कैलाश सिरोहिया पक्राउ, रविमाथि चौतर्फी हमलाः पब्लिक ‘रियाक्सन’ अनौठो। अब मच्चाउनेछ कांग्रेसले हंगामा

  Рет қаралды 528,765

News24 Nepal

News24 Nepal

29 күн бұрын

कैलाश सिरोहिया पक्राउ, रविमाथि चौतर्फी हमलाः पब्लिक ‘रियाक्सन’ अनौठो। अब मच्चाउनेछ कांग्रेसले हंगामा - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #News24np

Пікірлер: 1 900
@yubarajadhikari4313
@yubarajadhikari4313 28 күн бұрын
जेठो भाइ ( कान्तिपुर मालिक ) पक्राउ परेको मा खुसि हुनेले like गरौ
@hariharirimal9947
@hariharirimal9947 28 күн бұрын
😅
@Dilkumar93
@Dilkumar93 28 күн бұрын
😄😄😄😄😄😄😄
@SatymanTmg
@SatymanTmg 27 күн бұрын
😂😂😂🎉🎉🥂🥂🥂
@ChandraMagar-ps7ps
@ChandraMagar-ps7ps 27 күн бұрын
दुई दिन हो 😂
@vikasgaha3589
@vikasgaha3589 27 күн бұрын
I am so many happy 💪👏👏
@Tmglok
@Tmglok 28 күн бұрын
सानो ठुलो सबै माछा समातेर जेल हाल्नु होस नेपाली जनता तपाइको साथ छ रबि दाजै 🙏🙏🙏🙏🙏
@taranathbaral4073
@taranathbaral4073 27 күн бұрын
😊😊😊😊 ऊo
@sundarsingh92
@sundarsingh92 27 күн бұрын
giribandhu kahile jel janchhan
@SDPElectricPlumber
@SDPElectricPlumber 27 күн бұрын
Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵
@user-dq6el7ze7c
@user-dq6el7ze7c 27 күн бұрын
नानी का बा र केपी बा को अनुमति बिना लाम्काने दाइ ले सास पनि फेर्न सक्दैन,के को समाउनु 😁
@benishaluitel3392
@benishaluitel3392 27 күн бұрын
काँग्रेस जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया भारत जस्तो छिमेकी हुनु नै हाम्रो दुर्भाग्य हो🇳🇵
@DeepakPanta-xw1dd
@DeepakPanta-xw1dd 25 күн бұрын
एकदम सही हो हजुरको कुरा 100%ठीक हो
@parkdhong
@parkdhong 27 күн бұрын
यो देशद्रोही नेपाल र नेपाली को जासुसी गर्ने यो कैलाश सिरोहिया हदै सम्मको कारवाही होस
@rabinbc5283
@rabinbc5283 28 күн бұрын
यो देशको चाबी त कैलाश सिरोहिया र कालो काङ्ग्रेस को हातमा छ।यी दुई देशको लागि हानिकारक हुन💯💯भ्रष्टाचारी कसैलाई नछोड्नु रबि दाइ जनता तपाईंको साथमा छन
@Harshamana
@Harshamana 27 күн бұрын
European ra indian dalal Gagan Thapa Maha vrasatcharilaipani charpata mudera deshnikala garnuparchha aba mukhya kukhyat apradhi mccko dalalali aba chaadai nikaalauuu Deshbata Ravisir 🙏🙏🙏
@tajinrana383
@tajinrana383 27 күн бұрын
Gb rai lai pani lyaunu paryo ra galti vaye timi aafai pani jel jane aat garnu paryo
@rockcena8844
@rockcena8844 27 күн бұрын
GB railai lukaune pani Congress r Sirohiya hun aile Rabi lai khoj ki afai fas vanr pressure dine yi 2 chor hun
@subashrayamajhi5948
@subashrayamajhi5948 27 күн бұрын
काले काले हरु एकै ठाउँमा
@SDPElectricPlumber
@SDPElectricPlumber 27 күн бұрын
Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Tmglok
@Tmglok 28 күн бұрын
बिस्वास थियो बिस्वास छ र बिस्वास रहि रहने छ जब सम्म तपाइले इमान बेच्नु हुदैन। सल्युट छ रबि दाजै 🙏🙏🙏🙏🙏
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to 27 күн бұрын
good luck rabi
@007robinhoodlove5
@007robinhoodlove5 26 күн бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@dirgharajtamang5211
@dirgharajtamang5211 27 күн бұрын
रबि सरलाई धेरै धेरै धन्यवाद अब कसैलाई छोड्नु हुदैन यो सबै देशको धमिराहरु हुन।रबि सर एकरती नडराउनु होला जनता हजुरको साथमा छ।जय रबि!!!
