राजु परियार र देवी आलेको अहिले सम्मकै खतरा दोहोरी । सबै दर्शक हाँसोले बेहोस ।। ०६.०५.०७६ HD

  Рет қаралды 3,238,489

Indreni.Com

Indreni.Com

4 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RajuPariyar_DebiAale #LiveDohori
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit

Пікірлер: 2 000
@haribishwokarm9214
@haribishwokarm9214 4 жыл бұрын
🇳🇵राजु दाईको दोहोरि नछुटाई हेरने कोको हुनुहुछ🙏✋✋
@hioppo6046
@hioppo6046 4 жыл бұрын
ल आज पनि चर्चित लोक गायक मिठो स्वरको धनि (King )राजु परियार को फ्यानहरु को को छ्म है यता है राजु परियार v/s देबि आले बबाल घम्साघम्शि
@sirjanlamalama2154
@sirjanlamalama2154 4 жыл бұрын
देवी आलेमगर फ्यान हरु हाजिर गरौं
@minathapa
@minathapa 4 жыл бұрын
Hami sabai
@santabir6300
@santabir6300 4 жыл бұрын
पश्चिम देउड ले मनछोयो साथै देबि र राजु दाईको दोहोरीले मनै फुरुङ भयो नमन ईन्द्रिणिलाई
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
राजु परियार देवी आले लाई माया गर्ने जति यता कर्णाली सुन्दर सुदूरपश्चिम को देउडा का धरोहर सम्राट नन्द कृष्ण जोशी लाई माया गर्ने र, देउडा गित मनपर्ने जति यता 🙏 को-को छौं
@arjunprsad4824
@arjunprsad4824 4 жыл бұрын
Ma
@bipeshkb9613
@bipeshkb9613 4 жыл бұрын
Malai 1 damai ramro lagyo
@ganeshbudaha2875
@ganeshbudaha2875 4 жыл бұрын
अतिमिठो गाउनुभो
@badalnepali9679
@badalnepali9679 4 жыл бұрын
M
@devthapa2886
@devthapa2886 4 жыл бұрын
न आउने मत यक्लै हो
@pokharelivanjababu898
@pokharelivanjababu898 4 жыл бұрын
अहिले संम्मकै १ नंम्बरको हांसो र रमाइलो दोहोरी मन पराउनु हुने को को हुनुहुन्छ????
@sushilbista9510
@sushilbista9510 4 жыл бұрын
sahi ho
@rameshthapa3926
@rameshthapa3926 4 жыл бұрын
yubo
@n.r.magarvlogs2982
@n.r.magarvlogs2982 4 жыл бұрын
देवी अाले लाई माया गर्ने जति एता हाजिर हुनु पर्यो है साथीहरू 🇳🇵🇳🇵
@bhishanpoon8995
@bhishanpoon8995 4 жыл бұрын
🤚🤚🤚🤚🤚
@ujirsingh1585
@ujirsingh1585 4 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵
@mahenlimbu6942
@mahenlimbu6942 4 жыл бұрын
पाए कन्ने ओए नपाए किचकन्ने
@virbahadur3393
@virbahadur3393 4 жыл бұрын
N.R. magarvlogs me
@keshabl3033
@keshabl3033 4 жыл бұрын
देबी दिदि त हुर हुर की बुडी
@meshakkhaling3257
@meshakkhaling3257 4 жыл бұрын
देबि आले को फ्यान भए आज बाट, कडा दोहोरी
@binuarun9591
@binuarun9591 4 жыл бұрын
Man pro
@ambikashrestha9371
@ambikashrestha9371 4 жыл бұрын
dami
@arjunprsad4824
@arjunprsad4824 4 жыл бұрын
देवी आले र राजु दाइ लाई सलाम छ राम्रो छ हजुर हरु को ढोहोरी अजै राम्रो गाउँदै जानु राम्रो छ हजुर हरु को भ्वाइस इन्द्रेणी टीम लाई सलाम🤚🤚🤚🤚👌🏾👌🏾👌🏾👏👏👏
