चितवन कान्ड||सबै गाउलेले रुदै लिए जेठिको पक्ष||कान्छिलाइ यति सम्म भने||GooD tv||

  Рет қаралды 1,100,135

Good tv

Good tv

5 жыл бұрын

1.good tv
2.program G talk with @ ganga
3.camera and edit.@ dinesh amatya
4.VJ.@ ganga lama
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9860114714 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
साथै तपाइले
/ goodtv13
instagram.com/#reactivated
/ goodtv13
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#chitwan #good_tv #chitwan_kand

Пікірлер: 1 700
@onesidelove5172
@onesidelove5172 5 жыл бұрын
सत्ते ढक्दैन झुठो तक्दैन यो नै हो गाउले साथ् दिएकोमा धेरै खुसी लाग्यो किनकी जेठिको हक लाग्छ कान्छी जत्ती बोले पनि कान्छी को हक लग्दैन जेठि जे भन्छ त्यो हुनु पर्छ ।
@laxmilama2802
@laxmilama2802 5 жыл бұрын
😅😅😅😅😅
@kalpanakalpana4796
@kalpanakalpana4796 5 жыл бұрын
लाज लागदैना साैता बनेर अाउनि अझै ठुलो पलटिनि जेठिकाे नै हक लागछ
@Zyroxffx
@Zyroxffx 5 жыл бұрын
करुणा मोक्तान arkako buda khosne randihru lai yastai garnu parx verygood
@Zyroxffx
@Zyroxffx 5 жыл бұрын
jethiko half lagx
@Zyroxffx
@Zyroxffx 5 жыл бұрын
jethiko hak lagx
@aashishgurung6390
@aashishgurung6390 2 жыл бұрын
अर्काको पोइ सग आउने, अनि अझै सम्पत्ति लेउ भन्ने ?? तिम्लाई नक्कली आईमाई !! अर्काको पोइ सग आउनेले त आफै गरेर खान सक्नुपर्छ !!
@madhavichannel7955
@madhavichannel7955 5 жыл бұрын
चितवनका महिलाहरु एकदमै संगठित छन खुसी लाग्छ एकलाई दुख पर्दा सबै एक जुट हुन्छन ।
@indirakc8059
@indirakc8059 5 жыл бұрын
सिगो गाउले उभियेको छ सारै खुसी लाग्यो सत्य को सधै जित हुन्छ समाज ले साथ दिनु होला सबै ले यो जेठी बुडि लाई सारै माया लाग्यो ।
@hunterboy3853
@hunterboy3853 5 жыл бұрын
गउ समाज भनेकाे याे हाे नि त बधाई छ याेसमाजलाई
@saraswatisapkota2063
@saraswatisapkota2063 5 жыл бұрын
सब भन्दा लोग्ने लाई झिकाउन पर्यो अनि बल्ल कुरा गर्यो रामो् हुन्छ
@arohitamang5398
@arohitamang5398 5 жыл бұрын
Ho
@anjoostha1186
@anjoostha1186 5 жыл бұрын
Bichara tyo Kanxi dd lai matrai kina karaune paile logne lai jhikaunus Ani ramro hunxa
@arohitamang5398
@arohitamang5398 5 жыл бұрын
@@anjoostha1186 Ho ni hai Kata Gayo tyo Kukur
@karnathapa7219
@karnathapa7219 5 жыл бұрын
बहुबिभाहा मुद्दा चलाइदिन पर्ने नाठेनिलाइ
@karnathapa7219
@karnathapa7219 5 жыл бұрын
पहिलाको लोग्नेको पसिनाले सरापेको हो
@yamghaleghale9633
@yamghaleghale9633 5 жыл бұрын
जो राम्रो छ उसलाई सबै ले सपोट गछ
@chamsbcr4785
@chamsbcr4785 5 жыл бұрын
यो कान्छी ल्याउने र पोइ हुदाहुँदै पोइला जाने सबै समाज परिवार बिगार्ने समाज बिगार्ने दरो भाटे कार्बाही गर्नु पर्छ समाजले।
@laxmirai2189
@laxmirai2189 2 жыл бұрын
यो आइमाई खतम रहेछे पोइ पनि खोस्ने अनि नभएको आरोप लगाउने चरिखाने मोज गर्ने सुख गर्ने अंश चाहिने यसको टाइको फोर्ने थियो मान्छेको फेला परेको भएको धन्न जेठि सोझि रहेछिन।