@dambarlimbu5532
@dambarlimbu5532 27 күн бұрын
जे होस् जनता अत्यन्तै खुशी छन्,ठुला माछा समात्न थालेको मा।
@DilAmrit
@DilAmrit 28 күн бұрын
यो कालो काङ्ग्रेसले देश खतम बनायो।
@magarhetauda
@magarhetauda 27 күн бұрын
हो हो अब जेल जाने पालो गगन को आउदै छ बाख्रा पाल्ने बाहाना मा सरकार बाट पैसा खायको केस फाइल खोल्नु पर्छ रबि दाइले
@ihczyol1301
@ihczyol1301 27 күн бұрын
म जस्तो सहकारी पीडितको लागि नेपाली काङ्ग्रेसले आवाज उठाइरहेको छ । तिमिले दुख मिहेनत गरेर कमाएको पैसा यदि कुनै चोर ठगले लगेको भए थाहा पाउथ्यौ । यस्ता ठग र ठग मानसिकता भएका झोले हरुको पतन हुनैपर्छ । चोरको झोले
@bhojrajtimalsina2579
@bhojrajtimalsina2579 27 күн бұрын
काग्रेसको असली रुप आउदै छ । जनताले बुझ्नु पर्छ
@gobardhanpun7808
@gobardhanpun7808 27 күн бұрын
MCC काण्ड को पनी तुरुन्त छान बीन गरी दोसी लाई कडा भन्दा कडा कानूनी कार्यवाही होस् सरकार। 🙏🙏🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@ihczyol1301
@ihczyol1301 27 күн бұрын
के हो काङ्ग्रेसको रुप आउदैछ भन्नाले? म जस्तो सहकारी पीडितको लागि नेपाली काङ्ग्रेसले आवाज उठाइरहेको छ । तिमिले दुख मिहेनत गरेर कमाएको पैसा यदि कुनै चोर ठगले लगेको भए थाहा पाउथ्यौ । यस्ता ठग र ठग मानसिकता भएका झोले हरुको पतन हुनैपर्छ ।
@Nirmalakd-bw8gf
@Nirmalakd-bw8gf 27 күн бұрын
सिधाकुरा जनता सङ नामै काफी छ। आउनुहोस सुरु गरौ जनताको चासो गुनासो र प्रश्न सहित को बिशेष कार्यक्रम सिधाकुरा जनता संग❣️❣️ अझै पनि रबि दाइले बोलेको जस्तै लाग्छ यो डाइलग त्❣️
@kirankoti7336
@kirankoti7336 27 күн бұрын
ठिक गरनु भयाे रबि सर,नडराइ सबैलाई ठाेकनुस,नेपाली जनता साथमा छन
@k.b.cmasti1267
@k.b.cmasti1267 28 күн бұрын
रबिको नागरिकताको सामन्य त्रुटि हुदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर हुदा हुँदै बाउको नागरिकता अंगिकृत सिरोहियाको नागरिकता बंशज , 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश अनुसन्धानका लागि पक्राउ नै पर्न हुदैन भन्नू हास्यास्पद छ र कमाउरेसका साम्सद हरु दिनभरी सम्सद मा रबि लाई ठग भनेर उफृदै देशलाई नै ठगेर फर्जी नागरिकता बोकेको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको आरोपितलाई खुल्लमखुल्ला भेट्न जानू यो जस्तो नाङ्गो नाच अरु कहाँ देख्न पाइन्छ 🤔?
@user-if9ps7ir3g
@user-if9ps7ir3g 27 күн бұрын
100%right
@saru__rana
@saru__rana 27 күн бұрын
100% 👍️सहि भ्रष्ट को झुंड हरु
@SDPElectricPlumber
@SDPElectricPlumber 27 күн бұрын
Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishnasamir6153
@krishnasamir6153 27 күн бұрын
100%
@harkatamang3623
@harkatamang3623 27 күн бұрын
दुईवटा राहदानी को मुद्दा त अहिले पनि अदालतमा छ। करोडौं ठगीको मुद्दा अगाडि बढउन दिदैन ।अनि यस्ताको पछिलागेर वाह रवि दाइ भन्दै पछि लाग्नु ठिकै होइन । कैलास सिरोहियाले गल्ती गरेका छन् भने सजायम पाउनै पर्छ तर अहिले प्रतिशोध राखेर समातेको , र समात्ने शैली पनि ठिकै भएन।
@user-ju5vl7mh1p
@user-ju5vl7mh1p 27 күн бұрын
यो पक्राउलाई स्वागत गर्दछु ।
@GangaKarki2323
@GangaKarki2323 27 күн бұрын
कान्तिपुर र कांग्रेस उस्तै लाग्छ मलाई यस्तो लाग्ने यता है
@TulashiRegmi
@TulashiRegmi 27 күн бұрын
कांग्रेस र सिरोहिया मिलि मिलि देस लुटने साथिहुन ।
@bashudevneupane2215
@bashudevneupane2215 27 күн бұрын
पक्राउ पर्ने कैलाश सिरोहिया ,टाउको दुख्ने काङ्रेसको, किन ???
@Pardesikanxama12
@Pardesikanxama12 27 күн бұрын
Kagress KO bau honi ta teo kantipur
@hritikthapa2521
@hritikthapa2521 27 күн бұрын
ramhariko samdhi honita congress ko samdhi
@007robinhoodlove5
@007robinhoodlove5 26 күн бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@kamalaghimire5491
@kamalaghimire5491 27 күн бұрын
यो कान्तिपुर काम छैन नछोड्न्नुस रबिसर कसैलाई जनता तपाईंको साथमा छन् !🙏🙏
@padamlama831
@padamlama831 27 күн бұрын
ani sahakari ko paish hamilai ni ali ali baddinu hola rabi sir na vulnu hola hai jay ghanti🎉
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 27 күн бұрын
शुभकामना छ गृहमन्त्री रवि लामिछाने ज्यु हजुरलाई 🇳🇵🙏
@govindapdshrestha
@govindapdshrestha 27 күн бұрын
सिरौरिया को निर्देशनमा कांग्रेसले संसद्मा व्यक्ति लक्षित अवरोध गरेको कुरा प्रष्ट भयो।
@user-jl9gw9bz9t
@user-jl9gw9bz9t 27 күн бұрын
एक कार्यकाल नहेरी साथ छोडीन्न् रबि दाइँ
@bishnubk3822
@bishnubk3822 28 күн бұрын
कैलाश भन्ने जन्तुलाई अब जेलमा कोचेर सडाउनुपर्छ Jay ghati rabi sir good
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵
@user-dq6el7ze7c
@user-dq6el7ze7c 27 күн бұрын
ठुला बडा लाई बिना हट्कडी वा रे वा लाम्काने 😁
@padamlama831
@padamlama831 27 күн бұрын
ani sahakari poisha ali ali badnu parxa sir haru
@Neeraj_chhettri
@Neeraj_chhettri 27 күн бұрын
कान्तिपुर मिडिया लाई बहिस्कार गरौं 🤠
@durgagc9997
@durgagc9997 27 күн бұрын
१२ भाइ र काङ्ग्रेस को मात्र होइन यो देश।३ करोड जनता साथ मा छौ।रबि दाइ सडक मा आउन परे आउछौ हामी नडराउ।
@rabindrrarai2125
@rabindrrarai2125 28 күн бұрын
यो कान्तिपुरलाई भारततिरै लखेट्नु पर्छ । यसलाई खारेज गर्नुपर्छ।
@rekharana1006
@rekharana1006 27 күн бұрын
Ho Hazur Yo bhatte Danka Dhoti Marwadi Kailash Shirohia lai 😂😂😂😂😂 Rip 🪦 rip 🪦 rip 🪦 Chor Nepal Congress ko Sathi ho yo Best friend of Nepal Congress
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵
@user-dq6el7ze7c
@user-dq6el7ze7c 27 күн бұрын
बिना हत्कडी,आफ्नै गाडी मा हैट नेपाल को कानुन 😁😁
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
@@user-dq6el7ze7c त्यही त यो त पक्षपात भयो 😥
@Akdv_hunt
@Akdv_hunt 27 күн бұрын
Rip कान्तिपुर
@punraja
@punraja 28 күн бұрын
पक्राउ पुर्जी कसै ले होइन!! न्यायालय ले गरेको हो!!र गर्नु पर्ने नै येहि हो!!!
@GangaKatwal-tt6tl
@GangaKatwal-tt6tl 27 күн бұрын
परमाण जुटायर सबै ठुला माछा सदनबाटै हातकडी लागाउहोस नेपाली जन्ता तपाईंको साथमा छन गृहमन्त्री ज्यु
@rjuShrestha
@rjuShrestha 27 күн бұрын
अब बल्ल मिसन 84 सुरु भयो अगि बढ रबि दाइ जन्ता तिम्रो साथमा छ।
@indragurung1512
@indragurung1512 27 күн бұрын
अहिलेसम्मकै सबैभन्दा ठूलो माछा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
@suraz555
@suraz555 27 күн бұрын
अब झोले होईन असली देशप्रेमी जनताले रबि लाई साथ दिनुपर्छ। भुक्ने भुस्याहा कुकुरहरु भुक्दैराख्छन।। जय रबि
@tilakkhadka3980
@tilakkhadka3980 27 күн бұрын
अघिबढ रबिदाइ 90 % जनता तिम्रोसाथमा छन झोलेलेत आफ्ना भ्रस्ट नेताकोलागि स्वस्ति शान्ति गरेर बस यथार्थ सत्यको बिरोध गर्नेहोइन भ्रस्टको बैतरनि गरने बेलाहो यो
@lokendramahatra447
@lokendramahatra447 27 күн бұрын
कैलाश सिरोयिया र कालो काङ्ग्रेस ले देश सकेको हो अब जनता ले देखाउने छन् ।
@mingaha4772
@mingaha4772 27 күн бұрын
काङ्ग्रेसको किन सुन्नु पर्यो ? चाहिने कुराको आवाज उठाको भए पो सुनेन भन्न मिल्थ्यो
@sdentertainment5252
@sdentertainment5252 27 күн бұрын
ठिक्क भयो यो कान्तिपुर मेडिया र कालो काङ्ग्रेस लाई जय रवि सर 👍️👍️
@dipakthapa2736
@dipakthapa2736 27 күн бұрын
कांग्रेस र कान्तिपुर दिल्लीले चलाउने अजेन्ट हुन यी दुई रहे सम्म देश कहिल्यै विकासको गतिमा लम्किदै।
@balaramkhatiwada7384
@balaramkhatiwada7384 27 күн бұрын
मित्र राष्ट्र कोनाम लिन मिल्दैन ,अहिले फ्याउ,फ्याउ गर्ने,र अाफुलाइ,प्रजातान्त्रिक भन्नेलाई,मात्र भनु।
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵
@leonella10
@leonella10 27 күн бұрын
कांग्रेसको पतनको पहिलो खुट्किलो 🙏 जनता रवि सरको साथमा छन् 🙏
@nabinnepal3688
@nabinnepal3688 27 күн бұрын
बल्ल पर्यो निरमाया माकुरी जालैमा जतिसुकै रबिमाथी हमला भएपनी खुट्टा नकमाउनुस जनता हामी साथमा छौँ
@nirurai2764
@nirurai2764 25 күн бұрын
😅😅😅👍👍
@rmeshbagale9930
@rmeshbagale9930 27 күн бұрын
कांग्रेसीहरुको राजा कैलाश सिरो्हियाको power बाफ्रे बाफ्रे!
