आहा काठमाडौंको मुहार फेर्दै मेयर बालेन, युरोप जस्तै बन्यो धरहरा सेरोफेरो - Balen Shah Dharahara Work

  Рет қаралды 96,849

Web Khabar

Web Khabar

Ай бұрын

आहा काठमाडौंको मुहार फेर्दै मेयर बालेन, युरोप जस्तै बन्यो धरहरा सेरोफेरो - Balen Shah Dharahara Work
Your Quries :-
balen shah dharahara new work
balen shah 2081 new work
balen shah dharahara work 2081
balen shah dharahara new work
balen shah dharahara action
balen shah team dharahara work
dharahara balen work
dharahara balen news
dharahara balen action
balen shah action after dharahara
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZfaq :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 176
@lokbahadurgurung445
@lokbahadurgurung445 Ай бұрын
काठमाण्डौं को मेयर बालेन शाहा ले मात्रा गरेर हुदैन ,हामी नेपाली जनताहरू पनि मेयर बालेन शाहा जस्तै इमान्दार,राष्ट्रवादी सोच राख्नु पर्यो.मेयर बालेन शाहा काठमाडौंं मात्रा न् भएर देश कै मेयर बनाउनु पर्छ. Meyar balen is the Great . तेत्रो बिकाश भएको देख्दा देख्दै पत्रकार लगाएत् जनता पनि बालेन ले गर्यो होला भन्ने,काठमाडौंं राम्रो सफा,सुन्दर भएको बालेन शाहा ले नै गर्या हो.यति कुरा सबैले बुझ्दा हुन्छ.धन्यवाद
@dipeshrai4704
@dipeshrai4704 Ай бұрын
शहर सुन्दर मात्र बनेर हुन्न... त्यो शहर मा बस्ने नागरिकहरु पनि सभ्य र इमान्दार हुनु पर्छ जस्तो लाग्छ 🙏
@bimlapokhrel8737
@bimlapokhrel8737 Ай бұрын
यस्तो राम्रो महान काम गर्नुहुने बालेन सरलाइ सबै ले साथ दिनुपर्छ जय बालेन 🙏🌺🌺❣️❣️🙏🙏देशका सबै मेयर ले यस्तै काम गर्ने हो भने सुन्दर नेपाल बन्ने छ 🙏🙏🌺🌹🙏
@BinitaGurung-xq7eh
@BinitaGurung-xq7eh Ай бұрын
राजा भनेको नामले होइन तर काम द्धारा नेपाली जनताको मन जित्दै अगाडि बढ्नुहोस् बालेन शाह ज्यू साथै सम्पूर्ण टिमहरु लाई धेरै -धेरै धन्यवाद!! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
एउटा मान्छे ले यो भन्दा कति गरोस् भन्ने चाहना हौ ? हामी सम्पुर्ण नेपाली लाग्नुपर्छ बिकाश गर्न योग्य ब्यक्ति लाई छान्नु पर्छ भ्रष्टाचारी लाई फाल्नुपर्छ ।
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f Ай бұрын
जनमत संग्रह मा गयर बाल्रेन लाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनायर देश्लाइ स्विजर्ल्यान्ड बनाऔं। कानुन्मा छिद्र बनायर नितिगत भ्रस्टाचार गर्ने,जनतालाइ मुर्खबनाउने,स्वतन्त्र युवालाइ देश छोड्न बाध्यबनाउने,यस्ता कामहरु कस्लेगर्दैछ?यस्कोउत्तर हामी सबैले खोज्ने कि अझै मेरो दल र मेरो आइडल भनेर देश्लाइ धराशायी बनाउन अगाडि बढ्ने?सबैले मनन गर्ने बेला आयको छ।
@user-mm6zh6pg8v
@user-mm6zh6pg8v 27 күн бұрын
Yo paisa kp oli pm hunda pareko ho dharaara yeutai prajet ho nagaar ko prajet hoina
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
सलाम छ काठमाडौ मेयर तथा उपमेयर लाई।❤🎉
@ritaacharya9983
@ritaacharya9983 Ай бұрын
