र तुरि काट्न सरकार नत्र जान्ताले काट्छ
@bhaktabhakta8590
@bhaktabhakta8590 2 жыл бұрын
Hor
@ranjukhadka6875
@ranjukhadka6875 2 жыл бұрын
100%ठिक भन्नुभयो हजुर
@bhaktabhakta8590
@bhaktabhakta8590 2 жыл бұрын
@@ranjukhadka6875 sahi sahi kuro
@Nsp933
@Nsp933 2 жыл бұрын
कस्तो कलियुग अायाे बरै कतै काकि भतिज कतै माइजू भान्जा कतै जेठाजु बुहारि के अब हाम्रो देशमा कानुन नीति नियम हराएकै हाे त दु:ख लाग्छ।
@rambk1814
@rambk1814 2 жыл бұрын
अहिले भगाउने केटी भन्दा त पहिला को बुडि नै राम्रो हुनुहुन्छ त कति रामरी हुनुहुदो रहिछ
@krishnagulmi
@krishnagulmi 2 жыл бұрын
कुन खुशी मिल्छ होला मान्छेलाई अर्काको खुशी खोसेर आफ्नो जिन्दगी मा रमाउन 🤔🤔🤔
@amartajpuria6772
@amartajpuria6772 2 жыл бұрын
याे समाजमा येस्ता बिकृतिहरुकाे कमि र नास नहुने भयाे? Kishor sir🙏 यि चेलिकाे पनि सकेसम्म मदत गरिदिनु।
@timimeromatimro7595
@timimeromatimro7595 2 жыл бұрын
होइन यस्तो मान्छे हरुलाइ अलि कडा सजाय दिनु परो बनाउनु परो सरकार। यो के भैराछ नेपाल मा बिचरा बच्चाहरु देखेर धेरै माया लागो।
@kamalsambahamphe9257
@kamalsambahamphe9257 2 жыл бұрын
मामा भान्जी हराएको अवस्था युवा मन नेपाल मिडियालाई धन्यवाद छ लु यो पनि जसरी भए पनि खाेजि मिलाउनु भएको हेर्नू चाहाङ्छौ
@jogilokman
@jogilokman 2 жыл бұрын
यो सबै कानुन गतिलो नहुदा को परिणा म हो त्यो दुबैलाइ खोजी हाणनाता को कानुन बमोजिम कार्बाहि गर्न जरुरी छ । नेपाली समाजकता जादैछ कतै काकी आमा छोरा कतै मामा भान्जी एसतो किसिमको कार्य हरु सामाजिक रुपमा निकै घृणित बन्दैछ ।
@rabiachariya7677
@rabiachariya7677 7 ай бұрын
kishor bhai ko patrakarita ramro chha aagami din safal rahun.
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
जे नहुनु भैसक्यो उहाँ नारी पीडित हो न्याय पाउनु पर्छ भन्ने हाम्रो चाहाना।
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
अपराधी पापी मान्छेलाई कडा कारबाही गर
@bikkythapa3839
@bikkythapa3839 2 жыл бұрын
यस्ता घटना हरु धेरै भए नेपाल मा यस्तो घटनाको कानुन कस्तो छ यो नेपाल मा की कानून बिनाको देश होकी जे गर्दा नी हुने भोत नेपाल मा अबो मीडिया पुलिस नेपाल सरकार सबै बन्द गर्दा हुन्छ कि देश भरिनै यस्ता घटनाले धेरै उग्रर रूप लिई रहदानी कुनै कानुन ले केहि नगरेको हुँदा बढ्दो घटना सनसनी बढेको छ नेपालको कानुन पिर्थिविको भारी भो नेपालको कानुन पशुपतिमा अस्थाउँदा हुन्छ पीडित ले नियाए नपाउनु देश कस्तो देश ?
