No video

हिरो ओली-जिरो ओली ! साना दल सत्तोर पार्ने ओली दाउ ! रास्वपा सकिन्छ कि फक्रिन्छ ? TO THE POINT

  Рет қаралды 215,242

News24 Nepal

News24 Nepal

Ай бұрын

हिरो ओली-जिरो ओली ! साना दल सत्तोर पार्ने ओली दाउ ! रास्वपा सकिन्छ कि फक्रिन्छ ? TO THE POINT
HOST : RAJIB KHATRY
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

Пікірлер: 331
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
यी भ्रष्ट चोरहरुको तीन पुस्ते देखि सम्पती जफत नगरी र यी चोरहरुलाई जेल नहाले देश बिकाश हुदैन
@balramgiri6704
@balramgiri6704 29 күн бұрын
Ee choor fataha daka varasta dalal Deys luteyra haruko sarbasso sahit jeel haloo vaney matrai Deys ley nikas Bikas paucha ! But jholey Nata gota aasey pasey lai Pani chanbin garnu parcha 😊😊🙏🙏🙏
@sunilthapa6225
@sunilthapa6225 22 күн бұрын
L❤
@roshanrawal4094
@roshanrawal4094 Ай бұрын
एकदमै राम्रो पत्रकारिता राजिब सर येथार्त कुरा गरेको मा धन्यवाद
@Riyallimbu872
@Riyallimbu872 Ай бұрын
आर्जु देउवा जोगाउनलाई सेरेले केपिलाई प्रधानमन्त्रीको अफर देकै हो!!!
@balramgiri6704
@balramgiri6704 29 күн бұрын
100% Sahi Kura hajur
@mahendrashrestha2945
@mahendrashrestha2945 27 күн бұрын
1००/%सहि, अब जनता ले ८४ को चुनाव मा यिनी हरु सबै पुराना भनाउदा हरु को पत्ता सफा गर्नु पर्छ म त अब एमाले काङ्ग्रेस छोडेर घन्टि तिर अब रास्वपा लाई समर्थन गरिन्छ जय घण्टी ।
@user-wc4pg6qg2l
@user-wc4pg6qg2l Ай бұрын
सत्ते ak निडर पत्रकार भाइ Rajib लाई Great salut 🎉😇🙏🤟
@NunaStha
@NunaStha Ай бұрын
सबैभन्दा यो प्रन्धानमत्री जिम्मा जनता माझ चुन्ने अधिकार दिए मात्र यो देश अगाडि बडछ ...... नत्र त्यही हो भर्स्टचारी को अखडा बाहेक केही हुदैन ...... अनि महगो मा ढुब्ने हामी नेपाल जनता मात्र हो??????????
@greennepal8101
@greennepal8101 Ай бұрын
जबसम्म ईन्डो पश्चिमा र नेपाली भूमिमा रहेका गाॅडतन्त्रे नामका गद्दार, अपराधी , राष्ट्रघाती र यीनका अपराधीक छौंडाहरूको पूर्ण सफाया गरीदैन तबसम्म नेपाल र नेपालीको अस्तित्व सधैं खतरामा परिरहने छ । अब त जाग नेपालीहरु हो
@user-ue9tb6mv3e
@user-ue9tb6mv3e Ай бұрын
😅😊😊
@sarojxwaiba9227
@sarojxwaiba9227 Ай бұрын
7:09
@Mohanilaal
@Mohanilaal Ай бұрын
ओलि गिरिबन्दु , शेरबहादुर भुटानी र कैलालीको जमिन , केपि गिरिबन्दु र सेक्युरिटी , प्रचण्ड लडाकु क्यान्टमेन्ट , रबि सहकारी । गणतन्त्रबादिहरु कोहि चोखो छैन।
@completenepal238
@completenepal238 Ай бұрын
अनि चोखो भनेको नागार्जुनमा बसेको पन्चायतकालको खुखार मुर्ती चोर र होलसेल चरेस व्यापारी नै चोखो देखियो कारण बर्षौ बिते पछि सब बिर्सियो !
