No video

झ्याउलीका जुनतारा - Jhyaulika Juntara - Herne Katha EP30

  Рет қаралды 807,137

Herne Katha

Herne Katha

Күн бұрын

जुनताराले झ्याउलीको दैलो उघारिन् । फागुनमा डालेघाँस काट्न घरबाट हिँडेकी जुनतारालाई नाइटबसले नैकापमा झारिदिएको थियो, उस्तै बाध्यताबाट आँट बटुलेका संगीहरुसँगै ।
#HerneKatha #Juntara #Jhyauli
Stories of girls from Rolpa and Dang, working at a brick factory in Kathmandu. Herne Katha Episode 30 - Jhyaulika Juntara
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 2 200
@hernekatha
@hernekatha 4 жыл бұрын
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
@punam1500
@punam1500 4 жыл бұрын
I want to thank you so much for great stories because I'm so depressed nowadays but my situation is so much better than theirs
@jagadishtamang3015
@jagadishtamang3015 4 жыл бұрын
आधिकारिक फोन नं पनि राख्नुस न यस्ता कथाका पात्रहरुलाई सहयोग गर्ने धेरै छन तर सम्पर्क गर्ने कसरी????
@optigunners6992
@optigunners6992 4 жыл бұрын
#हेर्नेकथाटीमका सम्पुर्णमा नमन छ र झ्याउलीजस्तै पढ्न मन भयका सासानी झ्याऊलीहरुलाई पुन स्कुल फर्काएर पढाउने ब्यवस्था गर्न केकस्तो सहयोग गर्नुपर्ला??? म मेरो तर्फबाट सानो आर्थिक सहयोग गर्न चाहन्छु ।
@binodsanba1626
@binodsanba1626 4 жыл бұрын
रमाइलो पुग्न नसके नि पुगे जस्तो ।।मैले बढी हेरेको बाचेको मान्छेहरू ,हुम्ला,डोल्पा ,उजेली र राउते मेरो जीवन नै परिवर्तन गर्यो ।सोचेको थिए बिध्याले BBC छोडने कुराले दुखी बनाएको थियो तर हेर्ने कथा ल्याउनु भो अहिले खुशी छु र हजुरको कुनै भाग छुट्टाएको छुइन। !९ वर्ष देखि लगातार रेडियो प्रेमी हालसम।हाल त्रिभुवन बिस्वबिध्यालय राजनीतिशास्त्र ktm! thank u so much!
@prabingurung8178
@prabingurung8178 4 жыл бұрын
Bidhya diju maile tw gareko xu ni subscribe.. Hajur ko mijasilo boli ani aakha rasaune katha haru herda suscribe nagari basna sakin.
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 5 жыл бұрын
लिपिस्टिक पाउडरले ठाटिएर औकात देखाउने भन्दा ,मलाई यस्तो नारी प्रती मायाँ र गर्व लागेर आउछ!👌👌👌👌👌
@bandanagiri8971
@bandanagiri8971 5 жыл бұрын
tara k garnu sabda ma matra manprxa
@sancharammoktansancha8885
@sancharammoktansancha8885 5 жыл бұрын
Sahi kura garnu vayo bro.
@kamalarana3216
@kamalarana3216 5 жыл бұрын
Sabda le mn pare rw k garnu garibpan hatauna rw educated banaunna sakinna
@N.Grg00
@N.Grg00 4 жыл бұрын
गुरुङ्ग घले ek dam Shai Vannu Vayo Sor Thapai le
@mohanbahadurmalimohan4101
@mohanbahadurmalimohan4101 4 жыл бұрын
सलाम छ बैनी हरु लाई आफ्नो पौरखी गरेर देखाउददै ।
@raksedeepmilan1036
@raksedeepmilan1036 5 жыл бұрын
पेटमा एउटा भारी पिठ्यूँमा अर्को भारी, उमेरले काँचै टाउकोमा नियतिको भारी। जिन्दगी भन्नू नै यस्तै यस्तै भारिहरूमो बिसौनी रहेछ। सपनाहरू असीमित हुन्छन् तर पूरा एउटा पनि नभैदिदा रहर र बाध्यताको बिचबाट तर्केर जान्छन् खुशीहरू। हेर्ने कथामा देखिएका तमाम जुनकिरीहरू सँगै गर्भवती जुनकिरीको भगवानले रक्षा गरून्। सरकारको नजर त यता पुग्न सक्दैन। किनभने सरकार देशलाई सिंगापुर बनाउने तयारीमा जुटेको छ।
@gurungc3ni56
@gurungc3ni56 5 жыл бұрын
Your word made me cry😭😭
@mikepnt4410
@mikepnt4410 5 жыл бұрын
Man choyo
@ndorje
@ndorje 5 жыл бұрын
😭🥺
@keshabsharma3155
@keshabsharma3155 4 жыл бұрын
rakse deepmilan 👏👏
@tirsanasuchikar6020
@tirsanasuchikar6020 3 жыл бұрын
sahi vannu vayo hjr la
@alexsaud1188
@alexsaud1188 5 жыл бұрын
पत्रकार- काठमाण्डौ कस्तो छ नि...? नानि - यो भन्दा त हाम्रै गाउ राम्रो ।।। That's the touching point ❤
@Audioblogkatha
@Audioblogkatha 5 жыл бұрын
कत्ति सपनाहरु ईटाको भारीले किचिएका छन्, कति सपनाहरु रिङ्गरोडको फन्कोमा हराईरहेका छन्, कति सपनाहरु खाडीमा पुगेर बिलाउँछन्, । तर यो कथा हेरेर तरक्कै आँशु खस्यो😥😥 सायद आफुलाई छोएर गएका कथाहरुको लयसंग मिलेको भएर होला की।
@bikenlimbu4283
@bikenlimbu4283 4 жыл бұрын
Ho hai hajur katak man choyo
@arcreationnepal8980
@arcreationnepal8980 5 жыл бұрын
कति ग्यानी कति बुझकी😍😍😍 गरिब देखेर दया लागेन तिम्रो आट र आत्मबल र सोचले झन् अरलाई प्रेरणा दिएकी छौ बुनु जुनतारा😘😘😘
@sanayatandon4351
@sanayatandon4351 5 жыл бұрын
Real Miss Nepal 👑👑 Hard worker , Big dreams , struggle , family responsibility, awesome talent hats off 👏🏻👏🏻
@wochyu1
@wochyu1 5 жыл бұрын
Absolutely beautiful souls!
