Follow-Upनक्कली बिहेगरी ३६लाख ठग्ने सुदर्शनआए सम्पर्कमा|म्यासेजमाधम्की|फोन गर्दायस्तो लाजमर्दो जवाफ|

  Рет қаралды 286,812

Good tv

Good tv

3 ай бұрын

नक्कली बिहेगरी ३६ लाख ठग्ने सुदर्शन आए सम्पर्कमा|म्यासेजमा धम्की|फोन गर्दा यस्तो लाजमर्दो जवाफ|Ganga lama
Host:Ganga lama
Edit/Camera:sukra blon
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#ganga_lama #good_tv

Пікірлер: 674
@sandhyagiri4483
@sandhyagiri4483 3 ай бұрын
याे केटाकाे बुढाबुढि 2 जनालाई नै कानुनकाे दायरामा ल्याउनुपर्छ है मेडम🙋‍♀️
@RupaBlon
@RupaBlon 3 ай бұрын
👍👍👍👍👍👍
@xinzinjintamang6387
@xinzinjintamang6387 3 ай бұрын
छि छि घटीया आफ्नो श्रीमतीलाइ पाल्न नसकेर अरु सङ माया प्रेमको नाटक गरेर र श्रीमान श्रीमती मिलेर अर्काको परिश्रम लुट्ने लाहाचारी, नामोर्दा र नालायक पुरुष थुक्का ! एसलाई कडा भन्दा कडा सजाय होस।
@user-of2ul1gu6h
@user-of2ul1gu6h 3 ай бұрын
Teita. Aja. Mero. Xori. Ko. Name. Nale. Rey. Jabo. Xori. Palna. Nasakne. Le. Bihe. Garnu. Parne. 2. 3. Ota. Aja. Xora. Xori. Janmaunu. Parne. Laz. Saram. Vanne. Kurata 0. Raixa. Ho. Namarda. Ko. Kalanka. Dharti. Ko. Boj
@Rupagrg1
@Rupagrg1 3 ай бұрын
Sahi Ho sahi Ho sahi vnu vyo Hjr
@kopilalimbuni6732
@kopilalimbuni6732 3 ай бұрын
👍️
@asmitasunuwar5085
@asmitasunuwar5085 3 ай бұрын
Ho vanya k
@user-po1kk5te2q
@user-po1kk5te2q 3 ай бұрын
Ak dam sahi vannu vyo
@Bikram1.0m
@Bikram1.0m 3 ай бұрын
गंगा म्याम जसरी भएनी न्याय दिलाउनु है तपाइँ को सधैं भलो होस्❤
@sabitrishrestha5946
@sabitrishrestha5946 3 ай бұрын
यो daka लाई हदै सम्म को कार्रवाई होस्।सन्तनै मिलेर ठगेकाे रैछ पापी daku
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
मायाको नाटक गरेर अर्काको जिन्दगी संग खेलवाड गर्ने अनि पैसा लुट्ने केटा होस् या केटि होस् छोड्नु हुँदैन।काम गरेर खान नसकेर अर्काको चेलीबेटी संग लुटेर खान पल्केको स्याललाई भएको सबै फिर्ता लिएर छोडेको जाती
@kumaryonzan3670
@kumaryonzan3670 3 ай бұрын
त्यसको श्रीमतीलाई पनि कारबाही गर्नू पर्छ
@user-ez4st5ci7f
@user-ez4st5ci7f 3 ай бұрын
होनि
@naragurungrai4312
@naragurungrai4312 3 ай бұрын
100% right kumar yonzan ji
@yariyathakuri999
@yariyathakuri999 3 ай бұрын
Right
@SanuRaee-em1kn
@SanuRaee-em1kn 3 ай бұрын
100% Sahi ho
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
यो ठगलाई हर हालतमा छोड्नु हुँदैन आज सम्म जति सामन र पैसा ठगेको छ सबै फिर्ता मागेर यो चोरलाई छोड्नु नै उचित हुन्छ।
@Bikram1.0m
@Bikram1.0m 3 ай бұрын
Sahi ho sis tapaiko Kura lutna samma luteko raixa ni guithe le yo sis KO ta 1 rupe Pani Baki narakhi return garnu parxa yasle 😢
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
​@@Bikram1.0mअहिलेको यो महँगो जमनामा 36 लाख अनि डाईमन्ड रिङ प्लस 14 pro max अनि 15 pro max iphone आम्बो कति लुटेको लुट्न पनि
@Bikram1.0m
@Bikram1.0m 3 ай бұрын
​@chemzongsanu होनी sister सोजो देखेर खाइ दिनु खोजेको होला तर यो sister ले जसरी भए पनि आफ्नो पसिना र मिहिनेत को कमाइ फिर्ता पाउनु पर्छ
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
​@@Bikram1.0mअमेरिकामा पनि पैसाको बोट छैन दुखै गरेर कमाएको पैसा सबै रिटन हुनु पर्छ
@MunaRana-rj8gz
@MunaRana-rj8gz 3 ай бұрын
होनि १ रुपियाँ छोड्नु हुँदैन जो चोर अझ ठुलो कुरा गर्दैछ भतुबा ठग
@Junu7710
@Junu7710 3 ай бұрын
आईमाई मात्रै बेश्या हुन्छन भन्ने हरु यता हेर ..सुदर्शन तिमी पुरुष बेश्या हौ ..एउटा सोझी नारी को emotion संग खेलेर खानु भन्दा बरु सडक उभिएर पुरुष बेश्याबृत्ति गरेको भए म सम्मान गर्थे ..Shame on you.. 😡You will be punished soon either by law or by God .
@jmahadevshah4231
@jmahadevshah4231 3 ай бұрын
यो ठग लाईं छोडनू हूदैन है हूदैन ।। ऐस्ता फ़टाहाहरू नेपाल मा धेरै छन ।।
@sushilagiri5671
@sushilagiri5671 3 ай бұрын
यसरी अरुको पैसा ठगेर खाने खातेलाइ छोडनु हुदैन कडा कार्बाही सहित सबै पैसा फिर्ता गराउनु पर्छ्👊👊👊
@shantikokhojima6040
@shantikokhojima6040 3 ай бұрын
जो चोर उसैको ठुलो स्वर त्यो ठग चोर लाई जेलको हावा खुवाउनु पर्छ है गंगा नाना ☹️🙏
@Pardeshigopu
@Pardeshigopu 3 ай бұрын
Ho ni kasto khal fata chor fata
@Rupagrg1
@Rupagrg1 3 ай бұрын
Honi chaiye hjr
@manjuthapamagar8941
@manjuthapamagar8941 3 ай бұрын
Ho tani ..tyo manxe lai karbai matrai hoina ..paisa ni sabai tiraunu parxa
@allcreationministriessaras150
@allcreationministriessaras150 3 ай бұрын
सहि ठाउँमा गएछ यो वैनी। गंगा वैनीले न्याय पाउने गरि लड्नु होला।
@lokpun2917
@lokpun2917 3 ай бұрын
चाहे केटा होस चाहे केटि होश माया को नाटक देखाइ पैसा लुट्ने हरु सङग येकदम होशियार रहनु पर्छ येस्तो अपराधिहरु छन
@RupaBlon
@RupaBlon 3 ай бұрын
👍👍👍👍👍👍
@user-of2ul1gu6h
@user-of2ul1gu6h 3 ай бұрын
Teita. Hunai. Parxa Buda. Na. Budi ali. Ali gaye. Pani Kei. Farak. Naparni. Firta. Aaudaina. Vanne. Hisab le. Dinu. Parxa. Diye. Pani. Natttra jamana. Kharab. Xa. Aafnai. Pariwar. Le. Didaina. Firta. Paisa. Paye. Paxi Garo. Xa. Biswash. Ta. Kasailai ni. Gardina. Tei. Vayera. Aafno. Bahek
@user-zs3jo2fm7h
@user-zs3jo2fm7h 3 ай бұрын
Sislai neya melos
@kalpushekhar564
@kalpushekhar564 3 ай бұрын
यस्ता फटाहाहरु लाई तुरुन्त कारबाही को दायरामा ल्याउनु परो गंगा sis 🙏🙏🙏
@bikramrpak8535
@bikramrpak8535 3 ай бұрын
यो दुइ जना बुडाबुडी मिलेर यो बैनी लाइ ब्ल्याकमेल गरिराको रैछ पैसा खान😊😊
@user-zv6dy5vl5w
@user-zv6dy5vl5w 3 ай бұрын
अब कुनै छोरीको यो हालत नहोस्।गरि खान नसक्ने नामर्द ठग ! हलो जोतेर खानु नि बरु।
@KiranPun-bh3qe
@KiranPun-bh3qe 3 ай бұрын
साचो माया गर्ने मान्छे सधै अगतिलो मान्छेको साथ मिल्छ भनेको साच्चै रैछ
@saraswatikharel1807
@saraswatikharel1807 3 ай бұрын
Dherai ramro sabda garnu vyo jun pida afai voghirako xu😭😭😭😭😭
@punyaghimire7960
@punyaghimire7960 3 ай бұрын
यथार्थ कुरा ।
@SunitaPanta-ul5ry
@SunitaPanta-ul5ry 3 ай бұрын
यथार्थ
@pawanveg3653
@pawanveg3653 3 ай бұрын
यो ठग लाइ पाता कसेर कोर्रा हान्नु। अर्काको जिवन तवाह पारेर अमेरिका जाने सपना देख्ने?
@shyamkumarithapamagar6137
@shyamkumarithapamagar6137 3 ай бұрын
जोगी नै रैछ हजुर को बुडा भनाउदो।ठगाहा अरुको पौरख खान पल्केको। तेरो हात खुट्टा लिएर झरेको छर। अरुले दुःख गरेर कमाएको पैसा मा यस गरेर बसेछस भतुवा। धेरै धम्की नदिकिन सबै सम्पत्ति फिर्ता दिराख तलाइ लाज छ भने।
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
जति पनि भिडियो हेर्दै आइयो र हेर्दै गर्दा बुढाबुढी मिलेर नै लुटेको बुझिन्छ तेसैले कानुनले के भन्छ कानुन अनुसार तेस्को बुढाबुढी दुबैलाई कारबाही र लिएको सबै सम्पत्ति र सामन फिर्ता पाउनु पर्छ।
@kumaryonzan3670
@kumaryonzan3670 3 ай бұрын
अर्काको पसिनाको कमाई फिर्ता देउ नकराई बास नौटङकी गरेर काम छैन यहा बिदेशमा कसरी कमाउछ हामी पनि बिदेमै छौ 😡
@santoshthapa6344
@santoshthapa6344 3 ай бұрын
यो मान्छे भाग्न सक्छ पुलिस मा बुझाईहाल्दा बेटर हुन्छ।
@ramrai2123
@ramrai2123 3 ай бұрын
Bhagay ramro huncha.Kinaki yo ketilay pani yesarinai luteko thiyo ra antama bhujel keta saga gako ho mero dajulai ruwaira.Karmako faal payo
@Gokulranamagar023
@Gokulranamagar023 3 ай бұрын
