व्यक्ति केन्द्रित गरेर छानबिनको कुरा उठाउनु गलत- सौरभ | Adhyaro Bata Ujyaalo Tira | Himalaya TV

  Рет қаралды 107,637

Himalaya TV

Himalaya TV

Ай бұрын

About us
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZfaq: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 197
@suryasitaula8565
@suryasitaula8565 Ай бұрын
बाैद्धिक र निष्पक्ष राष्ट्र बादी धर्म ,सँस्कृति,शिक्षा ,सामाजिक , राजनैतिक ,अार्थिक ,राष्ट्रकाे बैदेशिकनिती, नागरिकहरुकाे जीवनस्तर हरुकाे सही बिश्लेषक, साैरभलाई नमन छ जयहाेस।
@deepan431
@deepan431 Ай бұрын
जतिसुकै neutral देखिन खोजेपनि टिकाराम यात्री र राजेन्द्र बानियाँमा रवि लामिछाने प्रतिको ईर्ष्या छताछुल्लै देखिन्छ।त्यसैले neutral देखिने नाटक नगरे हुन्छ।
@benishaluitel3392
@benishaluitel3392 Ай бұрын
हेक्का रहोस ! किर्ते नागरिकता राष्ट्र विरुद्धको अपराध हो। यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्रसंग जोड्न मिल्दैन !! तेरिमा इन्डियन धोती यस्लाइ कसुर बमोजिम जेल चलान गरियोस् सरकार या नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस।
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@HuaweiHuawei-kg6xr
@HuaweiHuawei-kg6xr Ай бұрын
Dhoti lay jaali nagarikta Lear etro barsa Nepal maa sampati luto, nirdosh Nepali lai apradhi banayo! Esto kalo dhoti maadey lay jaasusi pni gro hola! Jti barsa jaali nagarikta Lear bso, teti nae barsa maadey lai jail haalnu parney?
@diwashbhattarai1499
@diwashbhattarai1499 Ай бұрын
Yess indeed true
@pawankhadka9833
@pawankhadka9833 Ай бұрын
।ेदगवड ।😂​@@007robinhoodlove5 ाउत्रइ
@rajanshrestha1387
@rajanshrestha1387 Ай бұрын
त खान नपाए जाने ईन्डिया हो , यो अर्बपति लाई त अमेरका नि नागरिकता दिन्छ
@krishnaadhikari2352
@krishnaadhikari2352 27 күн бұрын
उहाँ सहि ब्याक्ती हो जो निर्भिक र निस्पक्ष बोल्ने हिम्मत ।
@user-es7dz1ez1s
@user-es7dz1ez1s Ай бұрын
यो बुढो को कुरा सुन्द हामी परदेशी घर फर्केर आउने मन लाग्दैन।
@rajadhakal2638
@rajadhakal2638 Ай бұрын
अब त भ्रष्ट्रिचारि पार्टिको झोले हरु बाहेक यो देश मा स्वच्छ र देश लाइ माया गर्ने जनता नै रहेनछन, बधाइ छ हामि नेपाली लाइ 👏👏👏👏👏👏👍👍👍👍🙏
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@kajuniracikunwor
@kajuniracikunwor Ай бұрын
यो पनि नामको बिद्वान रहेछ, राजा बिनाको सेनाको अपेक्षा यो पण्डितबादकै झल्को देखियो , बाहुनलाई पण्डित्याई कर्म गरेको सुहाउँछ ,राजालाई राजनीति
@pradipluitel4567
@pradipluitel4567 Ай бұрын
नागरिकता जस्तो संवेदनशील बिषयमा किन ठुला नेताहरूले समर्थन गरिरहेका छन् भित्र केही रहस्य लुकेकाे छ
@devgautam5987
@devgautam5987 Ай бұрын
साैरभजी पत्रकार कताबाट संचालित छन् भन्नुहुन्छ, हाेलान पनि ठालुहरू। यहाँ नियमित तलब पाउन पनि गाह्राे छ स्वतन्त्र अावाजहरूलाई।
@benishaluitel3392
@benishaluitel3392 Ай бұрын
प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भन्नेहरुका लागी पक्राउ एक ब्यक्तिलाई गरिएको हो कान्तिपुर मिडियालाई होइन ।
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@benishaluitel3392
@benishaluitel3392 Ай бұрын
तिम्रीमा खाते हरु 😡😡 कानुन सबैलाई बराबर हो भन्ने कुरा थाहा छैन कि क्या हो डाका हरुलाई के पत्रकार हो भन्दैमा त्यलाई कानुन न लाग्ने थुक्क ना लायक हरु कस्तो आमाले जन्म दिएछन् धिक्कार छ
@kulkarki4029
@kulkarki4029 Ай бұрын
Kanun Ravi lai chai kina nalageko ta Jhole Baini…..Sahakari ko paisa Galaxy maa lyahera ta swaha parexa ta bhatmara le…
@gobardhankhadka3367
@gobardhankhadka3367 Ай бұрын
त्यो पत्रकार पनि होइन
@Yrube_commenter
@Yrube_commenter Ай бұрын
Kina hou yeti saro ris?😂
@mohangurung9857
@mohangurung9857 Ай бұрын
सौरभ जि ले पृथ्वीनारायण शाहाको राज संस्थालाई चिन्न नसक्नु लाजमर्दो कुरा हो।नेपालमा हालको अबस्थामा राजाको ज्ञानेन्द्र को बिकल्प छैन। राजाहरुले गरेको गल्ति नियत बस गरेको हो होइन त्यो हुन पर्छ।नेपालको शक्तिशाली संस्था भनेको सेना नै हो देशको दुर्दशा अबस्थामा पुग्दा पनि सेनाले गम्भीरता लिन नस्कनु दुर्भाग्य हो।
@reshamrana4119
@reshamrana4119 Ай бұрын
सौरभ जि पनि परिचालित पात्रका मद्य्ये एक हुन।
@sandesholi234
@sandesholi234 Ай бұрын
waiting
@wolip1
@wolip1 Ай бұрын
सौरबजी निकै ठुलो बौद्धिक ज्ञान भएका राम्रो राजनीतिक ज्ञान बुद्धिजिवी पत्रकार पनि हुनुहुन्छ । वाहाँको बिष्लेषण सहि र यथार्थ छन् ।
@krishmishra5810
@krishmishra5810 Ай бұрын
टीका जि लामो समय पछि खुशी लाग्यो।अब एक पटक पुर्ब प्रधान न्यायाधीश पराजुली लाई बोलायर यो कान्तिपुरको गर्नु पर्यो!! तर पनि अब कम्तिमा महिनामा एउटा् यस्ता यस्ता बहस चलाई रहनु होला।
@honestjungkarki8686
@honestjungkarki8686 Ай бұрын
सहि त सटिक विश्लेषण सौरभ जि इतिहासमा यहाले गरेको विश्लेषण कम नै फेल भएको अधिकाम्स पुगेको छ आज त्यही खुलेर बोल्न रुचाउनु भएन समग्रमा अहिलेको परिस्थिति अनुकुल विश्लेषण सहि नै लाग्यो ।
@user-bg5qy2eb1f
@user-bg5qy2eb1f Ай бұрын
The most waited interview.❤
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y Ай бұрын
धन्यवाद यात्रि जि सैरभ अाउनु भयछ अब पाले डा सुरेन्द्र केसि काे यात्रि जि
@zxzxzx251
@zxzxzx251 Ай бұрын
सौरभ र सुरेन्द्र केसी राम्रो लाग्ने भनेपछि तपाईं पक्कै खाडी मा भेडा चराउँदै हुनुहुन्छ
@girishthagunna3266
@girishthagunna3266 Ай бұрын
Thesis in every word. Salute Saurabh.
@rajendrarai3912
@rajendrarai3912 Ай бұрын
तिमिहरु जस्तो बुद्धिजीवीको काम छैन रबि यो देशलाई चाहीने नेता हो जनताको समर्थन छ
@dineshbabu9818
@dineshbabu9818 Ай бұрын
नेपाल लाई चाइने मान्छे देशको नागरिता त्यागेर बिदेशी नागरिता लिन्छ कस्तो मूर्ख झोले हो
@ShashindraPaudyal
@ShashindraPaudyal Ай бұрын
कमेन्ट गर्दा मान्छे को आकलन गरेर गर्ने गर्नु राम्रो होला
@user-jv6bc8mb1l
@user-jv6bc8mb1l Ай бұрын
Sauravji my favorite, and undoubtedly, the best political analysist of Nepal !
@user-dn3cn2kq7x
@user-dn3cn2kq7x Ай бұрын
सरल कुरा सहज नेपाल ।
@santoshgaire8168
@santoshgaire8168 Ай бұрын
नयाँहरुसंग सकारात्मक भएर प्रश्न गर्नुहोस् टिकाराम जी, तपाईँको करियर अरूको चाकरी गरेर सुरुभयो भन्दैमा सबैको जीवनमा तपाईँको सिद्धान्त लागु नहुनपनी सक्छ।
@user-py5px5wc3m
@user-py5px5wc3m Ай бұрын
नमन सर ।🙏
@baburamadhikari8487
@baburamadhikari8487 Ай бұрын
आजकल सामाजिक संजालमा देखिने भेटिने सुनिने राजनीतिक विश्लेषकहरु मध्य जेसन वैद्यको अगाडि अरु फिक्का लाग्न थाल्यो।
@ravi9973
@ravi9973 Ай бұрын
highly intellectual interviews ...thanks both . big fan of Saurav's intellects
@saralamgate
@saralamgate Ай бұрын
Thank you
@nawarajkarki4892
@nawarajkarki4892 Ай бұрын
यी मान्छे राम्रा छन भनेर तपाईले बारम्बार ल्याउनु हुन्छ , ईतिहास का कुरा भन्लान तर बर्तमान परिवेस को राजनिती चै खासै बुझदा रैनछन।
@mradhikari6253
@mradhikari6253 Ай бұрын
big fan of his
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right version and right discussion
@nkworld4586
@nkworld4586 Ай бұрын
देश निकासकाे विकल्प यहिनै हाे। यसैमा सवैलाई सहमत वनाउनु पर्छ।।
@chandagautam2915
@chandagautam2915 Ай бұрын
Good interview 🙏🙏
@sarojkafle446
@sarojkafle446 Ай бұрын
अन्तरबार्ता पुरै हेरेर सके,अन्तिमको विश्लेषण ले साच्चिकै नेपाली समाज र समुदायको डरलाग्दो भबिस्य देखे तर याहाँ त यो कुरा मान्न कोइ राजनीति गर्ने देशलाई साच्चिकै माया गर्ने मान्छे छ जस्तो कोइ छन जस्तो लाग्दैन,देश रहने देशबासी नरहने!!
@dinesh7153
@dinesh7153 Ай бұрын
बाउको नागरिकता अंगिकृत, छोराको नागरिकता बंशज, 15 बर्समा नगरिकता, नागरिकताको ३ ओटा फरक फरक नम्बर यतिका प्रमाण हुदा हुदै कैलाश सिरोहिया लाई अनुसन्धानका लागि पक्राउ गर्नु ठीक हैन र??
@user-uc3nj2uj4r
@user-uc3nj2uj4r Ай бұрын
Tikaram je .ma big fan.Pls 13 vai nahunu hola hai tapai🙏🙏🙏
@muralibhujel5823
@muralibhujel5823 Ай бұрын
Nice to heard
@bikashnarsinghrana1018
@bikashnarsinghrana1018 Ай бұрын
हैन धेरै दुब्लाउनु भएछ सौरभ सर।
@SangitaSangam
@SangitaSangam Ай бұрын
Encyclopedia of Nepal...lov to see u sir.
@khagendrarai9821
@khagendrarai9821 Ай бұрын
पंचायतकालदेखिका सबै नेता, कर्मचारी, न्यायाधीश लगायतका सबैको छानबिन गर्नु पर्छ ।
@purnabandhan
@purnabandhan 29 күн бұрын
नमस्ते टीकाजी !🙏 सौपब जी, मलाई पनि मन पर्ने विश्लेषक हो. वहांका तर्कहरू सत्यपरक हुन्छन्, सिटौलाको कुरा जसरी गर्नुभयो !
@dibyadhojkarki3417
@dibyadhojkarki3417 Ай бұрын
नेपालका सपूत शाैरभजीलाइ नमन❤️🇳🇵
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh Ай бұрын
धेरै अध्ययनशील मान्छे सौरभ ।
@jhapadotcom
@jhapadotcom Ай бұрын
ठिकै लागाे
@purusotambhattarai5459
@purusotambhattarai5459 Ай бұрын
❤❤
@sabinashrestha7413
@sabinashrestha7413 Ай бұрын
🙏🙏
@amritdawadi5711
@amritdawadi5711 Ай бұрын
यो जस्तो मनगणन्ते मान्छे कोही छैन । भारतीय किताब हेरेर नेपाली समाजको विश्लेषण गर्छ😊 कुवाको भ्याकुतो!!
@kshitizbantawarai6806
@kshitizbantawarai6806 Ай бұрын
हास उठ्छ 😂आजकल टिकाराम सरको कार्यक्रम को अवस्था देखेर।
@startubenepal4927
@startubenepal4927 Ай бұрын
1958 मा काठमाडौंमा जन्मेका दिनेश सत्याल उर्फ "सौरभ" पत्रकारिता,राजनीति शास्त्र र जनप्रशासनमा स्नातकोत्तर हुन्।"माईला बाजे " छद्म नामबाट पनि लेख लेख्ने गर्छन्।
@007robinhoodlove5
@007robinhoodlove5 Ай бұрын
नेपालमा कुनैपनि रास्टृय स्तरको issue मा जनताको समर्थन के कति छ ,कुनै तथ्यांक तुरुन्तै survey गर्ने system छैन भएको भए अहिले गृहमन्त्रीले गरेको यो case मा बहुमतले ठिक गर्यो भनेर आउने थियो । तर अब ठिक भएको छ भन्ने सबै नेपाली सडकमा निस्केर जनताको मत ,शत्ति संख्या देखाउनैपर्छ 🙏🙏 खासगरी काग्रेस र biased media लाई 🙏🙏🇳🇵🇳🇵
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 Ай бұрын
हामी देश बन्ला बन्ला भन्दै अनेक प्रकारका व्यवस्था परिवर्तन गर्दै बूढो भयौं । हाम्रा सन्ततीको पनि कुनै भविष्य सुरक्षित छैन् । उकुसमुकुस भएर देशै छ‍ोडेर भागौं जस्तो लाग्छ । पिन्जरामा थुनिए जस्तो लाग्छ ।
@Tikapoudel
@Tikapoudel Ай бұрын
सेना भित्र निरन्तर अमेरिकी सेनाका सदस्यहरुले काम गरिरहेका हुन्छन। यसलाई के भन्नुहुन्छ ?
@nirajkc1046
@nirajkc1046 Ай бұрын
Can’t express how badly I am waiting for this interview, it’s already 10:46 in Sydney. I think at apurnd 1 this interview will aird. I will see this anyhow
@bureauofastrologyandenergy8378
@bureauofastrologyandenergy8378 Ай бұрын
Me too from sydney ❤
@zxzxzx251
@zxzxzx251 Ай бұрын
😂 कठै
@maheshkarki2296
@maheshkarki2296 Ай бұрын
एस्तो टड्कारो भु-राजनितिक परिस्थिती र अत्यन्तै तरल अन्तरराष्ट्रीय परिवेसलाई छुदै छुनु भएन
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw Ай бұрын
रास्वपा ले यदि मिडीया को न्युज को आघार मा छानविन समिती बनाउने हो भने तिम्रो सभापती को पनि बनाउ भनेको हो र रास्वपा को आफ्नै HM छ छानविन गरेभइहाल्यो नि भन्ने टिका को कस्तो पुर्वाग्ाहि सोच हो ! गृहमन्त्रालय ले गर्ने काम त गरिहाल्छ नि.
@santoshbhandari115
@santoshbhandari115 Ай бұрын
१२ भाई सबैलाई लानु पर्न ।
@utshabadhikari1794
@utshabadhikari1794 Ай бұрын
What about nepal army chif statement?
@nembahadurGurung-sk1zl
@nembahadurGurung-sk1zl Ай бұрын
Wright mater
@bhupendrashrestha5973
@bhupendrashrestha5973 Ай бұрын
ब्यक्ति केन्द्रित नौतङ्की फगत इन्दियाको चुनाबि नतिजासम्म कुराउने कान्ग्रेसको चाल मात्रै हो , त्यो पछिको वारकी पारको राजनिति कोर्ष परिवर्तन । ब्यक्ति केन्द्रित नौतङ्की फगत इन्दियाको चुनाबि नतिजासम्म कुराउने कान्ग्रेसको चाल मात्रै हो , त्यो पछिको वारकी पारको राजनिति कोर्ष परिवर्तन ।
@omnamahshivaya3310
@omnamahshivaya3310 Ай бұрын
kura sahi ho byakti kendrit huda sahi chanbin hudaina. sabai lai ekai dhanga le chhanbin hunu parcha
@udaya759
@udaya759 Ай бұрын
राजा महेन्द्र मा पनि खोटदेखनु तेतती ऊचचीत लागेन
@ashishkc8223
@ashishkc8223 Ай бұрын
37:00
@beingnarenvlogs377
@beingnarenvlogs377 Ай бұрын
सौरभ आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला अघिल्लो साल को तुलनामा अलि कमजोर हुनुभयोकि जस्तो देखिन्छ,
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Ай бұрын
सहकारी पीडित सम्बन्धी पनि एउटा त भिडियो अनतरवार्ता ..
@ananathsapkota2032
@ananathsapkota2032 Ай бұрын
सौरभ सर नमस्कार 🎉
@mohanrijal8857
@mohanrijal8857 Ай бұрын
२०८४ मा धेरैकाे चौरासी पूजा हुनेछ।
@MrBpsubedi
@MrBpsubedi Ай бұрын
कठै तर्क र बोलीको फितलोपना ! त्यत्रो नाम चलेको राम्रो बुद्धिजीवीको यो हाल ।
@hirasinghkunwar9732
@hirasinghkunwar9732 Ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef Ай бұрын
Hait kahile aauxa vaner herda herda comments garda garda ball dekhan paye shaurab sir lai maja aaune vayo aaj
@begood218
@begood218 Ай бұрын
कान्तिपुर का संचालकले कम्पनी दर्ता गर्दाको नागरीकता नंवर उनीहरूकै वयान अनुसार मेल खादैन। यस्तो गलत विवरण भरेर दर्ता गरेको कम्पनीले सामाग्री पर्सारण पर्कासन गर्न मिल्छ? सरकार ले यो अवैध सस्था मा सिल गर्नु पर्दैन?
@keshavrajsharma2846
@keshavrajsharma2846 Ай бұрын
मिडिया मा एनजिओ को अनुदान लगानि अधिकांश मा छ भन्दा टिकाराम जीले किन तपाईं पनि पत्रिकार हो नि भनि निकै सोचेर किन यस्तो प्रस्न गर्नु भयो ?
@suryapaudel1767
@suryapaudel1767 Ай бұрын
समसामयिक विषयको अन्तरवार्ता हो भने आज इन्टरभ्यु लिएपछि सकेसम्म आजै नभए भोली प्रसारण गरिहाल्नु । यसमा हामीले आशा गरेका केही विषयहरूमा वहाँको विचार सुन्न नपाउँदा इन्टरभ्यु खल्लो लाग्यो । जस्तै: किर्ते नागरिकता, सहकारी ठगी, गिरिबन्धु आदि । इन्टरभ्यु धेरै दिन बासी राखेर प्रसारण गरे जस्तो लाग्यो ।
@nirmalroka7622
@nirmalroka7622 Ай бұрын
Yenha comment garne haru le k bujhe thaha bhayena tara full interview herepani khasai khi bujhena
@prakashparajuli1841
@prakashparajuli1841 Ай бұрын
युगाण्डा भारतीय डिप्लोमेटलाई भेट्न गएका रहेछन् प्रचण्ड नकी देशको....। एस जयशंकरको अन्तर्वार्तामा आएको कुरा....
@Namaskarnepal11
@Namaskarnepal11 Ай бұрын
प्रेस स्वतन्त्रता खोसियो भन्दै रुवाबासी गर्ने र "तथ्य डग्दैन, कलम झुक्दैन" भन्नेहरु हो जवाफ देऊ कान्तिपुरका मालिक कैलास सिरोहिया किर्ते नागरिकता काण्डमा पक्राउ परेपछि प्रेस स्वतन्त्रता हरण भयो भन्दै रुवाबासी गर्ने पत्रकार र काँग्रेस लगायतका दलका नेता कार्यकर्ताहरु यी प्रश्नको जवाफ देऊ १. सिरोहियाले कुन मितिमा नेपाली नागरिकता लिएका हुन् र त्यो बेला उनको उमेर कति थियो ? सिरोहियाको नागरिकता नम्बर र धनुषाबाटै नागरिकता लिएका अर्का ब्यक्ति शिव तेलीको नागरिकता नम्बर कसरी एउटै भयो ? २. एकै बाबुका एउटा छोराको नागरिकता बंशज र अर्का छोराको अंंगिकृत कसरी भयो ? २. हिमालयन रि मा सिरोहियाले लिएको सित्तैको सेयरको लगतमा नागरिकता नम्बर र कान्तिपुर टेलिभिजन र मिडिया अनि जनकपुरको नागरिकता नम्बर कसरी फरक रहन गयो ? ३. धनुषाबाट जारी भएको नागरिकता अर्का ब्यक्तिसँग जुधेको अबस्थामा सिरोहियाले कसरी त्यही नागरिकताको आधारमा पासपोर्ट बनाए ? ४. सिरोहियाको नागरिकताारे प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान प्रतिबेदनबारे तपाइँको के प्रतिक्रिया छ ? ५. के नागरिकतामा कैफियत देखिएर एउटा ब्यक्ति पक्राउ पर्दैमा प्रेस स्वतन्त्रता हरण भईहाल्ने हो ? ६. राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, करदाता परिचय पत्र जस्ता सरकारी कागजहरुमा सिरोहियाको कुन नागरिकतालाई आधार मानिएको छ ? रुवाबासी गर्नेहरुले माथिको प्रश्नको जवाफ किन दिदैनन ? किन एकोहोरो रुवाबासी मात्रै गर्दैछन् ?
@narayanpaudel4341
@narayanpaudel4341 Ай бұрын
Sab des drohi hun kailase ka supporter.
@ShashindraPaudyal
@ShashindraPaudyal Ай бұрын
यसको जबाफ बरिष्ट पत्रकार श्री ऋषि धमलालाई सोध्नुपर्छ 😂, जनता जान्न चाहन्छन
@yagyaadhikari9480
@yagyaadhikari9480 Ай бұрын
तपाईंको कार्यक्रमको शीर्षक तमसोमा ज्योतिर्गमय नै सही थियो किन फेर्नुभएको होला ?
@rajanhtd2529
@rajanhtd2529 Ай бұрын
समग्रमा कार्यक्रम राम्रो भयो तर टिकाराम यात्री संगको अन्तरबार्ता मैले हेरेको मध्ये यो अंक चै अलि कम रसिलो भयो मलाई चै
@ashishgurung7072
@ashishgurung7072 Ай бұрын
vrastachar byakti le gare pachi byaktigat chanbin garnu parcha
@jagadishadhikari1471
@jagadishadhikari1471 Ай бұрын
Rip
@rewatijung3228
@rewatijung3228 Ай бұрын
व्यक्ति केन्द्रित हैन,उप-प्रधानमंत्री गृहमंत्री केन्द्रित छानबीन समितिको कुरा हो।देशको गृहमन्त्री लाई नै ठगीको आरोप लागीसके पछि स्वयं आँफैले छानबीन समिति बनाएर म माथी छानबीन गरियोस भन्नुपर्ने हैन र?त्यो पनि पुराना भन्दा पृथक हौं भन्नेले?
@pktechentertainment4859
@pktechentertainment4859 Ай бұрын
Nigrita ko bisaye halka na liyu Hai???
@dhshekhar1
@dhshekhar1 29 күн бұрын
यो नोटमा चुच्चे नक्सा को प्रोपोगान्डा सुरुङ्गयुद्ध जस्तै धोखा हो
@dcshishi328
@dcshishi328 Ай бұрын
Background noise aayo
@user-nx8xx9fn9i
@user-nx8xx9fn9i Ай бұрын
सौरभ मात्र ? अरुलाइ पनि पालो दिउँ सर ।
@laxmanpandey4873
@laxmanpandey4873 Ай бұрын
सौरब दाइको कुरा बर्तमानमा सुन्दा त सबै सहि हो जस्तो लाग्छ तर सौरबको प्ररक्षेण पूरा भयो कि भनेर यस्तै प्रत्रकारले सोध्न पर्नी हो हामी स्रोताले त कुन बेला के बोल्या थियो रेकर्ड गरेर राख्न सकिन्न नि
@honestjungkarki8686
@honestjungkarki8686 Ай бұрын
आज सम्म सबै पुगेको छ मित्र १% बाहेक मित्र
@Madhukarshamsher
@Madhukarshamsher Ай бұрын
यिनी के भन्न चाहन्छ मन्साय बुझियो !
@yagyarajpandey8625
@yagyarajpandey8625 Ай бұрын
Vumi bankko kura uthayeko thiyo kta hrayo ? tyovyekovye kresi garne uba bidesinbat rokintheki?
@deepakaryal5844
@deepakaryal5844 Ай бұрын
Nepali caption needed for people with no hairing ….is necessary to respect them.
@dhirendradhami9078
@dhirendradhami9078 Ай бұрын
Khaii ta katibela aauxa
@MeeraShrestha-qb9ky
@MeeraShrestha-qb9ky 24 күн бұрын
लौ जेठ १९ शुक्रबार भनेको त पुस महिना १९ गते शुक्रबार पो भन्नुभयो े
@meghukandel2076
@meghukandel2076 Ай бұрын
अलिक वहकिन लागेछन् यी मान्छे पनी ।
@SanjaySharma-nd6ls
@SanjaySharma-nd6ls Ай бұрын
Mr saurav you are something wrong about kings.
@user-zg4ow7jd7y
@user-zg4ow7jd7y Ай бұрын
Profession chhadi rajnitik kholma ending prabritti.....
@shirishsharma8337
@shirishsharma8337 Ай бұрын
Geopolitics,world order ra Nepal maa parna sakne effect ko barema dialogue vako vaye interview ajha better hune thiyo
@Sanjayaoffical1
@Sanjayaoffical1 Ай бұрын
घमण्ड गर्छु सौरव साच्चै बौद्धिक व्यक्ती हुनुहुन्छ 🙏🙏
@taranathacharya6962
@taranathacharya6962 Ай бұрын
यिन्को प्रस्तुतिमा अलि अहमता देख्छु म …??
@ssssss5955
@ssssss5955 Ай бұрын
Jahile yei lyangra auncha ta yesko program ma
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
यस्ता यस्ता कु बौद्धिक भन्न्ने जन्तु हरुले गर्दा हो यो देश हरि कंगाल भएको 😏
@abcdefghijalmnopqurs
@abcdefghijalmnopqurs Ай бұрын
Tika ji, you are not neutral. We need positive change to rule this nation. Nepal has to be developed with good leadership. Be a change maker, not a complainer all the time. Saurav ji, if your suggestion is implemented, the person is good. What kind of narratives are you developing? Do you think you are the only person equipped with knowledge?
@proequipments7210
@proequipments7210 Ай бұрын
holanee bhotey rachas ang pagi..jati ya yudhha garam
@ShailajaGnyawali2022
@ShailajaGnyawali2022 Ай бұрын
Sir malai man parne bidwan ho tara aba asali Nepal ko kura garnu paryo, yo aba biswa ma kuhiyeko democracy, khali western ko example chahi nadiyekai ramro. Army ta western prati tom saranam ho kahabata army bata Nepal ko Valo garnu. Jole yo khula baazar arthatantra, yo western democracry, ko gun gaan gauchan tyo Asali Nepali hudai hoina.Raja Mahendra ho dos dekhnu huncha tara indo west nepal birodhi mission ma janmako, paleko neta, lawyer, buddhijibi, bureaucrats, sambidhanbid, patrakar ko ni kura garnu paryo sir.
FOOLED THE GUARD🤢
00:54
INO
Рет қаралды 61 МЛН
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 7 МЛН
1❤️#thankyou #shorts
00:21
あみか部
Рет қаралды 88 МЛН
Yo Nepali Shir Uchali | EP 02 | Rajesh Hamal | Surya Subedi | Sajha Katha |
51:18
Sajha Katha - साझा कथा
Рет қаралды 99 М.