@shristikc5804
@shristikc5804 5 жыл бұрын
पहिले काे बुढाे ले त खसी काटेर खाछ हाेला ।यसकाे दुरगति सुनेर ।यस्तै हुनपर्छ ।सौता बन्न अाउने
@ishamagar9960
@ishamagar9960 5 жыл бұрын
Hola haiiiii
@ambikaraut8732
@ambikaraut8732 5 жыл бұрын
Shristi Kc y
@ambikaraut8732
@ambikaraut8732 5 жыл бұрын
gopal chhetri uyofpruxlf
@user-so1dj1tk6z
@user-so1dj1tk6z 5 жыл бұрын
Shristi Kc 😆😆😆👍
@meelanmagar1782
@meelanmagar1782 5 жыл бұрын
चितवन पनि चम्किने भयाे दिनकै रमाइला भिडियाे हरु अाइरहेकाे छ
@bhawanachand16
@bhawanachand16 5 жыл бұрын
जेठी राम्री
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
ईँ बरै जेठि बैनि को मन कति ठुलो हो सोैता को छोरी पाल्छु भन्ने कति ठुलो हिर्दय मन हो बैनि हजुरको सलाम छ हजुरलाई मेरो जस्तै दुख पाउनु भयको रेछ मैलेनि 3 छोराछोरी पालेर बसेको छु यक्लै
@ambikarana3820
@ambikarana3820 5 жыл бұрын
Happy Happy hehehe gharma kaam garana kaam lagachha ni xori pale pahilA logne lai lyunu parchha ani tyo arko aaemae kina boleko aruko kurama poilai bolayera kura garna naskani tamasa delhyera basechha yo mediA le pni aru news Payne yesto news covergae garna gako
@khatrikrishana4731
@khatrikrishana4731 5 жыл бұрын
अब एउटा उपाए यही राम्रो होला जस्तो लाग्छ छोरी जेठीलाई बुझाउने अनी त्यो नामर्द लोग्ने भनौदोसँग डिमोर्स गर्ने त्यसपछि आर्को कसैसँग पोइल जाने एउटा छोडेर‌ अर्कोसँग आउन सक्नेले फेरी अर्कोसँग पोइल जादामा केही फरक पर्दैन् तर बुडाबुडी र बिचरा दुख गरेर बसेकी जेठीलाई दुख दिन आइरहनु राम्रो हुदैन
@ambikarana3820
@ambikarana3820 5 жыл бұрын
Ali nyae vayena ki khatri ki sasu ama bolnu vakai chhaina vanaec kura arkai chha
@yggyguugy4570
@yggyguugy4570 2 жыл бұрын
अर्काको सौता बन्दै अजै ठुलो कुरा पातकी आइमाई
@bhawanachand16
@bhawanachand16 5 жыл бұрын
लास्ट मा बोल्ने दाइ को कुरा मन पर्यो
@chandrasunuwarrai59
@chandrasunuwarrai59 5 жыл бұрын
Bichara babu kati maya lagyo
@radhakhadka3324
@radhakhadka3324 2 жыл бұрын
12 वर्ष आफै संग हुदा चै ठीक, 12दिन बुडा घरमा आउँदा अंश चाहिहाल्यो क्या गजब छ, कान्छी पहिला जेठी हुदा हुदै तलाई ल्याउने बुडोले अब अर्की ल्याउन गयो होला
@arjunkc88
@arjunkc88 5 жыл бұрын
साच्ची छिमेकी दिदि ले भनेको सही हो दयालु हुन दिदि
@aasthamagar7850
@aasthamagar7850 5 жыл бұрын
Sahi ho
@amritkumar8015
@amritkumar8015 2 жыл бұрын
लाज नभकि नकाचरि अाफनाे छाेरि ले बाबा खाेजदा बुडाे चहियाे जेठिकाे छाेराहरुले बाबा खाेजदा नपाउने पापिनि
@atriptakshetri607
@atriptakshetri607 5 жыл бұрын
ए हजुर बुबा अब हजुर ले त्यो तपाइँ संग भएको श्री-सम्पत्ती त्यो दुइटा नातीहरुको नाममा गर्दिनु अनि लिन्छे त्यसले अंश ...त्यसलाइ कालो मोसो दलेर निकालो गाउँ समाज मिलेर ...छोरी राख्नु साथमा तर त्यो कपाल पहेँलो वालीलाइ र त्यसको लोग्ने भनौदोलाइ खेद्नु त्यहाँ बाट...
@officialyoutube7208
@officialyoutube7208 5 жыл бұрын
होइन कस्तो होला आफ्नो एति राम्री बुडि छोरा हरु हुदा हुँदै पनि अर्कि हजुर आमा जस्तो लाई बिहे गरी घर लिएर आको
@ramdamdilasha9320
@ramdamdilasha9320 4 жыл бұрын
5 ओटा सिरिमती बिबाह गर्न पाउनी नियाम बनाउ सरकार
@janukarai4711
@janukarai4711 2 жыл бұрын
Sahie kura gahnu vo dajule 🙏👍
@raiidevi306
@raiidevi306 2 жыл бұрын
🙏🙏🙋🙋👍👍👏👏👏
@jptclear8663
@jptclear8663 5 жыл бұрын
यो video कान्छी श्रीमतीको पहिलेको श्रीमानले देख्दा त हड्डी हस्यो होला यार‍ ।बादरले आफ्नो घर पनि बनाउदैन अर्काको पनि बन्न दिन्न भनेको यही हो
@rajenshree94
@rajenshree94 5 жыл бұрын
Ho sahi vannu vo khusi le naache holaa.. 😁😁😁
@barshasherchan1954
@barshasherchan1954 5 жыл бұрын
Fan fan xamm xamm nacho ne kto ta haha
@sanjusanju4452
@sanjusanju4452 5 жыл бұрын
सहि हो
@anughimire784
@anughimire784 5 жыл бұрын
Shai ho
@itsmeriya374
@itsmeriya374 5 жыл бұрын
yes
@ff-mgr_gamar8654
@ff-mgr_gamar8654 4 жыл бұрын
जेठ श्रीमतीले निया पाउनु पर्छ कान्छि श्रीमती र श्रीमानलाई जेलमा ठोकनु पर्छ यस्तो घरमा श्रीमती हुदाहुदै बिहेगरेर हिड्ने लाई ,
@raimina8304
@raimina8304 2 жыл бұрын
Yo samajma baseka daju vai dd bahiniharule sarai thik parnu bhayo nakchari nakharmaulilai i m so happy
@dilukc6718
@dilukc6718 3 жыл бұрын
Kati mitho kura garnu vayo bhaile
@jajinbubai9479
@jajinbubai9479 5 жыл бұрын
नकचरी नाबालक २ छोराको बाउलाई फसाउने तै अहिले आए र अंस खोज्ने जिउछाडानीलाई अंस हैना सिस्नु र पानी लगाउदै खेदिदीनु जेठी र आमा बुबा भएर जेठीको हक बिना केही चल्दैना✊🏻
@jalsagar8374
@jalsagar8374 5 жыл бұрын
छोरी पाल्दिन्छुरे सौताले पालेको छोराछोरी हाम्रो समाजमा मैले पनि देखेको छु अन्तिम सास रहुन्जेल आफ्नो छोराछोरी आफ्नै साथमा राख्नु
@suryabahadurtamang2410
@suryabahadurtamang2410 5 жыл бұрын
Jal sagar vae ...yo jethi .le .ra tyo sasura chor le .milera tyo gau ko kag aaemae haru bolayra buda .kanxi ra xori jhily ghr jada pni yhi bijyt gareko karan sadae bahira basdae aayko thiy aahily budo lae uni hruko hat parera bichara yini aama xori lae yklo banayko x ..jethi kasti vilen x aani usko charitra ksto x sab thaha x mmuji jethi tyo ghr ma basna dine ko sato xori paldinxu aary ..pali xori machikni .ghr ma bas dina ta ysto garni ly ..kura yha bata bujinx..tyo xora hru ta ghr ma hurkiyo badyo yo xori ko ghr ma bas chahidaena .mc hru tyo poi vnni namard kti lamo po vagla
@siressailasailodai1155
@siressailasailodai1155 5 жыл бұрын
Ximaki didi bainelai dhanyabad
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
बुवा लाई सलाम छ छोरा ले घात गरे पनि बुहारि नाति हरुलाई इमानदार ले हक अधिकार दिनु भयको छ
@pratikshabhattrai9378
@pratikshabhattrai9378 5 жыл бұрын
थुक्क बालु रन्ढी तलाई तेरो बुढाले ईच्छा पुरा गर्न नसकेर त बेस्या अरकाको पोई खोस्नु आको थिस होला ठिक्क पर्यो
@acel152
@acel152 5 жыл бұрын
यी दुई श्रीमती लाई एस्तो उस्तो भन्नू भन्दा त्यो श्रीमानको गल्ती छ बिहा गर्दै छोड्दै भाग्दै गरेर हिडेर सुख पाउछ र घेक्रो समातेर ल्याएर कार्बही गर्नु पर्यो के थाहा फेरि तेस्रोबिहा गरेर पो बसेछ कि
@damarpun7341
@damarpun7341 5 жыл бұрын
malai samjhana mgr ko kura yakdam man paryo
@simithomo8517
@simithomo8517 5 жыл бұрын
पहिलाको लोग्ने र छोराहरु को पाप लागेको।
@jasminsamrapan5022
@jasminsamrapan5022 5 жыл бұрын
कान्छी भए पनि अाए पछि श्रीमानको सम्पत्ति खोज्न पाउछिन् यो सत्य वचन हो लोग्ने ले नलाई कान्छी अाउन्न म त भन्छु कुनै पनि केटीको एकोहोरो ले बिबाह हुन्न लोग्नेले साथ दिए मात्रै कान्छी साथै अाउछिन्।
@aaratikc5614
@aaratikc5614 5 жыл бұрын
Sahi vanu vo yo kura 100% right ho
@tanujaghimire3896
@tanujaghimire3896 5 жыл бұрын
सबैले मिलेर पछार्नु नि देखि देखि सौता पस्न आउदा खुबै अन्स खाना खान आएकी जगटा छर्नु नि सबैले मिलेर यस्ता आइमाई लाई
@kumariu2b683
@kumariu2b683 5 жыл бұрын
सत्य डग्दैन ठुली दि सलाम छ तपाईं लाई हजुरबुबा तपाईं संग कति सम्पत्ति छ सबै दुख गर्ने बुहारीको नाउँमा गर्दिनु
@rolexfuche422
@rolexfuche422 5 жыл бұрын
यो आइमाई को गल्ती छ बिचरा जेठि श्रीमती बाबू आमा 2 छोरा को आँसु ले यो आईमाई लाई भलो हुदैन ।
@umeshdhital980
@umeshdhital980 5 жыл бұрын
समाज न्याय र अन्य सबै ले हेर्नू पर्छ । गल्ली त्यो पुरुष को हो । उस्ले कुल्ली काम गरेर भय पनि पल्न्नु परो नि ।
@lhamusherpa9452
@lhamusherpa9452 5 жыл бұрын
Right say
@radharairai3673
@radharairai3673 2 жыл бұрын
लाज नभय को आईमाई कति अधिकार लिने होला लाज हुदैन छि
@kumariu2b683
@kumariu2b683 5 жыл бұрын
सत्यतथ्य छर्लङ्ग देखाउने मिडिया लाई धन्यवाद
@bijayabista929
@bijayabista929 5 жыл бұрын
आफ्नो छोराहरु बुढो छोडेर हिँड्नेलाई यस्तै हुनछ
@gauribogati221
@gauribogati221 5 жыл бұрын
मलाईत बुराे र याे 2 छाेरा बुराे छाेडेकि अाईमाई खतारा छ याे कान्छि भनाउदि अाईमाई ले र बुरू मिलेर अङ्सा मागेका हुन अङसा नदिय हुन्छ र खालि छाेरि रून्छे भनी छाेरा लाई कहिले बाबा चाहिन्छ भन्ने साेच्नुपर्छ
@sindhukarki3131
@sindhukarki3131 5 жыл бұрын
पहिलो गल्ती आईमाई बाट भयो अर्काको पोइलाइ फसाएर आफुले मात्र एकलौटी बनाएर राख्नी ! पोइ भनौदो दुइटी ल्याएर मिलाएर राख्न नसक्ने नामर्दले किन ल्याउने दुइटी राम्री देख्यो कि गिद्दे नजर लाइहाल्नु पर्ने ! कान्छी भनाउदी अर्काको पोइ संग आएपछी कि घर परिवार संग सौता संग सम्झौता गर्न सक्नु पर्छ नभए केको नौटंकी होनि आफै अर्काको घर बिगार्ने आफै अंश दिएनन भनेर मिडिया गुहार्नी ! लाज र पाप को डर नभएसी जे भनेनी हुनि आफू जेठिको ठाउँ मा बसेर हेर्नुनी के हुनि रहेछ ! आईमाई को दुस्मन आईमाई नै हुन्छन भनेको यहि नै रहेछ
@pemachoden9247
@pemachoden9247 5 жыл бұрын
Yess...nani lai hoina bani lai support garnu parcha huss Ana haru...hjr haru lay 100% RIGHT vannu bhayo..😍😍😍👍👍👍👌👌👌
@sarojmizar4212
@sarojmizar4212 5 жыл бұрын
सबै मिलेर जगल्ट्यार पथाइदेहो न यस्लाई कती प्यार प्यार गरेकी
@bhimgamingpro..709
@bhimgamingpro..709 2 жыл бұрын
छि आईमाई भयर कलङ छि
@sundardolkhanepal3797
@sundardolkhanepal3797 5 жыл бұрын
सबै महिला दिदी बहिनी मिलेरा ती सरेको गलेको आईमाई लाई लखेटनु परेउ बिचर जेठि ले कति दुख जेलेर सासू ससुर पालेर बाल बछ पालेर घर धानेर बसेको छ उल्टो अङ्सा खोज्दै आउने आईमाई लाई अर्काको घर बिगर्ने आईमाई लाई केही दिनु हुदैन यस्त लाई
@manishadahal1017
@manishadahal1017 5 жыл бұрын
phurba sherpa right kura
@ajambarinata708
@ajambarinata708 5 жыл бұрын
jaslai parxa teslai matra thaa hunxa teyo pida bichara sabai le kin auslai matra .....
@rajendragautam3150
@rajendragautam3150 5 жыл бұрын
यो आइस्यओ र गैसयो भन्ने आइअमाइ खतरनाक रहेछ । बुढा बुढी भएका सासु ससुरा चाही नहेर्नी अनि सासु ससुरा को सम्पती चाहि चाऐने यस्को के चर्तीकला हो
@basantathapa5346
@basantathapa5346 Жыл бұрын
अरुको जिन्दगी बर्बाद गर्न सौता माथी आउने अहिले बुढा ससुरा सौता सग निउ खोजन आउने लाज पचेकी आईमाई इज्जत सग आफ्नो बाबा आमाले दियको लोग्ने सग बस्न नसन्के अनि कस्को घर बिगार्न भन्दै हिड्ने आईमाई हो यो
@darshananiroulakhatri5719
@darshananiroulakhatri5719 5 жыл бұрын
bichara buwa aama 😍😍
@jeevanchettry7630
@jeevanchettry7630 5 жыл бұрын
Tc hai darshana g
@manjubasnet5952
@manjubasnet5952 5 жыл бұрын
😢😢😢
@umeshdhital980
@umeshdhital980 5 жыл бұрын
छोरी मान्छे को मात्रै गल्ती हुदैन । आप्नो घर समल्न नसक्ने नमर्द काहा गयो ? सन्तान कि मेरो हैन भन्नू पर्‍यो नत्र भने छोरी को भबिस्य को लागि भय पनि खानी बस्न्नी बेबस्था गरिनु पर्छ ।
@issueeprincess5743
@issueeprincess5743 5 жыл бұрын
Dui budiko budha chai kata marex tyo budha ko galtiii ho dui budi miler bass yatro age vako manxe kin tesari beijati grer jhagada garexan marer laijane khi hoin bachda samma freedom vayar bachnus ani patrakar ddko bolne ali saili vayan patrakar vaypaxi polite bolnu parx discrimination garnu hudain patrakar g dd abo aafno aafno kam garer khau hatkhutta xan timra xya yasto media ma aayr beijat nagar tmiharuko khandani koi behijat vyo ho yo tah
@rockboy5947
@rockboy5947 5 жыл бұрын
बाहिर बाहिर गोपिनी लियर मस्ती गर्दा जन्मेका सबैलाइ ब्याबस्ता गोपिले गर्निहो कि सौता ले umesh जि ??
