No video

जनवादी गायक जीवन शर्माको एकल आवाज | Jeevan Sharma | Sarangi Sanga | Hemanta Kanchha Rasaily | EP18

  Рет қаралды 131,134

Hemanta Kanchha Rasaily

Hemanta Kanchha Rasaily

2 жыл бұрын

Presenting new episode of the talk show Sarangi Sanga hosted by Hemanta Kanchha Rasaily only on Hemanta Kanchha Rasaily's official KZfaq channel.
Hemanta Kanchha Rasaily Presents:- Sarangi Sanga with Jiwan Sharma
#HemantaKanchhaRasaily #SarangiSanga #JeevanSharma #NewVideo #ShimaliChhayaMaBasi #JharanakoChisoPani #ShisakoMahal
--------------------------------------------
Contact:-
Hemanta Kanchha Rasaily
+977 - 9849008725
Program:-
Sarangi Sanga
सारङ्गी संग
Guest:-
Jiwan Sharma
Created By:-
Hemanta Kanchha Rasaily
Producer:-
Sapana Rasaily
Avishekh Rasaily
Director / Host:-
Hemanta Kanchha Rasaily
Cinematographer:-
Ramesh BK Rasaily
Bijay Lama
Editor:-
Ramesh BK Rasaily
Color:-
Rabin BK
MUA:-
Mina Kauchha
Narration:-
Sharmila Aryal
Camera Persons:-
Miraj Aryal
Deepak BTL
Sound Engineer:-
Rubin Magar
Recordist:-
Bikram Kauchha
Audio Mixing:-
Bikram Kauchha
( Manjari Studio )
Recording Studio:-
Studio Sarangi
Promo Mixing:-
Kumar Rana
( Maruni Studio )
Musician:-
Dipak Samip ( Madal )
Ishwori Prasad Bhusal ( Madal )
Bishnu Ranabhat ( Flute )
Hemanta Kanchha Rasaily ( Sarangi )
Padam Chhetri (Octopad)
Blessings From:-
Narayan Rayamajhi
Special Thanks:-
Kiran Mainali ( Sound )
Kiran Kandel ( Pragya Studio )
Aakash "Guru" Rasaily UAE
Ramkrishna Rasaily UAE
Indra Patel UAE
Kajiman Budathoki UAE
Prakash Kharel ( Music Nepal )
Narendra Rasaily
Nabin Baniya
Chuman Kauchha Magar ( Manjari )
Chandra Bohora
All Rasaily Family ( Chiuribot Mattha Dada ) Myagdi
Post Production:-
Miru Creation
9813832755
सम्झन चाहन्छु
लोक दोहोरी प्रतिस्ठान
अग्रज / अनुज / सै साथी गायक, गायिका , बाध्यबादक,एरेन्जर,सङ्गीत्कार, रचनाकार मिडिया कर्मी, टि भि, रेडियो अन लाइन पत्र पत्रीका
© Hemanta Kanchha Rasaily, 2021
---------------------------------------------
Social links:-
KZfaq:- kzfaq.info/love/gFk...
Facebook:- / hemanta-kanc. .
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed )

Пікірлер: 211
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 2 жыл бұрын
नमस्ते सम्पूर्णमा आदरणिय जनबादी गायक जिबन शर्मा ज्यु सारङ्गी सङ्ग हुनु हुन्छ कस्तो लाग्छ प्रतीकृया दिन नभुल्नु होला धन्यवाद
@kamalapariyar3827
@kamalapariyar3827 2 жыл бұрын
Nice song niece voice
@narayanadhikari22
@narayanadhikari22 2 жыл бұрын
Daaji herdai xu hjurko programme
@deepakbasyal303
@deepakbasyal303 2 жыл бұрын
@@kamalapariyar3827 I will.