गरे के हुदैन २बर्ष मै यति धेरै काम यत्तिका बर्ष सम्म नेताले हामी जनताको कर कति चुसेछन् ? अब चाहिँ नेताले बालेन बाट पाठ सिकुन् ।
@krishnabhattrai8598
@krishnabhattrai8598 Ай бұрын
जय बालेन
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke Ай бұрын
गोैतम बुद्दपछि जन्मेको आर्को भगवान बालेन शाह
@DilipRoka-fe9vz
@DilipRoka-fe9vz 24 күн бұрын
जय बालेन सर
@sarojrawal1422
@sarojrawal1422 Ай бұрын
येदि राजा बादी हरु ले बालेन लाई राजा बनौं भनेको भय सबै जन्ता ले saport गर्थे होलान्
@ramchandra2259
@ramchandra2259 Ай бұрын
बालेन लाई राजा बनानु पर्छ है साथी हो❤❤
@mamtachand6622
@mamtachand6622 Ай бұрын
Balen,ta hamro laagi RAJA nai ho.
@thundersubedi
@thundersubedi Ай бұрын
प्रयास स्वागतयोग्य छ् तर काठमाडौमा प्रत्येक १ किलोमीटरमा शौचालय चाहियो, हरियाली शून्य नै छ, साना मिनिबसमा कुखुरा कोच्या जस्तो कोचेर मान्छे हाल्ने, माइक्रोबस, साना बसहरु पनि हटाउनुपर्यो, सुकुम्बासी पुरै हटाउनुपर्यो अझै थुप्रै चुनौतीपूर्ण कार्य बाँकी नै छन !
@anbahadurpun5680
@anbahadurpun5680 Ай бұрын
सलुट छ मेयर बालेन लाइ
@bhimsarubhimsarumagar4045
@bhimsarubhimsarumagar4045 Ай бұрын
Good luck balen sir Jay Nepal 🇳🇵 ❤❤🎉🎉🎉
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y Ай бұрын
बालेन शाह लाई ३१ बो फोर्स तोप को सलामी दिनु पर्छ
@godsigma642
@godsigma642 Ай бұрын
We are support balen
@indradimdongindradimdong2705
@indradimdongindradimdong2705 Ай бұрын
Jai balen sir, ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rajusona-ke8yk
@rajusona-ke8yk Ай бұрын
जय बालेन सर जय नेपाल ❤❤❤🎉
@rukubinagyawali8260
@rukubinagyawali8260 Ай бұрын
वावा बालेन👌
@indrakumarishrestha9471
@indrakumarishrestha9471 Ай бұрын
Wow❤❤ just wow mayor sap salute xa hjr ko mahan kaam lai😍😍🙏🙏
@salushrestha3680
@salushrestha3680 Ай бұрын
Good work wow
@santanauvagnauvag5536
@santanauvagnauvag5536 Ай бұрын
❤❤❤ balen dada like king
@user-kn2hd8ff8i
@user-kn2hd8ff8i 29 күн бұрын
wow thank u balen sir
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl Ай бұрын
माहान गेटर नेपाल बालेन शाहको जय 🇳🇵🌍️🎊🎉🤣🎎🎆♥️🌈🐼
@saralachaudhary2010
@saralachaudhary2010 Ай бұрын
बालेन सर राजा हाेई न राजा ने्ै हाे
@user-lj2pf9tc9s
@user-lj2pf9tc9s Ай бұрын
Kun deshako raja ho garib maara balen
@user-mw5yn8sv3y
@user-mw5yn8sv3y Ай бұрын
नेपाललाई सुजरलयाड बनाउछु भनेर सार अामा बुबाको काख रित्तै पारने नेता भनाउदाले बक बक गरेर कुरसीमा बसे तर बालेन शाहाले यति थाेरै समयमा नै यति धेरै काम गरेर देखाउनु भएको छ मेयर भयर पनि कति धेरै काम गरेर उधारणीय काम गरेर देखाउनु भएको छ र वाहा बाटै सबै ले सिकनु परछ जय बालेन 💐💐💐💐💐💐💐💐💐💐💐💐
@jyotsnarthapa6975
@jyotsnarthapa6975 Ай бұрын
Too good 👍 👌 👏 🙌 Balen Shah is very sincere in all his works. Great Mayor! No comparison!
