गौशला २६ संगै निस्किए सन्दिप, खुसी हुँदै बाजातालामा नचाउन तयार !! अब छक्का हान्ने Sandip Lamichhane

  Рет қаралды 165,903

Desh Duniya Khabar

Desh Duniya Khabar

22 күн бұрын

गौशला २६ संगै निस्किए सन्दिप, खुसी हुँदै बाजातालामा नचाउन तयार !! अब छक्का हान्ने Sandip Lamichhane Latest News,

Пікірлер: 371
@surjenlama650
@surjenlama650 21 күн бұрын
अज खुसी लाएको छ पार्टी हन्दिने हो 🙏🙏🙏🙏🙏
@user-yu3sp3yp2l
@user-yu3sp3yp2l 21 күн бұрын
याहा भन्दा खुसि हुने ठाउछैन ❤❤❤❤❤❤❤
@tarzanking7526
@tarzanking7526 21 күн бұрын
आज सन्दिप भाइले सफाइ पाउनु भनेको नेपाल आमा खुसी हुनु हो।।
@CBSS9862
@CBSS9862 21 күн бұрын
तीन करोड जनता खुसी भए,तपाईं हुनु भयो कि भएन कमेन्ट गर्नु होला
@user-bg8hj8xt8y
@user-bg8hj8xt8y 14 күн бұрын
आज नेपाल्ले नय रुप लियोकोछ किनकि यो नेपालमा हामि नेपालि हम भनेर चिनायका खेलाडि सन्दिप भा,ई ले न्या पयकोछ केछैन हाम्रो नेपाल्मा सबछ मात्र लुकौन र छिपौन खोजेका हुन जयसन्दिप जय नेपाल जय देश🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💪💪💪💪
@parbatipandey6117
@parbatipandey6117 21 күн бұрын
सन्दीप न नीस्कदा रबिले कती गालिखाय बीचरा , अब रबिलाई बीर्सिय
@rajustha4300
@rajustha4300 14 күн бұрын
गौशाला २६ लाई मान हानिको मुद्दा लगाउनु पर्यो अब 🙏🙏🙏🙏
@user-nf5ro3py2g
@user-nf5ro3py2g 21 күн бұрын
खुसि को खबर सन्दिप लामिछाने ले न्याय पायो को मा
@kamalaraskotimagar917
@kamalaraskotimagar917 14 күн бұрын
आज मेरो खुसिको आसु बगिरहेको सन्दिप दाजु तपाईलाई नराम्रो ठाउँ सम्म पुर्याउने कइ मुख बन्द गरिदिनु हइ❤❤❤
@TekBahadurTamang-kn8pu
@TekBahadurTamang-kn8pu 21 күн бұрын
आजा हाम्रो देस नेपाल को गहन चिनारी फिर्ता भयो अजै पनि विश्व म नेपाली हो भनेर चिनैन सफल भयो अजै पनि हाम्रो गौरब साली नेपाल अब बिस्वम चिन्नु जरुरी छ हाम्रो नेपाल नेपालि माथी चिन्नु नि हाम्रो नेपाल को सान हो जै नेपाल
@nitaraut3710
@nitaraut3710 21 күн бұрын
भगवान पशुपतिनाथले मेरो प्रथाना सुनी दिनु भयो, धन्यवाद पशुपतिनाथ, विश्वले चिनेको हाम्रो क्रीकेटको भगवान सन्दिप लामीछने, आज यति खुशी हर्षको आँसु बगे मेरो जय सन्दीप, यो जितको कस्को जनताको सत्यको जित भएको छ, नेपाल आमाको जित भएको छ, जय सन्दीप🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@a-onechanel6850
@a-onechanel6850 21 күн бұрын
आज सत्य काे विजय भयो धेरै खुसी लाग्यो 🎉🎉🎉
@tekkhatri9875
@tekkhatri9875 21 күн бұрын
आजा सत्यको बिजय भयो
@yogamastergururudra3007
@yogamastergururudra3007 21 күн бұрын
बधाई सन्दिपजि, धन्यवाद जज, राम बहादुर बम्जनले पनि यसैगरि न्याय पाउनुपर्छ ।।
@user-ks7zo8cc5t
@user-ks7zo8cc5t 21 күн бұрын
म पनि सारै खुसी भय र आसु पनि आयो म नेपाली कृकेट को ठूलो फेर्न्ड हो
@amarbk137
@amarbk137 21 күн бұрын
Welcome hjr Sandeep hbai
@Prathaml.c._official
@Prathaml.c._official 21 күн бұрын
आज सारा देश खुसि भयको छ।
@narayanbohara9638
@narayanbohara9638 14 күн бұрын
आज सबै नेपाली को खुशिको दिन🙏🙏🙏🙏
@sitaneupane3970
@sitaneupane3970 21 күн бұрын
अन्यायमा पर्नु भयको थियो संदिप बल्ल न्याय पाउनुभयो धेरृ खुसि लाग्यो न्यायधिस लाइ मुरिमुरी धन्यबाद
@ristapaudel8868
@ristapaudel8868 21 күн бұрын
badai x jay nepal
ХОТЯ БЫ КИНОДА 2 - официальный фильм
1:35:34
ХОТЯ БЫ В КИНО
Рет қаралды 2,7 МЛН
ONE MORE SUBSCRIBER FOR 6 MILLION!
00:38
Horror Skunx
Рет қаралды 15 МЛН