No video

हिजो हामिलाइ झुक्काउने यो मान्छेको कर्तुत यस्तो रहेछ चिन्नुहोला

  Рет қаралды 521,847

Arjun bhusal official

Arjun bhusal official

10 ай бұрын

You Can Connect With us Here
heylink.me/Arj...

Пікірлер: 477
@sumighimire3218
@sumighimire3218 10 ай бұрын
भिडियो देखाउनु अघि तेस्लाइ पैसा भेटियो भनेर बोलाएर पहिला तेस्लाइ प्रहरिको मा बुझाउनु पर्थियो।
@rairanju21
@rairanju21 10 ай бұрын
Prahari ni mili mato jasto x natra mateko manche kasari xutyo t
@ramkrishnadarnal5188
@ramkrishnadarnal5188 10 ай бұрын
Paisa harayako vayapo
@rajubasyalofficial
@rajubasyalofficial 10 ай бұрын
दाइ यो चोरलाई एकदमै नियन्त्रण गर्नुपर्छ है। नभए भोलि बिहान फेरि त्यस्तै घटना घट्छ।
@avagi111.
@avagi111. 10 ай бұрын
पुलिस ले किन छाडेको त्यस्तो हतियार नै बोकेको मान्छे लाई,पुलिस प्रसासन पनि यस्तै यस्तै को सपोर्ट गर्दै रैछ😡😡
@kamalrai2598
@kamalrai2598 10 ай бұрын
सरकार सारै निज भैसक्यो कुन दिन मान्छे नै मार्छ यसले यसलाई साथ दिने आइमाई पनि कस्तो हो
@nirmalabhujel9268
@nirmalabhujel9268 10 ай бұрын
Pulish nai chor hunxa
@apshanarai5189
@apshanarai5189 3 ай бұрын
😂😂😂😂 ni no ni​@@kamalrai2598
@kabitarai5695
@kabitarai5695 10 ай бұрын
यो त खतरा रहेछ यसलाइ आजिबन सडाएर राख्नु पर्छ उसको बुडि पनि कति बाठी रहेछ
@aratishrestha-cs2ix
@aratishrestha-cs2ix 10 ай бұрын
Budi hoin chordi hedni patnar ho
@user-je8gy4hj4r
@user-je8gy4hj4r 10 ай бұрын
महिलाको नाममा कलंक आइमाइ अर्जुन भाइ त्यो आइमाईलाइ पनि कडा कारवाही गर्नु पर्यो र यो नर पशुलाई कडा कारवाही होस् सबै सबैलाइ होशियार हुन अनुरोध गर्दछु।
@srkhadka5660
@srkhadka5660 10 ай бұрын
बिस्तारै बाहिर आउदै छ तिमी युटुवेहरूको खोज पत्रकारिता । 😂😂😂😂बुझ्नु सुझ्नु छैन हावामा जे पनि पोष्ट गरेर डलर धन्दा कहिले सम्म गर्छौ हो ? पुरानो पोष्ट किन अझै राखेको । कि डलर छाप्न राखि राखेको ?
@tulsakhareltk9559
@tulsakhareltk9559 10 ай бұрын
यस्तो पापी गुनडा रहीछ जनम कैद भयनी हुनछ अहिले सम्म कतीको घर फोरो हिजो को आज त यस्तो छ भने यो गुनडार तेसकी बुडीलाऊ नी कोचन पर्छ जेलमा चोर हरु
@SHREYAGURUNG123
@SHREYAGURUNG123 10 ай бұрын
ओहो यो खतरानाक मान्छे रहेछ,यस्तोलाई मान्छेलाई छोड्न नहुने,पुलिसले पनि किन छोडेको होला?अनि कसरी छुट्यो होला?🤔
@gorkhaiboys
@gorkhaiboys 10 ай бұрын
ho ni hjr
@ShankarMagar-uc6xf
@ShankarMagar-uc6xf 24 күн бұрын
Timlai jahani pugnu parney jym putali 😂
@krishnagrg776
@krishnagrg776 10 ай бұрын
हिजो को video हेर्दा ता बिचारा भनेको थियो मैले पनी आज आयेरा एस्को ख़तरा लुकेको चोर कला भयेको हरामी पो रहेछ अर्जुन भाई गुड जॉब है त्यों चोर लाई कमसेकम १ २ साल जेल होस
@eekrajeekraj7552
@eekrajeekraj7552 10 ай бұрын
कानुनि कारवाइ गरियाेस यस्त अपरादिक गिराेह समलग्न हुने लाई
@shovatiwari701
@shovatiwari701 10 ай бұрын
समातेको अपराधी लाइ त म।फि दिने सरकारलेके गर्ला भन्ने आसा गर्ने हो र जनताले .......
@surajffgaming5081
@surajffgaming5081 10 ай бұрын
यो मुजि बाहुन क्षेत्री लाई नराम्रो बनाउने मान्छे रहेछ जाहा भेट हुन्छ तेहि खान्छ यो मुजि ले रोक चितवन पर्सा आउला 😡😡😡
@Hancycaretor
@Hancycaretor 10 ай бұрын
प्रहरी लाई बुझाई सके को चोर लाई किन प्रहरी ले छोड्यो त प्रहरी प्रहरी प्रसासन माथि गर्नु नि हतियार सहित केही नगद पैसा लुटेर भागेको चोर लाई छोड्नु प्रहरी प्रसासन को दोष छ
@milankarki8346
@milankarki8346 10 ай бұрын
धन अामा लायि मरेन😊😊😊
@prakashdhungana3325
@prakashdhungana3325 10 ай бұрын
कसरी छुटो त समातेर लगे पछि
@mrweekendtraveller
@mrweekendtraveller 10 ай бұрын
नेपाल होनि त
@ranjanimiya2433
@ranjanimiya2433 10 ай бұрын
यो मान्छे बिमल परियार हैन । नागरिकता को आधारमा भन्नु भयो ।म तेहि ठाउको हो।बिमल परियार बिदेस मा छ।तर नागरिकता यो मान्छे ले कसरि लियो।राम्रो सँग केरकार गर्नुस् अनुहार पनि बिमल हैन सिरिप नागरिकता विमलको कसरि लियो।
@manzuprrrshin6011
@manzuprrrshin6011 10 ай бұрын
yasko pani true kura liunu paro aru ko nagrita bokera aafno name lukako ho ki
@kavitaupreti854
@kavitaupreti854 10 ай бұрын
तेस्लाई फेरी खोजेर जेल कोच्नु पर्छ हतियार बोकेर हिड्ने चोरलाई छोड्ने पुलिस प्रसाशन गलत छ
@user-sf1qp4pw9r
@user-sf1qp4pw9r 10 ай бұрын
यसलाई कारबाही हुनैपर्छ अर्जुन भाइ
@dk-bindash
@dk-bindash 10 ай бұрын
यो नालाईक सरकारलाई थाहा होला किन कसरी छुट्यो भन्ने। दिउसै मान्छे काट्ने मान्छे त छोड्छ भने ई त एस्को लागि के भयोर। नालाईक सरकार मुर्दावाद।
@dijumagar2031
@dijumagar2031 10 ай бұрын
बेलैमा information गराइदिनु भयो तेस्को लागि धन्यवाद अर्जुन दाइ हजुर जस्तो समाजसेबि मान्छेलाई त झुक्याएर छोडे धन्न त्यो आमालाई केही भएन छ एक्लो भएको बेलामा तेस्को कर्तुत सुनेर सह्रै डर लाग्यो😱
@rajubaraili3256
@rajubaraili3256 10 ай бұрын
चोर फटाहा लाई कडा कारबाही होस
@rabinagirl4148
@rabinagirl4148 10 ай бұрын
Great job arjun sir
@Kaushilaregmi19
@Kaushilaregmi19 10 ай бұрын
यस्ता चोर फटाहा हरु अपराधिहरुलाई कडा कारबाही गर्नु पर्छ दाजू🙏
@JalekoMan-er5sk
@JalekoMan-er5sk 2 ай бұрын
होसियार हुनु होला सबै जना यस्ता ब्यक्ति सङ
@pabitrasharma4995
@pabitrasharma4995 10 ай бұрын
ओहो खतरनाक मान्छे पो रैछ 😢
@UjiphaKhatun-wy1in
@UjiphaKhatun-wy1in 10 ай бұрын
म ब्यास 7 सत्र सय देखि हो यो मन्छे याहा को होइन Address तेस्ले गलत देको छ ।
@susmitagurung2451
@susmitagurung2451 10 ай бұрын
Good job ❤❤❤❤❤Arjun sir
@ramacharya1111
@ramacharya1111 10 ай бұрын
महिले हिजो प्रहरी मा बुझाउनु होहला भनेको ठिक छ हजुर को कर्म गर्नुहोला 🌹🌹🌹 मेरो पथायको संदेश तपाईं ले हेर्नू भयन नमन गोप्य तर यथार्थ गर्छु भनेको हो म पनि हेर्छु 🌹🌹🙏
@mayasubba6868
@mayasubba6868 10 ай бұрын
याे चाेरहरूलाई त चिसाे काेठामा राखेर पानी मात्रै दिदै राख्नुपर्छ । 1 बर्ष सम्म अनि मर्यो भने सक्यो ।।
@milan0250
@milan0250 10 ай бұрын
तेयो चोरलाई त्यतिकै छोडनु हुन्न सर चोर को जात धर्म केही हुदैन एस्तो चोर डाकालाई नारायणी पुल बाट फल्दिए हुन्छ
@ujayalsharma5520
@ujayalsharma5520 10 ай бұрын
दाइ मलाई त अचम्म लाग्यो ।कसरी चिन्ने राम्रो अनि नराम्रो
@dhrubarai
@dhrubarai 10 ай бұрын
तिघ्रेलाई काम गरेर खान जाँगर नअाकाे । समस्यामा पर्दा माफी माग्न र खुट्टा डाेगेर सहानुभुति बटुली उम्किन खप्पिस बदमास चाेर । अरूकाे दुख र मर्म अनि पसिनाकाे सम्मान नगर्ने अालसी, लालची फटाहालाई प्रहरीले त्यसै छाडेमा ठूलाे भुल हुनेछ ।
@nikjos483
@nikjos483 10 ай бұрын
हथियार बोकि लुटपाट गर्ने चोर लाई रङ्गेहाथ समात्दा प्रहरीले के आधार ले छोडेको हो।
@sunitachemjong4181
@sunitachemjong4181 10 ай бұрын
यो चोरलाई छोड्नु हुदैन ।मान्छेको ज्यान पनि लिने रछ 😮😮😮
@Niyashbhandari2953
@Niyashbhandari2953 10 ай бұрын
योसबै भयेकोकारण नै प्रधानमन्त्री मन्त्री रास्ट्रपति गृहमन्त्री हुन
@laxmirayamajhi4639
@laxmirayamajhi4639 10 ай бұрын
यस्ता लाई छोड्नु हुन्न 🙏
@kirpashregmi947
@kirpashregmi947 10 ай бұрын
Ramaelo xa dai 😂😂 yesto ne xya😂😂
@pukulitv9339
@pukulitv9339 10 ай бұрын
Good job daju
@Sagarkhadka142
@Sagarkhadka142 10 ай бұрын
हाम्रो देश मा कानुन छैन कि हो न्याय को लागि हामी नेपाली हरु midiya मा जानू पार्ने
@bikramgiri8408
@bikramgiri8408 10 ай бұрын
अपराधी लाई के फरक पर्छ र राष्ट्रपति छदै छ । माफी दिन को लागि ।
@shohipaijamagarofficial3908
@shohipaijamagarofficial3908 10 ай бұрын
Good job daju❤❤
@mohonmohon1057
@mohonmohon1057 10 ай бұрын
रास्ट्रपति ले प्रधानमन्त्री ले छोदिदिन्छ के गर्ने प्रहरी ले।।।
@yubrajtiwari3580
@yubrajtiwari3580 10 ай бұрын
Rame sere parchadee machiknee rip
@ghanashyam.tiwari
@ghanashyam.tiwari 10 ай бұрын
महिले भनेकै थिय यसले जात पनि ढाटेकै छ यो बाहुन होइन दलित बर्णन को हो भनेर
@punyaghimire7960
@punyaghimire7960 10 ай бұрын
हाम्रो नेपालमा के हुन लाग्यो ?किन यस्तो हुँदैछ ? यसको समाधान गर्ने निकाय कुन हो ? के यसरी नै देस चल्छ त ?
@Pokharelikanxi-26
@Pokharelikanxi-26 10 ай бұрын
मान्छे त खतरा पो रैछ ।अनि अझ मिडियामा आउने आटलाइ माने जेल पुगेको मान्छे ।😢😢
@gopalgurung4227
@gopalgurung4227 10 ай бұрын
आठ बर्ष क्यानाडा त आठ बर्ष गोठ रहेछ गोरुको ।
@arjunkumarpun4787
@arjunkumarpun4787 10 ай бұрын
साला चोर ठग ढाट लाई पुलिस को जिम्मा लगाउनु थियोे अर्जुन सर ❤
@gorkhaiboys
@gorkhaiboys 10 ай бұрын
samauna laauna para
@user-kx4uf8uw9r
@user-kx4uf8uw9r 10 ай бұрын
यसलाई ज्यान केस हल्दिनु न ,आमा ले हाल्न मिल्छ त्यसको कारण तपाइ रोगी हुनु भो
@rithukwt5437
@rithukwt5437 10 ай бұрын
ओ हो यो के भाको डर लाग्दो कुरा घर मा बस्न गारो हुन्छ त बाटो मा कसरी हिन्नी हिन्न डर भो त बनजङ्ग्ल जान डर भो नि इथानिय लाइ
@rajusapkota7711
@rajusapkota7711 10 ай бұрын
हजुर सर लाइ फसाउने योजना हो अलिकेता सबैकुरा नवुझिकन कुनै पनि कुरा पस्तुत नगरिदिहोला सर take care
@tilabista1563
@tilabista1563 10 ай бұрын
Wow Namskar
@user-rl3sn3js2g
@user-rl3sn3js2g 10 ай бұрын
दाइ हजुर धन्न बच्नु भयछ भगवन त्यो चोर हजुरको अफिस जाने बहानामा केके छ भनेर चोर्न भनेर हेर्न नियाल्न गको रैछ पापि😢😢
@user-fi4wv4vw7z
@user-fi4wv4vw7z 10 ай бұрын
यो खतरा रहेछ। कडा कारवाही होस् ।
@bijaykumaryadav3888
@bijaykumaryadav3888 10 ай бұрын
Good job brother really I like you the way u are working
@YakendraPhagami-pf7te
@YakendraPhagami-pf7te 10 ай бұрын
मिडिया को नि गल्ती छ सत्य तथ्य बुझेर news बनाउने हो मैले interviw हेर्दा पुरा बानावती कुरा गरेको छर्लंग देखिन्छ canda बसेको vanepaxi कुन सिटी मा बसेको हो सम्म सोधेको भए नि उसको जवाफ आउदैन्थेयो जस्तो सुकै कुरा video बनाउने upload गर्नु को कारण यो नतिजा आको हो अपिल tirpathi गण्डकी tv को पत्रकार ले कसरी भिडियो बनाउछ सिक्नु जरुरी छ
@amritrai3304
@amritrai3304 10 ай бұрын
एस्तो फटाहा चोरलाई कडा कारवाही गरियोस्
@saritarana6196
@saritarana6196 10 ай бұрын
यो खाते चोर त पोखरामा पनि यसरी नै ठग्दै हिडेको मान्छे हो म पनि चिन्छु यसलाई त...😠😠😠
@aawaztv6360
@aawaztv6360 10 ай бұрын
Arpan thapa जस्तै रातो जकेट लाउने दाजु। बेरोजगार को परकाष्ठ😢 यो घटना
@yashikapoon6716
@yashikapoon6716 10 ай бұрын
Chor police ta boksi jhakri jastoi ho melmilap hunxa saboi😢😢😢
@panglimbu6274
@panglimbu6274 10 ай бұрын
चोर भठालाइ कडा कारबाहि गर्नुपर्ने
@samirbhaju3392
@samirbhaju3392 10 ай бұрын
हात खुट्टा नभच्देर किन पुलिसलाई बुझाको कानुन हात मा लिनु हुन्न भन्छन देख्नु भयो नेपालको कानुन?
@user-lc5sh8hf2v
@user-lc5sh8hf2v 10 ай бұрын
Abui dada hjrlai Pani j Pani garna sakxa dada be Cear ful dada🙏🙏🙏🙏
@mithilapradhan4866
@mithilapradhan4866 10 ай бұрын
याे चाेर कसरी छुटेछ के यस्तै कानुन हाे नेपाल काे
@gomaghartimagar3220
@gomaghartimagar3220 10 ай бұрын
त्यस्लाइ जसरी हुन्छ फेरि सम्पर्कमा लिनुपर्छ र जेल कोच्नु पर्छ
@sunilgiri765
@sunilgiri765 10 ай бұрын
कस्तो चोरफटाह रैछ हौ यो खाते त अर्जुन सरलाई पनि तेस्तै गरी झुक्यायो, यो खातेलाई अब एसै छोड्नु हुँदैन
@khadkanarendra8538
@khadkanarendra8538 10 ай бұрын
Sahi yo Arjun dai ko kura Salam xa
@dlssherpadlssherpa3400
@dlssherpadlssherpa3400 10 ай бұрын
Khatar nak vanda khatarnak rayxa Umar kaid raknu parene
@shantishanti-
@shantishanti- 10 ай бұрын
अरुलाइ बेकुब बनाउछु भन्दाभन्दै आफै बेकुब बन्यो चोर फटाह😂😂😂😂😂😂😂
@Sristy826
@Sristy826 10 ай бұрын
चोर को हात काटनु पर्छ । यदि हाम्रो गाउघरमा चोरी गर्यो र समात्न सफल भयौ भने सिधै दुई वटै हात काटेर पुलिस लाई बुझाउने हो
@user-ux4jt5fr3c
@user-ux4jt5fr3c 10 ай бұрын
एस्तो चोर गुण्डालाई जो जस्ले भेटेपनि ज्युउदै जलाई दिनु पर्छ छोडनु हुदैन 😢😢😢😢
@sagarpaudel5321
@sagarpaudel5321 10 ай бұрын
Good job Arjun sir
@shantikokhojima6040
@shantikokhojima6040 10 ай бұрын
त्यो चोर को हात काट्नुपर्छ ☹️🙄😢
@KopilaOjha-lt3nu
@KopilaOjha-lt3nu 10 ай бұрын
य भगबान कस्ता कस्ता हुन
@RajTamang-ud3kf
@RajTamang-ud3kf 10 ай бұрын
यस्तो चोरलाई कडा कारबाही गर्नुपर्छ
@salinbasel6512
@salinbasel6512 10 ай бұрын
यस्ता फताह लाई कार्वाही गर्नु पर्छ
@abctilakbc43
@abctilakbc43 10 ай бұрын
यसलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ
@user-lk8sq7oy3l
@user-lk8sq7oy3l 10 ай бұрын
Adhikari chai hoina KK jasto po Cha ta any way you guys are doing really well
@pramodkc9240
@pramodkc9240 10 ай бұрын
त्यो आइमाई पनि मिलेकी हुन सक्छ त्यो आइमाईलाई पनि पुलिसको जिम्मा लगाइदिदा राम्रो
@Bcjwuwhga
@Bcjwuwhga 10 ай бұрын
Great job sir 🙏🙏 lamjung
@chitwanesoltaaahan
@chitwanesoltaaahan 10 ай бұрын
Arjun Dai good job 👍
@suchanaadhikari3179
@suchanaadhikari3179 10 ай бұрын
Vai lai dhanybaad
@user-yk9hs3dh3w
@user-yk9hs3dh3w 10 ай бұрын
यलाई कडा भन्दा कडा कार्बाई गर्नु पर्ने हो देख्दै चोर जस्तो छ
@bhuani
@bhuani 10 ай бұрын
अर्जुन सर तेस्ता मान्छे शीत अलि पर बस्नुहोला जुन चोर उसैका ठुला कुरा----
@bhesrajgharti7029
@bhesrajgharti7029 10 ай бұрын
अर्जुन सर यस्लाइ जेल हाल्नु पर्छ तपाईं को अमुल्य साथ हुनुपर्छ
@sumighimire3218
@sumighimire3218 10 ай бұрын
यो मान्छेलाइ समातेको तेति बेलाको भिडियो मैले पनि हेरेको थिए।
@sunildhakal2230
@sunildhakal2230 10 ай бұрын
Good job sar
@entertainmentmobiletv
@entertainmentmobiletv 10 ай бұрын
*_मैले भेट्यो भने समाउने होइन बरु हात खुट्टा फालेर अपाङ्ग गराएर छोड्दिने हो ।_*
@narprasadgurung5983
@narprasadgurung5983 10 ай бұрын
Shyabas bhai ! Tapain le jankari matra hoina euta samajik abhiyanta ko rupma prastut pani hunu bhayeko chha ! Ramro kaam ma agadhi badhdai janos yehi chha mero kamana !
@binodsunar-wp1kn
@binodsunar-wp1kn 10 ай бұрын
Good job sir
@KamleshsinghMahata
@KamleshsinghMahata 10 ай бұрын
यस्तालाई त जन्म कैदको सजाय हुनुपर्छ।
@samrayanthapa8082
@samrayanthapa8082 10 ай бұрын
Dhanyabad dajulai
@Amritaalemagar2193
@Amritaalemagar2193 10 ай бұрын
ल अब कहाँ चोर्नु लाई दाउ हेरिराको होला 🤔🙄
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 10 ай бұрын
यो गाउले हरूले समाते पुलिस लाई बुझाएको भिडियो त पहिलाको पुरानो हो नि अर्जुन सर
@sudarshanmagar8353
@sudarshanmagar8353 10 ай бұрын
प्रहरीले किन छोड्यो यस्तो गम्भीर प्रकृतिको अपराधीलाई ?
@milanshrestha399
@milanshrestha399 10 ай бұрын
great sir
@RoughRider777
@RoughRider777 10 ай бұрын
तपाईं काे पनि गल्ती धेरै देखिन्छ...क्यानाडा बाट आएकाे भने पछि..क्यानाडा काे बारेमा धेरै कुराहरु साेध्नु पर्छ... क्यानाडा कुन ठाउँमा बस्छ के काम गर्छ कसरी गएकाे क्यानाडा भनेर..अहिलेकाे जमानामा सबैको हात हातमा माेबाईल हुन्छ..क्यानाडामा बस्दा काे फाेटाेहरु छ भने देखाउनु भन्नू पर्छ..अहिलेकाे जमानामा आफनाे एकदम आवश्यक पर्ने डकुमेन्टहरु माेबाईमा आफ्नो मेल आई डि मा सेभ गरेर राख्ने चलन छ त्याे देखाउनुस भन्नू पर्छ..तपाईंले प्रश्न साेध्न जानेकाे भए ठाउँको ठाउँ समातिन सक्थ्यो त्याे मान्छे....तपाईंले प्रश्न साेध्न नजानेर अहिले अर्को घटना घटन पुग्याे...हाेईन क्यानाडा जस्ताे देशमा बस्ने मान्छेको हाउभाउ उसकाे पर्सनालिटी..उसकाे बाेल्ने तरिका..उसकाे गेटअप..हेरेर थाह हुन्छ त यार....पछि कसैले तपाईं संग आएर म मंगल ग्रह देखि आएकाे हाे मलाई वहाँ सम्म पुराई दिन सहयाेग गर्नु पर्याै भने तपाईं तयार हुनु हुन्छ..दुख नमान्नु हाेला दाई पहिलाे पटक तपाईं संग आएर यस्ताे नाटक गर्ने बेला तपाईंले धेरै कुराहरु साेध्न चुक्नु भएकाे छ..धेरै कमि कमजाेरीहरु तपाईंको पनि छ..
@shantipaudel8493
@shantipaudel8493 10 ай бұрын
Great dob ❤
@nirasharma9205
@nirasharma9205 10 ай бұрын
अर्जुन भाई यस्ता हरु लाई ठोक्नुपर्छ
@dhanuramSunar-eo3mq
@dhanuramSunar-eo3mq 10 ай бұрын
Yesto ko chhala childinu nidharmaa chinari natra biunai maasidinu uttam arko haru le sochna pni sakdaina janmidaina
@binabhusal4184
@binabhusal4184 10 ай бұрын
Great job bhai❤
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 35 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 31 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 11 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 35 МЛН