@bikashmoktantamangmongol4984
@bikashmoktantamangmongol4984 2 жыл бұрын
पीडितले न्याय पाउनु पर्छ
@nanugahamagar6754
@nanugahamagar6754 2 жыл бұрын
के के हुदैछ नेपाल मा लसर यो हरु लाई भेट्न् भयो भनी किसोर सर झापद हानु है
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
सही मान्छे काे मा आउनु भकाे छ अबस्ये नयायपाउनु हुन्छ । किशाेर जी सबै कुरा बुजेर सत्येतथ्ये बाहिर ल्याउनु का साथै पीडीत लाई न्याय दीलाउनु हाेला 🙏🙏🙏🙏
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 2 жыл бұрын
यी दिदी बस्नु हुने समाजका मान्छेहरु पनि पशुहरु नै रहेछन्। गतिलो समाज रहेनछ। कस से कम एकजना महिला यसरी अन्यायमा पर्दा समाजले न्याय दिलाउनु सक्नु पर्दैन? कवाडी समाज।
@ranjukhadka6875
@ranjukhadka6875 2 жыл бұрын
हे भगवान् कस्तो कलियुग आयो हजुर जे गरे नी हुन्छ धर्तीमा हजुर
@bhimgamingpro..709
@bhimgamingpro..709 2 жыл бұрын
यो अपराधी पापी लाई कडा कारबाई होस
@RajKumar-md2qf
@RajKumar-md2qf 2 жыл бұрын
बिचार यो दिदिलाइ सबैले सकेको सहयोग गरौ
@binduchongbang7332
@binduchongbang7332 2 жыл бұрын
बीचरा यो बाबू हरु लाई खाना खुवाए दर्म मील्छ हो पत्र कार भाइ मेरो आँखा मा आँसु आयो एस्तो समस्या मैले पनि भोगेको छु
@ArjunKumar-ks3yj
@ArjunKumar-ks3yj 2 жыл бұрын
हैन यस्तो के विधि नेपालमा बिकृती फैलिरहेको छ?हैट!!!यस्तो नरपशु हरुको लागि सरकारको अलि ध्यान आकर्षण होस। यिनी हरुलाइ एउटा अलग किसिमको कानुन बनाएर अलि भयानक कडा भन्दा कडा किसिमको कारबाही गर्नु पर्यो।ए हाम्रो देशको लाची सरकार!!!
@YTSanchar2022
@YTSanchar2022 2 жыл бұрын
*_अब कलियुग आयो आफ्नै दिदी बहिनी,भान्जी भगाउने_*
@umaamatya535
@umaamatya535 2 жыл бұрын
सार्है दुख: लाग्यो भए दश पीर नभए येक पिर भनेको यहि हो किशोर जी ।
@momkoekloxoro6211
@momkoekloxoro6211 2 жыл бұрын
Kishor sir jasari pani yo gati xada harulai khojera jel halnu paryo plz
@tamangni7256
@tamangni7256 2 жыл бұрын
यो महिला लाई न्याए दिलाईदिनु पर्छ र यो बच्चा हरु को बुबा लाई पनि मिडिया मा ल्याउनु पर्छ कस्को गल्ती हो छुट्टै दिनु पर्छ किन कि उस्ले भान्जी पर्ने लेरगाको होकि होइन रछ्त ।
@gbndumiraaye8232
@gbndumiraaye8232 2 жыл бұрын
Aba tyo mama R Vanji lai jhikaaunu hola Sir Jaha vye pni next vdo update waiting DhanyaBaaD###
@reshmapkmagar9028
@reshmapkmagar9028 2 жыл бұрын
म एउटा आइमाई हु तर यो आइमाई केटा बिना बस्न नसक्ने रैछ भेट्नु भो भने एक एक झ्याम हान्दिनु।।
@jalinarana525
@jalinarana525 2 жыл бұрын
Regular view kisor dai tapaiko big fan
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
अर्काको खुसी लुट्ने यो भालू वेस्य आइमाईलाई र यो डाका मुर्दार लाई छिटो भन्दा छिटो समातेर यस्तो सजाय दिनु होला कि ताकि सात पुस्ता सम्म पनि याद आइ रहोस् किशोर सर को मिसन सफल भएको देख्न पाउँ
@manjugautam1155
@manjugautam1155 2 жыл бұрын
good bless you
@bimal96htdvlog15
@bimal96htdvlog15 2 жыл бұрын
यो video हेर्दा कुरा राम्रोसँग बुजेन सर दुबैलाइ सङै राखेर सोद्नुस त हेरु सर
@soniktamuraj2681
@soniktamuraj2681 2 жыл бұрын
त्यो घोरगधा घास खाने श्रीमान भनाउदो , पुरुषहरूको नाम मा कलंक बिबाहित महिला लाइ मागेर बिबाह गर्ने भगाउने र भाग्ने महिला चरीत्र हिन हुनुपर्छ , जसरी हुन्छ , सम्पर्क आएर यथार्थ के हो न्याय पांउनु पर्छ ।
@mohanlakandri5362
@mohanlakandri5362 2 жыл бұрын
नमस्कार किसोर सर मलेसिया
@nirajbista8066
@nirajbista8066 2 жыл бұрын
ई दुईवटा लाई जसरी खोजेर भए पनि छाला काडेर दरो कार्भाई गर्नु पर्यो अपाराधीहरु ।हेर नानी बाबुको बिजोग ।
@chamlinglimbu5706
@chamlinglimbu5706 2 жыл бұрын
Yo to be continu I will see next episode
@yoznathapa2076
@yoznathapa2076 2 жыл бұрын
So sad..
