ठमेलमा बालेनको एक्सन ,सरकारी स्कुल भनेर छिर्दा भेटियो होटल - मालिक हु भन्दै डन निस्के पछि लगाए ठेगान

  Рет қаралды 599,886

Smart TV

Smart TV

Ай бұрын

ठमेलमा बालेनको एक्सन ,सरकारी स्कुल भनेर छिर्दा भेटियो होटल - मालिक हु भन्दै डन निस्के पछि लगाए ठेगान
******************************************************************************
Balen Shah Thamel ,
Host - Jevish Poudel
Camera\Edit - Shalik Ram Neupane
Jevish Poudel
Smart TV - 9843934560
Smart TV Smart_TV
******************************************************************
Subscribe us
/ smarttv1
@SMARTTV1 Smart TV #Smart_TV
Like us onFacebook:
/ esmartkhabar
#BalenShah #Thamel
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 1 600
@pradeepnepal7878
@pradeepnepal7878 29 күн бұрын
गृह भन्दा कडा निस्कियो काठमाडौ ❤️🙏अब को बिकल्प रबि हैन बालेन हो ।
@DawaSherpa-mp8jj
@DawaSherpa-mp8jj 29 күн бұрын
Griha ta bikyo
@DorjeHang
@DorjeHang 29 күн бұрын
😂😂😂khulittai
@harinepal520
@harinepal520 29 күн бұрын
मेयर काे भिजन मा जानुस् धनी महानुभाब 😂😢😅
@sangamrock
@sangamrock 29 күн бұрын
@@DorjeHangchup muji vatuwa
@ganeshkhawas7885
@ganeshkhawas7885 29 күн бұрын
रबि त बिकिसक्यो ..... रबि को नम नलिए हुन्छ ..... अब गरे बालेन नै हो यदि बालेन ले पनि केही गर्न सकेन भने नेपाल मात्र नक्सा मा हुन्छ ......
@jagbahadur-kt9ex
@jagbahadur-kt9ex 29 күн бұрын
जय बालेन सर 84 मा भोट हाल्न बिदेश बाट कोको जानू हुन्छ बालेन सर को पार्टी लाई लाइक गर्नु
@user-ic4tn8we9n
@user-ic4tn8we9n 29 күн бұрын
2065 Dekhi vote haleko xaina maile balen uthyo vane vote halna jane ho 2084 ma
@bishwaskumarshrestha5143
@bishwaskumarshrestha5143 28 күн бұрын
Ballen shah is pm of Nepal mayor vaye pni
@narenlimbu9259
@narenlimbu9259 27 күн бұрын
mo hk bata aaune ho Balen lai vote halna 🇭🇰
@soniagrg1678
@soniagrg1678 27 күн бұрын
Can’t vote out of the country but gonna definitely wish him for the best every morning on my prayers and hoping that all NRN people out there will supports him.jai 🙏🇳🇵🫡jai Balen 👍
@user-wh4cf4lb5b
@user-wh4cf4lb5b 27 күн бұрын
😁😁😁😁😁😁😁😁🤣🤣🤣🤣🤣🤣👅👅👅👅👅👅👅👅👅
@lokenlimbu
@lokenlimbu 29 күн бұрын
यो चुपलाग्नुस भनेर कराउने कर्मचारी मलाई मन परो यतिको हिम्मत का साथ बोल्न सक्नु पर्छ❤❤ सलुट हजुर लाइ
@user-yf4ix3ze9l
@user-yf4ix3ze9l 26 күн бұрын
Ho manxe chai damdar ho
@dvconsultancy251
@dvconsultancy251 26 күн бұрын
ho yi karmachari lai dhanyabaad, je man lagyo tyehi boleko chha, karmachari lai ta kehi pani po gandaina, karmachari yesto hunuparchha.
@nabarajpandey5200
@nabarajpandey5200 29 күн бұрын
अब को प्रधानमन्त्री बालेन शाह हुनुपर्छ । सार्बजनिक जग्गा तुरुन्तै राज्य ले लिनु पर्छ ।
@user-gt1gu2nr6z
@user-gt1gu2nr6z 27 күн бұрын
बालेनलाई मत गुलाले सलाम गर्छु
@ShobhaShrestha-ll6ys
@ShobhaShrestha-ll6ys 29 күн бұрын
हेर त हाम्रो देशका नेताले कस्तो कस्तो कुकर्म गरेका रहेछ्न ,सरकारि जग्गा बेचेर नेताहरु मालामाल,जय बालेन,बालेन लाइ साथ दिनुपर्छ ।
@boybad92
@boybad92 29 күн бұрын
पोखरामा पनि सरकारी स्कुलले यसरी नै जग्गा भाडामा दिएको छ र पसल हरु गरेको छ अब तेसलाई कुन आधारले हेर्ने हो महोदय 🙏🙏।
@mohanprajapati886
@mohanprajapati886 29 күн бұрын
Hamro ghartira(bhaktapur)Pani sarkari jagga ma coldstore banaudai xa teslai Kun rup ma line ho.tyo ni nagarpalika afai le banaudai xa.
@noobgamingyt3870
@noobgamingyt3870 29 күн бұрын
​@@boybad92 पोखराको मेयरको झन काम नै छैन 😂
@pratikshadiyakoti3463
@pratikshadiyakoti3463 29 күн бұрын
सहि बिषय उठान भयो । यी फटाहा धोतिहरु मारबाडि ब्यापारि लाई सिदै सिद्याउनु पर्छ
@xeimetzerv8140
@xeimetzerv8140 29 күн бұрын
Jaa testo garyau vane baba ni berojgaar hunxan ta 😂😂😂
@ranamagar2995
@ranamagar2995 29 күн бұрын
हेर देशको हालत शिक्षा को नाम मा ब्यापार 😡 थुक्क 😠 ठिक पार्नु पर्छ यस्ता लाई जय बालेन 👍
@hiratamang946
@hiratamang946 29 күн бұрын
जय हो मेयर बालेन ज्यु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤यस्तो डन गिरी गर्नेलाई तुरुन्तै जेल हाल्नुस न खाते हरु
@nabindadel7311
@nabindadel7311 29 күн бұрын
शिक्षा लाई ब्यापार बनाउने कस्तो खालको मान्छे छन हाम्रो नेपाल मा
@YOUTUBESIKKIM-07
@YOUTUBESIKKIM-07 29 күн бұрын
Nta sabai private schools haru bussiness nai ta ho hoina??
@maheshchandrarai8446
@maheshchandrarai8446 29 күн бұрын
Chokta khanu gako madey kangal huney vo 100% jay balen🎉
@xeimetzerv8140
@xeimetzerv8140 29 күн бұрын
Pahadiya ho principal tyo school ko.... Pahadiya bepari Haru pani xan shutter line Haru...... Euta matra pahadiya thena tyo din tyha jasko xoro aja lekhiraxa KZfaq ma 😂😂
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 29 күн бұрын
यो सबै 2079 मा नेपाली काँग्रेस एमालेलाई भोटहालेर सरकारी सार्वजनिक स्कुलमा भारामा पसल राखेको हो 15 बर्ससम्मको भाराउठाएर खाएको जरीवाना तिराउनु पर्छ यी दलालहरुलाई जय बालेन् मेयर
@pabitranepali7680
@pabitranepali7680 29 күн бұрын
बालेन सारा देश तपाईंको साथमा छ पछि नहट्नु होस् ।
@tikaramthapa6581
@tikaramthapa6581 27 күн бұрын
Thank you Balen Sir you are the great. तपांई लाई १०८ तोपको सलाम।
@DaveKarki-gj7xc
@DaveKarki-gj7xc 29 күн бұрын
यी सबै पुरानो दलका झोलेहरु हुन बालेन सर जस्तो हो नेता जय बालेन
@meerkajibaniya6637
@meerkajibaniya6637 29 күн бұрын
जे होस् दुर्गा प्रसाई ले भनेको कुरा सही हो यो देश खाको नै माडे ले सिध्याएको भनेर माडे भगाऔ अभियान मा लाग्नु पर्छ
@narbadashrestha7068
@narbadashrestha7068 29 күн бұрын
K Durga ji dudhale nuhayeka Hun ta?
@nikitathapa8684
@nikitathapa8684 29 күн бұрын
ho esko boli le yo maade nai ho jasto xa ...
@user-zy5ss2qm2z
@user-zy5ss2qm2z 29 күн бұрын
hoho you are right 😂😂
@MrBrightSide77
@MrBrightSide77 29 күн бұрын
Durge ko kura thikai ho. Tara Durge ni dudh le dhuliyeko ta hoina ni. Usko afno kalo kartut lukaunu lai veda Nepali janta ko arko tira dhyan almalayeko.
@jayshankrelectronic6885
@jayshankrelectronic6885 28 күн бұрын
Sahi ho
@haririmal3271
@haririmal3271 29 күн бұрын
बालेनको काम एकदम सहि छ।
@asprobrogurung8818
@asprobrogurung8818 29 күн бұрын
सिधै ताला हुन्छ बालेन को जय होस
@thapark4719
@thapark4719 29 күн бұрын
यी सबै भु माफिया हुन् जो चोर उसको ठूलो कुरा सरकारी सम्पती दुरुपयोग गरेर पैसा कमाउन पलेकाहरुलाई पाढ सिकाउनु भयो । जय नेपाल ❤❤❤❤ जय बालेन❤❤❤❤
@saritakhadka7979
@saritakhadka7979 29 күн бұрын
अब मात्र माडे भगाउ अबियान सुरु गर्नु पर्दछ बालेन लाइ धन्यबाद देश बचाउन जन्मेको तराई को सपुतलाइ सलाम छ ❤जय बालेन
@akgupta6561
@akgupta6561 29 күн бұрын
जुन उद्देश्यको सम्पति हो त्यही प्रयोजनमा हुनु पर्छ।
@pabitranepali7680
@pabitranepali7680 29 күн бұрын
अब ललिता निवासमा पनि एकपटक छिर्नु पर्यो बालेन सर 🇳🇵🇳🇵🇳🇵
@adhikarilaxman64
@adhikarilaxman64 29 күн бұрын
एकदम राम्रो काम । मयेर बालेन ज्यू जिन्दाबाद।
@user-bb1zp3hs8t
@user-bb1zp3hs8t 29 күн бұрын
वन्द गराउनै पर्छ। जनताले स्कुल खोल्नका लागि दान दिएको जग्गामा अनैतिक काम गर्न दिनु हुन्न। मिलोमतोमा लागेकाहरु कारवाही को भागिदार हुनु पर्दछ ।
@bimaltamang7132
@bimaltamang7132 19 күн бұрын
कालो लुगा लगाउने सरलाइ सलुट छ र सम्पुर्ण टिम लाई ‌।यो तुरन्त खाली भएको हेर्नपाउ ।जय बालेन🙏🏼👍✊
@rbgyawali3199
@rbgyawali3199 27 күн бұрын
बालेंन शाहको तिमलाई बधाई।❤❤
@sujanrajbansishrestha5166
@sujanrajbansishrestha5166 29 күн бұрын
jp school को एउटा video report आएको थियो । मैले त्यो हेर्ने बेलै मा अब बालेन ले फिर्ता गर्छ भन्ने आश गरेको थिए आज खुशी लाग्यो बालेन को कदम को कारण
@basantapoudel1564
@basantapoudel1564 26 күн бұрын
School Right poudel uideo report
@JakheraMobileRepairing
@JakheraMobileRepairing 26 күн бұрын
Same to you.
@indrabaral3466
@indrabaral3466 29 күн бұрын
याे मान्छे बाेलेकाे सुन्दा याेपनि भारतीय जस्तो छ
@mrkarn4506
@mrkarn4506 29 күн бұрын
Toh chai ka ko hos muji ?
@coinch
@coinch 29 күн бұрын
sahi ho yo indian
@madavmagar6968
@madavmagar6968 29 күн бұрын
​@@mrkarn4506 toh poni ko hos mujiii
@user-jd8cd6tc4f
@user-jd8cd6tc4f 29 күн бұрын
हो हो धोती नै हो।यो सब पैसाको चल खेल।यस्ताहरुलाई कडा भन्दा कडा कारबाही हुनै पर्छ।जय बालेन सर्👍️♥️🙏🇳🇵🇳🇵🇳🇵
@xeimetzerv8140
@xeimetzerv8140 29 күн бұрын
Rey muji pahadiya lai kaile buddhi aaudaina 😂😂😂 jot ma ufrixan Paila kasaile vano ki RAJA lai hata salad pahadiya milera ho ho hataunxu .... Aba kasaile vandio ki RAJA lai lyaunu parxa ani sab Jana ah ah parxa 😂😂😂 muji Haru kaile sochne jati buddhi aaunxa re..... Masu Bhat matra khana janya xas 😂😂😂
@akashlimbu6649
@akashlimbu6649 28 күн бұрын
यो धोती हो।नेपाली होईन।भारतीयले नेपालमा लूट धन्दा मच्चाको बूझियो
@monnasubba5259
@monnasubba5259 26 күн бұрын
15 बषॅको भरपाई लिनु पछॅ सरकारी जग्गा मा हग जमाउनेलाई जय बालेन
@bindugc2026
@bindugc2026 29 күн бұрын
बालेन बाबु देश बचाऊ😢😢😢 डाकाहरुले देश लुटे 😢
@madanadhikari8981
@madanadhikari8981 29 күн бұрын
सामुदायिक बिद्यालयमा ब्यपार गर्ने दलालिलाई सक्दो कारबाही गरेर भ्रष्ट लाई जेल कोच्नु पर्छ।
@purana7167
@purana7167 25 күн бұрын
लाखौं लाख धन्यवाद सबै टिम र बलेन सर लाई ,दलालहरुले खाइसकेको स्कुलको सम्पत्ति फिर्ता हुनै पर्छ।
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 29 күн бұрын
झाेलेहरुले अबरोध गरदा अब सबै जनताको साथ छ
@user-bb1zp3hs8t
@user-bb1zp3hs8t 29 күн бұрын
माफिया लाई कारवाही हुन्ने पर्छ।
@user-tm9wc7sk4o
@user-tm9wc7sk4o 29 күн бұрын
एक कदम पनि पछि हटन हुदैन बलेन सर अहिले सम्म पटीकाे झाेलेहरुमिलेर खईरहेकाे थियाे
@jeetanthapa9295
@jeetanthapa9295 25 күн бұрын
गृह ले गर्ने काम बालेन जि ले गर्नु भो ...रबि हैन जनता को बालेन हो जय बालेन
@PRAJAWAL-tumchha_rai
@PRAJAWAL-tumchha_rai 23 күн бұрын
सरकारी जग्गा हडपेर यसरी घर अनि आफ्नो मन लाग्दो गर्ने भु माफियालाई कार्बाही गर्न चालेको कदम रोकिनु हुन्न, सम्मान गर्छु बालेन सर❤❤❤
@rameshkarki3906
@rameshkarki3906 29 күн бұрын
ठोक्नुस् यिनीहरुलाई चोर भ्रष्टहरुलाई जे मन लाग्यो त्यहि गर्ने, आफ्नो स्वार्थको लागि काम गर्ने।
@naradpokharel9642
@naradpokharel9642 29 күн бұрын
तस्करलाई काठमाडौ नगरपालिकाले ठिक पार्दैछ । जय होस् बालेनको !
@pratikrawal32
@pratikrawal32 28 күн бұрын
काठमाडौं नगर होइन महानगरपालिका हो नि
@khemdhital46
@khemdhital46 29 күн бұрын
जय बालेन सर लाखौ लाख सलाम छ काठमाडौ महानगर का सम्पूर्ण समुहलाई,,,🎉🎉🎉🎉🎉🎉🎉🎉
@netrabasnet9640
@netrabasnet9640 26 күн бұрын
यो ठग राष्ट्र को सम्पती लुटीखानेलाई कराकारभाई गर्नुपर्छ हटाउनैईपरछ
@whoispradeep
@whoispradeep 29 күн бұрын
यो बिद्यालय पहिला नेपालको शान थियो जब सम्म स्वर्गीय रामजी प्रसाद शर्मा ( जो नाताले मेरो आदरणीय ठूलो बुबा हुनु हुन्छ ) बाट यो संचालित थियो। शिक्षामा मात्र हैन खेलकूद र अन्य अरु कृयाकलापमा पनि उत्तिकै अब्बल। पछि सूर्य राज शाक्य प्रधान अध्यापक भएर आएपछि यो शिक्षालय बिग्रिन थाल्यो र आर्थिक चलखेल शुरु हुन थाल्यो। धेरै शिक्षकहरु मालामाल भए। यस्मा शुष्म छानबिन हुन ज़रूरी छ। सकिन्छ भने ती ब्यापारिक भवन भत्काईनु पर्छ । त्यो बिद्यार्थीहरुको खेल्ने स्थान हो!
@dwarikanathdhungel7461
@dwarikanathdhungel7461 29 күн бұрын
स्कुलका संस्थापक हेडमास्टर तीर्थराज सिंह सुवाल र उनी पछिका हेडमास्टरहरु क्रमश: शारदा प्रसाद उपाध्याय, अम्बिका प्रसाद उपाध्याय, बिजयनन्दन जाेशी र रामजी प्रसाद शर्माले जुन उच्चाईमा स्कुललाई पुराएका थिए, त्यसलाई खस्काउने काम र सम्पत्तिकाे दुरुपयोग गर्ने सुर्यराज शाक्य र उनलाई साथ दिने संचालक समितिका सदस्य हुन । तिनमाथि छानबिन गरेर कार्वाही हुनु पर्दछ । मेयर बालेनजी सँग माग गर्दछु । यसमा रिट परेपनि न्यायलयले अनाबश्यक हस्तक्षेप हुनुहुन्न ।
@surajgurung4781
@surajgurung4781 28 күн бұрын
Very good❤❤❤
@tejkc8571
@tejkc8571 29 күн бұрын
शिक्षा मन्त्री खोई कुन दुलोमा लुकेको छ यस्तो कार्य मा बालेनलाई सपोर्ट गर्नु पर्दैन यस्तै हो भने रास्वपा अब सिदिन्छ
@roshanpoudel2506
@roshanpoudel2506 29 күн бұрын
aaa murkha yesta herne mantri le ho ra? local governmant ko kam yestai herne ta ho ni
@thegodfather0098
@thegodfather0098 29 күн бұрын
​@@roshanpoudel2506 Lau bro, sikshya mantri le herihalcha ni k bolya
@NumberTwenty20
@NumberTwenty20 29 күн бұрын
​@@roshanpoudel2506ullu tah hoss ani k garne ta sikxya mantralaya le??
@Lamprasad
@Lamprasad 29 күн бұрын
शिक्षा मुन्तिरी ओलि सङ्ग नागपास खेल्नमा बेस्त छिन। अब लुडो खेल्न सके पछि मात्र यो बिषयमा बोल्न अगाडि आइबक्सिन्छ होला। प्रतिक्षा गरौ मित्र।
@sumitshakya4146
@sumitshakya4146 29 күн бұрын
@@NumberTwenty20 Isthaniya sarkar lae sabae power deko chha...sikya mantralayale kendra ko jimmewari hunchha...bujunus na...ghar ma chor auda..Rabi kina naaako samatna lae bhane jastae ho..policele nae herne ho Rabi lae inform garera basdaina
@ramban8571
@ramban8571 24 күн бұрын
माहानगरको काम सहि छ !! अब यिनिहरुबाट असुल उपर गर्नु पर्छ !!!!
@rabibaral9333
@rabibaral9333 27 күн бұрын
सरकारी सम्पत्ति बिद्यालय काे भुमि दाेहन गर्ने उल्टै ठुलो स्वर यसलाई भन्छन जुन चाेर उसैको ठुलो , ।
@JK-co8er
@JK-co8er 29 күн бұрын
देश बेच्ने डाकाहरू लाई तु जेलचलान गर सर्कार
@sabinaneupane9643
@sabinaneupane9643 29 күн бұрын
Tei sarkar la desh bechi raxa kosla halxa jail
@RandaaTamang
@RandaaTamang 28 күн бұрын
Jil Hina hame K vane paxe sarkarkai mukh hirera basneta Asta muge harulae jil Hina nepalmaa jil kanune daira vaneko aba natak vae sakyo aba sedhai gole Hanne garnu parxa machekne harulae aba chadai hunxa chenta nagarnu kasaile 2.4 janalae taukoma gole hannu parxa 10 Hajar dalal Ra ghuskhore sudrenxa aba Hanne ho khullam khulla gole hannu parxa randiko najait paidaa harulae natra Nepal dish ko khe valo xina
@mayamalla7348
@mayamalla7348 29 күн бұрын
यो नेपाल हो जसको पावर छ सबै ठिक छ भन्नी नेपाल 🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dhanrajgiri7192
@dhanrajgiri7192 24 күн бұрын
राष्ट्रले वालेन पाएकाे छ ,उनका निर्देशनमा स्कुल जस्तो र्सार्वजनिक सँसथाकाे जग्गा फिर्ती गरि नेपालीले ढाक्ने नेपालकाे निर्माणकार्यमा एकजुट हुन नेपाली मात्रलाई अनुरोध ,साथै यश कार्यमा सहयोग गर्ने सबैमा नमस्कार ।।।।जय वालेन ,जय नेपाल ।।।
@rajeshshrestha2827
@rajeshshrestha2827 29 күн бұрын
सही काम हो, छोड्नु हुन्न, 👍
@abiseklama752
@abiseklama752 29 күн бұрын
हो सर्बजनिक ठाँउ म ब्याक्ती कारण गर्नु ठिक हैन बन्द गराउनु पर्छ।
@purnabandhan
@purnabandhan 29 күн бұрын
निकै श्रहानीय काम, बालेनको टीमलाई बधाई छ, यी शैक्षिक माफियाहरूलाई तह लाउनै पर्छ ।
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 28 күн бұрын
माफिया हरुको हेकडा निकाली दियो बालेन् ले।
@thelightoftheworldnepal
@thelightoftheworldnepal 29 күн бұрын
शिक्षा लाई ब्पपार गर्ने तस्करीहरु लाई कारवाई गर्नुपर्छ
@Nawarajhatuwal
@Nawarajhatuwal 29 күн бұрын
जहां पनि लुट धनदा कहाँ छैन होला देश लुटने। जय बालेन जय रबि
@user-hh6bm4xq9o
@user-hh6bm4xq9o 29 күн бұрын
Good job Balen..... ठोक ठोक जनता साथमा छन हामी पनि पोखरा बाट साथ दिन्छौ ।
@bigentertainment-iv2gy
@bigentertainment-iv2gy 28 күн бұрын
जय बालेन 💪💪💪 एक्लै बालेन काफी भय संघीय सरकार लाइ। प्रत्येक नगर मा गाउँ मा यस्तै पालिका प्रमुख भय बिकाश हुन के वर लाग्छ र ।
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z 29 күн бұрын
Good balen ❤🎉desh Lutne lai karbai garnu.. Jay balen ❤🎉
@devugendra85
@devugendra85 29 күн бұрын
Mahanagar ko youth team lai salute .
@Dilipshrestha-ms4ph
@Dilipshrestha-ms4ph 28 күн бұрын
जे गरछ बालेन ले गरछ जय बालेन
@umeshbk1m
@umeshbk1m 27 күн бұрын
बालेन शाहकाे जय हाेस
@Yawa_entertainment
@Yawa_entertainment 29 күн бұрын
भुमाफिले त सकेको रैछ स्कुलदेखि सबै ठाउँ सर्लकै निलि सकेको रैछ धन्न बालेनको जन्म भएर उद्दार गुदैछ
@ishworbhattarai1223
@ishworbhattarai1223 29 күн бұрын
धेरै राम्रो कामनपा को काम❤❤🇳🇵🇳🇵🇳🇵
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 29 күн бұрын
राजनीति अाडमा गरेको यस्तो धन्दा सलाम बालेन सर
@RabinDutrajofficial
@RabinDutrajofficial 25 күн бұрын
चुप लाग्नुस चुप लाग्नु भन्ने ब्याक्ती जस्तो सबै कर्मचारी हुनुपर्छ
@harithapa4834
@harithapa4834 29 күн бұрын
जे जसरी भएपनि लुटनपाए हुनछ सरकारले खरच गरछ सकुलले मनपरी गरछन तर बुडा नेताले बिगारेको हो
@user-nf2uc9gt2o
@user-nf2uc9gt2o 29 күн бұрын
बालेन साह जिन्दाबाद
@Loveinnepal-up2hi
@Loveinnepal-up2hi 29 күн бұрын
यो सेतो कपडा लाउने मोटो मान्छे भारतीय जस्तो लाग्छ किनकी यसको बोल्ने शैली नेपाली होइन Like Indian
@tantrichill192
@tantrichill192 29 күн бұрын
Bharatia ho tara hamro Nepal ko Nepali harule chori beti chalayera yiniharu Nepal ma ghusera Nepali lai nai hepchan.
@Changes_143
@Changes_143 29 күн бұрын
साला यो प्रचण्ड , ओली , देउवा लाई कार्यवाही हुन पर्छ यो हरुलाई हामी सबै जनता मिलेर देश निकाला गर्नु पर्छ , ताख्ता पल्टिनु पर्छ , अती नै भयो यो हाम्रो देश म ...!!!
@thulethulung596
@thulethulung596 29 күн бұрын
पार्टि र डन हरुकाे दिन गए👍️
@theinvincible4015
@theinvincible4015 29 күн бұрын
त्यो ब्यपारीलाई चाक्सीबारी पठाउन पर्छ। यो खेलको उधोगी गणेशमान परीवार हो।
@Ijamnaren
@Ijamnaren 28 күн бұрын
जय बालेन शाह 💐💐💐🌹🌹🙏🙏🙏
@SagarKandel-tg9qw
@SagarKandel-tg9qw 29 күн бұрын
Balen hero केही हुँदै छ जस्तो लागेछ अब देसमा ,अब नेपाली हो हो भन्दा गर्व लाग्ने हुन्छकी जय बालेन
@anjalilamichhane7549
@anjalilamichhane7549 29 күн бұрын
बालेन जिन्दाबाद।
@nepalitopdjs4720
@nepalitopdjs4720 29 күн бұрын
धोतीहरुको दादागिरि घेरै भो नेपालमा
@user-jy6fj2nc6h
@user-jy6fj2nc6h 29 күн бұрын
बालेन अाउ देशबचाउ
@manjushah6248
@manjushah6248 27 күн бұрын
यो धोतिहरुलाइ नेपाल बाट निकाल्नु पर्छ जय बालेन🤚
@gokulthapa7407
@gokulthapa7407 29 күн бұрын
सहि ठाँउमा गयो मेयर स्कुलको जग्गा बेपारीलाई दिने principal को ठुलो हात छ सानो मा पढे्काे स्कुल खेलेको ठाँउ हेर्दाहेर्दै hotel र पसल भयो ।
@alonehari143
@alonehari143 29 күн бұрын
माफियाहरुलाइ ठाेक्नु बालेन सर। हामी नि आउछाै।
@netrashrestha9640
@netrashrestha9640 28 күн бұрын
सहि कुरा जय बालेन
@netrabasnet9640
@netrabasnet9640 26 күн бұрын
You are Right लुटेरालाई लुटीखाने हरूलाई जेल कोचनुपरछ
@sujitdhakal5571
@sujitdhakal5571 29 күн бұрын
शिक्षालाई ब्यपार बनाउने पाटिका डाका झाेलेलाई लात हानेर निकाल्नुपर्छ।
@kamalbhujelvlog4011
@kamalbhujelvlog4011 29 күн бұрын
सव ठाउँमा माडे नै साडे छ त, यो सब काग्रेस र एमाले कै काम होला।
@ashokbhattarai9598
@ashokbhattarai9598 25 күн бұрын
स्कुलको जग्गा सर्बजनिक हैन दलाल हो जेल हाल्नु पर्छ।
@user-mh2zo4su5w
@user-mh2zo4su5w 27 күн бұрын
Jaya des jaya balen.....balen lai ramro kaam ma saat sahayog garne sabai lai dhanyabaad .
@ghanashyamrai8171
@ghanashyamrai8171 29 күн бұрын
यो मार्डवाडी हाे यसलाई देश निकाला गरौँ ! सरकारी स्कुलमा कसले रेस्टुरेन्ट बनाएको छ??
@xeimetzerv8140
@xeimetzerv8140 29 күн бұрын
Sarkari school rent ma lagauna offer garne PAHADIYA chai ramro..... rent ma line chai desh chor 😂😂😂 waah re pahadiya kanoon 😂😂
@Eaea07
@Eaea07 29 күн бұрын
​@@xeimetzerv8140 tah muji marwadi veley vanda ta ramrae xa
@DeviKumariDahal-gs1yi
@DeviKumariDahal-gs1yi 29 күн бұрын
स्कुलक‍ो जग्गामा घर बनाउनेलाई तु जेलमा हाल।
@TpChaulagain
@TpChaulagain 28 күн бұрын
सलाम छ बालेन सर।
@sadhuramshrestha8158
@sadhuramshrestha8158 28 күн бұрын
अहिलेसम्मकाे सबै पैसा अरूलनुपर्छ
@manbahadurchhetri3107
@manbahadurchhetri3107 29 күн бұрын
तुरुन्तै खालि गर्नुपर्ने हुन्छ राम्रो कुरा गर्नुभयो जयजय हो
@binabina7708
@binabina7708 29 күн бұрын
नियम बिपरितका कामगर्ने जाे काेहिलाई नियम सम्बत कारबाही गरिनुपर्छ ।
@user-nh3bu9zf7c
@user-nh3bu9zf7c 28 күн бұрын
मेयर बालेन सर देश बचाउनु पर्यो
@BLOXFRUIT9080
@BLOXFRUIT9080 27 күн бұрын
एस्तो भरषताचारि हरु लाई नछोड्नु होला बालेन दाइ यसरी सरकारि जग्गा हरपेको मनछे हरु लाई कालो मोसो दलेर जुत्ताको माला लगाएर घिसार्दै लेखेतनु पर्छ 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@ShyamMaharjan-ez3sk
@ShyamMaharjan-ez3sk 29 күн бұрын
धेरै भुकेर खती हुन्छ बिद्वान्हरुले बुझ्होस स्कुल्मा होटल ? भएननी !
@Hunter9777
@Hunter9777 29 күн бұрын
यो व्यापारी हरु लाई बाटो मा ल्याएर कोर्रा हान्नु पर्छ अनि मात्र ठाउँमा आउँछ 😡😡
@user-jd5mh7ip5n
@user-jd5mh7ip5n 25 күн бұрын
Janis taile kura buj paile ani bol
@Hunter9777
@Hunter9777 25 күн бұрын
@@user-jd5mh7ip5n घण्टा को कुरा बुझ्नु स्कूल तिमारको बाउको व्यापार गर्ने घर हो त आफू चाई कुरा बुझ पहिला
@sharai1335
@sharai1335 29 күн бұрын
पैला देखी भ्रष्टाचार गरी खाएको ठाउमा बन्दा गर्दा डाकाहरूको खैला बैला जै होस बालेन साहा
@TylaRana-ry3np
@TylaRana-ry3np 28 күн бұрын
यो बिधालयमा पसल राख्न हुदैन पसल बन्द गर्नु पदछ
@deepaksen7283
@deepaksen7283 6 сағат бұрын
सार्वजनिक ठाउंमा स्कुलको जगामा घर वनाउनु नै गलत हो।
@premGurung-xo4cz
@premGurung-xo4cz 29 күн бұрын
सरकारी जग्गा लुटेर खोसेर घर बनाएर के भण्डारको पाउको त्यसका बाउको घर सम्पत्ति हो र ताला ठोक्दिनुभयो धेरै राम्रो काम गर्नुभयो सरकारीमा हरपेर बस्नेहरुलाई भ्रष्टाचारी जस्तो जन्मिनुपर्छ हाम्रो देशमा नेता भनेपछि
@007robinhoodlove5
@007robinhoodlove5 29 күн бұрын
🇳🇵🇳🇵अब यो school मा भएको वेथितीको नाली बेली पनि Tanka Dahal ज्युको Tech Tanka मा आउछ होला ।शाथी हो Techa Tanka मा यस्ता हजारौं वेथीतीहरुको सत्य तथ्य सहीत video हरु आएका छन् हेरौ 🙏🇳🇵
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 28 күн бұрын
Jaya balen great job salam xa Kathmandu mahanagarpalika lae
@bhojbahadurrayamajhi9538
@bhojbahadurrayamajhi9538 29 күн бұрын
बिद्यालय का नाममा रहेको जग्गा संस्था ले आफ्नो जग्गा लिज मा दिन सकिन्छ, तर आम्दानी पार्दशि किसिम बाट राख्नुपर्छ।
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 31 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 33 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 382 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 620 М.
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00