टिकाले शिद्धार्थलाई पेल्नु पेलीन, रमाईलो दोहोरी | Tika Sanu Vs Siddartha Ale | Sarangi Sansar Ep.525

  Рет қаралды 800,907

Sarangi Sansar

Sarangi Sansar

Жыл бұрын

सुमधुर स्वरका धनी लोकदोहोरी गायक सिद्धार्थ आले मगर र सुमधुर स्वरकी धनी चर्चित गायीका टिका सानु बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#siddartha_ale
#tiksanu
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzfaq.info/love/L9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 525
=======================================
Orginal Song Credit:-
Kacho Belauti
काचो बेलउती
♬ Vocal:-
Khem Century
Manju Bhattarai
♬ Lyrics | Thego | Music:-
Khem Century
Original Video Link : • Kacho Belauti - Khem C...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Siddartha Ale Magar
♬ Tika Sanu
Chorus Singer:
♬ Rabindra Sunar
♬ Rijan Sunar
♬ Ramila Bk
♬ Pratima Gaire
=======================================
=======================================
Musician Team
♬ Tarakanta BK - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Gobinda Pariyar - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 549
@mohangurung1181
@mohangurung1181 Жыл бұрын
आज भने सिद्दार्थ भाईले टीका सानुलाई दह्रो हमला गर्नुभो । राम्री टीका एकैछिन त रनथनिन । बहुतै बेजोड घम्सा घम्सीनै पर्‍यो । सुरु देखि अन्त सम्मनै यो दोहोरीले मेरो मन तानिराख्न सफल भयो । भाई र बैनीको शब्दहरुले बिच बिचमा खित्कानै निस्कने बनायो । कमल भाई पनि सारङ्गीको तालमै हाँसिराख्नु भको थियो । यही त हो मज्जा Watching from London
@sangitamagar5194
@sangitamagar5194 Жыл бұрын
शिदार्थको गितहरु हेरेको थिए ।पहिला नि तर आज चाहिँ शब्द कडा लाग्यो ।सफलताको शुभकामना ।👌👌👌🙏🙏❤️❤️💋💋
@muktipulamimagar5465
@muktipulamimagar5465 Жыл бұрын
लु आजभोलि हाम्रो मगर Shiddartha ale भाईको नि निकै राम्रो हुँदै गको छ अझै राम्रो हुँदै जओस।।। तिम्मुर अलि कडा हुन्छ है बिश्वस नलगे चखेर हेर्नू ल।।।।
@mbthapamagar7194
@mbthapamagar7194 Жыл бұрын
सुन्दर प्रस्तुती सिध्द्रार्थ जि र टिका जि को यसरी नै सुन्दर आवाज गुञ्जिरहोस शुभेच्छा👏
@suryagole8262
@suryagole8262 Жыл бұрын
आहा कति रमाईलो दोहोरि । धेरै धेरै बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई जय सारङगि संसर।
@anirajbhusal5699
@anirajbhusal5699 Жыл бұрын
🙏कथाको भावहरु शब्द-शब्द जोडेर FeeL गराउन सक्ने टीका दिदी काे अभिनय भयर होला🙏🙏 जति शब्द जोडेर तारिफ गरे पनि अझै कम नै हुन्छ🙏
@punmagar6460
@punmagar6460 Жыл бұрын
निकै रमालो लागेयो भाग 2 पनि आउनु परेयो कमल सर 😍😍😘😘😘
@shyamkanxa1948
@shyamkanxa1948 Жыл бұрын
एकदमै रमाइलो लाग्यो। सिद्धार्थ भाइले पनि खुलेर गाउन थालेको महशुस भयो। थप सफलताको शुभकामना !!
@krishnaprasadghimire7712
@krishnaprasadghimire7712 Жыл бұрын
सञ्चालकले सानू लाई माया बढी गरेको हो?सिष्ट भाषामा राम्रो गाएका छन दोहोरो अर्थ लाग्ने गरि आले भाईको प्रतिभा बाट प्रभावित छु ।
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Жыл бұрын
सिद्दार्थ भाई र टिका बहिनीको दोहोरी एकदम रमाईलो लाग्यो पूर्वतिरको खास भन्नु पर्दा लिम्बु समुदाय मा यो चलन छ मज्जा लाग्यो शुभकामना छ संपूर्ण टिमलाई !❤
@tomlalsubedi3573
@tomlalsubedi3573 Жыл бұрын
निकै रमाइलो पारामा गाइएको मौलिक लोकदोहोरी ! दोहोरीको भाका पनि नौलो र अति मीठो । दुबै तर्फको टक्कर खत्रा र प्रस्तुति बुलन्द छ । दोहोरीलाई रौनकपूर्ण, ट्रयाकबद्ध तथा शिष्ट बनाउन लोकप्रिय लोकगायिकाले निर्बाह गर्नु भएको भूमिका प्रसंशायोग्य छ । यति रमाइलो प्रस्तुतिको लागि लोकप्रिय लोकगायिका टीका सानु तथा लोकगायक सिद्धार्थ आले मगरलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार !!
@bimalasing
@bimalasing Жыл бұрын
टिका सानु माई बेस्ट गाइका हुन आज पनी रमाइलो भयो ♥️♥️♥️👌👌👌
@user-ny3yx2nc8l
@user-ny3yx2nc8l 5 ай бұрын
सिद्दार्थ को शब्द मा दम छ टिका त कडै हुन.
@dbkarsang6187
@dbkarsang6187 Жыл бұрын
दोहोरि त असाध्यै रमाईलो थ्यो नै भाई ले धेरै बल गर्नु भाथ्यो उता टिका दिको पटक्कै भाई प्रति फिलिङ्स् नजागेर झनै मज्जा लाग्यो । धन्यवाद सारङ्गि सन्सार टिम लाई ❤❤❤❤❤❤
@jamunapangeni7914
@jamunapangeni7914 Жыл бұрын
Sidharth Bhai le yesto romantik gayeko ajai dekhiyo subhakamana xa sabai lai
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
आहा कति रमाइलो दोहोरी सिद्धान्त पनि खपिस रहेछन बदाइ छ टीका सङग घम्सा घम्सी गरेका छन
@devikandel2120
@devikandel2120 Жыл бұрын
सिद्धार्थले मज्जाले जिते टीका लाई
@sandeshgurung7523
@sandeshgurung7523 Жыл бұрын
आहा आज भोलीत सिद्धार्थ भाईत कडा हुनु भएछ, अजै पनी अगाडी बढ्दै जानु सफलताको अग्रिम शुभ कामना साथै सम्पूर्णमा नमन नमस्कार धन्यवाद
@bishnusubedi1996
@bishnusubedi1996 Жыл бұрын
सिद्दार्थअाले र टिकाकाे प्रस्तुति निकै रमाईलाे लाग्याे पुर्बमा जाइन भनेकाे बुज्दैनन टिका
@nanigrg4738
@nanigrg4738 Жыл бұрын
सिद्धार्थकाे स्वर अनि शब्द दामी छ दुबै लाई शुभकामना 👌👌👍️👍️
@belkumarisunar690
@belkumarisunar690 Жыл бұрын
आज त babal ramailo hola jasto xa Tesaimathi टीका को हाँसो यो abasar मिलाउनु hune Sarangisansar team lai sivaratriko Suvakamana xa
@pahalthapamagar9976
@pahalthapamagar9976 Жыл бұрын
Malai ta derai ramailo lagyo. Congratulations sirdharth bhai.
@dillidangi8731
@dillidangi8731 Жыл бұрын
शब्द चयन र स्वर पनि सारै राम्रो आले केटो प्रगतिको सुभकामना मज्जा आयो सुन्दा
@roshnibika
@roshnibika Жыл бұрын
मलाइ चहि धेरै राम्रो लाग्यो सबैलाइ धेरै धेरै धन्यवाद छ
@purnarajbelbase3658
@purnarajbelbase3658 Жыл бұрын
यस्को भाग २ चाइयोकमल सर अर्को पटक टिकालाई बुडी बनार लानु पर्छ है सिदाथ भाइ अती आनन्द आयो सुन्दा❤❤❤❤❤
@kumarlimbu3304
@kumarlimbu3304 Жыл бұрын
सारैइ रमाइलो लाग्यो मलाइत
@aharkanike7179
@aharkanike7179 Жыл бұрын
तिका संग गाउनु नै ठूलो कुरा हाे भाइ ले पनि धेरै राम्रो गाउनु भयाे अबकाे भाईकाे पनि जिम्मेवारी छ गाउदा एक दुई शब्दमा तल माथि भयाे थिकै छ तिका ले सुधारी लानु भयाे भाइ काे धेरै पर्गति गर्नु छ धेरै राम्रो गाउनु भयाे भाईले
@bimalpandey2746
@bimalpandey2746 Жыл бұрын
Kt ko vnda dami gako xa aja tika sita gaunu thulo kura re😅😅
@kamaldhamala
@kamaldhamala Жыл бұрын
​@@bimalpandey2746 lqllllq@@p
@myoppo3453
@myoppo3453 Жыл бұрын
आहा कति मिठो स्वर शब्द सबै जना हरू लाई सम्झना छ। तिका दिदी धेरै सम्जना छ।
@padambdrpun3710
@padambdrpun3710 Жыл бұрын
शिदाथं भाईले टिकालाई किन यसरि दबाको
@bibaslimbu6880
@bibaslimbu6880 Жыл бұрын
टीका सानू बहिनी र सिदार्थ सर को दोहोरी गित सारै मीठो रमाइलो रोजक लाग्यो,
@dipgurung7842
@dipgurung7842 Жыл бұрын
Tika ko Sarai heyppa pan bho Maya garda panee nakarnu alee naye deyajhai lagyena good bhai ale bhai
@bhimkarki7601
@bhimkarki7601 Жыл бұрын
सिदार्थ भाइको निकै राम्रो प्रस्तुती छ , थेगो अनुसार को जोर तोर लगएर भए पनि लान्छु भन्ने
@SuzanKhadka
@SuzanKhadka Жыл бұрын
आहा! उत्कृष्ट गीत सँगै उत्कृष्ट शब्द चयन लाग्यो 😊🥰❤
@lokram5437
@lokram5437 Жыл бұрын
एकदमै रमाइलो भयो टीका जी लाई धेरै धेरै धन्यवाद 👍️❤️❤️❤️
@rambahadur669
@rambahadur669 Жыл бұрын
अर्को पाठ पनि चाहिँयो दोहोरी सारै राम्रो छ ।।।
@roshanrizal8760
@roshanrizal8760 Жыл бұрын
Nice dohoriiiiiiii by dohori queen tika Sanu n Mr ale mangar
@bbusalmani1104
@bbusalmani1104 Жыл бұрын
अाहा मिठाे गित दामी कडा,दमदार छ,सम्पूर्ण कलाकार टिमलाई बधाई ,शुभकामना छ । ♥️♥️😎😎😎❤️❤️
@ombahadurkanun5400
@ombahadurkanun5400 Жыл бұрын
Sidharth ra tika sanu ko dohori atinai ramailo lageyo
@ombahadurkanun5400
@ombahadurkanun5400 Жыл бұрын
Sidharth ra tika sanu ko dohori atinai ramailo
@fireash5807
@fireash5807 Жыл бұрын
गितनै हाे तर धेरै राम्रो पनि रमाइलाे पनि 👍️❤️👍️❤️👍️❤️
@krishnathapa1665
@krishnathapa1665 Жыл бұрын
धेरै प्रगति गर्नु सिदार्थ ब्रो❣️❣️❣️ शब्द चयन आज एकदम दमदार 💪
@kiranbhujelbhujel5740
@kiranbhujelbhujel5740 Жыл бұрын
सारै राम्रो छ #दादा_दिजु💓 सारै रमाइलो अनि धेरै भन्दा धेरै राम्रो छ ।
@parumagar3645
@parumagar3645 Жыл бұрын
Siddhartha vai ATI ramro voice Ani sabda ❤❤
@panditbijuli2047
@panditbijuli2047 Жыл бұрын
सारङ्गि सन्सार लोकदोहोरि टिम्लाई र तेहा उपस्थित सबै कलाकार जिउ हरु लाई सिबरात्रि को धेरै सुभ कामना तेस्तै हो लोक्दोहोरि भनेको कहिलेकाही तलमाथि त भैई हाल्छ तर चाई सुधार चाई गर्नु परछ् आगामि दिनहरूमा धन्नेबाद सबै टिमलाई ❤️🙏🙏
@gangagurung8800
@gangagurung8800 Жыл бұрын
Sidartha vai ko shwor sabda sathai geetko vayet (Lyrics) pni ekdam samayera gaunu hudo rahe6. In future ma ramro gayek hune6 Tika bainita tesai pratisthit gayika vai halin, sabai lai suvkamana ❤❤
@somthapa1481
@somthapa1481 Жыл бұрын
अब अर्को भाग टीका मगरको बुहारी 👏👏👏👍️👍️👍️
@narsinghshreepali-rn3hn
@narsinghshreepali-rn3hn Жыл бұрын
गित गाउनलाइ जति जान्ने संग गायो उतिनै गाउन मज्जा आउँछ । नजान्ने संग गायको गित खल्लो लाग्ने हुन्छ । टीका सानू बहिनि लोक दोहोरीको माहिर उनको सवालको ज्वाफमा सिदार्थ आले भाइ पनि कम छैनन । मज्जा लाग्यो दोहोरी टीका बहिनीलाई हामिले जुन शब्दमा बर्णन गरेपनि कम हुन्छ । सिदार्थ भाइको पनि सवालको जवाफ मा कम छैन बधाई छ भाइलाइ पनि धन्यवाद सम्पुर्ण सारङगि सन्सार तिमलाई । सधै नयाँ र रमाइलो गितको पर्खाइमा हुन्छौ ।।
@milankarkiidoli9879
@milankarkiidoli9879 Жыл бұрын
धेरै पछि टीका जिको रमाइलो दोहोरी हेर्न पाईयो
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
अाहा धेरै धेरै मिठाे दाेहाेरि जाेरदार ताली धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
@rekhbahadur6370
@rekhbahadur6370 Жыл бұрын
सारै राम्रो लाग्यो प्राय सारंगी संसार ले राम्रो राम्रो दोहोरी गाउनु हुन्छ धन्यवाद छ सबै टीम लाई
@ganeshgiri5045
@ganeshgiri5045 Жыл бұрын
अझै सुन्न मन लाको थियो थाहि पाइन्न सक्केछ
@debiramgharti6029
@debiramgharti6029 Жыл бұрын
रमाइलो भयो आजको दोहोरि सुन्न लाइ ❤️👏👏
@manusenjali492
@manusenjali492 Жыл бұрын
sarai Ramro lagyo
@rahulale8648
@rahulale8648 Жыл бұрын
आले मगर काह कम हुन्छन र हामी त केवल अरु को हेरेर दिक्का मानेको मात्र हो फील्ड मा उत्रे पछि हमला गर्ने निश्चित हुन्छ,💐💐💐सफलता कक शुभ कामाना भाई शिधार्थ आले अनि टिका सानु दीदी💐💐💐👌👌🏽👌👌🏽👌👌👌
@kmlama2765
@kmlama2765 Жыл бұрын
ramailo lagew thanks sabai lai...
@hikmatacharya7228
@hikmatacharya7228 Жыл бұрын
मगर भै कडा छन्
@bimalajirel2695
@bimalajirel2695 Жыл бұрын
Very nice song congratulations both of you ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@hikmatsaud8302
@hikmatsaud8302 Жыл бұрын
मिठो प्रस्तुती❤️❤️
@rameshthapa8897
@rameshthapa8897 Жыл бұрын
😘😘😘😘😘🙏 साच्चिकै हो
@manbahadur8379
@manbahadur8379 Жыл бұрын
Ramahilo DOHORI jodi Tika sidhartha ale lai dherahi dherahi badhai chha ñice song good 🙏👍 good team team'lai Kamal Ji lai badhai chha, बारा बर 👍🌟
@dammarpun326
@dammarpun326 Жыл бұрын
धेरै राम्रो मिठो शब्द सुन्न पाइयो मज्जा आयो
@samirsrish1349
@samirsrish1349 Жыл бұрын
अब टीका सानू र प्रकाश सपूत को दोहोरी सुन्न कति साथीहरू हुनुन्छ
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
❤VARIETIES MAKES PERFECT❤,AJA KO DOHORI COMEDY TYPE KO UDHAMAI RAMAILO BHO❤ YEKDAMAI ROMANTIC XA,❤TIKA SANU , SIDHANTHA JEE ANI ENTIRE TEAM LAI MANY THANKS.
@superguru2648
@superguru2648 Жыл бұрын
Ajako dohori egdamai ramailo layi vag 2 pani lyeunu paryo hai hjr
@dambahadur1976
@dambahadur1976 Жыл бұрын
मगर भाइ क अति मिथो प्रहार good
@ganeshgiri5045
@ganeshgiri5045 Жыл бұрын
टिका जि को भन्दा कडा भाइ को पर्सतुति
@chhabichef-ox4iy
@chhabichef-ox4iy Жыл бұрын
यो दोहोरी 10/12 चती हेरे आज सङ अनि यो भाइ लाई मैले यहि दोहोरी देखि चिनेको तेहा देखि यो भाइ को दोहोरी धेरै हेरे❤❤❤
@balsingh5531
@balsingh5531 Жыл бұрын
साह्रै मीठो दोहोरी सिदार्थ भाइको जुङ्गा नआएर टीका सानुले पत्यउन गारो भो।
@dipendrasaru7755
@dipendrasaru7755 Жыл бұрын
सिदार्थ ब्रो घर ज्वाइँ जानू
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 Жыл бұрын
बबाल दोहोरी अति मन पर्यो
@bemghale2687
@bemghale2687 Жыл бұрын
Shidarth ale bhai asalagdo navapratibhalai shubhah kamana tika bahini jasto abbal kalakar sanga takar line bhai
@sandeepaviral9718
@sandeepaviral9718 Жыл бұрын
अति राम्रो सुनी रहु जस्तो भाग 2 लेउनु है अनि यो भन्दा पहिला को बन मा खएर पनि भाग 2 लेउनु है
@rukpun7352
@rukpun7352 Жыл бұрын
सिद्धार्थ पनि हेर्दा हेर्दै strong गायक भै सक्यो well done 👍️
@kesharrana1723
@kesharrana1723 Жыл бұрын
Excellent dohori., Siddhartha le aaja Tika lai hairan paryo khub ramailo bhayo, Tika pani ek asal utkrista kalakar ho sabai teamlai dherai badhai chha. Thank you so much.
@amar3638
@amar3638 Жыл бұрын
Wow lovely dohori , ❤️❤️❤️❤️🎤🎤🎤
@gangaram2045
@gangaram2045 Жыл бұрын
Very good song all tim thank so much
@mahendrakc5448
@mahendrakc5448 Жыл бұрын
दामी छ दुबै जनाको
@devbahadur1111
@devbahadur1111 Жыл бұрын
म कतार बाट धेरै रमाईलो लाग्यो दामी थियो धन्यवाद
@lilbdrthapa6772
@lilbdrthapa6772 6 ай бұрын
सिद्दार्थ अाले ले पेल्याे त।सह्रै मिठाे दाेहाेरी मलाई धेरै रमाइलो लाग्याे।
@bhimkoirala498
@bhimkoirala498 Жыл бұрын
Sidharth bhai le ramro takkar diya .
@babukeshi5608
@babukeshi5608 Жыл бұрын
Sarai ramailo dohori
@ganeshgiri5045
@ganeshgiri5045 Жыл бұрын
सारै रमाइलो दोहोरी
@MayaThapa-ku8hm
@MayaThapa-ku8hm 5 ай бұрын
shidartha bhaini damdar dohori gaune sake how tika bainilaie aathu aathu pareu ta🎉🎉🎉
@mohanthapa3343
@mohanthapa3343 Жыл бұрын
Sarai ramailo dohori arko bhagko pratixama
@tekenrai5110
@tekenrai5110 Жыл бұрын
Thanks you so much Kamal j Sidhartha Tika sanu Ramailo lagyo dohori All the best both of you
@kiratokhrabu6940
@kiratokhrabu6940 Жыл бұрын
सिद्धार्थ जीको दोहरी तूक्का अत्यन्त मन पर्यो । हार्दिक बधाई छ ।
@rupkhatri3361
@rupkhatri3361 Жыл бұрын
आहा कति रमाइलो दोहोरी 🎋🎋🌹🍏🍒🍎🙏🙏
@g.bthapa7886
@g.bthapa7886 16 күн бұрын
Ekdam स्याहचले सिद्धार्थ लाङ्घालि👍️👍️👍️
@user-ud6ir2fs1r
@user-ud6ir2fs1r Жыл бұрын
बधाई छ भाइ बैनी लाई
@dewramrai2124
@dewramrai2124 Жыл бұрын
टिका बहिनिको कला खारिएको प्रस्तुतिले धेरै रमाइलो लाग्यो दोहोरि भनेको यसतै हुदो रछ , शिर्सक अनुसार सिद्धार्थ भाई बहदा झनै रमाइलो ।
@milanthapa122
@milanthapa122 Жыл бұрын
दुबै जनाको दमदार प्रस्तुति ।
@sarishmabk6156
@sarishmabk6156 Жыл бұрын
Namaste sarangi sansar sampurna pariwar ma mero dherai ramailo dohori heradai xu malai pani euta dohori gaaune mauka dinu hunx hola vane aasha x
@davenepali9880
@davenepali9880 Жыл бұрын
Hamilai pani dherai ramailo lageko chha. good luck.
@harkabahadurthapa765
@harkabahadurthapa765 Жыл бұрын
टिकासानु को घमण्ड त अति नै देखियो गितमा है।
@babagurung8557
@babagurung8557 Жыл бұрын
shidartha bhai ajkal dherai agadi pugi sakeko xa ajhai safal hunu parxa subha kamana xa
@rameshthapa8897
@rameshthapa8897 Жыл бұрын
सुपर हिट बधाई छ all tim लाई
@chakrachakra7509
@chakrachakra7509 Жыл бұрын
रोमान्टिक गित पुर्बेली भाइ र पश्चिमेली चेलिको सान्दार गित
@rjnchapagain4695
@rjnchapagain4695 Жыл бұрын
अति रमाइलो धेरै धेरै बधाई दुबै कलाकार हरुलाई ।
@kopilashrestha613
@kopilashrestha613 Жыл бұрын
अहिले सम्म कै रमाईलो दोहोरी भाई र टिका बहिनी को धेरै शुभकामना धन्यवाद
@bhimkoirala498
@bhimkoirala498 Жыл бұрын
Nikkai ramailo dohori.
@Anishathapamagar04
@Anishathapamagar04 Жыл бұрын
Tika sanu sanga Siddartha vaiko takkar wow sarai man prane Siddartha vaiko pargati lai dhannebad dina chahanchhu
@urmilagm3493
@urmilagm3493 Жыл бұрын
तिकाले पेलेकाे हाेइन सिध्दार्थ ले सारै पेले
@johanmagar4347
@johanmagar4347 5 ай бұрын
💯is correct
Получилось у Вики?😂 #хабибка
00:14
ХАБИБ
Рет қаралды 7 МЛН
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 67 МЛН
ROCK PAPER SCISSOR! (55 MLN SUBS!) feat @PANDAGIRLOFFICIAL #shorts
00:31
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 101 МЛН
Ужасное свидание🤯 #стальноймужик #жиза #еда
0:50
SteelMan XXL | Стальной мужик
Рет қаралды 1,8 МЛН
😆 @SantiOficialll @SantiFansshort @CAMILOAGUILLONN
0:15
Santi
Рет қаралды 8 МЛН
How is it possible? 😅 #behindthescenes? #vfx
0:19
The Quinetto's
Рет қаралды 34 МЛН