टिका सानू र बालचन्द्र बरालले गाएको जस्तो कडा दोहोरी आजसम्मै थिएन । ०९.०१.०७६ HD

  Рет қаралды 5,233,150

Indreni.Com

Indreni.Com

5 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BalchandraBaral_TikaSanu #LiveDohori

Пікірлер: 2 900
@rajanniraula7814
@rajanniraula7814 5 жыл бұрын
टीका सानू हैट आज त बबाल नै भयो त आज को लागि चाइ टीका सानू नेपाल को नम्बर १ गाइका हो है म त पोइला बाट नि टीका को फ्यान हो आउदा दिन मा नि यस्तो गित सुन्न पाइयोस बधाइ छ।
@ganeshkw1822
@ganeshkw1822 5 жыл бұрын
यो होनी दोहोरी सलाम छ बालचन्द्र टिका लाइ कसम यति राम्रो कहिले लागेको थिएन
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
yakDam 100% x
@alishaupreti688
@alishaupreti688 5 жыл бұрын
Ati ramailo ta malaini kaile lageko thiyena
@udaykc9441
@udaykc9441 5 жыл бұрын
बालचन्द्र बराल र टीका सानू को कडा दोहोरिका झटारो ,तिमी आउ तिम्रो घरबाट ,म आउछु मेरै घ्ररबाटै भेटौला इन्द्रेणीमा भेटौला ,सुन्दा अप्ठ्यारो जस्तो भाकाको गित ,कति सजिलैसँग गाएका हुन ।मन पराउने को कति हुनुहुन्छ ,त?👌👍️
@khadkaramji5301
@khadkaramji5301 4 жыл бұрын
यस्तो सबै मिलाउनी अरू कलाकार दुर्लभ नै होला टिका बैनी र बाल्चन्द्र बराल भाईलाई धेरै धेरै शुभकामना र एक साथ भेट्नी धोको पनी छ
@balchandrabaral6199
@balchandrabaral6199 4 жыл бұрын
Khadka Ramji thank you so much hajur
@khadkaramji5301
@khadkaramji5301 4 жыл бұрын
@@balchandrabaral6199 15 चोटी हेर्दा पनी अझै चित्त बुझिसकेको छैन
@balchandrabaral6199
@balchandrabaral6199 4 жыл бұрын
Khadka Ramji 100 choti vaya pani hernus
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म 🙋🙋🙋✋✋
@mayatamangkanxu5374
@mayatamangkanxu5374 5 жыл бұрын
म पनि छु हजुर 🙋🙋🙋
@harithapa3145
@harithapa3145 5 жыл бұрын
Technical pk. com tikako haso ra git birshinai sakiyana yar
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
@@harithapa3145 umm sir
@uddhabuddhab6676
@uddhabuddhab6676 5 жыл бұрын
wa kat ramro yaar mali tika mis saga bhatna man xa
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
@Premi Awteet Tq hjr
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
टीका सानू र खिमा सिस भएसि ईन्द्रेणीको रौनकै अर्कै।।बबाल दाम्मी।।कृष्ण दाजु मिस यु अनि ईन्द्रेणी परिवार...ती बसेको दिदीलाई हेरेर कति हाँसो लाग्यो बसेरनि नाँचीरहने,रमाईलो रैछन दिदी,माया लाग्दी दिदी।।
@alinabhatta979
@alinabhatta979 3 жыл бұрын
यति अफ्ट्यारो गित कति सरल तरिकाले गाउनु भएको छ साच्चै कलाकारको मनमा सरस्वती को बाँस हुन्छ्न best off luck indreni team❣️❣️❣️😘
@bishwastanahunge5378
@bishwastanahunge5378 3 жыл бұрын
हो भन्य साच्चै
@namratalama959
@namratalama959 2 жыл бұрын
96
@jiwanthapa723
@jiwanthapa723 5 жыл бұрын
Ahile samma ko sabai bhanda ramro vedio ek d mn paro .,.... Thanks of Tika and balchamdra
@balchandrabaral6199
@balchandrabaral6199 5 жыл бұрын
Jiwan Thapa thank you so much hajur
@nice6415
@nice6415 5 жыл бұрын
१० / 20 पट्क हेरीसक्दा नी धोका मरेको छैन बाल्ल चंन्द्रर बराल्ल दाइ अनीगायेका टीकासानु दुई जाना कम्म्छैनन nice
@shardabudhathoki9437
@shardabudhathoki9437 5 жыл бұрын
धेरै मन प्ररछ टिका सानू को गेना
@kusallogical8646
@kusallogical8646 5 жыл бұрын
आहा!आजको दोहोरी कति रमाइलो के मोटे दाइको डान्सले झन रमाइलो देखियो बरै!😍😍
@ramnathkayastha2214
@ramnathkayastha2214 2 жыл бұрын
Number of viewers show how interesting was this dohori song!
@sharadachand9036
@sharadachand9036 5 жыл бұрын
आहा कति राम्रो जबाफ को सबाल गर्छन टीका बैनी र बालचन्द्र ले मनै प्रफुल हुन्छ भाइ बैनी को गित सुनेर अझै उत्रर उत्रर प्रगती होस इन्द्रेणी कार्यक्रम को हजुरहरु को
@prabhurai3108
@prabhurai3108 4 жыл бұрын
. .
@prabhurai3108
@prabhurai3108 4 жыл бұрын
..
@prarthanaghale2300
@prarthanaghale2300 4 жыл бұрын
२7777777७७७७७७७७७ ो
@mohankhadka4439
@mohankhadka4439 5 жыл бұрын
यो होनी त दोहोरि भनेको त दामी दामी दामी
@annapurnaupdate899
@annapurnaupdate899 5 жыл бұрын
वा टिका सानु वा त्यसै माथी बालचंद्र भाई क्या दम छ शब्द चयन मा तपाईँ हरु नै हो नेपाली लोक कलाकार ईन्द्रेणी ले खोजेको टिम . मौलिक ता र नेपाली पनको को लागी कहिलै सम्झौता नगर्नेु होला परीबार सँग बसेर पनी हेर्न र सुन्न सकियोस
@bimalaojha5925
@bimalaojha5925 5 жыл бұрын
मलाईनै यस्तै रमाइलो गर्न मन छ र केही सहयोग गर्न पनि मन छ कहाँ समपर्ग गर्ने होला
@madankhadka499
@madankhadka499 5 жыл бұрын
अाज सम्म लोकदोहोरी कति हेरीयो यस्तो रमाइलो देखेथेन best of luck tika bahini
@krishnachy7721
@krishnachy7721 5 жыл бұрын
हो है सर मलाइ नि त्यसै लाग्यो
@anupchandra172
@anupchandra172 5 жыл бұрын
जति हेर्दा पनि हेरु हेरु लाउने मोहनी नै मिसाको छ क्या यो राम चन्द्र र टिकाको दोहोरीमा ।
@balchandrabaral6199
@balchandrabaral6199 5 жыл бұрын
Anup Chandra Ramchandra hoina balchandra baral ho hehe
@butwalkothato6090
@butwalkothato6090 5 жыл бұрын
Tika sau ko fan jati yata hagir ham t Aneyway ahilasamai kai khatra dohori👍👍👍👍👍
@purushottampokhrel2924
@purushottampokhrel2924 3 жыл бұрын
दड
@narendraneupane9873
@narendraneupane9873 5 жыл бұрын
वाह निसब्द भय क्या शब्द छन दोहोरी होस त यस्तो हो जय होस इन्द्रेणीटिमको अनि यी होनाहार कलाकारको
@mayatamangkanxu5374
@mayatamangkanxu5374 5 жыл бұрын
रातो भेस लाउने दाइको नाच पनि कोइ भन्दा कम छैन है हजुर हरु 👌👌👌
@sanjaythapamagar1007
@sanjaythapamagar1007 5 жыл бұрын
Maya tamang Kanxu 😀😁😂
@basantaidi4283
@basantaidi4283 4 жыл бұрын
बालचन्द्र दाईको हासो मनपराउने जति यता हाजिर
@nuwakottvchannel8839
@nuwakottvchannel8839 3 жыл бұрын
हाजिर छ
@minishkhatri1781
@minishkhatri1781 3 жыл бұрын
@@nuwakottvchannel8839 pm
@ranmayalimbu7468
@ranmayalimbu7468 3 жыл бұрын
B a lot
@razuthapa9931
@razuthapa9931 3 жыл бұрын
À
@indrakumariadhikari6622
@indrakumariadhikari6622 3 жыл бұрын
@@minishkhatri1781 was
@suvatrathapa7357
@suvatrathapa7357 4 жыл бұрын
एकदमै झकास दोहोरी त यस्तो पो होत टिका र बालचन्द्र को सारै राम्रो 👌👌👌👍️👍️👍️🤚🤚🤚
@saraswotideshar2314
@saraswotideshar2314 5 жыл бұрын
शिशिर भणडारि v\s टिका बालचन्द्र बराल v\s टीका यी दुई भाग सबैभन्दा उत्कृष्ट महसुस😘😘😘😘
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 5 жыл бұрын
Prakas सपुत saga पनि हो है
@bhubankarki4795
@bhubankarki4795 5 жыл бұрын
sisir is king all ...........
@praladlamichhane2408
@praladlamichhane2408 5 жыл бұрын
Prakash sapaut & Tika sanu also
@punbhakti5347
@punbhakti5347 5 жыл бұрын
प्रकाश सपूत, शिशिर भण्डारी बालचन्द्र बराल,.....!
@gunjadasshrestha7506
@gunjadasshrestha7506 5 жыл бұрын
ramro xa sir
@user-wm9gs5xp8w
@user-wm9gs5xp8w 5 жыл бұрын
टिका सानु sisterले गायको सारै मन पर्छ हरेक गीत मन छुने पनि हुन्छ आज नि हेर्दै छु ,
@surajbaram2072
@surajbaram2072 5 жыл бұрын
Nepali sang
@user-tr9zg2zt5t
@user-tr9zg2zt5t 5 жыл бұрын
Waw kati mitho dhohori
@madansunuwar2073
@madansunuwar2073 5 жыл бұрын
टिका बहिनी र बालचन्द्र दाइको अहिले सम्मकै उत्कृष्ट प्रस्तुती 👌👌👌👌👌👌💪💪💪💪💪👍👍👍👍👍👄👄👄👄👄💘💘💘💘💘💝💝💝💝💝 दुवै जनालाई
@rabinsundas2951
@rabinsundas2951 5 жыл бұрын
आज को दोहोरी सुनेर मत छ्क्कै परे यतिछितो छितो साब्द हरु कसरी आको होलान् सारै मन परेयो 💖💖💖💖💖💖
@kajal6468
@kajal6468 2 жыл бұрын
Egqtffsf
@riteshrijal7985
@riteshrijal7985 5 жыл бұрын
टिका सानू लाई मान्नु पर्छ जे भय पनि हाम्रो गाउँ कि पो हुन त
@bishnugiri1958
@bishnugiri1958 5 жыл бұрын
Porn xxx
@sovalakandri9226
@sovalakandri9226 5 жыл бұрын
Kati ramro Sarai man paryo
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: FLASHBACK ❤❤❤❤ Beautiful, entertaining , amazing singing by live folk duet queen Tika sanu ji and wonderful live folk duet singer Balchandra Ji. Wish to see Tika Sanu Ji at new studio indreni. Many many people are waiting to see Tika Sanu Ji at Indreni. ❤❤❤❤
@ramkrishnard6347
@ramkrishnard6347 4 жыл бұрын
बालचन्र्द बरालको एल्बम नमस्ते छ्याजलो झोर्ले है मा कति राम्रो दोहोरी गाउनु भयो सारै मन पर्यो बालचन्द्र बराल ज्यु र तिकासानु सिस को लाईफ दोहोरी 🌹🌹🌹🌹
@jitphal1162
@jitphal1162 5 жыл бұрын
salute छ आज जस्तो यति राम्रो दोहोरी कहिले सुनेको थिएन सफलताको शिखर चुमोस टीका सानू र बालचन्द्र बराल
@maheshkothari6081
@maheshkothari6081 5 жыл бұрын
Jit Phal!