​@@ramrai2123 prove k cha tapai saga j man lagyo tei bolni😂😂
@user-iz1sx9ce8u
@user-iz1sx9ce8u 3 ай бұрын
अरुको छोरी चेली ठगेर खाने खाते ठग लाई ज्युदै आगो लगाउनु पर्छ।
@ruplalSn-gf9mb
@ruplalSn-gf9mb 3 ай бұрын
एउटा भनाइ छ नि राडी लाई लिन्छु नभन्नु भिछ्छु लाई दिन्छु नभन्नु भन्छन एउटा बेसाहारा नारिलाइ बिहे गरि बिहेको नाटक गरि एउटा नारिको जिबन मा खेलबाड गर्छ भने मेरो बिचार मा नारी को गल्ती कतै बाट पनि देखिदैन एस्तो माम्लामा केटाको नै गल्ती हुन्छ यो नौटङ्की केटो लाई हदै सम्म कारबाही होस गङ्गा मेडम्🙏🙏🙏
@lppptl1937
@lppptl1937 3 ай бұрын
अर्काको पैसा खाए पछी हग्नु परेन 😂😂😂 जेल अब त्यो जान्छ अरुलाइ इमोसनल ब्लाकमेल गर्ने
@mayarana6729
@mayarana6729 3 ай бұрын
होनि
@user-pj5ud8ku9k
@user-pj5ud8ku9k 3 ай бұрын
कसैको पनि बिस्वास छैन 😢😢😢😢😢😢याे दिदी लाई जसरी नि नयाँ दिनुस है दिदी 🙏🙏🙏🙏
@madanrai9534
@madanrai9534 3 ай бұрын
गङगा बहिनि सबै ठिकछ ।तर फैसला चहि देखाउनु भएन
@lokpun2917
@lokpun2917 3 ай бұрын
हट कसरी खानु सक्छन हो दुख गरेर कमाको पैसा लाजै लाग्दो यार
@ramilarai2275
@ramilarai2275 3 ай бұрын
यस्तो नाटक गरेर ठक्नेहरु धेरै छ यहाँ यसलाई छोडनु हुन कानुनी दायरामा राख्नु पर्छ सबै पैसा पिर्ता पाउनु पर्छ यो चोर लुट्ने डाकालाई
@FinjuVlog
@FinjuVlog 3 ай бұрын
कानुन भनेको के हो भनेर बुझेका छैन रैछ केटा ले अब एका एक पर्दाफास हुन्छ अब केटो को।
@user-zv6dy5vl5w
@user-zv6dy5vl5w 3 ай бұрын
यो केसमा पुरा परिवारको सम्लग्नता छ, १००१००%।fraud केसमा मुद्दा हाल्नुस्।पुरा परिवार जेल जान्छन्।
@surendratamang3140
@surendratamang3140 3 ай бұрын
त्यो अपराधीलाई कानुनी कार्बहि हुनुपर्छ ।
@hillsidecampingpokharanepal
@hillsidecampingpokharanepal 3 ай бұрын
यो ठगलाई हर हालतमा छोड्नु हुँदैन ganga mam!!
@nisagurung1399
@nisagurung1399 3 ай бұрын
त्यो ठग त्यस्तो बुढी भालुलाई सार्वजनिक गरी हँदैसम्म कारबाही गरियोस्
@rajgurung8315
@rajgurung8315 3 ай бұрын
जून कुरा आयो अब बाहिर त्यस को निरकुल पार्न अ गाड़ी आउनु पर्छ ! यो फोन को धम्की दिने मात्रै हैं न देश मा कानून छ एउटा कोठा भित्र बाट धम्की दिने राम्रो कुरा होइन हजूर समस्या को समाधान तीर लाग्नु पर्छ ! हो मानीस भई सके पछी गल्ती हुन्छ तर पनि समाधान को बाटो खोजनू पर्छ ! लाग्छ यस्ता हजारौ केश हरु गंगा जी संग आएका थिए समाधान पनि गर्दै हुनुहुन्छ ! अब यो केश को अंतिम भाग सम्म जानु होला र समाधान निकाली दिनु हुन गंगा जी लाई अनुरोध गर्दछु !
