झलकमानको झल्को मेटाउने सन्दिप चेपाङको आवाजले कस्को मन नजित्ला । सबैले सेयर गरौ । Sandip Chepang_Mina

  Рет қаралды 156,801

Indreni.Com

Indreni.Com

6 күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SandipChepang_MinaBudhathoki #LiveDihori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 421
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 5 күн бұрын
सन्दिप बाबुको स्वरमा साँच्चिकै जादु रहेछ , उज्ज्वल भबिस्यको कामना गर्दछु , यो भेट जुटाइदिने इन्द्रेणीलाई सलाम ठोक्छु , जय इन्द्रेणी ❤️🙏
@pralhadwagle3342
@pralhadwagle3342 5 күн бұрын
yeti utkrista git ta indreni ma kasaile gayeko chhaina hai malai aashadhai man paryo
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 4 күн бұрын
@@pralhadwagle3342 हजुर हो उत्कृष्ट नै मान्नुपर्छ ,
@bhimtamu4
@bhimtamu4 5 күн бұрын
सारै मीठो आवाज भाई को आउदो दिन हरु मा पनि तपाई को गित सुन्न पाउ धन्यवाद
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 5 күн бұрын
सन्दिप भाइको स्वर धेरै राम्रो छ भबिस्य उज्ज्वल छ हार्दिक शुभकामना भाइलाई
@Kamalcreation
@Kamalcreation 5 күн бұрын
सन्दिप भाइको स्वर अतिनै मीठो छ उज्ज्वल भविस्य छ हार्दिक शुभकामना । इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद ।
@jagatkhatri240
@jagatkhatri240 3 күн бұрын
झलकमान गन्दर्भको गित धेरैको मुखबाट सुनियो तर यत्तिको मिठो कसले गायको थियन ..! ❤❤
@chandrakumal6483
@chandrakumal6483 2 күн бұрын
सायद यो गित 2054/2055 मा मैले रेडियो नेपालबाट सुनेको निकै मार्मिक र मीठो आवाज
@phidimmanojbanskota3436
@phidimmanojbanskota3436 3 күн бұрын
सन्दिप चेपाङ जी हजुरको स्वरको जति तारिफ गरे पनि त्यो कमै हुन्छ। तपाईंको स्वर विश्व को कुना कुनामा गुञ्जायमान रहोस् । हजुरलाई प्रगतिको धेरै धेरै शुभकामना छ।
@devthapa7601
@devthapa7601 3 күн бұрын
भाइको स्वर र शब्द अति मिठो छ ।भाइलाइ उज्जवल भविस्यको शुभकामना।
@dbmanav
@dbmanav Күн бұрын
सन्दिप को स्वरले देश खान्छ।best of luck सन्दिप चेपाङ भाई।
@indrahitang
@indrahitang 2 күн бұрын
वाह भाइ सन्दीप क्या जादु छ हजुर को स्वरमा साच्चै मलाइ त यो गीत सुन्दा झलकमान गन्धर्व ज्यु ले गाएको आभास भयो really good voice i salute you bhai jay nepal 🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵💐💐💐
@Defender-du7gr
@Defender-du7gr 5 күн бұрын
भाई को स्वर सुपर ❤मिना जी संग को दोहोरी पनी झक्कास उत्कृष्ट मनोरञ्जन भयो 🥰🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ ❤🙏❤🙏❤🙏❤🙏❤।
@bikesh-yawalimbu12
@bikesh-yawalimbu12 3 күн бұрын
first time कोइ भिडियो मा कमेन्ट गर्दै छु सन्दीप जि को आवज साचिकै जदुमय छ all the best 😢
@krishnasubedi7052
@krishnasubedi7052 3 күн бұрын
आहा आहा आहा यस्तो मौलिक वाज र मौलिकताको खडेरी परिरहेको अबस्थामा यो सन्दिप भाइको आवाज ले मन नै बहलाइदियो आँसु खसेको पत्तै पाइन म सङ्गा यो स्वर को बयान गर्ने कुनै शब्द भेटिन सरि भाइ❤❤
@shivalamichhane2542
@shivalamichhane2542 5 күн бұрын
सन्दीप भाईको गला र कला लाई उच्च सम्मान । साह्रै राम्रो लाग्यो
@user-bw3sl9dq8m
@user-bw3sl9dq8m 2 күн бұрын
इन्द्रेनिमा आज सम्म यस्तो स्वर भएको मान्छे देखेको थिन माने भाईलाई भाईको उज्जल भबिश्यको शुभकामना।
@kamalabhandari751
@kamalabhandari751 Күн бұрын
सारै मीठो स्वर को धनी हुनुहुदो रहेछ बाबु धेरै अगाडि बढ्नुहोला शुभ कामना 🌺🌺
@nokhiramoli3665
@nokhiramoli3665 5 күн бұрын
बधाई छ गायक शन्दिप चेपाङ्ग भाई र लाेग प्रिय गायिका मिना बुडाथाेकि लाई उत्रर , उत्रर प्रर्गतिकाे लागि शुभ: कामना छ।भाई काे शब्द र स्वर ले धेरै काे मन जितेको महसुस् गरेय मैले ।कुबेत बाट
@fzre5di300
@fzre5di300 5 күн бұрын
भाई को आवज मा साच्चै जादु छ ❤❤❤
@haribista4825
@haribista4825 5 күн бұрын
सन्दिप भाईको आवाज धेरै धेरै राम्रो लाग्यो ❤❤❤❤❤🎉🎉🎉🎉
@Prettymagar6624
@Prettymagar6624 3 күн бұрын
कती जादुमय स्वर सन्दिप भाई अनि मिना दीज्जु ❤❤❤ हजुरहरू लाई मन् भित्र देखिनै शुभकामना भाई अझै अगी बढ्नु होला अनि हजुर को भाई लाई शीघ्र स्वास्थ्य लाभ को कामना भाई 🙏🙏🙏❤️❤️❤️❤️❤️सबै लाई इन्द्रेणी सांस्कृतिक टीम लाई सुभ कामना 🙏🙏🙏🙏
@dilipthapamagr
@dilipthapamagr 2 күн бұрын
आदरणीय झलकमान ज्यु को याद दिलायो भाइ उज्ज्वल भबिस्यको कामना
@binodtiwari4011
@binodtiwari4011 5 күн бұрын
सन्दीप को स्वर सारै राम्रो रहेछ, सधैं उन्नति प्रगती को कामना।।
@universal1772
@universal1772 4 күн бұрын
सन्दिप sir स्वरमा साँच्चिकै जादु रहेछ , उज्ज्वल भबिस्यको कामना गर्दछु , यो भेट जुटाइदिने इन्द्रेणीलाई सलाम ठोक्छु , जय इन्द्रेणी
@naranaryal5124
@naranaryal5124 5 күн бұрын
यो गीत नीकै भावुक छ सम्मान झलक मान गर्नधवर हार्दिक श्रदान्जली अर्पण गर्दछु सलाम छ भाइ लाई जय इन्द्रेणी ❤🙏❤️🇳🇵
@yakshahi2413
@yakshahi2413 5 күн бұрын
यतीमिठ सोर छ भाईको ठाउ दिनापरो किस्ना भाई🙏🙏🙏🙏
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 күн бұрын
हो सचिकै झल्कमान गन्द्रबको जस्तै रहिछ स्वर❤जय देस जय इन्द्रेणी
@sabitra917
@sabitra917 2 күн бұрын
सार्है मिठो स्वर भाइ को उज्ज्वल भबिस्यको कामना❤❤हजुर को भाइ को स्वास्थ्य लाभ को कामना
@padamshrestha8976
@padamshrestha8976 Күн бұрын
धेरै दिन पछि मिना बुने सोर सुन्न पाइयो दुबै भाइ बहिनी को प्रतिस्पर्धा राम्रो छ
@khadkabk9712
@khadkabk9712 4 күн бұрын
पैलो लाइभमा यत्तिको गाउन सक्नी भाइको आट्लाइ मान्नै पर्छ। झलक मानको गित आजासम्मा यति राम्रो त कसैले गाएका थिएनन पैलो पटक सुने। best of luck bhai❤. नया भाइ बैनिहरुसङ्ग गाउना धेरै अपठ्यारो हुन्छ र पनि राम्रो साथ दिनुहुने बैनी मिनालाइ पनि धन्यवाद छ। र लुकेको कलालाइ जनता सामु ल्याउने हाम्रो कृष्ण दाइलाइ सम्मान सहित सम्पुर्ण इन्द्रेणी परिवार लाई धेरै धन्यवाद ❤
@RabinDutrajofficial
@RabinDutrajofficial Күн бұрын
यो गीत यसरी न्याय गरेर गायको अहिले सम्म कसैले देखेको थिएन ।सन्दीप चेपाङको आवाज संची नै स्व. आदरणीय झलकमान गन्धर्व ज्युको जस्तै लाग्यो आहा
@diwasdada8443
@diwasdada8443 4 күн бұрын
@सन्दिप_चेपाङ दाई धेरै खुशी लाग्यो, यसरी नै अघि बढ्दै जानु है, धेरै धेरै बधाई छ ❤🎉🎉🎉🎉❤❤❤❤
@jalekoman-ol8qi
@jalekoman-ol8qi 5 күн бұрын
मलाई त झलक मान गर्न्धब ज्यु ले गाय झै लाग्यो हार्दिक बधाई ❤❤get well soon
@AnandSharma-ch4so
@AnandSharma-ch4so 3 күн бұрын
हाे साच्चै झलक मान गन्दर्भ काे सेम साेर युगले फेरि अर्को झलकमान जन्माएको रहेछ शुभकामना छ भाइलाई जय देश जय नेपाल हामी पर्देशिलाइ मुटुभन्दा प्याराे मेराे देश
@tejrajacharya6877
@tejrajacharya6877 5 күн бұрын
भाई को स्वर अति नै राम्रो छ अब अगाडि बढ्नु शुभकामना
@binimayalungeli7980
@binimayalungeli7980 3 күн бұрын
यो भाई लाई आबा एक चोती संजिता चेपाङ संग नि गाउना लउनु परे बधाई छ भाई लाई एती मिठो गित गाउनु भायो चेपाङ हारु आहिले धेरै पछडी परेको छ आबा गित मर्फत धेरै माथि जानु पर्छ
@krishnabk655
@krishnabk655 3 күн бұрын
कति मिठाे स्वर भाईकाे।भाइ तिम्राे उज्जव भबिष्यकाे कामना गर्दछु।
@user-yn5yu2eh1t
@user-yn5yu2eh1t Күн бұрын
साह्रै मीठाे आवाज भाईकाे आउदाे दिनहरुमा पनी हजुरकाे गित सुन्न पाम भाई धन्यबाद
@rajendradhami5481
@rajendradhami5481 5 күн бұрын
आहा यो भाइको आवाज लाइ चाइ मान्नै पर्छ।सल्युट गर्न चाहान्छु यो भाइ को गला कला मिठो आवाज लाइ
@RegBista-jq8dj
@RegBista-jq8dj 3 күн бұрын
Aaha mitho xa vai Dohori❤❤ra voice jhan wow xa sandip chepang vai👌👌❤️❤️🎉🎉
@pritamregmi940
@pritamregmi940 2 күн бұрын
जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज दामि नयाँ प्रतिभा।🎉❤❤❤🎉
@MaheshKumar-ei5zf
@MaheshKumar-ei5zf 5 сағат бұрын
सन्दिप भाई धेरै राम्रो स्वर छ।र तिमीलाई छिटै सन्चो होस।
@DipakKunwar-qy4jt
@DipakKunwar-qy4jt 4 күн бұрын
आँसु नै आयो भाइको गित सुनेर उज्ज्वल भबिस्य को कामना 😊😊😊😊😊😊
@Shantirana.vlog4
@Shantirana.vlog4 Күн бұрын
सारै मीठो स्वर भाइ को उज्ज्वल भबिस्य को धेरै धेरै सुभाकाना भाई
@leo-dtm.8960
@leo-dtm.8960 5 күн бұрын
अहिलेसम्मकै जादुमयी आवाज वाह चेपाङ भाइ स्वर्गीय झलकमान गन्दर्भ लाई सम्झिएँ बेस्सरी 💛
@user-st2rd4pw9o
@user-st2rd4pw9o 3 күн бұрын
सन्दिप भाई नादानपन भै गाएको अनि सोधाई र मिना जी को जवाब राम्रो लाग्यो समग्र मा सारै राम्रो लाग्यो शुभकामना छ । जय ईन्द्रेणी ,,,,,,,
@nareshthapa14
@nareshthapa14 5 күн бұрын
व्हाइ सन्फिप नेपाल खानु पर्छ बबाल बबाल बधाइ भाइ यो चेपाङ्ग जात मा फेरि भाइ को आगमन भौओ स्स्न्जिता बैनी पछि खुसी छम भाइ अब छोड्नु हुन्न ल बधाइ भाइ🎉🎉🎉
@hariacharya6034
@hariacharya6034 5 күн бұрын
जय जय इन्देणी ल आयो नयाँ दोहोरी आज को अब हेरिन्छ एक छिन तपाईं हरुलाइ पनि फुर्सद भए हेर्दै गर्नु होला
@manbahadurbudha5503
@manbahadurbudha5503 3 күн бұрын
सन्दिप भाईकाे स्वर दामी दामि वाहा क्या सुनम सुनम लाग्याे उत्तराेतर प्रगतीकाे शुभ कामना भाई
@hembahadurthapa3646
@hembahadurthapa3646 5 күн бұрын
धेरै मिठो कला भयको मान्छे सन्दिप चेपाङ उहाको भाइलाइ सीघ्र स्वास्थ्य लाभको कामना 🙏
@user-ii9fv5dj7h
@user-ii9fv5dj7h 3 күн бұрын
शन्दिप भाइ को सोर कत्ति मीठो सुनी रहु जस्तो मैले त ६चोटि दोहोर्‍याए र सुने बधाई तथा शुभकामना उत्तर उत्तर प्रगती को कामाना❤❤❤
@laxmikhadka1260
@laxmikhadka1260 5 күн бұрын
बाबु ले गायको गाना। बहुतै। दामि लाग्छ यो नै। यति नै यो गाना हरूयो
@santaBik-yz4qu
@santaBik-yz4qu 5 күн бұрын
ईन्द्रेनिमा राम्रो गित पाेईलाे चाेटि सुन्न पाईयाे सन्दिप भाईकाे मुख बाट अागमि दिन्काे शुभकामना
@user-wn7ld1ut6p
@user-wn7ld1ut6p Күн бұрын
यति मिठो स्वार छकि मनै लोभ्याउने हार्दिक बधाई सुभकामना
@atmgrg
@atmgrg 2 күн бұрын
आहा कति मिठो स्वर अग्रिम सुभकामना भाइ👏🎉💐
@reshammagar5746
@reshammagar5746 3 күн бұрын
शरीर नै जिरिङ्ग भयो सन्दिप काे स्वर सुनेर धेरै राम्रो छ उज्वल भविष्य को सुभ कामना भाइ
@manish19969
@manish19969 4 күн бұрын
एक युगमा एक झलकमान गन्धर्व जन्मिन्छ यो युगको झलकमान जन्मिसके सन्दिप ।❤
@keshabchhetri5280
@keshabchhetri5280 2 күн бұрын
Wao beautiful singer Sandeep chepang Bhai Saraswati ko bass bhayeko yo bhai ko aawaj god bless you brother
@roshanghimire388
@roshanghimire388 3 күн бұрын
