स्वरको धनी आदरणीय कैलाश दाइलाइ आत्मैदेखी सम्मान छ्❣️🙏
@letsgo16824 күн бұрын
Yo keta anty lover raixa😂😂
@vadauraikailo12584 күн бұрын
मानसिह जस्तो चलेको गायकले यस्तो अस्लिल दाेहरी राम्रो भयन ।
@devjoshi43704 күн бұрын
Very nice ❤❤🙏👍
@PradipMagar-by2ur5 күн бұрын
Katie ramro dohori
@dommagar2155 күн бұрын
आहा कस्तो आननद आउने अनि सबै परिवार सङ बसेर हेर्ने गित यो हो नि तिज गित कस्तो सान्त अनि सालिन तरिकाको चित्रा को चै ठुलो फ्यान म धेरै पछि देख्नु मिल्यो❤❤❤❤❤❤
@chitrapun752Күн бұрын
Thank you ❤❤❤
@RamaBishwakarma-pg2ug5 күн бұрын
तिजि गित हाहा ❤❤❤❤❤
@BrahMaSiriMeetra1235 күн бұрын
❤❤❤❤❤❤❤ WOW- WOW- WOW Long live Mansingh ji : ❤❤❤❤❤❤❤❤ Beautiful, lovely, sweet song singing by live folk duet super queen Tika Sanu ji and other beautiful singers. ❤❤❤❤❤❤❤❤ Wish you grand success. ❤❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤
@khatrichhetri8376 күн бұрын
महान चाड तिजको उपलक्ष्यमा नेपालि चेलिलांई हृदय देखि शूभकामनाछ धन्यवाद ❤❤
@khatrichhetri8376 күн бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
@user-cz7kz5yn9w6 күн бұрын
❤❤🎉
@RosniiiBishowkarma6 күн бұрын
❤❤❤❤
@hemthapa246 күн бұрын
ओहो कति राम्रो स्वर हाे याे पाे तिजकाे गित याे सालकाे सुपर हिट गित टिका सानु लाई धेरै धेरै हार्दिक शुभकामना बधाई 🙏🙏🙏
@MrSantukc6 күн бұрын
kati mitho teej geet ..aaha majja lagyo
@narayanthapa43026 күн бұрын
ASTA Hun tij git
@sunitabibash6 күн бұрын
आहा कती गज्जब 👍 यहिँ गित को प्रतिक्षा मा 15/20 दिन पहिले देखी थिए आज सुन्न अनि हेर्न पाउँदा निकै खुसी लागेको छ गित आफैमा उत्कृष्ट छ मैले कहि भन्न छैन सम्पूर्ण टिमलाई हार्दिक सम्मान छ 🙏🙏 गित ले उत्कृष्ट नम्बर हासिल गरोस सम्पुर्ण टिम लाई धेरै धेरै शुभ-कामना ❤❤❤❤❤🎉🎉
@ShyamChhetri-gb7qy6 күн бұрын
जय जय होस्।
@devikagharti586 күн бұрын
तीज को गीत सुन्दा सुन्दै आँखा बात आसु झरेको थाइ भएन मार्मिक तीज गीतछ अभागी चेली म❤❤❤
@magarthapa5666 күн бұрын
karishma gharti ❤❤😘😘❤️🔥❤️🔥
@BishnuPsndey6 күн бұрын
अती राम्रो गीत ❤❤❤❤❤❤
@ManamayaBhulanja6 күн бұрын
Swarga ma bass Hausa!!
@IndraKhatri-ss9lt6 күн бұрын
आहा सारै राम्रो🎉🎉शुभकामना
@IndraKhatri-ss9lt6 күн бұрын
happy teej sampurn ma nanam sarai mitho ani ramro xa suvakamana xa sampurn tim lai🙏
@arjunmagar84456 күн бұрын
आहा कति राम्रो सम्पुर्ण टिमलाई सफलताको शुभकामना
@tomlalsubedi35736 күн бұрын
मीठाे माैलिक शब्दमा गाइएकाे याे तीज गीत खुब राम्राे लाग्याे । याे गीत सुनिरहँदा बालापनमा गाउँले परिवेशमा दिदी बहिनीहरू जम्मा भएर तीजका माैलिक भाकाहरू घनीभूतरूपमा घन्काइरहेकाे अनुभूत भयाे । यति मनछुने सुन्दर सिर्जनाकाे लागि सबै आदरणीय दिदी बहिनीहरूलाई हार्दिक नमन् तथा धेरै धेरै शुभकामना ।
@ritugiri6716 күн бұрын
बल्ल तिज आको जस्तो लाग्यो बधाई छ सम्पुर्ण टिमलाई हेर्दा हेर्दै आँसु आयो मेरो सेम मेरो जीवन कहानी हो यो मेरो लागि बनेको गित टिका बहिनी best luck miss you ❤❤
@Budhiram20247 күн бұрын
वाहो कोति राम्रो गीत हो के सर जति सुनेनि धित नमोर्ने 🙏👍👍👍❤️💓मान्सिग सर मलाईनि सपोर्ट गर्नु होला है सर ❤❤❤
@dhirajkunwar37327 күн бұрын
Man singh khadka Vai hjr ko harek teej geet Sarai ramro nai hunxn tesai gari yoo teej geet pani Dherai ramro xa.ani charchit charchit gaika hunuxa ramro nahune ta kurai vayana ni. Suvakamana sabai jana. ma.
@dipagurung24007 күн бұрын
Wow beautiful teej song beautiful dance ❤❤❤❤😂😂😂😮😊😊