@user-zv6dy5vl5w
@user-zv6dy5vl5w 3 ай бұрын
आईमाईको बुद्धि हुन्न भन्थे हो रहेछ , एक मुठि मायाको लागि सबै त्याग गर्ने। म जस्तै हजुर रहेछ्।
@mamtachand6622
@mamtachand6622 3 ай бұрын
Aamai le dhoka diyera Lutyo bhane chahi logne manche ko budhi chhaina bhannuparne ho😂😅😊
@pratbhapunmagar
@pratbhapunmagar 3 ай бұрын
Aes
@Neeshani-n8v
@Neeshani-n8v 3 ай бұрын
साला खाते लाज सरम केही छैन जाठा पैसा माग्दै खन खन घिचेर बस्दा बेइज्जत भएन अहिले तिर्न गाह्रो हुदा डर धम्कि दिएर डराउछ भाग्छ भनेर होला डराउनु पर्दैन सिस यो खाते लाई पैसा त छेर्नु लाएर छाडनु पर्छ नमर्दा आफै दुख गरेर खान नसक्ने दुनियाँ लाई हरेक सपना देखाएर धोका दिने लाइ
@rubikamallahotami3475
@rubikamallahotami3475 3 ай бұрын
झापड हान साला अरूलाई दोष दिन्छ
@sitadhakal7558
@sitadhakal7558 3 ай бұрын
दुवै जना लोग्ने स्वास्नी नै खेलाडी हुन् बिचारा यो बैनिलाइ निया दिनु है गंगा सिस हजुर
@jayantibasnet3142
@jayantibasnet3142 3 ай бұрын
यस्तो ठगलाई त्यतिकै छाेड्नु हुदैन।यस्ता ठगले गर्दा समाजमा धेरै विकृति फैलाउँछन्।यसलाई कडाभन्दा कडा सजाय दिलाउनुस्।
@sonamlama4852
@sonamlama4852 3 ай бұрын
यो बैनीलाई ठगेकै हो यो बैनिले न्याय पाउनु पर्छ
@shantirai7825
@shantirai7825 3 ай бұрын
अर्काको कमाई ठगेर आफ्नो परिवार पाल्ने नामर्दा लाई छोडनु हुदैन
@kihu8323
@kihu8323 3 ай бұрын
Be strong sister don't give up keep fighting 🤗👏💪 yesto chor fraud lai panishment hunu parcha
@taragurung1595
@taragurung1595 3 ай бұрын
थुक्का पापी अरूको पसिना ठगेरा खाने अपराधी लाई कुनै हालत मा छोड्नु हुदैन कडा सजाई होस नेपाल सरकार 🙏
@radhikagurung5370
@radhikagurung5370 3 ай бұрын
Yeklai katai najanu hai ss, be safe ,be strong be happy . Aba chai napatyaunu .aafno kam banayera farkinu 👏🍀🙌
@nimadong1437
@nimadong1437 3 ай бұрын
I'm praying for her. Hope justice will be granted soon! Believe in faith Bahini.
@user-yh8jv6sr7e
@user-yh8jv6sr7e 3 ай бұрын
God always with you baini be strong 💪 ganga mam ko ma aako xấu awasya nyaya pauxau 😢
@ishanpardasiofficialchanne2567
@ishanpardasiofficialchanne2567 3 ай бұрын
झापालीले फसाउछ भन्ने सुनेको थिए,दङ्गेलीले पो फसाएछ त😮😮
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s 3 ай бұрын
5 jhapali ek dangali
@user-zv6dy5vl5w
@user-zv6dy5vl5w 3 ай бұрын
कृपया पुलिसको मा पनि जानुस जति सक्दो छिटो। कुनै हालत मा नछोडनु होला।
@indirabudathoki3279
@indirabudathoki3279 3 ай бұрын
खातेलाइ जेल हाल्नुपर्छ बैनि
@linglang4151
@linglang4151 3 ай бұрын
Very good sis keep it up... Ganga ma'am will definitely help you....
@ujelapoon5513
@ujelapoon5513 3 ай бұрын
Kati man royo yo bainiko kura suner bichara🥹🥹🥹
@Jyoti-vh6kt
@Jyoti-vh6kt 3 ай бұрын
ढाटेर बिहे गरेको भनेर मुध्ध हाल्नु सिस हामि नि साथ छौ पिर नगरनु यस्लाइ नछोडनु
@user-yj6xz2ew8s
@user-yj6xz2ew8s 3 ай бұрын
त्यो कुकुर लाई जेल हालेर जानु हिमत नहार्नु है बहिनी बहिनी एकदम निर्दोष हुनुहुन्छ जस्तो लाग्यो बोली सुनेर 😢
@supriyagurung4481
@supriyagurung4481 3 ай бұрын
जुन चोर उस्काइ ठुलो शोर गङ्गा मेम यो ठग भाग्न सक्छ एस को बुरा बुरिलाइ जेल कोचाउनु पर्छ
@nimasherpa9045
@nimasherpa9045 3 ай бұрын
Good job ganga sis
@NajmadinMiya-ey5sx
@NajmadinMiya-ey5sx 3 ай бұрын
पैसावाला केटी सँग पैसा धुत्ने अनि buda budi bhayra अहिले धमकी दिने तेस्को buda budi लाई नै सजाय हुनु पर्छ ।
@RajunaMoktan
@RajunaMoktan 3 ай бұрын
Ganga sis woha lai plz sopurt garnu holaa... Buda budi 2janalainai xodnu hunaa ... woha dile naya paun.... am proud Ganga sis hajurko work...
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
बिचरा यो सिस त टिकटकको गिफ्टर पनि हो। त्यो केटाले झुट बोलेर तपाईको जिन्दगी माथी खेलेकै हो भने तेसलाई कानुन अनुसार कारबाही हुनु पर्छ र यो बहिनीले न्याय पाउनु पर्छ कुरा तेति हो।
@khusikhusikhusikhusi295
@khusikhusikhusikhusi295 3 ай бұрын
Tiktok ma k name xa waha ko sis🤔
@user-nc7mf7yj7s
@user-nc7mf7yj7s 3 ай бұрын
Timile ni thageu ki😂
@chemzongsanu
@chemzongsanu 3 ай бұрын
@@khusikhusikhusikhusi295 salome rai ho ahile account private xa
@khusikhusikhusikhusi295
@khusikhusikhusikhusi295 3 ай бұрын
@@user-nc7mf7yj7skaslai vannu vako ma ramro thauma xu ramrai kamara baseki xu kasailai thagera haina dukha paka lai dini manxe hu ma bujnu vo🙄🙄
@bambahadurpudasaini1299
@bambahadurpudasaini1299 3 ай бұрын
पिडित केटीको कुरा सुन्दा उल्टै रिस उठेर आयो ! कुरै नबुझि ठगलाई विश्वास गर्नेले पिडा पाउन अझै थोरै भयो !
@pradiprai1512
@pradiprai1512 3 ай бұрын
ठग लाई छोड्नु हुन्न।💪💪💪💪💪💪💪💪💪💪🤟🤟🤟🤟
@stitchesbymamta
@stitchesbymamta 3 ай бұрын
Good job 💯✅👍👏🏻
@amburathourshah589
@amburathourshah589 3 ай бұрын
याे ठग हाे कडा भन्दा कडा कार्वाही हाेस।
@TaraSubba-zb2eb
@TaraSubba-zb2eb 3 ай бұрын
Sahi kura garnu kura garnu vyo ni dd your great👍👍👍👍
@sangitaghale1138
@sangitaghale1138 3 ай бұрын
yo baini ko sabai kuraa 100 sahi ho sahi xa 👌🏻👌🏻🙏🙏🙏
@gurungindrakumar6147
@gurungindrakumar6147 3 ай бұрын
I respect this grave sister decision
@john-xettri8921
@john-xettri8921 3 ай бұрын
मेरो सबै नेपाली चेलि चेला दुबै जना हरुलाइ विनम्र अनुरोध छ कुनै पनि केटा या केटि सोसियल मिडिया मार्फत लब पर्यो भने तन मन धन दिनु अगाडि उस्को ब्याकग्राउन्ड बुज्नुस उस्को छरछिमेकि नातागोताफामिली ETC ता कि पोछी येस्ता ठग दलाल हरु सङ्ग पछुताउनु नपरोस
@alisharai6467
@alisharai6467 3 ай бұрын
यो दिदिले कति साचो माया गरेरा सबै थोक दे रहेछ गादि सबै देको रहेछ यो केटालाई छोर्नु हुदैन
@user-tt3ch5fp7y
@user-tt3ch5fp7y 3 ай бұрын
यो रडिको छाउरो लाई खुखुरि हान नेपाल झिकाऐर
@golebaba5765
@golebaba5765 3 ай бұрын
Ganga mam lai salute cha
@jhonsteper7396
@jhonsteper7396 Ай бұрын
फाइनल एपिसोड हेर्न पाइयोस् आज भोलि हामी नेपालीहरु किन एति निच
@user-yj6xz2ew8s
@user-yj6xz2ew8s 3 ай бұрын
आइमाई केटी हरुको मन कति छिटो पग्लिन्छ हो आइडी दे भन्दा दिने 😢😢
@user-gm9ic4dg5u
@user-gm9ic4dg5u 3 ай бұрын
yo khetelai sabaile chini rakhum hai yo keta dekhi hoshiyar hunu hai keti ho
@renuhangma7899
@renuhangma7899 3 ай бұрын
Laj saram navako keta xixi ajha jell halxu re arkako poisa khayara hinne ko k xa itjat😂😂
@user-kd1ps5pg4o
@user-kd1ps5pg4o 3 ай бұрын
येस्तो मान्छेलाई छोडनु हुदैन
@Bhawani-fg3nk
@Bhawani-fg3nk 3 ай бұрын
Yo thagko Budi sahit lae kada karbahi hos Pidit Baini lae Niyay melos ❤️🙏👍
@yougitagurung3395
@yougitagurung3395 3 ай бұрын
Ko chor uskai thulo sor
@user-nd5lh6yp3l
@user-nd5lh6yp3l 3 ай бұрын
Yo manxlae sakdo kanuni karbarbai hunu parx 👍🙏
@bhakta8661
@bhakta8661 3 ай бұрын
ठगेर कुकुरले कोट पाइट नै लगाको छ खात्ते भिकारि यो कुकुर बाट अरु कोहि दिदि बैनि बोल्दै हुनुहुन्छ भने यो कुकुर बाट परै बस्नु होला
@divyejha7081
@divyejha7081 3 ай бұрын
यो बैनी कानुनी कारवाहीमा जानु पर्छ। कानुनले बैनीलाई सहयोग गर्छ। महिला सेल मार्फत जानु पर्छ।
@RabeenaThapaa4384
@RabeenaThapaa4384 3 ай бұрын
Yeslahi ta kora hanuu parx yesto ni manxee hudaa rahix yati sojo manxee lahi fasar ganga sis le full saport garnu paro
@Suja-fc9qt
@Suja-fc9qt 3 ай бұрын
ganga ji yo keta lai jasari pni sajhai dinu parxa bichara yo bahini lai.sathata.dinus.
@brindathapa1336
@brindathapa1336 3 ай бұрын
यिः नानुले न्याय पाउनैपर्छ ।
@user-pq3ge9il2d
@user-pq3ge9il2d 3 ай бұрын
कति सम्का पापि मान्छे छन याेदसनियामँ
@udendukpa882
@udendukpa882 3 ай бұрын
Justice ⚖️ for this poor lady 🙏🙏
@kalpanarai9048
@kalpanarai9048 3 ай бұрын
बुडा बुडी मिलेर सबै काम गरेको हो पहिलो कुरा यो केटा को परिवार मिलेर लुटेको छ न्याय पाउनुपर्छ सबै यो बहिनी को पैसा फिर्ता हुनुपर्छ 😊
@user-ch8od6sd2e
@user-ch8od6sd2e 2 ай бұрын
Plzz sabai le DD lai support garau 🙏🙏🙏🙏
@indiratamang1444
@indiratamang1444 3 ай бұрын
Budeko ni photo halnu pareu ra yo thak lai jashareni leuna pareu ganga je❤❤❤
@nirumagar888
@nirumagar888 3 ай бұрын
suru batai paisa thagne niyat raixa tesko,, maya saya kehi rahenaxa Bichara baini😢 sarai namazale thagiyeko raixa, tesai xodna hunna tyo thag laii🤬🤬🤬🤬
@relpurjarelpurja2679
@relpurjarelpurja2679 3 ай бұрын
कठै मेरो देसको कानुन एउटि पीडित महिला आफ्नो न्याय खोज्न बिदेश बाट नेपाल आएर सिधै मिडियामा जानुपर्ने वातावरण बनाउने इ न्यायाधीश र चोर नेताहरु मुर्दाबाद ।इ बैनिले न्याय पाउन।
@shantibaral2498
@shantibaral2498 3 ай бұрын
तेस्को बुडा बुडिनै मिलेर पैसा खाको छन् ्दुबैलाई कडा कारवाहि होस्
@ushagurung7149
@ushagurung7149 3 ай бұрын
जो चोर उसैको ठुलो सोर यो केटा लाई सज्या दिनु परो यो बैनी को पैसा दिनु परो यो खाते अझ ठुलो कुरा गर्दो रैछ
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 3 ай бұрын
सुदर्शन सिङलाई 2-4 जान मुन्द्रे खोजेर 2-4 लात हानेर पुलिसलाई जिम्म दिने गर्नु परो,यसमा गंगा म्यामको साथ अति नै हुनु पर्छ त्यो केटीको नेपालमा आफन्त कोहि छैन जस्तो लाग्यो