@eendrarokamagar2341
@eendrarokamagar2341 5 жыл бұрын
जति हेरेपनि हेरिरहु जस्तो हेर्न पनि मज्जा आयो दोहोरी भनेको एस्तो हुनुपर्छ कुनै फोहोर सब्द छैन आफ्नो दिदि बहिनी सङ बसेर पनि हेर्न मिल्ने हसिलो अनि रसिलो ।धेरै राम्रो छ 🙏🙏🙏🙏
@chandragahamagar9795
@chandragahamagar9795 5 жыл бұрын
good
@sabinaparajuli5155
@sabinaparajuli5155 4 жыл бұрын
Aaile samma kai indreni ko kada dohori👌👌 Love u tika dijju❤❤
@mayasanu9971
@mayasanu9971 5 жыл бұрын
अाज यश ईन्द्रेणि उज्यालो नेपाल मा अाबद्द भई यति मिठा कि कसरी बयान गर्नि सुरु देखि अन्त संम्म अझ पनि सुनी रहु लागि रहनि कति मिठास छ टीका सानु बहिनिमा कला बाल चन्द्र बराल दाजु पनि गाउन मा त टप हुनु हुदो रहिछ रमाई लो लाग्यो हो ईन्द्रेनि उज्यो भित्र अँध्यारो त सुहाउदो रहिन छ हुन त दुख मा पर्दा त रुन त अाउ छ नाई तर पनि अाज को गित ले अधेयारो हईन उज्यालो ल्याको छ सम्पुन ईन्द्रेणि टिम परिवारलाईवसोवधन्य बा त छ अलि तक थोरै खल्लो भयो लास्ट मा किन भनी यति मीठो गित गाउनु हुनि हाम्रो टीका बहिनी र बाल चन्द्र दाजि लाई अन्तिम बदाई दियको अरुत दुखि दिन बिताई रहनु हुनि अामा दिदि बहिनी हरुको लागि मन कारि मनकप धनी सहयोगि मन पर्ति सो सलाम छ,गूद जप,अल सो नाईस,🌸🌼🌸🌼🌸🌼🌸
@arjunbc5287
@arjunbc5287 5 жыл бұрын
baball xa aajako dohori...tika sanu dohori ko queen ho..balchandra ko sabda samyojann sarai ramro.. jay indreni team.
@shaktigharti5399
@shaktigharti5399 5 жыл бұрын
टिका दोहोरिको रानी भनने जति यता हाजिर हुमत।
@rajupariyar25
@rajupariyar25 5 жыл бұрын
Tika dd ko songa la tw mancha lai pagal banaunxa dharai ramroxa dd
@dbchetri1474
@dbchetri1474 5 жыл бұрын
Dbchetri
@balthapa8260
@balthapa8260 5 жыл бұрын
टिका सानु दोहोरिको माहारानी हुन्न ?
@sarinaghimire6066
@sarinaghimire6066 5 жыл бұрын
Yo program kati bajey dinxa Time vandinus na
@kumarshrestha5751
@kumarshrestha5751 4 жыл бұрын
Ma pani ho haii
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 5 жыл бұрын
धेरै राम्रो लाग्यो दोहोरी !!! टीका सानू इन्द्रेणी मा आय पछि झन सुन मा सुगन्ध भरिय जस्तो लाग्यो !!! इन्द्रेणी सदैब प्रगती उन्नती तर्फ अघि बडोस !!!! धेरै धेरै धन्यवाद कृष्ण कडेल दाजु हजुर लाइ
@ranagam5184
@ranagam5184 5 жыл бұрын
आज चाहिँ बालचन्द्र बराल हाबी भयो । राम्रो अनि रमाइलो दोहोरि।
@durgathapa5070
@durgathapa5070 5 жыл бұрын
यो ईर्देणी कारीकरम एकैदिन पनि नछुटाइकन हेर्ने गर्छु एकदमै मनपर्छ
@kwku3372
@kwku3372 5 жыл бұрын
Durga Thapa हजुर हरुको दोहोरि एक धेरै राम्रो गाँनु भाको छ रमाईलो गर्दिनु भयेको मा धेरै धेरै धन्यावाद हजुर हरुको दोहोरि हेरेर बस्दै छु कुबेत्मा के गर्नि हजुर हरु गित दोहोरि सुनेरनै दिन बिताउनु पर्छ खुसि लाग्यो धेरै धेरै धन्यावाद
@kwku3372
@kwku3372 5 жыл бұрын
💃💃💃🙏🙏👏👏👌👌
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
बालचन्द्र बराल ज्युको दोहोरी पनि खतरा नै रहेछ हो। टिका सानु को त कुरै नगरौ एकदम ठुलो फ्यान भईसके मत कहील्यै सुर्खेत तिर आउनु भयो भने एक क्लिक सङ्गै फोटो खिच्ने ठुलो रहर छ।
@laxmitamang9759
@laxmitamang9759 3 жыл бұрын
No more no no no
@setitamang8678
@setitamang8678 5 жыл бұрын
यो जस्तो सालिन, मजेदार, रोमान्टिक लाइभ दोहोरी हेरेको थिएन, टिका सानू र बालचन्द्र को फ्यान भैयो
@sherpasolu
@sherpasolu 5 жыл бұрын
हैट बब्बाल लोकदोहोरी लाग्यो । साच्चिकै अहिले सम्माकै जकास लग्यो । बधाई छ सबैलाई 💐💐💐
@sujantamang7157
@sujantamang7157 5 жыл бұрын
यी नाचेको नानीलाई फेरि देख्न पाउँदा खुसी र रमाइलो लाग्यो धन्यवाद इन्द्रेणी टिम र कृष्ण सर।
@rajukhadkathoki1482
@rajukhadkathoki1482 5 жыл бұрын
अाजको ईन्द्रेनि कार्यक्रममा बालचन्द बराल जि र टीका सानू जि को दोहरी एकदमै राम्रो र ईन्द्रेनि कार्यक्रममा अाजसम्मकै उत्क्रिट कार्यक्रम ।। जय ईन्द्रेनी।।💞💞💞
@sanjokbhattarai
@sanjokbhattarai 2 жыл бұрын
@tomlalsubedi3573
@tomlalsubedi3573 2 жыл бұрын
सटिक, सान्दर्भिक र मार्मिक शब्द एवं टुक्काहरु संयोजन गरी गाइएको यो लोकदोहोरी बेजोडकै लाग्यो ! धेरै राम्रो लाग्यो । यो सटिक प्रस्तुतिको लागि बहुचर्चित एवं लोकप्रिय लोकगायिका टीका सानु र चर्चित लोकगायक बालचन्द्र बराललाई हार्दिक बधाई तथा धेरै धेरै सांगितिक शुभकामना !संयोजनको लागि इन्द्रेणी परिवारप्रति हार्दिक आभार !!
@amarthapa7972
@amarthapa7972 5 жыл бұрын
Tika sanu and Balchandra jee ko damdar dohori yekdam uttam chha,Dohor bhanne yesto hunu parchha ati ramro aile sammakai super dohori ati ramro bharpurna mano ranjan bhayo,aune dinma pheri yei jodi ko dohori sunne ashama,dohori yesto hunu parchha yekdam samajik style ka bhabuk tukka haru chhan TIKA ANI RAMCHNDRA JEE LAI SALAM CHHA
@pramilabasnet502
@pramilabasnet502 5 жыл бұрын
इन्द्रेणीको मिठो दोहोरी सुन्नुभो हाजिर गरनुस हैनहो सारै मिठो गीत बालचन्द्र भाइले आज सारै तयारी गरेर आको रैछ सक्दैन कसैले बराललाई बबालै छ हो
@jibrajdangi9670
@jibrajdangi9670 5 жыл бұрын
टीका ले जित्छ
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 5 жыл бұрын
हुनत मैले हेर्दा जम्मा १० भ्यु १ कमेन्ट 2 लाइक थ्यो गोमा सोल्टीनी ज्युको कमेन्ट धेरै हेर्छु उहाँ संग मेरो निकै आत्मिय मित्रता मात्र होइन आज अलि अलि नाम चलेको प्रदेशी सर्जक रामु जि.सी. कमल बनाउन निकै ठुलो भुमिका छ उहाँ जति बाहिर सबैमाझ हासी खुसी रहनु हुन्छ हसिली मिथो बोली मिनन्सार ब्याक्तित्व त्यस्तै पिडा भित्र लुकेको छ अब सबै मिलेर इन्द्रेणी कार्यक्रम अनि विशेषगरी कृष्ण सरलाइ उहाँको बिषयमा कार्यक्रम चलाएर उहाको सुखदुःख साटेको फुल एपिसोड हेर्ने मलाइ ठुलो धोको छ हजुरहरु लाई पनि छ होला आशा गरेको छु कमेन्टमा आउनुहुने सबै सबै सोल्टी सोल्टीनी अनि मित्रहरू लाई मिठो सम्झना साथै आज यस इन्द्रेणी परिवारलाई यहाँस्म्म ल्याइपुर्याउनु हुने सम्पुर्ण लाई नमन साथै क्यामेरामेन कोडिनेटर ईडिटर दीपक जङ्ग घिमिरे सरलाइ जन्मदिनको शुभकामना ब्याक्त गर्दछु ..!!! साथै अहिले म आफैले नेतृत्व गरेर ताराखोला डिजिटल फिल्मस स्थापना गरेका छौ तपाइहरुले पनि यो हाम्रो च्यानल लाई माया गर्दिनु होला है आशा छ पक्कै पनि साथ सपोर्त गर्नुहुनेछ केही दिनमा हामीले #जन्मेको_गाउँ लिएर आउदै छौ तपाइहरुले LIKE,SUBCRAIBE&SHARE गरिदिनुहुनेछ भनी पुर्ण आशाबादी छौ प्रदेशी सर्जक रामु जि.सी.कमल साउदी अरब तथा समस्त ताराखोला डिजिटल फिल्मस प्रा.लि. बाग्लुङ्ग kzfaq.info
@prakashhariyali1200
@prakashhariyali1200 5 жыл бұрын
Pramila Basnet राम्रो छ है दोहोरी
@sangitasapkota9529
@sangitasapkota9529 5 жыл бұрын
आहा कति मोठो दोहोरी। लाइभ दोहोरी भनेको यस्तोपो हुनुपर्छत ।यि जोडीले गायको दोहोरी बबाल छ।
@tulshapaudyal1350
@tulshapaudyal1350 4 жыл бұрын
Balchandra dai rw tika sanu wow dami
@sapanaadhikari3109
@sapanaadhikari3109 4 жыл бұрын
balchandra ji ko haso nai mitho &tika ra balchandra ko dohori pani khatra
@navrajoli571
@navrajoli571 5 жыл бұрын
अाजकाे भाग टिका सानु काे उपस्थति ले सारै रमाईलाे भयाे । god bless you tika
@kusumehayu5584
@kusumehayu5584 5 жыл бұрын
Dherai ramro xa
@drishtirana2038
@drishtirana2038 5 жыл бұрын
इन्द्रेणी तिम्लाई धन्यवाद ।अति रमाइलो भो।सुन्ने र हेर्नेलाई पनि निकै ईम्प्रोशन बधयो।
@ramdamdilasha9320
@ramdamdilasha9320 5 жыл бұрын
यो गित 40 चोटि हेर्नी एता हाजिर हुम त म मात्रै होकि अरु पनि छम
@devendrabahadur5167
@devendrabahadur5167 4 жыл бұрын
Mahila 41 choti hareko xu sathi
@kumarshrestha5751
@kumarshrestha5751 4 жыл бұрын
Hajir vaya haii twww
@rukmalibista5101
@rukmalibista5101 4 жыл бұрын
yes
@murshidmustafa5667
@murshidmustafa5667 4 жыл бұрын
51
@arjunthapa929
@arjunthapa929 3 жыл бұрын
Asdcvf
@tikarajkhatri846
@tikarajkhatri846 4 жыл бұрын
दामि वालचन्द्र र टीकासानूकाे लाेकदाेहरी दुवैलाई बधाई तथा शुभकामना ।
@birmalthapa3516
@birmalthapa3516 5 жыл бұрын
ईन्द्रणी कार्यक्रम बिदेश बाट हेर्ने जति यता हाजिर गरम त
@panbahadurbahadurgomabk1232
@panbahadurbahadurgomabk1232 5 жыл бұрын
दामि छ घम्सा घम्सि नछोहै
@rajendrakumar-bl1go
@rajendrakumar-bl1go 5 жыл бұрын
कृष्ण दाजू लगाएत सम्पुर्ण इन्द्रेणी परिवारमा दर्शन नमस्ते । सारै रमाईलो भो आजत 👏👏
@saritastha7527
@saritastha7527 5 жыл бұрын
टिकासानुबैइनिलाईसफल्ताकाेधैरैधैरैसुभकामना
@rbbhandaribhandari8357
@rbbhandaribhandari8357 5 жыл бұрын
@@saritastha7527 very much
@asmitagautam7516
@asmitagautam7516 2 жыл бұрын
अति मिठाे लाेकदाेहाेरि ईनद्रेणि कार्यक्रम बाट भाइ बालचनद्र र टीका बहिनी र सम्पुणटिम लाई उत्तर उत्तर प्रगतिकाे शुभकामना🌹🌹🌹🌹
@karnshah8283
@karnshah8283 5 жыл бұрын
Tika sanu ra balchandra baral dubaiko logdohari sarai ramro lagyo
@VivoY-nd7ze
@VivoY-nd7ze 4 жыл бұрын
Namber pAthau deinu
@laxmiprasadghimire102
@laxmiprasadghimire102 5 жыл бұрын
कती रमाईलो आहा सबै लाई छड्के सलाम । टिका सानूको मिठो स्वर वहा वहा ।
@ghanshyamyari1718
@ghanshyamyari1718 5 жыл бұрын
इन्द्रेणि कार्यक्रम मा जान पाए हुन्थ्यो भन्ने जति यता।
@dilipsapkota680
@dilipsapkota680 5 жыл бұрын
Ma Pani
@krishnaaryal5240
@krishnaaryal5240 5 жыл бұрын
यक पटक खाडीबाट गइ सके पछि कृष्ण कडेल दाई संग hwamai अगालो हालनी रहर छ
@Layla24125
@Layla24125 5 жыл бұрын
Sano sahayog garne manx
@manojkatwal6491
@manojkatwal6491 5 жыл бұрын
Ma pani
@rabindrasob5472
@rabindrasob5472 5 жыл бұрын
Ma Kati lagxa tikatt
@sabitapuri407
@sabitapuri407 5 жыл бұрын
Waw waw aajako dhori chai man mutuma baso love you indreni tiimmmmmmmm😍😍😍😍😍😍😍
@gyanvir9826
@gyanvir9826 5 жыл бұрын
Ramchandra daju ra tika sanu sarhai mitho git tukka wow! Best of luck
@GurungChautari
@GurungChautari 5 жыл бұрын
मलाई देख्दा कृष्ण पनि बन्छन आगो ज्वाला कृष्ण संग नमाग के छैनन दिने वाला
@kcgobinda5342
@kcgobinda5342 5 жыл бұрын
हो है ।
@depu18
@depu18 5 жыл бұрын
कृष्ण सँग केही नमाग छैनन् दिनेवाला ??? कृष्ण भन्दा अघि दोहोरी मा कोई छ कृष्ण कँडेल लाई मन पराउने हरु यता हाजिर हुम त।।।
@renu8581
@renu8581 4 жыл бұрын
🏠
@nimachhetri6939
@nimachhetri6939 3 жыл бұрын
I love tika sanu kasam nepal aaya paxi indreni ma aayara tika sanu ko dohori live hernu mon xa
@laxmanthapa8386
@laxmanthapa8386 2 жыл бұрын
Ati ramailo dohari endrenima tika shanu ko ra balchndra jiu ko takkar wala ramailo dohari git Super
@pradiprasaily3739
@pradiprasaily3739 5 жыл бұрын
इन्द्रेणी टिम, उपस्थित कलाकार दर्शकसबैलाई दुई हात जोडी 🙏🙏🙏🙏🙏 आजको episod अत्यन्तै राम्रो र रमाइलो छ सबैको जय होस् जय इन्द्रेणी ।
@bklaxman4059
@bklaxman4059 5 жыл бұрын
अति नै रमाइलो भयाे हेर्दाहेर्दै समय गएको थाहै भएन सबैलाई धेरै धेरै धन्यवाद
@krishnadhungana3935
@krishnadhungana3935 4 жыл бұрын
दमदार प्रस्तुती जति सुने पनि सुनु सुनु लागिरहने , कति ह‌ंसिला कलाकारहरु ।
@jitendrabhandari2891
@jitendrabhandari2891 5 жыл бұрын
टिका सानुको फ्यान जति यता ✋✋🙌❤
@rajendrakumar-sd1zj
@rajendrakumar-sd1zj 5 жыл бұрын
म पनि
@gauravnepali7730
@gauravnepali7730 5 жыл бұрын
@@rajendrakumar-sd1zj uyoiiuiioioopiopipppoiyiuuippooppioyiopiuiiiiioppiooiioiooiiooopoioppopoiuopuoiipiippuuypppppoyohpioiiopioppiipioopopoiiiooiopyiooiiiippoouo6yiipipopuuyyioppioyppooippyyiiypioooiopipoopiokpioooppuooopoppooiyop6iypioiioooipooyoouuiypipoiioiiooppiopoiippiiiiujiiiiopiuooipoiyiooiipyp5uouppyuiiiiooiooippopipoippppipooyoipooiopopippiuippiuiiiioiupooouoiyyooooiiiuuuiyuiuiuiioipuiiuiiioiiopuypiuopyooupoipiiuiiiiiiuiouipiiitiuiuiooooupopouoiiuipippuiiioooyouoiooypoipjpyyooi6ipuiuiuiuiioppiiiipppu9yiiopoiiippoiiyiiiuuipuooiiuopipppopppiipiooooupooiiooipipuipppiooiiioipiuiuiuiuoouipipppiioupoipouippp6iiuoiyuyppipiopuppypppupipop5uppupouiiyippiogpooipoippuopioioioooouopopouooooooooupuyopiooppiopupup9ououooiiipoiiippipoippopuoyopopioooppoipuopuooiioouoppouyoppopoooupooppioooouopppoouipooopuutooppiiiuoouoopiooppouppiuooopipiuooopipooiooouppipooiuioo5pptojpuuipooppoppuooppppyiyoooipuippiooypppooopppoiopuooiooopooooopiopypukopyoioppyoooopooopoopyyooiipioyouuppoopoipopoopoiopiouooooyoopyippouupiioopippoyoyypoipoooiouoooioopoooopoiopooopp0yoopopypoopyppupiopoypiopopoiyoooooooyooopo5yoopioypuuipoopypioipooooipopooooooyioooooioyooyopoopuop5ooooypioioi5oupouuooopypyoopoyooipyoiippioopopouyoypppoyoooyooo6pioopioooyouoppopo0puoopopooopoopyp8oopoyyooooipppopppippuopuooou9oouootpopooioooooioioopooooppppopopoooyopoioooopippoopiiopopuppiooooooppuuopoypiuuoypoofoppoypopypoioooipoopoypyooopioopyooyyopiooippippiiyoooiio9yopoiooppopopyipuoppoyioipopoiioypopiyoooyppipyoipuiyopypyiooyoipyupyiioopiphoyppppipyoopyooyopypooypiooooopoiypiyuoujipjoyooooouoppoyioouopyoiuoooyoooihpkoiyppopiptoopoodooyoooopopoyooooyoiopuopooyppoppuupuoiooppiooooopipyopiyoooooyooipoippoppyooyiopypooopyoppoiuoioooyo5ooioyoooypopoopoyuoooppouoooopipppyyppoopoooououiopoooopooooopoiopoopoyoooopoipoop5ppiiuppyoooooooupyypoikyoooootoopouoookiyoooooypyoooopiokppooitiyooooooiptpoooyoioppoyopiipooypoouiyppooipyokopp
@dolonathacharay5447
@dolonathacharay5447 5 жыл бұрын
अति रॉमरो टिकॉ बहिनिको सोर रॉमरो लॉगो
@volarakal2897
@volarakal2897 5 жыл бұрын
babal xa ganata yar tikasanu ko
@jenisaryal6470
@jenisaryal6470 5 жыл бұрын
Me
@thooloongraeee3500
@thooloongraeee3500 5 жыл бұрын
Wel come back #Teekaa एकदम दम्दार गज्जब को छ है दोहरी 😍😍😍😍
@basantamagar4643
@basantamagar4643 5 жыл бұрын
धेरै चोति हेरे Tika sanu and balchanra baral ज्यु को यो दोहोरि जति हेरेनि धितै नमर्ने जति सुने नि सुनौ सुनौ लाग्ने दामि जमेको छ जोडि पनि अनि दोहोरि पनि सब्द हरुनि उस्तै अति मिठो यस्तै दोहोरि अरुनि सुन्न पाउ tika sanu and balchanra को
@palmoyoutubechnnel9927
@palmoyoutubechnnel9927 5 жыл бұрын
टीका सङ्ग कसैले सक्ग्दैन यो लेखेर राख्दा हुन्छ टीका 👌👌👌👌
@chitrabastola8975
@chitrabastola8975 5 жыл бұрын
टिका सानु आए पछि पो झन चम्के छ इन्द्रेणी !! बधाइ सम्पुर्ण टिम लाइ ।
@goleydon5573
@goleydon5573 5 жыл бұрын
Khatra lagyo tika sis..
@laxmiparajuli5640
@laxmiparajuli5640 5 жыл бұрын
Nice song tika ji
@chamelitamang6789
@chamelitamang6789 5 жыл бұрын
Honi
@kamalgoral5289
@kamalgoral5289 5 жыл бұрын
shahi kura garnu vo
@dineshsunwar2406
@dineshsunwar2406 2 жыл бұрын
very good lok dohori
@roshanbista3749
@roshanbista3749 5 жыл бұрын
यो होनि त लाईभ दोहोरी भनेको 😉 आहा कति मिथो के भाका अनि शब्द साथमा टिका बहिनि को स्वोर अनि बाल्चन्द् ब्रो को
@user-gk2gr9hc2v
@user-gk2gr9hc2v 5 жыл бұрын
हैत यो होनि त दोहोरी भनेको।।।खाना खानै छोडेर नाचेको नाचे भैछु,धन्यवाद टिका सानू, र बराल दाजु ।।।।।।
@purankumar4435
@purankumar4435 5 жыл бұрын
मेरो विचारमा मनोरञ्जन बिनाको जिन्दगी रङ्ग बिनाको सन्सार जस्तै होला .... कुनैकुनै गित पटकपटक सुन्न मन लाग्छ बाल्चन्द्र जि को प्रहार मा टीका जी ले हासि हासी जस्ता लाइ तेस्तै दिएको जवाफ .... समग्रमा सबै कार्यक्रम हरु राम्रा छन ती सबै मा कुनै कुनै विशेष हुन्छ मेरो विचारमा छ्या झोर्ले अति उत्तत्म लाग्यो सुभकामना बाल्चन्द्र सर र टीका जि लाई
@bishnubk9503
@bishnubk9503 5 жыл бұрын
आहा कति रमाइलो अहिले सम्मको उत्कृष्ट दोहोरी
@Lovenature10000
@Lovenature10000 5 жыл бұрын
ईन्द्रेनी मा आज सम्मकै उत्कृष्ट दोहोरी हो भन्दा फरक न पर्ला । कती मिठा मिठा शब्दहरु । i love indreni team i miss you Khima roka
@sarasotigurung8269
@sarasotigurung8269 Жыл бұрын
टिका बैनै हजुर हरु सङ्ग कसरि समपर्कमा अाउने भन्दिस्न
@user-zp3vk1fu8v
@user-zp3vk1fu8v 5 жыл бұрын
The Best Dohori n The Best Dance ever!!. Keep it up Tika Sanu ji and Bal Chandra ji...
@chhemetamang5499
@chhemetamang5499 3 жыл бұрын
T
@basantaidi4283
@basantaidi4283 4 жыл бұрын
बाल्चन्द्र दाइ अनि टीका सानू को एकदमै राम्रो दोहोरि
@pasangsherpa421
@pasangsherpa421 4 жыл бұрын
BJP uuu
@Gurungmagarcouple
@Gurungmagarcouple 5 жыл бұрын
बालचन्द्र दाइ दोहोरी गाउन धेराई तगडा रहेछ
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
सर्ब प्रथम सबैलाई मेरो नमस्कार आज त इन्द्रेनी तातनु तातेछ है गाठे गाइले खाने आगैले खायो बन इन्द्रेनी ले उड़ाओ मेरो मन सरर चैट इंद्रिनी टिम सबैलाई धेरै धेरै धन्यबाद इन्द्रेनी टिम सबैको जय जय जय होस इन्द्रेनी मन परायेर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय जय राधा कृष्णको जय जय जय होस।। 👍👍👍👏👏👏👌👌👌👍👌👏
@thulakanchhakarki6269
@thulakanchhakarki6269 5 жыл бұрын
Darsan Namaskar Goma didi miss you hajur ko pani sadai Jay Jay hosss Bhagawan le pani sadai Jay garun hajur ko dukha jati sabai malai aayoss Mero sukha jati sabai hajur lai jayosss Jay Goma didi Jay 👮‍♂️👮‍♂️👮‍♂️👮‍♂️👮‍♂️👮‍♂️
@tikaoogurung1231
@tikaoogurung1231 5 жыл бұрын
Nice
@bhabinthapa1143
@bhabinthapa1143 5 жыл бұрын
नमस्कार दिदी इन्द्रेणी तातेछ तर एता साहुले डाकेछ रातिको लागि थाति राखेर बाटो तताउनु पर्यो
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@thulakanchhakarki6269 हजुर नमस्कार कति ठुलो मन तर मलाई अरुलाई दुख दिएर अरुको आँखामा आसु यो मेरो मनले कहिले पनि मानदैन यति महान सोच हजुरको सधै जय होस भगवांले सधै कल्याण गरुन
@gomabhandari5993
@gomabhandari5993 5 жыл бұрын
@@bhabinthapa1143 हजुर नमस्कार आज त दुबै तिरको नचले झन तातेछ
@aniln1269
@aniln1269 4 жыл бұрын
अती राम्रो दोहरी अनी टिका दीदी को अती राम्रो सब्द all इन्द्रेणी team nice
@ganarai7790
@ganarai7790 5 жыл бұрын
टीका सानू अाए पछि झन ईन्द्रेनी राम्राे लाग्न थाल्याे।अझै धेरै प्रगतिकाे कामना।
@sureshlama5752
@sureshlama5752 5 жыл бұрын
नाच्नेवालीको नाच राम्रो, खिमाको मुस्कान राम्रो टिकाको गित राम्रो ...
@umeshgautam5171
@umeshgautam5171 5 жыл бұрын
55
@aratikhadka9107
@aratikhadka9107 5 жыл бұрын
असाध्यै राम्रो दुबै जनाको प्रस्तुति अझै धेरै प्रगति को शुभ कामना
@ramistha2816
@ramistha2816 4 жыл бұрын
कोहि कोहि लाई त भगवान ले पनि कति कला देका हुन ,यति रचना त रचनाकार ले 1हप्ता लगाएर पनि रच्न सक्दैनन होला धन्यबाद छ टीका सानू र बालचन्द्र बराल लाइ
@kumarshrestha5751
@kumarshrestha5751 4 жыл бұрын
@@ramistha2816 sahe hoo
@ihategammer1478
@ihategammer1478 4 жыл бұрын
नमस्कार टिका दिजु हजुर को धेरै राम्रो लागद्द
@amritadudharaj4972
@amritadudharaj4972 4 жыл бұрын
sarhai ramro lagyo badhai chha singer harulai.
@santoshpoudel9161
@santoshpoudel9161 5 жыл бұрын
मलाइ मन पर्नी अनि आदरणीय दाजु बाल चन्द्र बरल को ठूलो फ्यन म अनि टीका सानू को पनि तेस्तै ठूलो फ्यान हु म I love you all
@bipalchaulagai3266
@bipalchaulagai3266 5 жыл бұрын
Office बाट पुरै थाकेर आएको थिए , टाउको नि भारी भारी भएको थियो , अनि फेरि यो एपिसोड हेरे , सबै थकान मेटियो । मौलिक लोक दोहोरी लाई सलाम । टीका सानू को मुस्कान मा जादु छ्😍
@dipaksharma1737
@dipaksharma1737 5 жыл бұрын
Wowoo balchandra brother.soo nice sanga 🙏🙏🙏🙏
@gyanendramalla9730
@gyanendramalla9730 4 жыл бұрын
टीका लाेक दाेहाेरि कि महा नायिका हुन love you tika 🌹🌹🌹🌹🌹
@dilbahadur7561
@dilbahadur7561 3 жыл бұрын
धन्यवाद इन्द्रेणी टिमलाई
@user-mh9gg4zm4n
@user-mh9gg4zm4n 5 жыл бұрын
आज पनि सारै मजा आयो धन्यवाद इन्द्रेणी का सम्पुर्ण तिम लाइ
@dineshraj6925
@dineshraj6925 5 жыл бұрын
आहा कति रमाइलो आज इन्द्रेणी मा बहराइन बाट भर्खरै जाउ जाउ लाग्यो। धेरै राम्रो घम्साघम्सी दोहोरी।नाचेको पनि सबै देखाइदिनु हुन क्यामरा म्यान लाई आग्रह गर्दछौ।बाध्यबादक साथी हरु लाई पनि सलाम।
@monisonar9556
@monisonar9556 5 жыл бұрын
Tika sanu let Garda indreni dherai hit vako xa congratulations Tika sanu
@ramjinagarkoti4820
@ramjinagarkoti4820 2 жыл бұрын
Ati mitho dohori bal chandra rw Tika sanuko dherai derai bad hai pargati gardai janu thankyou
@harilal6106
@harilal6106 5 жыл бұрын
मा कसम आज जस्तो रमाइलो र राम्रो दोहोरि कहिले भयको थियन बराल पनि खत्रा तिका को त कुरै नगरम मेरो मन पर्ने हो नच चाहि हो के क्या ताल छ
@bhabinthapa1143
@bhabinthapa1143 5 жыл бұрын
बालचन्द्र ब्रो र टीका सानू सिसको दोहोरीको शब्ध सुन्दा मन सारै गहिरियो तर पूरा हेर्नकोलागि रातिलाई थाति ।।सलाम छ सम्पूर्ण टिम लाई
@RadhaRadha-sh3ml
@RadhaRadha-sh3ml 5 жыл бұрын
Akdam ramro xa
@rajendrasharma7329
@rajendrasharma7329 5 жыл бұрын
यति दोहोरी हेरे तर आजको जस्तो कैलै भको थियन बहुत मज्जा आयो यो भिडयो हेरेर
@rajendrabardewa3818
@rajendrabardewa3818 5 жыл бұрын
लोकदोहोरी गीत मा double दोहोरी प्रत्यक्ष घम्साघम्सी यो पहिलो चोटी देखियो सार्है आनन्दित भैयो राम्रो लागेर होला छोटो भएको जस्तो लाग्यो। हजुर हरु दुबै जनालाई मन भित्र बाट नमन गर्दछु ।🙏🙏🙏
@gangagurung3617
@gangagurung3617 5 жыл бұрын
Tapaile thik kura garnu bhayo. Khoi arule ta yaad gare ki garenan maile pani double battle dekhe yo geet ma.
@Aakashblades
@Aakashblades 5 жыл бұрын
Good song Tika and baral G v . Good dori Dog mero ok xa
@sumankhwas3817
@sumankhwas3817 5 жыл бұрын
आहाँ कति राम्रो गीत गाएको टिका सानु ले धेरै धेरै धन्यवाद छ खेमा आजा किन हाँसेको छैन् किन् मुस्कान पनि छैन् हॅ ।🎉🎎🎊🎀🎁🎈🎋
@waibalama9541
@waibalama9541 5 жыл бұрын
भुमिका संग झगडा भएको रे आज त्यही भएर दुई जानै परपर बसेको😃😃😃😃
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 28 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,6 МЛН
变身! #小丑#shorts
0:16
好人小丑
Рет қаралды 11 МЛН
Zombie Virus GONE WRONG
0:33
Alan Chikin Chow
Рет қаралды 10 МЛН