@deepakbasyal303
@deepakbasyal303 2 жыл бұрын
@@kamalapariyar3827 hi
@rojkumarbhandari701
@rojkumarbhandari701 2 жыл бұрын
धन्यवाद हेमन्त जि जनबादी गायक जीवन शर्मा लाई कार्यक्रममा आमन्त्रण गरेर उहाँको कदर गर्नुभएकोमा ।
@krishnabhusal
@krishnabhusal 2 жыл бұрын
जनगायक जिवन शर्माको कर्णप्रिय स्वर, बिष्णु भाटको सुमधुर बासुरी र मन्त्रमुग्ध बनाउने सारङ्गी धुनको गजब मिश्रण।
@pashupatipun4879
@pashupatipun4879 2 жыл бұрын
नेपाली जनताको दुख सुखको गाएक हाम्रो गाएक जीवन शर्मा
@laxmanghimire8319
@laxmanghimire8319 2 жыл бұрын
नि शब्द हुन्छ सधै आदरणीय जन गाएक जीवन शर्मा ज्यु को गित ले । उहाँ लाई नमन 🙏🙏🙏
@aryandada6243
@aryandada6243 2 жыл бұрын
रक्तिम आवाज , रगत को सर्का बगेझै मुटु नुहाइदिने दाजुको कर्णपृय आवाज !!!अनि शब्द को बाण हरु ले सर्बाङ्ग शरिर अचेतन भयो !! हार्दिक नमन यहालाइ !🥰
@shantigchhetry8037
@shantigchhetry8037 2 жыл бұрын
शब्दहरु नै छैन कसरी बयान गरु म गायक जिबन शर्मा र सारंगी संगको कार्यक्रम अनि हेमन्त रसाईली सर लाई हार्दिक हार्दिक नमन‌ सहित सफलता को कामना 🙏🙏🙏🙏
@Cooldhankuta
@Cooldhankuta 2 жыл бұрын
जनवादी गायकका महागुरू जीवन शर्मा प्रति उच्च सम्मान 🎤🎸🎵🎧️🙏
@kpbsl9032
@kpbsl9032 2 жыл бұрын
जनस्वरसम्राट जीवन शर्मा को सांगीतिक यात्रा अनन्त सम्म जावोस।अझै परिस्कृत संगीत सुन्न पाईयोस।
@baniyanarayan156
@baniyanarayan156 2 жыл бұрын
शब्द शब्दमा गरिब निमुखा जनमन भित्रकाे आवज बाहिर ल्याउने महान सर्जक जीवन शर्मालाई हृदय देखि सम्मान गर्दछु ।
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
सायद धन पछि लागेर !गित गाउनु हुन्थ्यो भने सायद !उहा जत्तिको धनी कोहि पनि गायक हुन्थेन !होला!त्र गित सङ्गित मार्फत सिङ्गो समाज परिबर्तन तर्फ लाग्नु भयो!उहाका गित्ले धेरै परिबर्तन पनिआयको छ!समाजमा यस्ता श्रठालाइ मनैदेखी संमान ट्क्र्याउछु!
@user-ok3kb8rs4d
@user-ok3kb8rs4d 2 жыл бұрын
जिबन शर्मा प्रति हार्दिक सम्मान ।।जिबन सर्मा एक देशको दर्शन हो ।पिडित जनता जनजातिको एक हुनहार गाएक जिबन शर्मा देशभक्ति सपुत।।
@ramchandrarimal511
@ramchandrarimal511 2 жыл бұрын
श्रमिक हरुको वास्तविक जीवन झल्काउने गीत, जनवादी गायक जीवन शर्मा दाई लाई सलुट 🙏 साथै सारङ्गी परिवारलाई।
@kamaldanagi7461
@kamaldanagi7461 2 жыл бұрын
Great work Hemant sir
@nabinshah1341
@nabinshah1341 2 жыл бұрын
उहाका हरेक रक्तिम गित हरु मलाई असाध्यै मन पर्छन उच्चसम्मान छ जन गायक अादरणिय दाजु जीवन शर्मा लाई हार्दिक साङ्गितिक नमन अागामि दिन हरु सहजै तरिकाले बितुन जय गित
@prinsainternational6248
@prinsainternational6248 2 жыл бұрын
सारै मन पर्ने गायक सम्मान छ हजुरलाई 🙏
@baburammahat1003
@baburammahat1003 2 жыл бұрын
निकै समुधुर गित
@ajayadhikari2954
@ajayadhikari2954 2 жыл бұрын
हार्दिक नमन गाएक जीवन शर्मा ज्यु लाई ।
@munagurung3897
@munagurung3897 2 жыл бұрын
जनबादी गायक जिबन शर्मा का हरेक गितका शब्द हरुले मन भित्रै छुने गर्छ उहाँ प्रति उच्च सम्मान 🙏
@NarendraSingh-bf3zo
@NarendraSingh-bf3zo 2 жыл бұрын
एक दम राम्रो काम गर्नु भयो हेमन्त दाइ जीवन शर्मा जी लाई आफ्नो team मा लिएरलाइभ मा देखाउनु भयो धन्यवाद ल
@dilip_basu1748
@dilip_basu1748 2 жыл бұрын
हार्दिक नमन जीवन शर्मा ज्यू
@mohanthapa3667
@mohanthapa3667 2 жыл бұрын
आदरनिय, सम्माननिय, जन्ताको मन मस्तिष्क मा बस्न सफल जनपृय लोक गायक जिवन शर्मा ज्यू लाई नेपाल सरकार बाट राष्ट्रविभूषित सम्मानित गर्नु पर्छ !
@kendrabahadur7097
@kendrabahadur7097 2 жыл бұрын
Very good
@dipendradawadi802
@dipendradawadi802 2 жыл бұрын
निशब्द छु हार्दिक नमन 🌺🙏🙏🙏🌺
@nepalgaunbesipyuthan8440
@nepalgaunbesipyuthan8440 2 жыл бұрын
धन्यवाद हेमन्त जि जनबादी गायक जीवन शर्मा लाई कार्यक्रममा आमन्त्रण गरेर उहाँको कदर गर्नुभएकोमा 🙏🙏🙏
@shrawankumarpyakurel6393
@shrawankumarpyakurel6393 2 жыл бұрын
हेमन्त मेरो प्यारो भाइ अब्बल सारङगि बाधक ।मेरो सम्मान ।त्यस माथी हामी नेपाली हरु को मन मुटु मा बस्न सफल गायक जीवन शर्मा को त कुरै नगरौ।हेमन्त भाइ समय अलि छोटाे भयो।अलि मिलाउनु पर्यो।
@shivabk6432
@shivabk6432 2 жыл бұрын
उच्च सम्मान छ मेरो सम्माननिय बरिष्ठ कलाकार जनवादी क्रान्तिको नेतृत्व कर्ता जनवादी गायक कमरेड शर्मा प्रति साथै लाल अभिवादन ✊✊✊✊✊✊✊✊✊✊✊✊✊ ताजै छन् ति दिनहरु कमरेड को काध मा साउन र भदौ को महिना मा हरियो पोलेको मकै खादै रक्तिम सांस्कृतिक अभियान मा समाबेश भएको दिन।
@prembishwokarma8829
@prembishwokarma8829 2 жыл бұрын
आहा सारही राम्रो गीत गाउने जनबादी गायेक आदरणीय जीवन शर्मा ज्यु सङगको रमाइलो कुराकानी हेरेर मेरो मन त हुरुक्क भयो येस्तै तेस्तै अरु गायकलाई पनि ल्याउनु पर्यो सम्मानिय हेमन्त कान्छा दाइ
@skcentury495
@skcentury495 2 жыл бұрын
जीवन शर्मा को गीत मालाई सरै मन पर्छु जान गायेक जन्ता को मुटुक
@balabahdursikarmi9539
@balabahdursikarmi9539 2 жыл бұрын
अति नै मार्मिक गित सङगै जनचेतना मुलक सन्देशको लागि सारङगी सन्साल र जनबादि गायक जीवन शर्मा प्रती हार्दिक सम्म्मान छ।
@kammarbahadurk.c8529
@kammarbahadurk.c8529 2 жыл бұрын
जनगायक प्रति हार्दिक सम्मान यस्तै संघर्सका ,रगत र पसिनासँग लतपतियका सचेतनामुलक गित संगितहरु गुण्जिरहुन र सम्बन्धित निकायले उचित सम्मान गरोस
@Kajimagar6529
@Kajimagar6529 2 жыл бұрын
जन गायकलाई आमन्त्रण गरि कार्यक्रम गर्नु भयकोमा हार्दिक सम्मान छ मामा हेमन्त जि लाई ।