@sunilmagarati4635
@sunilmagarati4635 3 ай бұрын
पैसा दिने तिमी पनि उस्तै हो । आगो छेउमा राखेको घिउ पग्लिए जस्तो केटाको मायामा पग्लिएर उसले जे जे भन्यो त्यही गर्ने । कसै सङग मायामा पर्नु भन्दा पहिले उसको background जान्न जरुरी हुन्छ उ कस्तो मान्छे हो के के गर्छ सबै बुझ्नुपर्छ । खान दिएर पछी ओकाल भने जस्तो पहिला खुरुखुरु पैसा पठाउने पछी आएर नानाथरी कुरा गर्ने लाज लाग्दै न ।
@buddhathapa8822
@buddhathapa8822 3 ай бұрын
sahi bhannu vo
@menukalawati7899
@menukalawati7899 3 ай бұрын
Timi jasto chandal thiyena raixani pahilani gharbar bigreko kt katai ramro hunxa Sahara banxa vanera sathi Huda hudai Maya base paxi k garos tah Maya andho hunxa vanxan testai vayeko raixa kt le purai planing garera luteko raixa vanne bujnu
@suntoshirai109
@suntoshirai109 3 ай бұрын
Abba timi ra ma pani bhehay garumm ani haruu la soltee 😂😂😂ma aile western America 🇺🇸 bata comment gardaixu lol 😝 chatar chatar 🤟🤟🤟🤟dude
@gorkhaarmyop372
@gorkhaarmyop372 3 ай бұрын
यो नानी सङ्गा बिहे पो गर्न मन लाग्यो मलाई त❤❤❤
@RupaBlon
@RupaBlon 3 ай бұрын
Ani timi pani thakne tah hola hoina🤗😀👊🏻
@user-ro6ug7tx2b
@user-ro6ug7tx2b 3 ай бұрын
गुड टिबिलाई नम्बर मागन
@gorkhaarmyop372
@gorkhaarmyop372 3 ай бұрын
@@RupaBlon बिचर बिहे गरेर सहयोग गरम कि बनेको नि
@parbatipulamimagarparbatit4724
@parbatipulamimagarparbatit4724 3 ай бұрын
ghar ko budhi lai bihe gardeu vai ani yata kura rakha nimto dinu hola bhoj khana aula 😂
@gorkhaarmyop372
@gorkhaarmyop372 3 ай бұрын
@@parbatipulamimagarparbatit4724garma nabako budi kasari pathaune ta
@gitapurja8327
@gitapurja8327 3 ай бұрын
Yo ddlai ney diaidinus gangaji🙏🙏🙏🙏
@tashisherpa1043
@tashisherpa1043 3 ай бұрын
Good job man
@Phokgaming12
@Phokgaming12 3 ай бұрын
हैन यसकी श्रीमती पनि देखाउनु पऱ्यो के पैसा को लागी र अमेरिका जानको लागी श्रीमान् अरुलाई दिइस् आज इच्छा पुरा भएपछि आर्काको जिन्दगी वरवाद पाछिर्स नकचरी एसलाई नी कारवाही हुनुपर्छ
@manojthakuri5792
@manojthakuri5792 3 ай бұрын
सबैको यस्तै हो राम्रोलाइ नराम्रो र नराम्रो लाई राम्रो पर्दो रहेछ
@ritulamamoktan7676
@ritulamamoktan7676 3 ай бұрын
यो ठग र उसको बुढी लाई पनि कारबाही हुनुपर्छ यो चेली ले नेय पाउनुपर्छ
@thapadipendra8722
@thapadipendra8722 3 ай бұрын
फटाहा राणिको बान अर्काको पैसा खाएर अझै ठूलो कुरा गर्छ यस्लाइ समाउन पर्यो पुलिस लाई बुझाउ
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 6 МЛН
Эффект Карбонаро и нестандартная коробка
01:00
История одного вокалиста
Рет қаралды 9 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН