गगन थापाको क्षेत्र कपनमा बाटोबाटै बग्यो भीषण खोलो, बालेनले खनेको क्षेत्र नडुब्दा जनता खुसी

  Рет қаралды 381,379

Harek News TV

Harek News TV

8 күн бұрын

#balen #balenshah #balenshahnews #kapankhola #mayorbalen #hareknews
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 467
@gomatimilsina7222
@gomatimilsina7222 6 күн бұрын
गगन लाइ भोट दिएको परिणाम हो यो चोर लाइ भोट हाल्ने मानिस लाइ ठिक भो
@BishalTamang286
@BishalTamang286 6 күн бұрын
बाख्रा चोर लाई गगन लाई 84 मा सोत्तर पार्नु है काठमाडौं बासि🙏
@user-su1cm4jf6w
@user-su1cm4jf6w 6 күн бұрын
Hudaina hudaina beat khelxu masuvhat paisa payepaxi dubos ki bagaos ki manxe nai maros ki balllllllllll ahile matra ho r yo but jitnu ta yahi Lai muddya banayer jitxa stupid people banayo vhane arko patak kasari jitxa
@journeyjunction5
@journeyjunction5 6 күн бұрын
84 मा सबै बिर्सेर भोट त गगनलाइ नै हाल्छ्न।।
@user-su1cm4jf6w
@user-su1cm4jf6w 6 күн бұрын
@@journeyjunction5 kinvhane masuvhat dinxan
@veesalgurung2473
@veesalgurung2473 5 күн бұрын
जति कराए पनि चुनाब मा मासु भात, पेट्रोल, पैसा मा बिकि हाल्ने गोबरे जनता हरु को कमि छैन यो देश मा 😢
@surendrabudhathoki1526
@surendrabudhathoki1526 3 күн бұрын
sahi kuro.. barsa bhari ko dukha masu bhaat khaye pachi birsinchhan bheda haru
@limbulimbu7722
@limbulimbu7722 2 күн бұрын
सहि
@ROBERT-xl5uu
@ROBERT-xl5uu Күн бұрын
Bhairaja chunab ma utney 99% nai chor xa jaslai haleni ui ho..janta lai k dosh..3ta chor ma euta chor choose garna paresi k grun
@aashishlamsal9810
@aashishlamsal9810 23 сағат бұрын
Maile nabujeko chai,,, j j khayeni khanu petrol ni halnu tara vote chai sahi thau ma haldiye vaihalcha ta,,
@veesalgurung2473
@veesalgurung2473 18 сағат бұрын
@@aashishlamsal9810 90% नेपालि जनताहरु लाइ भोट को महत्व , साँसद , मन्त्री को चयन कसरि हुन्छ भनेर नै थाहा छैन । यो नै यो देश को सबैभन्दा ठुलो दुर्भाग्य हो । र चोर नेताहरु ले यसैको फाइदा उठाउनछ । हल्का knowledge को लागि भएपनि 9-10 को पाठ्य पुस्तकमा भोट को महत्व र साँसद , मन्त्री को चयन बारेमा पनि पडाउनु जरुरि देखिन्छ
@basudevchaulagain2216
@basudevchaulagain2216 3 күн бұрын
बालेनलाई सबैले समर्थन गरौँ है,सत्यबादीलाई सहयोग गर्दा भगवानले सहयोग गर्नुहुन्छ ,जयहोस ।
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 6 күн бұрын
बाख्रा गोठालो लाइ नेता बनाएपछि यस्तै हुन्छ।कपनलाई भैंसी पालन र माछा पालन गर्ने पोखरीमा परिणत गरे कृषि क्रान्ति हुन्थ्यो।