@nirmaldeuba5515
@nirmaldeuba5515 4 жыл бұрын
डेडडा सम्राट नन्दकृष्ण जोशीलाई ईन्द्रेणीमा देख्न पाउँदा सारै खुसी लाग्यो ।
@krishnaneupane1602
@krishnaneupane1602 4 жыл бұрын
देबि आले सच्चै रमाईली गायिका हुन के राजु को त कुरै नगरु लोक दोहोरी को बाश्सा हुन
@singatamang5794
@singatamang5794 4 жыл бұрын
पाए कन्ये ,नपाए किचकन्ये 😀कडा जबाफ आयो राजु परिवारलाई 🤗 देबि आलेको समग्रमा प्रस्तुति रमाइलो ।
@sanjaylama6468
@sanjaylama6468 4 жыл бұрын
राजु परियार देवी आले लाई माया गर्ने जति यता देउडा सम्राट धरोहर नन्द कृष्ण जोशी लाई माया गर्ने र, देउडा गित मनपर्ने जति यता 🙏
@rambishwakarma7332
@rambishwakarma7332 4 жыл бұрын
Meeeè
@MagarRi77
@MagarRi77 4 жыл бұрын
शान्तिको खोजीमा शान्तिको खोजीलाई माया गर्ने यता
@juneerana8517
@juneerana8517 4 жыл бұрын
मलाई सबै मन पर्छ
@manbahadurbk4326
@manbahadurbk4326 4 жыл бұрын
नाम मन पर्यो हजुरको ।शान्ति पाउनु भो त?
@arjunprsad4824
@arjunprsad4824 4 жыл бұрын
@babumizzagaha2481
@babumizzagaha2481 4 жыл бұрын
हैत दोहरी त खत्रा पो रहेछ है राजु दाइ लाइ आछु आछु पार्ने भने को त कम मात्रै हुन्छ के देवि आले त अब नेपाल को top live दोहरी को रानी हुने भयो
@simathapa9284
@simathapa9284 4 жыл бұрын
राजु परियार देबि आले साच्चै एकदम रमाइलो हेर्दा पनि आनन्द आउने 😍😍😍😍😍😍
@aria33333
@aria33333 2 жыл бұрын
ùh
@sirjanagurung8212
@sirjanagurung8212 4 жыл бұрын
राजु दाइ तपाई मेरो बेस्ट हो हई तपाईंको गित सबै राम्रो लागछ 😍
@maniram5486
@maniram5486 4 жыл бұрын
ma pani
@rabirijalrijalrabi3605
@rabirijalrijalrabi3605 4 жыл бұрын
Ho hai
@tilakprasadrijal1939
@tilakprasadrijal1939 4 жыл бұрын
पावल राई मन पर्ने जति यति हाजिर गरम्😍😍
@pawalraiflutist3396
@pawalraiflutist3396 4 жыл бұрын
tilakprasad rijal म पनि छु
@ashishkc2143
@ashishkc2143 4 жыл бұрын
K
@aaryanrai5727
@aaryanrai5727 4 жыл бұрын
Good
@mahabir.chetri7223
@mahabir.chetri7223 4 жыл бұрын
राजु दाजै अनि देबि अाले जि omg क्या खत्रा हाे लास्टै हसाउनु भाे बबाल दाेहरि 😀😀 धन्नेवाद दुइजनालाई
@apcnepal3675
@apcnepal3675 4 жыл бұрын
अर्को राजु परियार जन्मिन गाह्रो छ अब यो युगमा,,
@user-tr9zg2zt5t
@user-tr9zg2zt5t 4 жыл бұрын
Pk Mobile Tv ho sahi ho
@user-xy5rf5jv5h
@user-xy5rf5jv5h 4 жыл бұрын
हो हजुर
@yoko8379
@yoko8379 4 жыл бұрын
Ho hi😃😎😉🙂😉🙂🙂😉
@premkatuwal8914
@premkatuwal8914 4 жыл бұрын
यकदम सहि भन्नुभयो
@hemrajbohara3910
@hemrajbohara3910 4 жыл бұрын
Jharan
@kristinapangeni5749
@kristinapangeni5749 4 жыл бұрын