छोरा मान्छे हुम तर पनि आँसु नै आयो यो इस्केल यो हाइ लो मिलायर गाउने सोर्गिय झलक मान को सेम सेम यतिको गाउने होहि आउँछ जस्तो लाग्देइन ❤❤❤ बदात छ चेपाङ सर लाई यस्तेइ गाउदेइ अगि बड्नु होला हाम्रो साथ सपोट छ सदेइ भरी लाई हजुर लाई ( i ❤ love you😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
@SuryamanPrajs
@SuryamanPrajs 3 күн бұрын
भाईको कला प्रस्तुती लाइ सम्मा छ प्रगती होस शुभकामना छ
@RamRam-sc5wr
@RamRam-sc5wr 5 күн бұрын
चितवने भाई काे आवज सारै राम्रो छ कडा दाेहाेरी शुभकामना छ।
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 5 күн бұрын
दुबै जना काे शब्द चयन उत्तम छन सवाल जबाफ सहि रुप मा गए काेछ ,दुबैलाई शुभकामना
@susilagyawali7643
@susilagyawali7643 4 күн бұрын
सन्दिप बाबुको सोर सारै रोम्रो रैछ उज्जल भबिस्सेको सुभ कामना
@pyuthaniking4068
@pyuthaniking4068 2 күн бұрын
झलकमान गन्धर्ब को त्यो गीतलाई यति सम्मको न्याय दिएर गाउन सक्ने पहिलो पटक सुन्दै छु वा वा भाइ उज्वल भविष्यको कामना प्रगति होस्
@realfoolsnepal01
@realfoolsnepal01 2 күн бұрын
यति मिठो स्वर सन्दीप लाई मनै देखि स्यालुट छ ❤
@KulMuktan
@KulMuktan 3 күн бұрын
अाज झलकमान गन्धर्वकाे जस्तै स्वर रहेछ भाइकाे तेसैले धेरै पछि इन्द्रेणी हेरियाे म मात्र हैनरहेछ धेरैले छाेडेछ इन्द्रेणी हेर्नलाइ शुभकामना उज्ज्वल भबिस्यकाे
@dhanjitgm
@dhanjitgm 5 күн бұрын
इन्द्रेणी को जयहोस
@sangyelodromgr4033
@sangyelodromgr4033 4 күн бұрын
स्वर्गीय गायक #झलकमान_गन्धर्व ज्यूको गीतमा संयोजन प्रत्येक सब्द सब्दलाई न्याय दिएर गाउन सक्षम नवप्रतिभावान चितवनका गायक भाइ #सन्दिप_चेपाङ र प्रतक्ष लोक दोहोरीकि रानीका रुपले प्रतिष्ठित गायिका #मिना_बुढाथोकी बहिनीको दोहोरीले असाध्यै रमाइलो संगै, मनोरञ्जनात्मक अनुभुती भयौं हामी लोक तथा दोहोरी गीत संगीत पारखी श्रोता दर्शक दिर्घको अनेकौं शुभेच्छा एवं शुभकामना व्यक्त गर्दछु ।
@nareshbhandari1428
@nareshbhandari1428 5 күн бұрын
इन्द्रेणी छ र पो यी यस्ता प्रतिभाले आफ्नो कला देखाउन पाएको छ्न .. जय इन्द्रेणी जय कृष्ण कडेल र सम्पुर्ण टिम ❤❤🎉🎉❤❤
@kajimanthapa5034
@kajimanthapa5034 5 күн бұрын
चेपाङ भाईको स्वर त दामी लाग्यो।
@loksubedi2326
@loksubedi2326 4 күн бұрын
राम्रो कला ले स्थान पाउनु पर्छ शुभकामना भाइ ।।
@pradeepmagar9416
@pradeepmagar9416 5 күн бұрын
भाईलाई यतै राखेर indrani team ले support गरिदिए राम्रो हुने थियो।
@keshabkunwar9465
@keshabkunwar9465 5 күн бұрын
अर्को झलकमान को जन्म भएछ ❤️🙏स्वर 😥❤️
@umeshkhatri7647
@umeshkhatri7647 3 күн бұрын
सार्है राम्रो आवाज सन्दिप चेपाङ को साच्चै राम्रो लाग्यो?
@puskalsharma293
@puskalsharma293 16 сағат бұрын
एकल गित ले मनै राेयाे बधाई छ सन्दिप सर😢😢😢😢😢
@rajansunar3884
@rajansunar3884 Күн бұрын
सन्दिप को स्वर र पर्तिभा को लागि मैले कै जज् गर्न सुहाउदैन है साथिहरु धेरै धेरै पर्गति को शुभकामना सन्दिप जि लाई❤
@bibeksilwal4231
@bibeksilwal4231 3 күн бұрын
साङगितिक उज्वल भबिष्यको कामना सनदीप भाई
@user-ur4qm4vy4k
@user-ur4qm4vy4k 5 күн бұрын
ईन्द्रेणी परिवारलाई हार्दिक हार्दिक नमन चेपाङ भईलाई उज्जल भबिस्यकाे सुभकामना मिनादिदीसंग गित गाऊदा अल्लि कता कता गएजस्ताे लाग्याे मेलनखाएकाे हाेकि
@juddhadasaudi5357
@juddhadasaudi5357 4 күн бұрын
हाम्रो गायक झलकमान गन्दरब दाईको अावाज सेमछ भाइ उज्ल भबिस्यको सुभकामना भाई
@user-dz5cn4wd4c
@user-dz5cn4wd4c 5 күн бұрын
राम्राे गाएकाे मान्नुपर्छ ।नेपाल टपरसंग यत्तिकाे गाउनेले तालिम पाए ठाउँ पाए राम्राे प्रगति गर्न सक्छन् भविष्य छ ।भाइकाे भाइलाई शीघ्र स्वास्थ्य लाभकाे कामना
@dbthapa2007
@dbthapa2007 3 күн бұрын
आहा क्या राम्रो स्वर सफलताको सुभकामना भाइ लगाएत सम्पुर्ण टिम लाई
@laxmikhadka1260
@laxmikhadka1260 5 күн бұрын
यो। श्रीमान। बितेको बेला। यो। गाउनु भयको थियो यो गाना यो। मेरो श्रीमान बितेको। धेरै उति थियो यो गाना
@mohanmagar4319
@mohanmagar4319 4 күн бұрын
म पनि tiktok मा देखेर आको एकल गित चै बबाल छ् है साह्रै जादुमय छ् आवाज सफलताको अग्रिम शुभकामना सन्दीप चेपाङ । सन्दीप चेपाङलाई सबैजनाले सहयोग गरौ💜🙏
@user-we8yq3ck6k
@user-we8yq3ck6k 4 күн бұрын
सन्दीप भाइको स्वर एकदम राम्रो छ आगामी दिनमा सङ्ग्रह गरेर गीत सङ्गीत मा अगाडि बरेको हेर्न पाउ ❤मिना झन नेपालको live दोहोरी को खानी हुन हाम्रो दाङको तारा हुन ❤❤
@SushantshahThakuree
@SushantshahThakuree 4 күн бұрын
यत्ति को आवाज भाको मान्छे त्यो इन्द्राणी मा छैन सन्दिप ❤❤❤❤❤
@KumarchepangKumar
@KumarchepangKumar 4 күн бұрын
Sandip dai dherai ramro sorko dhani yesarinai agadi bardhai janu hjrko ujwalvabiseko dheradherai suvakana xa❤❤❤
@user-yb3kg5yz1z
@user-yb3kg5yz1z 4 күн бұрын
Kati mitho voice sandip vai ujjwol vabissyeko suvakamana❤❤❤❤❤
@dhanendratamang6672
@dhanendratamang6672 4 күн бұрын
सन्दिप भाइको उजवलभबिस्यको कामाना गर्दछु निकैराम्रो स्वररहेछ ❤❤❤❤❤❤❤❤
@roshanpratika
@roshanpratika 4 күн бұрын
म tiktok मा herera यहाँ आको सन्दिप को आवाज le झलकमान गन्धर्ब को याद दिलायो प्रगती को शुभकामना सन्दिप
@birbahadurthapajn
@birbahadurthapajn 4 күн бұрын
सन्दीप बाबु उज्जवल भविष्य को कामना ❤❤❤
@user-cs9be4dc8g
@user-cs9be4dc8g 4 күн бұрын
भाईकाे आबाजमा साँच्चै जादछ👌👌👌👌❤️❤️❤️🌹🌹🌹🌹
@116lbgurung6
@116lbgurung6 5 күн бұрын
नमनछ बाबू चेपाङ भाइ। भाइ को पनि स्वास्थ्य लाव को कामना बाबु
@chiranjibidhakal6212
@chiranjibidhakal6212 4 күн бұрын
इन्द्रिको विशेषता यही हो नयाँ लाई पनि मौका मिल्छ
@harithapamagar4819
@harithapamagar4819 4 күн бұрын
Yekdamai ramro lagyo Sandip vaiko voice best of luck vai
@user-pg6iz5mf6j
@user-pg6iz5mf6j 5 күн бұрын
एक दम राम्रो छ सन्दीप चेपाङ को स्वर❤❤❤
@user-ep2wo9sq2z
@user-ep2wo9sq2z 4 күн бұрын
Sarai ramro aawaj yo bhai ko dherai man parne get thanks bhai dherai agadi badheko dekhan pau🙏🙏🙏🙏
@krishnapaneru5066
@krishnapaneru5066 3 күн бұрын
सन्दिप भाइको गाउने शैली र स्वर एकदमै राम्रो छ।❤
@asmitajhedi3133
@asmitajhedi3133 4 күн бұрын
कत्ति मिठो स्वर हो के आँसु नै झर्‍यो 😢😢😢😢😢
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 5 күн бұрын
सन्दिप भाइको भाइलाई परानघात blood cancer भएको रहेछ धेरै दुख लाग्यो उहाँको शिघ्र सुस्वास्थ्य लाभको कामना
@user-ce2cr3py5x
@user-ce2cr3py5x Күн бұрын
kasto ramro sworma geet sunna paiyo
@sureshkhdka
@sureshkhdka 4 күн бұрын
स्वर धेरै राम्रो छ ,सन्दिप भाइ उज्ज्वल भबिस्यको कामना ,अझै कला र गला निखारिदै जाओस्
@kishanban4037
@kishanban4037 5 күн бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सन्दिप सर मिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
@shantibaral2498
@shantibaral2498 4 күн бұрын
सन्दिप चेपाङ्गको दामी छ सोर मा जादुमै वाबाज दामोदार छ
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 20 МЛН
100❤️
0:19
MY💝No War🤝
Рет қаралды 11 МЛН
Оказался НЕНУЖНЫМ и Его БРОСИЛИ🐶💀
0:38
ИССЛЕДОВАТЕЛЬ
Рет қаралды 4 МЛН
Cunning GUYS 🤣
0:15
dednahype
Рет қаралды 12 МЛН
Поймал редкий кадр🤨
0:22
FERMACHI
Рет қаралды 2,4 МЛН
Слепой парень помог раскрыть тайну 😱
0:45
Фильмы I Сериалы
Рет қаралды 2,1 МЛН
100❤️
0:19
MY💝No War🤝
Рет қаралды 11 МЛН