@rajuranjitkar4894
@rajuranjitkar4894 6 күн бұрын
बाख्रा चोर लाई भोट दिए पछि यस्तै हुन्छ नि ।
@phapendarbhandari
@phapendarbhandari 6 күн бұрын
जन्ताहरुले धेरै दु:ख पाय अबको अन्तिम बिकल्प बालेन आउ देश र जन्तालाई बचाउ
@bhabindrabhujel9297
@bhabindrabhujel9297 6 күн бұрын
भोट हाल्ने बेला आँखा देखिनस्,अहिले भेटिस्,ठिक्क पर्यो
@Raeni4865
@Raeni4865 5 күн бұрын
होइन हो दाजु कति साह्रो हो😂😂😂
@binodkhadka5990
@binodkhadka5990 4 күн бұрын
Bichara lai chunabko bhojma gyas purauda puraudai fursad nai bhayan hola
@shivasharma2609
@shivasharma2609 6 күн бұрын
खोला मिचेर घर बनाएपछि एस्तै हो ।
@user-vc5sz3zk6l
@user-vc5sz3zk6l 6 күн бұрын
माननीयज्यूलाई रविको खोइरो खान्न र राष्ट्रियभाउजूलाई ढाकछोप गर्नै भ्याइनभ्याई छ,जनता भेडा हुन् २०८४ सम्म बिर्सिन्छन र एक प्लेट मासुभात ठ्याक्क-ठ्याक्क सुर्य र रूखमा स्वस्तिक छाप ।
@rohityadav6430
@rohityadav6430 5 күн бұрын
मासुभातमा बिकिने माछिक्ने जनताको यस्तै हालत हुन्छ ।
@nischalchhetry3890
@nischalchhetry3890 5 күн бұрын
30 बर्स देखि केही नगरेको लाई बार बार भोट दिदा पनि जन्ता हरुको समाधान हुन्न भने अब को 84 मा ओन्लि बालेन लाई जिताई प्रधान मन्त्री बनाउनु होला तपाईं हरु सबै सम्स्य समाधान हुन्छ
@MotivationbyNabin
@MotivationbyNabin 5 күн бұрын
महानगर बैठक मा राजनीति घुसार्नु बालेन शाह लाई मात्र होइन बिकास का बाधक हुन् एमाले माओवादी काङ्ग्रेस का झोले हरु बास्तवमा नालिका किरा हरु हुन् जय देश जय बालेन ब्राण्ड
@triggeredclips2
@triggeredclips2 6 күн бұрын
बाख्रो भाउजुको पेटीकोट भित्र छ 😂
@amitpokhrel2553
@amitpokhrel2553 6 күн бұрын
Kalo xa ta vitra😂😂
@dorjelama2878
@dorjelama2878 6 күн бұрын
यो खोलाको चौडा ७ मिटरको हुनुपर्छ अनि मत्रै खोला ले बाटो पाउँछन् खोला लाई मन्छे ले छेक्नु सग्दैन
@suryagurung9004
@suryagurung9004 6 күн бұрын
कांग्रेस र एमाले ले ३० बर्ष सम्म गरेको बिकास को फल हो। अब जनता सचेत हुनुपर्छ ।
@kedarsinghrathour7732
@kedarsinghrathour7732 5 күн бұрын
गुन्डा,दलाल,माफियाहरु बाट घेरिएर बसेका गगन थापा स्थानिय समस्या हेर्ने फुर्सद छैन।उनलाइ त अमेरिकन एजेन्डा सफल बाउनु छ।
@BishalTamang286
@BishalTamang286 6 күн бұрын
good luck बालेन्👍️👍️👍️
@Rajuthapa02
@Rajuthapa02 6 күн бұрын
गगनेको आखा खोइ कता ? यहाका जनताको भोट को परिणाम सहि सदुपयोग गरेछ गगनेले
@razzpahadi4682
@razzpahadi4682 6 күн бұрын
बजेट जतिपनि पारिदिन्छ तर त्यहाका मेयर र वडाका जनप्रतिनिधि खोला मिचेर छोप्छन् भने गगनको के लाग्छ हो!! काम कसरी गर्ने भन्ने विषयमा त स्थानीयको हात हुन्छ नि!?? बु न पा का मेयर र वडा अध्यक्ष सबैभन्दा ठूला दोषी हुन् अनि खोला मिच्ने त्यहाँका केहि जनता दोषी हुन्!! जय बालेन।।
@007robinhoodlove5
@007robinhoodlove5 6 күн бұрын
🤷‍♂️🤷‍♂️फेरि पनि भुक्ने मात्रै गनगनेलाइ नै vote हाल्नेलाइ भेडा नभने के भन्ने ? जनताले जबसम्म vote को सदुपयोग गर्न जान्दैनन् तबसम्म दुख पाउने त तीनै जनताले हो। आफ्ना शन्तान्लाइ शिक्षामा,स्वास्थमा ठुलो धनराशि खर्च गर्नुपर्ने ,वीदेश पठाइ राख्नुपर्ने ,महङ्गो दैनिकी जीवन वीताउनुपर्ने तीनै जनताले नै हो 🙏🇳🇵🇳🇵
@thebeautyofnature2563
@thebeautyofnature2563 6 күн бұрын
नेता हरु को पछि लागेर खोला मा घर बनायेसी येस्तै हो
@balbahadurale5663
@balbahadurale5663 5 күн бұрын
प्राक्र्ती को सन्द्र्बा मा रननिती हुदैना पहिचान र सचेत सवाधन आफै हुनु पर्छ ( सी)
@SalinaMoktan-z7q
@SalinaMoktan-z7q Күн бұрын
पहिला जे भयो भयो अब जनताले धेरै सोच्छु है अबको चुनावमा
@Gurungchannel12
@Gurungchannel12 Күн бұрын
अब पनि अझै जिताउनु यो क्षेत्रको जनताले गगनेलाई कस्थो गोबर भरेको दिमाख रहेछ जनताहरु यस्थो बिजोक हुदा पनि मेरो पाटि मेराे पाटि भन्दै बस्छ अब पनि सचेत नभए कहिले सचेत हुनि होला जनताहरु हे भगवान मासु र भात 2 पैसाको लोभले गर्दा आज यो दुख भोग्नु परेको छ त्याहाको जनताले
@JK-co8er
@JK-co8er 6 күн бұрын
येा ईस्थाई समाधान भनेकेा येक मात्र उपाय भनेकेा ,खेालाले शधै आकास देख्न पाउनु पर्छ 🙏
@krishnatamang472
@krishnatamang472 6 күн бұрын
य‍ो गगने पापिको क्षेत्रमा यस्तै हुन्छ
@SalinaMoktan-z7q
@SalinaMoktan-z7q Күн бұрын
पहिला जे भयो भयो अब आउने चुनावमा सोचुमै जनताले
@birswr4905
@birswr4905 5 күн бұрын
लखेटनु पर्छ नेपाल बाटै गगन लाई
@tikarammulicha6976
@tikarammulicha6976 6 күн бұрын
कृष्ण जि त अपिल त्रिपाठी जिकै भ्वनईस लियर पाे जन्मनु भा रंच त !
@DeepakNathyogi-dn1lr
@DeepakNathyogi-dn1lr 6 күн бұрын
भोट हाल गगनलाई ८४ मा पनि भोट हाल हजुरहरूलाई बधाई छ
@jeevanshrestha2039
@jeevanshrestha2039 6 күн бұрын
किन रोइस् मंगले आफ्नै ढंगले
@yubrajmagar9329
@yubrajmagar9329 5 күн бұрын
अझै पार्टीको झण्डा बोकेर जिन्दाबाद र मुर्दाबाद भन्दै हिँड्न विकास गर्न आएको बालेनलाई विरोध गर्छौ तिमीहरुका पार्टीले त राम्रै काम गरेको रैछ नि।जय बालेन🎉
@karsanglama8315
@karsanglama8315 6 күн бұрын
Harek News doing a really good job keep going
@AmanThapa-wf8re
@AmanThapa-wf8re 5 күн бұрын
त्यस ठाउँ का जनता १ हुनुहाेस्। राम्रो मान्छे लाई छान्नुस।
@IndraBhandari
@IndraBhandari 6 күн бұрын
खोलो निचोरेर मिचेर थिचेर घर बनाएका छन अनि ऐले नेतालाई गालि गर्न लाज लाग्दैन ?
