क्यानडाकाे भिसा भएको passport र ४ लाख २० हजार हरायो भन्नेको बास्तबिकता यस्तो रहेछ्।

  Рет қаралды 380,979

Arjun bhusal official

Arjun bhusal official

9 ай бұрын

You Can Connect With us Here
heylink.me/ArjunBhusal

Пікірлер: 957
@manitashrestha8147
@manitashrestha8147 9 ай бұрын
अर्जुन सर लाई नराम्रो बनाउन खोजेको येस्ता लाई कडा कार्बाही गर्नु पर्छ 🙏🙏
@bandanabhujel1135
@bandanabhujel1135 9 ай бұрын
रिदय देखि सम्मान अनि हार्दिक नमन छ अर्जुन दा हजुर प्रतिको काम लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@cpschandra
@cpschandra 9 ай бұрын
थुक्का राम्रो मान्छेलाई किन यस्तो हुन्छ नेपाल मा किन तर सम्मान छ अर्जुन सर तपाईं प्रति ❤❤
@saharatube3634
@saharatube3634 9 ай бұрын
यस्तो मान्छेलाई कानुनी कारबाही गर्नुपर्छ। नत्र भने यस्ता फटाहा अनेकौ जन्मिन्छन्।
@rekhapandey477
@rekhapandey477 9 ай бұрын
कस्तो मन दुखेको थियो हरायो भन्दा तर अहिले सुन्दा कस्तो रिस उथो
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
सोझो मान्छेलाई रिस उठेपछि नराम्रो सँग उठ्छ 😢
@tscg.k3656
@tscg.k3656 9 ай бұрын
तपैको कमेन्टचै म प्राय जतापनि पढिराको हुन्छु
@parutmg7500
@parutmg7500 9 ай бұрын
अर्जुन सरको मन कति सफा ,अन्तिममा हात मिलाउनु भो त्यो डाँकासँग पनि
@shakunlimbu758
@shakunlimbu758 9 ай бұрын
कसम टिक्टक मा हेर्दा दुख लागेर भगावन लाई नि प्रार्थना गरे यहाँ हेर्दा त सारै रिस उथ्यो
@amritlama2553
@amritlama2553 9 ай бұрын
अर्जुन सर तपाईं सफा दिलको मान्छे❤❤❤Respect Arjun sir
@visitchitwan529
@visitchitwan529 9 ай бұрын
हैन यो मान्छे अलि फटाहा रहेछ अर्जुन सर यस्तो मान्छेलाइ कारबाही गर्नु पर्छ।
@pratikchyakarki
@pratikchyakarki 9 ай бұрын
येस्तो मान्छे ले गर्दा दुख परेको मान्छे को मान्छे लाई बिस्वास गर्न गारो हुन्छ😢
@BahadurBhujel-em4hl
@BahadurBhujel-em4hl 9 ай бұрын
अर्जुन सर तेसलाई कारबाई गर्नुस गोर्खाजिल्ला सबैको बेस्ती भाको छ
@shantiadhikari3185
@shantiadhikari3185 9 ай бұрын
सलाम छ दाजु हजुरको यो काम लाई 🙏🙏🙏🙏
@kajipariyar5065
@kajipariyar5065 9 ай бұрын
यो फटा हो थर्काउनु भो राम्रो लागो अब एस्को सातो गएयो अर्जुन जि लाई सलाम छ जय नेपाल 🙏🙏🙏
@parshurampaudel3483
@parshurampaudel3483 9 ай бұрын
साथमा,4 हजार,छैन हाेला,4 लाखकाे,कुरा गर्छ अर्जुन सर यसलाई कारबाहि,गर्नु पर्छ यो खातेलाइ
@suryadiyali4908
@suryadiyali4908 9 ай бұрын
नेपालमा हरेक छेत्रमा राम्रो काम गर्नेलाइ गिराउन हरेक मान्छे हरु लागि परेका छन एस्ता भाइरस हरुलाइ कानुनिरुपमा सजाय दिनुपर्नेछ। अनि मात्र एस्ता हरु कम हुनेछन 🙏
@dilukarki6955
@dilukarki6955 9 ай бұрын
मान्छे ले १०००/चोटि काम गरेर एक चोटि ठगी गर्ने लाई फटाहा चिनिन्छ अब सुदृनु जरुरत छ अर्जुन भुसाल सर एक इमान्दार पत्रकार हुन नमन धन्यवाद 🙏👍️
@anandadhakal1967
@anandadhakal1967 9 ай бұрын
म पनि यो भिडियो हेरेर अचम्मित भय यो संसारमा यस्तो मान्छे पनि हुँदा रहेछन
@dilrana7894
@dilrana7894 9 ай бұрын
एस्तो फता हरुलाई कानुन बमोजिम कार्बाई गर्नु पर्छ अर्जुन दाजु
@haririjal5989
@haririjal5989 9 ай бұрын
सर समाजमा यस्ता ब्याक्ती हुन्छ्न यसबाट पनि पाठ सिकेर अगि बड्नु होला ।
@bimaladulal1618
@bimaladulal1618 9 ай бұрын
अर्जुन सर मलाइ त कति टेनसन लागेको थियो कति बेला भिडियो आउला भन्दै हेरेर बसेको थिय अहिले आयर बास्तविक यस्तो आफै फटा छ फटाहा नबोलिदिनु भन्छ यस्को बुडा बुडी दुबैलाइ चौकि लगेर हालिदिनु होला
@sabitabhatta7380
@sabitabhatta7380 9 ай бұрын
पुलीसलाई जिम्मा लगाएर २,४ भाटा हान्नु पर्ने भाइ यिनीहरुलाई।
@laxmandhami8604
@laxmandhami8604 9 ай бұрын
अर्जुन दाई भएर मत्रै छोड्नु भाको हो अर्जुन दाईको ठाउमा १२ भागहरुको दाइभाइ हुनुपर्ने मर्ने थियो यो गोरु सलाम छ अर्जुन दाइ
@RosanTamang-rk9vp
@RosanTamang-rk9vp 9 ай бұрын
कानूनी उपचार गर्नु पर्ने
@DineshKumar-tg3lu
@DineshKumar-tg3lu 9 ай бұрын
❤🎉🎉🎉🎉❤❤❤❤❤❤ धेरै धेरै बधाई छ अर्जुन। सर। ❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉।
@user-vx1kz7zk2s
@user-vx1kz7zk2s 9 ай бұрын
नभएको फाल्तु बोल्ने लाई सजाय दिनु पर्छ दाई तेतिकै छोडनु हुदैन तेस्ताले फेरि आरुलाई न भको आरोप लगाउन सक्छ🙏
@anushaghale3494
@anushaghale3494 9 ай бұрын
तेस्ता लाई सजाय पनि के दिनु बोली सुन्दा बौलाहा जस्तो छ
@sumichhetri1991
@sumichhetri1991 9 ай бұрын
यस्तो फटालाइ राम धुलाइ गर्नु पर्छ। कार्बाइ होस
@munapokhrelkafle7531
@munapokhrelkafle7531 9 ай бұрын
अन्तराष्ट्रिय बेईजति हरु संग होस पुर्याऊनु पर्छ मान्छे चिन्नै गाह्रो यो स्वार्थी दुनियांमा दयालु र शुभ चिन्तक हुन पनि गाह्रो 👍👍👍
@shantaregmi783
@shantaregmi783 9 ай бұрын
एअर्जुनभाई तपाईंको काममा खुसिहुने मध्येको एक म पनि हाे आज याे भिडियो हेर्दा त अचम्मित भए मान्छे जस्ता पनि बिश्वास छ याहा कस्काे
@MinaGurung-nd9xr
@MinaGurung-nd9xr 9 ай бұрын
मलाई हिजो नै शंका लागेको थियो किनकी यो दुईजनाको अनुहारमा एउटा पीडा देखिएको थिएन इन्टर्भिउ लिने बेलामा पनि
@mayalimbu970
@mayalimbu970 9 ай бұрын
याे देशमा किन यस्ताे फटाहारु मान्छेहरु जन्मिन्छ 💪💪
@bishwokarma864
@bishwokarma864 9 ай бұрын
अर्जुन सर धेरै राम्रो र इमानदार मान्छे हुनुन्छ यो मान्छेलाई कार्बाहि होस धेरै मान्छेको आशु पुछेको छन अर्जुन भुसाल ले
@entertainmentmobiletv
@entertainmentmobiletv 9 ай бұрын
*_म सोझो मान्छे अर्जुन सर क्या माया लाग्यो ।😂😂_*
@rukushrestha934
@rukushrestha934 9 ай бұрын
यस्ता ले गर्दा समाज मा भ्रम उत्पन्न हुन्छ।
@basantkumarjoshi2768
@basantkumarjoshi2768 9 ай бұрын
यस्ता लाई पुलिस को मा लगेर भाटा हान्नु पर्छ सर
@user-rb4je3pg6y
@user-rb4je3pg6y 9 ай бұрын
हाम्रो देशमा... कानुन र सरकार अनि नेपाली जनताहरू फितलो र विवश छन् ... आजको दिनमा.... पैसा को लागि..... soo...sad...
@Chandar-sy1oc
@Chandar-sy1oc 9 ай бұрын
सर यसतो मान्छे गरदा दुखी ले साथपाउछ त ❤❤❤
@bishnuniran5565
@bishnuniran5565 9 ай бұрын
कस्तो भद्दा मज्जाक अर्जुन सर यस्तो लाई थोरै भाटा हान्नु लाउनु पर्यो कस्तो पशु सरहको मान्छे हरु पनि हुदो रहे छ 😡
@shivarajkhadka2878
@shivarajkhadka2878 9 ай бұрын
यसलाई चौकीमा लगेर राम धुलाई गर्नुहोस् अर्जुन सर
@kajigajmer4154
@kajigajmer4154 6 ай бұрын
❤❤❤❤❤jhuto bolda sahi danak dinu vo arjun sir you are great
@Sagarbudhathoki644
@Sagarbudhathoki644 9 ай бұрын
यस्लाइ कैसैले प्रयोग गरेको जस्तो लाग्यो अर्जुन दाइ
@kamalathapa2937
@kamalathapa2937 9 ай бұрын
याे त अति गर्याे मान्छेले।कानुनी कार्वाही गर्नुपर्छ।
@rekhakc4527
@rekhakc4527 9 ай бұрын
कति सम्मको फटाहा मान्छे रैछ😮😮😮😮 यस्तालाइ त कानुनी दायरामा ल्याउनु पर्छ।
@arunsubba68
@arunsubba68 9 ай бұрын
राम्रो काम गरेको छ। पत्रकार दाइ धेरै धेरै धेरै बधाई छ।
@sandhyathapa2504
@sandhyathapa2504 9 ай бұрын
Ramro manxelai khutta tanne hunxan big respect Arjun sir🙏
@dabinmewahangrairai4115
@dabinmewahangrairai4115 9 ай бұрын
❤❤अर्जुन भुसाल सर यस्तो निर्दयी मान्छेलाई माफी दिनु त हुँदैन थियोे । तर तपाईंले माफ दिनु भयो त्यो पनि तपाईंको एउटा महन्त हो ।❤❤
@loknathkandel2268
@loknathkandel2268 9 ай бұрын
यो मान्छे फटानै हो..समाज देश बिगार्ने पनि यस्तै यस्तैले हो..यसलाई कानुनी कारबाई गर्नु पर्छ...
@babug5732
@babug5732 9 ай бұрын
Well done arjun ji ऐसता अरू लायी बेबकुफ सोचने लायी गरनेनै ऐसतै हो 👏👏👏
@keshkesh6931
@keshkesh6931 9 ай бұрын
राम्रो मानिशलाई फशाउन काेजेकाे हजुरलाई ❤❤❤❤❤❤❤❤
@biswashbibas8574
@biswashbibas8574 9 ай бұрын
अर्जुन सर 🙏🙏🙏🙏
@yubrajmagar9329
@yubrajmagar9329 9 ай бұрын
यस्तो बिगृती फैलाउने लाई कडा भन्दा कडा कारबाही गर सरकार जसले सहि तरिकाले सबैलाई सेवा दिने अर्जुन सर लाई यसरी फसायछ😢
@RambahadurBc-bk3rk
@RambahadurBc-bk3rk 9 ай бұрын
यस्ता फटा देखि सजक हुनु होला अर्जुन सर,,,
@suryathapa2039
@suryathapa2039 9 ай бұрын
हैत नेपाल मा यस्तो चोर ,डाँकाहरु ले झुक्याएर कंगाल बनाउछ। सवधान रहनुपर्छ।
@manrajpandey6555
@manrajpandey6555 9 ай бұрын
कस्ताे नालायक हाे याे मान्छे यस्ता मान्छे लाई हदै सम्मकाे कार बाहि गर्नु पर्छ सर तेसै छाेड्नु हुन्न
@dijumagar2031
@dijumagar2031 9 ай бұрын
माफी मागेर हुन्छ चोर डाका😡सोझो मान्छेलाई झुक्याएर यत्तिकै नछाड्नु अर्जुन दाइ जस्तो समाजसेवि मान्छे लाई झुक्याएर जिन्दगीभर भलो हुँदैन अब त हरुलाई Respect for you Arjun Da❤️
@Fuchii730
@Fuchii730 7 ай бұрын
सचेत हुनु है सर य्स्तो फटाहरु सग
@RedNepal
@RedNepal 9 ай бұрын
Great arjun ji
@Cutegirlplayz122
@Cutegirlplayz122 9 ай бұрын
Prithibi ko boj asta lai vanx kututra😂😂😂😂😂
@user-jr5ti3ke9y
@user-jr5ti3ke9y 9 ай бұрын
रामराे मानिस लाई फसाैउने काेश गरेकाे हाे सर 😭😭😭😭😭
@user-bb8vd7xh4k
@user-bb8vd7xh4k 9 ай бұрын
सलाम छ अर्जुन sir 🙏🙏
@himalkarki1458
@himalkarki1458 9 ай бұрын
यस्तो फटाहा मान्छे लाई कारवाही गर्नु पर्दछ !
@ManuSinjali-
@ManuSinjali- 9 ай бұрын
हेर भग्वान रुपि अर्जुन भुसाल लाई पनि झुठो बोल्नि😢फटा हा।पाप पनि लाग्छ यस्लाइ।
@mathurabastakoti165
@mathurabastakoti165 9 ай бұрын
Kasto fataha manxe rahecha 😡😡 yestalai karbahi garnuparx Arjun sir🙏
@tarabhusal8890
@tarabhusal8890 9 ай бұрын
यस्ता फटाहा लाई कारबाही गर्नु पर्छ अर्जुन भाई हजुरको ईमान्दारिता माथी खेलवाड गर्नी यो फटाहा चोर खाते
@priyankarajbanshi6328
@priyankarajbanshi6328 9 ай бұрын
Arjun is great ❤❤❤
@gita2981
@gita2981 9 ай бұрын
साला खाते हरु लाई गाला फुटने गरी दिनु न दाई 😡😡😡ajoi यस्ता गु को लागि share garderako ho😡😡
@bikashtamang8678
@bikashtamang8678 9 ай бұрын
Ekdam raamro kura garnu bhayo sir.....yesari jukaunu hunna thiyo....🙏🙏🙏
@sakalrai288
@sakalrai288 9 ай бұрын
त्यति धेरै दुख,समस्या परेर आउनु भएका हजारौ,लाखौको सङ्ख्या लाई अर्जुन भुसाल sir ले सहयोग गर्दै आउनु भइरहेको थियो। उच्च मन र स्वच्छ भावना लिएर हिड्नु हुने अर्जुन sir माथि आज यति धेरै बिस्वास घात भयो । उहाँले माफि दिएर आफ्नो इमानदार निभाउनु भयो ।उस्तै भए त्यस्को झुठो बोल्ने मुख र कान एक ठाउ पुराइ दिन्थ्यो। एकपटक सुध्रिने मौका पाइस सुध्रि पागल। 9:57
@sandhyathapa2504
@sandhyathapa2504 9 ай бұрын
Great work ❤
@liluthapamagar5887
@liluthapamagar5887 9 ай бұрын
सबै सबैलाई नमस्कार म लिलु थापा पासपोर्ट र पैसा हराएको रहेछ बिचरा क्यानडाको भिजा क्यान्सिल होला भनेर मैले पनि कति जना साथीहरूलाई कन्ट्याक्ट् गरे तर बास्तबमा त म बेकुफ रहेछु अनि आउदा दिनका भिडियो मा यस्तै हरायो म बिरामी परे म दुख म परे भनेर समाचार आयो भने हामिले कसरी बिश्वास गर्ने ??
@shovakhadka7896
@shovakhadka7896 9 ай бұрын
You are great पत्रकार भाइ 👌👌👌👌
@chamlingrai2100
@chamlingrai2100 9 ай бұрын
भाईको मन सारो सफा छ तर यो सबै मिलेर झुकाउनु फसाउनु खोजे को रैछ भाइ होसियार रहनु होला नेपाल्मा पापी बाहेक केई कोई छैन गरिखाको रिस डाहा गर्छ सबै सचेत रहनु होला
@sanushrestha3812
@sanushrestha3812 9 ай бұрын
हैट्ट यस्तो पनि मान्छे हुने रहेछन
@Vaishimukhedt2Subang-yq7ls
@Vaishimukhedt2Subang-yq7ls 9 ай бұрын
Respect arjun sir🙏❤
@jasrai1395
@jasrai1395 9 ай бұрын
अर्जुन् सर फटाहा लाई ठिक गर्नुभयो.
@-Multithing.
@-Multithing. 9 ай бұрын
झुट फटाह हो भनेर खुलासा भएपछी पनि अझै झुट हैन भन्दा गाला फुट्ने गरि हान्नुपर्ने रिस उठ्यो मलाइपनी यो आईमाई पनि फटाह हो लोग्नेको झुठ साचोहो भन्दै पछिलागेर हिड्याछ कस्ता कस्ता मान्छे हुन्छ्न यार no word....
@prabinkunwar85
@prabinkunwar85 9 ай бұрын
Yaslai thik parnu dada
@dipusubba3250
@dipusubba3250 9 ай бұрын
त्यसलाई प्रहरी मा जिम्मा
@sagarshakya9639
@sagarshakya9639 9 ай бұрын
Great Job 👍I salute sir 👮
@shivakawar3628
@shivakawar3628 9 ай бұрын
यस्तो फटाहा मान्छेलाइ त कानुनि कार्बाहि हुनु पर्छ
@mausammagar1616
@mausammagar1616 9 ай бұрын
Good prangk bro 😁😁😁😁
@abhagimanxey1575
@abhagimanxey1575 9 ай бұрын
🤣🤣
@gokulguruwacharya1551
@gokulguruwacharya1551 9 ай бұрын
यस्ताे मान्छे लाई कानुनि कारबाहि गर्नु पर्छ
@honestjungkarki8686
@honestjungkarki8686 9 ай бұрын
सहि हो अर्जुन जि यो कस्तो फटहा रहेछ 😊😊
@pavitrarai4243
@pavitrarai4243 9 ай бұрын
ऐस्ता फटाहालाई रामधुलाई दिनुपर्छ, तेतिकै छाड्नु हुदैन ऐस्ताे फटालाई।
@subashthakuri2662
@subashthakuri2662 9 ай бұрын
धन्यवाद अर्जुन sir
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 9 ай бұрын
Great Arjun ji. You are great.❤❤❤❤❤
@rukuguragain8891
@rukuguragain8891 9 ай бұрын
यो फटाहा लाई सक्दो कार्बाहिक होस्
@ravbadgaun2085
@ravbadgaun2085 9 ай бұрын
यो मान्छे बदमासी रहेछ झुटो बोले बापत कार्यवाही गर्नुपर्नेमा माफी दिनु भयो यो तपाईंको अर्को महानता हो सर ठगीहरु देखि सचेत हुनै पर्ने भयो ।
@AshalShakya-pl2uu
@AshalShakya-pl2uu 9 ай бұрын
Arjun sir is good work
@laxmigaire5114
@laxmigaire5114 9 ай бұрын
गाला फुट्ने गरि पिट्नु पने 👊अनि तो बूडि चाहिँ के भाको नि पोइ चाहि जडिया👊👊👊अजुन सरलाई सलाम छ🙏🙏🙏
@bishalsunar8110
@bishalsunar8110 9 ай бұрын
Arjun sir you are great 💯👍👍🎉🎉🎉
@KumarRamtal
@KumarRamtal 9 ай бұрын
great arjun ji 🎉🎉🎉
@anjeelakhanal153
@anjeelakhanal153 9 ай бұрын
Great work sir
@omnath1368
@omnath1368 9 ай бұрын
Arjun sir malai man parne patrakaar love you
@user-mg5po5qt5z
@user-mg5po5qt5z 9 ай бұрын
Hjr kati mahan hunhunxa hae aafulae dukha dine manxe lae pani mafi dinu vayo kati safa man hjrko I like u ❤❤❤❤
@revajoshi7935
@revajoshi7935 9 ай бұрын
Great great bhai keep going all the best for your future
@Editor571
@Editor571 9 ай бұрын
बाहुनको नाममा कलंक, हिन्दु धर्मको नाममा कलंक, नेपालीको नाममा कलंक, मानव जातको नाममा कलंक ।
@sabinasherpasherpa6093
@sabinasherpasherpa6093 4 ай бұрын
अर्जुन सर गाला रन्किने गरि दिनु होस्न ठक्मारा लाई
@nirakumarikhawas364
@nirakumarikhawas364 9 ай бұрын
Good jab arjun sir❤❤❤
@bhawana187
@bhawana187 9 ай бұрын
अब यस्ता मान्छे हरुको बिस्वास गर्नु हुदो रहेनछ 😢यो मान्छे हाम्रो घरमा पनि आउने गर्थियो बहिनी भन्दै मिठो बोल्थ्यो यस्तो चोर पो रहिछ 😢यस्तो मान्छेलाई चिनेर पक्राउ गरेर राम्रो काम गर्नु भयो अर्जुन सर हजुरलाई धेरै धेरै धन्यवाद छ❤❤❤❤
@akabartamata4007
@akabartamata4007 9 ай бұрын
तेरि माचिक्ने रण्ढा रण्ढी दमाइको छोरो भएर फेरि बाहुन को छोरो हु भन्छ खाते यस्ता खाते लाई हो ढोली भन्ने चोर पनि एक नम्बरी यो फटाहा चोर रण्ढा रण्ढी थुक्क तिमिहरुको जिन्दगी लाज सरम इज्जत नभाका यिनिहरुलाइ भाटा हान्नु पर्ने हो अर्जुन सर।
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 10 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 46 МЛН
Последний человек на земле😱🥲
0:58
Следы времени
Рет қаралды 815 М.