@chabrajrai7016
@chabrajrai7016 2 жыл бұрын
यस्तो सानो नानिहरु र श्रीमतिलाइ बोजोग पारेर फरार हुनु गलत हो यकदिन यो बहिनी आशुले पोल्ने छ
@homrajpariyar3821
@homrajpariyar3821 2 жыл бұрын
यो दिदीले न्याय पाउनुपर्छ बिचरा नानि बाबु पनि 😭😭
@desertrose3407
@desertrose3407 2 жыл бұрын
मान्छेहरु किन येतिका घटना आउछ युटुबमा आउछ अनि बेइजत हुन्छ अनि एस्तो भिडियो हेर्दा हेर्दै पनि किन बेइजत हुन्छ आफै धिक्कार छ तेस्ता मानबरुपी दानाबलाई...
@chandralimbu1180
@chandralimbu1180 2 жыл бұрын
यो २ पसु लैइ खोजी गरि एति कार्भैइ होस कि ताक्की दोबारा सम्झिन्दा खेरी झल झल यात आउस किसोर सर यो दिदि लैइ न्या दिलौनु पर्यो
@shrayanadhikari9299
@shrayanadhikari9299 2 жыл бұрын
बिच रा बैनि
@hamromoderntv2572
@hamromoderntv2572 2 жыл бұрын
be strong cheli.
@ramkumarbk2503
@ramkumarbk2503 2 жыл бұрын
Patrakaar vai ashok ji e bahini lai jasari vaye pani nyaay dilaaunu hola sapaile saath support garnuhola
@chamlinglimbu5706
@chamlinglimbu5706 2 жыл бұрын
Kasto maya lagiyo bichara yo bahini ko
@anurai5493
@anurai5493 2 жыл бұрын
त्यो केटालाई र त्यो केटिलाई कडा भन्दा कडा कामकारबाही गर्नु परो उहाँ दिदिलाई न्याय दिनु परो विचारा यी दुई बच्चाहरु
@user-pi6yt8zf1d
@user-pi6yt8zf1d 2 жыл бұрын
लाच पचिऐको रडि को छोरा घर मा बुढि हुदई हुदैन अरू शग बिहो गरने फोरि तेरो काल आयो आब होरि किसेर सर ऐस लाई नछोडनु होला
@santoshitamang9359
@santoshitamang9359 2 жыл бұрын
I ifoivi
@santoshitamang9359
@santoshitamang9359 2 жыл бұрын
Ykllmmmgmbbjmghddeq
@santoshitamang9359
@santoshitamang9359 2 жыл бұрын
@
@boyd1937
@boyd1937 2 жыл бұрын
केटी हरु धेरै सोझो भएर हेपे केटा हरुले अब बन्दुक उठाउनुहोस। अति भयो शोसन र अन्याय
@nirushahi3881
@nirushahi3881 2 жыл бұрын
किसोर सर यो केश लाई राम्रो सग हेर्न्नु होला अब यो केस बाट हजुर लाई धेरै राम्रो हुन्छ
@ghyalpyashi4725
@ghyalpyashi4725 2 жыл бұрын
Regular viewer watching from USA! Big fan kishor Dai!!!
@kamalashrestha6033
@kamalashrestha6033 2 жыл бұрын
Kasto raxa hau naniharuko maya ni nalagne kina arkako jindagi sanga khelbad garnu. Budi matrai vayeta la hai xora xori ni xa. Aba chai teslai kada karbahi hos plZZ KISHOR bhai
@bashantachamling1183
@bashantachamling1183 2 жыл бұрын
बिकृती धेरै नेपालमा
@dhankumar5759
@dhankumar5759 2 жыл бұрын
निया दिनु पार्‍यो सर
@emangurung6444
@emangurung6444 2 жыл бұрын
हैन यो जत्ती पनि हुने नहुने अर्काको बुडि भगाउने,बुडो छोडेर पोइला जाने यहि उर्लाबारी,पाचथर,इटहरी,धरान पुर्व तिर नै हुदो रछ।अनि पैसा हराउने,झोला,डकुमेन्ट सुन हराउने चाहिँ चितवन् भन्ने ठाउमा हुदो रहेछ।त्यो ठाउँ तिरको पानी कस्तो छ हओ ???
@sujitashrestha1458
@sujitashrestha1458 2 жыл бұрын
😭😭😭😭
@najuma12345
@najuma12345 2 жыл бұрын
Bichara jasko pani betha ustai
@abhishekacharya60
@abhishekacharya60 2 жыл бұрын
Bichara didi
@Sumithkarki
@Sumithkarki 2 жыл бұрын
नेपाल मा समाज बिगार्न नै महिला हुन महिला को दुश्मन महिला छन
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
बिचरा यो चेलिको कुरा सुन्दात मेरो पनि आँखा रसायो खै कस्तो सम्म सोचर बिचार गरेको मान्छेहरु हुन्छन बुझ्नै सकिँदैन अब पो पापि सँशारमा मानवता को ब्यावहार होईन दानवताको ब्यावहार गर्न लागिसके काँ को सँग दुख पोख्नु गाह्रो छ किशोर ई चेलि लाई जसरि भय पनि न्याएदिलाउने प्रयास जारि राख्नु होला🙏😥
@aasharai6951
@aasharai6951 2 жыл бұрын
La hai patrkar kishor sir yo bahini lai kahi katai jada pani neya paunu vayena xa ab jasari vayapani neya dilaunu pareu hjur lai
@puspapuspa5325
@puspapuspa5325 2 жыл бұрын
Help garnu dada
@santhoshs4209
@santhoshs4209 2 жыл бұрын
Hait yasto video herda sarai bhabuk hunxu testo ramri budi xa Naniharu xa k pugena tyo murda lai khojera ramdhulai handai tik parnu parxa hjr.
@dummyhouse7297
@dummyhouse7297 2 жыл бұрын
Sir hamro second hand dummy shop hoo Hamro youtube chainal pane xa Dummy house 7.... vanera Yaso kahe gardenu paryo Sir plz.......
@sujannepali6474
@sujannepali6474 2 жыл бұрын
K hudain chha nepal ma dada
@dolmalama3885
@dolmalama3885 2 жыл бұрын
Haina aaja boli k hundai xa nepal ma kasto chai raixa tyo mama arko ni kti hola bhanje nai bhagnu parne ta herta bachhako bijok bichar
@pariyarsatish1098
@pariyarsatish1098 2 жыл бұрын
Yo bahini le Sahi boli Ra x boli ma satye lagyo tar Dubai Lai lyanu paryo nya paunu paryo yasari xodnu hudain duita bacha x
@user-os2lw6jo7d
@user-os2lw6jo7d 2 жыл бұрын
बिचरा बैनि मेरीपनि आसु आयी
@omprasad2723
@omprasad2723 2 жыл бұрын
यो दिदीलाई जसरी भएपनि nea दिलाइदिनु होला किशोर श्रेष्ठ जी तपाईलाई आशीर्वाद लाग्नेछ तपाईंले गरेका कामहरुको एकदमै राम्रो छ आगामी दिनहरुमा पनि यस्तै राम्रो राम्रो काम गर्दै अगाडि बढ्नु होला तपाईंको दिन शुभ रहोस्
@chandrikashahi7877
@chandrikashahi7877 2 жыл бұрын
Rait
@dipsonkc2762
@dipsonkc2762 2 жыл бұрын
Help garnu parx
@bhimshenkhanal372
@bhimshenkhanal372 2 жыл бұрын
चुतियाहरु आफ्नो श्रीमती अनि छोरा छोरी कसरी छोड्न सक्छौ ह???
@MilanGamer02
@MilanGamer02 2 жыл бұрын
Bichara dd lai sarai dukkha rahixa xittai niya milosh
@aayushsitsula1174
@aayushsitsula1174 2 жыл бұрын
K vako ho hamro yo nepalma
@sureshrolpali1402
@sureshrolpali1402 2 жыл бұрын
Yo khati khatine lai jaha vyeni khoji dinu hosh sir
@ranjitaale4058
@ranjitaale4058 2 жыл бұрын
Bahini soji rahexa bahinile nya paunu parxa sir
@gangabiratnagar4253
@gangabiratnagar4253 2 жыл бұрын
थुक्क नालायाकहरु
@haribahadur9650
@haribahadur9650 2 жыл бұрын
घरमा स-सानो कुरा ले गर्दा झगडा हुन्छ तर मिडिया मा एक तर्फी कुरा सुनेर गाली दिने काम न गर्नु होस बुडा बुडि को कारण ले गर्दा स -सानो बच्चा दु ख पाउनु हुदैन
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 2 жыл бұрын
Help garnu sir yo didi lai ?
@rsushmaomktrsushmaomkt8645
@rsushmaomktrsushmaomkt8645 Жыл бұрын
Daju 2 Jana ko khoji vayena vetaynann???
@rameshrai8122
@rameshrai8122 2 жыл бұрын
सारै बिकृति भयो😥😥
@rawanpun7401
@rawanpun7401 2 жыл бұрын
😪😪😪
@gomamagar9193
@gomamagar9193 2 жыл бұрын
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sampangsunee1876
@sampangsunee1876 2 жыл бұрын
Bichara didi lai nya dilauna paro 😭😭😭
@sanamgajmer8128
@sanamgajmer8128 2 жыл бұрын
To ketita Vala po rahexa ty hau so sad
@sirjanathapa5464
@sirjanathapa5464 2 жыл бұрын
Dd marni ko kura nagarnus sana sana bacha xan plz . Yi dui lai vetey poxi yesto kada sajaya dinu parxa....yi dui ko pato farkaunu parxa natra yi dui line maa ayaudoi nan. Kada vnda kada sajaya vako hami herna chanxau plz sir I reuest
@bedprasadgiri7571
@bedprasadgiri7571 2 жыл бұрын
सम्पती छ भने दीलाईदीने हाे छैन भने त केनै गर्नुर नाङगा लाई
@khadkanepali8606
@khadkanepali8606 2 жыл бұрын
बिचरा यस्ता कलिला छोराछोरीलाई छाडेर,,,,एक बच्चाकि अामा अर्काकी श्रीमती लिएर हिड्ने तिमी पुरुषका नाममा नपुसक हौ,,,क्षणिक खुशी मिल्ला तर भविष्यमा यि नानी बाबुको अाँसुले कहिल्यै राम्रो हुने छैन।
@durgarai6977
@durgarai6977 2 жыл бұрын
Vokaya + jado pane vayo diutai nani ra yo bahini lai pane
@susmitachhetri4956
@susmitachhetri4956 2 жыл бұрын
Bichar sis 😭😭😭
@kamalthapa4541
@kamalthapa4541 2 жыл бұрын
Kata ho jhapama ho ki kata ho
@buddhimanbuddiman9224
@buddhimanbuddiman9224 2 жыл бұрын
Yo dubai mama vanji lai jail ma haldinu parx atti vayo ho yo hamro desh ma tw k garxau nepal ko kanun👍👍👍👍
@amritsujana1759
@amritsujana1759 2 жыл бұрын
Yo dedi lai neya delaunu sir please 😭
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 105 МЛН
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 25 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 10 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 36 МЛН
World’s Largest Jello Pool
01:00
Mark Rober
Рет қаралды 105 МЛН