@raisampang4751
@raisampang4751 5 жыл бұрын
Ys your right
@rabindrapantha3161
@rabindrapantha3161 5 жыл бұрын
Salute
@dogapart4701
@dogapart4701 3 жыл бұрын
त्यै त हगी?😪😪😪😪😪
@bishnughale
@bishnughale 3 жыл бұрын
Beautiful comments ..
@suzeekshetri9031
@suzeekshetri9031 5 жыл бұрын
कत्ती धेरै दुख,पिडा,समस्या अनि अभावहरुका बीचमा पनि नछुटेको ओठको हासो😊 साच्चिकै महान छन झ्याउलिका जुनतारा❤️❤️
@gopalguragain8218
@gopalguragain8218 5 жыл бұрын
यो कथा हेरेर रुने जति यता आउनुहोस् heart touch
@yashrajgurung5745
@yashrajgurung5745 5 жыл бұрын
gopal Guragain कस्तो वाक्य हो ?? यो सत्यता लाइ तपाइ हामि मिलेर डटेर अघि बढ्ने बढाउने हो नि किन रुने रुवाउने हो र
@anillamapakhrin4559
@anillamapakhrin4559 5 жыл бұрын
रुनेत रहर थिएन नि यश जि, आंसु आफै झर्यो,रोक्नै सकिन ।
@gopalguragain8218
@gopalguragain8218 5 жыл бұрын
@@yashrajgurung5745 g feelings ho runa kasai le chaahera rudaina yo aafai hunxa
@omkantchaudhary8595
@omkantchaudhary8595 5 жыл бұрын
जुनतारा बहिनी साच्चै गजबको रैछिन । कलाकारिता उर्बर गराउने निकाय ले अलिकती पहल गरदिनुपर्यो।
@dipeshsunar4261
@dipeshsunar4261 5 жыл бұрын
सानै उमेर मा नै यति दुख र पिडा हरु सङ सामना गर्दै भित्रि पिडा हरु लुकायर पनि बाहिरी देखओटि मुस्कान छरिरहने इ महान नारी हरु प्रती मेरो भित्रि हृदय देखि सलाम ।
@sujadahal1866
@sujadahal1866 5 жыл бұрын
यो कालो सहर मा यस्ता फूलहरु कहिल्यै भित्रीन नपरोस।।। 😔
@bisheshlama221
@bisheshlama221 5 жыл бұрын
Well said
@N.Grg00
@N.Grg00 4 жыл бұрын
Suja Dahal what word 🙏✌️🍀 !! Well Said miss well said 🙏
@janambista980
@janambista980 4 жыл бұрын
मन छोयो हजुर को शब्द ले
@kshitizpuri2989
@kshitizpuri2989 4 жыл бұрын
Kalo Sahar hoina. Manche ko man kalo 6
@himalkarki3078
@himalkarki3078 Жыл бұрын
K garane Hajur astai xx
@sabinkarki9627
@sabinkarki9627 5 жыл бұрын
अर्गानिक कार्यक्रम भन्छु म त सबै भन्दा राम्रो कार्यक्रम मध्य एक हो ☺️☺️
@kajiamoljung9463
@kajiamoljung9463 5 жыл бұрын
मेरो देस मा आयको लोकतन्त्र ।कठै मन रोयर आउँछ।साचि बिरक्त लाग्यो आफै जियको मा नि धिकार लाग्छ। हामी 500 1000 पैसा खर्च गर्न केही पनि लाग्दैन अनि ऐस्ता भिडियो हेर्दा बल्ल आफू मानव अनि देस को अवस्था हेर्दा दुख लाग्छ।नेपाली राजनीति अनि हाम्रो परिबेष हेर्दा। थुइक्क हामी अनि अनि नेपाली परिबेस। हामी जंगली नै हौ। हाम्रा केही थान नेता को जीवन शैली फेरियो होला तर हाम्रो पिडा हो यो।
@nabinanandmaharjan9068
@nabinanandmaharjan9068 5 жыл бұрын
सबै चेलीको दुख सुनेर आखा रसाइ रहयो । दुखमा पनि यती मिठो मुस्कान दिने महान चेली सबैलाई भित्री मनै देखी नमन । अनी पो📯📯- पो📯📯 बजाउने बहिनी कती रमाईली😘🤗🤗 सबैको भलो होस 🙏🙏🙏🙏🙏🙏