@yamgurung1651
@yamgurung1651 Ай бұрын
​@@completenepal238p😅■q7
@khimthapa3358
@khimthapa3358 7 күн бұрын
Ho ta ni hai raja chokho xa waiyat
@karnaray2054
@karnaray2054 Ай бұрын
राजीव सर माफियाको हातमा देश गयो यसैगरी डटेर खटेर खबरदारी गर्नुहोला। तपाईँहरू पनि भएन भने नेपालीको अस्तित्व नै हराउनेछ र जनतालाई पनि आह्वान गर्न चाहन्छु देशद्रोही माफियाहरूको हातमा देश गयो सडक सङ्घर्ष गर्न जरुरी छ श्रीलङ्काको अवस्था आउन जरुरी छ
@lokendraadhikari4713
@lokendraadhikari4713 Ай бұрын
पत्रकार मित्र हरुलाइ नि हाम्रो आग्रह छ नया आको पुस्ताको आलोचना नगर्न हाम्रो अनुरोध। 70 बर्स देस चलाउने सग भो हामिलसी पुगो अबो हामिलाइ चाइयको नया दल रास्वपा नोइ हो। होउसला दिनु होला परकार मित्र्स हरुले नया दल लाई ।। काइते पत्रकारिता नगरी दिन आग्रह हामी नेपाली जन्ताको आवाज हो जय रबि दाइ🔔🔔🔔🔔
@pradipkc7258
@pradipkc7258 Ай бұрын
रास्वापा सकिँदैन 100% जनता साथमा छ
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
समय बलवान् छ एक दीन भ्रष्ट दलाललाई जेल कोच्ने आउँछ र आउनै पर्छ।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
अरु देशमा हुन्छ, तर नेपालमा ज्यानमारा,अपराधि र भ्रष्टाचारीहरु सिंहासन् मा वसेर राजगर्न र गराउन दल र कार्कर्ताहरु लागिपरेका छन्।
@rudrakhanal2276
@rudrakhanal2276 Ай бұрын
सहि अभिब्यक्ति, धन्यबाद राजिबजी ।
@LaxmiBistLaxmi
@LaxmiBistLaxmi Ай бұрын
सबै भन्दा पहिले त गलत हामी नेपाली जनता हौ जसले ‌ भष्ट्राचारी नेता र गठबन्धन मा बाधिएका पाटिलाई भोट दिएर जितायौ अब नेपाली कांग्रेसका रमेश लेखक सम्भावित गृहमन्त्री हुने रे संसद मा भ्रष्ट नै भए पछि कसले‌ खोल्छ फाइल
@AsmitaRai-j1r
@AsmitaRai-j1r Ай бұрын
Good status
@suklalgurung3944
@suklalgurung3944 Ай бұрын
कठै मेरो देशको हालत 😢 कति भ्रष्टाचारीहरुले चाङ का चाङ बियरको काटुन फुटाईयो होला यो सबै फस्ने भएपछि रबि लामिछाने निकाल्ने खेल हो यो आब जागौ जनता पिल्ज🙏
@lamahyolmo9535
@lamahyolmo9535 Ай бұрын
Good luck rabi sir Jay ghanti
@parbatitimalsina608
@parbatitimalsina608 Ай бұрын
रास्वपन फक्रिन्छ❤❤
@mayabasnet2785rr
@mayabasnet2785rr Ай бұрын
L
@dipeshtmg4970
@dipeshtmg4970 Ай бұрын
धेरै राम्रो कुरा उठाउनुभएको ।
@ChandraShrestha-bj8dq
@ChandraShrestha-bj8dq Ай бұрын
समय नै बलवान् छ हेरौ कसले कसलाई सोतर पार्छ त्यो सत्यको समयले नै देखाउने छ।
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt Ай бұрын
Sakdaena ho oli lae sakdaena😅😅. Hijo makune lae parti futauna lagayera Teti le matra napugera 5 dal milera desaebhari gathabandhan Garda ta ajhae popular vot ko aadhar ma oli 1 number nae xan😅😅. Satty dagdaena ho, jhut timiharu nae ho.
@tejyasmalimagar2084
@tejyasmalimagar2084 Ай бұрын
Nepal ko muhar ferne ho vane Aba Hami sabai Nepali janatale Raswopa lai sath dinuparx🔔🔔🇳🇵🇳🇵
@ShreeyaPandey-th1jo
@ShreeyaPandey-th1jo Ай бұрын
अब चितवनको जनताले सोच बदल्नु पर्ने भएकोछ किनकि रबि गए माओबादिसंग लाम्पसार पर्न यहि गनाउने तन्त्र जोगाउन ााओबादिलाई साथदिन के चितवनका जनताले यहि बिदेशिलाई खुसि गराउन भ्रष्टचारि तन्त्र जोगाउन रबिलाई जिताएका हुन्त? होईन भने अबसोचौंहै"
@santoshkarki9195
@santoshkarki9195 Ай бұрын
जनता नै घाँस खाने भए पछी तेस्तै हो। नेता को के दोश
@BhojrajLamichhane-h8n
@BhojrajLamichhane-h8n Ай бұрын
गृह मा आर्जु 🤣🤣🤣🤣 गजब गजब 😂😂
@BHIMADHIKARI102
@BHIMADHIKARI102 Ай бұрын
आहा सञ्चार माध्यमले उल्लेख गर्नुभयो कुरा सारई राम्रो
@user-sk4vk7it5f
@user-sk4vk7it5f Ай бұрын
अमेरिका मा ट्रम्प माथि गाेली चल्छ , मेरो देश नेपाल मा भ्रष्टाचारी लाई कानुनविद्हरुले र राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबरजस्त असंवैधानिक तरिकाले प्रधानमन्त्रीमा नियुक्त गर्दै छन मेरो देश नेपाल काे हाल्त 😡😡
@KabirajdangiDarimailo
@KabirajdangiDarimailo Ай бұрын
ओलीले सानो दललाई सखाप गर्ने हो भने आज ओली नै तेल्दिन जान्छ फेरि।
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 Ай бұрын
धन्यवाद् यथार्थ चिरफार
@sanjeebsubedi434
@sanjeebsubedi434 Ай бұрын
जय रबि जय देश 🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🙏🙏
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr Ай бұрын
केपि झापालीए देश खाल्डोमा हाल्ने भो।
@user-tf3co6im9h
@user-tf3co6im9h Ай бұрын
लाटाे को देशमा गाडाे तन्नेरी भनेको येही हो नेपाली राष्ट्रिय राजनीति हेर्दा 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😃🤣🤣😋🤣
@gopalbahadurkarki1199
@gopalbahadurkarki1199 Ай бұрын
तिर्सुलिमा पर्नुपर्ने त नेताहरु हो के गर्ने बिचार निमुखा जन्ता परे नेता लानु पर्ने ठाउमा जन्ता परे सारै दुखाको कुरो हो
@HariPakhrin-uh2px
@HariPakhrin-uh2px 18 күн бұрын
सलाम छ प्रस्तोता कर्तालाई
@banepa10
@banepa10 Ай бұрын
खोइ कहाँ छन नेपाली जनता अब त अति भएन र ?? कि नागरिकता मा मात्रै नेपाली लेखिएको हो बास्तबमा बिदेशी खेताला नै हुन त जनता पनि नेता जस्तै ! हैन भने कति सहेर बस्छौ ए नेपाली जनता ?? नेपाल त अब नेपाल नै र रहला जस्तो भैसक्यो !!!!!
@Dynamic840
@Dynamic840 Ай бұрын
अहिलेका वृद्ध नेताहरू मध्य ओलि सबैभन्दा भिजिनरी नेता हुन् दुईमत छैन । ओलिले कयौं राम्रा काम गरेका छन् तर एकाद बिबादास्पद कामले मात्रै ओलि ओरालो लागेको जस्तो देखिएका हुन् । प्रधानमन्त्री दाबेदार गर्नेहरु मध्य ओलि धेरै ठिक छन् ।
@subhash7408
@subhash7408 Ай бұрын
Giri bandu
@pratap9749
@pratap9749 Ай бұрын
तपाईं पत्रकार हो कि नेता हो?? समामुपातिक र संघीयता हटाउनुपर्ने हो भन्दै विचार छाट्नुहुन्छ त बा!!