अहिले सम्मकै उत्कृष्ट ओहो!!!! राजु दाइ को त कुरै नगरौ बादसाह नै हुनुहुन्छ।। देबि आले को पनि दमदार प्रस्तुति ।।।। धन्यवाद इन्द्रेणी टिम।।।😍😍😍😍😍😍😘😘😘😘हाँसेरै मरिने😂😂🤣😃
@lokmagar9852
@lokmagar9852 4 жыл бұрын
सम्मान गर्छु बोलिलाइ धन्य , पाय कन्य नपाय किच्कन्य ! दोहोरी भनेको यस्तो हुनु पर्छ साच्चै आजको दोहोरी अहिले सम्मकै उत्कृष्ट लायो । इन्द्रेणी तिमलाइ अनि राजु परियार र देवि आलेलाइ हृदय देखिनै धेरै धेरै धन्यबाद
@bryanbasnet2582
@bryanbasnet2582 4 жыл бұрын
k8
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 жыл бұрын
राजु दाई र देवी दिदी को फ्यान जति यता हाजिर हौ त साथी हो ॥
@sarojvuzel4778
@sarojvuzel4778 4 жыл бұрын
Nice
@harkadarlamimagar2474
@harkadarlamimagar2474 4 жыл бұрын
डेबि आले को गित हान्ने तुका खुब मन पर्यो
@dipeshsunar4261
@dipeshsunar4261 4 жыл бұрын
नाइटो नै बाहिर निस्कने गरि हसाय है आज को दोहोरी मा हार्दिक सम्मान लोक दोहोरी किङ राजु दाइ र देबि आले जि लाई।
@hadikhan-ym1fo
@hadikhan-ym1fo 3 жыл бұрын
अती राम्रो दोहोरी
@Sushilathapa8494
@Sushilathapa8494 4 жыл бұрын
राजु दाइ र देबि दिदिको दोहोरी मन पर्ने जति यता है हजुर ।।
@belindrakhamchamgrkpoli6741
@belindrakhamchamgrkpoli6741 4 жыл бұрын
Malaii ni sahrai manprx ni sushila soltini
@Tarami_Magar32
@Tarami_Magar32 4 жыл бұрын
jhorle
@sumankhwas3817
@sumankhwas3817 4 жыл бұрын
Sushila Thapa Magar आईलवुयु सोल्टी नी
@gangaacharya8595
@gangaacharya8595 4 жыл бұрын
👍🙏👌👍❤️❤️❤️❤️
@user-df7px3ox3w
@user-df7px3ox3w 4 жыл бұрын
दामी छ दोहोरी राजु र देबि बहिनी को अनि तिमी पनि जानुपर्ने के सुसिला
@runjithunter4262
@runjithunter4262 4 жыл бұрын
राजु जि नेपाली दोहोरीको राजा हुनुहुन्छ मेरो साह्रै मनपर्ने गायक,नायक हो। आजको प्रस्तुती अहिले सम्मकै उत्कृष्ट देखे साथमा देबि आले ज्युको ....Wawawawa 👈️👈️👈️👈️👈️ Pokhara dekhi..
@thapaharka7836
@thapaharka7836 4 жыл бұрын
Natak
@thapaharka7836
@thapaharka7836 4 жыл бұрын
Naramro
@uniqueboyanjaaneanjil6808
@uniqueboyanjaaneanjil6808 4 жыл бұрын
देबि आले र राजु परियार को अति नै रमाइलो दोहोरी अझै त्यो माथी निरा छ्न्त्यालको हासो 👌👌👌
@rajkumarshrestha6610
@rajkumarshrestha6610 4 жыл бұрын
Mero pani best Raju dai
@tirthayonjan2396
@tirthayonjan2396 4 жыл бұрын
पाए कन्या ओइ, नपाए किचकन्या हा हा हा हा अहिले सम्मैको रमाइलो दोहरी गायिका देवी आले vs राजु परियारको।
@sagarchhettri3295
@sagarchhettri3295 4 жыл бұрын
सुदूरपश्चिम का हस्ती देउडा को धरोहर हिरो नन्दकृष्ण दाजु देखा यति धेरै खुसी लागयो आज thank you so much indreni team.
