अन्तरबर्तामै भाईरल हेमा र सुनिलको कुरा नमिलेपछी भयो घम्सा घम्सी , प्रेमबारे मिडियामा यस्तो खुलासा...

  Рет қаралды 411,092

Golden TV

Golden TV

5 жыл бұрын

अन्तरबर्तामै भाईरल हेमा र सुनिलको कुरा नमिलेपछी भयो घम्सा घम्सी । प्रेम बारे मिडियामा यस्तो खुलासा...
Camera& Edit : ShiShir Adhikari CCr
Host : anup Limbu
Golden Tv Presents:-
Subscribe Us : / @goldentv4203
Website: Golden Nepal.com
© All Rights Reserved GOLDEN TV - 2018 -
Kathmandu, Nepal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 962
@PujaFilms
@PujaFilms 5 жыл бұрын
Good Interview .. Hema rai & Sunil Chedal
@manbhadurkolikoli6653
@manbhadurkolikoli6653 5 жыл бұрын
Very nice Jodie mema sunil ko
@rabinmagar4754
@rabinmagar4754 5 жыл бұрын
ghanTaa😂
@mamatathapa7510
@mamatathapa7510 5 жыл бұрын
Mapro
@robinson3520
@robinson3520 5 жыл бұрын
Eakdam ramro xa man pariyo Hema bahini & sunil bhai
@smritimagar2386
@smritimagar2386 5 жыл бұрын
Waw I love couple
@sunilchhidalofficialchanne1830
@sunilchhidalofficialchanne1830 5 жыл бұрын
हामीलाई यसरि नै धेरै माया अनि साथ दिनु होला केही कमि कम्जोरि मानिसमा हुन्छ नै केही बोलिमा गल्ती भय रिदयबाट छेमा चाहन्छौ ।आफ्नो प्रतिक्रिया दिन नबिर्सनु होला अनि।Dont forget to subcribe my chhanal.😍😍
@ArjunKumar-du6kg
@ArjunKumar-du6kg 5 жыл бұрын
Love pariyo kaya ho hema sag dhai
@kkthapa299
@kkthapa299 5 жыл бұрын
You have such an amazing voice, keep going Sunil Vai
@harishkarki3457
@harishkarki3457 5 жыл бұрын
Sunil Chhidal
@randhojgurung3997
@randhojgurung3997 5 жыл бұрын
Hema & Sunil ko interview super duper Jodi atinai mileko chha khhulera boleko chha.
@mongali82
@mongali82 5 жыл бұрын
Sunil Chhidal do you have youtube channel? best of luck for better future
@user-nr1eo7xd1g
@user-nr1eo7xd1g 5 жыл бұрын
हेमा र सुनिल को बिहे हेर्ने ठूलो रहर छ
@sudipgurung7765
@sudipgurung7765 5 жыл бұрын
100%
@basantbc4022
@basantbc4022 5 жыл бұрын
100%
@bhaktagurung9925
@bhaktagurung9925 5 жыл бұрын
kanxaa Magar 100%
@ramxetri4011
@ramxetri4011 5 жыл бұрын
Hoki
@user-ky9ur9pu8t
@user-ky9ur9pu8t 5 жыл бұрын
100% right
@thugkingsolt449
@thugkingsolt449 5 жыл бұрын
Sunil dae ko voice like garny hjr garum tw
@HarkamanThapa
@HarkamanThapa 5 жыл бұрын
रियल मा पनि देख्न payos यो जोडी लाई 💑💑
@ramxetri4011
@ramxetri4011 5 жыл бұрын
Sagar Magar same
@maduroka1728
@maduroka1728 5 жыл бұрын
kati ramro dekhiya xa jodi
@mandatachamling4055
@mandatachamling4055 5 жыл бұрын
Hjur hru ko jodee Akdam damixa maina Raja maina Rani rol pni dami jodee pni dami xa kso sunil hema ji vart meghhlya
@arjunbabu6024
@arjunbabu6024 5 жыл бұрын
जोडि पनि दामि छ हजुर हरु छिटै बिय गँनु के है मेरो हजुर हरु ल