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
वलीले अरुकाे हित् चाहदैनन् ।छलकषट र वेइमानकाे नाम वली हुन्।
@gopichaulagain2190
@gopichaulagain2190 Ай бұрын
रास्वपाले गरेकाे हाल सम्मका सम्पुर्ण कार्य उदारणिय छ । रास्वपालाई अझै राम्राे काम गर्न सल्लाह दिन्छु ।।।अहिले दुनियामा नाम जाेडियकि भाउजुलाई मन्त्रि बनाउने कंग्रेस अहिले कुन मुखले संसदमा जाला र ? मुख्यकुरा रिपाेटर पत्रकार मित्र तिमीले रविलाई नचिनेकाे त हैन् हाेला ? के रवि टि.भि. बाट नेतालाई मात्र गालि गरेका हुन् त ? उनले जनतालाइ केही साथ दिएका थिएनन् त ? तसर्थ अब रास्वपा आउदाे चुनावमा रास्वपा राम्राे मत ल्याउन्छ ।
@bhojrajsharma8094
@bhojrajsharma8094 Ай бұрын
दुई चाेर मिलेर माहाचाेर पाटि बन्याे झाेले हरु काे चुलाे बल्ने भयाे।
@govindanepal7001
@govindanepal7001 Ай бұрын
जिरो ओलि ।
@MilanKumal-dg4lu
@MilanKumal-dg4lu Ай бұрын
Actually Ee kidney fail aarko jibro chaiet Ee 2 Apanga haru desh Lai chahiyeko thiyena ! But unfortunately Anka samikarad le Garda yesta Apanga neech Pradhan Mantri paunu durvagya nai ho Nepal ko Ee Bata Aasha varosha kehi xaina bus desh jasto halat ma xa testai ma xoddeu ajhai nabigara vanna chanxu 84 ma aayerwa sabai banaune xa hamro hero haru le
@sudarshanshresthauk175
@sudarshanshresthauk175 Ай бұрын
100%
@BindassRider01
@BindassRider01 Ай бұрын
Rip oli deuwa
@YonjanRaja
@YonjanRaja Ай бұрын
भ्रष्टाचारि को पाला खुलुतै केही हुने वाला छैन😂😂😂😊
@maniramshrestha9135
@maniramshrestha9135 Ай бұрын
राजिव बाबू ले कस्तो लाज लगाई दिनुभएको यिनेता हरुलाई हे भगवान
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x Ай бұрын
Waao Damdar prastuti
@kajiramthapa7277
@kajiramthapa7277 Ай бұрын
सबै भन्दा पहिला गिरीबन्दु भुटानी सबै फाईल खोल्नु पर्छ
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Ай бұрын
याे चेै सत्य हाे भनाई रबि जि काे
@GopalJBista
@GopalJBista Ай бұрын
प्रतिनिधि सभा प्रतक्ष्य निर्वाचित मात्रै बनाउनुपर्छ, प्रदेश खारेज ।
@user-ug9fb1lq2u
@user-ug9fb1lq2u Ай бұрын
आदरणीय पत्रकार ज्यू हजुर चाई राजनीतिक मा न आउनुहोस् भइर वाट पनि नेता लाई थर्काउन पर्छ❤हजुर हरु जस्तो पत्रकार मा पनि देश बचाउन ठूलो योक्दन हुने क्ष हेक्का रहोस् आदरणीय पत्रकार❤
@prabinkumarrai9459
@prabinkumarrai9459 Ай бұрын
Right ✅️
@SitaMalla-nv6ob
@SitaMalla-nv6ob Ай бұрын
Regular - Luxmi Nagar4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@BhubanThapa-ji6xy
@BhubanThapa-ji6xy Ай бұрын
Right patrakar gu
@kriparamchaudhary2635
@kriparamchaudhary2635 29 күн бұрын
दुई दल अहिले नेपाल र नेपालिकाे बल।❤
@K3_all
@K3_all Ай бұрын
चुनाव सम्म मास्व प्रतिपक्षमा नै बसेर जनताको माग र भ्रस्टाचार जोडदार उठाए १००% बहुमत आउँछ तर यिनीहरू सरकारमा जाने कुचेष्टा गरे आफैं सक्नेछन्।।
@suryashrestha960
@suryashrestha960 Ай бұрын
Best episode..
@arjunmykt
@arjunmykt Ай бұрын
तीन टाउके वन मान्छे रै छ कॉंग्रेस, र कम्युनिस्टहरु देवता ठाने नेपालीहरुले!!!! भीमे सत्तामा हुँदा काम गर्छ एउटा। सत्ता बाट गयो हुन खोज्छ देउता!!!यी तीन टाउके वन मान्छेहरु हुन। जनता न झुक्के हुन्छ।।।
@JayaAryal50
@JayaAryal50 Ай бұрын
नेपालीको राजनीति ठुला नेता का कारण लाजमर्दो भयो जनता धेरै दुखित छन तर नेता सरकार बनाउनेतर्फ मात्रै छन ? छि नेपालीका नेता
@parkdhong
@parkdhong Ай бұрын
गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!!गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली, यहि भएर होला।
@BishnuPoudel-k9u
@BishnuPoudel-k9u Ай бұрын
goode thinkinge
@indirakarki5858
@indirakarki5858 Ай бұрын
सबै दल को अन्ते हुनुपर्छ यक चोर गयो अर्को चोर आयो नयाँ आको पनि झन चोरै रैछ भन्ने प्रष्ट यी सबै चोर बाट देश जनता जोगाउने हो भने राजा साझा हुनुपर्छ राजा ल्याउनु पर्छ यीनीहरु लाई जेल किच्नु पर्छ अब केपी सेरे फेरि प्रचण्ड माकुने रबी अन्य दल का चोर झेल्ने होईन
@keshgurung2058
@keshgurung2058 Ай бұрын
Sahi bislesan patrakar ji.❤❤❤
@KrishnaDhamala-ze8xr
@KrishnaDhamala-ze8xr Ай бұрын
केपी झापाली युग र फटाहा युग केपी झापालीले देश चै खाल्डोमा हाल्ने नै भो।
@nirbahadurkarki975
@nirbahadurkarki975 Ай бұрын
योसब प्रचन्डे केपि सेर्बहादुर तिमी हरु जतिसुकै खोक तिमिहरु नेपाली जन्ता सबोइहोइन तिम्रा हनुमान बाहेक अरु सबै जन्ताका लागि पापी हौ ।
@mainarawal3520
@mainarawal3520 28 күн бұрын
जतीजोगी आये कानैचिरीयेका भनेझै जती पत्रकार आउछन नेतालेयोगरो फलानाले योगरो चिलानाले योगरो भनेर कराउछन मात्रा सपुत छोराको छौर केगरेकाछौ भस्टहरु समातेर जेलमा हल्नुपर्छनी तब करायेंगे साकों हुनेथियो सबै जतीछन कराउछनमात्र यिउटिब को भिउज बडाउनेकाम मात्र करेक्शन हुन्छन😅😅😅
@roshanmahendragurung5237
@roshanmahendragurung5237 Ай бұрын
यो न्यूज पुरानो भयो मुकुल ले लगाको आरोप रबि र सोर्निम वाक्ले माथि को के हो खै न्युज देस द्रोही र प्रधानमन्त्री को कुरा कि बोल्न लाज लाग्यो 24 news लाई।
@eshworshahi2821
@eshworshahi2821 Ай бұрын
भिम रावलले केही हद सम्म सत्य गर्छन
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Ай бұрын
ठिकै छ त ! आरजु,अाेलिराज्यमा मा धेरै खुसि हुनेहरु भ्रष्टाचारी ,कालाेबजारी,भू- माफिया,तस्करीहरु!! बस
@bewakufladka6285
@bewakufladka6285 Ай бұрын
दाहाल, ओली र देउवाबाट देशलाई कसरी मुक्त गर्ने हो?
@hariregmi3466
@hariregmi3466 Ай бұрын
६२ जना डुब्दा पनि संसदमा एक मिनेट मौन धारण गरेनन् यीनीहरुले ।
@suryashrestha960
@suryashrestha960 Ай бұрын
Sahi kura
@krishnapaudel1719
@krishnapaudel1719 Ай бұрын
समानुपातिक नहटाउने कुरामा जोड दिने पाटी जनपक्षिय छैन भन्ने बुझ्नु पर्छ
@ShreeyaPandey-th1jo
@ShreeyaPandey-th1jo Ай бұрын
एउटा प्रचण्ड बोले भन्दैमा दुईओटा ठुला ठुला दलनै डराएर पछि हटलान त? साँचै भन्नू पर्दा नेपालमा धेरैदलहुँदा खिचडी पाक्नेकाम भएकोहो हेक्का रहोस प्रचण्ड कहिलेपनि देश र जनता को लागि कामगरेनन आफू र आफ्नाकोलागि मात्र कशरत गरने गरेका छन! अझैपनि जनतालाई भ्रम्मा पारन सम्बिधान चाहिँ आफ्नै पेवा जस्तो गर्दैछन यो हुन दिनु हुदैन!!
@kopiladarjee3634
@kopiladarjee3634 Ай бұрын
रबि लामिछाने लाइ काम दियन कांग्रेस चाेर एमाले दहि चिउरे इनि भस्ट चारि लुकउन काले काले मिलेर खाय अब एमाले कांग्रेसले निर्मला पन्थकाे हत्तारा जिबि राईलाइ लाउन काम कस्ताे गर्छ हेर्म चाेर दहि चिउने सर्कारकाे
@shivbhandari8945
@shivbhandari8945 Ай бұрын
फेरी सुरू भयो छलछाम युग सुरू भयो।
@chetnarayanpoudel5870
@chetnarayanpoudel5870 28 күн бұрын
बिजातिय गठबन्धन सरकार बन्नुमा -भ्रष्टाचार बचाउने खेल नै हो ,यस्मा दुबिदा नै छैन, सक्कली एमाले र काङ्ग्रेसको भुट भुटि सुरु....
@gopalkhadka7394
@gopalkhadka7394 Ай бұрын
kp le ram nepal ma janme ko bhanthe rabad ta aafai rahexan
@Happy-uf3zj
@Happy-uf3zj Ай бұрын
Very good, factual and really to the point analysis, thanks Rajib ji
@gopalraut5049
@gopalraut5049 Ай бұрын
यो देशमा न विकास हुन्छ न सुशासनले निकास पाउछ ।
@kriparamchaudhary2635
@kriparamchaudhary2635 29 күн бұрын
कमरे अहिले सम एमाले ले कमायकाे देश र जनताकाे बिशवास पियम कमरे केपि ओलिले पाटि टुवालेटमा नजावास,हामी मानने छैन ।हरियाे काक्रो नदेखे हुनछ।
@Nepalibhai812
@Nepalibhai812 Ай бұрын
ज्ञानेन्द्र शाहि लाई मन्त्री बनेको हेर्न मन छ 🎉
@melakc9620
@melakc9620 Ай бұрын
आफुलाइ नेपाली राजनीतिको चतुरखेलाडी ठान्ने के पी ओली(उखॉने) लाइ यसपटक लठेब्रो कॉंग्रेस नेताका छट्टुस्याल हरुले गुहु ख्वाइदिय । बाठो कौवाले खाने गुहु नै हो ।नमःॐकार
@GopalJBista
@GopalJBista Ай бұрын
दुई दलिय ब्यवस्था गराउनुपर्छ्।
@user-fe7ih4is1r
@user-fe7ih4is1r Ай бұрын
खाउ खाउ मिलेर खाउ बाँकी केनै छर मेराे देशमा अबाँकि?😢😢😢😢
@yadavsapkota606
@yadavsapkota606 28 күн бұрын
अब सरकारले १ सङ्गेये खारेजि २ सामुपातिक सभासत खारेज ३ नागरिक बिधेक खारेज ४ राष्टिय सभासद खारेज गर तब देश मा सुसासन हुन्छ
@hirabudhathoki3002
@hirabudhathoki3002 Ай бұрын
अब भ्रष्टाचारको विकसित युग आयो।अब पहिलो गरीब एसियाबाट विश्वकै गरीब देश र जनता हुन अन्दाज गर्नुपर्दैन ।एउटा कुरा नेपालका नेताकार्यकर्ता ,मन्त्री,कर्मचारी र तिनका छोराछोरी ,नातागोता भने विश्वकै धनि समृद्धि होलान।युवाहरू झोला बोकेर रोजगारका लागि खाडिमा जानेनै हो।
@user-kz1xi6lz3b
@user-kz1xi6lz3b Ай бұрын
यउटा होनहार पत्रकार राजिब सर
@user-fs5f
@user-fs5f Ай бұрын
रबि ओली प्रचण्ड सेरे रिप!
@dhrubakumarghimire4376
@dhrubakumarghimire4376 Ай бұрын
अार्यघाटले के भन्छ अोलि देउबा ले भन्छ शेरे चोरले के खान्छ अोलिको अाचि मिठोमान्छ
@sudamak.c9406
@sudamak.c9406 Ай бұрын
Ramro patrakarita sahi ho.
@chandrasubba3813
@chandrasubba3813 Ай бұрын
Rajiv sir babu,namaskar. 🙏. Hamro desh Nepal 🇳🇵 ko sabei political party leaders ,bhastra chari, GiriTea Estate,Bhutani kandha ra aru sabei rastra ghati kam garnei haru sabei ko manchunei ,seisatya ,sandharbik ra good news dhinu bhaiko ma dheri dheri dhanibhade cha hajur li hami bata sada.
@user-ml2vq7dr9z
@user-ml2vq7dr9z Ай бұрын
Rashopa is a rashopa😊
@kriparamchaudhary2635
@kriparamchaudhary2635 29 күн бұрын
अब दुई दल देशकाे बल।सनतिना भुस भसना काग कराउँदै पिना हराउँदै भने जस्तै हुनेछ ।
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b ant right version and right reporting
@anugalami4641
@anugalami4641 16 күн бұрын
Kati ramr kura
@OmSitaula-w1s
@OmSitaula-w1s Ай бұрын
All true and strong. Weldone you and your team rajeev.
@sumandhakal7040
@sumandhakal7040 Ай бұрын
Hahaha suru ko joks last man paryo hjr 😅😅😅😅😅😅
@BhojrajLamichhane-h8n
@BhojrajLamichhane-h8n Ай бұрын
मलाई नि 🤣🤣
@shreerai3920
@shreerai3920 Ай бұрын
थुईक्क बाहुनले खाएको देश!! यता उता गर्यो, अंक गणित मिलायो, सरकार बनायो, माखो मारेका हैन कसैले, waste of time waste of money, waste of प्रतिकृया, अब हुन्छ चाही के? उखान सुन्नु र मर्नु है सबै जना, तर भोट चाही एमाले र कांग्रेस मै हाल्नु अनि भविष्य भएन Australia हिडियो भन्नु, मरेको आत्माहरू! 😡
@sujanachhami3301
@sujanachhami3301 Ай бұрын
Sahi ho
@narayansharma5617
@narayansharma5617 Ай бұрын
राजिब खत्री सलाम्🙏
@basantasvlogs6024
@basantasvlogs6024 Ай бұрын
तपाईको मुटु सधै यसै गरि दरो बनाउनुस न डराउनुस कहिलै ई कुकुर शीत किनकी भुक्ने कुकुर ले कहिलै टोक्दैन न डराउनुस सबैको अनुहार उदाङ्गो पार्नुस।
@mohabalyadav559
@mohabalyadav559 Ай бұрын
जब सम्म यो चोरहरुको मृत्यु हुँदैन तब सम्म देश बन्दैन
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 12 МЛН
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 10 МЛН
Doing This Instead Of Studying.. 😳
00:12
Jojo Sim
Рет қаралды 31 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
3:38
News24 Nepal
Рет қаралды 3,1 М.
Кадр сыртындағы қызықтар | Келінжан
00:16