@saru__rana
@saru__rana 27 күн бұрын
🤣🤣🤣🤣🤣👍️👍️👍️👍️
@007robinhoodlove5
@007robinhoodlove5 26 күн бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@viewnepal360
@viewnepal360 27 күн бұрын
हामी जनता यति खुसी छौ कि सरकारले अहिले सम्मको ठूलो माछा समाएको अनुभूति भयो । धन्यवाद सरकार
@007robinhoodlove5
@007robinhoodlove5 26 күн бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@anujayamofficial
@anujayamofficial 27 күн бұрын
३ वटा नागरिकता, अङ्गीकृतको छोरासँग वंशजको नागरिकता । त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन् ? कि कान्तिपुरको साहुले जे अपराध गर्न पनि छुट हो ? कि उनी माथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने ? अचम्म छ
@lekhmagar8237
@lekhmagar8237 27 күн бұрын
ठुला माछा समातेको मा बधाई रवि सर
@milanmgr5756
@milanmgr5756 27 күн бұрын
कैलास भारतीय नागरिक हो बिहार खेद्नु पर्छ
@nawrajnepali3886
@nawrajnepali3886 27 күн бұрын
सिरोइया थर नेपालको कुनै जातिमा छैन उ कसरि नेपाली भयो बुझ्न जरुरी छ हामि जनताले
@bhawanarai-nh2mm
@bhawanarai-nh2mm 27 күн бұрын
sahi kura lagyo Sirohiya vanne thar Nepaliharuko hoina yo ta Indian ko ho
@bhupenrijal8515
@bhupenrijal8515 27 күн бұрын
यो भारत को राजस्थानि हो जस्तो लाग्छ
@Akdv_hunt
@Akdv_hunt 27 күн бұрын
यो भारतको ठुलो चोर हो। नेपालको लोभि झोलेहरू लाई पैसाको लालच देखाएर नेपाल लुटन छिरेको छ। यसको नेपालबाट समाप्त गर्नुपर्ने देखिन्छ। नभए उथलपुथल गर्छ।
@nirurai2764
@nirurai2764 25 күн бұрын
Tei ta
@user-wx3cz8mp6l
@user-wx3cz8mp6l 27 күн бұрын
कसैलाई छाडनु हुदैन रबि सर🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@ramvuzel3556
@ramvuzel3556 28 күн бұрын
काङ्ग्रेस यति सम्म तल गिर्छ भनेर सोच्नै नसकिने।।आफ्नो पोल खोलिने डर ले सबै सिरैया को पुच्छर बन्न गयछन
@Ramesh777Karki
@Ramesh777Karki 28 күн бұрын
चोर काँग्रेस र डाँका कान्तिपुर का मालिक कैलाश देश का लागि घातक हुन्
@jagirmanrai6413
@jagirmanrai6413 27 күн бұрын
कान्तिपुर लाई ढिलो भैरहेको थियो कानुनी कारवाही मा लिनु
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 27 күн бұрын
रबी महान भगवान असल नेतृत्व रैछ
@bibaslama2262
@bibaslama2262 28 күн бұрын
जो-जो कैलाश सिरोहियाको वचाउ गर्दै छ तिनीहरु सबैको आखा टालिएको हो की रतन्दो लागेको हो???तिमीहरुको आखा च्यातेर हेर।छ्याप-छ्याप्ती प्रमाण हरु।
@suraz555
@suraz555 27 күн бұрын
सिरोहियाको जुठो खाने हुन रे
@rockcena8844
@rockcena8844 27 күн бұрын
Yiniharu ko kartut kantipur sang bachayen vane aile kantipur le bahir nikalx vaner darayer kantipur ko support gareka hun dakaharu le
@007robinhoodlove5
@007robinhoodlove5 27 күн бұрын