@killfeed1253
@killfeed1253 5 жыл бұрын
सारै राम्रो छ यो जोडी बधाई छ दुबै जनालाई
@yubrajgurung10g19
@yubrajgurung10g19 5 жыл бұрын
अाेसाथि जाेडी मिलछ मलाई त याेडी हेरन पाउ
@khadkanepali9220
@khadkanepali9220 5 жыл бұрын
साएद यो जोडी उदय सोटाङ र मनीला को जोडी जस्तो भएर हिनेको देख्न पाउ सूभकामना भाइरल नव जोडी लाइ
@soneethapa9980
@soneethapa9980 5 жыл бұрын
ho
@deepakbahadur2317
@deepakbahadur2317 5 жыл бұрын
दामी छ सुनिल भाइको गित मा दम छ यलिसा राई लाई रुआयको मान्छे हो सुपर star भाइ राम्रो गर्दै जानू भाइ
@purakotijanak7901
@purakotijanak7901 5 жыл бұрын
तर यो जोडी रियलमा भए अति राम्रो हुनेथियो आफुले आफुलाई दुबै जनाले बुझेको थिएँ र भरिसक्के यो जोडि नछुटोस् अग्रिम सुभकामना छ
@krishnarana7043
@krishnarana7043 5 жыл бұрын
हेमा र सुनिल को बिहे हेर्ने ठुलो रहर छ
@hemrajshahul1096
@hemrajshahul1096 5 жыл бұрын
Real nice jodi
@deshpradeshonlinekhabar782
@deshpradeshonlinekhabar782 5 жыл бұрын
हजुर दुई जना अलि सिम्पल मा बोल्दा राम्रो लाग्छ ।। किन कि हजुर को माया हामी लाई तानियोस ।।
@raishara3136
@raishara3136 5 жыл бұрын
desh pradesh online khabar kina ? ra simple nai x ta
@amarlama4259
@amarlama4259 5 жыл бұрын
Dharai ramro interview you booth so greatfull actress
@yammagar8854
@yammagar8854 5 жыл бұрын
सुनील भाई आफै ले गीत गायको ताल मा यती धेरै मिलाएर गिटार बजाउने talent चई अति राम्रो यो गिटार को music जति सुन्यो उति नै सुनी राहु लाग्छ मेरो मन प्रसन्न पार्दीनु भयो
@betinionlinekhabar855
@betinionlinekhabar855 5 жыл бұрын
मेरो बिन्ती छ ल ...यो जोडि रियल जोडि बनोस। हेमा र सुनिल भाइ लाई मेरो सुझाब
@sumanlimbu19
@sumanlimbu19 5 жыл бұрын
सुनिल र हेमा को जोडि राम्रो छ दुबाइ को मन बिचार मिल्छ बिहे गरनु पिलिज दुबाइ जना को दुख सुख मिल्छ बिहे गर्दा राम्रो हुन्छ छिटोभन्दा छिटो बिहे गरनु ल
@kabitamagar8343
@kabitamagar8343 5 жыл бұрын
सुनील भाइ र हेमा बहीनी तपाइ हरु को जोडी दामी छ र सबै भन्दा राम्रो तपाइ को सोरोर राम्रो छ है गाउ ने सैली र बोलने सैली अती अती राम्रो लाक्छ मलाइ भाइ तपाइ को सोरोर 👫👫👫👫👫👫👫👫👫👫👌👌👌👌👌👌👌👌👌👌💑💑💑💑💑💑💑💑💑💑🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍
@yammagar8854
@yammagar8854 5 жыл бұрын
छिदाल भाई तिम्रो धेरै मिठो voice त छदै छ plus guff हान्ने talent पनि निकै रहेछ गायन छेत्रमा 1 year नपुग्दै confident निकै छ गर्छ कीटो ले केटि हरुलाई हल्लाउछ जस्तो लाग्यो but अली ज्यान बनाउनु पर्यो नेपाल नै हललाई दिनु well done सुनील भाई
@rohantamang4873
@rohantamang4873 5 жыл бұрын
एकदम राम्रो छ। अझ राम्रो राम्रो िगत हेर्न सुन्न पाउँ।हजुरको गित सुन्न हेर्न पाउँदा एकदम खुशी छु। best of luck....
@daniellimbu3570
@daniellimbu3570 5 жыл бұрын
सुनील भाई सुमधुर स्वर का साथ साथै हेमा बैनी सँगको जोडी उत्तम छ है चाँडै लगन गाँठो कसुम त सुनील भाई..
