रितिदै छ देश दुश्चक्रमा युवा पुस्ता || Bishwo Ghatana

  Рет қаралды 165,284

Bishwo Ghatana

Bishwo Ghatana

9 күн бұрын

रितिदै छ देश दुश्चक्रमा युवा पुस्ता
➤ Sub-editor: Prithu Adhikari / Sajina kr. Tharu/ Nishant Shrestha
➤ Editor: Pukar Timilsina / Rajan Sinha
➤ Graphic/Animation: Kiran KC
➤ Chief Editor: Sagar Chaudhary
➤ Script Writer: Ananta Wagle
➤ Voice-over: Balaram Shrestha
➤ Producer : Jyoti Sapkota
➤ Director: Ram krishna Timilsina
#Bishwo Ghatana #Allhistory #Science&tech
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.org/licenses/b... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 787
@shantikokhojima6040
@shantikokhojima6040 8 күн бұрын
देश चिनाउने खेलाडीलाई जेल 😮 रोजगार खोज्ने युवालाई तातो गोली भ्रष्टाचारी हत्यारालाई आममाफी 🙁 राक्षसको हातमा देशको चाबी 🗝️🤦 जनताले भोट नफेरसम्म देशको मुहार फेरिन्न 🇳🇵
@amirlama5328
@amirlama5328 8 күн бұрын
👍️👍️👍️👍️
@fhurpasherpa9254
@fhurpasherpa9254 8 күн бұрын
पछि यो देशमा बस्ने भनेको तै नेताको पछि लाग्ने महा भेडा 🐑 हरु मात्र बाँकी बस्छन् होला अरु त उही बिदेशतिर हुन्छन्।
@thankforeverything4752
@thankforeverything4752 8 күн бұрын
​@@fhurpasherpa9254sarkari hakim
@ExioRai
@ExioRai 8 күн бұрын
अनि एउटा कुरा बुज्ने पढेलेखेको युबा NRN 😢😢😢😢
@okOk-sm7mq
@okOk-sm7mq 7 күн бұрын
अति सत्य कुरा खुलाउनु भयाे हालका नयकहरू लाई अपराधी घाेषणा गरेर जेल नकाेचे समम नृेपाल आमाले सास फेन कठिन भई सकयाे
@Balen2079
@Balen2079 8 күн бұрын
विश्व घटना बाट प्रसारित हरेक खोजमूलक भिडियो नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤🎉
@nature...3698
@nature...3698 8 күн бұрын
Yes im
@roshanbomjan3436
@roshanbomjan3436 8 күн бұрын
100%right
@indrakhadka68
@indrakhadka68 8 күн бұрын
sahi kuro
@KKSvloge10
@KKSvloge10 8 күн бұрын
Yes i am
@nirajantharu2674
@nirajantharu2674 8 күн бұрын
Me❤
@shantikokhojima6040
@shantikokhojima6040 8 күн бұрын
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको मुहार फेरिन्न 🙅
@AmirSubba-cq5hn
@AmirSubba-cq5hn 8 күн бұрын
स्वर्गबाट भगवानहरु ल्याएर शासन गर्न लगाउनु नि त तेति जन्नेले।
@deskoyodha3821
@deskoyodha3821 8 күн бұрын
खाते नेताहरु र तिनका झोले हरु नमरुन्जेल एस्तै हो हजुर🙏
@VedhantJaisi
@VedhantJaisi 8 күн бұрын
मुसले ले नेपाल पनी भरीने भो।।।। नेपाल जस्तो कम जनसंख्या भायेको देश लाई Democracy बनाएर बहीर (इंडिया) बाट बिहारी ले तराई र मधेश भरिए का छन।।।। नेपाली जति बहीर लागदई छन्।।।। इंडिया बाट बिहारी र मुसाले ले देश भरीने त भयो।।।
@kmlvlog7
@kmlvlog7 8 күн бұрын
मैले नेपालको केहि राम्रो ठाउँहरूको भिडियो सार्वजनिक गरेको छु 😢तर केहि पनि माया पाएको छैन 😢 but thanks 🙏 for 5 subscribers ❤❤❤
@KumarAxya
@KumarAxya 8 күн бұрын
सोर्ग bta किन मागाउनी औकत xa भनी तिमी नै आउन हुदैन
@bharatsunar2145
@bharatsunar2145 8 күн бұрын
देश त खाली हुदैना हो,कुनै हालतमा पनि,देशमा न उधोग कलकारखाना छ,न ब्याबसाय गर्ने बाताबरण छ,न कृषि गर्न सहज छ,केही कुनै उपाय छैना यो देशमा सिर्फ पार्टीको झोले हुने,ठग चोर अपराधी,दुइ नम्बरी गर्ने हरुलाइ सुनौलो अवसर छ यो देशमा,नत्र सोझा सिदालाइ गार्‍हो छ यो नेपालमा बस्न,नेपाली गएर के भोत 150 करोड जनसंख्या भएको भारतिया हरु यही मौका हेरेर बसेका छन् त।
