टिका र उनको बहिनी बिच यस्तो दोहोरी घम्साघम्सी,सम्पुर्ण परीवार सहित टिका सानु मिडियामा, Tika Sanu

  Рет қаралды 1,572,185

Man Singh Khadka

Man Singh Khadka

Күн бұрын

#Tika_Sanu#Tika_Sanu_Family#Mansingh_Khadka
Camera:- Rajesh Bc
Edit:- Rajkumar Films
--------------------------------------
--------------------------------------
Rag Media Presents:-
© Rag Media, 2019
------------------------------------------------
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 2 700
@sanjughaleqazx79
@sanjughaleqazx79 5 жыл бұрын
टिका सानुको परीवरलाई मनपराऊनि हरु छिटैई आऊहैई एता
@mekhamekha9624
@mekhamekha9624 5 жыл бұрын
Waw कति राम्रो शोर kanxi bainiko
@amaroli1901
@amaroli1901 5 жыл бұрын
Tika sanu ma pani sodi ma nai how awta dai Marie pani chunnuhie
@nabuuraza8921
@nabuuraza8921 5 жыл бұрын
Hju ko gabi lamu hose hi tike dida
@nabuuraza8921
@nabuuraza8921 5 жыл бұрын
Mero pane man xoyo dida tike sanu dida
@chamelitamang6789
@chamelitamang6789 5 жыл бұрын
Me
@smokerking1707
@smokerking1707 5 жыл бұрын
टीका सानू दि को बोइनी लाई पनि इन्द्रेणी कार्यक्रममा गित गाको हेर्ने ठुलो रहर भो मोलाइ धेरै राम्रो गाउनु हुने रैछ अनि टीका दि को साथि को पनि धेरै राम्रो स्वर रैछ 😍😍😍😍😍
@henumadhu7201
@henumadhu7201 5 жыл бұрын
सबैको आँखामा आँशुदेख्दा मेरो पनि आँसु आयो कति धेरै माया ममता रहेछ दिदिबहिनीहरुमा खुशी पनि लाग्यो
@khushilama33
@khushilama33 5 жыл бұрын
सारै राम्रो दिदीबहिनी हरु कान्छी बहिनी ले गीत सुनेर साच्चै आसु झर्यो 😰😰
@amrittamang5712
@amrittamang5712 5 жыл бұрын
बहिनिको झन ठुलो प्रतिभा रहिछ बहिनी पनि यहि फिल्ड मा आउनु पर्छ भबिस्य उज्वल छ शुभकामना बहिनी कान्छि
@user-wj1wt6vy6d
@user-wj1wt6vy6d 5 жыл бұрын
दु:ख छ भन्दैमा हार मान्नु हुदैन टिका जी, जिन्दगी हो उतार चढाव त आईहाल्छ, तर हिम्मत नहारी सँघर्ष गर्दै अगी बढ्नु नै जिन्दगी हो...!! हजुरको कान्छी बुनुको त्यो लजालु स्वभाव सारै मन पर्यो..!! 💕💕
@agriculturevlognepalavn9633
@agriculturevlognepalavn9633 5 жыл бұрын
दाजु भाई नहुनेलाई दाजु भाईको अभाव, दिदी बहिनीहरु नहुनेलाई दिदी बहिनीको अभाव, म पनि दिदी बहिनीको अभावमा बाचेको छु, आफ्नै बाबा आमाको कोखबाट जन्मेका दाजुभाई र दिदी बहिनीको माया जस्तो अरुको नहुदो रहेछ। दिदी बहिनीको माया कस्तो हो महशुस गर्न मन छ।
@arunchamling9758
@arunchamling9758 5 жыл бұрын
कान्छी बहिनी अाहा! कति मिठाे अावज।।।। साथ,र सपाेर्टकाे जरुरी छ।।।
@kushalmagar781
@kushalmagar781 5 жыл бұрын
टीका सानू को भन्दा बहिनी को स्वर त झन मधुर राम्रो रहेछ जे होस भबिस्य मा गायिका लक्ष्ण छ
@sabinashrestha2894
@sabinashrestha2894 5 жыл бұрын
सबैलाई हसाउदै हिनि टीका बहिनी काे ठुलाे पिडा रहाेछ दुख लाग्यो
@deepakbhatt5915
@deepakbhatt5915 5 жыл бұрын
Nice tikaa di
@arjunshrestha7220
@arjunshrestha7220 5 жыл бұрын
Tika didi aba kanxi bahini laaiieee pani kalakar tira laijaanu par x
@indramanithapa2467
@indramanithapa2467 5 жыл бұрын
OK sister lai pani sangit ma lagaunu ramro sor chha thank.
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzfaq.info/get/bejne/h7SprLFnz9bVgY0.html&feature=share😍😍
@rajurajubc1735
@rajurajubc1735 5 жыл бұрын
तेस्तो चिन्ता नै लिनु पर्छ भन्ने लाग्दैन है टीका मिस
@suryaadhikari1381
@suryaadhikari1381 5 жыл бұрын
अाहा! मनै छोयो, कहिले रुवायो, कहिले हँसायो, दु:खमा रिजेर भिजेर भएपनि संसार हँसाउने टिका सानु चेलीलाई सलाम साथै सम्पूर्ण परिवारलाई नमन। निकै उदाहरणीय छ।
@user-tr7ji7en7d
@user-tr7ji7en7d 5 жыл бұрын
कति कोमल मन छ नि टिका सिस हजुर्को कति रुनुहुन्छ रोयको देख्दा मुटु भक्कानिन्छ अनि दिदि बहिनी कति मिलन सार कति मन पर्यो सबै सङित मय परिवार जय होस हजुर हरु को
@hastab.m6420
@hastab.m6420 5 жыл бұрын
खुशी लाग्यो सबै दिदी बहिनी एक साथ देख्नु पाउँदा
@thamandhura4051
@thamandhura4051 5 жыл бұрын
टिका सानु तिम्रो अनि तिम्रो परिवार को उज्जल भबिस्य को शुभकामना ।
@ashishbanjara7422
@ashishbanjara7422 4 жыл бұрын
बधाइ। छ। टिका। सानु। छोरी। भएर। पनी। छोराको। जिम्मेवारी। ‌अगालेकोमा। सधैभरी। खुशी। छाओस। सधै। मेरो। ‌यही। शुभकामना
@abishekdural3219
@abishekdural3219 5 жыл бұрын
बहिनिको पनि धेरै राम्रो कला छ ।
@harimalla4927
@harimalla4927 5 жыл бұрын
कति राम्रो सोर छ कान्छी बैनिकोनी सफल्ता को सुभकामना अनि मनि भाभुक भए
@bhadrabaram288
@bhadrabaram288 4 жыл бұрын
अात्मग्लानी गर्नु हंदैन। गरेर देखाउनी हो पौरखी छोरीहरूको हिम्मत । अझै अगाडि बढ्नुस ।
@arjunhamal144
@arjunhamal144 5 жыл бұрын
टीका सानू कति ज्ञानि है मान्छे नि राम्री स्वर त झन राम्रो छ
@phalahram2975
@phalahram2975 3 жыл бұрын
Tika Bahini dukha namannu sansarma yasto sabaiko ho
@aaitarajakten3994
@aaitarajakten3994 5 жыл бұрын
दुखले केही अनुभव सिकाउछ। टीका अघि बढ्नु सधै हाम्रो साथ छ।
@jharnak5871
@jharnak5871 5 жыл бұрын
याे भिडियाे हेर्दा अाखामा अासु नै राेकियेन मेराे
@dkdarnal7742
@dkdarnal7742 5 жыл бұрын
भावुक जिन्दगी एस्तै रहेछ तर छोरा भन्दा छोरीले नै बुवा आमालाई 100% माया गर्छन
@Shishir4898
@Shishir4898 3 жыл бұрын
पारिबारिका जम्घटमा खुशि साटासाटगर्नु पर्ने अबस्था मा बिधाता दिएहुने आफुले रुदा मर्दा पनि न पाउन सकिने बस्तुलाइ सम्झी परिवार बसिरुएको देख्दा मेरापनि गहभरी आसु बर्सिए त्यसैले नपाउन सकिने बस्तुको आशा गर्नु हुदैनबहिनी तर घरमा नभएको आबश्यक्ता खट्किएको भएहुने थियो भन्ने आशा त लाग्छनै त्योआफ्नो बिचार शिल्ता र मुल्यमान्यता बाट त्यस्को निराकरणगर्नु पर्छ। क्या छोरि सन्तान होइन बाउको ?छोरीपनि छोराहो। अहिलेको शन्दर्भमा धेरै जस्तो छोराले बाबु आमा नपाल्दा बृध्द आस्रममा पठाएकाछन।
@munjupaudel448
@munjupaudel448 3 жыл бұрын
Bichira kati dukama hurkako hunudo raixa
@netraprasadneupane2629
@netraprasadneupane2629 3 жыл бұрын
टीका सानू को स्वोर ,रुप, हासो , अनुशासन,कान्छी बैनी ,साथी र परिवार सारै मन पर्यो ! दाजु नभकोमा टेन्सन नलिनु हामी सबै दाजु भाइ त हो नि , हामी तिम्रो साथमा छौ।
@harkabahadurpradhan2878
@harkabahadurpradhan2878 5 жыл бұрын