@chandrabahadurthapa496
@chandrabahadurthapa496 2 жыл бұрын
हादिक नमन गायक जीबन शर्मा ज्यु लाई ।
@ishworpanday1181
@ishworpanday1181 2 жыл бұрын
अभिवादन जीवन सर लाइ
@trpoudel
@trpoudel 2 жыл бұрын
जिवन शर्मा एक मात्र जनवादी गाएक हुन न त कैलै थाके न कैलै हारे । पुराना सामन्तहरु देखि नव सामन्त सबैको भण्डाफोर गर्न सक्ने एक मात्र गाएक जिनव शर्मा प्रति हार्दिक उच्च सम्मान मेरो 🙏🙏
@mingodar435
@mingodar435 2 жыл бұрын
आदरणीय दाजु प्रती मेरो सम्मान 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@shivasubedi6744
@shivasubedi6744 2 жыл бұрын
सादा जिबन उच्च बिचार भएका महान ब्यक्ति जीवन शर्मा दाजुलाई हृदय देखि नमन...
@mohanb.k.5949
@mohanb.k.5949 2 жыл бұрын
हृदय देखि नै सम्मान ब्यक्त गर्दछु ।
@kamalikantabhetuwal3460
@kamalikantabhetuwal3460 2 жыл бұрын
जीवन र जगतका गीत गाउने, माटो र पसिनाका आवाज बोल्ने, कर्मयोगी किसानका सहयात्री कलाकार जीवन शर्मा ज्युप्रति उच्च सम्मान। उहाँको गलामा साराङ्गीको सुमधुर धुन सजाईदिनुहुने साराङ्गिका पर्यायवाचि हेमन्त कान्छा रसाईली ज्युमा हार्दिक नमन।
@maheshnepali9855
@maheshnepali9855 2 жыл бұрын
हेमन्त दाजु र जनगायक जीवन शर्मा सर मलाई सार्है मन पर्छ । यहाँहरूको गितले मुटुको भित्रभित्र छुन्छ ।🙏🙏
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
जन जिवनका गायक जीवन शर्मा जनबादी जि काे सुमधुर अावाजमा मिठा मिठा,अनि मार्मिक गित देश भक्ति गितहरु जनतालाई एक जुट गराउने गितहरु थुप्रै छन् ,यहाँ लाई हार्दिक बधाई तथा सफलताको शुभकामना छ।। अभिबाद ।।
@sccreator40
@sccreator40 2 жыл бұрын
उहाँ को शब्द संगीत अनि स्वर त कुरै नगरौं सधैं दुखी गरीब लागि मन छुने शब्द मा संगीत भरेर आफनै मिठास्ता आवाज दिने मेरो मन पर्ने गायक हुन् जीवन शर्मा जी ।।। हार्दिक स्वागत छ सारङ्गी संग मा हजुर लाई मेरो प्यारो मान्छे @Hemanta Raja lai miss you I love 💗 you Raja .....