@nplpower3226
@nplpower3226 5 жыл бұрын
हेमा बुनु मन नदुखाउनु होला मेरो मनमा लागेको कुरा आफ्नै बहिनी सम्झेर भन्दै छु क्लोज साथीहरू संग कुरा गर्दा हाउ अबियस्ली भनिन्छ यसमा नेभर माइन्ड तर मिडिया मा इन्टर्भ्यु दिदा यो हाउ शब्द स्रोता ,दर्सक लाई पच्दैन त्यसैले सिम्पल र सालिन भएर बोल्दा पक्कै पनि बुनुलाइ साथ र सपोर्ट अनि माया नगर्ने यो संसारमा को हो ला र ।धन्यवाद ।।
@loganlimbu2620
@loganlimbu2620 5 жыл бұрын
Nope how bhaneko rai limbu ko thego ho aru kehi hoina
@deyamagarni2864
@deyamagarni2864 5 жыл бұрын
👍️👍️
@riyabhusal5640
@riyabhusal5640 5 жыл бұрын
Let
@BabuBabu-yk9pj
@BabuBabu-yk9pj 5 жыл бұрын
Sai ho
@nplpower3226
@nplpower3226 5 жыл бұрын
हेमा बुनु सबै कुरा राम्रो छ बोल्ने शैली पनि राम्रो छ सबै सोचबिचार पनि राम्रो तर दर्सक स्रोता र सम्पुर्ण साथ सपोटर हरुको अगाडि बोल्दा थोरै होस पुर्याउनु अति आबस्यक हुन्छ जति क्लोज साथी भएनी यो हाउ भन्ने शब्द प्रयोग गर्नु उचित लागेन यस्तो सानो तिनो कुरालाई बिचर पुर्यिएना भने एसैले शिखरमा पुगेको आफ्नो पर्सानलिटी लोक्पृयता भोलि धुलोमा नमिल्ला भन्न सकिन्न ।
@ganeshwambulerai6631
@ganeshwambulerai6631 5 жыл бұрын
ahileko sulil mero best singar jodi pani nice xa really pani esarinai dekhana payos
@samjhanasherestha9971
@samjhanasherestha9971 5 жыл бұрын
Thik vanu vo
@bimalalimbu1970
@bimalalimbu1970 5 жыл бұрын
ho ni
@sagartikabishajushrestha7902
@sagartikabishajushrestha7902 5 жыл бұрын
अझै प्रगतिको कामना सुनिल अनि हेमा दुबै जनालाई। यस्तै माया प्रेम अनि सहयोगी होस एक अर्कामा सफल जोडिको कामना।😘😘😍😍🎉🎉🎉
@premrai2289
@premrai2289 5 жыл бұрын
दामिछ है ई बाबू नानीलाई शुभकामना छ मेराे सफलताको चुचुरो मा पुगाेस
@lochanjagree972
@lochanjagree972 5 жыл бұрын
पहिले पहिले जस्तो राम्रो लागेन अलि नाटक अलि बेग्लै हेर्दा देखिनु हुन्छ बरु simple रहेर interview मा बोल्दा होला हिमा जि अनि सुनिल जि पनि बढी नै भयो अलि कम गर्दा राम्रो होला तिमी ले पनि ।
@ArjunKumar-du6kg
@ArjunKumar-du6kg 5 жыл бұрын
Ta jasto khate comment nagar sala aaphno kariyar banai rahexa talai jalan bhai rahexa sala khate
@yourajlimbu1301
@yourajlimbu1301 5 жыл бұрын
Lochan jagree sahi ho sahi ho sahamat....
@sarojlangchhong7065
@sarojlangchhong7065 5 жыл бұрын
Sahi ho
@subodhresmi8310
@subodhresmi8310 5 жыл бұрын
Um malai pani testai lagxa aaj voli ali over style garna lagexn dubai jana
@bmagar3643
@bmagar3643 5 жыл бұрын
Lochan jagree sahi ho sahi
@rameshvishwokarma3986
@rameshvishwokarma3986 5 жыл бұрын
रिल मा मात्र नभएर रियल मा पनि Sweet couple भएको हेर्ने ठुलो रहर भएको म मात्र त होइन होला?
@prataplama5967
@prataplama5967 5 жыл бұрын
स्वरनै मन छुने छ सुनिल भाइकोअझै प्रगती को सुभकामना
@dhirajranamgr8889
@dhirajranamgr8889 5 жыл бұрын
भग्वान संग यही प्रथाना गर्छु की यो जोडीलाई सधै यसरी नै खुशी दिइरहोस्
@shumannepalgm9965
@shumannepalgm9965 5 жыл бұрын
Waw nyccc jodi hema and sunil g
@bhimrajkoti8416
@bhimrajkoti8416 5 жыл бұрын
म माफी चाहान्छु। तर मलाई मन छोयो के भबिस्को पाटनर राम्रो लायो।
@sattallama6412
@sattallama6412 5 жыл бұрын
जे हाेस जाेडी अति दामी छ सकभर जीवन साथीकाे त झन दामी जाेडी मिलेकाे छ बधाई छ याे जाेडीलाई
@krishanbksubscriber120
@krishanbksubscriber120 5 жыл бұрын
कती रमाईलो कुरा गर्नु भएको सुपर छ जोडी आगामी दिनको शुभ कामना ✌️❤️❤️ सुनिल ब्रो को voice 👌👌🤘
@mayagurung1574
@mayagurung1574 5 жыл бұрын
Nice voice cute jodi
@bhimtamang8154
@bhimtamang8154 5 жыл бұрын
हेमा को अलिक नक्कल झक्कल धेरै भए जस्तो भयो यो आजको इन्टरभ्यु मा!!!चाडै सिखरमा पुगेको भान अहिलै नगर!!!
@dilbahadurlama8073
@dilbahadurlama8073 5 жыл бұрын
अलि घमण्डिपन देखेको जस्तो लाग्यो मलाई पनि। यस्तो पाराले त गारो हुन्छ।
@nabinmagar1294
@nabinmagar1294 5 жыл бұрын
बधाई छ दुबै जना लाई सुनिल भाइ र हेमा बैनि लाई हिम्मत छ साहस अाँट छ भनेर सबै नेपाली हरुले चिनिसक्यो सँघर्स गर्नुस सफल्ता पक्कै मिल्छ र यो जोडि चाहिँ रियल मा पनि देख्न पाईयोस उत्तर उत्तर प्रगती को कामना छ💘
@TILAKBALAYAR
@TILAKBALAYAR 5 жыл бұрын
दुइटै भाइ बहिनिको back graund story नी मिलेको छ र जोडी पनि दामी देखियको छ👌 सो दुइटै मिलेर एक रथको दुई पाङ्ग्रा हुदा झनै राम्रो हुने थियो।।💏
@Sharpbrainers
@Sharpbrainers 5 жыл бұрын
नमस्कार यो माया को लागि thank u अजै माया को लागि subscribr गर्नु होला
@premkarki4135
@premkarki4135 5 жыл бұрын
jodi ramro xa
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 5 жыл бұрын
मैना रानी wow यो गित भाइरल हुने पक्का छ है चाडै यो म्युजिक भिडियो हेर्न पाउ📺 साथै दुबै जनालाई उत्तर उत्तर प्रगतिको कानमा छ🎁
@danurana9224
@danurana9224 4 жыл бұрын
Wow very nice song and your lovely voice. I really like it. Love you😘❤️😘 too much Sunil ji.
@krishnalimbu1130
@krishnalimbu1130 5 жыл бұрын
Sunil vai ko voice Nepal vari ko ramro lagxa malai ani boini hema pani ramri x boli chali pani boini ko ramro x ramro gardai janu la boini hema
@tirthass9416
@tirthass9416 5 жыл бұрын
Nice couple..maina Raja maina rani yo Jodi ko har activity herda real maai love pari sake ko xa ..future ma ajhai ramro gardai jaanu..best of luck.⚘⚘⚘⚘🌷🌷🌷Sunil 🌷🌷🌷🌷🌷hemaa just Sunil ko hema and hema ko Sunil hunu parxa.
@prataplama5967
@prataplama5967 5 жыл бұрын
धेरै राम्रो छ हजुर हरु अझै अगडि बडनु होला मेरो सुभाकामाना कहल्यै नछुटोट
@manishatmg4263
@manishatmg4263 5 жыл бұрын
Lop u sunil i like your voice keep it up
@fivestar4795
@fivestar4795 5 жыл бұрын
रानी त साँची रानी नै रहिछिन साह्रै बाठी रहिछिन म्युजिक भिडियो पनि आउदैछ सफलता को शुभकामना र अझ बढी सफलता मिल्दै जाओस है
@sayadtamang3059
@sayadtamang3059 5 жыл бұрын
यो हाउ भन्ने पुर्बेली ठेट शब्द हो राम्रोछ हेमा जोडि त जमेकोछ
@shortsnepal3660
@shortsnepal3660 5 жыл бұрын
Jodi gajab xa Rab ne banadi jodi...