@bigyanmudbari6054
@bigyanmudbari6054 8 күн бұрын
युवा जति एउटा पनि हुँदैनन् अब नेपालमा साँच्चिकै रितिँदै छ मेरो देश😢
@rohangaming1162
@rohangaming1162 8 күн бұрын
😢😢😢😢😢😢😢 ho.100% right
@fhurpasherpa9254
@fhurpasherpa9254 8 күн бұрын
पछि यो देशमा बस्ने भनेको तै नेताको पछि लाग्ने महा भेडा 🐑 हरु मात्र बाँकी बस्छन् होला अरु त उही बिदेशतिर हुन्छन्।
@yakrajadk7632
@yakrajadk7632 8 күн бұрын
ल गाउँ मा गयर हेर कोहि छैनन युबा
@surya_kumar8566
@surya_kumar8566 7 күн бұрын
के गर्नु हजुर नेपाल मा नेताहरू चोर भएपछि जनताहरू बिदेश पलायन हुनु बाध्य छ नि हजुर
@Dorzz.604
@Dorzz.604 3 күн бұрын
Nyta na janta sab m*** 1tai xa kasaily kasaili dos dinu pardaina nepalma afno jiwanko astitwa kojnu vanyko 1ta curse ho m*** Nepalma kina janmyxu mha Goddam 😩
@abhibhattarai4374
@abhibhattarai4374 8 күн бұрын
जहिले पनि यो देशले यस्तो गर्यो, त्यहाँ त्यस्तो भयो भन्दै भिडियो आउँथ्यो आज बल्ल आफ्नो देशको बारेमा भिडियो आयो❤
@Xyzing.ongbing
@Xyzing.ongbing 7 күн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भन्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् जसले गर्दा कुनै पनि पार्टीमा नलागेका मानिसहरू गाँउ छाडी बाहिरिन बाध्य भएका छन्।पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@surajthapagorkhali
@surajthapagorkhali 8 күн бұрын
सङ्घीयता महंगो छ । प्रदेश सरकार खारेजि, राष्ट्रिय सभा खारेजी, भूपु भिआइपी सुविधा कटौती, उत्पादनमा जोड दिन सके मात्र केही आशा पलाउला ।
@karnaray2054
@karnaray2054 8 күн бұрын
यो समाचार प्रत्येक दिनको ए घण्टा सिंहदरबारको गेटमा बज्न जरुरी छ
@astitwathakur9277
@astitwathakur9277 6 күн бұрын
Kan ma tel halerw rw aakha ma Patti halerw tw aafnai taal ma desh chalaka xan fataha haru le 😂
@shankargurung335
@shankargurung335 8 күн бұрын
हैट एकदमै मन खिन्न हुने विषय ल्याउनु भयो तर के गर्ने यहिनै सत्यता हो
@NirmalMagar-xh7bm
@NirmalMagar-xh7bm 8 күн бұрын
यस्ताे गम्भीर बिषयमा गम्भीर भएर साेच्नु पर्ने नीति निर्माण गर्ने ठुलाठाला भनाउदा टाउके हरूले हाे तर बिडम्बना तिनीहरू लाई देश काे चिन्ता फिटिक्कै छैन।।म नि अब जादैछु चाडै नै देश भक्ति मनमा छ तर पेट भर्न लाई भात चाहिन्छ देशमा बसेर देश भक्ति देखाएर एक छाक भात जाेहाे गर्न नि गार्हाे छ।।।😢😢
@ramsundarthapa7944
@ramsundarthapa7944 7 күн бұрын
यता हाम्रो देशको युवा देश र नागरिकता त्याग्दै छन् । उता अन्य देशका शरणार्थी हरु आई हाम्रै देशमा बसी जमिन क्षेत्र ओगटी रहेका छन्।
@nisheshregmi6318
@nisheshregmi6318 8 күн бұрын
गणतन्त्र को उपलब्धि 🙏🙏 र कथित लोकतान्त्रिक र कथित कम्निष्ट दलाल देशबेचुवा, लाशबेचुवा, र तिनका झोले र भेडे का समर्थन गर्ने भेडा जनता हरु को जमातको प्रतिफल🙏🙏
@srzsrz2049
@srzsrz2049 8 күн бұрын
म उच्च जातको ठकुरी भएकोमा गर्व गर्छु। केवल ठकुरीले मात्र नेपाल र नेपालीलाई शासन गर्न सक्छ। जय ठकुरी!!
@devkrishna8409
@devkrishna8409 7 күн бұрын
100%sahi Kura ho sir...
@ngankumarathapamagar2974
@ngankumarathapamagar2974 8 күн бұрын
अब यतिको बिकराल अबस्था भै सक्दा पनि हामी नेपालि ले सधैं पुरानै पिर्टि लाई भोट हाल्ने परिपाटी त्याग गर्नु जरुरी छ
@Twozerosix.206
@Twozerosix.206 7 күн бұрын
Naya party bhanauda rabi pani kp Vanda kami chai xaina haii
@sologamingvideo
@sologamingvideo 6 күн бұрын
Pati fernu nai pardaina yehi patima vaka saxam byaktilai vote dida ni hunxa natra swantra bata uthe jhan ramro
@Nep997
@Nep997 7 күн бұрын
यो एती सान्धर्बिक भिडियो छ, हेर्दा सुन्दै गर्दा पनि बर्बर आशु आउछ| एका तर्फ देशको माया जन्म भुमिको माया दिन रात सताइरहेको हुन्छ! आफुले पशिना बगाएको माटो सपना मा झल्झली आउछ| बिगत ९ बर्ष देखी म आँफै जापान मा छु, न यहाँ को बिकास मा खुशी हुन सकिन्छ न फ्यात्टै देश फर्कने हिम्मत आउछ, न देश मा गएर केही गर्ने योजना नै बन्न सक्यो! यो प्रवास एउटा एस्तो बन्दन हैछ हेर्दा सुखी/ खुशी देखिए पनि अन्तर-आत्म देखी भन्नु पर्दा कोही खुशी हुन सकिने रैनछ| 🥲🥲🥲
@anuprai3540
@anuprai3540 8 күн бұрын
हरेक दिन नछुटाउने जत्ती हाजिर गरम त एता🎉🎉❤
@ganeshmagar6177
@ganeshmagar6177 8 күн бұрын
यो सँगै तेस्रो बिस्वयुद्द हुन जरुरि छ।एक पटक।
@abhikhanal9475
@abhikhanal9475 6 күн бұрын
नेपाल मात्र नभएर हाम्रो पृथ्वी नै सबै मानव जीवनको साझा सम्पति हो। जो जोलाई जहाँ जहाँ बस्न मन छ। जीवन बिताउनु छ जानुहोस् भन्नको लागि शब्द केही छैन देशको माया र देशमा केही गरौं भन्ने सोच भएको मान्छे चाहिँ मिलेजुली हातेमालो गरी आफ्नो साथीभाई समाज र छिमेकी तथा राष्ट्रको साथीभाई मिलेर बसौँ नेपालमा भोकै मरिँदैन प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् र गर्न सकियो भने पुर्खाहरूले पहिला जसरी हिमाल पहाड तराई नै बसेर मेहनत गरी आफ्नो जीवन गुजारा गरिरहनुभएको थियो। हो त्यसरी नै हामीले पनि अहिलेको हाम्रो यो पुस्तालाई राम्रो बनाउन सकिन्छौं भन्ने मेरो भनाइ हस्त धन्यवाद।🙏🙏💐
@kamaldangaura966
@kamaldangaura966 8 күн бұрын
प्लिज नेपाली दाजुभाई दिदी बहिनी आफ्नै देश फर्केर आफैं नेपाल बनाऔं आफ्नो घर समाज अनि देश हामी कसैको भर नपरौं दुःख सुख आफ्नै देशमा गरौँ एकदिन मरेर जानेछौं किन बन्ने विदेशीको नोकर हामी फर्कौँ प्लिज जय नेपाल धन्यवाद।
@gyanenadra4303
@gyanenadra4303 7 күн бұрын
संघीयता खारेज गरौं आर्मी पुलिस को संख्या बृद्धि गरौ र युवा लाई देश भित्र रोकौ अनि हरेक मजदुर को निम्नतम तलव 20/22 हजार तोकौ
@IsworGurung-zi3yu
@IsworGurung-zi3yu 14 сағат бұрын
यहाँको महँत्वपूर्ण बिषय विश्व घट्नामा यसरी पस्किनुले धेरै कुराहरु बुज्ने मौका पाउँछ खुसीको कुरा।
@basantgurung4232
@basantgurung4232 7 күн бұрын
नरिसाउनु होला सर यसरी हामी बिदेश नगएको भए देश उहिले कंगाल हुने थियो, अहिले देश चलेको देश थामेकै हामी जस्तो बिदेशमा बस्नेले हो, जब सम्म देशमा सुशासन प्रसस्त मात्रामा रोजगार पाउदैन तब सम्म युवाहरू यसरी नै बाहिरिने छन,🙏
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 7 күн бұрын
युवा पुस्ता रोजगारी र अध्यायनका लागी विदेश जाने क्रम बढ्दै जानु निश्चय नै नेपाल र नेपाली का लागी दुर्भाग्यपूर्ण छ।यसले भविष्यमा देशमा श्रम शक्तिको चरम अभाव भै देशको घरेलु उद्योगहरू को उत्पादनमा कमि आउने र देशको अर्थतन्त्र लाई समेत नकारात्मक असर पर्ने निश्चित छ।शासक वर्गले बेलैमा युवा पुस्तालाई स्वदेश मै बस्ने विश्वासिलो वाताबरण नबनाएमा देशवासी ले धिक्कार्ने छन्।बेलैमा सोचौ है।विश्व घट्ना परिवारमा धेरैधेरै धन्यबाद छ ।
@samsingbotamlingyakthung
@samsingbotamlingyakthung 7 күн бұрын
हर्क साम्पाङ,बालेन,गाेपि हमाल जस्ता मान्छेहरुले देस चलाये साथै कानुन कडा बनाये र ऐले भ्रस्ट नेताहरु सबलाई खाडल खनेर पुरेपछि देस बन्छ
@gamersplays9588
@gamersplays9588 7 күн бұрын
आफू केही नगर्ने अनि नेतालाई गालि गरेर मात्र देश बन्दैन। पसिना बिदेशमा बगाएपछि कसरी बन्लन देश।
@ShibadevTivar
@ShibadevTivar 8 күн бұрын
बिष्वघटना ले आज देशको गम्भिर र यथार्थ बिषयलाई उठान गरेको छ। देशको नीतिनिर्माता र राजनीतिक नेतृत्व को अदुरदर्शिता र अकर्मण्यताले आज देश र युबापुस्ताको भबिस्य गम्भिर चक्रब्युह मा फसेको छ।
@himalshrestha3807
@himalshrestha3807 7 күн бұрын
नेपाली नागरिकले नागरिता त्याग्ने सँख्या बढ्दै छ भने यता भारतियले नेपाली नागरिता लिने को सँख्या बढ्दै छ।
@prasadneupane5473
@prasadneupane5473 8 күн бұрын
धेरै समय पछि नेपाल को बारेमा विदियो हेर्न पाइयो हजुर लाई धेरै धन्यबाद छ ।
@hirashresthasd732
@hirashresthasd732 8 күн бұрын
अब तेहि चार जना टाउकेले देश चलाईराख्यो भने देश त खाल्डोमा गयो गयो..कसैले रोक्न सक्दैन चेतना भया😢
@slkslk2572
@slkslk2572 7 күн бұрын
सबैले भोट हाल्दी हाल्छन 1 बोतलमा।गल्ती हाम्रो पनि छ भोट तिनै नेतालाई दिन्छौ भविस्य हेर्दैनौ हामिले।प्रमुख कारण यो हो।
@sanjibraj69
@sanjibraj69 7 күн бұрын
गणतन्त्रको सुन्दर उपहार यही हो भेडा जनतालाई।
@kubershiwakoti2143
@kubershiwakoti2143 7 күн бұрын
Ho tyo chai
@romale2134
@romale2134 7 күн бұрын
बधाई छ नेपाल लाई र भ्रष्ट नेता झोले कार्यकर्ता ले गर्दा नेपाल खाली हुदैछ|
@DevshanMewahang
@DevshanMewahang 8 күн бұрын
हरेक नेपाली युवा हरु लाई देशमा उन्नत खेती प्रणाली अपनाएर रोजगार बन्ने चाहना छैन अर्थात देशमै मेहनत गर्ने मन छैन बरु बिदेशको आकर्षक कमाई प्रति आकार्षण छ तर त्यहाँ कति दुख भोग्नुपर्छ,अपमान सहनुपर्छ भन्ने याद छैन त्यसैले सबैलाई बिदेशिन मात्र ध्यान छ । यो हुनुको मुख्य कारण हाम्रो अघिल्लो पुस्ताले खेती प्रणाली बाट अर्थिक उन्नति गर्न नसकेकोले पनि हो ।
@gamersplays9588
@gamersplays9588 7 күн бұрын
नेपाली युवा हुतिहारा छ। असिमित चाहाना राख्ने याे पुस्तामा देशप्रेम र राष्ट्रियताकाे भावना छैन। आखिर बिदेश गएर बँधुवा मजदुर हुन तयार युवा नेपालमा केही गर्न आट गर्दैन, अनि ठुलाे भाग खाेज्छ। बिदेशमा कमाउने सम्पति जति उ सँग यहि छ , जग्गा जमिन, घर ,, साेच युवाहरू ।
@bhojrajpokharel2301
@bhojrajpokharel2301 3 күн бұрын
Chhitta bujhyo hajurko bicharle
@Spsharma262
@Spsharma262 7 күн бұрын
युवाहरूप्रति देशको माया घट्दै गइरहेको छ। Reason , money and Appearance of others
@sujitgurung9064
@sujitgurung9064 8 күн бұрын
के गर्नु रहर होइन बाध्यता हो देश मा नेता हरू कमाउन तिर लाग्छ युवा हरु देश नछोडी के गर्नु
@KailashKoiral
@KailashKoiral 8 күн бұрын
बालेन जस्ता युवालाई राजनीतिमा जिताए सकारात्मक आशा बढ्छ
@shyamsingh6028
@shyamsingh6028 8 күн бұрын
नेपाल सरकार लाई मेरो एउटा सुझाव छ यदि तिमीहरुबाट केही हुँदैन भने कसै अरू देशलाई जिम्मा लगाइदेउ अर्काको देशमा गुलामी गर्नुभन्दा आफ्नै देशमा गुलामी गरौँला । 😢😢😢😢😢
@RaviKant-fz3ho
@RaviKant-fz3ho 2 күн бұрын
देश कहिलै रितिदैन सबैले भ्रम फैलाउने काम मात्र गरेका छ्न। अहिलेको प्रविधि संसार सानो भको छ। मानिसहरु एक ठाउँ बाट अर्को ठाउँ काम गर्नको लागि जानू स्वभाविक हो।
@dbthapa778
@dbthapa778 7 күн бұрын
🙏१००१% *सत्य * कुरा यहीँ हो ।यी नेपालका पुराना पार्टी र यिनका कार्यकर्ताहरुलाई हामी नेपालीजनताले बहिष्कार गरौ । यदि यिनिहरुलाई बहिष्कार गरेनौं भने न त हाम्रो नेपाल रहन्न्छ ।न त हामी नेपाली नै रहन्छौ ।
