घोडेजात्रामा टुँडिखेलमा सेनाले देखायो शक्ती - कुकुरले अपराधी समाते पछी रास्ट्रपती देखि रबि परे चकित

  Рет қаралды 195,657

Smart TV

Smart TV

3 ай бұрын

घोडेजात्रामा टुँडिखेलमा सेनाले देखायो शक्ती - कुकुरले अपराधी समाते पछी रास्ट्रपती देखि रबि परे चकित
******************************************************************************
Ghodejatra 2080 Nepali Army
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
Official Website:
esmartkhabar.com/
©Smart TV
#Ghodejatra #Nepaliarmy
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 150
@prahaladthapa7961
@prahaladthapa7961
देश र जनता लुटेराहरुलाई मेरो देशको गौरब सेनाले सलाम गरेको नेपाली जनताको मन धमिलो भयको छ ।
@Rabib.k-hr1hy
@Rabib.k-hr1hy
उता भारत ले आधा नेपाल खाइसक्यो यता सेना कुकुर र घोडा खेलाउँदै बसिराछन कठै मेरो देश ! 😢
@deepaksen7459
@deepaksen7459
अन्य देशले फाईटर प्लेन उढाउंछ मिसायलहरु प्रदर्शन गर्छ नेपाल अार्मीले घोंडा कुदाउंछ खुकुरी देखाउंछ। अाधुनिक नेपाली सेनाको चिफ रामचन्द्र पौडेल छ्या
@chandrasubba3813
@chandrasubba3813
Jai Rabi sir, jai ghanti and Nepal 🇳🇵ko RSP ka sabei mahan leadership leaders ma namaskar and always all the best 👍 of 👏 luck to all of them. 😊😊❤❤😮😮🎉🎉😊😊🎉🎉.
@niranjangharti
@niranjangharti
नेता भनेको त बालेन जस्तो निडर हुनुपर्छ ❤❤❤❤
@Anticorr318
@Anticorr318
एकाइसौं शताब्दीको मध्यमा आफ्नो देशको सिमानामा सीमा शुरक्षाको निम्ति बस्न नसकने संसारकै अत्याधुनिक आणविक हत्तियार खुकुरी र मुड्कीले लड्ने बिस्वकै शक्तिसाली शैनिक !
@urmilagyawali3821
@urmilagyawali3821
राजाको नाम मेटाइन्छ शालिक ढालिन्छ यो चाही राजाले जे गर्थे त्यही किन गरेको ? शाही शेनालाइ नेपाली शेना भन्द्यो ! राजपरिबार अष्टमिमा मन्दिर जाने चलन शिबरात्री , तिज ,फुलपाती ईन्द्रजात्रा , घोडेजात्रा, भोटो देखाउने जात्रा दशै टिका यि सबै धर्म संस्कृती को बिरोध गर्थे गणतन्त्रबादीका ज्यानमाराहरू ! सत्तामा आएपछि राजाकै फलो गरेका छन ।
@HarishDhamivlog
@HarishDhamivlog
आलु कमान्डर रामचन्द्र पौडेल मन्चमा जान लायक को के काम गरेको छौ लाज भए जता गएनी हुन्छ😢
@TejBahadurBhujel9785
@TejBahadurBhujel9785
नेपाल को रास्ट्रीय पती भर्तिको बोज हो देस को डिकुटी रित्याउने देसद्रोही हो
@deepakrai4857
@deepakrai4857
रास्ट्रपति लाई हेरेर नेपाली जनता बेहोस ।
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o
एस्ता हिडन नसकने बाेल्न नसकनेत छन राष्टपति अनि कसरी बन्छ देश
@Anticorr318
@Anticorr318
प्रजातन्त्र र लोकतन्त्र को बाहुने राजा
@deartirtha3m
@deartirtha3m
जय घन्टी
@SanamThapa-so3uz
@SanamThapa-so3uz
Good luck rabai sir
@koreanwithGK
@koreanwithGK
नेपाली आर्मीको कमाण्डर रामचन्द्र पौडेल हसायो सेरेले टुडिखेलमा देखाएर हुन्नहोला दिनदिनै सिमा क्षेत्र सागुरिदै छ रेन्त टुडिखेलमा कुदेर हन्छ त बिथामा 😂😂😂😂
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575
मेरो देश को बिदम बना रास्ट्रपति होकि गोल्छे को धोती छि छि छि
@santoshphaudar
@santoshphaudar
Proud of our country❤
@user-me1hk1fo3f
@user-me1hk1fo3f
Jaya rabi ❤❤❤❤❤
@Ramshrestha2708
@Ramshrestha2708
जया घण्टी
@user-zi7ud9vd7j
@user-zi7ud9vd7j
राजा बिरेन्द्र को बंश खाईहालेउ
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 85 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 30 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,1 МЛН