@Rolpaonlineupdate1468
@Rolpaonlineupdate1468 5 жыл бұрын
यो जोदि मेरो बिचार मा कहिले नछुतुउस सदै यस्तै देखन पाइउस भन्चान्छु मता धेरै राम्रो छ दुबै जाने बुजने बुज्ने हुन्हुन्छ राम्रो छ जोदि
@anilbhandari9466
@anilbhandari9466 5 жыл бұрын
Very nice couple Sunil and Hema..Yo Jodi Reall ma pani hos.. Sunil Dai ko Boli chai Akdamai Man paryo.. And Super voice Sunil ko.i.Am.from.Dharmshala india
@krishnalimbu1130
@krishnalimbu1130 5 жыл бұрын
Hema boini looking nice gril
@sarisasanu459
@sarisasanu459 5 жыл бұрын
हेमा बुनु तिमीले कतै - कतै तिम्रो घमण्ड पन देखेको छ र , तिम्रो कोही - कोही बोलीमा पनि घमण्ड छ ल बुनु , तर बुनु तिमीलाई मैले यो सब कुराहरू मेरो आफ्नै बुनु सम्झेर भनेकी हु , तर बुनु तिमीलाई यसरी संसार भर चिनाउने गरि तिम्रो नाम हेमा राई हो भनेर र तिम्रो हरेक कलालाई र तिम्रो हरेक दुख , सुख लाई मिडिया माझ ल्याउने गरेको नै हामी सबै नेपालीले नै हो बुनु , त्यसैले बुनु यो मैले बुझेको र जानेको कुराहरू भनेकी मात्रै हु ल बुनु , तर बुनु तिमीले यो सब कुराहरुलाई राम्रोसँग बुझेकी छौं र राम्रोसँग जानेकी पनि छौ बुनु , तर अन्त्यमा म के भन्न चाहन्छु भने मेरो सबै साथीहरूलाई जो कोहीले पनि कमेन्ट् गर्नु हुन्छ र कमेन्ट् पढिसके पछि कहिल्यै पनि कसैलाई नराम्रो नभनि दिनु होला , यो मेरो सानो अनुरोध छ सबै साथीहरूलाई , तर हरेको कमेन्ट् लाई राम्रो नजरले पढिदिनु होला , र कतै नराम्रो कमेन्ट् हरु छ , भने पनि त्यो कमेन्ट् गर्नु हुने साथीलाई पनि राम्रोसँग सम्झाउनु होला , पनि भन्न चाहन्छु म , तर यो मैले सब भनेकी कुराहरू लाई साथीहरूले कस्तो तरिकाले बुझ्नु हुन्छ र कस्तो तरिकाले लिनु हुन्छ , बस् साथीहरूको सोचाइमा र बुझ्ने तरिका मा छ , हस्त धन्यवाद सबै साथीहरूलाई !
@user-ib6my1nx5l
@user-ib6my1nx5l 5 жыл бұрын
मलाई थाहा भएको कुरा प्राय राई जातिकी केटिहरुको स्वभाव नै यस्तै हुन्छ मित्र।
@ritalama5058
@ritalama5058 5 жыл бұрын
रेल्ली सुनिल र हेमा को रेल लाईफ को जोडि नै बने धेरै राम्रो
@tekthapa8703
@tekthapa8703 5 жыл бұрын
यो जोडी लाई कसैले कुनै लगाएतले पनि नछुट्यावस दुवै को आमा बुवा हरुले पनि अपनाइ दिवस यही छ मेरो सुभकामना।
@indunyaupane248
@indunyaupane248 5 жыл бұрын
Sunil ko boli ramro cha Man pani sunil ko jastai Man vayoko keti jodi milcha hema hoina
@amarresmi1497
@amarresmi1497 5 жыл бұрын
jod dammix
@munapun7811
@munapun7811 5 жыл бұрын
बैनि सोवर पनि राम्रो रहेछ बैनि भाई को कुरा सुनेर समय गको पनि थाई हुदैनह बैनि र भाई थेरै थेरै धन्यवाद छ ।
@sumansthapa
@sumansthapa 5 жыл бұрын
You are the best sunil and hema ......from UAE
@janakmagar6316
@janakmagar6316 5 жыл бұрын
hema sunilko satha naxod la plz
@nirukarkikarki1561
@nirukarkikarki1561 5 жыл бұрын
Hema baini aile badi natk gar jasto lago hai pail ko samples nai thikai xa hai bicher garra bolanu hai
@sarojlangchhong7065
@sarojlangchhong7065 5 жыл бұрын
Sahi vannu vo Ali badi vako Jasto lagyo
@khatradon4677
@khatradon4677 5 жыл бұрын
Sahi ho
@nabinlimbu4842
@nabinlimbu4842 5 жыл бұрын
1 no. Ko sahi bolnu vayooo. N for sunil bro too.
@kimbumbro6331
@kimbumbro6331 5 жыл бұрын
sunil vai puni askal over attitude bako cha
@santoshjirel7652
@santoshjirel7652 5 жыл бұрын
के जादु छ सुनिलको त्यो आवाजमा जसलाइ पनि भावुक बनाइ दिन्छ love you bro 💕💕
@tikashrestha2042
@tikashrestha2042 5 жыл бұрын
ल सुनिल ब्रो तिम्रो गीत सुनेर पट्टी पो सकिछे यो मैया त सबै acivity हेर्दा भाईलाइ छोड्ला जस्तो लागेन पहिले र अहिलेको हेमा बिल्कुल फरक पाइयो नेपालीले चान्स पायो की गर्छ जे होस् best of luck दुबै जनालाइ
@dambarkarki6917
@dambarkarki6917 5 жыл бұрын
म यो जोदि रियल मा हेर्न चाहान्छु नत्र भाय म सुसाइट णोट लेखेर अहि बिदेसि भुमि सादी अरब मा मर्छु हेमा र सुनिल मेरो मिर्तु को कारण तिमी हरु बन्ने छौ ओ के
@sujansereng
@sujansereng 5 жыл бұрын
#dambar karki le khayo Saudi Arabia 🇸🇦 😂😂
@thapayam4852
@thapayam4852 5 жыл бұрын
बाॅच्नु पर्दैन है पृथ्वी को बोझ हरू मोर मोर छित्तै खबर पाईयछ भने खाप्सा खान आऊला
@rikeshgamal5690
@rikeshgamal5690 5 жыл бұрын
Hhhhhhh bichar Mar po re
@karishmarai9169
@karishmarai9169 5 жыл бұрын
@@thapayam4852 😀😀
@shrik_officialska
@shrik_officialska 5 жыл бұрын
😂😂😂😂😀😀😀😀😀 कटि हाँस्नु
@nirutagurung8499
@nirutagurung8499 5 жыл бұрын
Hema sisko sabai interview herxu but pahilayko vnnda aahileyko interviewma dherai nai change vaerako dekhxu pahilako interviewma tw kati sample sahasi vyerw boley thyou so
@khagendargm816
@khagendargm816 5 жыл бұрын
Manxelai samayle paribartan garxa k kura garyaaa hyyyy
@janukarai2721
@janukarai2721 5 жыл бұрын
I'm
@sushmaarai5312
@sushmaarai5312 5 жыл бұрын
ah abo ali charchit voyonit so ali badi voira hola
@ArjunKGrg
@ArjunKGrg 5 жыл бұрын
मैना राजा💖👩‍❤️‍👨💖मैना रानि👌👌👌 Superb. Couple, Superb Beautiful Song👍️👍️🙇‍♂️
@asthachettri3907
@asthachettri3907 5 жыл бұрын
God bless you stay taelent as u sunil dai u both r so cute nd sweet ...👈✌️😍.and sunil dai hjur ko voice ta kunai word nai xuina ..i salute yur voice .lop u both oF u😍😍😍😘
@sudipnapal1182
@sudipnapal1182 5 жыл бұрын
Hemako boli dherae chenge vaerax poilako ra ahileko ma dherae chenge hudai xa bt sunil bro ko voice ani boli chali sem pahilako jasatai xa mero best voice ma nai parxa sunilko voice
@hawadai1261
@hawadai1261 5 жыл бұрын
सुनिल ब्रो अब पुस पनि जान लाग्यो तरखर मिलाउनु है फेरि ढिलो होला।।।
@bimalaraibimalarai8445
@bimalaraibimalarai8445 5 жыл бұрын
Sunil ko voice sunera dhrai ananda aauxa thank you feri pani hajur haru ko interview herna pau
@yamthapa4033
@yamthapa4033 5 жыл бұрын
जोडी राम्रो छ बिबाह गरे हुन्छ
@sarmansubba2116
@sarmansubba2116 5 жыл бұрын
Nice
@dipendragharti3549
@dipendragharti3549 4 жыл бұрын
Wow so nice jodi hema @ sunil da.. ko gala kala very very nice ....sowar pani jhanai nice
@anjusherpa143
@anjusherpa143 5 жыл бұрын