@shankarranamagar2841
@shankarranamagar2841 4 жыл бұрын
धेरै कसिस पछि आज सफल भएको छु यो भिडियो हेर्न । देखेको थिएँ फेसबुक मा र कति धेरै आसु आएको थियो यो नानि लाई देख्दा ।।😭😭
@magarpriya5677
@magarpriya5677 5 жыл бұрын
साच्चिइकै हजुर को प्रतेक कार्याक्रम ले मन छुने हुन्छ Good luck diju
@deepdenthokar5364
@deepdenthokar5364 5 жыл бұрын
म युके बाट नियमित स्रोता हुँ, हेर्ने कथा हेरेपछि मन छुन्छ, सोचमग्न हुन्छु, छाती भक्कानिएर आउछ, कता कता असहज, असजिलो महशुस हुन्छ, केहि सहयोग गर्न पाए हुन्थियो भन्ने लाग्छ, हेर्ने कथा हेर्ने मात्र नभई मनन गर्ने कथा भएको छ
@anjanatheladyboss
@anjanatheladyboss 5 жыл бұрын
ukma tapaiharulai pani sukha ta ka hola ra haina
@pritampun3222
@pritampun3222 5 жыл бұрын
म एक जना नानीलाई पढाउन चाहान्छु , विधा जी म कसरी तपाईलाई Contact गरौ ?
@crazyfrogktm1
@crazyfrogktm1 4 жыл бұрын
me too.
@bharatpariyar2882
@bharatpariyar2882 3 жыл бұрын
Bichara Malai ta dherai man xoyo. Hami garbi le ma Kam Garda gardoi marnu parxa jevan ma
@rajukhadka4160
@rajukhadka4160 3 жыл бұрын
me too
@NEPALVOICETV
@NEPALVOICETV 4 жыл бұрын
संघर्षले मानिसलाई बाँच्ने कला सिकाउछ । बस् यति मात्र भन्न मन लाग्यो । Struggle is succes of LIFE, Best of luck Juntara.
@worldday4004
@worldday4004 5 жыл бұрын
हेर्ने कथा नछुटाइ हेर्ने हरु कोको हुनुहुन्छ नि।मलाई कस्तो राम्रो लाग्छ ❤️❤️♥️
@nishantvlogs999
@nishantvlogs999 5 жыл бұрын
me
@sudipshrestha9544
@sudipshrestha9544 5 жыл бұрын
ma sadhai herxu bro i loved
@user-ko3ch1mv7s
@user-ko3ch1mv7s 5 жыл бұрын
मैले त पुरै एपिसोडहरु डाउनलोड गरी राख्या छु
@Sanoparda
@Sanoparda 5 жыл бұрын
We are here
@unknownbuilder1348
@unknownbuilder1348 5 жыл бұрын
हाजिर
@samjhanatumrokrai6933
@samjhanatumrokrai6933 5 жыл бұрын
आज सम्म कुनै पनि ईपिसोड नछुटाई हेर्ने कथा हेर्दै आएको छु। तर आजको यो ईपिसोडले अत्यन्तै मनलाई भारी बनाई दियो। हेर्दाहेर्दै मन थाम्न नसकेर अनायासै थाहा नपाई कति खेर यी मेरा आखाहरु छल्किन पुगेछ। यस्तो लाग्यो के साच्चै गरिबको जिन्दगी यसरी नै बित्ने हो त? के गरिबले देखेका सपना सपनामा नै सिमित हुने हो त?? यस्तै यस्तै प्रश्न हरु आफूले आफू लाई गरि रहयो कार्यक्रमको लागि मुरी मुरि धन्यवाद बिद्या दि।
@minashrestha1282
@minashrestha1282 3 жыл бұрын
जमानामा रेडियो मा बि बि सि मा सुनेको bidhya ji ko aawaj ra herne katha le man jiteko xa
@bayung9465
@bayung9465 5 жыл бұрын
रङ्गीन सपना कठोर बिपना चारैतिर घेरिएर बाधिएको जिन्दगी !
@indragurung6836
@indragurung6836 5 жыл бұрын
heart-touching view of child's story..
@uttamkarki1736
@uttamkarki1736 5 жыл бұрын
यो कार्यक्रमले आज मन छोयो यस कार्यक्रमलाई सरकारले सुनुवाई गनुपर्छ हो सबैले सेयर गरेर सरकार सामु पुरयाउने प्रयास गरौ
@fatekomoja7649
@fatekomoja7649 5 жыл бұрын
- के के गर्न मन पर्छ तपाईं लाई ??? -- हाँस्न, बस्न, रमाउन । 😥😥
@duganaa7315
@duganaa7315 5 жыл бұрын
Bidhya बहिनिको प्रोग्राम सरै राम्रो लाग्छ । तपाईंको प्रोग्राम चलाउने शैली सारै सारै उत्कृष्ट लाग्छ ।।। तपाईंको हरेक episode हेर्ने गर्छु।।सबै टिमलाई धन्यवाद ।।। 🙏🙏🙏
@Imcrish
@Imcrish 5 жыл бұрын
हेर्नेलाई कथा हेर्दै आफ्नो बाल्यकाल सम्झिने को को होइसिन्छ😎 hearttouching one thank you vidhya didi
@nishantvlogs999
@nishantvlogs999 5 жыл бұрын
Me
@STRANGER-vx2lb
@STRANGER-vx2lb 5 жыл бұрын
म पनि छु है बचपनकाे कुरा समजने
@dpka7319
@dpka7319 5 жыл бұрын
👍👍
@rai5364
@rai5364 5 жыл бұрын
गरिब होला तर कति खुशी नि । यी बैनी हरु । जिन्दगीमा अभाव झेले होलान् तर कहिल्यै हास्न छाडेनन् खुशी भईरहे कति राम्रो । दु:ख जिन्दगी जिउन गर्दैछन् । तर पारिश्रमिक अलिक कम भयो कि जस्तो लाग्यो मलाई
@sushmitarai6386
@sushmitarai6386 5 жыл бұрын
My tears falling nonstop while watching this episode.😢😢😢😢😭😭😭
@ishorbhatta3535
@ishorbhatta3535 Жыл бұрын
There are many more 😢
@amitgurung7206
@amitgurung7206 5 жыл бұрын
Real face of nepal bt they r happy n have real smile then us..god bless n dont give up.. respect🙏🏻🙏🏻🙏🏻
@cko2058
@cko2058 5 жыл бұрын
सार्है मन छोयो आजको कथाले..ती गर्भवतिलाई कस्तो छ होला अहिले ? विध्याजीलाई मुरी मुरी धन्यवाद..
@lovesummer7780
@lovesummer7780 5 жыл бұрын
कामको सम्मान गर्छु, आफ्नो शरीर बेचेर खानु भन्दा परिश्रम गरेको राम्रो । एक दिन सबैको दिन आउनेछ, 🤘
@rajshrestha9989
@rajshrestha9989 5 жыл бұрын
यस एपिसोड चाँहि निकै स्तरीय र जानकारी मुलक लाग्यो। एपिसोडको ओपनिङमा रेडियो कार्यक्रम र गीत राखेर त्यस्लाई suspense मा राखेर बनाइएको एपिसोड, जुनतारा र रेडियोमा कार्यक्रम चलाउने सपना बोकेकी बैनी जस्ता जीवन्त पात्रहरूको उपस्थितिले हेर्ने कथा सहि मानेमा हेर्न लायक कथा बनेको छ।
@hemantthulung9449
@hemantthulung9449 5 жыл бұрын
हेर्ने कथाले साँच्चै जिउँदो कथालाई बोक्छ।एकदमै मन पर्छ हेर्ने कथाको यथार्थ कथा प्रस्तुति ।विचारा ईटाभट्टामा काम गर्ने स-साना बहिनीहरुका सपना विपना बनोस्।जति नै दुख परे पनि मुस्कुराउनु जान्ने उनीहरुको व्यवहारले धेरै कथा अव्यक्त रुपमा नै भनिरहेको भान भयो मलाई।हेर्ने कथाको टोलीलाई धेरै धन्यवाद.. यति मिठ‍ो कथा बोकेर आउनु भयो।💕💕
@karnayer3886
@karnayer3886 5 жыл бұрын
दिदिले सजासवाल चलाउदा कतिराम्रो लाग्थ्यो अहिलेको कार्यक्रम पनि अति राम्रो छ
@binuN7
@binuN7 5 жыл бұрын
रहर र जिम्मेवारि दुवै जरुरी एउटा ले परिस्थिति सङ्ग लड्न सिकाउछ अर्काेले बाच्न । Thank you soo much bidhya dd for this inspiring content 💙
@ramkumarrajbanshi2350
@ramkumarrajbanshi2350 5 жыл бұрын
जिन्दगी को गोरेटोमा एक्लो हिंड्न् गाह्रो हुन्छ मन बिसाउने हेर्ने कथा भए बिधा दिदिको जिन्दगीभरी फुल फुल्छ । best of luck
@sinchuarysuraj8133
@sinchuarysuraj8133 4 жыл бұрын
हेर्दाहेर्दै अाँखाबाट खाँसु अायो बहिनिको गितले हृदयको कुना छोयो यस्तो दुखमापनि खुसी हुनसक्ने नानीहरुलाई सलाम छ ज्याला अली बढीभईदिए केही राहत हुन्थ्यो ।
@dipesholi9933
@dipesholi9933 5 жыл бұрын
बिदेश बाट हेर्ने को को हुनुहुन्छ सरै राम्रो छ
@smrvlong795
@smrvlong795 5 жыл бұрын
Ma xu broo I India bata
@limboosabin1361
@limboosabin1361 5 жыл бұрын
ती हाँसोमा कति पीडा मिसिएको छ..यो एपिसोडले फेरि अाँखा रसायो।
@wangde9690
@wangde9690 5 жыл бұрын
Limboo Sabin पक्कै पनि मलाइ नि नराम्रो लाग्यो दाजु
@rajutamang7656
@rajutamang7656 4 жыл бұрын
दिदी तपाइ को कार्यक्रम सारेइ जनचेतना मुलक हुन्छ यस्तो कार्यक्रम हेर्दा सारा ‌‌‌मन पर्दछ मलाई
@rajanojha4651
@rajanojha4651 3 жыл бұрын
Each an every word of this girl was literally so heart touching yar 🙏🏼💖😭
@chandralimbu7422
@chandralimbu7422 5 жыл бұрын
रोल्पाको कथा हो यो पत्याउनै सकिन। जहाँबाट यतिधेरै मन्त्री प्रधानमन्त्री सभामुख उपसभामुख जन्मिए तर जनताको ब्याथा उहि ।
@simply_explore
@simply_explore 4 жыл бұрын
Randiko xoro haru le tei rolpa ko janata lai use garera aaj satta ma xa tenhi kai janata ko yo awstha xa.
@jayarajawasthi1948
@jayarajawasthi1948 5 жыл бұрын
समयले अर्कै मोड लियो बहिनीको जिवनमा । यो प्रतिभाले ठाउँ पावस कामना छ ।
@zaynadhikari633
@zaynadhikari633 5 жыл бұрын
मन भित्र जति पीडा भय पनि हासी हासी सबै सोदेको कुरा भनेउ । तिमी ले त सबै कुरा हासी हासी भनेउ तर मलाई रुवायौउ बुने ।
@haribasnet3485
@haribasnet3485 4 жыл бұрын
sem me
@shresthadev691
@shresthadev691 5 жыл бұрын
के गर्नु गरीब हुनु र अशिक्षा को कारण ले पुस्तौं पुस्ता सम्म यस्तै दुःख पाउनु पर्ने भो दुःख लाग्छ हाम्रो सरकारले गरीबलाई कहाँ देख्छ र गरीब को दुःख बेथा यो भिडियो हेरेर सारै मन दुख्यो हे भगवान गरीब लाई पनि सुखी बनाइदेउ ज्ञान र शिक्षा को जोती छरीदेऊ यो साना बाबु नानु हरु बिचरा के गर्न विकसित देश मा सबै काम मेशिन औजार प्रविधि ले गर्छन हाम्रो देशमा कहिले होला सरकार को ध्यान छिटै गए हुन्थ्यो विध्या दिदीले गरीब को दुःख लाई मीडिया को माध्यम बाट बाहिर ल्याइदिनु हुन्छ धेरै धेरै धन्यबाद..........!!!
@suntamang641
@suntamang641 5 жыл бұрын
यो दृश्य ले आज भन्दा 25 बर्षा को याद आयो जति खेरा म पनि यिनै अबस्थामा काम गर्न गको थियो काठमाडौ शहर 😭😭😭
@bishalbudha8514
@bishalbudha8514 5 жыл бұрын
जिन्दगीमा एस्को कुराले मेरो मन दुख्न थाल्छ।बुझ्नेले बुझ्दैनन हामी पनि गरिब नै छौ 😪😣😒
@viralworldwide369
@viralworldwide369 5 жыл бұрын
दुख लाग्यो ।राम्रो कार्यक्रम बिध्या चापागाईंले धेरै राम्रो काम गर्नु भको छ।सलाम छ दिदि
@subashratna2605
@subashratna2605 5 жыл бұрын
Samayog vanau ki k vanau yo vdo ma .. mero gau ko manxe haru ni dekhiyo... mann thamnai garo vo... no words to say.. may god bless thim..
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 5 жыл бұрын
नक्कली बहिनिहरु सारै रमाईलो सङ्ग काम गर्नु हुदोरछ!👌👌
@ghalerajalamjung7852
@ghalerajalamjung7852 5 жыл бұрын
Dukhai dukhi ko kathaa mai dukhi le pani naxutai herni garxu, herna suru garey hai ta ❤️ herni katha
@sunyasunya5391
@sunyasunya5391 4 жыл бұрын
बिध्या जि अनि टिमलाई जति प्रसंसा गरेपनी पुग्दैन मार्मिक कार्यक्रम। हामिहरु वीर गोर्खालिको झुठो सपनामा रुमलिन्दै फुर्सद छैन तर बास्तबिकता हाम्रो यस्तै छ। प्रतिभाहरु दिनदिनै बस्तबिकताको दासतामा बिलिन हुदैछ।
@shyamkumarshrestha3604
@shyamkumarshrestha3604 5 жыл бұрын
विध्या चापागाईंले यस्तो कार्यक्रम ल्याउनुहुन्छ कि आखा बाट आँसु आउँछ ।।हजुरलाइ धेरै धेरै धन्यवाद गाउँ को कथा लिएर आउनुहुन्छ ।
@sunargobinda5897
@sunargobinda5897 5 жыл бұрын
La suru gariyo heran my best program thanku didi
@Lovely-sharma411
@Lovely-sharma411 5 жыл бұрын
this program is really awesome thank you bidhya didi
@deepchamling6806
@deepchamling6806 5 жыл бұрын
अति नै राम्रो कार्यक्रम ....बिशेष धयनबाद बिद्या जी लाई .....सारहै मन छूने कथाहरु.....
@railal363
@railal363 5 жыл бұрын
दुख छ खुशी छन झ्याउलिको मुस्कान तर धुलोबाट चाहिँ बचेको भए राम्रो हुन्थ्यो,जय होस सबैको ।
@sumanyakha3132
@sumanyakha3132 5 жыл бұрын
Dherai heart- touching ♥️♥️ always respect women 😍😍
@kamalmagar401
@kamalmagar401 5 жыл бұрын
2061 तिर मोइले पनि भक्तपुर झौखेल मा केपि इट्टा भटटा मा काम गरेको हाल मलेसिया मा छु यो कार्यकर्म धेरै राम्रो लाग्छ बिधा चापागाइ हजुर को सम्पर्क मा आउन सक्नी कुनै बाटो छ भने हुनि थियो
@lamadanu
@lamadanu 5 жыл бұрын
केही काम त गर्नै हैन संसदमा, त्यहीँ दैनिक एक एक एपिसोड हेर्ने कथा सबै नेताहरूलाई देखाउन पर्ने, दुई चार जना मै पनि कतै मानवता जाग्थ्यो कि।
@umeshuprety3988
@umeshuprety3988 2 жыл бұрын
Those so called leader mf ain't get anything ..... donkeys can't be leader...
@micalromiyo4673
@micalromiyo4673 5 жыл бұрын
बिध्या दिदि हरुको यो माहान काम प्रती सम्मान छ सदै अरुको दुख लाइ उजागर गर्दै बाहिर ल्याउनु हुन्छ सदै यस्तै काम गर्नु हुन्छ हजुर प्रति सम्मान छ
@devpun907
@devpun907 5 жыл бұрын
बिद्या दिदी सर्बप्रथम त म हिर्दय देखि नै नमन साच्चिकै म हजुर को यो हेर्ने कथा ले धेरै कुरा सिकाएको छ समाज मा कसरी बाच्न र जीवनकाल कसरी निर्बाह गर्न सकिन्छ यो नानिको कथा ले सारै चित्त दुखायो😭😭
@jeebanbhattarai2552
@jeebanbhattarai2552 5 жыл бұрын
कति छिटै हेरी सकीयो,, बिद्या सीस हजुरलाइ त कुनै सब्द छोइन सम्मान गर्न,हजूर महान हुनुनछ!
@khemrajdong4408
@khemrajdong4408 5 жыл бұрын
कुनै शब्द छैन दिदि। कसरी बुजौ । तपाईंको यो सहस लाई सलम दिदी।
@kobidjimee8188
@kobidjimee8188 5 жыл бұрын
एक अङ्गालो सम्बृद्दिका सपना हरु लाई इट्टाका टुक्रै टुक्राले गर्ल्यामै थिचेको छ! अनि एक भारी गरिबिका समस्याले कच्याक्कै किचेको छ। तर पनि हसिलो अनुहार , मन्द मुस्कान अनि आट हिम्मत हरुले शिर उठाउन खोज्दै छन । त्यहा कामना छ त्यही
@ishuchhetri5614
@ishuchhetri5614 5 жыл бұрын
Sabaily dekheko sapana kaha pura hunxa ra.......heart touching 😕 Sabaiko afno afno katha hunxa jindagi ko bas farak yeti ho kunai katha bahira auxa ta kunai tesai bilayera janxa...... thankyou Bidhya didi yo story ko lagi , tapaiko harek episode naulo hunxa so jaily kaily auxa vani herna hatar hunxa😍😘 lots of love di❤️❤️❤️
@vetug
@vetug 5 жыл бұрын
फेरि पनि भन्छु त्यो साइकलको भ्वा~ भ्वा~ बजाउने दिदी कति मजाकी रैछिन 👏👏😃😃😂
@karkisuman6563
@karkisuman6563 5 жыл бұрын
Ramro Entertainment हो हजुर हो हसाउनु भयो दिदी ले
@user-ob5xh1ys7f
@user-ob5xh1ys7f 5 жыл бұрын
भ्वाँ भ्वाँ अरे सर,😁😁
@vetug
@vetug 5 жыл бұрын
मज्जा लाग्यो 😂😂
@Backbencher4-1
@Backbencher4-1 5 жыл бұрын
Po.... po... hau 😂😂😂
@shreesmagar
@shreesmagar 5 жыл бұрын
Aja last ma feri 1 taal.. 😎😎
@user-vh7fk6kd6s
@user-vh7fk6kd6s 5 жыл бұрын
धेरै माया लाग्दो दुखको कथा बेथा समेटिएको अति राम्रो र महत्वपूर्ण सुखदुःखका कथा हे्दै जादा मन मेरो कतकता माया लाग्यो कतै दुख लाग्यो।सलाम छ बिद्या दिदिलाई।सम्पूर्णको स्वास्थ्य सधै निरोगी रहोस। BB oli कतार।
@ranjanshrestha3482
@ranjanshrestha3482 4 жыл бұрын
Yesto Katha Haru layideko ma Herne Katha team lai ekdamai dhanyvaaad. And Vidhya DD sachinai harek ko muharma haso layidinu vyeko ma Muri Muri dhanyvaaad. Hope this continues.......
@highlightdang3704
@highlightdang3704 5 жыл бұрын
कस्तो मन छुने कार्यक्रम हो हजुर धेरै धन्यवाद
@SalimKhan-eg3qw
@SalimKhan-eg3qw 5 жыл бұрын
Great job Bidhya didi god bless you Heart touching episode.
@GowinDhimal
@GowinDhimal 4 жыл бұрын
साच्चै मन छुन्छ,,, यस्ता मन छुने दुखका कथा हेर्दा र सुन्दा 🤔😳😪😭 पक्कै पनि कति रहर,,, रहर मै सिमित हुनुपर्छ 😭😳😪🤔
@sujansherpunja3523
@sujansherpunja3523 5 жыл бұрын
Heartly respect to you cheli..asali heroni mis nepal timi haru jastai ho jo harek dukha kasta lai sath liyara hidne...
@narayanpun8441
@narayanpun8441 5 жыл бұрын
उजेलिलाइ जस्तै यी बैनिलाइ पनि सहओग्गरी बनैलाइ पनि पधाउन परियो
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
जुन तारा बहिनी को मिठो स्वर ले मनै छोयो
@jivanshreesmagargulmi7752
@jivanshreesmagargulmi7752 5 жыл бұрын
हेर्ने कथा निरन्तर हेर्ने गर्छु अति नै मार्मिक कार्यक्रम छ आज को कार्यक्रम हेरेर कुनै प्रतिक्रिया लेख्ने आत भएन किन कि महलमा बस्ने धनी मानिसलाई टेलिफिल्म जस्तो लागेहोला यथार्थ जिन्दगी ती इटा बोक्ने दिदी बहिनी लाइ सोध्दा थाहा हुन्छ आखिर गरिब को जिन्दगी कसरी चल्छ भनेर मेरो त इ आँखा रसायो
@rameshworchhetri6581
@rameshworchhetri6581 3 жыл бұрын
हे भगवान ! "Herne Katha(हेर्ने कथा)" २ बर्ष, १ बर्ष, १ हप्ता जुनसुकै कथा हेर्दापनि आखाँ भिजिरहे मनमा छोइरह्यो ,,, येत्ति चाहिँ लेख्न मन लाग्यो, हजुरहरुको सम्पुर्ण टीम को कुनै सब्दले धन्यवाद , कृतज्ञता ब्यक्त गर्दा पनि कमै हुनेभयो, हजुरहरुको कामको १ अंश मात्र भएपनि मेरो जीबन को येसै क्षण देखि सिको गर्ने प्रण गरे, हे भगवान!!
@incomebooster4728
@incomebooster4728 5 жыл бұрын
They are hungry, poor and living very hard life yet they are happy and smiling all the time. God bless them .
@sitakc7924
@sitakc7924 5 жыл бұрын
Aaja samma kai sabvanda heart touching eposide
@surajadhikari2640
@surajadhikari2640 4 жыл бұрын
बिध्या जी, तपाईंले दुख लाई आफ्नो साथी बनाउनु भो , यो बाटो सार्है कठिन छ । तपाइको कोमल हृदय लाई मेरो लाख लाख नमन छ । 🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏
@shyamgurung6204
@shyamgurung6204 2 жыл бұрын
बिध्या चापागाईं काठमाडौं भ्याली मा जन्मी हुर्की पढ्नु भयो तर सायद उहाँलाई भोको क हो तिर्खा क हो दुख के हो धुलो मैलो के हो तेति अनुभव भएन होला उहाको बाल्यकाल देखि बेस्क हुदा सम्म तर कस्तो मन मा सड्ढल्प लिनु भयो र पत्रकारिता सम्भन्धी पढ्नु भयो त्यो पनि नेपाल को हरेक विकट भन्दा विकट ठाउ कुना कन्धारा मा पुगेर सत्री येथार्त नेपालीहरु को जिबनी हेर्ने कथा मार्फत प्रस्तुत गर्दिनु हुन्छ मान्नु पर्छ सलाम छ बिध्या मेम तपाई लाई ।नत्र लाखौं गरीबहरु यो जिबनी कस्ले क्यामारा मा कैद गरेर प्रस्तुत गर्थियो होला र ।
@sandeepshrestha6850
@sandeepshrestha6850 5 жыл бұрын
सहि भनिन्न बहिनीले cheating hospital 🙂
@MrBzu
@MrBzu 5 жыл бұрын
Hehe sahi ho
@mankumarigurung96
@mankumarigurung96 5 жыл бұрын
Sahi ho
@rajkarkirj1649
@rajkarkirj1649 5 жыл бұрын
Sarai chitta bujo
@amarpun8848
@amarpun8848 5 жыл бұрын
Haha ho
@sandeepshrestha6850
@sandeepshrestha6850 4 жыл бұрын
Sab child labour matrai
@jitbirrai8743
@jitbirrai8743 5 жыл бұрын
जूनताराको निर्दोशीता बोलिमा कति पीँडाको चाङ्गहरु छन,तर पनि उनी कति खुशी....
@nanupaudel5995
@nanupaudel5995 4 жыл бұрын
Yo juni ma pura vayena aarko juni ma pura hola! Best program thank u bidya mam
@shyammagar9208
@shyammagar9208 3 жыл бұрын
सर्ब प्रथम चै दर्शन नमस्ते झोर्ले🙏🙏दिज्जु हृदय देखिन!!अति नै मार्मिक कार्यक्रम लाग्छ हेर्ने कथा फेरि पनि त्यो लुकेका प्रतिभा लिएर आउनु हस् दिज्जु🙏🙏
@bhaktadudraj6387
@bhaktadudraj6387 5 жыл бұрын
Namskar biddya diju 👏👏👏hajurko karyakaram malai sarai man parx..ma neyamit srotha hu ma Dubai bata herdi xu 😍😍😍😍😘😘😘😘😗😗😗😗😗😗😘😘
@stephenkeeling
@stephenkeeling 5 жыл бұрын
Excellent reporting on Nepal's reality. Thanks.
@prakashsundas1729
@prakashsundas1729 5 жыл бұрын
Bidhya ji Ko sabai programs aati nai ramro hunxa.im frm drjling soo heart touching..bacha dekhi bridha samma vari bokey pni Nepali lay chorera khanu dukheko xaina..luv u my dear brother n sister of Nepal..
@MirajFFCr7
@MirajFFCr7 5 жыл бұрын
यसैलाई भनिन्छ आत्मा खुसी जति नै पीडा दुःख भएँ पनि बैनी हरुको मुहारमा खुसी देख्दा यस्तो लाग्यो एकबारको जुनीमा मा किन निरास हुने बाँचुन्जेल हाँसेरै बाँच्ने हो बहिनीहरूलाई मेरो हिर्दय देखि नै सम्मान छ
@arju12100
@arju12100 4 жыл бұрын
Today I watch almost 10 episodes every one episode is best of the best!!! Excellent sister what a talent
@aaryanrai5727
@aaryanrai5727 5 жыл бұрын
बिचरा बहिनिहरुको जिन्दगी कहाँ सम्म पुग्छहोला हे भगवान
@anitapun4812
@anitapun4812 2 жыл бұрын
Dherai ramro lagxa yo karyakaram herda malai !!!!!! Sadhai safalta le shikhar chumos yo karyakaram le hajur 🙏🙏👍👍👌👌
@user-ko5tn4hg3i
@user-ko5tn4hg3i 5 жыл бұрын
हेर्ने कथा हेर्दा हेर्दै टप्प आँखा बाट आसु झरेको थाहा नै भएन मन बहुत बहकियो । बैनी को हासो मा कति कति पीडा छ....
@dawasherpa8470
@dawasherpa8470 5 жыл бұрын
Theses girls really need good platform, most of them look smart enough to run their lives much more easier,
@ramnepali6054
@ramnepali6054 5 жыл бұрын
मन पीडा ले पोल्छ लेख्न खोज्छु शब्दकोष शब्द भेटदिन ♥️♥️♥️ गरिब ले कहिले सम्म यस्तै समस्या भोग्नुपर्ने ♥️♥️♥️ कोही छ भगवान ♥️♥️♥️दुखी को भावना सुनी दिने♥️♥️♥️
@anjanalimboo9894
@anjanalimboo9894 5 жыл бұрын
Katti ramro hjrharko smile ani sabvanda sano bunuley dherai ramailo grnu hudaireyxha hjrko talented 👌👌😘😘😍😍
@sujitalamichhane2016
@sujitalamichhane2016 5 жыл бұрын
गरिबिको पिडा सम्म पुगुन पत्रकारिता ।।।।धन्यवाद छ।
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 28 МЛН
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 19 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 78 МЛН
मायाको कथा | Mayako Katha - Herne Katha EP31
32:35
Herne Katha
Рет қаралды 1,5 МЛН
हाम्रो गाउँ वडा नं नौ।
41:14
Abhay Raj Baral Official
Рет қаралды 1,1 М.
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,3 МЛН
Zombie Boy Saved My Life 💚
00:29
Alan Chikin Chow
Рет қаралды 28 МЛН