@sardharana3331
@sardharana3331 Ай бұрын
गरे के हुदैन जय बालेन
@anonymousanynomus1200
@anonymousanynomus1200 Ай бұрын
मेयर बालेन शाह योग्य सक्षम मात्र हैन वहाँ पहिलेको पार्टीका भ्रष्ट मेयर झै घुस कमिसन खानु हुदैन र पुरा बजेट चौतर्फी बिकास र दक्ष ब्यवस्थापनमा खर्च गर्नुहुन्छ। त्यसैले पनि कामको गुणस्तर र द्रूतगतिमा पुरा भएको छ र जनताले सुख पाएका छन् जुन नेपाल राष्ट्को हितमा छ।जय बालेन। ❤❤❤
@sabirmiya7334
@sabirmiya7334 Ай бұрын
Jay balen sir ❤❤❤❤❤
@ramjithapa95
@ramjithapa95 Ай бұрын
काठमाडौं को वडा भित्रको सडक र सबै आकासे पुलको अवस्था दर्दनाक छ । महागर बालेन शाह ले यसको अनुगमन गरेर वडा अध्यक्ष हरुलाइ तन्काउनु पऱ्यो ।
@jitendrashrestha5406
@jitendrashrestha5406 Ай бұрын
Huge Respect ❤❤❤
@rohitkumarthapa7662
@rohitkumarthapa7662 Ай бұрын
Good good job balen teamwork mero xoro 2 barsa ko vo uni haru ko lagi ramroo garnus...uni haru ko kathmandu change hos...❤❤❤god bless you bhaiharu.
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u Ай бұрын
Good balen ji news❤❤❤❤❤❤❤
@jaugurung5678
@jaugurung5678 Ай бұрын
मेयेर बालेन शाह र उप मेयेर सुनिता दङ्गोल को दैनिकी कृया कति अशल ,नवीन सुधार देखिनेगरी दिमाक चलाउनु भयेको छन यसरिनै हो देशमा बिकास्को मारगा लागनुभयेका छन kaaranEngineering मा दक्छ्या हुनुहुनछन ,बालेन जसतो सपूत जनमाउने माता पिता लाई नमन दरशान सदाको उत्तरो उत्तर को प्रगतिको सुभकामन गरद छु मो पनि काथमानदु नगर पालिकाको वारा २६ को बासिनदा हुन जये नेपाल जये बालेन शाह र सुनिता दङ्गोल ।
@ganeshshrestha3243
@ganeshshrestha3243 Ай бұрын
sarai ramro video aaha maile tw purai here manoj vai lai dhanayabad ❤❤ love from USA 🇺🇸🇺🇸🇺🇸🇺🇸 Jay Nepal Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@webkhabar
@webkhabar Ай бұрын
😍😍🙏🙏
@hussamaldean4433
@hussamaldean4433 Ай бұрын
Good job 🙏
@user-hc2rk5gp3o
@user-hc2rk5gp3o Ай бұрын
नेपाल का राजनितक दल हरु ले काह को भितामा मुर्दबाद र जिन्दबाद काह गयेर लेखछन
@Rajkumar-ge7sh
@Rajkumar-ge7sh Ай бұрын
Great Mayor Balen ❤
@Kbin736
@Kbin736 Ай бұрын
Balen is king
@jhalakshrestha5788
@jhalakshrestha5788 Ай бұрын
great Balen 🎉❤
@krishnakharel2177
@krishnakharel2177 Ай бұрын
जय बालेन ❤❤❤❤❤❤❤
@dhanetmg2525
@dhanetmg2525 Ай бұрын
good job❤❤❤❤❤
@Nepalimanoranjan-yg7hg
@Nepalimanoranjan-yg7hg Ай бұрын
Balan n sunita good job
@netrabhanndari1778
@netrabhanndari1778 Ай бұрын
अब बालेन शाहाले कोठाभाडाँ तिर पनि हेर्नू पर्छ घर बेटिले कोठाभाडाँ धैरै लुटेका छन् यता नजर कहिले आउँछ होला
@GangaGurung-qp2gk
@GangaGurung-qp2gk Ай бұрын
Very very very nice park jay jay jay kar balen shaha jay Nepal jay desh jay dharrha good balen 🇳🇵🇳🇵🇳🇵🙏🏾🙏🏾🙏🏾
@dipendrabogati7086
@dipendrabogati7086 Ай бұрын
Huge respect for mayor balen shah 🙏
@jagatshrestha1638
@jagatshrestha1638 Ай бұрын
Good work all of you 👏
@gangasunuwar3166
@gangasunuwar3166 Ай бұрын
सलाम छ बालेन दाइ❤️❤️❤️❤️❤️❤️❤️
@user-zp5ri3zc4g
@user-zp5ri3zc4g Ай бұрын
Good job balen sir 🌷🌷
@srssamyam1303
@srssamyam1303 Ай бұрын
जय बालेन ।। बालेन जस्तै छयत्तर जना वीर बहादुर जन्माइदेउ न ए नेपाल आमा ।।
@BeekeyVai-pe5xy
@BeekeyVai-pe5xy Ай бұрын
Balen daju Kada..
@purnashrestha7457
@purnashrestha7457 Ай бұрын
जन्ता भाडातिर्न नसकेर मर्न लागिसके जन्ता लाई बुझ्ने नेता चाहिँ काेहि नहुने रैछ
@indiraadhikari6498
@indiraadhikari6498 Ай бұрын
❤❤wow
@dupendragurung5079
@dupendragurung5079 Ай бұрын
जय बालेन सर❤।
@rickyram7301
@rickyram7301 Ай бұрын
Very nice 🎉🎉🎉🎉🎉
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Good job balen sir ❤❤
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 Ай бұрын
Good luck
@kulrajkafle2009
@kulrajkafle2009 Ай бұрын
बालेन पछि पाटिका बादर ले बिरोध गर्ने भन्दै फुटाउने छन
@anonymousanynomus1200
@anonymousanynomus1200 Ай бұрын
बालेन शाहले पहिले 2036 देखी काठमाडौमा थुप्रेका ठूला साना सबै माछा सबै पार्टीहरूका सबै भ्रष्ट घुसखोर कुशाशनी तस्कर नेताहरूलाई जेल ठोकी मुद्दा चलाई कारबाही गर र अकुत धन सम्पत्ति खोस। 🇳🇵
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f Ай бұрын
काठमाडौ का जनताहरु रक्सी /मासु र पैसा मा नबिकेर बालेन जस्तो सक्षम/इमान्दार/सदाचारी ब्यक्ति लाई चुनेर अहिले ऐतिहासिक परिबर्तन देख्न पायकोमा बधाइ छ। जनमत संग्रह मा गयर बालेन्लाइ प्रधानमन्त्री बनायमा देश्ले द्रुत गतिमा मुहार फेर्नेमा दोमत छैन।जय बालेन।
@sunitabhandari7109
@sunitabhandari7109 Ай бұрын
Balen is the best. God bless you always, Jay Nepal ❤🙏
@kusumrai2526
@kusumrai2526 Ай бұрын
Ho ho europ jastai dhekhe maile, dhulo nai dhulo
@umeshthapa8703
@umeshthapa8703 Ай бұрын
Balyn sir ati ramro Kam garnu vyeko x partixya laye ma nii cc camera raknu vyeko vye agha ramro huni thiyo
@user-vl7qc8mk1r
@user-vl7qc8mk1r Ай бұрын
Good🎉🎉❤❤❤
@dhanbahadurrai7697
@dhanbahadurrai7697 Ай бұрын
Balen shaha salute Sir you are the greatest Mayor of the Nepal
@user-zp5ri3zc4g
@user-zp5ri3zc4g Ай бұрын
Dheri dheri parghti ghrdhy janu 🙏🙏🙏
@RatnaSth
@RatnaSth Ай бұрын
यो मन छेले भनेको कुरा मलाई चाहिँ राम्रो लाग्यो हौ साथि हरु जइ देश
@adonishoadley204
@adonishoadley204 Ай бұрын
Nepal lai world 🌎🌍 Kai beautiful banaunu parxa sabai Nepali milera.....
@user-oo5ui9qj5x
@user-oo5ui9qj5x Ай бұрын
Good luck balen
@haribisunke9531
@haribisunke9531 Ай бұрын
बालेनले बनाएको होइन भ्रममा नपार्नुहोला ,यो प्रतिक्षालय धरहरा प्रोजेक्ट ले बनाएको हो
@YougGurung-vk6jj
@YougGurung-vk6jj Ай бұрын
balen सग अरु प्रदेश का मेयर ले सिक्नु पर्छ खास गरेर पोखरा को मेयर खोइ कता लुकेछ कुन्नी..?
@TaptapawashBaby
@TaptapawashBaby Ай бұрын
Good job
@jagatbhadur2254
@jagatbhadur2254 Ай бұрын
Balance Sahaj Jile Kathmandu ko pahchan Vishva Mein Launde❤❤❤
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r 18 күн бұрын
Jay balen sir jantako support ra maya dherai vayera afno kam stop na hos
@narendradahal9472
@narendradahal9472 Ай бұрын
राजतन्त्र जिन्दावाद
@YougGurung-vk6jj
@YougGurung-vk6jj Ай бұрын
अब खुल्ला मन्च को चौरमा गएर फुत्बल खेल्ने धोको छ?
@SunitaSulpe-qz7hi
@SunitaSulpe-qz7hi Ай бұрын
Mero bhot le kamgaryo❤❤❤❤
@suniltimalsena1
@suniltimalsena1 Ай бұрын
अगाडिका मेयर र नेताले हरुले मुखले बनाए बालेन्द्र शाहले कामले बनाए कुरा एत्ति हो फरक
@binumoktan3758
@binumoktan3758 Ай бұрын
Future mayor should continue these works if they stopped making some reason… would be shameless,insulting self! Challenge for future… Amazing work just by Mayor not the leader!!!
@user-gs3mk6rn6h
@user-gs3mk6rn6h Ай бұрын
Good work wow❤❤
@sharada5383
@sharada5383 Ай бұрын
मेयर बालेन ज्यू ले त गर्नु भएकै हो। तर जनताहरू पनि सुद्रिनु पर्छ। रत्न पार्कको शंखधर पार्क सफा गरेको बेलामा खिचिएको भिडियो रहेछ। साँचै त त्यहाँ झारै झार, भूँइभरी सुख्खा पातैपात , फुलको बिरूवा सवै खंग्ग्रगै सुकेको पो छ। कामदार नपुगेर हो कि ? थप्न जरूरी देख्दछु।
@user-nk3xk2gk7p
@user-nk3xk2gk7p Ай бұрын
मुजि एमाले को बिध्या सुन्दर ले गर्यो? के कांग्रेस को केशव स्थापित ले गर्यो?? मुजि.....एमाले र कांग्रेस को बोक्ने भोटे हरु को बुद्धि ...कहिल्यै नाऔने भयो।
@bibechanaburlakoti5961
@bibechanaburlakoti5961 Ай бұрын
kathmandu matra navaei urae desh yestae ko yestae rup dekhana paenexa bistarae 🙏balen team
@gangashrestha4619
@gangashrestha4619 Ай бұрын
Great mayer balen shaha sir n oupamayer sunita ji dhearai dhearai bhadahai cha
@krishnadhong7825
@krishnadhong7825 Ай бұрын
केगर्नुर हरु हम्राे देशकाे जनतानै भ्रस्ट चारी लइनै भाेट हल्छन तेसैले भ्रस्ट चारीले चानस पइराकाेछ
@Prashantkanxa25
@Prashantkanxa25 Ай бұрын
❤❤❤❤
@numa2439
@numa2439 Ай бұрын
Balen saha jindabad huge respect 🙏🙏
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w Ай бұрын
जनता लाई कर ले ढाड सेकेर म पनि बनाउन सक्छु , गरिब निमुखा को शहर हैन त्यो महङ्गो कर मा महङ्गी को मारमा पिल्साएर बनाएको दुखी जीवन को शहर हो , गर्व गर्न लायक छैन
@geetashrestha4961
@geetashrestha4961 Ай бұрын
Jay balen
@Chitragomden9442
@Chitragomden9442 Ай бұрын
जनताहरु पनि सुध्रिन जरुरत छ।
@mathurabhattrai7786
@mathurabhattrai7786 Ай бұрын
बालेन ठाउँमा यी ओलिदेउबा माकुने बाबुराम प्रचण्ड पुग्न त सक्दैनन् यी ओलि र प्रचण्ड देउबा माकुने हरुलाइ त सत्तामा बस्ने जसरी पनि बस्ने यत्ति हो यिन्का काम काहाको बालेन काहाका यी भुस्याहा हरु के बुद्धि छर यी पार्टीको पछि लाग्नेहरु को
@MrTrustMe
@MrTrustMe Ай бұрын
Patra kar jiu. Balen le gardai hunu huncha ramro kam.yesta hami khusi cham.tara aaru mayor le kina garenan vanera aawaj uthaunus.aaru mayor lai tannus kina yesto na gareko vanera.patra kar matra kathmandu mahanagar palikako hoina.hajur haurle sabai mayor lai gayera vannu paryo.next video yestai dekhana pam.
@ramkandel8329
@ramkandel8329 Ай бұрын
Jaya baalen shaha giu
@pashanglama
@pashanglama Ай бұрын
Go ahead balen
@rajubogati2757
@rajubogati2757 Ай бұрын
जय बालेन शाह ❤
@rnabin8296
@rnabin8296 Ай бұрын
Ahile sama meyor ko kam vaneko riban katne matra vanera tha thiyo balen aye paxi tha vo meyor ko ta kam pni hudo raixa thnak u balen
@Manzil273
@Manzil273 Ай бұрын
Iam with balen but yo chai dharhara puna nirman le gareko ho pahile yeso design vaisakeko thiyo farak yeti ho balen aye pachi dharhara le gati liyo
@SamirRawat9
@SamirRawat9 Ай бұрын
Nic
1❤️#thankyou #shorts
00:21
あみか部
Рет қаралды 12 МЛН
Чай будешь? #чайбудешь
00:14
ПАРОДИИ НА ИЗВЕСТНЫЕ ТРЕКИ
Рет қаралды 2,3 МЛН
🍕Пиццерия FNAF в реальной жизни #shorts
00:41
КАРМАНЧИК 2 СЕЗОН 6 СЕРИЯ
21:57
Inter Production
Рет қаралды 506 М.
😨 СТАЛА ПИЛОТОМ НА 24 ЧАСА
0:36
Настя, это где?
Рет қаралды 7 МЛН
A pack of chips with a surprise 🤣😍❤️ #demariki
0:14
Demariki
Рет қаралды 9 МЛН
Make me the happiest man on earth... 🎁🥹
0:34
A4
Рет қаралды 8 МЛН