@prakashlimbu8852
@prakashlimbu8852 8 күн бұрын
3 बर्ष भयो विश्व घटना खोज मूलक भिडियो न छुटै हेरेको मैले 🙏
@rajibmoktan
@rajibmoktan 7 күн бұрын
विगत केहि बर्षदेखोको देशको वास्तविकता यहि छ| म पनि विगत ९ बर्षदेखि घर जान सकिरहेकोछैन , हुब त घर जान ठुलो कुरा होइन तर घर फर्केर के गर्ने, कसो गर्ने भनेर चिन्ताले सताउछ र पो जान सकिरहेको छैन | मेरो पनि भाइबाहिनी म गरेर ८ जान दाजुभाइमा विगत ४ बर्षदेखि आमाबुबा मात्र हुनुहुन्छ घरमा हामी ५ भाइ सबै विदेश तिरै छ करण रोजगारी नै हो| समस्य झनझन विकारल हुदैछ|
@DineshBhusal-ko7hm
@DineshBhusal-ko7hm 3 күн бұрын
देशको बारेमा सोच्दा चिन्ता लाउछ हजुर 😢😢😢😢😢😢
@najarrammaharjan5906
@najarrammaharjan5906 8 күн бұрын
अहिलेका युवाहरु सुविधा भोगि भएका छन । बढी सुविधा पाउनको लागि विदेश जाने चलन दिन दुगुना रात चौगुना बढ्दै छन ।
@mpeaslibrary5839
@mpeaslibrary5839 4 күн бұрын
सारै खिन्न लाग्यो सर्। वास्तविकता यहि नै हो हजुर तर के गर्नु? देश अफ्नै हो।
@BikashBk-yq1pe
@BikashBk-yq1pe 8 күн бұрын
खाडिका देश खत्तम भएको छ नआउनु होला बरु खेति गर्न सुरु गरौ बरु भोक को लागि सोच्नुपर्छ अब।
@allinone-ri4yk
@allinone-ri4yk 8 күн бұрын
ma pani aba gayera krisi garni soch ma xu .. malai aaudaina tara pani youtube heri heri siki rako xu
@BikashBk-yq1pe
@BikashBk-yq1pe 8 күн бұрын
@@allinone-ri4yk Mero Pani aba kirsi Lai time dine xu kina vane aba ko 20 barsa paxi gayra Pani tehi kaam garnai parxa hami le tehi vayra aba Bata suruwat garda 20 barsa paxi ta hami le hamro xoraxori Lai tehi rojgar Dina sakinxa jasto lagxa
@BikashBk-yq1pe
@BikashBk-yq1pe 8 күн бұрын
Subscribe garnu hola ma Pani garne xu hai
@allinone-ri4yk
@allinone-ri4yk 8 күн бұрын
@@BikashBk-yq1pe ho bro .. bdes vaneko jati sakyo xito xodeko ramro ..
@KieranChaudhary
@KieranChaudhary 2 күн бұрын
​@@BikashBk-yq1pe मेरो बुवाले छोड्नु भयो, म आए पुस्तौ पुस्ता विदेशमै निर्भर हुनुपर्ने देशको वातावरण कहिले फेरिने हो।
@merojannmabhumi1781
@merojannmabhumi1781 2 күн бұрын
देशमा भबिस्य नदेखेपछि अन्तिम विकल्प भनेको वैदेशिक रोजगार नै रैछ हामि नेपालिको।😢😢😢
@aaratikhusmi7816
@aaratikhusmi7816 8 күн бұрын
एक दम सही जानकारी लिएर आउनु भो सम्पुर्ण विश्व घटना टिमलाई धन्यवाद ❤❤❤❤
@kailashpatirai
@kailashpatirai 6 күн бұрын
यो कुराले मलाई सोच मग्न बनाएको छ। उपाए खोज्ने प्रयासमा छु। भेटे राम्रो नभेटे आफू पनि गैन्छ। UK or australia सररररर किनभने सारा धर्ती हाम्रो लागि नै हो। 👍️
@user-bb1zp3hs8t
@user-bb1zp3hs8t 7 күн бұрын
मुलुक र जनतालाई वैधानिक रुपमा लुट्ने अधिकार पाएका दलहरुले यो नेपाललाई कंगाल बनाउने भए। मुलकमा विदेशहरुको आगमन तर नेपालीहरु विदेसीनु परि रहेको छ।
@satrajgurung9311
@satrajgurung9311 8 күн бұрын
धेरै राम्रो इपिसोड , सायद नेपालकाे ईतिहास मा यो आजको इिपसोड हेर्दै बिदेसिएका कलिला ति छोरा छोरी का बाबा आमा रोएर छाति िपटि बस्ने छ ।
@KaluDai111
@KaluDai111 7 күн бұрын
केही पनि बिग्रेको छैन निराश हुन जरुरी छैन अझै पनि सरकारले राम्रो नितिनियम बनाएर पार्दर्शी ढंगले काम गर्ने हो भने बिदेशमा बसेका आधा जनसंख्या फर्किन्छ्न किनकि जति जनसंख्या बाहिर छन 100%मा 90% ले भने जस्तो काम र दाम पाएका छैनन र सन्तुष्ट पनि छैनन अनि यो हिजोआज दिनदिनै जानेहरु पनि 1-2 बर्ष हल्लिन्छ्न वाक्क हुन्छ्न फर्किन्छ्न!
@dolmanlimbu8031
@dolmanlimbu8031 6 күн бұрын
सहि समाचार 👌👍 एकदमै सहि विश्लेषणात्मक समाचार 👌👍
@CMN_92
@CMN_92 2 күн бұрын
वास्तविक र डरलाग्दो नेपाली युवा पुस्ताको चित्रण।
@romnathchaulagain6408
@romnathchaulagain6408 8 күн бұрын
देश वर्वाद गर्ने राजनीतिक दल नै हुन्
@mystore-wy9hq
@mystore-wy9hq 8 күн бұрын
युवा देशमा बसे भने त परिवर्तनको आवाज उठाई हाल्छन नी, अनि नीताले राज गर्न पाउँदैनन्, तेसैले रीन मा डुबाएर बाहिर लखेटिदिए पछि फर्केर न आउने गरी उतै बस्न बाध्य हुन्छन्।
@SamratjungBasnet
@SamratjungBasnet 8 күн бұрын
100 % right
@munchincockroach
@munchincockroach 6 күн бұрын
Baas
@bhupendradhami633
@bhupendradhami633 7 күн бұрын
मेरो देश नेपालको हालत यस्तो हुनुमा नेेतृत्व गर्ने वर्गको हात छ अब हाम्रो नेतृत्व वर्गले देश बनाउने कुरा सोच्नु पर्छ
@nabrajale4750
@nabrajale4750 8 күн бұрын
जब सम्म बाहुन को हातमा देश रही रहन्छ यो देश अबश्था ऐस्तै रहन्छ सुन्दा राम्रो लागोस या नराम्रो
@koopeigwer8072
@koopeigwer8072 8 күн бұрын
bahun le esto garyo usto garyo vanda ni aru sabai jati ni power ma pugni kosis garnu parca ani balla hunxa . Sadhai bhari dosh lara matrai basera vaina politics ma janai parxa aru jat ni aba
@munchincockroach
@munchincockroach 6 күн бұрын
Finance ministry kasle chalaye xa?
@nabrajale4750
@nabrajale4750 6 күн бұрын
@@munchincockroach बाहुन को घर काम गर्न बसेको
@budhatamang4591
@budhatamang4591 8 күн бұрын
राई माइलाले गाउँ छाड्यो रे मात्रै हैन नेपालीले देशै छोड्यो रे फर्क भनी देउन ।
@ramlama6088
@ramlama6088 2 күн бұрын
हो नि यो नालायक नेताहरुले भुडी भर्न पछि लाग्छन् नेपाली जनताको लागि केहि छैन ।अबत 100%सकिन्छ
@yatri778
@yatri778 7 күн бұрын
शेरे बा जिन्दावाद केपि बा जिन्दावाद प्रचण्ड जिन्दावाद
@nepali5847
@nepali5847 7 күн бұрын
नेपालीहरु नेपालमा काम छैन भन्दै बिदेशिँदै र बिदेशी बिहारिहरु नेपालमा धेरै काम छ भन्दै भित्रिँदै । भारतको इच्छा नेपाललाई फिजी बनाउने सपना पूरा हुँदैछ।
@rupaksharma5199
@rupaksharma5199 5 күн бұрын
@nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले। तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस।
@rupaksharma5199
@rupaksharma5199 5 күн бұрын
@nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।
@rupaksharma5199
@rupaksharma5199 5 күн бұрын
@nepali5847 -. ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।
@rupaksharma5199
@rupaksharma5199 5 күн бұрын
@nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।
@rupaksharma5199
@rupaksharma5199 5 күн бұрын
@nepali5847 - ओई जाठा रंडी को छोरा तलाई म धेरै दिन देखि खोज्दै छु साले ।तैले इंडिया को बदनाम गर्छस साले आफ्नो देशको नराम्रो कुरा किन भनदैनस ।
@zenithtamang4418
@zenithtamang4418 7 күн бұрын
नेपाल देशलाई खारेज गर्नुपर्छ । समस्या नै हुँदैन ।
@BihaniTv
@BihaniTv 7 күн бұрын
चिनमा मिलाउदा राम्रो नत्र काम छैन गाह्रो छ
@munchincockroach
@munchincockroach 6 күн бұрын
Tito satye
@thumka4798
@thumka4798 Күн бұрын
Lado gar kharej randikoban varat ma baserw nepal kharej garni machikne
@thumka4798
@thumka4798 Күн бұрын
@@BihaniTvlado garo xa khateko ban ja gayerw china ma bass randikoxoro
@thumka4798
@thumka4798 Күн бұрын
@@munchincockroachladoko tito satya
@arjunghimire7294
@arjunghimire7294 4 күн бұрын
नेपालबाट नेपाली रितिदै छ, भारतिय, तिबत्तियन, चाइनिज, बङाली, (रोहिज्ञ), अफ्रिकन आदिले भरिदै त छ।😢
@gr_cholung
@gr_cholung 8 күн бұрын
अहिलेको यतार्थ कुरा ल्याउनु भयो समय सान्धर्भिक छ खुसिलाग्यो🙏🙏🙏
@Spsharma262
@Spsharma262 7 күн бұрын
मलाई लाग्छ अब यस्तै हो भने हाम्रो देश नै भविष्यमा रहदैन,
@munchincockroach
@munchincockroach 6 күн бұрын
Aba IC hunexae chadae5/10 barsa vitra officially
@nareshchand4881
@nareshchand4881 7 күн бұрын
ब्याड समाचार ।हो हाम्रो लागि देश मा मान्छे न हुनेहो कसरी देश बन्छ।युवा हरु बाहिर जादा ❤❤❤
@fatherworld
@fatherworld 7 күн бұрын
,यो भिडियोलाई अर्को एक पार्ट को जरुरी छ....
@arjunshrestha688
@arjunshrestha688 7 күн бұрын
रुनु मन लाग्छ यो अबस्था देखेर ।।।
@bikash139
@bikash139 8 күн бұрын
समय सान्दर्भिक विषयका कुरा लेराउनु भयो 🙏।
@user-so9hb5ch7s
@user-so9hb5ch7s 7 күн бұрын
तिम्रो दया लाग्यो मलाई।कति धेरै देश प्रेम।तर, देश प्रेमले मेरो पेट भरिन्न।
@BirPariyar-Bi7Tu
@BirPariyar-Bi7Tu 7 күн бұрын
कुरा सुन्दा दुःख लाग्यो तर यथार्थमा यहि हालत नेपाल को अवस्था छ 😢
@dhurbabudha7674
@dhurbabudha7674 8 күн бұрын
कठै मेरो देश मेरो देशको पिडा 😢😢😢
@gorkhelc
@gorkhelc 4 күн бұрын
बसून तिनै नेताहरु र नेताका भतुवा अनि भेडा जनता हरु अरुको केहि काम छैन नेपालमा...😢😢😢😢😢😢😢 म पनि नचाहंदा नाचहाँदै देसको नागरिता त्यागन बाध्य हुन लागेको छू 😭😭😭😭😭😭😭😭😭 माफ गर्नु नेपाल आमा😭😭😭😭😭
@SiddharaOnlineKhabar
@SiddharaOnlineKhabar 7 күн бұрын
गम्भीर भयर सोच्दा साच्चिकै देश अनि गाउँ रित्तिदै छ।लुटेरा सासक हरुले हामी युवाहरूलाई देश बस्ने बाताबरण बनौन सकेनन्😥
@rameshmaharjan2105
@rameshmaharjan2105 7 күн бұрын
एकदमै मन खिन्न हुने विषय ल्याउनु भयो तर के गर्ने यहि नै तितो सत्य यथार्थ हो । सबैले share गरी बढी भन्दा बढी जनतामा पुर्‍याउनु जरुरी छ ।
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 7 күн бұрын
अब को जन,संख्या नै नेता हरु र स्याल वर्ग हरु मात्र रहने छ नेपाल मा यो नै भोलि को विकल्प हो
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 8 күн бұрын
रास्वपा उपसभापति Dp अर्याल श्रम मन्त्री हुन । किन रोक्न नसकेको होला ।चुनाव अगाडी 100 जना मानिस विदेश बाट फर्काउछु भन्थ्यो त रास्वपा को सभापति ।
@sanjaygamer9389
@sanjaygamer9389 8 күн бұрын
Gaf matra ho sathi...😢😢
@Neplpol69
@Neplpol69 7 күн бұрын
Guff honii
@tejmagor852
@tejmagor852 6 күн бұрын
Gafai ta honi samdi 😂
@shreepanthee2231
@shreepanthee2231 7 күн бұрын
याे श्रंखला निकै राम्रो र सान्दर्भिक लाग्याे । भ्रष्ट राजनीतिक दलका नेताहरूले पनि हेरुन् ।
@srndas5831
@srndas5831 5 күн бұрын
देशमा परजातन्त्र ल्याएर भएकाे परिणाम हाे याे !!
@harrybhandari495
@harrybhandari495 8 күн бұрын
जो जता जान मन लाग्छ जाहुन के हुन्छ हर्दै जाउ
@RamKumarDhital
@RamKumarDhital 8 күн бұрын
जुन सुकै को सरकार बनेपनी युवा लक्षित कार्यक्रम ल्याउन नसक्नुको ज्वलन्त उधाहरण हो यो!जब देश रित्तिन्छ अनि को संग खेल्छ्न राजनितिक दल ले राजनिनिको घृणित खेल!बेलैमा सोचौ है।
@razbal4495
@razbal4495 6 күн бұрын
दुःख लाग्यो 😢😢 बिदेशबाटै हेर्दैछु देशले एउटा गतिलो नेतृत्व नपाउदा हामी बाध्य भयौँ बिदेशीन 😢😢 आशा छ वालेन,हर्क जस्ता अरू धेरै जन्मिनेछन् अनि देश फर्कन सकुँ,केही गर्न सकुँ🙏🏻🙏🏻
@shayamdai5415
@shayamdai5415 7 күн бұрын
देश मा जनता र देश लुट्ने हरुले सासन गरेर याे अबस्ता अायकने हाे किनकि देश मा काम गर्ने र अाफ्नाे परिवार पाल्न सक्ने कुनै उपायनै दिदैन लुटेराका सरकार हरु ।
@raichandra1632
@raichandra1632 7 күн бұрын
यस्तो जानकारिमुलक बिषयबस्तु लिएर आइरहनुहोस बिवसभाइ धन्यबाद ।
@kajisujanthapa4344
@kajisujanthapa4344 Күн бұрын
किन दुख मान्नु र यो कुरामा ,तिनै बिदेशिने को बाउ आमा ले नै हो ती भ्रष्टाचारी नेतालाई भोट दिएर देश को यो स्थिती बनाउन दिने ,,तिनै बिदेशीएका हरु हो दुई छाक मासु र भात मा बिकेर भोट दिने।।।।
@SHIVARAJACHARYA
@SHIVARAJACHARYA 8 күн бұрын
नेपाली खाली गरेर नागरिकता बाट काम हुदा हुँदै रास्ट्रिय परिचय पत्र बाडेर बिहारी हुलेर खत्तम बनाउदैछ्न नेपाल का नेता हरुले
@DGmusic37
@DGmusic37 3 күн бұрын
नेपाल अब नेपाल रहँदैन कारण देशप्रेमि नेता नहुनु।
@sm-hs8ey
@sm-hs8ey 8 күн бұрын
अहिलेसम्मकै उत्कृस्ट र मेरो मन कै कुरा
@suyogtkirati
@suyogtkirati 7 күн бұрын
बास्तबमै यो अवस्था नआउला भन्न सकिन्न यो अबस्थामा पुर्याउनु को पछि हाम्रो देशको टाउकेहरुको कारण हो। अब त नेपाली हुम भन्न पनि गारो भैसक्यो।
@Indramalla-fs1xm
@Indramalla-fs1xm 7 күн бұрын
युवा रोजगार अभियान शुरू गरोस राज्यले
@hemantasijapati6573
@hemantasijapati6573 8 күн бұрын
याे व्यवस्था ले नेपाल र नेपाली काे अस्तित्व सङकटका पार्दैछ है , बेलैमा नसाेचे नेपाली पहिचान पनि गुम्न सक्छ
@sirislama3572
@sirislama3572 2 күн бұрын
याे देशमाबसेर केहि फाईदा छैन । नागरिकता बनाउन त घुस दिनुपर्ने याे देशमा किन बस्नु ? भ्रष्ट नेता, घुस्याहा न्यायलय आफन्तबादले गर्दा यहाँ बस्नै नसकिने भयाे ।
@sonammagar9760
@sonammagar9760 7 күн бұрын
गाउँ घर रित्ती सको सहर नि अबो केही बर्षा मा रितिन्छ । तेत्रो धान मकै कोदो फल्ने जमिन सबै बाजो छ्📢📢
@Sportreals
@Sportreals 8 күн бұрын
अब विश्व युद्ध हुन्छ अनि सबै घर फर किन xan
@binrai1826
@binrai1826 8 күн бұрын
उत्पादनमा जोडिएको ब्यबसायिको लगानी सुरक्षीत बनाइ देउ सरकार।अरु केही चाहिएन।
@stramofficial658
@stramofficial658 7 күн бұрын
धेरै गहिरो अध्यन गर्नु भएको मा नमन छ तपाईंलाई 🙏
@bhuwanadhikari7922
@bhuwanadhikari7922 6 күн бұрын
my favourite programme . Also favourite person is balaram shrestha
@pramodchalaune3579
@pramodchalaune3579 8 күн бұрын
एकदम सई विश्लेषण तपाईं प्रति सम्मान
@ramsundas33
@ramsundas33 7 күн бұрын
कर्मचारी र राजनितिक दलले चलाई हाल्छन् नि देश
@ts-series00
@ts-series00 7 күн бұрын
समय मै सचेत नगराए नेपाल देश इतिहासमा मात्र सिमित नरहला भन्न सकिदिन।आज सम्म विश्व घटाना प्रशरण गरेका भिडियो हरु उत्कृष्ट छन। तसैगरी सन्देशमुलक पनी छन । हजुर ले समय समय मा देश को लागी भयपनी यसबारे भिडियो बनाइरहनु पर्यो।
@bedshrestha1111
@bedshrestha1111 8 күн бұрын
नेता भनेको सद्गुण शिक्षा ज्ञान रिसर्च अध्यन रचनात्मक सोच जसले जिम्मेवारी काम गर्न सक्छ हामी ले नेता जति ढुंगा मुढा टाएर बाल्ने थोत्रा भाषण गर्ने मात्र नेता बनायौ परिणाम
@mohanlama305
@mohanlama305 7 күн бұрын
नेताहरीले यस्तो कुरा एउटा भासण गर्नु पायो भने सबै मिलाइ दिन्छ गफले अहिलेसम्म भको यहि हो
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Project Kura
Рет қаралды 54 М.
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 6 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 92 МЛН
Nepali Nurses: Underpaid, Overworked, NEGLECTED | Binayak Kuikel | WSO
16:24
The Politics of Chuche Naksa
22:42
The Nepali Comment
Рет қаралды 202 М.
Watch Top50 News Of The Day ||Asar-17-2081 || Nepal Times
11:46
Nepal Times
Рет қаралды 7 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 579 М.
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
Sanjay Silwal Gupta
Рет қаралды 952 М.
💅🏻Айфон vs Андроид🤮
0:20
Бутылочка
Рет қаралды 741 М.
Урна с айфонами!
0:30
По ту сторону Гугла
Рет қаралды 7 МЛН
Что не так с яблоком Apple? #apple #macbook
0:38
Не шарю!
Рет қаралды 60 М.
#miniphone
0:16
Miniphone
Рет қаралды 3,6 МЛН