WOW supper interview hima rai and sunil chadai ll,t is very very nice songs
@balkumar9033
@balkumar9033 5 жыл бұрын
बब्बाल छ जोडी तर हेमा बहिनिको सबै इन्टरभ्यु हेरीरहेको छु पहिलेको सिम्पलमा जस्तो मजा आएन
@user-rw3ce1st1o
@user-rw3ce1st1o 5 жыл бұрын
Hema baini ra sunil vaiko interview herda vok tirkhai po haraux man dekhinai sital milne
@krishanbksubscriber120
@krishanbksubscriber120 5 жыл бұрын
Yak dam sahi ho
@user-ru8ee8gj5u
@user-ru8ee8gj5u 5 жыл бұрын
ल है.... जोडि एक्दम राम्रोछ अब छिटै छिटै घर्जम होस र दुबै जानालाई सफल्ताकोलागि शुभकमन 🌹
@arjunnembang7909
@arjunnembang7909 5 жыл бұрын
यो जोडि लाई साच्चिकै मैना राजा मैना रानी को मिलनमा देख्न पाए कति राम्रो हुन्थ्यो होला ।
@nbnlimbu9847
@nbnlimbu9847 5 жыл бұрын
Jodi chai parfet lagyo best off luck
@bimlakhanal1613
@bimlakhanal1613 5 жыл бұрын
Hema baini aakha ra mukha badi yaktin vyo ali thikka gara
@bhawanishahi918
@bhawanishahi918 5 жыл бұрын
गायक त हुनुहुन्छ सुनिल छिदाल त्यो भन्दा बढी मिठो उद्घोषक नि .........।।।।।।।।।।।
@bimalakathayat7131
@bimalakathayat7131 5 жыл бұрын
अतिनै राम्रो गित
@sanimanlama4491
@sanimanlama4491 5 жыл бұрын
Nice jodi
@boini5671
@boini5671 5 жыл бұрын
Cute jodi
@samritmagar2466
@samritmagar2466 5 жыл бұрын
रियल लाईफ मा भएको धेरै राम्रो हुन्छ र हेर्न मन नि धेरै छ यो जोडि लाई
@ekamagar6177
@ekamagar6177 5 жыл бұрын
amazing voices vae ....thanks for you ....
@donraju1163
@donraju1163 5 жыл бұрын
ramro jodi bast of luck
@basnetmohan480
@basnetmohan480 5 жыл бұрын
sunil vai kota kurai nagaram prafect.tara hema bainiko pani sabai thikxa bolima ali chenge garnu hola pahila jun thauma hunu huthyo tehi thauma base ramro hola pahila vanda bolima ali aham d!khekoxu
@pandomacerpa5921
@pandomacerpa5921 5 жыл бұрын
Soo sweet your voice n awsom both of u..😚😘😘😘
@bhaktasinkijapunsinkija7291
@bhaktasinkijapunsinkija7291 5 жыл бұрын
जोडी मिलेको छ ।अनि बाल्यपन गित पनि राम्रो छ सफल रहोस् ।
@moviehd4k86
@moviehd4k86 5 жыл бұрын
यो बर्षकै उत्कृष्ट टिक कमेडी भिडियो kzfaq.info/get/bejne/aqqZo9Jzx760pps.html हेरि रकेका कति छौ अनि हेर्न कति बाकी छौ हेरौ त
@lhakpasherpa7164
@lhakpasherpa7164 5 жыл бұрын
Hema le simpal bayara bolda ramro dekhen cha ale badie nakal bayara bole ko jasto lagaue sunil ko kura garne tareaka ra soche ak dam ramro cha
@sarswatisyangtan2437
@sarswatisyangtan2437 5 жыл бұрын
Sunil xindal dai ra hema didiko interview herda ekdam khusi lageu ajhai ramro hudai jahos yahi kamana xa hjr haru dubai jana lai
@padamsunuwar7520
@padamsunuwar7520 5 жыл бұрын
सुनिल भाइ तपाईले गीतको टोन बदल्नु पर्यो ता कि सबै तरीकाको गीत गाउनु पर्यो तर भाइ यो भन्दैगर्दा तपाईको गित मनपरेन भन्नेचाही होईन है राम्रो छ तेसैगरी अझै राम्रो गर्नुस भन्ने मेरो भनाई हो कामना पनि हो धन्यवाद जय नेपाल !
@bahadursunar9297
@bahadursunar9297 5 жыл бұрын
babal jodi
@kumarimagratikumari2429
@kumarimagratikumari2429 5 жыл бұрын
Jodi ta ramro x hi
@namastenepal8656
@namastenepal8656 5 жыл бұрын
Jodi chi meleko x hai
@dhanmayaghalley1104
@dhanmayaghalley1104 5 жыл бұрын
So sweet of u 2...stay happy n blessed alys u2 both.💏.
@aakashlama5465
@aakashlama5465 5 жыл бұрын
हिजाे अस्ति तेहि सुटिङ मा भेट भाकाे तेही दिन मन पराएकाे नगर दुई मन मलाई नभन है दामी छ हेमा नानू उम
@sorrytapoon7160
@sorrytapoon7160 5 жыл бұрын
nakaliii nakali huna thali aba chai 🙄😂😂
@sorrytapoon7160
@sorrytapoon7160 5 жыл бұрын
chamak chamak huna thali sakeoo due dinmaaaaa 😤😤
@bijaylamavijaylama5519
@bijaylamavijaylama5519 5 жыл бұрын
ho tmle mtr dekhda rixx chamakk chammkk it's ok
@sorrytapoon7160
@sorrytapoon7160 5 жыл бұрын
pailako vdeo hernus ani aily ko henud mukhko expression hernus sunil lai respect garnu xainaa fur fur vaxa
@Jhapendragrg
@Jhapendragrg 5 жыл бұрын
Wonderful interview all the best both of you.
@alexsgrg2981
@alexsgrg2981 5 жыл бұрын
जे होस खुबी चही रहेछ यो दुई जोडी केही गर्ला जास्तो छ
@jasrai188
@jasrai188 5 жыл бұрын
Bahinile kapal badhe hunthyo ni kapal xodeko alik suhayena..
@krishnakumarikumari3149
@krishnakumarikumari3149 5 жыл бұрын
Hajur haru ko Jodie and sunill bhai ko voice malai ekadam rambro lagxa God bless you.
@Manger_Padammaya86
@Manger_Padammaya86 3 ай бұрын
So very beautiful song Sikkim bata❤️❤️❤️❤️❤️
@lilabahadur2667
@lilabahadur2667 5 жыл бұрын
Kati ramro voice xa sunilbhaiko sabailai ruwauxan
@bijaylamavijaylama5519
@bijaylamavijaylama5519 5 жыл бұрын
wow dami dami git ma chai saudi bat hi niyemit fan n views sunil vaikko
@Zkeyboy24
@Zkeyboy24 5 жыл бұрын
सुनिल दाइले नि खत्रा कुरा घुमाए र कुरा गर्छ नि । keep it's up
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 52 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 1,7 МЛН
Balen shahले बजेट पास गरे बिराेधीहरुकाे हाेसै उड्याे  KAthmandu nepal
31:20
Namaste Sankhuwasabha नमस्ते संखुवासभा
Рет қаралды 26 М.
New Nepali Song By Sunil Chhidal  | YA MAYA | Ft. Sunil Chhidal & Rojina Rai
8:13
Sunil Chhidal Official Channel
Рет қаралды 675 М.
ПОХОДУ ОН БУДЕТ СИДЕТЬ ДОМА ДО СТАРОСТИ
0:18
Такие сладости мама точно разрешит
0:22
Даша Боровик
Рет қаралды 4,4 МЛН
Попалась за конфету 🍭🙃
0:20
НЕБО - СПОРТ И РАЗВЛЕЧЕНИЯ
Рет қаралды 526 М.
Слепой парень помог раскрыть тайну 😱
0:45
Фильмы I Сериалы
Рет қаралды 1,1 МЛН
Cậu bé tốt bụng khi có người anh tốt | 111
1:01
Ông Lùn Vlog
Рет қаралды 6 МЛН