@rupnpl1
@rupnpl1 2 жыл бұрын
धेरै राम्रो प्रहस्तुति । सबैको मन मुटुका गायक जिबन शर्मा 🙏🙏🙏🙏🙏
@narayanadhikari22
@narayanadhikari22 2 жыл бұрын
नेपाली लाेकगित का राजा हुन िजवन शर्मा
@sunardineshdinesh7008
@sunardineshdinesh7008 2 жыл бұрын
जनबादि गाएक जीवन शर्मा पर्ति नमन निस्वार्थ गाएक
@ajaybhattarai9117
@ajaybhattarai9117 2 жыл бұрын
जीवन शर्मा एक समाजको ऐना जस्तै हो।समाजको बास्तबिकता गितको माध्यम बाट प्रस्तुत गर्ने एक सपूत हुनुन्छ।उहालाइ जति सम्मान गरेनी कम हुन्छ हामी नेपाली हरुले।🙏🙏🙏🙏
@safalonlinetv8529
@safalonlinetv8529 2 жыл бұрын
कस्तो सदाबहार आवाज
@milanpaudel471
@milanpaudel471 2 жыл бұрын
हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा का कलाकार साथै समुर्ण देश का नागरिक का कलाकार जनवादी कलाकार सबै दुखी निमुखा ज्यामी गरिब सिपाही तथा देश को सहिद को बारेमा बोल्ने गीत गाउने हाम्रो येस बाग्लुङ जिल्ला कै मुटुका ढुक्ढुकि जनवादी कलाकार आदरणीय दाजु जीवन शर्मा लाई न्यानो अभिबादन सहित लाल सलाम टक्राउछु 🙏🙏🙏✊✊✊🙏🙏🙏🙏
@Nikhilmailarasaily
@Nikhilmailarasaily 2 жыл бұрын
कलाकार त पुराना नै राम्रा हुन्हुन्छ
@mudhan4275
@mudhan4275 2 жыл бұрын
मनै हररर 👌👌👌👌👌👌👌👌👌
@dagbahadurmagardagbahadur2044
@dagbahadurmagardagbahadur2044 2 жыл бұрын
Very very nice song
@dharmakcofficial452
@dharmakcofficial452 2 жыл бұрын
Dherai raamro laageyo
@prinsakc7151
@prinsakc7151 2 жыл бұрын
आहा कति मिठो गित जिवन शर्मा दाजु को
@kamalraut3811
@kamalraut3811 2 жыл бұрын
जीवन ज्यु को सुमधुर अवाज त के कुरा गरौ त्यसै माथी गित का शब्द हरुले नै निशब्द बनाउद छ
@sandipsunar1865
@sandipsunar1865 2 жыл бұрын
महान गायक
@gulshansahni5528
@gulshansahni5528 2 жыл бұрын
Wow super geet dajuko saman xa all timlai
@dilipvlogs09
@dilipvlogs09 2 жыл бұрын
अत्यन्तै सुन्दर भिडियो जनवादी गायक जीवन शर्मा सर जि अनि दाजु को सार्ङी आहा
@kashiramrajputdutraj389
@kashiramrajputdutraj389 2 жыл бұрын
Manai siringahune adarniya sarma ji🙏🤗💐🌼💮🌸🏵️😍🕯️🇳🇵✊
@karki2021
@karki2021 2 жыл бұрын
धन्यवाद हेमन्त भाइ ! जनगायक जिबन शर्माको प्रस्तुतिको आयोजना गर्नु भएकोमा !
@sakiramizar9083
@sakiramizar9083 2 жыл бұрын
Sarangi xara tw hami xam ni dherai ramro lageyo thank you so much hemant ji ❤❤❤
@KamalKumarBK
@KamalKumarBK 2 жыл бұрын
ल है आज त मैले पनि लाई भ हेर्ने माैका पायँ है ।
@shivabk6432
@shivabk6432 2 жыл бұрын
कमल सर नमस्कार हजुर पनि एक होनहार कलाकार हुनुहुन्छ शुभकामना छ।
@pabitrabhushal4216
@pabitrabhushal4216 2 жыл бұрын
आदरणीय जनगायक जिबन शर्मा हार्दिक नमन 🙏🙏
@ujirkhan2418
@ujirkhan2418 2 жыл бұрын
Saarangi n baasuri ko dhun lagayet sampurna tim lai hardik naman. ❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌❤️
@narayanacharya103
@narayanacharya103 2 жыл бұрын
Great singer
@sameertkdwtf4400
@sameertkdwtf4400 2 жыл бұрын
सङै सङै कार्यक्रम गर्दै हिडे को याद आयो धेरै राम्रो कार्यक्रम सारंगी सङ धन्यवाद हेमन्त जिउ
@bhupendramanbir2475
@bhupendramanbir2475 2 жыл бұрын
nace
@sureshshahi7697
@sureshshahi7697 2 жыл бұрын
So nice song jeevan gi ko .thank you hemanta gi ma jana gayek jeeban sharma lai samginu vayeko ma .
@rameshmaharaofficial253
@rameshmaharaofficial253 2 жыл бұрын
आदणिय दाइ जीवन सर्मा लाई मेरो हार्दिक नमन बोजोड प्रस्तुती थियो !!
@AbcAbc-zu8cz
@AbcAbc-zu8cz 2 жыл бұрын
woow dami hjr
@ramkhatri808
@ramkhatri808 5 күн бұрын
आहा कति मनै छुने जिवन शरमा काे गित नमन हजुर मा लाखौं लाख
@arjunthapa5327
@arjunthapa5327 2 жыл бұрын
आहा महान कलाकार
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 2 жыл бұрын
Very Nice Live Performance ! Janabaadi Gayak Jeevan Sharma Jyu Prati ( SAMMAN ) Chha ( SALUTE ) Chha ( NAMAN ) Chha ! Jeevan Sharma Jyu Ko Performance Le Ma Ta Natamastak Bhaya ! Jeevan Sharma Jyu Prati Ma ( GARBA ) Gardachhu ! Baastabik Lok Gayak Janabaadi Janata Ko Gayak Bhaneko Jeevan Sharma Jyu Ho ! Jeevan Sharma Jyu Hemanta Kanchha Rasaily Bhai Sabai Musician Kalakaar Haru Lagaayat Sarangee Sansaar All Teams Lai EkMusta Rupma ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi ( Darshak ) ( Shrota ) Sadhu Ram Khadka ! Gongabu ( Mahadevtar Height ) Baglung Ko Shaan Nepal Ko Shaan Baglung Ko ( Legend ) ( Popular ) ( Great ) ( Abbal ) ( Musician ) ( Sarjak ) ( Janabaadi ) Janata Ko ( Gayak ) Singer Jeevan Sharma Jyu Allways Evergreen Nepali Shining Star Artist ! Myagdi Ko Shaan Nepal Ko Shaan Myagdi Ko ( Hero ) ( Popular ) ( Great ) ( Abbal ) ( Sarangee ) ( Player ) ( Musician ) ( Sarjak ) ( Singer ) Hemanta Kanchha Rasaily Bhai Allways Evergreen Nepali Shining Star Artist ! Jaya Lok Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players ! ( I LOVE SARANGEE ) 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya All Artists ! Sarangee Baja Ko Jaya Hos ! Sarangee Sanga Programme Ko Jaya Hos ! Sabai Ko Jaya Hos !
@ghartiyam6347
@ghartiyam6347 2 жыл бұрын
राम्रो लाग्यो
@gangaprasadgaha3122
@gangaprasadgaha3122 2 жыл бұрын
Hemanta Sir tapai lai pani aafno desh ko maya prati rastra premi jivan sharma Sir Lai salam xa hjr.
@kcsunil3178
@kcsunil3178 2 жыл бұрын
नेपाली लोक जगत का समाजबादी राष्ट्रबादी जनताका गायक जीबन सरलाई सम्मान छ।😘😘😘😘😘
@numakantaacharya2764
@numakantaacharya2764 Жыл бұрын
Samman xa jiban jiu Ani yeha nimtayera yo great aawaj hami samma puraunu hune sarangi team Lai jiban ji ka great git haru suni rahada nikai bhabuk banauxa thank you for the great song jiban sir
@sita3324
@sita3324 2 жыл бұрын
Given sarma sir ko shor parti hardik suvbkamna🙏🙏🙏🙏🙏🌹🌹🌹🌹
@sumitrasen9337
@sumitrasen9337 2 жыл бұрын
कालजयि गित हार्दिक नमन छ ❤️
@reshampariyarreshampariyar3740
@reshampariyarreshampariyar3740 2 жыл бұрын
सुभ कामना दाइ दर्शन यस्तै गित हरु मनमा छोइ रहने सधैं सुन्न्पाइयोस
@krishnadhakal5044
@krishnadhakal5044 2 жыл бұрын
bachhai dekhi sundai aayako ati man parne geet.hamro samajko yetharta chitra dekhaunu vayako ma dherai dherai dhanyabad.
@SathibhaiOnlineTVOfficial
@SathibhaiOnlineTVOfficial 2 жыл бұрын
Aaha Samman xa daju 🙏
@yuvrajbharti3143
@yuvrajbharti3143 2 жыл бұрын
Jan gayek jiban sir lai 🙏🙏🙏 Mero man parne sarangi badhak rasaili bhai lai 🙏👍🏼 all the best 👍🏼👍🏼
@rameshordani3699
@rameshordani3699 2 жыл бұрын
ह्रादीक नमन हाम्रा जनबादी गायक जीव शर्मा ज्यु💐💐💐💐
@NumakantaAcharya-iv6mz
@NumakantaAcharya-iv6mz 28 күн бұрын
Wow super super super great janabadi gayek jiban ji Salam xa
@user-bv7gn5om5y
@user-bv7gn5om5y 2 жыл бұрын
कति मिलेका र चम्किला दात हुन, जीवन शर्माका😍😍😍😍
@romasubba9635
@romasubba9635 2 жыл бұрын
Wow kati ramro voice nice from sikkim 🙏🙏🙏👌👌👌
@prabeshshortvlog4351
@prabeshshortvlog4351 2 жыл бұрын
Aaha sammaan xa daju🙏🙏🙏
@santoshthapa77661
@santoshthapa77661 2 жыл бұрын
धेरै राम्रो 👏👏
@yamthapa9744
@yamthapa9744 2 жыл бұрын
manae dhakhi samman garday dharae2 thanku vanna chahaxu hamant vaelae ani dharae2 samjhana hamro janbadi gayak aadarniy daju jiban sarma daju lae🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
@siddharthkc1394
@siddharthkc1394 2 жыл бұрын
Such an outstanding performance ❣️
@taradhakal4269
@taradhakal4269 2 жыл бұрын
आमा मलाई यक्दमै मन पर्ने गायक जन गायक जीबन शर्माको कर्णप्रीय सुमधुर स्वरले लठ्ठ बनायो आहा यो मीठो स्वर यो मीठो धुन मनै फुरुङ्ग बनायो...😍
@jitbahadur1523
@jitbahadur1523 2 жыл бұрын
सारै राम्रो छ सफलताको शुभकामना छ
@sunilthapa2687
@sunilthapa2687 2 жыл бұрын
Atinai ramro hjr hirdya daekhi hardik saman bektw garxau hjr haru ko tim sathai ma jiban sarma ji🙏🙏🙏🙏🙏
@hemantakancha7827
@hemantakancha7827 2 жыл бұрын
कुन शब्द ले सम्बोधन गरौ हाम्रो जन गायक जिवन शर्मा सर लाई
@hercules6808
@hercules6808 2 жыл бұрын
Such a Legendary songs... He is a living Legend ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@jbrc.chhetri404
@jbrc.chhetri404 2 жыл бұрын
नेपाली गीत सङ्गीत का हस्ती अनि जनगायक आदरणीय ब्याक्तित्व जीवन सर्मा सर लाई यश अत्यन्तै लोकप्रिय कार्यक्रम सारङ्गी संग मा ल्यायर अत्यन्तै कदर सममान गर्नु भयको मा लोकप्रिय गायक हेमन्त कान्छा रसाइली दाजु लाई धेरै धेरै धन्यवाद दाजु 😍🙏🙏
@rameshbaglung4046
@rameshbaglung4046 2 жыл бұрын
सबैको प्यारो जनगायक जीवन शर्मा 🙏🙏🙏
@nipalaimordar5224
@nipalaimordar5224 2 жыл бұрын
Kati ramro git man xoyo yar
@minagurung4526
@minagurung4526 2 жыл бұрын
Waooo janata ko gayak Jiban Sharma name nei kafi x. Best episode ever.
@nanditaofficial144
@nanditaofficial144 2 жыл бұрын
old is Gold it's real........
@like5samratnepali342
@like5samratnepali342 Жыл бұрын
क्रान्तिकारी सलाम जीवन सर!
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН
哈莉奎因以为小丑不爱她了#joker #cosplay #Harriet Quinn
00:22
佐助与鸣人
Рет қаралды 9 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 10 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 3,8 МЛН