@laxmeechannel9981
@laxmeechannel9981 5 жыл бұрын
Laj pachayer aruko poiko vudi bokne le paln saknuparx aafai
@tseringhyolmo1907
@tseringhyolmo1907 5 жыл бұрын
Ur right teyo buda lai launa pariyo.pahila.teyo goru lai.
@pabitraiajm8800
@pabitraiajm8800 5 жыл бұрын
Umesh dhital daile vneko ni thikai ho
@nirmalgurung3942
@nirmalgurung3942 5 жыл бұрын
गाउ समाज हाेस् त यस्ताे। सत्यकाे पक्षमा एक जुट भयकाे देख्दा मुटु नै फुल्लियर अायाे।
@bhojrajbhattarai5484
@bhojrajbhattarai5484 5 жыл бұрын
बुवा को भनाइ 100% सहि हो,पहिलो श्रीमती लाई उचित न्याय दिनु पर्यो हैन भने 8 बर्ष सम्म दुइजना ले बाहिर बसेर कमाएको पैसा खोइ?
@toyanath437
@toyanath437 5 жыл бұрын
सहयोग चि, जेठिलाई गरुँम,,र छोरा&छोरीको उज्जल भबिस्य तिर खोज्नु जरुरी छ् ,,, यो रन्डी&रन्डो लाई डाडो कटाई हाल,, रन्डी को बहिनी पनि हाजिर गर,, अँस दिनुपर्ने कानुन पनि खारेज गर,,
@minu9570
@minu9570 5 жыл бұрын
Yo kanxilai angsa dinai hunuhudaina kin ki yasle pahile hb ra 2 bachaharu xodera arkako buda khosne ...yasko buda ra kanxi duitailai angsa ndiyehunxa kin ki 82, yrs ko janmadine mum,dad lai ruwayer aafu moj garneharulai gaaubatai nikaalaa garnuparxa
@santuma6844
@santuma6844 2 жыл бұрын
अरु काे घर बिघारेर अाउनि लाज नभकि पाेइ नपाकि
@narabhandari3231
@narabhandari3231 5 жыл бұрын
यो कान्छो दिदी राम्रो लागेन किन भने यति दुख गरेर घर व्यहार चलाइरहेको दिदी सङ्ग हिस्सा मागेर अलग हुनु राम्रो छैन बरु घरमै बसेर घर व्यहार चलाएर मिलेर बस्नु राम्रो होला ।।
@ritabista2063
@ritabista2063 5 жыл бұрын
लौ खुसी लाग्यो अब त सबै समस्या को समाधान मिडिया ले नै गर्दिने रैछ अनि सरकार को चाहिँ के काम
@naranthami91
@naranthami91 5 жыл бұрын
अति दुख लागेयो यस्तो कसैको नहोस् । बिचरा डाडा माथिको घाम भएका ८२ बर्से बुवा आमा लाई डिमाखको टचर भयो यस्तो काम नहोस् ।
@kalpanashiwakoti4990
@kalpanashiwakoti4990 2 жыл бұрын
घरमा सितिमिति हुँदा हुँदै किनआइ तेसले केहि अधिकार पाइदैंन।
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 5 жыл бұрын
जेठी त सार्है हिम्मत भएको महिला हुन सलोट सल्लाम छ
@yubrajkaudal2391
@yubrajkaudal2391 5 жыл бұрын
पत्रकारले शृमानको उपस्थिति गराएर मात्र छलफल गर्दा राम्रो हुनेछ्। मेरो बिचारमा गाउलेले धेरै झुट बोलिरहेका छन्।
@sitamalla2760
@sitamalla2760 5 жыл бұрын
ल सहि बेबार रै बुहारी भनेको एस्तो हुन्छ जेठी हुन् छि छि अर्काको पोइ रोजेर आए पछि यो हालत देख्न नपरोस् है 10तोला सुन त तिम्रो लोग्नी र स्वास्नी को आपस् मा खायौ अब जेठी रा बृध्ध भाको बाबा सङ्ग भबेर हुन्छ त ? त्यो मुर्धारै रैछ पोई चै पनि
@sarojgiri829
@sarojgiri829 5 жыл бұрын
झेठिले नयाये पाउनु परछ कानछि भनेकाे अरकाकाे पाेइ खाेसन अाकाे तेसकाे कुनइ अधिकार छइन जसरि अाकाेहाे तेसरिन जानू परने हुनछ उसकाे परिवार हुदा हुदइ किन अाकाे ताे नानिहरुलाइ किन जिउदाे टुहुराे पारेकाे बाउ भनाउदाे पनि पापि हाे गतिलाे हाेइन तर दिने नदिने जेठिकाे अधिकार हुनछ ताे पतर पतर बाेलेर हुदइन
