इलाममा Suhang Nembang अघि-अघि , Dambar Khadka पछि-पछि ! Milan Limbu बारे खास खुलासा.lahanu chaudhary

  Рет қаралды 127,739

Everest Nepal

Everest Nepal

Ай бұрын

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
lahanu chaudhary interview
illam
suwang newang
everest nepal
Dr surendra kc
surendra kc
sidha kura janata sangha
sidha kura
rishi dhamala
prachanda
milan limbu
rabi lamichhane
jibram bhandari
tikaram yatri
nepali Congress
kp oli
prachanda
nepali samachar
nepali politics
churo kuro
gyanendra shahi
king gyanendra shah
gagan thapa
news24nepal
kantipur tv
yoho tv
गगन थापा
डा बाबुराम भट्टराई
डा सुरेन्द्र
इलाम
बालेन शाह
नेपाली समाचार
नेपाली काँग्रेस
#drsurendrakc
#surendrakc
#rabilamichhane
#gyanendrashahi
#rishidhamala
#jibram_bhandari
#tikaramyatri
#prachanda

Пікірлер: 105
@kamaldangaura966
@kamaldangaura966 Ай бұрын
नमस्ते लाहनू सर 🙏🇳🇵🕉️
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b Ай бұрын
लाहानु जी लाई यो देशको प्रधानमन्त्री। बनाउनुपर्छ जनता बाट कार्यकारी चुनीने हुनुपर्छ
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
इलामको लिम्बूहरूले अहिलेसम्म अाफ्नाे माैलिक स्वतन्त्र हकअधिकार धर्म संस्कृति भाषा सुनिश्चित गर्नुपर्छ भनेर कुरा नै बुझेको छैन रहेछ सबै क्षेत्री बाहुनकाे हनुमान दास हाली गाेठालाे बलिको बाेका मात्रै रहेछ
@arpanghale1641
@arpanghale1641 Ай бұрын
लाहानु चौधरी ज्यु संग ट्युसन पढनु पर्छ नेपाल का यी असफल बाहुनबादि मुख्य पार्टीका प्रमुख नेताहरू ले ।।
@thaparamesh4478
@thaparamesh4478 Ай бұрын
नमस्कार लहानु सर हजुरको बक्तब्य एकदमै मन पर्छ धन्यवाद जय गोरखकाली माता
@gyanuniroula3821
@gyanuniroula3821 Ай бұрын
सहि छेत्री बाहुनको घाँटी रेडछु भनेको कारहणले पनि हार बिहोरनु पर्यो
@kamalpun4441
@kamalpun4441 Ай бұрын
भेरी नाइस लाहानु चौधरी मंगोल मुलबासी भुमि पुत्र को छोरा रहेछ so good
@janakbartaula1940
@janakbartaula1940 Ай бұрын
युवा सुहाङ ले जितेको मा बधाई छ!युवा नै नेतृत्व मा आउनुपर्छ भन्ने मेरो चाहाना हो, तर म काङ्ग्रेस एमाले माओवादी ले हार्नु पर्छ यिन्को पतनै हुनुपर्छ मान्यता राख्छु, देशको यो हालत देखेर...
@naradharggh2074
@naradharggh2074 Ай бұрын
कम्युनिष्ट पार्टी राष्ट्रका लागि धेरै अपराधी हो । तर इलामेलीलाई त्यस्तो अपराधी पार्टी चाहियो ।
@BMBasel
@BMBasel Ай бұрын
अझै आक्रमक रूपमा आउनु पर्यो लहानु सर
@alishabhattarai7040
@alishabhattarai7040 Ай бұрын
मासु भात मा बिक्ने नेपाली जनता😑
@ganandrarai9380
@ganandrarai9380 Ай бұрын
Honi
@arjunshrestha3638
@arjunshrestha3638 Ай бұрын
Kasle vano 😮😮😮
@bibastsyangtan6579
@bibastsyangtan6579 Ай бұрын
kuraa sahinai ho lanu chaudariju
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 29 күн бұрын
लहानु जि सहि विश्लेषण 👍️👍️👍️🙏🌹
@grpnepal
@grpnepal Ай бұрын
पत्रकार राजिब खत्रीको भाईरल भनाई! ----------------- नेपालमा एकदम फस्टाएको व्यापार हो "शिक्षा" अनि अत्यन्त उत्पादनसिल उध्योग हो राजनैतिक दल जस्को लगानी मासु चिउरा, रक्सी र पेट्रोल हो भने उत्पादन हुने बस्तु बेरोजगार,झोले, लफङ्गा गुन्डा,हनुमान र गुरिल्ला हो ! -राजिब खत्री !
@promisesirpali-dd7ks
@promisesirpali-dd7ks Ай бұрын
बहुन छेत्री कात्छु भन्ने यस्ता आतंककारी हरु लाई सरकारले किन केही गर्दैन होला ।यस्तो पनि हुन्छ
@khadakmagar5262
@khadakmagar5262 Ай бұрын
लाहानु Sir तपाई देशका लागी एकजना खम्बानै हौ तर समैमा बातो चिन्नुस है / जै मुलवासी !
@dronbikrammalla5665
@dronbikrammalla5665 29 күн бұрын
मेरो लामो
@rikkathute5290
@rikkathute5290 Ай бұрын
Lalu ji you are great...sahi ho lalu ji ko kura...
@lalbahadur9427
@lalbahadur9427 Ай бұрын
Dhanya Baad lahanu sir.
@thamanchettri5360
@thamanchettri5360 Ай бұрын
ऐउटा बाटो बिरायको मान्छे लाई टिकट दियर सहि trac मा ल्याउनु लाई नै रास्वपाको जित मानिन्छ । र नेपालीहरूको पनि
@thamrai8368
@thamrai8368 Ай бұрын
देश बिकास को मोडल change गरने हो भने तुरुनतै नेपाली जनताहरु हकॅ साम्पाङृ को भिजनमा हिड्नु पछॅ
@sunilkc5803
@sunilkc5803 Ай бұрын
Hora?🤔vanesi tyo aafulaai kirati vanne saansad haru le gaddari garekai hun? Yedi yo kura satya ho vane 2-4 paisa ko lov ma aafno pahichaan sanskriti bechne testa deshdrohi vrastachari ra testa dalaal haru laai supporr garne ta dalaal vaatmaara sabai kirati haru ko mukh ma thukxu ma....aaaaakkkkktttthhhhuuuu😛😁😂.
@SujanRaigai
@SujanRaigai Ай бұрын
Namste lahanu sir
@lalrawat817
@lalrawat817 Ай бұрын
यो अडियो को आवाज छानबिन गरेर कारबाही होस
@jmahadevshah4231
@jmahadevshah4231 Ай бұрын
लहानू जी भाले कहिले खाने ह ???
@dineshkharel1785
@dineshkharel1785 Ай бұрын
Good 🙏🙏👍👍👍👍
@chandagautam2915
@chandagautam2915 Ай бұрын
excellent awareness analysis lahanu sir🙏🙏
@manbahadurlimbu4163
@manbahadurlimbu4163 Ай бұрын
लामा जि ❤इलाम आब सुदृयेन हजुर्ले मिठो कुरो हरु राखनु भो नेता होइना हामि जन्त्ता उस्तो हो ! रैछ आज म्त्रा मैले बुझे उमेर मा kp oli र नुबरिहो तेरथुमा सङैखेली हिड्थ्येउ😂😜हजुर लै सलम छ 💅🙏
@SujanRaigai
@SujanRaigai 4 күн бұрын
नमस्ते सर
@Aashik1001
@Aashik1001 Ай бұрын
Right 👍👍👍👍👍
@user-dc1fn7oz8e
@user-dc1fn7oz8e 28 күн бұрын
अजकालको जमना मा सबै ब्यक्ति एकै हो भननेत हैन जातिवाद ल्याएर द्वन्द्व ल्याउन खोज्ने जाठाले भोट जित्छत राजनीति मा हैन जातवादको कुरा गर्नेले समाजमा पनि राम्रो हुन साक्दैन
@prakashbg9808
@prakashbg9808 Ай бұрын
नेपालमा गफ मात्रै गर्ने नेता हुन्छन् तपाईँ पनि त्यस्तै पर्नुहुन्छ कि क्या हो
@VijayKumar-hr6if
@VijayKumar-hr6if Ай бұрын
Sahi kura bolnu bha ch sir❤
@tilichotv4155
@tilichotv4155 Ай бұрын
जस्ले चुनाब जितेपनि प्रचनमडलाई बुझाउने हो😅😅😅
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm Ай бұрын
चोक चोकमा हामी बिक्यौं डलरमा नेता बिक्छन। बाँकी जाँड मासु अनि दुई चार नोटमा बिक्छन।........
@jpmgr168
@jpmgr168 Ай бұрын
right your point of view .
@user-cm1xn8bg5u
@user-cm1xn8bg5u Ай бұрын
💯 right
@jbmagar9716
@jbmagar9716 Ай бұрын
Xinik ko paisalai paxayako ho future paxayako xain
@rampandey613
@rampandey613 Ай бұрын
फटाहा हरु पहिचान र जातियताकाे कुरा गर्न छाडि दिउँ।पहिचान नेपाली नागरिक्ता हाे।अनि लगाैटी भित्रकाे लिङ्ग हाे।अब उपरान्त जातियताकाे कुरा गरि गृय युद्ध गराउन खाेज्ने पागलहरुलाई देस निकाला गर्न जरुरि छ।
@narendralimbu9973
@narendralimbu9973 Ай бұрын
यो बिस्लेखन गर्नेहरु पनि कस्तो हो सिधै भने हुन्छ नि माउबादिको ५००० भोटले गर्दा जितेको हो सुहाङ्गले हैन भने डम्बरले जित्ने थियो ।
@NANCY-td7ko6fr1t
@NANCY-td7ko6fr1t Ай бұрын
Lahanu Chaudhary ko tarka rakhne saili Malai ekdamai mann parcha kina ho kunni suni rakham jasto huncha kada opinion ..uslai rajniti ma ko k ho kasto ho sapai thah huncha 🙏🇳🇵💝
@manojchhetri8773
@manojchhetri8773 Ай бұрын
राम्रो लाग्थ्यो तर अब देख्दा रिस उठन थाल्यो जहिले पनि आक्रमक अभिव्यक्ति दिएको छ तर गर्ने केही होइन कुरा सुन्दा राम्रो लागेर मात्र हुदैन कुरा भन्दा पनि काम हुनु पर्छ सबैको बरेमा थाहा छ मैले चाहे भने सबैलाइ सबैको प्रमाण भनिदिन सक्छु भन्ने मान्छे ले अन्तर्वार्ता मा मात्रै बोलेर बोली पूरा हुन्छ?तिमी पनि कुर्सी कै आशा मा छौ नपाएर भुकिराछौ पाएउ भने कस्तो हुनेछौ तिम्रो कार्य र भविस्य अहिले नै झल्किराछ
@shyamgurung9046
@shyamgurung9046 Ай бұрын
Je hos yo auta sudhrane mauka ho RSP lai baru swatantra ra ghanti milnu parni ki harka ko ki rabi ko 1 jana hunu parni je hos gahnti ko umerdar tik vaena ❤
@magardolkha8843
@magardolkha8843 Ай бұрын
100/100%Creat
@karnaRai-ur1gd
@karnaRai-ur1gd Ай бұрын
Special points
@ashokrai2864
@ashokrai2864 Ай бұрын
अन्तर्वार्ता भएको बेला मेसिन चलाएर डिस्टर्ब गर्ने यो कालिदासको विर्यलाई तुरुन्तै वाहिर गल्हत्त्याएर निकाल्नु पर्‍यो।
@purnahang-kg3eo
@purnahang-kg3eo Ай бұрын
Sahi bhannu bho hajur le
@user-nd8qy5bz2m
@user-nd8qy5bz2m Ай бұрын
Raja aunai parxa pratxya chunab hunai parxa.rabi Le Pani kei garna sakdainan
@user-cw1oh6ud6d
@user-cw1oh6ud6d Ай бұрын
Right bro u
@faktanglungrock6951
@faktanglungrock6951 Ай бұрын
Good job ❤❤❤❤❤
@kanchitamang3941
@kanchitamang3941 Ай бұрын
dharma birodi rabi ko pati harekoi ramro
@GomaKhadka-mt6rp
@GomaKhadka-mt6rp Ай бұрын
🙏🙏🙏🙏👌❤️💓💕💜❣️
@user-kl9xx1vc2k
@user-kl9xx1vc2k Ай бұрын
Lahanu daai kataa haraunu vo
@khadakmagar5262
@khadakmagar5262 Ай бұрын
१, रबिले मंदिर को घँटि लिएर चुनाव लड्डा भोट आउछ त हिन्दु बाहेक ? २, रविले ७९ साम्सदी चुनावभन्ढा पैला के बोलेको थियोर साम्सद जिटेपछि के बोलेको छ जन्ता लाटोछन ? ३, भित्र भित्र हिन्दु राजा बादी संघियता र पहिछान को बिरोढ बाहेर सपोड करेसी !
@ashokrai2864
@ashokrai2864 Ай бұрын
यो संवाद भएको बेला मेसिन चलाएर डिस्टर्ब गर्ने कुन गोरु हो ? यो र हल्ला गर्ने बच्चालाई वाहिर लैजाउ।
@ramprasadram9784
@ramprasadram9784 Ай бұрын
नातकमा जोकर चाहिन्छ ,जोकर नै नातकको मुल सन्देश दिन्छ अरु पात्र खाली बकवास , नाटक देख्ने महानुभव सबै बुझेकै कुरा हो । र यो सत्य पनि हो कि म गलत भने र लेखे ।
@sherjangkc6349
@sherjangkc6349 Ай бұрын
हर्के त रास्ट्र को भारस हो भेडो गुइठे अर्थ न बर्थ को
@prakashthapa2131
@prakashthapa2131 Ай бұрын
कर्ण थापा बाजुराका हुन लाहानु जि थाहा नपाइ नबोलौन
@PurusottamBasnet
@PurusottamBasnet Ай бұрын
Kag lai bel pako harsa na bismat lahanu ji desh tat parisako
@-gx4jr333
@-gx4jr333 Ай бұрын
३०/४० बर्षदेखी घन्टी र मुढाले बिगारेको ईलाम अब एमाले र काङ्ग्रेस मिलेर सिङ्गापुर बनाउने भए!अब ईलामेलीहरुको सुखको दिन आउने भो!!🤣🤣
@rajkumarshrestha65
@rajkumarshrestha65 Ай бұрын
q
@sabinxettri4651
@sabinxettri4651 Ай бұрын
Yeti samanya kurani bujhenan ilamka veda le
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@santabasnet9993
@santabasnet9993 Ай бұрын
होइन मैले न बुझेको यो डुकु लन्ठु के गर्छ अरु को मात्र कुरा काट्दै हिड्ने होकि आफू पनि केही गर्छ अरुको बारेमा त खुब खोक्छत
@SthirBahani
@SthirBahani Ай бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यकाे समय आज मिति: नयाँ १ साल/ १२ महिना वैशाख/१८ गते दुई बार आईतवार। हे रवि लामिछाने त स्वतन्त्र पार्टी हाेस कि?माओवादी हाेस? त गृहमन्त्रालय जादा मध्य रातमा गईस नि! तेरो सुरक्षा कर्मि थियोे तेरो अगाडि पछाडि पत्रकार थियोे।राति ढाेका फाेर्दा पत्रकारले तलाई चाेर भन्यो कि गृहमन्त्री भन्यो? यदि गृहमन्त्री हाे भने कानुन सहमत विहानकाे १० देखि ५ बजे भित्र गृहमन्त्रालय जानू पर्छ।त चाेर झै किन गईस ?कानुन किन मानेनस तैंले ? कानुनले तलाई मध्यरातमा अफिस जा भनेको छ? त गृहमन्त्री भएपछि बिहान दिउँसो जान हुदैन? तेराे बा प्रचण्ड ले राति बैंक फाेर्ने राति मिटिङ्ग बसेर मान्छे मार्ने त्यहि कुरा तैंले सिकेको हाेस? प्रचण्ड पछिको ठुलो चाेर त रवि लामिछाने हाेस्।अब राति मिटिङ्ग राख्ने गृहमन्त्रालय फाेर्ने र फाेरेर भित्र पसिस् भने खबरदार! के त चाेर हाेस राति ढाेका फाेर्ने ? हैन भनी किन फाेरिस ढाेका ? हाे भने तेरो बा काे गृहमन्त्रालय हाे?ऐ चाेर पत्रकार राति गृहमन्त्रीले ढाेका फाेरेकाे तैंले देखिनस? साेझाे संजनले त पादेकाे थुकेकाे पनि लेख्छस्।गृहमन्त्री रवि लामिछानेले गृहमन्त्रालय फाेरेकाे देखिनस? कानुन नमान्ने व्यक्ति स्वतन्त्र भन्ने ठाउँमा पार्टी स्वतन्त्र बनाउने नागरिकता दुई वटा लिने,८४ मा मन्त्री हुन्छु भन्ने ८० मा मन्त्री हुने त,त अचम्मको जादुवाला चाेर रैछस् नि! मिटर व्याजिहरु लाई दुख दिने त र प्रचण्ड हाेस।गृहमन्त्री भएर न्याय दिन्छु भन्ने पनि तै हाेस।तेरो याे दाेहाेराे चलखेल ले गर्दा परमेश्वरकाे पुत्र बाईजन अर्लि ले हुकुम गर्छु। तुरुन्तै भष्म हाेस।
@ramrai4940
@ramrai4940 Ай бұрын
बधाई छ इलाम २ का बिजेता ने.क.पा एमाले को नया नियुक्त नेता ज्यु लाई! जे होस के.पी ओली को एउटा नयाँ धोती भएर रुपमा उधाउनु भयो तर के.पी ले जुनै बेला पनी धोती फेर्नु सक्छ होसियार! जस्तै गंगा चौधरी , भीम रावल, अन्य धेरै छन केपि ओलिको धुपौरे नबनेको कारण को पार्टी बाट निस्कासन भएको?
@sunilkc5803
@sunilkc5803 Ай бұрын
Hora?🤔vanesi tyo aafulaai kirati vanne saansad haru le gaddari garekai hun? Yedi yo kura satya ho vane 2-4 paisa ko lov ma aafno pahichaan sanskriti bechne testa deshdrohi vrastachari ra testa dalaal haru laai supporr garne ta dalaal vaatmaara sabai kirati haru ko mukh ma thukxu ma....aaaaakkkkktttthhhhuuuu😛😁😂.
@NabinShrestha-qm7lc
@NabinShrestha-qm7lc Ай бұрын
❤❤❤🙏🙏🙏🙏🌄🌄🌄🌄🙏🙏🙏♥️♥️♥️
@tilichotv4155
@tilichotv4155 Ай бұрын
pressure high ..marxa aafai😅😅😅
@PhuNlIbAnu1newAng
@PhuNlIbAnu1newAng Ай бұрын
बालेन् आर्य नस्ल को हैन हो उनी तेली मल्ल हुन।
@bhimbhandari9920
@bhimbhandari9920 Ай бұрын
Jitnu tulo kura hiona desh Vikash hunu poro😮
@MohanChand-hd5nb
@MohanChand-hd5nb Ай бұрын
Hahaha you tube challenge garera ghanto garxas lahanu g timro jindagi yastai gayu.17 Hajar marera k payau
@NabinShrestha-qm7lc
@NabinShrestha-qm7lc Ай бұрын
❤❤❤❤😢😢🙏🙏🙏🌄🌄🌄💜💜💜💜💜🙏🙏♥️♥️♥️♥️
@prashantofficial6222
@prashantofficial6222 Ай бұрын
Mugi media caption lekhney tarika vaynw chikney key ko xitoo Herwa ho feri😂
@KkxkkxkKyxuuux
@KkxkkxkKyxuuux Ай бұрын
खुस्केट कुरागर्छ अराजक बिचारलाइ प्रसय नदिउ देश बन्छ बनाउनु पर्छ अब
@sagarchand2252
@sagarchand2252 Ай бұрын
20 Yrs bata k baneko x uso vaya
@tulsigurung2380
@tulsigurung2380 Ай бұрын
Kam xaina jo aaye ni,
@bikramgurung9463
@bikramgurung9463 Ай бұрын
Kc ra tharu ko patrakar po raicha
@PremLimbu-bt4ts
@PremLimbu-bt4ts 28 күн бұрын
😂
@chandragurung8309
@chandragurung8309 26 күн бұрын
Bahun ra xetri harule marera jane vaye pani mulbashiko umerduwar lai vote gardaina
@tilichotv4155
@tilichotv4155 Ай бұрын
यो चिक्लेलाइ जहाँ भेट्छ।जल्ले भेट्छ।यमलोक पुर्यसउने।को हुरो भएर आउछ।पुरषकार भारि😅😅😅
@PhuNlIbAnu1newAng
@PhuNlIbAnu1newAng Ай бұрын
के भन्छ? तिमी चाहिँ कस्तो मान्छे हो पार्टीको मान्छे हो भने तिमीलाई पो मर्ने गरी ठोक्ने कानुन बन्छ अब त।।
@PhuNlIbAnu1newAng
@PhuNlIbAnu1newAng Ай бұрын
😁😁😁😁
@user-yi7tj6kx9n
@user-yi7tj6kx9n Ай бұрын
Yo pagal lai too pakrau gar sarkar
@royalsmoker6058
@royalsmoker6058 Ай бұрын
Alu manxe
@roshansunar4364
@roshansunar4364 Ай бұрын
Suhang nemwang jindabad 🇳🇵🌄👏👏👏👏👏👏✊👏👏👏ilameli janata 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sherkumarlimbu7604
@sherkumarlimbu7604 Ай бұрын
Mulbsi haruko bhasa lipi pahichan sakhapnauneda Arya Bahunko daine hata ilamelibo Raxa bhatmasuma bikeko ilamko limbu haru
@sunilkc5803
@sunilkc5803 Ай бұрын
Hora?🤔vanesi tyo aafulaai kirati vanne saansad haru le gaddari garekai hun? Yedi yo kura satya ho vane 2-4 paisa ko lov ma aafno pahichaan sanskriti bechne testa deshdrohi vrastachari ra testa dalaal haru laai supporr garne ta dalaal vaatmaara sabai kirati haru ko mukh ma thukxu ma....aaaaakkkkktttthhhhuuuu😛😁😂.
@user-xz8ps2xv9w
@user-xz8ps2xv9w Ай бұрын
यो पनि माओवादी हो yesle पैसा khaan पयेन त्येसैले यो भुकी राछ
@PhuNlIbAnu1newAng
@PhuNlIbAnu1newAng Ай бұрын
तिम्ले देऊ न त आरोप लाउनु भन्दा पनि। बचे खुचेको मलाई देऊ अनि तिमी कमाउन यूके जाऊ ल।
@bjaymukhia8225
@bjaymukhia8225 Ай бұрын
लाहानु खाते पनि कत्तिन बिश्लेसक भैखादो जाठो जस्लाई राजनीति कोपरिभाशा थाछैन
@magarlafa5657
@magarlafa5657 Ай бұрын
यो मुजी पनि 1 नम्बर को हावा हो 😄
@SureshTamang-od4hv
@SureshTamang-od4hv Ай бұрын
भन्नेकाे मतलब इलामको लिम्बू हरु राजनिती चेतना छैन रहेछ इलामको जनतालाई राजनिती चेतना भएको भए पुरानो पार्टी हरुलाई भाेट नदिएर पहिचानवादी मुढामा भाेट हाल्नु पर्थ्याे बाउ बाजेदेखि नातिपनातिसम्म एउटै एमालेमा भाेट हालेपछि इलाममा त अष्ट्रेलिया अमेरिक जापान चाइनामा जस्तै विकास भयो हाेला
@user-bp2tz6np8y
@user-bp2tz6np8y Ай бұрын
Thukka ghu
ДЕНЬ РОЖДЕНИЯ БАБУШКИ #shorts
00:19
Паша Осадчий
Рет қаралды 3 МЛН
I Need Your Help..
00:33
Stokes Twins
Рет қаралды 109 МЛН
格斗裁判暴力执法!#fighting #shorts
00:15
武林之巅
Рет қаралды 78 МЛН
Birseko Maya 2 Suman Limbu Niranta Nembang 4K
25:03
Limbu Culture
Рет қаралды 38 М.
ДЕНЬ РОЖДЕНИЯ БАБУШКИ #shorts
00:19
Паша Осадчий
Рет қаралды 3 МЛН