🤷‍♂️🤷‍♂️काग्रेसका भुक्नेहरुलाइ sidha kura पनि media थियो केहि समय अगि sida kura को press स्वतन्त्रताको लागि त विरोध गर्नुभएन त भन्दा सबैले हामिलाइ त्यो खबर थाहा भएन भनेर उम्कन्छ्न 🤷‍♂️🤷‍♂️😂😂 अनि कैलाश सिरोहियाको गैरकानुनी नागरिकतामा पक्राउ गर्दा चै press स्वतन्त्रताको कुरा जोड्छ्न?🤷‍♂️ के पत्रकारहरुका यदि बलात्कार ,चोरी आदि आदि गैरकानुनी काममा पनि press स्वतन्त्रता को नाममा कानुनि कार्वाही गर्न नमिल्ने हो?😂😂 अनि स्वतन्त्र निश्पक्ष press कतिवटा छन् र? 😂😂 बरु निस्प्क्ष स्वतन्त्र भएर नेपालका विभिन्न कान्डहरुको तथ्य सहित पत्रकारिता गर्ने र सिरोहियाको नागरिकताको पनि यथार्थ पेश गर्नुभएको टन्क दाहाल ज्युको channel Tanka Dahal हेरौ अनि बल्ल बुझिन्छ सिरोहियालाइ के गर्नुपर्ने हो भन्ने 🙏🇳🇵🇳🇵
@007robinhoodlove5
@007robinhoodlove5 26 күн бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@gyanbahak1771
@gyanbahak1771 28 күн бұрын
यो कांग्रेस बहिष्कार गर्छु
@ndsunar4682
@ndsunar4682 27 күн бұрын
धन्यवाद रबी सर हजूर लाई मेरो साथा छ हजूर डार नू हुडैना
@chandrabhattarai9656
@chandrabhattarai9656 27 күн бұрын
Wonderful presentation Mr. वीरेन्द्र जी
@sunilnep
@sunilnep 27 күн бұрын
🙏👍माननीय गृहमन्त्री रवि लामिछाने ज्यूले अब छानी छानी देश लुटेराहरुलाई यसरी नै जेल हाल्नुपर्छ। अघि बढ रवि साथ दिने हामी छौं। 🙏👍 ऋषि धमला र त्यसको बुढीसँग पनि क्यानाडाको PR छ भन्ने हल्ला छ। अब पालो काजु धमलाको।
@user-xp5ws9vh5j
@user-xp5ws9vh5j 27 күн бұрын
बाबा अबा कसले खला कजु बदाम
@tabineshhtc
@tabineshhtc 27 күн бұрын
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
@suraz555
@suraz555 27 күн бұрын
१००%जायज
@chhatrabista4544
@chhatrabista4544 27 күн бұрын
Balan ta aayena
@DurgaDahal-kx8ue
@DurgaDahal-kx8ue 27 күн бұрын
😂😂😂😂😂
@gurungkarna4868
@gurungkarna4868 27 күн бұрын
rabi बाग हो गल्ती गरेको छैन कसै सित डराउदैन अब भ्रष्टाचार हरुलै जेल हल्छ पक्कै जय rabi ❤🎉🎉🎉
@user-eu9ko8rk6e
@user-eu9ko8rk6e 23 күн бұрын
बिरेन्द्र जैरू ज्यू नमस्कार साईराम।हजुर्को सिधा कुरा जनता सङ्ग! का निर्भिक प्रस्तोता लाई सलाम पनि छ।
@RamShresthaShrestha
@RamShresthaShrestha 27 күн бұрын
12 भाइ मध्या जेठो भाईलाई जेल कोच्दा कोको खुशी हुन्हुन्छ यता हाजिर हुनु है❤❤❤❤❤जय रबि जय नेपाल् ❤❤
@sabaraByarek
@sabaraByarek 25 күн бұрын
ठुल्लाे माछाे ।
@tajbiroli1679
@tajbiroli1679 28 күн бұрын
रबि देशको हिरो हो
@thapabindu2716
@thapabindu2716 27 күн бұрын
रबि जनता को आइडल थियो, छ,हुनेछ। भगवान आशिर्बाद रबि 🙏❤
@rudragharti4931
@rudragharti4931 27 күн бұрын
समचार भनेको त यस्तो हो🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🤗🤗🤗🤗🤗🤗🤗
@Bijaye-hv6hy
@Bijaye-hv6hy 27 күн бұрын
काँग्रेसी र सिरोइया एउटै हुँन्।
@user-tz3zc9hw3h
@user-tz3zc9hw3h 27 күн бұрын
कालो काङ्ग्रेस र कालो कान्तिपुर को दिन सकियो अब भस्ट चारी लाई जेल हाल्नुस रबि दाइ तपाईं का साथ नेपाली जन्ता छ्न
@aaratimalla2795
@aaratimalla2795 27 күн бұрын
थुक्क जिन्दगी जिउदै नर्गको बास!!
@anilmagar7240
@anilmagar7240 27 күн бұрын
अब पक्राउ गरेछन अब जेल कोच्नु पर्छ
@jamanbist6436
@jamanbist6436 28 күн бұрын
काला कांग्रेस हरूलाई जेलमा हाल्नुपर्छ।
@MadhavThapa-xy8hb
@MadhavThapa-xy8hb 27 күн бұрын
देश नेपाल जिल्ला कैलाश सिरोहिया हो।❤रबि मामा 🙏🙏🙏 यो कालो काङ्ग्रेस बाट जेल हाल्नुपछ
@rajendrasubedi8025
@rajendrasubedi8025 26 күн бұрын
रबिजी हामी तपाइको साथमा छौ यस्ता सुशान का साथै productive काम पनि गर्दै जानु होला
@mahendra523
@mahendra523 27 күн бұрын
सल्युट रवि जि हजुर लाई
@ganeshbohara3278
@ganeshbohara3278 27 күн бұрын
यो देस को चाबी कैलाश, काङ्ग्रेस शीत छ।यी दुई देस का लागि हानिकारक हुन।यी दलाल र देस द्रोही कसै लाई न छोड्नु।रबि दाइ नेपाली जनता तपाईं को साथ मा छ।
@user-yi5rn2fh3s
@user-yi5rn2fh3s 27 күн бұрын
अहिलेको अबस्था हेर्दा त नेपाली काङ्ग्रेस र कैलाश सिरोहिया देशकै क्यान्सरको रूपमा देखियो ।
@Devdas_chettri
@Devdas_chettri 27 күн бұрын
धेरै दिनपछि शुभ समचार सुन्न पाइयो😮मज्जा आयो😅
@user-gj5ci7ql5o
@user-gj5ci7ql5o 27 күн бұрын
कसैलाई नछोड्नु रबि सर जनता तपाईको साथमा छ
@user-hw2mj6cx4z
@user-hw2mj6cx4z 27 күн бұрын
यो काङ्ग्रेस र कैलास भारती एजेन्डा हुन इनि हरुलाइ अब फाल्नु जरुरि छ
@maheshtripathi9506
@maheshtripathi9506 27 күн бұрын
नेपाल कानुनलाई स्यालुट छ ।❤❤❤❤
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 27 күн бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@BishalTamang286
@BishalTamang286 27 күн бұрын
कालो काङ्ग्रेस देश को लागि हानिकारक छ
@uddhabchand3901
@uddhabchand3901 27 күн бұрын
नेपाली कांग्रेस को झोले हो सिरोया
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 20 күн бұрын
राम्रो भनु,भयो ।सर।रवि काे दालमा काला छ निर्मला हत्याकाण्ड काे समाचार छिटो बनाउनुस सर धन्यवाद
@saruyammagar6520
@saruyammagar6520 26 күн бұрын
भ्रष्टाचार लाई छोड्नु हिदैन।
@gangabasnet2610
@gangabasnet2610 27 күн бұрын
विरेन्द्र जैरु सरको विश्लेषण सय 💯 प्रतिशत सही छ।
@bhuwanduwadi1238
@bhuwanduwadi1238 27 күн бұрын
चोर डाका हरु लाई एक एक गरी यसरि नै समात्नु पर्छ ! good luck rabi dai
@Prakash-347
@Prakash-347 27 күн бұрын
अाउनुहोस हाम सान युटुबरले यक अर्कोलाई सपोर्ट गर्दै संग संगै अगी बढौ ❤
@pawanrai-gl2bm
@pawanrai-gl2bm 26 күн бұрын
नागरिकता छानबिन गर्नै पर्छ। देशकाे अस्मिताकाे गम्भीर विषय छ।
@suresh.chadara5693
@suresh.chadara5693 28 күн бұрын
यो दलालको बचाउमा काङ्ग्रेस लाग्नुको कारण बिजि राइलाइ भगाउने र लुकाउने पनि काङ्ग्रेस नै हो भन्ने प्रमाणिात भयो।
@Ramjisnr
@Ramjisnr 27 күн бұрын
कालो कांग्रेस को जेठो दाई लाई जेल भित्र कोचौ नियम कानुन न मान्ने
@jkpersonalview8800
@jkpersonalview8800 27 күн бұрын
निस्पक्ष आवाज दिनु हुने बिरेन्द्र सर पर्ति नमन
@nearais
@nearais 27 күн бұрын
यस्काे ( Kantipur ) सम्पत्ति शुद्धीकरण मा पनि जाँच हुनुपर्छ ।
@rajkumarkhatri1415
@rajkumarkhatri1415 27 күн бұрын
कैलास पक्राउ गर्नु सहि हो
@Deepaksingh-uq5zc
@Deepaksingh-uq5zc 28 күн бұрын
सलुट छ बिरेन्द्र सरको भाषणमा
@sabinlamichhane7971
@sabinlamichhane7971 25 күн бұрын
अघि बढ रबि दाइ जनता तिम्रो साथमा छन्
@bhubansayami
@bhubansayami 27 күн бұрын
त राणीका बान रबीको तलुवा चाट्ने लाई स-सम्मान हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु
@DurgaKhadka-is2hi
@DurgaKhadka-is2hi 27 күн бұрын
कैलाश सिरोहिया किर्ते नागरिकता मुद्दामा पक्राउ परेका हुन, समाचार लेखेका वा लेखाएका आधारमा पक्राउ गरिएको हैन ।नागरिकता किर्ते जस्तो संवेदनशील मुद्दा र प्रेस स्वतन्त्रता एउटै मुद्दा होइन । रबिको नागरिकतामा त्रुटि हुँदा अदालतले गृह देखि एकै चोटि अनागरिक बनाइदिएको नजिर सर्वबिदितै छ। सिरोहिया को पक्राउ प्रकरण प्रेस स्वतन्त्रता विरुद्धको मुद्दा बनाएर राजनितिकरण गर्नु हाँस्यास्पद र लोकतन्त्रको उपहास हो। हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो चेतना भया!
@gopalbahadurkarki1199
@gopalbahadurkarki1199 27 күн бұрын
चोर हरुलाइ जन्मा कैद होस कैलास सिरोहिया देसको क्यान्सर हो यस्लाइ कानुन बमोजिम कार्बाही हुनु पर्छ
@dilrana7894
@dilrana7894 25 күн бұрын
जुनसुकै पार्टीको होस् भस्तचारी लाई तत्कालीन पक्राउ गर्नु पर्छ
@devprs
@devprs 27 күн бұрын
कैलाशकाे मिडिया एकाधिकार ताेडिएकाे छ, राम्राे
@Bijaye-hv6hy
@Bijaye-hv6hy 27 күн бұрын
यो भारतिय लाई उतई पठाई दिय हुन्छ।
@fooddeleverynepal
@fooddeleverynepal 27 күн бұрын
नक्कली नागरिकता को केस मा जन्मकैद हालेर सम्पति राष्ट्रियकरण गर्नु पर्छ ।
@myhomeandmaintenance
@myhomeandmaintenance 27 күн бұрын
कानुन सबैलाई बराबरको अभास भएको छ
@sargumsarozz2478
@sargumsarozz2478 27 күн бұрын
कांग्रेसका नेता, हालका राष्ट्रपति रामचन्द्र पौडेल- गृहमन्त्री भएका बेला कैलाश सिरोहियालाई लेख छापे वापत पक्राउ गरिएको थियो । अहिले 'अङ्गीकृत' बाउको छोराले किर्ते गरेर वंशजको नागरिकता लिएको आरोपमा पक्राउ पर्दा कांग्रेसलाई लोकतन्त्रको पीर परे छ । अझ रोचक त के छ भने राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिनै अदालतबाट पक्राउ पुर्जी जारी भएका अभियुक्तको दर्शन गर्न पुगेछन् । लज्जाशरणम्....
@user-nj6wi5rq5h
@user-nj6wi5rq5h 27 күн бұрын
घडि चाेर पनि बचाउमा लागि परेका छन्
@user-yj9of4db8h
@user-yj9of4db8h 27 күн бұрын
काङ्ग्रेस नेपालको लागि अबिसाप हो
@Haker30013
@Haker30013 27 күн бұрын
सालाम छ जैरु जि ब्ल्याक मेलर कान्तिपुर मालिक पक्राउमा सबै जनता खुसी छन
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 1,6 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42
King jr
Рет қаралды 4,3 МЛН
Which one is the best? #katebrush #shorts
00:12
Kate Brush
Рет қаралды 22 МЛН