@kakaadhikari3753
@kakaadhikari3753 5 жыл бұрын
Kanxi valu rexe
@sapunagurung9661
@sapunagurung9661 5 жыл бұрын
जेठिलाइ साथ दिनुस है गाउले हरु
@samjhanaraisamjhanarai8379
@samjhanaraisamjhanarai8379 5 жыл бұрын
एति राम्रि जेडि भई भई गुखाने लोगने पापि
@robintamang6430
@robintamang6430 4 жыл бұрын
यस्ता मान्छेहरु भनेको महिनावारी बिग्रेर जन्मेका सन्तान हरु हुन, भाटा नहानेर के सोधने के पत्रकार महोदय
@tankagphuyal42
@tankagphuyal42 5 жыл бұрын
यो गाउले लाई बधाइ छ
@user-dp1rb5uw1o
@user-dp1rb5uw1o 5 жыл бұрын
हैट...! कान्छी को कुरा पनि सुनिदेउन कोइ न्याय भनेको त दुबैलाई हुनुपर्छ।
@bcrchams3603
@bcrchams3603 5 жыл бұрын
कान्छी आउने र ल्याउनेलाइ चाकमा कोर्‍आ हान्ने पर्ने रछ
@pabankhadka3845
@pabankhadka3845 5 жыл бұрын
मिडियाले पनि हेरेर थाहा हुने कुरा हो कान्छी र जेठिमा जेठि सारै इमानदार र मेहनत गरेर खाने कान्छीको नेहत हेर्नू बोलाइ बाट नै थाहा हुन्छ ।राम्रो नेहेत कि भय गरि खाने खाल्की भय किन अर्काको बुढाे खोस्न आउथी लाज पचेकी आइ माइ
@user-wt6dd6jq4b
@user-wt6dd6jq4b 5 жыл бұрын
2 स्वास्नीको पोइ कुना पसी रोई ल्याउने पनि ल्याउनेनै हो आउने पनि आउनेनै हो बिचरा जेठी ले सबै सत्य बोलेको छ उहाले न्याय पाउनै पर्छ
@batas9403
@batas9403 5 жыл бұрын
त्यो कान्छी जेठी होइन,गल्ती त्यो लोग्ने चाहिँ को छ त्यो मुजि ले घर मा हुदा हुँदै किन ल्यायो कि त छोरी मेरो होइन भन्न पर्यो dna टेस्ट गरेर हेरे थाहा भैहाल्छ नत्र होइन भने बार्तालाप गरेर फाइदा छैन
@shivarajrai947
@shivarajrai947 5 жыл бұрын
दुईवटा बुडि काे पाेईचाहि कता मरेछ।
@hemantanembang7011
@hemantanembang7011 5 жыл бұрын
दुई जना को पोइ कुना मा बसि रोइ होला नि
@nishagurung6032
@nishagurung6032 5 жыл бұрын
😀😁😂😀😁
@vishalchetri8688
@vishalchetri8688 5 жыл бұрын
Fere arko khojna gako hola ki
@arohitamang5398
@arohitamang5398 5 жыл бұрын
Tai Ta
@laxmeechannel9981
@laxmeechannel9981 5 жыл бұрын
Kun chai sang gayo kukur
@gopalmigin5606
@gopalmigin5606 5 жыл бұрын
जो जति उफ्रेपनी कानुनी रुपमा दुबै यो बोकाको पत्नी हो र कान्छिले पनि उसको हक जसरी भएपनी पाउछ गाउले झाडे आइमाइहरु भनेको जेठिलाइ कहिले कहिले कान्छिलाइ नानाथरी कुरा लगाएर घरको कलह हेर्न चाहने हो यो बाठी भएर बोल्ने आईमाई गतिली हैन
@user-dm7rv3vu3j
@user-dm7rv3vu3j 5 жыл бұрын
अब देखि पाऊन्न। बि.सं. २०७५ साल पछीको बिवाहको हकमा। तर अहिलेको केसमा ती कान्छीले नि पाऊन्छिन् बि.सं. २०६४ को बिवाह भएकोले गर्दा।
@Aayansh20173
@Aayansh20173 5 жыл бұрын
बीचरा बुवा र बाबू हरु रोयेको देख्दा सारो मन दुख्यो😎😎कति नकचरी के हेर्दा नी रीस उठने
@teerthadahal8700
@teerthadahal8700 5 жыл бұрын
थोरै भए पनि मिलाएर राख्नु पर्छ दुईवटा नै नारी हुन हल्का दिएर मिलाउनु त्यो छोरा मान्छे को 100% गल्ती छ!