टिकाको बैनी कान्छीलाई पनि लोक दोहोरीमा अगाडि बडाउनु पर्यो स्वर अति राम्रो छ
@rahuladhikary9639
@rahuladhikary9639 5 жыл бұрын
Tika sanu baini lai pani singing ma laiunu
@rahuladhikary9639
@rahuladhikary9639 5 жыл бұрын
Chura churi ek ho
@saritabaniya9912
@saritabaniya9912 5 жыл бұрын
Tika ko buini lai pani lyaunu parxa swor dami xa
@Valleyofmount9550
@Valleyofmount9550 5 жыл бұрын
Tika sanu को घर परिवार देख्न पाउदा खुशी लाग्यो । कान्छी बहिनीको प्रतिभा राम्रो लाग्यो तर tika sanu को अँखामा अँसु देख्दा यो मनछोयो 😫
@juranlimbu9982
@juranlimbu9982 5 жыл бұрын
Kati ramro famle ho
@chitrabahadurbasnet4928
@chitrabahadurbasnet4928 5 жыл бұрын
nice family
@sudhirthapa5971
@sudhirthapa5971 4 жыл бұрын
आहा टीका जि को परिवार यक्साथ देख्न पाइयो खुसी लाग्यो बैनी पनि टीका जस्तै गाउन खप्पिस रैछ
@sherbahadurlimbu2096
@sherbahadurlimbu2096 5 жыл бұрын
कान्छी बहिनी को पनि voice ,धेरै राम्रो रहेछ उहाँलाई पनि अगाडि बढाउनु पर्यो। टीका को त कुरै नगरौं,,।।🌷🌷🌷🌷👌👌
@user-eb2fq6by9x
@user-eb2fq6by9x 5 жыл бұрын
टीका सानुको घर परिवार देख्न पाईयो खुसि लाग्यो कान्छी बहिनी पनि टीका सानू भन्दा कम रहिनछिन शुभकामना।
@mansinghkhadka3792
@mansinghkhadka3792 5 жыл бұрын
धन्यवाद
@tejshrestha4894
@tejshrestha4894 5 жыл бұрын
@@mansinghkhadka3792 wow
@santabgurung6221
@santabgurung6221 5 жыл бұрын
टीका सानू बहिनिले अब बहिनीलाई पनि सङ्गीत क्षेत्रमा प्रवेश गराउनु पर्छ यति मिठो स्वर र कति मिठो शब्दमा गाउनु हुदो रहेछ । सफलताको शुभकामना
@mansinghkhadka3792
@mansinghkhadka3792 5 жыл бұрын
जति माया टीका सानू लाई दिनु भएको छ तेति माया दिनु भयो भने बहिनी पनि सफल हुने पक्का छ।🇳🇵🇳🇵🇳🇵🇳🇵
@mohanbc3339
@mohanbc3339 5 жыл бұрын
कान्छी बैनी को स्वर झन राम्रो रैछ अनि हिम्मत झन राम्रो लाग्यो येसै गरि अघि बद्नु सुभ कामना छ कान्छी बैनी तिमी लाई
@nirpakathayat6050
@nirpakathayat6050 5 жыл бұрын
दु:ख अनि रोधन यस्तै हो बैनिहरु तपाई पर्रति निकै आभारित छौ
@bishalchauhan6272
@bishalchauhan6272 5 жыл бұрын
Tika sanu man parahune jati aeta hajir hum ta.....🙌🙌🙌
@user-hn6jp4zk7z
@user-hn6jp4zk7z 5 жыл бұрын
साहिली र माहिली को फेस सेम अनि जेठी र कान्छी को मिल्दो रहेछ miss you all
@sachinrai6701
@sachinrai6701 5 жыл бұрын
तपाईंहाम्रो उकाली ओराली अनि भञ्ज्याङ् चोउतारी ?,,त,फ्य्व्ह?
@Ambika1674
@Ambika1674 5 жыл бұрын
टीका बैनि चिन्ता नलिनु हाम्रो पनि 3 दिदी बैनि छम बाबा बित्नु भयो ममिलाइ छोराको अभाब दियको छैन
@harivaktasubedi6018
@harivaktasubedi6018 3 жыл бұрын
Kanchhi brahimi lai psni gayika banaunparyo
@jamunasharma2724
@jamunasharma2724 5 жыл бұрын
Kasto Man xoyo runa man lagyo dherai ramro dd bahiniko swar
@kamalthapa635
@kamalthapa635 5 жыл бұрын
एक दमै जनचेतना दिनु भएको छ धेरै धेरै धन्यवाद सम्पूर्ण परिवारलाई
@riteshrijal7985
@riteshrijal7985 5 жыл бұрын
टीका त थियो थियो कान्छी बहिनी झनै राम्री र उतिकै राम्रो गित गाउनी राइछन !!
@mansinghkhadka3792
@mansinghkhadka3792 5 жыл бұрын
हो है
@thaparam9605
@thaparam9605 5 жыл бұрын
रुनु हुन्न ल टीका बहिनी।।।।सम्हाल्ने गर्नु आफुलाइ।।। सफल्ताको शुभकामना
@tankabhandara394
@tankabhandara394 5 жыл бұрын
टिका दिदी को घर-परिवार को माया ममता देख्दा खुशि लागो सदै सफल्ताको कामना गर्दछु सदैखुशि। छावस
@kcramesh2976
@kcramesh2976 5 жыл бұрын
Tika लाइ मैले चिनेको 2014 देखी हो । तिम्रो हरेक program हेरेर सधै हासने मान्छे आज म सारै emotional म आय आसु रोखियन । र बाकी life खुसी रहने छ सुभकामना छ tika
@user-sr4fh2gw9w
@user-sr4fh2gw9w 5 жыл бұрын
आज त पहिलो भईयो आज त मेरो मन पनि धेरै रोयो कान्छी बहिनि त निकै लजाऊनु हुने रहेछ तिका दिदि हिम्मत नहार्नु होला?
@mansinghkhadka3792
@mansinghkhadka3792 5 жыл бұрын
धन्यवाद प्रतिक्रिया को लागि शेर गरेर सगयोग गर्नु है🇳🇵🇳🇵
@rameshmagar9438
@rameshmagar9438 5 жыл бұрын
😂😂😂😂
@tejbhadurkhadka2005
@tejbhadurkhadka2005 5 жыл бұрын
कान्छी बहिनीले नि राम्रो गाउदिरहिछिन अनि टिका जि को साथीले नि हजुरको परिवारमा सधै भरी यस्तै खुशी छाइ रहोस्
@cricketcrazy2231
@cricketcrazy2231 5 жыл бұрын
यो video मा दुख सुख सबै दमेटिए को रहेछ सारै मन छोयो हाम्रो दाङ्ली दिदी बहिनी हरु जिन्दावाद
@krishnanepali9175
@krishnanepali9175 5 жыл бұрын
दुख देखि डराउदिन आत्मा साथ लिन्छु छोरा चाहिने बाआमा लाई चेतावनी दिन्छु। कान्छी बहिनी को शब्द चहिन अति राम्रो लाग्यो । उहीँ हो टीका सानू मन पराउने ले सम्पुर्ण परिवार लाई मन पराइने रहेछ ।
@rameshsinghbalayar3186
@rameshsinghbalayar3186 5 жыл бұрын
एकदमै रमाइलो लाग्यो टीका को शमपुण बैईनि लाई शम्ज्ना छ टीका मिस
@user-hn6jp4zk7z
@user-hn6jp4zk7z 5 жыл бұрын
टिकाको मन कति कमलो छ अनि बिदेश बात हेरिरहनु भाकी मम्मीको पनि कति मन रुइ राखेको होला सायद
@chandrakauchamgr5684
@chandrakauchamgr5684 5 жыл бұрын
Real Herat Touching Moments😍😍😍Keep It Up....Tika Sanu😍😍😍👍👍👍
@tilaknepali8164
@tilaknepali8164 3 жыл бұрын
I watched after one year, so great.
@thirendrakc1353
@thirendrakc1353 5 жыл бұрын
टीक बुनुले कान्छी बहिनिलाइ पनि गित गाउन वातावरण मिलाइ दिदै जानू होला ।स्वर अति राम्रो रहेछ।
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
टीका सानू को सब परिवारमा दर्शन गर्न चाहे साथमा टीका र कान्छी बैनिको दोहोरी राम्रो लाग्यो तर टीका को आसुले नरमाइलो गरायो अर्कै सन्सारमा पुर्यायो
@dineshkumarlama
@dineshkumarlama 5 жыл бұрын
आहा! कति मिठो टुक्का गायौं कान्छि बहिनीले ।साँच्चै धेरै भावुक बनायो यो अन्तरवार्ताले ।लिंगीय विभेदको कहिल्यै महसुश नगर्नु टिका बहिनी।
@sainasingh81
@sainasingh81 5 жыл бұрын
wow so nice all mixx mom dd haru 💞💞💞
@krishnaadhikari2030
@krishnaadhikari2030 5 жыл бұрын
टीका बैनि को सब परिवार मेडियामा आउनु भयो खुसी लाग्यो देख्न पाइयो कान्छी बैनि को स्वर पनि राम्रो रैछ अब टिकाले बैनिलाई पनि कलाकारिता क्षेत्रमा लैजानु पर्यो
@kumargurung5701
@kumargurung5701 5 жыл бұрын
Didi baini nai lock bhaka mitho gauni wow love you alls
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 5 жыл бұрын
छोरा बिना मरेको यो अन्धो समाजलाइ यी छोरिहरुले केही गरेर देखेउनु पर्छ हुनत म पुरुष नै हो मेरो पनि यउटा छोरी मात्र छ त्यसैले पनि होला छोरिलाइ पनि छोरा भन्दा बढि माया सम्मान गर्छु मैले सबै राम्रो लाग्यो।
@samjanamoh5640
@samjanamoh5640 5 жыл бұрын
सहि भन्नु भयो हजुरले । मेरो पनि दुइ छोरी छन धेरै खुसी छु ।
@pabitrabaral6751
@pabitrabaral6751 5 жыл бұрын
baglung golket u are 100% right ...
@harimalla4927
@harimalla4927 5 жыл бұрын
100%right
@depapoudel4853
@depapoudel4853 5 жыл бұрын
Sahi ho
@parbahadurbudha2629
@parbahadurbudha2629 4 жыл бұрын
All the best sister's
@udayabahadur9170
@udayabahadur9170 5 жыл бұрын
साच्चिकै टिका सानु कति इमान्दार कति सोजी टिका नानी तिम्रो सांगीतिक यात्रा अझै सफलता पाओस शुभकामना छ र तिम्रो बैनी पनि एकदमै मिठो गाउँछिन बहिनीलाई पनि बधाई छ यिनी पनि गायिका बन्नु पर्छ दिदि जस्तै।
@laxmanpulami2828
@laxmanpulami2828 5 жыл бұрын
tika second kanxi first goahead keep it up kanxi.
@DeuRaliOnlineTV
@DeuRaliOnlineTV 5 жыл бұрын
Wawww म त मज्जाले रोए खुशीले।
@bishnubk9503
@bishnubk9503 5 жыл бұрын
कति राम्रा दिदी बैनी देख्न पाउँदा खुसिलाग्यो कान्छी बैनिको स्वर पनि राम्रो छ
@mansinghkhadka3792
@mansinghkhadka3792 5 жыл бұрын
धेरै धन्यवाद
@nishantpunmagar600
@nishantpunmagar600 5 жыл бұрын
Tika saanu जि हजुरको घर परिवार सङ्ग को interview हेर्दा म पनि भाबुक भए तर केइ छैन दुख्ख नहुने यो संसारमा को पो होलार दुख्ख पछि सुख्ख अवस्य आउँछ भन्छन तेस्तै जिन्दगी ले केइ कोल्तो फेरे जस्तो छ हार नखानु अगाडि बढ्नु अग्रिम शुभकामना छ
@himalpakhreen829
@himalpakhreen829 5 жыл бұрын
तिका सानू राम्रो गाइका हुन। मलाइ सारै मन पर्छ।I ( love you sanu)म दुबई मा भए पनि धेरै कार्यक्रमहरु हेर्ने गरेको छु।
@rishisapkota8256
@rishisapkota8256 5 жыл бұрын
अनुभवी भन्दा दक्ष ब्यक्तिको कदर हुन्छ भने झै, यहाँ परम्परा धान्ने भन्दा प्रक्रिया पूरा गर्ने महान हुन्छ। हार्दिक सम्मान छ टीका बैनी लगायत सम्पुर्ण परिवारलाई।। धेरै धन्यवाद भिम भाई र राजेश भाइ लाई।।
@lokendrapunpyuthan8010
@lokendrapunpyuthan8010 5 жыл бұрын
कान्छी बहिनीको भोकल पनी राम्रो रहेछ टिका दिजु पछि पछी साथदिदै जानुहोला दिजु अनि टिका दिजु सफलताको सुभकामना ल ।
@mansinghkhadka3792
@mansinghkhadka3792 5 жыл бұрын
धन्यवाद है यो साथ को अभाब न होस्🇳🇵🇳🇵🇳🇵🇳🇵
@sujansujanhappy2290
@sujansujanhappy2290 5 жыл бұрын
हामी पनि 5 बहिनि छम सानू बैनि पिर लिनुपर्दैन बरु हामी छोरिहरुले राम्रो शीत आमा बुवा लाई हेर्न सक्छम
@prembahadur546
@prembahadur546 5 жыл бұрын
जिन्दगी मा हरेक दुख हुनछ काछि बुनु हरेस न खानु बुनु काे गित सुनेर मेरो पनि अासु अाऐ
@karanpatdeuti9079
@karanpatdeuti9079 5 жыл бұрын
Chhora chori same ho
@karanpatdeuti9079
@karanpatdeuti9079 5 жыл бұрын
Tika ji ko kanchi baini pani gaik Banu prax
@user-ee2us5kq7u
@user-ee2us5kq7u 5 жыл бұрын
God bless u all time Happy happy sistar
@dalthapa3485
@dalthapa3485 4 жыл бұрын
धेरै रमाईलाे छ
@sportschannelhd8285
@sportschannelhd8285 5 жыл бұрын
Host vaneko yesto po hunu parxa Huge respect to you bro And great family 💕😘
@yougoljal9937
@yougoljal9937 5 жыл бұрын
I can't stop my tears....but I am so happy to see tika sanu most talanted singer...gharma sabai jana le geet gaaidine gathyaa
@sonivishal6618
@sonivishal6618 5 жыл бұрын
धेरै खुसी लाग्यो आज सबै दिदी बहिनी लाई सङ्गै देख्न पाइयो
@bibashmagar6838
@bibashmagar6838 5 жыл бұрын
टिका सानु को दिदिबहिनी सबै को मन कति राम्रो छ हेर्दै छु मन अलि दुखित लाग्छ
@marmentamang4106
@marmentamang4106 5 жыл бұрын
Beautiful didi baini haru tika sanu sis ko mo cyprus bata heriraxu best of luck All family 🙏🙏🙏🙏🙏🙏🙏💝😘
@macrofinancesuff8161
@macrofinancesuff8161 3 жыл бұрын
Man Singh bhai ko questions haru dehari ramro lagyo; ek dam balanced thiyo... Tika bahini ko pariwar ek daam mijashilo... All the best to Tika bahini's dohore career...
@namaysharma3855
@namaysharma3855 5 жыл бұрын
टीका सानू को बहिनी पनि टुक्का मा खप्पिस रहिछन । साथ दिनु है टिका बहिनी लाई पनि । best of luck both of you
@user-lk9co9kr8j
@user-lk9co9kr8j 5 жыл бұрын
सबै जना पर्ती उच्च सम्मान छ!! विशेष गरेर नि मलाई टीका जि! जब गित गाउने मुड्मा आउनु हुन्छ!! उहाँको औला पट्काउने इस्टाइल बहुत मन पर्छ!!
@jibanmagar6284
@jibanmagar6284 4 жыл бұрын
तिका दिदि रूनु पर्दैन हजुर अगाडि बढ्नु पर्छ
@chandrakumarirawal6848
@chandrakumarirawal6848 3 жыл бұрын
टीका दिदी रुनु पर्दैन हजुर अगाडि बढ्नु पर्छ
@birkhabahadur4054
@birkhabahadur4054 5 жыл бұрын
अत्यान्तै स्वर कि धनि हुनु हुन्छ टीका सानू हजुर का हरेक पाइला पाईला मा सफल्ता मिलोस सुभ कामना
@kalamk.yekalpremi3067
@kalamk.yekalpremi3067 5 жыл бұрын
आहा क्या राम्रो आवाज अनि सदभावनाका खानि हरू चारै बहिनी अझै अघि बढ्नु शुभकामना छ
@bikashshahi7986
@bikashshahi7986 5 жыл бұрын
Tika sanu bhandani ramro sabd milayara gaune rahichhan bainile
@yojanmagar3616
@yojanmagar3616 5 жыл бұрын
टिका दिदिकाे लाईफ दाेहाेरी धेरै हेर्छु र मन पनी पर्छ,आज परिवार सँगै देख्दा खुशि लाग्याे!
@mansinghkhadka3792
@mansinghkhadka3792 5 жыл бұрын
हो र धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulbahadur1918
@tulbahadur1918 5 жыл бұрын
बहिनीले पनि अति राम्रो गाउने रहेछिन सारै खुशी लाग्यो तिका सानुको परिवारलाई देखेर!!!
@krishnakumarhembya6104
@krishnakumarhembya6104 5 жыл бұрын
......... यो एपिसोड ३ पटक हेरियो । पर्दामा नदेखिएकी तर .... परिवारमा सबैभन्दा आदर्श पात्र टीकाकी आमा रहेछिन । हुन त अरुपनि यस्ता आमा धेरै छन जो आफ्ना निजी जीवनलाई तिलान्जली दिएर सन्तानको खुशीमा जीवन वलिदान दिन्छन ।
@gaurabdhungana3877
@gaurabdhungana3877 5 жыл бұрын
कान्छी बहिनिको पनि लोक सङ्गित मै उज्ज्वल भबिस्य छ
@bhishmaadhikari7294
@bhishmaadhikari7294 4 жыл бұрын
टीका सानुको जिर्ण परिवारीक अबस्था बाट यो अबस्थामा पुग्नु भनेको ठूलो सफलता हो। टिकाको हरेक पाइलाले सफलता चुमुन।
@gurungrachhe1199
@gurungrachhe1199 5 жыл бұрын
lok dohore geet gayika Tika sanu Ramro xa ! I think her Sister n Maina also good lok geet singer ! God bless their family n others !
@keshabrajkhadka8806
@keshabrajkhadka8806 5 жыл бұрын
चिन्ता गर्नु पर्दैन टिका बहिनि हामी पनि त तपाईंहरू कै दाई भाई त हौं
@manuthapa1925
@manuthapa1925 4 жыл бұрын
Tenson Nalini tika baini mero Pani dajuvai xaina hami DUI didi bahini xam ani aama hunu hunxa Baba bitnu vayo
@hsvjsvsh7282
@hsvjsvsh7282 5 жыл бұрын
टिकाको भन्दापनी अब्बल लाग्यो बैनीको स्वर पनि सब्दपनि
@singhthakurigagan6187
@singhthakurigagan6187 3 жыл бұрын
मानसिङभाई धेरै धेरै धन्यवाद राम्रो भिडियो बनाउनु भारहेछ।टीका बहिनीको जिबनी बाल्यकालका तितामिठा कुराहरु देखाउनु भयो धेरै रमाइलो लाग्यो ।हुनत हाम्रो समाजमा अहिले पनि छोरा र छोरीको विभेद यथबत नै छ।यो एउटा शिक्षाको कमी जस्तो लागछ मलाई।त्यस्तो के कुरा छ जुन छोरीले गर्न सक्तैनन् ? टीका सानू बहिनीको बुवा र हजुर अामालाई पनि सम्झाउनु पर्छ किनकि उहाँहरु पुरातनवादी सोचाइमा हुनुहुन्छ।मेरो नि तिनजना छोरी मात्र छन तर मैले कहिल्यै पनि भेदभावपले हेरेको छैन। अन्तयमा मीठो गित सुनाउनु भएकोमा मानसिङ भाइ, टीका सानू बहिनी लगायत सबैलाई धन्यवाद
@kosimayadhamala3546
@kosimayadhamala3546 2 жыл бұрын
सारै मनछोयो र रमाइलो पनि उत्तिकै लागो सनुको पाईलाले सगरमाथा चुमोस अनगिन्ती शुभकामना ।।।
@Loksewachannel123
@Loksewachannel123 5 жыл бұрын
मेरो पनि आसु नै झर्यो 😂 कान्छु बहिनिले पनि राम्रो गित गाउदो रहिछ्न सफलताको शुभकामना ।।।।
@bipinchemjong177
@bipinchemjong177 5 жыл бұрын
क।नछि बहनि को
@narendrarawal2385
@narendrarawal2385 5 жыл бұрын
अति राम्रो धेरै मन पर्यो
@sunitakarki640
@sunitakarki640 4 жыл бұрын
dhari ramro xa hi
@Loksewachannel123
@Loksewachannel123 4 жыл бұрын
@@sunitakarki640 ho tw ni
@sanskritichhetri5028
@sanskritichhetri5028 5 жыл бұрын
एक पटक पनि होइन पटक पटक रोए म टिकाको सबै परिवरको कुरा सुनेर र कान्छिको गित सुनेर हार नमान सङ्गर्स नै दिन्दगि हो कहिले रुनि त कहिले हाँस्ने
@yougeshnagarkoti3982
@yougeshnagarkoti3982 5 жыл бұрын
tika baini hikmatilo lagyo salam xa best of luck........tq....
@babitakarki6638
@babitakarki6638 4 жыл бұрын
Tikka sanu bahini sagei ruyeko hunxu me pani sarei man parxa bahini ko sadhei unati pragati hos aba ko jiwan hasi khusi saga bitos suvakamana xa
@sammarsunar3330
@sammarsunar3330 5 жыл бұрын
अति नै राम्रो प्रस्तुति अनि उत्तिकै राम्रो लोक दोहोरी गित दुई बहिनी को हजुर हरुको हरेक प्रोग्राम म हेर्ने गर्छु 🌹🌹
@sonivishal6618
@sonivishal6618 5 жыл бұрын
राग मिडिया को प्रस्तोताको प्रश्न सोध्ने शैली पनि साह्रै मन पर्यो
@ghanbahadurroka7995
@ghanbahadurroka7995 4 жыл бұрын
अति नै मन पर्यो हजुर हरुको गीत अनि video
@mayasanu9971
@mayasanu9971 5 жыл бұрын
बदाई छ यउटा छोरी पनि छोराले झै गरेर अाफ्नो परिवारमा खुसि दिनु हुनि टीका बहिनी लाई सो धन्य बात अल नाईस।
@rajukhatiwada3890
@rajukhatiwada3890 5 жыл бұрын
यतिकाे पर्तिभा भएको बहिनिलाई पनि साथमा लिएर हिड्नु हाेला टीका जि ।
@tekenthapa6747
@tekenthapa6747 5 жыл бұрын
वाओ राम्रो परिवार अब तिका बहिनी आमालाइ सौदिदेखी अब फर्काउनु पर्छ है
@abinashbp757
@abinashbp757 5 жыл бұрын
Sarei khusi lago supar nice didi bahini ko maya sadei vori yestei dikhirakhana payosh
@hombahadyr3894
@hombahadyr3894 5 жыл бұрын
तिक सानु यसरी सनोमन बनौनु हुदैन ल किन् कि छोरा छोरी को कुनै भेतभाब हुदैन छोरी पनि छोरा नै हो अब तपाईंले शोच बद्लनु पर्छ तिका जि ....हामिले त सधै तपाईंको लाइब दोहोरी हेरेर बस्थेउ रमाइलो लाग्थो तर यो भिदियो हेरेर आँसु रोकियन दुख लग्यो यति हसेर लाइभ दोहोरी गाउने मान्छे यसरी रुदा सुहायन तिका जि तपाईं छोरा नै हो र त्यो छोरा चाइने समाज लै र गरेर देखाउनु पर्छ गलत बतो नरोज्नु त्यो समाज लै छोरा सरह गर्नु हो ल तिका जि अनि बाबा को सोच मनि बद्लेको रहिन छ अब बाबा लाई पनि सम्झाउनु पर्छ ???!!!! अनि यो माइक समाउने भाइ को नियत मलाइ ठिक लगेन ल किन तिकालाइ कहिले त कहिले तिमी कहोले तपाईं किन र ????तपाईंकै छिमेकी बग्लुङ को हो तिका बहिनी रुन चाइ नरुनु ल !!!!!!
@BNS2044
@BNS2044 5 жыл бұрын
लैङ्गकि बिबेधको भुमरीमा परेर मनमा तमाम पिडामा पनि वारि हासेर दुनियाँ लाई हसाउने गायिका लाई सलाम।
@anilthapa7382
@anilthapa7382 5 жыл бұрын
saeli baeni chai ghra samalna garo manera xittae bihe gare jasto xni
@dipakdai5111
@dipakdai5111 5 жыл бұрын
ल खुसि लागाे दिदी बहिनी सारहि मिलेकाे रहेछ टीका सानू लाहि साथ दिनु हाेला
@user-rq9yf8oy5r
@user-rq9yf8oy5r 5 жыл бұрын
टीका को साथमा कान्छी नानी नि धेरै प्रतिभावान अनि शन्देश मुलक दोहोरी,समग्रमा छोरा खोज्नु गलत हो भाबुक बनायो दोहोरिले अनि सम्पुर्ण दृश्यले
@kamalbk1356
@kamalbk1356 5 жыл бұрын
Wow wonderful thought sisters keep it up
@urheartthrop1287
@urheartthrop1287 4 жыл бұрын
टीका सानू स-परिवार लाई मीठो सम्झना छ। सधै खुशी रहुन।।
@deepaksunarlamjungnepal3619
@deepaksunarlamjungnepal3619 5 жыл бұрын
सम्पुर्ण दिदु बहिनी लगाइत आम बुवा म मनै देखि नमन छ दुख पछिको सुखा पकैन खुसि लाग्छ। ईश्वर पर्साद आसिर वाद लागिस हौ।
@yakendrajaigadi641
@yakendrajaigadi641 5 жыл бұрын
आज फेरी रुवायो दिदीले कति हो कति मेरो मन थाम्न सकिन सबै दिदी बहिनीहरु कति ज्ञानी छन हामी छोरा भएर के काम हजुर त छोरा जस्तो काम गर्नु भको छ ❤
@suryasubedi9176
@suryasubedi9176 5 жыл бұрын
Xora ho ya xori Dubai barabar ho xora le arkako xori laudinara xori na vaya xora kasari aayo yo yasto wayat kura garni samaj Lai dhunga le hanera Marni man lagxa
@yakendrajaigadi641
@yakendrajaigadi641 5 жыл бұрын
Sachai ho malai pani xora xaina vane manxe lai our xori lai girna garne manxe lai dhugale hane man xa our jasko xa usko xora k gareko xa vane r sodan chanahanxu xora hune manxe la
@user-qx3mc1zl8j
@user-qx3mc1zl8j 5 жыл бұрын
खुसी लाग्यो टीका सानू दिदीको दिदि बहिनी र सम्पुर्ण परिवार देख्न पाइयो
@manypogi7250
@manypogi7250 5 жыл бұрын
पत्रपत्रकार महोदय अलिक चाहिने प्रस्न गर्नु भए हुन्थ्यो।
@nayarambk5151
@nayarambk5151 5 жыл бұрын
टीका सानु तिम्रो परीवार देख्दा धेरै खुसीलाग्यो
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 134 МЛН
- А что в креме? - Это кАкАооо! #КондитерДети
00:24
Телеканал ПЯТНИЦА
Рет қаралды 7 МЛН