@IndigenousofNepal
@IndigenousofNepal 6 күн бұрын
ठिक परेछ । बालेनलाई बोलाउ मात्रा साला गोरूहरू । अझ बालेनलाई दोष दिनु पनि बेर छैन ।
@sunilkarki4670
@sunilkarki4670 6 күн бұрын
Tei veda janta😂 aafai kaam garna nadine ani last ma usailai gali garne neplai veda haru ko baani😂
@KamalaBudha-gu4to
@KamalaBudha-gu4to 6 күн бұрын
बाले आउनुपर्यो भनेर हुँदैन क्या ल्याउनुपर्यो के भयो भन्दाखेरि खाना मसँग खाने काम चाहिँ अर्कैको गर्ने भन्ने झैँ भयो। ल्याउने भने हामी जनताले ल्याउने हो। बालेन आउनुपर्यो होइन ल्याउनु पर्यो? सपोर्ट काम चाहिँ एउटाले गर्ने नामचाहिँ अर्कैले राख
@Sarwanlama.officialchannel2590
@Sarwanlama.officialchannel2590 6 күн бұрын
ठिक्क परेको जनताहरुलाई चुनावको बेलामा मासुको पछिपछि दौडिन्थ्यो very good
@LeahBallesteros
@LeahBallesteros 6 күн бұрын
Jay balen❤❤❤balla khyo hame janta yasti vhyara ho bhot aba phare gagan bakhara chor li denu parxha
@madhavshrestha8677
@madhavshrestha8677 6 күн бұрын
कपन छेत्र को संसद र मेयर उपमेयर वडा अध्यक्ष हरु लाइ याहाँ ल्याएर यहिँ डुबानमा ल्याएर गाडनु पर्छ अब
@labshrestha7093
@labshrestha7093 6 күн бұрын
हैट यस्तो बिकाश भएको रहेछ आउने २०८४ मा पनि यस्तै बिकाश गर्ने दलेहरुलाइ भोट दिनु पर्ने रहेछ ।
@krishnabahadurbista6278
@krishnabahadurbista6278 6 күн бұрын
झण्डै कपन बासिले एक एक वटा आइफोन15भेटेको गगने ले घोषणा गर्यो तर दिएन😊😊😊😊😊😊कपन को मेयर के खेलाएर वस्यो अहिले सम्म
@rudrakshrai3405
@rudrakshrai3405 6 күн бұрын
Jy balen jy harka jy gretar nepal 🇳🇵 ♥ ❤🎉❤❤🎉❤❤🎉❤❤🎉
@user-br6ut7lu5f
@user-br6ut7lu5f 6 күн бұрын
आब को चौरासी मा इ पार्टी भन्ने जुनसुकै पाटि को होस् भोट ठाँउमा चोट दियर सबक सिकाउन पर्छ पुर्ब पश्चिम उत्तर दक्षिण सबै ठाउँका जनता ले बल ल चाल चाल पाउँछन् इ भषटचारी हरु ले
@damodarlamsal3035
@damodarlamsal3035 2 күн бұрын
काङ्ग्रेस ,एमाले,माओबादिलाइ भोट दिएर जिताएको नतिजा यस्तै अाउने हो।बालेन जिन्दावाद ।
@maniyaraut8753
@maniyaraut8753 2 күн бұрын
बुडानिलण्ठ नगरपालिका ले कपन को डुबान हुने समस्याको समाधान गर्न लाग्नुपर्यो गगन जि समस्या समाधान गरिदिनु होला
@user-gm3tj7uw5j
@user-gm3tj7uw5j 6 күн бұрын
लक्ष्य र भिजन गन गन भर्ष्टचार पर्तिलक्षित छ पाटि का देशद्राेहि हरु काे ।।।
@pawanpokhrelkhatri7750
@pawanpokhrelkhatri7750 6 күн бұрын
देश बन्छ भने आशामा हामी जनता!!🇳🇵🇳🇵🇳🇵🇳🇵
@Rai----G.
@Rai----G. 5 күн бұрын
Ramro kura garnu vayo reporter daju ❤
@santatamang7753
@santatamang7753 6 күн бұрын
नेता जिहरु पैईसा खल्तिमा पिछ नक्साम 🎉🎉🎉🎉🎉🎉🎉बबाल हैईनत जनता जि सबैईमा
@seawilung400
@seawilung400 6 күн бұрын
जे गर्छ पुरानो गगन थापाले गर्छ भने एउटि आईमाई थियो कता गयो तानेर ल्याएर देखाई देउत गगनेको काम
@buchakajisarkar1209
@buchakajisarkar1209 6 күн бұрын
कमि कमजोरी नेताहरुको छ , तर त्यो भन्दा बेसी त्यो खोला नाला ढल निकास नगरी खोला नालाको जग्गा मिची घर बिल्डिङ्ग बनाउदा को परिनाम हो खाली नेतालाई मात्र दोश दिने
@nilimashrestha6228
@nilimashrestha6228 6 күн бұрын
Well done to you. Good reporting 👏👏👏🙏🏼
@tekjungthapa3425
@tekjungthapa3425 6 күн бұрын
चाेरहरू लाई कालाे माेसाे दलेर डाडाे कटाउनु पर्याे जनतामारा नेता धेरै भए । भाेलि जिताउने यिनै लाई जनता पनि सच्चिनु पर्याे ।
@raju33169
@raju33169 6 күн бұрын
अब ८४ मा हेर्दै जाउ ब्रो
@anilthapa5279
@anilthapa5279 5 күн бұрын
पहिला सो खोला खोल्नेबेला एउटा बालक ले को हो अगाडी खोल्न ,स्कुल जान गरो भयो भनेर भाईरल भएको थियो सो बालक को बोलीको भिडियो अहिले मिल्छ भने सो बालक को प्रतिकृया को छ सुन्न पाए हुनेथियो ।।किन कि आलाकाचा माटा हुन् बालबालिका यथार्त थाह गराउन पर्छ सत्य जान्न पर्छ 🙏🏻
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 6 күн бұрын
एमाले र काङ्ग्रेस लाई जिताउनु पर्छ नि है नेपाली जनताहरु अहिले नबनाए पनि २०८४ पछि कि एमाले के काङ्ग्रेस लाई फेरि जिताउन पर्छ यहाँ मात्र होइन देश नै बनाउछ नि ए माले र काङ्ग्रेस ले झन अहिले त झन नयाँ पार्टी रा स्व पा पनि आएको छ ल ल एमाले काङ्ग्रेस जिन्दावाद जिन्दावाद
@kedarsinghrathour7732
@kedarsinghrathour7732 5 күн бұрын
के गर्या छ र निरन्तरता दिन पर्यो? यस्ता झोले भेडाहरु रहे सम्म हालत फेरिनेवाला छैन।
@anonktm9398
@anonktm9398 6 күн бұрын
हैन हो साथी हरु । यो खोला, खहरे जे भए पनि अब आकाशे सुरुगं बनाउने अनि पम्पबाट यो सबै पानी तानेर सुरुगबाट जहां पानी चाहिएको छ त्यहां पठाउने । प्रोजेक्ट मेघा भए पनि उत्तम छ । सरकार , नेता , ठेकेदार , जनता, पत्राकार, सबैलाई फाईदाजनक छ ।
@user-cv8rg8uv1k
@user-cv8rg8uv1k 6 күн бұрын
ॐ नमः शिवाय
@santatamang7753
@santatamang7753 6 күн бұрын
नेपाल्को बातो सहि छ
@mrgagangagan6386
@mrgagangagan6386 6 күн бұрын
लास्टै बिजोग रहिछ
@shyamdongol5946
@shyamdongol5946 6 күн бұрын
मत दिएर बाख्रा चोरलाई जिताएका नेताको कथालो समात्नु पर्योनी त्यहाँका जनताहरुले ।
@damodarsunar5977
@damodarsunar5977 6 күн бұрын
जय बालेन ❤❤❤
@Khusheevlogs
@Khusheevlogs 6 күн бұрын
गगने मोरालाई नहाल्नु अब भोट 😂
@kumaridirghashahi8838
@kumaridirghashahi8838 6 күн бұрын
गगने त बाख्रा को खोर जोगाउदै होला अनि यता जनता डुबेको के देखुस्
@Kcg-yf1du
@Kcg-yf1du 6 күн бұрын
बुडानिलकण्ठ न पा काे जनपर्तिनिधिहरु भस्टाचारि झाेले हाेईन भने काहीँ डुबान छ राेडराेडमा झुप्रा छाप्रा बस्ति छ निकम्मा नगर हाे भनिसके जनताले मेहेर ले विशेष पहल गराेस सुन्दर सहर कुरुप हेराै राेडराेडमा कुरुपता
@thapaq8911
@thapaq8911 6 күн бұрын
good gaganelai bycut garnu parchha
@bharatbk6460
@bharatbk6460 6 күн бұрын
नभुक चुनाब आयको बेला तेहि गगन भगवान माएर मासुभात लाइ प्रसाद भनेर खाने अनि भोट हाल्ने अहिले भुकेर हुन्छ
@mayarai3565
@mayarai3565 6 күн бұрын
भोट हालन गगाने र मिठा रामलाई बुढा निल्कन्ठा बासिले
@sukumanbomjan8002
@sukumanbomjan8002 18 сағат бұрын
दलालिहरुले दलाल मात्र गर्न जान्दछन तर जनता पनि उस्तै उस्तै हुन यस्ता दलालहरु लाई भाेट दिन्छन
@seawilung400
@seawilung400 6 күн бұрын
होइन छातिमै टाटु छाप ठोकेको रछ देख्छ भनेर छोपेको छोपै छ किना हो खुल्ला देखाउना
@user-we4kg7xj9q
@user-we4kg7xj9q 6 күн бұрын
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
@rajkumarchhetri424
@rajkumarchhetri424 6 күн бұрын
अझै पनि काग्रेस एमाले भनेर बसे हुन्छ एक प्लेट मासु भात मा
@user-xg8pq4fj3p
@user-xg8pq4fj3p 3 күн бұрын
नेता हरु बिकास गर्नु भन्दा भस्टाचार गर्न ठिकै छ ई चाेर नेता हरु लाई पानी मा डुबाउनु पर्छ
@andrewlee843
@andrewlee843 6 күн бұрын
Yesto huda hudai ne jaile party Lai nai vote halchan k vannu....bichar gara ho kapan Janta...
@amirulnepalnadaf2945
@amirulnepalnadaf2945 6 күн бұрын
Love Nepal 🇳🇵😢😢
@haridhakal7947
@haridhakal7947 6 күн бұрын
Good
@sunilbajracharya2814
@sunilbajracharya2814 5 күн бұрын
काम छैन भन्नु हुन्छ चुनावमा भोट उसैलाई हाल्नु हुन्छ कसरी विकास हुन्छ हौ।😢😢😢
@Ms.Shree07
@Ms.Shree07 4 күн бұрын
गगन दाइ उता आर्जु भाउजू लाई बचाउदा ठीक्क छ यहाँ कसरी ध्यान जावस अर्को चुनाब मा तिनै भाउजु को फरिया धुन 😢 पठाउ तिन्ला अनि थिक्क प्रछ
@DawaLama-uh8yw
@DawaLama-uh8yw 8 сағат бұрын
🇳🇵🌱🌍🎉 Jai kingdom of Nepal.