@sitagurung481
@sitagurung481 5 жыл бұрын
आफ्नाे बनेको पहिलेकाे घर भतकाएर अरुकाे घर पनि भत्काउन आउने आइमाइलाई यस्तै हुन्छ कहिले पनि शुख नपाउस् कहिले पनि जिन्दगीमा
@grgalisha
@grgalisha 5 жыл бұрын
भालु हो रन्डी अर्काको घर बिगार्ने भालु
@anjanbasnet
@anjanbasnet 5 жыл бұрын
Value ho
@kumudapathak7618
@kumudapathak7618 5 жыл бұрын
दोष तेहि केटा हो अहिले आएर आईमाई लाई लडाउने बदमास हो
@saraspandey9200
@saraspandey9200 5 жыл бұрын
सहि कुरा भन्नू भएको अरु बाहिरी किन भुकेको
@chimmy5361
@chimmy5361 5 жыл бұрын
महिलाको भाग्य लुट्ने महिलानै हुन,पहिला आफू सक्षम बन्नुस अनि महिलाको अधिकार को लागि महिला सशक्तीकरण जरुरी छ,,,
@premghimire9107
@premghimire9107 2 жыл бұрын
घर बसेर काम गरेर खानु पर्छ, अंश पाइदैन
@atriptakshetri607
@atriptakshetri607 5 жыл бұрын
अर्काको घर बिगार्ने आइमाई ..र घरमा बुढी-बच्चा हुँदा हुँदै अर्को ल्याउनी त्यो केटो नि कुत्तै रै छ साले यो दुबैलाइ एक सुको नदिएर लखेटे हुन्छ जेठी बुढी र बाउ आमालाई सबै समाज र मिडिया ले पनि साथ दिनु है.....
@sahayogpokhrel6328
@sahayogpokhrel6328 5 жыл бұрын
Thik vannu vayo chimeki r buwa aama le
@manishadahal1017
@manishadahal1017 5 жыл бұрын
Shai kura
@ritak.c3914
@ritak.c3914 5 жыл бұрын
Atript
@dewananish43
@dewananish43 5 жыл бұрын
सहि कुरो बोरो सहि कुरो मैलेनी तिन्टी ल्या हुम क्यारे तर यो भिडियो को जस्तो जेठी पा भए कसम सात जुनि होइन 9 जुनि उसै सङ्ग बिताउथे
@rakrak1435
@rakrak1435 5 жыл бұрын
हहहहहहह्ह
@nimlosherpa5353
@nimlosherpa5353 5 жыл бұрын
लाज नभकी आईमाई अर्काको लोक्ने खोस्दै अझ पोइ नभएपछि अंश माग्न आउने त्यस्ता बुढा बुढी सासू ससुरा लाई दिमाग खराब गर्न आउछेस । तलाई जुन दिन बुढा पाउँदा जेठिको मन कति रुयो होला भनेर सोचेकी थिस जुन दिन जेठिलाई रुवाएर त खुशी साथले बिताउदा याद गरेनस अहिले त्यो बुढो नहुदा लाज पचाएर त्यही हात फैलाउन जान्छेस त्यस्तालाई गाउँ बाट नै जुत्ताको माला लगाएर पठाइदिए हुन्छ र जुन दिन बच्चालाई बाउको अवस्यकता हुदा त त्यो बाउ थिएन भने अब के को खाचो be strong हुनु आमा साथै बाबुहरु ।छि छि छि नकचरी आईमाई
@nirajthami693
@nirajthami693 5 жыл бұрын
याे कान्छि बुढिलेत पाेहाेर षाल पहिलाकाे बुढालाई मुद्दा हालेकाे थिई घरपरिवारले हेला गरेर माईता बसिरहेकाेछु दास्राे बिबहा गरेकि छैन भन्दै ।।
@suryabahadurtamang2410
@suryabahadurtamang2410 5 жыл бұрын
@@nirajthami693 aae aarki wokil talae thaha xa tyo devorc paper kina haleko kura buj hae pahila aani bol .ki ta divorce gareko buda ko .chak ko juka hos ..ytro xori poi dekhinas ..
@parbatibasyal2310
@parbatibasyal2310 5 жыл бұрын
छोरा हरुत कस्तो राम्रो नि बाची रहुन सधै भरी यौटा बाउले गर्दा यसरी बच्चा ले दुख पाय बिचरा
@chandrarai9806
@chandrarai9806 5 жыл бұрын
कान्छी भयेर आउनेलाई त यस्तै गर्नु पर्छ
@manisachhetri323
@manisachhetri323 5 жыл бұрын
Kanxi vayra hudina xora manxy ly na leekana xanxi huna auna paeenna kyaryo hajiur jatee lady pni tyo nabaleek lai neeyy deenu tyo nabaeeko ky nai galtee xa ra
@gomakumari9287
@gomakumari9287 5 жыл бұрын
कान्छि लाई किन सबैले एक्वा भनाकाे उसकाे पनि कुरा सुन्न पर्छनि
@user-so6ht7zn5k
@user-so6ht7zn5k 5 жыл бұрын
पहिला को बुढा त खुब खुशी भए होला है यस्तो दुनिया सामु बिजेत हुदा
@bishnushrestha9061
@bishnushrestha9061 5 жыл бұрын
गाउलेले साथ दिदा साह्रै खुसी लाग्यो
@reshmagurung9409
@reshmagurung9409 5 жыл бұрын
कमाउने बुडा बुडि साथमा छदा छदै पनि घरको आस गर्ने जाठि गतिलो आईमाई हो भने पैलेको बुढा संग बस्दि हो दुई छोराको आमा भयर नि घरमा कुल्लि काम गरेर जेठिले जोगाएर अंश चाईयो राडिलाई कुकुर्निलाई डाडो कटाईदेउ गाउले हरु
@minashreelungeli8351
@minashreelungeli8351 5 жыл бұрын
यो दुइटी बुढि को बुढा लाई पनि सङै राखेर सोधपुछ गरे राम्रो।
@user-dm7rv3vu3j
@user-dm7rv3vu3j 5 жыл бұрын
दुई जोई कि पोइ कुना पसी रोई😂😂😂😂बिचरा लोग्नेको पो कस्तो माया लाएर आयो😍😍😍😍
@shibabhattarai2545
@shibabhattarai2545 5 жыл бұрын
हेर बुड़ा बा आमा को बिजोक यो अर्काको घर परिवार मा खुसी खोसने त्यों खाई माई लाई कारभाई हुनु पर्छ
@Yonghang002
@Yonghang002 5 жыл бұрын
कन्ने केटा नभए, बुढी मरेको, बुढीले छोडेको संग जानु नि! देखी जानी अर्काको बुढा संग जाने आईमाईहरू बरू कोटी खोलेर बस् एक जनाको मात्र होईन गॉऊ भरीको लोग्नेहरूको एक राते मायॉ पॉऊछस😡😡😡
@suzurana6003
@suzurana6003 5 жыл бұрын
Yes 😂😂
@suryabahadurtamang2410
@suryabahadurtamang2410 5 жыл бұрын
Anu yonghang ..timro aama aani timi ly yak rat ma kti jana lae chikayra kti kamauxeu vana hae soltini timro pesa aaru lae sikaudaema sabae ly timro aama xori ly jastae garlan ra
@shantigurung8575
@shantigurung8575 5 жыл бұрын
जेठीले दुई छोरा पाल्दा कान्छीले एउटी छोरी पाल्न सक्दैन
@user-dl3gv9io9v
@user-dl3gv9io9v 5 жыл бұрын
महिलाको दुश्मन महिला नै । यो कुरा त्यो दोस्रो महिलाले बुझ्नुपर्छ ।
@gpp6900
@gpp6900 5 жыл бұрын
गाउँले हरु लाई सलाम छ ।
@devkhadka4379
@devkhadka4379 5 жыл бұрын
यो आइमाई लाई सबै मिलेर लखेनुन दिदी बैनी हो
@balsunrsunar379
@balsunrsunar379 5 жыл бұрын
छोरा मान्छे को ठुलो गल्ती छ येस्मा आफ्नो गाउँ मा सबै बाघ हुन्छन कुरा बुझेर न्या निसाफ सबैलाई बराबर हुनुपर्छ
@lhamusherpa9452
@lhamusherpa9452 5 жыл бұрын
Right bannu vayo Bal sunar g le tyo kukur kaha moreu kaha lukera moreko ho tyo naaisaman bichara tyo kanxilai matra hepera bolna paudaina kosaile pahila kukur rago nikalnus khate arkoko life damage gardai ahile kun kuna ma muntera moreko ho tyo kukur😈👹
@user-so1dj1tk6z
@user-so1dj1tk6z 5 жыл бұрын
Bal Sunr Sunar ani chori mancheko chai jo already kasaiko budi chora chori ko ama feri dekhi dekhi aunu teyo chai
@MrAndroidAsia
@MrAndroidAsia 2 жыл бұрын
कान्छीलाई कपाल रङ्गाउने, लिप्स्टिक पाउडर घस्न नै पैसा नपुग्ने रहेछ ।
@tikamagar4162
@tikamagar4162 2 жыл бұрын
उता पट्टिको पोइको दुइटा छोरा छोडेर सकि होइछ कान्छी 😎😎
@nepalssssllovers2745
@nepalssssllovers2745 5 жыл бұрын
नारी हरुको गल्ती भन्दा त्यो बुढो लाई कारबाही गर्नु पर्छ।
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 126 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
kati ramro kura garnu vako chha sabai yek choti hernus hai
17:50
purnima bakhara farm
Рет қаралды 6 М.
New ratuli song / मन छुने रत्यौली
24:45
Omshanti Digital
Рет қаралды 4,9 МЛН
Struggles of Making 4R6R | Shenpenn Khymsar | ​⁠@Khymsar  #109
1:15:47
رورو ضد رقيه🔫😲🚀 #shorts
0:13
رورو فاميلي | Roro Family
Рет қаралды 35 МЛН
Мужчина С Золотыми Руками 💪
0:42
EpicShortsRussia
Рет қаралды 4 МЛН
Зарядил патрон гвоздями как в фильме «БРАТ»
1:00
Оружейный Барон - Top Hunter -
Рет қаралды 6 МЛН