No video

GH 185 || Why was the Bhrikuti paper factory closed? || Bhrikuti Paper Factory ||

  Рет қаралды 73,022

History in Nepali

History in Nepali

Күн бұрын

Bhrikuti Paper Factory was established in 1985 with support from the People's Republic of China. It was based in Gaindakot, Nawalparasi district. It was the first paper company in Nepal. In 1992, Bhrikuti Pulp and Paper was privatized; since then, it has been owned by Golchha Organization.
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 185 || Why was the Bhrikuti paper factory closed? || Bhrikuti Paper Factory ||
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
* Ancient History of Nepal
* Kirat Period
* Lichhabi Period
* Baise and Chaubise Rajya of Nepal
* Malla Dynasty of Nepal
* Shah Dynasty from Gorkha to Nepal
* Rana Regime of Nepal
* Democratic Revolution of Nepal
* Fall of Kingdom and Rise of Republic system in Nepal
* History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,

Пікірлер: 180
@bhushanshrestha2732
@bhushanshrestha2732 2 ай бұрын
नेपालमा काङ्ग्रेस आउनु नै हामी नेपाली हरु को लागि सबभन्दा ठुलो दुर्भाग्य र नियती भइ रहेको छ । किन भने आज देश मा जति उद्योग र कलकारखाना स्थापना भएको छ त्यो कि त राणा कालमा स्थापना भएको हो कि त पन्चायत र राजा को पालामा स्थापना भएको छ । आज हामी रोजगार को अभावमा बिदेशिन बाध्य भएको छ । देश मात्रै होइन आज जनता लाई पनि मानसिक रुप ले परजीवी बनाइ रहेको छ ।
@user-nq9im2ye4w
@user-nq9im2ye4w 2 ай бұрын
उधोग कलकारखाना बेचेर अझै हामी राष्ट्र बादी भन्न नेपाली कागेस ले लाज मान्नुपर्ने हो
@user-ef8yu3zh3k
@user-ef8yu3zh3k 2 ай бұрын
अखिल भारतीय नेपाली कांग्रसद्वारा भृकुटि कागज कारखाना भारत को हित को लागी बन्द गरेको स्पष्ट छ।
@dipak.bhai.
@dipak.bhai. 2 ай бұрын
1000% right
@ichchharai
@ichchharai 2 ай бұрын
थुक्क देस को धमीराहरु बाकी अझै छ धमिरा
@torankarki8341
@torankarki8341 2 ай бұрын
यस्ताे कार्यक्रम आउदै जाओस!यो कार्यक्रमले नेपाली जनतालाई शिक्षा र जानकारी दिएको छ!यस्तो च्यानलको जरुरी छ!
@rabindratamang6834
@rabindratamang6834 2 ай бұрын
सरको भनाई ठिक लाग्यो, यसरि देसको कलकारखाना निजीकरणको नाममा बन्द गर्ने र भएको ७०० जना रोजगारिको रोजि रोटी श्रम गरेको पारीश्रमिक पनि नपाउने बनाई बेरोजगार सिर्जना गर्ने कार्य तथा कागतमा परनिर्भता बनाउने तत्कालिन शासन गर्ने नेता र पार्टीलाई जनताले गहिरो संग चिन्ने मौका मिल्ने भै निर्वाचन समयमा आफ्नो अमूल्य मत सही र गलत ठाउंमा प्रयोग गर्न शिक्षा हरेक नेपाली जनतालाई मिल्नेछ।
@Raimaliupdates
@Raimaliupdates 2 ай бұрын
नेपालमा कङ्रेस आउनु नै हामी नेपालीको लागि दुर्भाग्य हो ।
@rajchhetri8681
@rajchhetri8681 2 ай бұрын
1000% sateya
@thelife8477
@thelife8477 2 ай бұрын
Yathaartha!
@lpureflo4594
@lpureflo4594 2 ай бұрын
आजै कुरा बुझेनौ? काङ्ग्रेस मात्र होइन। बहुदल आउनु हुदैन थ्यो। जनता अझै काङ्ग्रेस एमाले माओवादी रास्वपा भन्दै छम।
@Harshamana
@Harshamana 2 ай бұрын
Desh nadinala simana dharma sanskriti Raja sabai bechnee kangresss deshdrohi hooo aba yo partylai sakhapp paarnuparchh arko chunabbata
@ujjwalbajgain9899
@ujjwalbajgain9899 2 ай бұрын
काँग्रेस मात्र होइन, एमाले म्याउवादी पनि बिदेशी शक्तिका खेतालाहरु हुन् ।अहिले आएर रास्वपा पनि त्यै ड्याङ्गको मुला हो।
@Chandra-wo7bn
@Chandra-wo7bn 2 ай бұрын
यो कागरेस भनने जनतूलाई नेपाल बाट नलखेसमम नेपाल र जनताहरु बरीबरतन र सुखी खुसी हूनेवालाछैन तेसैले गाउगाउ सहर सहर बाट लखेटौ जयहोस जयहोस देसभकती
@BaburamKarki-if2ex
@BaburamKarki-if2ex 2 ай бұрын
हाम्रो नेपाली राजनीतिको सबै भन्दा कलंकित र विवेकहीन सत्ता लोभी नेता हुन् गिरिजा। त्यसै भनेका होइन "गिरिजा भारत तिर छिरिजा"।
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 2 ай бұрын
यो कागज कारखाना को अन्त्य गराएर नेपाली को मुख मासने को सबै को रौरब नरकमा बास होओस्।
@gsthapa1
@gsthapa1 2 ай бұрын
रूनमन लाग्यो हजुर। देश का सबै कलकारखाना खाए र युवाहरूलाई बिदेशीन बाध्य बनाए 😔😔😔
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 2 ай бұрын
अव त्रिमुल नेपाल ले एक एक गरी सबै कलकारखानालाई खोलेर चलाउने छ । त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 ай бұрын
कालो काङ्ग्रेस आउनु देश जनता लाई अति धेरै घातक भयो कि
@durgasubedi6937
@durgasubedi6937 2 ай бұрын
देश को कल कारखाना बेचेर खाने नेपाली काङ्ग्रेस पार्टी लाई नेपाल आमा को श्राप लागोस लागोस
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 ай бұрын
देशकाे लागि क्यानसर भयर अायाे गिरीजा ले सबै फैक्टी बन्धगराय,देशकाे लागि अपराधी हाे ,युनियन खाेलेर कारखान बिदेशी एजेन्ड भयर सके।यी देशद्राेहिहुन।मरेकाभय हड्डीलाईपनी अलातल दाखीलागर्नुपर्छ।
@yatrimina3684
@yatrimina3684 2 ай бұрын
उत्कृष्ट लाग्यो हामीले केही हदसम्म सुने बुझेको हो अहिले स्पष्ट भयो। यस्तै स्पष्ट र निष्पक्ष सुचना सम्रेषण गर्नु होला म आमा पूर्व पाँचथरबाट।
@raikeera69
@raikeera69 2 ай бұрын
निजीकरणको नाममा देशको सम्पत्ति सबै सके यी चोर नेताहरुले 😢😢
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 ай бұрын
यो गिरिजा आत्मा सदै को लाई नर्ग मा वास होस अपराधी को
@rajchhetri8681
@rajchhetri8681 2 ай бұрын
Girija chor laie Narkma Ma pni No Entri hos.
@user-mm4ns7hp3o
@user-mm4ns7hp3o 2 ай бұрын
This is the fact about Nepali public industries. Thank you.
@ganeshregmi2506
@ganeshregmi2506 2 ай бұрын
यसलाई फेसबुकमा हाले बढी प्रभावकारी हुने थियो।
@ganeshkc5068
@ganeshkc5068 2 ай бұрын
उदारिकरण र निजिकरणकाे परिणाम हाे ,सरकारि उद्याेग समाप्त भएकाे
@KanchanMobile-ub4zh
@KanchanMobile-ub4zh 2 ай бұрын
नेपाली कान्ग्रेस यो देशको कलङ्क हो। यो देश द्रोही पार्टी रहेसम्म यो देशले प्रगती गर्ला सोच्नुपर्दैन । यो नेपालिहरुको भाग्यमा बिर्को लगाउने बिटुलो पार्टी हो जो अपराधीहरुको अड्डा बनेको छ।
@tangsangonlinet.v
@tangsangonlinet.v 2 ай бұрын
नेपालका दलाल भ्रष्ट पार्टी र नेताहरू छानबिन गरेर कामकारबाहीमा ल्याउनु पर्छ
@rudramani777
@rudramani777 2 ай бұрын
यो चोरहरुले त्यसरी भ्रष्ट गरेर त ईन्डिया मा हिरो हिरोनी उत्पादन गर्ने काम बाहेक खोई के गर्यो त..चोरहरुलाई नर्कमा पनी सुहाउदैन..!!
@bangmagar5662
@bangmagar5662 2 ай бұрын
नेपालको लागी गिरिजानै ठूलो घाटक थियो
@startubenepal4927
@startubenepal4927 2 ай бұрын
सरकारी सॅंस्थानमा काम गर्ने कर्मचारी पनि जिम्मेवार छन्।हाजिरी गरेर बाहिर डुल्ने,कारखानाका सामानहरू चोरेर सकाउने अनेक गतिविधि हुन्थे,भनिसाध्ये छैन।
@user-oe7uz3zn5r
@user-oe7uz3zn5r 2 ай бұрын
देख्नु भयाे यी गणतन्त्र शासकले अाफ्नाे देशकाे कलकारखाना कसरी भ्यायकाे रहेछ अब नेपाली जनताहरू सचेत हुनु अाबस्यक छ के गर्नु हामीलेत देखेकाे त्यस कारण सम्झीदा मन रून्छ,जय नेपाल।
@bishansinghbohara8682
@bishansinghbohara8682 2 ай бұрын
There are plenty of blunders which Congress has done. Instead of strengthening the factory, he sold to his neighbour golcha from biratnagar. He could have given the management only but he sold the property as a whole.
@chandbahadurrana9629
@chandbahadurrana9629 2 ай бұрын
सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 युवा युवति आउनु पर्छ र देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो
@arjunchhetri4353
@arjunchhetri4353 2 ай бұрын
काँग्रेसले सत्ता प्राप्त गरे बापत देशकाे सबै उद्योगहरुले विदेशी प्रभुलाई खुषि पार्न आफ्ना झाेले झाम्तेकाे नाममा घुमाउरो पारामा आफैले ज्युनार गरिस्याे , अलिअलिभाग पायर हाेला सबै प्रमुख पार्टीहरुले अनुमाेदन गरेकाे आज सम्म देखियो ।
@mohanprasadacharya
@mohanprasadacharya 2 ай бұрын
गिरिजा नै यो देशको काल हो ॥
@ParadiseJazeera
@ParadiseJazeera 2 ай бұрын
जब त्यो कागज कम्पनीको अहिलेको अवस्था देख्छु,यस्तो लाग्छ,देश प्रेम रहेको कुनै नेता नै छैनन्। पहिलो गलती त कम्पनीको ब्यबस्थापन पक्ष परिवर्तन गरेर भए पनि उत्पादनलाई निरन्तरता दिनुपर्नेमा निजीकरण गरियो। दोश्रो गलती त्यति राम्रो लोकेसनमा रहेको 60 बिगाहा जमीन र चालू अवस्थामा रहेको कारखाना मात्र 19 करोड मूल्यमा बेच्नु भनेको नेपाली जनतालाई सिधै लुट्नु हो। सामान्य ब्यक्तिका लागि 19 करोड ठूलो रकम हो तर सरकारका लागि त्यो रकम केहि थिएन। यदि कागज कम्पनीबाट पटकपटक नोक्सानी ब्यहोर्नु परेको भए पनि केहि समय पछि कुनै नयाँ परियोजना ल्याउन सक्थ्यो। बिडम्बना,सत्तामा रहेको कालो काँग्रेसले आफ्नो झोली भर्नलाइ कौडीको भाउमा बेच्यो। आजको अवस्थामा मुल्यको कुरा गर्ने हो भने,हाइवे साइडको 10 धुरलाइ नै ढाइ-तिन करोड रुपैयाँ पर्छ। सम्झौता बिपरित रहेर काम गर्ने,बिधुत प्राधिकरणलाई बिजुलीको पैसा भुक्तानी नगर्ने,कामदारले पाउनुपर्ने उचित रकम भुक्तानी नगरी कम्पनी बन्द गरेर भाग्ने भूमाफियालाइ सरकारले मुद्दा हालेर जमिन फिर्ता गर्ने प्रक्रियामा जाओस्।
@khobudarai4276
@khobudarai4276 2 ай бұрын
Desh bigranuma nepal janta ko chahi hat xna rw !? Masu bhat sang vote satne jhola bokne aarajak banaune politicians ani netako gu khane veda janta 😂😂😂😂
@ParadiseJazeera
@ParadiseJazeera 2 ай бұрын
@@khobudarai4276 एकाथरी सहि उम्मेदवार चयन गर्न नसक्ने सिधा जनता छन्। अर्कोथरी आफ्नो परिवारको मुली वा टाठोबाठो सदस्यले जता भन्यो त्यतै छाप लगाउने छन्। अर्कोथरी रक्सी मासु भातामा बिक्ने झोलेहरु छन्। तथापि, चुनाव जितेर सदनमा पुगेकाहरुले थोरै पाप धर्मको ख्याल गरेर बिकासको लागि पहल गर्दिए हुन्थ्योनी। त्यसैले जनता भन्दा पनि देश चलाउँछौं भन्ने अगुवाले गरेको अपराध होनी यो। त्यत्ति न हो,एउटा गरिबलाई बिहान बेलुका खानपुग्ने रोजगार र देशमा शान्ति चाहिएको छ।
@user-gp1gf2yg9h
@user-gp1gf2yg9h 2 ай бұрын
को छ यहाँ तपाईको यति राम्रो सुझाव कार्यान्वयन गरिदिने . तपाई आफै झोले जीवनबाट मुक्त भएर बुद्दी-विवेक र अग्रसरता नदेखाए ???
@ParadiseJazeera
@ParadiseJazeera 6 күн бұрын
@@user-gp1gf2yg9h म आजसम्म कुनै पार्टीमा आवद्ध छैन। भोट हाल्दा म पार्टी र मासु भात होईन महोदय सच्चा, इमानदार उम्मेदवार छान्ने प्रयास गर्छु।
@ParadiseJazeera
@ParadiseJazeera 6 күн бұрын
@@khobudarai4276नेता र निति जस्तोसुकै होस तर कोहि ब्यक्तिहरु पार्टीलाई पुर्खौली नासो नै सम्झेर अन्धभक्त छन्। कोहि चुनावको बेला जसले 2-4 हजार दिन्छ त्यतै भोट हाल्दिने छन्। कोहि नेता र पार्टीबाट पछिसम्म फाइदा लुट्ने उद्देश्यले पक्का झोले बनेर हिँड्ने छन्। म भने यी मध्ये कुनैमा पनि पर्दिन है।...🤗 यत्ति हो, म त्यहीँको बासिन्दा, सानो छँदा देखि कागज कारखाना चलेको देखेको तर एक्कासि बन्द भएर अहिले खन्डहर बनेको देख्दा दुख लाग्छ।
@churgurung856
@churgurung856 2 ай бұрын
नेपाल मा कलो काँग्रेस आउनु नै हामी नेपाली हरु को लागी सबै भन्दा ठूलो दुर्भाग्य हो कलकारखाना उद्योग र खोला नाला बच्यौं अब नेपाली जनता लाई भुटानी शरणार्थी बनाएर जनता लाई बेच्न लागे
@yamadhikari7277
@yamadhikari7277 2 ай бұрын
एसतै एसतै काॠ क्र्म ल्याउन प्र्यास गरि रहनु होला धन्ने वाद
@GeetarunPudasaini
@GeetarunPudasaini 2 ай бұрын
भारतिय गाेर्खा काङ्ग्रेस नेपाल र नेपालीकाे लागि सबै भन्दा ठुलाे दुश्मनहरूकाे अखडा हाे।
@pabindraphago5742
@pabindraphago5742 2 ай бұрын
बिस्थापन गर्ने गरऊने हरु अपराधि हुन ।
@user-gf7ih6dk1y
@user-gf7ih6dk1y 2 ай бұрын
यो मुजि बाहुन नेता बस्नु नै नेपाल्को लोगी दुर्भाग्य अबी साप हो..देश नै बेचेर खाए लाइक प्रचण्ड के पी ओलि..सेर बाहादुर देउवा..
@narayanshrestha8502
@narayanshrestha8502 2 ай бұрын
नेपालमा काङ्ग्रेसले क हि राम्राे काम गरेकाे छैन
@olidilbahadur3661
@olidilbahadur3661 2 ай бұрын
Koirala khalak sere khalak. Kalo Congress raw r. Nepsli agent haru le. Sakhan pare.
@narayanbahadurrijal7733
@narayanbahadurrijal7733 2 ай бұрын
काँग्रेसले देशलाई टाट पल्टायाे देशकाे लागि अबिशाप हाे काँग्रेशस जनताले बझ्न जरूरी छ ।
@kailashpatirai
@kailashpatirai Ай бұрын
यस्तो नहुनु पर्ने हो तर भएको छ यो दु:खद कुरा हो। 😭 कुलमान घिसिङ , हर्क साङपङ र बलेन साहले धेरै राम्रो काम गर्नु भएको देखिन्छ। हामीहरु सबै यस्तै हुन जरुरी छ। म पनि यस्तै हुने कोसिस गर्ने छु। मेरो चाहना मानव सेवा हो। कुनै नाम दाम कमाउने हैन किनभने मलाई बिसाल प्राकृतिक वा भगवानमा बिश्वास छ।
@ananathsapkota2032
@ananathsapkota2032 2 ай бұрын
ए, हजुर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको 🎉०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉 कसोहोला् ? हजुर
@bishnuneupane4231
@bishnuneupane4231 2 ай бұрын
good information
@omprasadthapa8600
@omprasadthapa8600 2 ай бұрын
Best channel
@BishnuSingh-u8p
@BishnuSingh-u8p 6 күн бұрын
Great History of Girijas' mischievous act of industrial destruction in Nepal.
@chiranjibihamal9345
@chiranjibihamal9345 2 ай бұрын
यस्तै धमिरा पार्टिलाई नै आजसम्म नवलपुर लगायत नेपालका अज्ञानी जनताहरुले जिताउदै आएका छन्।
@bishnugautam8956
@bishnugautam8956 2 ай бұрын
देशलाई गरीब र कमजोरी बनाउने प्रमुख पार्टी नै काङ्ग्रेस हो😡😡
@BNirbirod
@BNirbirod 2 ай бұрын
👍
@user-eb1pt6nb5d
@user-eb1pt6nb5d 2 ай бұрын
systemले देस चल्छ सबै घुस खाने कुकिर हरु भयेपछी कसरी हुन्छ बिकास सब घुस आफ्नो पेट भर्ने आफन्त बनाउने किनकी नेपाल मा धेरै जात छन आफ्नो जात बाहेक अरु त न नेपाली लाग्छ न आफ्नो तेसैले कैलै बिकास हुन्न
@lalitdhami9847
@lalitdhami9847 2 ай бұрын
सर नमस्ते 🙏🙏🙏🙏 हाल काठमान्डौ देखि 🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipakpuprety
@dipakpuprety 2 ай бұрын
नेपालमा सरकारी स्तरबाट निर्माण गरिएका सबै सार्वजनिक उद्योगहरू (जसलाई निजीकरण गरि तहसनहस बनाइयो र देशलाई चरम पर निर्भरतामा पुर्‍याइयो) ट्रली बस र रोप वे सहित र त्यसको सुरुवात देखि अन्त्य सम्मको पूर्ण इतिहास प्रत्येक उद्योग को अलग अलग बनाएर धारावाहिक रूपमा प्रस्तुत गरिदिनु भए आभारी हुने थिएँ।
@gokulpaudel8988
@gokulpaudel8988 2 ай бұрын
नेपाली काङ्ग्रेस देश वेचुवा नै हो
@brickrai3127
@brickrai3127 2 ай бұрын
13 corore ko property lai 150 corore loan deney kunn bank raicha? Yo sab tyo loan pachaaune khel ani Chinese pravab Nepal maa kam garaauney congress rah india ko shadyentra raicha
@sushil7567
@sushil7567 2 ай бұрын
आखीरी मरीगोत मर्दीनभन्ने गर्थोतो भारत कोतलुवा गणतन्त्र सङ्घीय पीरेतहुनहै बुझौ जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ
@mukhiyakaji7948
@mukhiyakaji7948 2 ай бұрын
नेपालको कल कारखाना बन्द हुनु भनेको नै नेपाली जनता लाई बिदेशमा भेडा बाख्रा चराउन लैजानु हो
@chhetrakhati6845
@chhetrakhati6845 2 ай бұрын
good news
@user-vc2cz1nw4h
@user-vc2cz1nw4h 2 ай бұрын
भारत संग नेपालको उधोग सबै बेच्ने सम्जैतागरेको रेछ गिरिजाप्रसाद हरु ले रे
@sheelanepali8038
@sheelanepali8038 2 ай бұрын
Please start virkuti paper industry many people can work there
@chandraramanparajuli5665
@chandraramanparajuli5665 2 ай бұрын
Patriot Nepali agree with the post of Bhushan Shrestha😢
@hareramraut7035
@hareramraut7035 2 ай бұрын
जसले बन्द गरे ती नेता नभई बेशया को छोरा हुन् ।
@theinvincible4015
@theinvincible4015 2 ай бұрын
कोइराला परीवार ले भारतीय नुन धेरै खाएको छ।त्यसैले भारतको सोझो चिताउछ।
@user-uw3yq3fl9s
@user-uw3yq3fl9s 2 ай бұрын
गिरिजाप्रसाद काेईराला तेराे नर्कमा बास हाेस्,तं रास्ट्रधाती हाेस्,चाेर,
@indratimalsena2088
@indratimalsena2088 2 ай бұрын
कालो कांग्रेस ' यसरी पो धनि भएको रहेछ
@chandraprasaddevkota5218
@chandraprasaddevkota5218 2 ай бұрын
कुनै पनि कम्पनी निजीक्षेत्र लाई दिनु भुल हो
@user-vb9mm5gf9p
@user-vb9mm5gf9p 2 ай бұрын
नेपाल मा काङ्ग्रेस को लुट्को इतिहास धेरै छ
@bhaktapachabhaiya39
@bhaktapachabhaiya39 2 ай бұрын
कोइराला खानदान भारत एजेन्ड हुन
@nabinshrestha1291
@nabinshrestha1291 2 ай бұрын
२०४६ सालदेखी नेपालमा बहुदल आयाे र उध्धाेग हरू भटाभट बन्द भयाे
@chakrarai4559
@chakrarai4559 2 ай бұрын
Raghupati jutmils becikhayera varstbata traka trak dinai sunpat nepalma lyaunu parxa....
@sabnamgurung6226
@sabnamgurung6226 2 ай бұрын
Yo swarga jasto desh lai narka banaune kam yo bahun haru le gareko ho ra still gardaicha. Aba balen PM hunu parcha ani matra hamro desh swarga bancha. Jai balen jai Nepal
@bharatbasnet2810
@bharatbasnet2810 2 ай бұрын
प्रधान सेना पतिको टिम र सिक्क्छा मन्त्त्री सुमना श्रेस्थ ले इन्डिअन राज दुतावास बात पोल्टो भरेको समाचार सत्त्य तथ्य केहो जनताले खोज्नु र उजागर गराउनु पर्यो!
@khemsunuwar477
@khemsunuwar477 2 ай бұрын
नेपाली जनताहरूले कांग्रेसलाई अन्त्य नगरे सम्म देशले बिकासको गति लिने छैन।
@govindagovindalamichhane3310
@govindagovindalamichhane3310 2 ай бұрын
त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन वन्द गरिएको सबै कलकारखानालाई खोलेर चलाउ ने छौ धन्यवाद।
@aslamimagyar6303
@aslamimagyar6303 2 ай бұрын
काँग्रेसी हिजोको नेपाली उधोग, प्राकृतिक स्रोतसाधन त देशै बेचुवा हो मौका मिले भोलि पनि शतप्रतिशत बेच्छ।
@heartbrokenbroken8155
@heartbrokenbroken8155 13 күн бұрын
नेपाली काङ्ग्रेस र एमाले पार्टीहरु मिलेर देशको कलकारखाना लाई बेचेर खायो।
@tikarambhattarai3424
@tikarambhattarai3424 2 ай бұрын
नेपालमा काङ्ग्रेस,कम्युनिस्ट एमाले माओबादि आउनुनै देश सखाप पार्नु हो
@ramakhadka668
@ramakhadka668 2 ай бұрын
Nice
@user-tm9wc7sk4o
@user-tm9wc7sk4o 2 ай бұрын
अब याे सचलन गरनु परछ सरकारले लिनु परछ
@luckydlucky5379
@luckydlucky5379 2 ай бұрын
Yo kalo congresh aaununai nepalijantakolagi dukhako dinharuaako Barabarho yesle yomatara galtigarekochhaina nadinala sammabechera khaisakeko chha ahileaayera sabaijantale bujhisakeka chhan
@lokthapa9362
@lokthapa9362 2 ай бұрын
कालो काङ्ग्रेसले नेपाल सकेको जग जाहेर हुँदा पनि फेरि काङ्ग्रेस लाई नै भोट हाल्छ्न कस्ता जनता
@rajendrag.c.142
@rajendrag.c.142 2 ай бұрын
यथार्थ कुरा
@realalicia
@realalicia 2 ай бұрын
prajatantra looktantra ganatantra ko upalabdhi mannu parcha
@tilakkandel3113
@tilakkandel3113 2 ай бұрын
काङ्ग्रेस का लुटेरा अपराधि ले हो यो हबिगत बनायको भृकुटि कागज कारखाना
@Jhagupokhrel
@Jhagupokhrel 2 ай бұрын
योकाङ्गेर्स्लाईजोलेभोटहाल्छत्योभनेको देस्कोगद्दारहोकालोकाङ्गेर्स्लाईत भारततिरैलषेट्नुपर्छ
@manrai9509
@manrai9509 2 ай бұрын
योहाम्रोदेशका गद्दारनेताहरुले यसरिनैदेशलाटांट्पल्टाय ।
@rambhaktagautam3566
@rambhaktagautam3566 2 ай бұрын
यस्ताे कारखाना भिडियाेमा नदेखाउनुस न सर मुटुमा भक्कानु उठेर आउँछ please.
@informative_c4195
@informative_c4195 2 ай бұрын
देशप्रति गद्दार गर्नेहरू तिमीहरूको पनि कहिल्यै भलो हुनेछैन।
@rajendra-2023
@rajendra-2023 2 ай бұрын
Ajhai puranai party haruma biswas hunu sab bhanda thulo durbhagya.
@srutitamusyo155
@srutitamusyo155 2 ай бұрын
Very sad 😭
@suryabhaktasigdel1649
@suryabhaktasigdel1649 2 ай бұрын
yo case ma Congress aparadhic karma ko bhagi xa,usle yo bare kunai tarka garne adhikar rakhdaina.
@bismanroka1906
@bismanroka1906 4 күн бұрын
काङ्ग्रेस र एमाले देशको धमिरा हुन देश खोक्रो बनाई सके
@chhetrinim
@chhetrinim 26 күн бұрын
यो कुनै ठोलो कुरा होइन भ्रष्ट नेता छन् नी त हाम्रो नेपालमा
@chhabikami1610
@chhabikami1610 2 ай бұрын
😥😥😥
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 ай бұрын
यी सबै कांग्रेस र एमालेको काम हो ।
@user-si4gp8bu6d
@user-si4gp8bu6d 2 ай бұрын
Nepal lai aarthik rupama kamjor banana Bharat chaahanxa..
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 ай бұрын
याे कालाे काग्रेस ले देश र जनता सक्याे।
@shivarampanta9932
@shivarampanta9932 2 ай бұрын
Niji karan garnu namma des bechhe
@user-ox7yn6yg7d
@user-ox7yn6yg7d 2 ай бұрын
गिरिजाले बेचेर घिच्यो ।
@dhanbahadurkhatri4485
@dhanbahadurkhatri4485 2 ай бұрын
😢😢🇳🇵🙏
@btfnepal5
@btfnepal5 Ай бұрын
मलाई त राम्रो लागिरहेको छ मुबईल घोच्न फुर्साद मिलेकोछ नत्र tiktok मा को बस्छ ?
@naranshrestha6820
@naranshrestha6820 5 күн бұрын
गिरिजा मरेर गएपनि ३करोड जनताले गालि गरिरहने छन्।
@VivoPhone-gt3zg
@VivoPhone-gt3zg 7 күн бұрын
Chor katha haru dhoti ko chamcha lai nepal dekhin lakhatnu parcha. Eini chor neta ko pariwar lai tudikhel ko maidan ma jundanu parcha.
@irbinmaharjan4161
@irbinmaharjan4161 2 ай бұрын
Loktantra ..ganatantra ko naam ma desh bechne neta haru lai ka le karbahi garxa nepal ma.
@narandevishrestha6054
@narandevishrestha6054 2 ай бұрын
नेपामा काङ्ग्रेस अानुभनेकाे नेपालीको दुर्भाग्य हाे लफरा काङ्ग्रेस नापलमा फाप्दैन
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 36 МЛН
How Bansbari Shoes Factory got killed? Rerality of CG..
17:20
Tech Tanka
Рет қаралды 252 М.
How CG Destroyed Basbari Chala Jutta Karkhana ?
13:13
Misguided Nepal
Рет қаралды 104 М.
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН