टिका सानू र भिम पौडेलको दोहोरीमा, छत्र शाही लगाएत सबै हाँसेर मुर्छा परे । ०७६.०४.१३ HD

  Рет қаралды 2,272,613

indreni samaj

indreni samaj

5 жыл бұрын

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Live_Dohori #Bhim_Poudel_Vs_Tika_Sanu

Пікірлер: 1 800
@indrenisamaj
@indrenisamaj 5 жыл бұрын
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
indreni samaj मा ईन्देणि टिम लगायत अरु कलाकारकाे अन्तर बाता् अाउन छाेडाेनि अाज भाेलि
@samirshrma2988
@samirshrma2988 5 жыл бұрын
dami tika didju
@ranuranu4694
@ranuranu4694 5 жыл бұрын
Aaj k vyo mero Chatra vai lai Hasnu ny vyan
@ranuranu4694
@ranuranu4694 5 жыл бұрын
Chatra vai chy hasnu paryo hy
@bnrai3952
@bnrai3952 5 жыл бұрын
इन्द्रेणी समाजलाई मेरो अनुरोधछ त्यो टिका सानुलाई मनमा पीडा दिने प्रयत्न नगर्नुस।बिचरा भिम सरले तिमी भागिहाल भन्दा उस्को एस्प्रेषन अर्कै न्यास्रो भएको थियो।धन्यबात🙏🙏🙏
@khimarokamagar4510
@khimarokamagar4510 5 жыл бұрын
मायालुले भिरेको झोला मैले भिर्न होला कि नहोला रमाईलो दोहोरी कति हास्नु
@kishnapoudel1737
@kishnapoudel1737 5 жыл бұрын
Yak dam ramai lo chha yaj pani
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
सहि छ गित
@sevischettri6307
@sevischettri6307 5 жыл бұрын
Yes.... Wow feel vayo ne hamilai... Loads of love Tika sanu Sis...
@amardangauratharu275
@amardangauratharu275 5 жыл бұрын
Miss you
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 5 жыл бұрын
👍️👍️👍️👍️👌👌💖💞💞🌷🌷🌷🌲🌲🌳🌳
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
😍आज त धेरै रमाइलो भएको रहेछ😍 धेरैमा इन्द्रेणी कार्यक्रममा भिम जिको आगमन भयछ। टीका र भिमको हासो अनि दोहोरी ककस्लाइ मन पर्यो यता हाजिर गरि लाइक गर्नुस🙋✋✋🙋
@Shyamkumar-gs4ho
@Shyamkumar-gs4ho 5 жыл бұрын
Tika baini sarai ramro cha dohori
@dharmakhadka6115
@dharmakhadka6115 5 жыл бұрын
लाइफ दोहोरी को राजा भिम पौडेललाई मन पराउने जति यता हाजिर गरौ है त!!
@haritiwari7879
@haritiwari7879 5 жыл бұрын
टीका सानू र दिलिप को दोहोरी सुन्ने मन छ
@shivakhatri6769
@shivakhatri6769 5 жыл бұрын
भीम भाई र टिका बैनी भए पछि रमाइलो नहुने कुरै छैन् l सारै राम्रो छ
@rameshbhusal2151
@rameshbhusal2151 5 жыл бұрын
Super
@romanticmedia
@romanticmedia 5 жыл бұрын
टीका सानू र भिम पौडेलको Live दोहोरी मन पराउनेले यता हाजिर गर्नुहोला ।।।सबैजना साथी बनौ
@khadaksingh5706
@khadaksingh5706 5 жыл бұрын
ma ni xyo
@bajebauna7587
@bajebauna7587 5 жыл бұрын
Khadak Singh
@shivrajpoudel1907
@shivrajpoudel1907 5 жыл бұрын
हन्छ नि
@puranking1941
@puranking1941 5 жыл бұрын
Romantic Media .
@romanticmedia
@romanticmedia 5 жыл бұрын
सबैजना साथि बन्नुस ल
@rajbibas8927
@rajbibas8927 5 жыл бұрын
Wow aajha dilip sir lai dekna paiyo khushi lagyo dherai
@ramstha8893
@ramstha8893 5 жыл бұрын
दामी छ भिम र टीका को दोहोरी अनी दिलिप को मादल बजाई नम्बर 1 छ सदै मादल बजाउनू दिलिप
@Technicalpkcom
@Technicalpkcom 5 жыл бұрын
indreni samaj कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म।👇️👍️🙋🙋✋✋
@romanticmedia
@romanticmedia 5 жыл бұрын
टीका सानु लाई मन पराउनेले यता हाजिर गरुम है ।।।सबैजना साथी बनौ
@hitangnanu4119
@hitangnanu4119 4 жыл бұрын
म पनि सानू दिदी को big fan
@kanilghimiray6010
@kanilghimiray6010 4 жыл бұрын
Tika Sanu lai maan naparaune no hola
@dipachand6152
@dipachand6152 4 жыл бұрын
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
अति हाँसियो आज त कति रमाइलो दोहोरी होके भिम जि र टीका सानू।।
@pabitrashreepal3455
@pabitrashreepal3455 4 жыл бұрын
I
@rpbhatt5585
@rpbhatt5585 5 жыл бұрын
असाध्य रमाइलो भयो भीम र टिका सानू को प्रस्तुति धेरै धेरै शुभकामना
@budhahasta6599
@budhahasta6599 5 жыл бұрын
टीका सानू को शब्द छनौट मलाई अती नै मन पर्छ साथै भिम जि को हाँसो सकिगोनि ।
@yoyo5764
@yoyo5764 4 жыл бұрын
Bhim sar sarai romro geet gaunuvo
@salinaale6010
@salinaale6010 5 жыл бұрын
दिलिप को मादल बजाइ नै खत्रा छ I like dilip
@kanchhatamang7902
@kanchhatamang7902 5 жыл бұрын
Ah dilip dai ko Madal bajaune style derai man parxa ho
@rajthapacherrty2911
@rajthapacherrty2911 4 жыл бұрын
Dami k
@hemdhami2801
@hemdhami2801 5 жыл бұрын
कुरै छैन अति मन पर्ने गायक भिम पैाडेल र सानू माया टिका का शब्द स्वर मा अानन्द लिन पाईन्छ भउत भउत धन्नेबाद छ दुबै जनालाई र सम्पुर्ण ईन्दृेणि टिम लाई
@premmagar5441
@premmagar5441 5 жыл бұрын
दामी छ सदै यस्तै मनोरञ्जन दि रहनु होला
@balbahadur8057
@balbahadur8057 5 жыл бұрын
वाउ बबाल लाग्यो दोहोरिका राजा र रानी भैसकेपछी त कति हास्ने भिम जि टिका बैनिको गित को साथमा बिचार पनि सारै सहि लाग्यो सम्पुर्ण टिम मा सफलता को सुभ कामना 😍😍😍
@arpanthapa9949
@arpanthapa9949 5 жыл бұрын
दिलिप जि लाई पर्दाको अगाडी देख्न पाउँदा खुशी लाग्यो अब लाईभ दोहोरी पनि सुन्न पाय आभरी हुन्थ्यौ🙆✋✋✊✊🙆 आज छत्र किन निराश भाको हो........?
@rajkumarstha4821
@rajkumarstha4821 5 жыл бұрын
डल्ली नभएकोले होला नि
@girupanthipanthi2871
@girupanthipanthi2871 5 жыл бұрын
छत्र भन्दा ठूलो हार्मोनिएम बजाएको छ्न तै भएर होला😃😃😃😂😂
@hemantpaudal3860
@hemantpaudal3860 5 жыл бұрын
@@girupanthipanthi2871 umm
@shivrajpoudel1907
@shivrajpoudel1907 5 жыл бұрын
कमेन्ट पढ्दै गितमा रमाउने कति छम हजिर गराै है ।।।
@rajudamisunar3291
@rajudamisunar3291 5 жыл бұрын
म पनि छु है
@srishapaudel1925
@srishapaudel1925 5 жыл бұрын
म पनि छु।।
@shervlogg
@shervlogg 4 жыл бұрын
me too
@padamrajjoshi4129
@padamrajjoshi4129 4 жыл бұрын
@@shervlogg अाहा के मजाको रमाइलो खिमाको हाँशो हेरिरने मन लाग्छ
@yubrajsoni3892
@yubrajsoni3892 4 жыл бұрын
✋🤚🤚✋🤚✋🤚
@bishnukhatri3648
@bishnukhatri3648 Жыл бұрын
भिम दाइ को निधन ले मर्माहत बनायको बेला उहाँ ले गायका गित हेरेर मन भुलाउने बाटो बनेको छ हार्दिक श्रद्धाञ्जली भिम दाइ
@krishnabastola8054
@krishnabastola8054 5 жыл бұрын
भिम पौडेल को हासो सांरै मन पर्छ गीत त छँदैछन🎶🎵🎧️🎤All the best दुबै जना लाई 👍️👍️
@shyamrajthapa5894
@shyamrajthapa5894 5 жыл бұрын
यति रमाइलो सायद अहिलेसम्म भएको थिएन इन्द्रेणी समाजमा 😍मन पर्ने कलाकार भिम दाइ अनि अर्को स्वर र प्रतिभाको धनी टीका सानू दुबै जनालाई सफलताको कामना
@jhalakkhatri5359
@jhalakkhatri5359 5 жыл бұрын
आज नो भियुज र एक कमेन्ट Like २३ मा परेको रहेछु खुसी लायो सबै लाई हिर्दय देखि नमस्कार सम्पुर्ण इन्द्रेणी समाजमा सहभागी हुने टिमलाई
@damberbohara5782
@damberbohara5782 5 жыл бұрын
भिम राजा त होनै लोकदोहोरी कि रानी टिका सानुलाई धेरै धन्यबाद र आज दिलिप खडका मादलक़ो हिरोलाई देख्न पाउंदा खुशीको सिमानै रहेन
@madhugnawali9386
@madhugnawali9386 5 жыл бұрын
अति हासियो इन्द्रेणी मा जहाँ किस्न दाजु भिम भाइ खिमा बैनी किस्न बैनी र टीका बैनी त्यहाँ तेसै रमाइलो दिन भरिको थकान मेट्नि भयो 💕💕💕💕💕💕💕💕 हासो नै मिठो
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 5 жыл бұрын
ओ माइला गट आज त निकै रमाइलो पो छ त ।
@ganeshdangi8107
@ganeshdangi8107 5 жыл бұрын
दिलिप साईलाे अाज फेरि मादले यस्तो चाैतर्फी र रमाइलो त काेहि छैन यार 😎😎😎
@dycterhathum5201
@dycterhathum5201 5 жыл бұрын
सहि हो
@sheroli1117
@sheroli1117 5 жыл бұрын
अाहा कति रमाइलो भाकाे रैछ भखरै डिउटी बाट अायर हेरदै छु फलामे खाटबाट बधाई छ सम्पुर्ण मा हासेरै मरियाे अागामी दिनमा पनि सन्न पाउ टीका सानू Vsभिम काे शब्द निकै राम्रो छ
@dronakafle2331
@dronakafle2331 5 жыл бұрын
दिलिप भाईको मादल बजाई र हूटिंग नै मनपर्छ । भिम जी र टिका सानुको आजको दोहोरि सार्है रमाईलो ।
@coronavid1932
@coronavid1932 5 жыл бұрын
गायक भिमको गीत र हासोले कार्यक्रममा के के भन्नू भो थाहै भएन्😃😄🤣😂।तर बास्तबमा Tika sist र भिम जि को गीतमा निकै आनन्द लियो।।
@balaramsundas8533
@balaramsundas8533 5 жыл бұрын
सर्ब पर्थम दर्सन नमस्ते इन्द्रेणी होल टिमलाई भिम दाजै अनि टीका सानु को घम्सा घम्सी हेर्नी जति हाजिर हुम त दामी 😍😍😍
@TikaSanu
@TikaSanu 5 жыл бұрын
नमस्कार सम्पूर्ण मेरा भगवान् जस्ता दर्सकस्रोताहरुमा !! मैले गायको दोहोरी निकै मन पराइदिनुभयको छ तेस्को लागि धेरै धेरै धन्यवाद छ। अनि यो दोहोरी कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला है?
@devitasanjay
@devitasanjay 5 жыл бұрын
Bahut Ramroo tikaa bahinii
@dillibahadurkc3878
@dillibahadurkc3878 5 жыл бұрын
Saarai ramro....
@rakumarraju3812
@rakumarraju3812 5 жыл бұрын
Ati vanda ati ramaro chha tika ji khot launi katai thau chhaina tapai ma sabdha ko khani chha good job ajhai agadi baddhai janu hola .
@dillirampandey5756
@dillirampandey5756 3 жыл бұрын
@@devitasanjay yl
@dipakmayalu2364
@dipakmayalu2364 5 жыл бұрын
दिलिप दादा को मादल अनि भिम दादा र टीका को दोहोरी अहिले सम्मकै रमाइलो
@sameraismirti1556
@sameraismirti1556 5 жыл бұрын
टीका दि र भिम दाइ को दोहोरी यसै रमाइलो हुन्छ 🎤🎤🎤❤️🌹
@myagdipunpun6879
@myagdipunpun6879 5 жыл бұрын
धेरै राम्रो सबैजना मख्ख र रमाइलो इन्द्रनि परिवारलाई एक साथमा देखेर धेरै खुसि लाग्यो कति राम्री देख्या टिका आज भोली इन्द्रनि प्रोग्राम पुगेर मोटाएकी पनि रहेछौ ।
@Arjunofficalchannel
@Arjunofficalchannel 5 жыл бұрын
वा वा भिम दाजुको क्या राम्रो सकारात्मक सोच जस्को सोच सकारात्मक हुन्छ उहीँ सधै खुशी अनि आनन्दित हुन्छ बधाइ छ मजा आयो दोहोरी हुनेर
@magardhenga7895
@magardhenga7895 4 жыл бұрын
5
@binitathapa3708
@binitathapa3708 4 жыл бұрын
@@magardhenga7895 6qq
@harkathapa817
@harkathapa817 5 жыл бұрын
हाहा कति हासनु भिम दाजु तिक सानो कति अाऊछ तुका हानपनि सरै राम्रो छ तिक दिदी सम्पूर्ण इन्द्रेणी तिमलाई बिसेसज्ञ धन्यवाद दिनछु
@tuklamichhane7934
@tuklamichhane7934 5 жыл бұрын
दीलीप दाजु को दोहोरी सुन्न मन लागेको छ धेरै भो न सुनेको
@ybroka3795
@ybroka3795 5 жыл бұрын
अति राम्रो टीका बैनी को स्वोर सुन्न पाईयो ।
@ramkunwar3429
@ramkunwar3429 5 жыл бұрын
भिम भाइ र टीका सानू साथ मा खिमा बैनी 😘अनि 3 जनाको हासो भए पछि इन्द्रेणी समाज तेसै चम्किलो हुनि भै हाल्यो नि ! लम्जुङ !
@sambegg-magar2989
@sambegg-magar2989 5 жыл бұрын
साह्रै उत्कृष्ट दोहोरी टिका र भिम दुवै बहु प्रतिभाशाली हुन कोहि भन्दा कोइ कम छैन्न
@musicaljourney7742
@musicaljourney7742 5 жыл бұрын
हाउ लाखे है भिम जी को हासो टिका सानुको मिठो स्वर अनि अति सुन्दरी खिमा जी को यो दोहोरीले त सारै पो मन हर्षित बनायो सम्पूर्ण टिमलाई प्रोत्साहन अनि धन्यवाद भन्न चाहे तपाईहरु हुनुहुन्छ र नै विदेशी भुमिमा दश धारा पसिना बगाए पनि एकै छिनको यस्तो उत्कृष्ट कार्यक्रमले अाफ्नाे मातृभूमि प्रतिको माया अनि गौरवलाई अझ उच्च बनाउँछ। यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद 🙏
@ramkumardahal6246
@ramkumardahal6246 5 жыл бұрын
कत्ती हस्नु आज धेरै रमाइलो भयो धन्यबात इन्द्रेनी तिम
@princerabiofficials3131
@princerabiofficials3131 5 жыл бұрын
सर्बप्रथम त टीका सानुलाइ बधाई दिन चाहान्छु यति छोटो समयमा trending 1मा बुहारी million views
@dipapoudel8489
@dipapoudel8489 5 жыл бұрын
Ekdam bast dohori
@shankarshrestha7905
@shankarshrestha7905 5 жыл бұрын
राजा र रानीको दोहोरी खत्रा
@laxmanrasaili5723
@laxmanrasaili5723 5 жыл бұрын
टीका सानू काे दाेहाेरि ।।नहेरि मन नै मान्दैन।।।।धेरै Tailent..tika.. विशेष धन्वाद।।इन्द्रेणी टिम।।
@ganarai7790
@ganarai7790 5 жыл бұрын
टीका र भिमकाे कति रमाईलाे दाेहाेरी।
@malikaonline3622
@malikaonline3622 5 жыл бұрын
अाज झन रमाइलो हुने भयो टीका सानू दि भिम पाैडेल दादाकाे दाेहाेरी इन्द्रेणी समाज नियमित हेर्ने सम्पूर्ण साथीहरूले यता पनि subscribe गरेर जाेडिनु हाेला।
@janak6123
@janak6123 5 жыл бұрын
टिका र भिम को दोहोरि सारै रमाइलो हेरेर कमेन्ट गरम त मलाई त सारै रमाइलो लग्यो
@rajsharma9891
@rajsharma9891 5 жыл бұрын
Madal bajauni dai haru khatranak 👍👍👍👍😍🤩😘🤩
@bikramrana3164
@bikramrana3164 5 жыл бұрын
भिम पौडेल भनेको भिम नै हो के हामी दोहोरी प्रेमिको प्यारो मान्छे।।
@rajanpaudel3195
@rajanpaudel3195 4 жыл бұрын
@khimkumarmuskan4342
@khimkumarmuskan4342 5 жыл бұрын
जसले ले जे भनेपनी छ्त्र, भिम खिमा टीका सानू सिरियस भएको राम्रो हुदैन हासेर खुलेर गीत गायको सारै सुहाउछ, आज सबै हासी खुसी छ्न तर छ्त्र साही किन सिरियस नि यो भएन है छ्त्र ब्रो
@nepalcallsyou6844
@nepalcallsyou6844 5 жыл бұрын
धेरै पछि आदरणीय मित्र दिलिप खड्का लाई screen मा देख्न पाउँदा खुसी लाग्यो, सम्पूर्ण इन्द्रेणी टिम लाई मेरो सम्मान🙏
@sattallama6412
@sattallama6412 5 жыл бұрын
टीका बैनिले अाफुनाे घरकाे बैनिलाई पनि दाेहाेरीमा लेउनु परे अति राम्रो साेर छ दिदी बहिनी भएर अागडी बढदै जानू हाेला धानेबाद
@nabinmagar1294
@nabinmagar1294 5 жыл бұрын
दोहरि को सुपर स्टार भिम र टिका बिचको दोहरि घम्सा घम्साी सार्है रमाईलो लाग्छ दुबै जनाको दोहरिमा शब्द नै काफिछ अरुत बयान गर्ने शब्दनै छैन बधाईछ दुबै जना लाई सफल्ताको शुभकामना छ
@balaramsundas8533
@balaramsundas8533 5 жыл бұрын
इन्द्रेणी लाई सधै माया गर्ने साथिहरु हात उठाउ सर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्😘😘😘
@suryajoti3031
@suryajoti3031 5 жыл бұрын
हाँसोनै फिदा बनाऊने यी दुइको🤣😍😍
@dmggurung754
@dmggurung754 5 жыл бұрын
दिलीप दाई लाई धेरै पछि देख्न पाऊदा खुसी लाग्यो दिलीप दाईको दोहोरी हेर्ने ठूलो धोको छ
@ganeshkunwar5481
@ganeshkunwar5481 5 жыл бұрын
धेरै पछि दिलिप ब्रो लाई मादल मा देख्न पाइयो सारै रमाइलो दोहोरी हुने भो
@timergaming1499
@timergaming1499 5 жыл бұрын
ईन्देरिनिमा सबै भन्दा पन पर्ने दोहोरि टीका सानू को हो मलाई त
@Dipsankarki666
@Dipsankarki666 5 жыл бұрын
कृष्ण सर , इन्द्रेणी को स्टुडियो मा AC हाल्न पर्यो अलि कति पैसा खर्छ गरेर ।। गर्मिले कपड़ा भिजेको देखिन्छ जहिल्यै
@laxumansubedi3053
@laxumansubedi3053 5 жыл бұрын
सै हो
@Dipsankarki666
@Dipsankarki666 4 жыл бұрын
@santosh Panday hajur aaja chahi aayexa AC
@laxmisubedi476
@laxmisubedi476 4 жыл бұрын
कति हास्नि होनि बाबा भिम र टीका को
@besanbahadurkadaibesanbaha6165
@besanbahadurkadaibesanbaha6165 5 жыл бұрын
इन्द्रेणी र इन्द्रेणी सामाज कहिले पनि नछुटाई हेरने गर्छु अनि टिका सानु दिदी को सोर कति मिठो हो है ई
@bishalkc3837
@bishalkc3837 5 жыл бұрын
सारै रमाईलाे भयाे त्यसमा भिमकाे हांसै काफि छ
@rameshkc1568
@rameshkc1568 5 жыл бұрын
दिलिप भाइको मादल बजाई धेरै दिन पछि देख्न पाइयो धेरै जोसिलो बजाई छ दिलिप भाईको ! धन्यवाद दिलिप भाई लगाएत सबै कलाकारहरुलाई
@devibhusal9342
@devibhusal9342 5 жыл бұрын
दोहोरी धेरै राम्रो छ सफलताको शुभकामना , दिलिप खड्का धेरै पछि मादल बजाएको देखियो अब टिका सानु र दिलिप खड्का को दोहोरी गित सुन्न पाईयोस
@basantbahadur1033
@basantbahadur1033 5 жыл бұрын
भिमको हासो बवाल छ thanks all team
@parashuramsimkhada3225
@parashuramsimkhada3225 5 жыл бұрын
आजको दोहोरी खतरा रहेछ | खेलाडी पनी जब्बर जब्बर परेछन | धन्यवाद भिम , टिका कृष्ण लगायत सबैलाई |
@kashiramadhikari4260
@kashiramadhikari4260 5 жыл бұрын
Dilip khadka dai lai yak din gauna vannu na krishna dai dherai paxi madal ma yti khusi dheke ra vay
@mayabhador2188
@mayabhador2188 5 жыл бұрын
मादलको खरी नै झारीसकेछन ।कति ओटा फुटाले होलान रोउसे दाइले
@gurungkoxora9625
@gurungkoxora9625 5 жыл бұрын
यस्तोपो दोहोरी त भिम पौडेल भएपछी कहिलेपनि छाडा शब्द हुदैनन् सभ्य र भब्य हुन्छ परिवारसंगै बसेर मज्जाले हेर्न सकिन्छ ।
@bestboys6186
@bestboys6186 5 жыл бұрын
साच्चिकै कति सुन्दरी ,अनि चिटिक्कै परेकी देखिकी नि यी दुई टीका सानू,र खिमा रोका मगर💖👨‍❤️‍👨👨‍❤️‍👨💋💋 सङै दोहोरी उस्तै सशक्त छन् दुबै तर्फबाट !सलाम छ 🙏🙏🙏🙋
@laxmanpandey4873
@laxmanpandey4873 5 жыл бұрын
धेरै पछि दिलिप दाइ को जोश देखियो मादलमा अब यकदिन दोहोरी रन्काइदिन परो
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 5 жыл бұрын
आज दिलिप सरले मादल बजाएको हेर्न पाइयो र सधै बजाएको हेर्न पाउ हजुर ??
@rachanalama6789
@rachanalama6789 5 жыл бұрын
डण्ड केसि रुकुम sahi ho dilip daiko jos good lagxa ramailo lagxa
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 5 жыл бұрын
@Tika Sanu यस्तै यस्तै रमाइलो भिडियो हेर्न पाउ है । म त इन्द्रेणी टिमको नियमित दर्सक हो ।
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 5 жыл бұрын
@Tika Sanu बैनि हजुरको तीज गीत ( बुहारी 2) ट्रेडिङ नम्बर 1 मा परेछ र सस्कराइब पनि 1 लाख काटि सकेछ खुसी लागेको छ ।
@shambhugurung5386
@shambhugurung5386 5 жыл бұрын
जता हेर्यो तेतै रमाइलो 👏👏👏👏👏
@dilmayaranapalli6951
@dilmayaranapalli6951 5 жыл бұрын
आज धेरै रमाइलो लाग्यो भिम जि र टीका जि को दोहोरी l ...
@romanticmedia
@romanticmedia 5 жыл бұрын
indreniii regular fan ...आउनुहोला साथी बनौ है
@shivrajpoudel1907
@shivrajpoudel1907 5 жыл бұрын
अाउछाै नि
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
छिटो आयो कडा है😀😀 जय इन्देनी कति छम इन्देनी समाज इन्देनी. com लाई माया गर्ने लौ सुरु गरियो है
@arunaguragain5805
@arunaguragain5805 5 жыл бұрын
Miss u khima n tika sis
@subashlimbu8814
@subashlimbu8814 5 жыл бұрын
हासोका राजा रानी भिम टिका खिमा कतिलाइ मन पर्छ होला।
@tarathapamagar3500
@tarathapamagar3500 5 жыл бұрын
आह कति महान कति उच्च बिचार टीका सानू र भिम पौडेलको लास्टको साह्रै मन पर्यो ।
@fadakmobile2780
@fadakmobile2780 5 жыл бұрын
Wow sharai ramailo dohiri
@pandeylumlal4210
@pandeylumlal4210 5 жыл бұрын
नमस्कार इन्द्रेणी टिमालाइ यक्कैछिन हामीलाई रमाइलो गराउनु भो डिउटी बाट आयर दुख्ख बिसाउनी चैतारी इन्द्रेणी
@AhmadAHMAD-xt7ib
@AhmadAHMAD-xt7ib 5 жыл бұрын
नमस्कार ईन्देणी टिम सबैजनामा दिन भरि काे कामको थकाई मेटाउने ठाउँ यक मात्र ईन्देणी टीका बैनिकाे मुस्कान मा फिदा हुने काे काे हुनुहुन्छ
@bhumirajbhusal1385
@bhumirajbhusal1385 5 жыл бұрын
Kati ramailo jati herepani dhit marena ... herdaixu hijo dekhi .. tesmathi dilip sirko madal ani tyo jos 👌👌👌👌 super
@indirathapaliya9694
@indirathapaliya9694 5 жыл бұрын
नेपाली लोकदोहोरी को बिकास र बिस्तार हुदैछ ...इन्द्रेणी समाज लाई बधाई अनि सफलता को शुभकामना 👌👌
@premthagunna2196
@premthagunna2196 5 жыл бұрын
लु हेर्ने हो मज्जाले ईन्द्रेणी समाज
@purnaaagri9671
@purnaaagri9671 5 жыл бұрын
बिचरा मादल बजाउने को पसिना ले कपडा भिजेको छ।मादले दाजु लाई स्यालुट छ
@manigurung1469
@manigurung1469 5 жыл бұрын
दिलीप खडका भाईले मादल बजाएरै पसिना नकाल्नु भयो जोस् ता वहाँको जस्तो हुनुपर्छ । भिम पौडेल भाईको हाँसोले बजार लिएको छ । इन्द्रेणी संचालक कृष्ण कंडेल भाई लगायत संपूर्ण टिमलाई धन्यबाद । जय इन्द्रेणी ।
@gnmannu764
@gnmannu764 5 жыл бұрын
खिमाको हासो भिम पौडेलको सब्द मिठो ,हासो मिठो दिलिप खड्काको मादल बजाउदाको acting,आफुले गित नगाई अरुले गाउदा ओ हो हो भन्दै कराउने पावल राइको आवाज ,आज हैन अरु बेला हार्मोनियम बजाउदै नाचेको छोटे डन छत्रको डान्स आज त 😀😀 सारै रमाइलो कृष्ण दाजुको त बयानै नगरम 🌹🌹🌹🌹जय इन्द्रेणी समाज
@nandarajjoshi3157
@nandarajjoshi3157 5 жыл бұрын
लौन मेरो मात्र हो पेट दुखेको सबै जनाको हो
@instituteofloksewahacker
@instituteofloksewahacker 5 жыл бұрын
टिका जि को तिज को मन छुने गित ले एति वेला नेपाल मा trending no 1 मा हानिरहेको छ। तपाईं हरु हेर्न छुटाउनु भएको छ भने Tika sanu भन्ने channel मा गएर हेरेर मनोरञ्जन लिनुहोला। #Tika sanu fan here
@tekrajbk7135
@tekrajbk7135 5 жыл бұрын
इन्द्रेणी समाज लगायत सम्पुर्ण टिम लाई संगीतिक नमन छ ।।। हाहाहा धेरै रमाइलो लाग्यो ।। अब हाम्रो स्याङ्जा पनि लैजानु पर्यो भिम सर सम्पुर्ण इन्द्रेणी टिमलाइ
@minbagadurshrestha8314
@minbagadurshrestha8314 5 жыл бұрын
टीका सानू को तुरुन्तै गीत मार्फत तुरुन्त जवाफ दिन सक्ने क्षमता को दिनानु दिन बढेको पाउँदा बहुत खुशी छु, बहिनी को उज्ज्वल भवीष्य को हार्दिक शुभकामना
@tejbahadurkhadka9016
@tejbahadurkhadka9016 4 жыл бұрын
आज बहुद मजा आओ
@laxmiadhkari7685
@laxmiadhkari7685 5 жыл бұрын
nice dohri
@sangeetpremeedhanishor1120
@sangeetpremeedhanishor1120 5 жыл бұрын
भिम दाजूको हासो र टिका सानूको शब्द न सून्निर हेर्नि को नहोलार उता बहारी २ ट्ट्रिगं १ मा छ हेर्नि जति हाजीर हौत💞💞
@kulbahadurthapa6058
@kulbahadurthapa6058 5 жыл бұрын
टीका सानू गाउदै जानू तपाइको दोहोरी सुन्न पाएन भने दिन रात कात्न मुस्किल हुन्छ टीका सानू र भिम पोउदेल्को दोहोरी सुन्दा सारै रमाइलो लग्यो दुबै जना इन्द्रेनिमा गाउदै गर्नु होला साथै सम्पुर्न इन्द्रेनी टिम्लाइ धेरै 2 बधाइ छ कृसन कदेल जस्तो ब्यक्ती नेपाल्मा अलि धेरै भएको भए यो देश साएद सोर्गै सोर्ग जस्तो हुनथ्यो होला कृश्न कदेल साचिकै कृश्न भगवान हुन धेरै2 धन्य्बाद छ
@dipeshboyz8822
@dipeshboyz8822 5 жыл бұрын
Malaini dilip vai le madal bajauda ramailo lagxa dherai herxu dilip vailai
@bholabishwakarma3555
@bholabishwakarma3555 5 жыл бұрын
भिम भाई र टिका बैनी को रमाईलो दोहोरी
@gopalsaud8020
@gopalsaud8020 5 жыл бұрын
Congratulations dear smiles with smiles 💝💝💝💝no way Krishn sir never fights
@pramilabhandari3286
@pramilabhandari3286 3 жыл бұрын
Ekdam dherai ramailo laageko dohori ahi ho merolaagi👏👏👏🙏🏼🙏🏼❤️❤️❤️❤️❤️❤️
@balaramchapagai601
@balaramchapagai601 5 жыл бұрын
dilip dai namaskar
@premthagunna2196
@premthagunna2196 5 жыл бұрын
खुशि लाग्यो टिका बुनू धेरै दिनपछी ईन्द्रेणी समाज मा आउदा।।।
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 11 МЛН
Sigma girl and soap bubbles by Secret Vlog
00:37
Secret Vlog
Рет қаралды 14 МЛН
IQ Level: 10000
00:10
Younes Zarou
Рет қаралды 10 МЛН
Получилось у Миланы?😂
00:13
ХАБИБ
Рет қаралды 4,7 МЛН
dohori song😘subscribe plz 😍😘🙏
7:28
Yobraj Darlami
Рет қаралды 14 М.
Лайфхаки не нужны
0:28
Miracle
Рет қаралды 1,5 МЛН
Вся страна в очередях, а ты без очереди...
0:52
МиRRные Чувства
Рет қаралды 7 МЛН
KARMA AT SCHOOL 🏫 Stop time
0:32
dednahype
Рет қаралды 47 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
0:16
Mini Katana
Рет қаралды 21 МЛН
Мировой Рекорд по Засыпанию (@DazByron )
0:30
Голову Сломал
Рет қаралды 9 МЛН