@neermad50
@neermad50 Күн бұрын
खाते जनताहरु😡 जिताऊने बेला त्यही घुसखोरी लाई जिताऊँछ🙄 अहिले यस्तों गा रेन उस्तों गरेन😡😡 खा अब केरा😡😡😡
@virendra4277
@virendra4277 6 күн бұрын
अझै भाेट हाल बाख्रा चाेरलाई
@user-hl4ow7wq6w
@user-hl4ow7wq6w 6 күн бұрын
Good news
@Jitman-u8h
@Jitman-u8h 6 күн бұрын
Good luck balen sir
@user-qe8jg3tc6t
@user-qe8jg3tc6t 3 күн бұрын
Ma pani kapan basi ho balena KO ta namani kafi xa balena sir le khola khannnu vanda agadi malae Ni kholale aka choti bajako xa aele balena sir le khannnu vako dekhi mero Ariya chahi akdam pani pare pani sev xa danyabad balena sir ❤❤
@nishashrestha7509
@nishashrestha7509 4 күн бұрын
पहिला बालेनले गर्न खोज्दा गर्न नदिने बिरोध गर्ने पार्टीका झोलेहरु लाई यहि चोपल्नु पर्छ अनि थाहा हुन्छ 🙏
@dhanbahaduradhikari7641
@dhanbahaduradhikari7641 2 күн бұрын
करेन्ट लागेर दुर्घटना हुन शख्थेयो बचिय छ
@munirammahato2467
@munirammahato2467 6 күн бұрын
Thik vo
@shresthasubas8844
@shresthasubas8844 5 күн бұрын
यो कपन को मेयर चाहिँ कहाँ मर्यो हौ अनि खन्न नदिने वडा अध्यक्ष कहाँ मर्यो किन जनता जान सक्दैनन नगर पालिका मा ? थुक्क भएभर को जनता जानू नि नगर पालिका के आलु हेरेर बसेका हुन तिहा को जनता? मत नेता लाई होईन जनता नै उस्तो हो। मरेका जनता बस्ने ठाउँ हो कि झै लाग्छ ?थुक्क
@nischalchhetry3890
@nischalchhetry3890 5 күн бұрын
अन्ता नै भेडा राम्रो देस भक्त नेता लाई जिताउन्न मासु भात मा बिकछन अनि बाडि आउदा होस पाउ छन देउ फेरि पनि गगन लाई भोट बाडिमा डुबिरहु
@user-gg7jy2dg1i
@user-gg7jy2dg1i 2 күн бұрын
Verygood
@BisnuRai-uk7sz
@BisnuRai-uk7sz Күн бұрын
Jay balen ji 🇳🇵
@positivequeen999
@positivequeen999 6 күн бұрын
Balen ko vision rw future prediction ramro xa
@salonvlog23
@salonvlog23 4 күн бұрын
चुनाबको बेला बिर्सिन्छ भेडा जनताले, मासु र भातमा 😀😀
@AbcdAbcd-no3ke
@AbcdAbcd-no3ke 3 күн бұрын
गगने हैन बाख्रा गने बाख्रा गने हो चार पाटा गने हो mcc गनेहो देशभक्त जनता जागौनहो किन मोरेको लासजस्तो भयेको हो हामी जनता भ्रस्ट चारि झोले हरूलाई जाहाँ भेट्छौ त्याहि ठोकौ जनताभन्दा माथीकोहि छैन चोर दलाह हरू होसियार होसियात
@gangarai3501
@gangarai3501 3 күн бұрын
गगने मूला रबिको खेदो खन्दै फुर्सद छैन । जनताको दुख पिर बुझ्ने, देश विकास गर्ने सोच छैन है गगने मूलाको । यो गगने भ्रस्ट, पापी,स्वार्थी हो ।
@nishashrestha7509
@nishashrestha7509 4 күн бұрын
गनने लाई यहीँ चोपल्नु पर्छ ८४ मा आउन नसक्ने गरि 🙏🙏🙏
@geetashrestha9141
@geetashrestha9141 6 күн бұрын
GAGAN Lai tehi kholama vagaideye hunthyo ki
@kopiladarjee3634
@kopiladarjee3634 3 күн бұрын
कांग्रेस चाेर गगन थापाले आफ्नाे ताेल बनाउन सकेन नेपाल के बनाउछ गगन लाइ लाच लागेन थुक जन्ता यति हुदा पनि जन्ताले नबुच्जने पैसामा बिके काम गर्नेलाइ काम गर्न दिनुस बालेन शाह रबि लामिछाने लाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 47 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 29 МЛН
The Voice Kids - Episode 05 | Season 3 - 2024
1:50:56
The Voice of Nepal
Рет қаралды 1,7 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 47 МЛН