@Birendrakumar-ju6iu
@Birendrakumar-ju6iu 4 жыл бұрын
King one raju dada
@rajgiri6734
@rajgiri6734 4 жыл бұрын
कृष्ण दाइ तपाइलाइ सलाम छ।देशको सश्कृती जगेर्ना गर्नुभएको मा।🙏👏👏👏👏👏👏👏👏
@bijayaadhikari3564
@bijayaadhikari3564 4 жыл бұрын
सारै दामी छ राजु दाई र देबि आले दिदिको दोहोरी | जति सुनेनी सुनिरम जस्तो लाग्छ
@narendraneupane9873
@narendraneupane9873 4 жыл бұрын
इन्द्रेणीमा प्रस्तुत भयका उत्कृष्ट कार्यक्रम मध्ये आजको कार्यक्रम पनि एक हो भन्ने जति हाजिर
@prabinthapa5653
@prabinthapa5653 4 жыл бұрын
दोहोरी कि रानी देबि आले मेरो रोजाइको नम्बर एक मा पर्ने गायिका हुन!राजु परियारको त झन कुरा के गरौ आज को दोहोरी जति सुने पनि सुनी रहु लाग्यो
@reshamlalkhanal8370
@reshamlalkhanal8370 3 жыл бұрын
y
@ratithapa3648
@ratithapa3648 2 жыл бұрын
​134q àqqvqq111
@susmitasubedi4506
@susmitasubedi4506 4 жыл бұрын
कति शान्त शोभाश ले गाउनु हुन्न्छ राजु दाइ ले धेरै राम्रो छ
@user-bt6xe4em6g
@user-bt6xe4em6g 4 жыл бұрын
निरा छन्त्याल लाई मन पराउने जति एता हाजिर हुम्त
@aitamagar5097
@aitamagar5097 4 жыл бұрын
राजु परिवारको फ्यान जति यता है?
@ujirsingh1585
@ujirsingh1585 4 жыл бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tulasiregmi4744
@tulasiregmi4744 4 жыл бұрын
Dami
@user-uk9sj7ki8s
@user-uk9sj7ki8s 4 жыл бұрын
अति राम्रो कायक्रम
@user-uk9sj7ki8s
@user-uk9sj7ki8s 4 жыл бұрын
अनिता पुरी
@sujanthapamgr1079
@sujanthapamgr1079 4 жыл бұрын
🙏🙏
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
जे जस्तो भए पनि इन्द्रेणी हेर्न चाहीँ छोडिन्न ल है म चाहिँ इन्द्रेणी हेर्न लागे हजुरहरू पनि आउनु होला है सबैलाई मेरो नमस्कार कृष्ण अष्टमीको शुभकामना छ हजुरहरू सबैको जय होस राधा कृष्णको जय जय होस्
@user-bx1ms6kw1s
@user-bx1ms6kw1s 4 жыл бұрын
नमस्कार दिदी ! आज इन्द्रेणी कार्यक्रम निकै रमाइलो छ है ।
@KshitijPaudel
@KshitijPaudel 4 жыл бұрын
✋✋✋✋✋
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@user-bx1ms6kw1s हजुर नमस्कार होनी रमाइलो त कति हो कति
@gomabhandari5993
@gomabhandari5993 4 жыл бұрын
@@KshitijPaudel 🙇🙇🙇🙇
@rajugidhungana4457
@rajugidhungana4457 4 жыл бұрын
राधे राधे म पनि आज को शुक्रबार यहि दोहोरि हेरेर मजा लिदै छु
@mithunmagar1725
@mithunmagar1725 4 жыл бұрын
इन्द्रेणी मा पहिलो चोती होला हो एस्तो रमाइलो धन्यवाद राजु सिर र देबि मिस लसि इन्द्रेणी तताइदेको मा
@dhalendrasherchan6806
@dhalendrasherchan6806 4 жыл бұрын
देबि आले को जोस चाहिँ हो के Dance देन्जर गयो र गित पोनि nice
@ai.motive
@ai.motive 4 жыл бұрын
येस्तो दोहोरी त 2/3 घन्टा भएको भए धेरै रमाइलो हुन्छ कृष्ण दाई।।।
@kumarbahadur3980
@kumarbahadur3980 4 жыл бұрын
कहिले गैडा कहिलेको हाती!! कति बिग्र्या रैछौ नि असत्ती!! भन्नू पर्थो देबि आले बैनिले जे होस राम्रो छ! राजु दाईको दोहोरी सारै मन पर्छ!
@user-ph9uh9lb8e
@user-ph9uh9lb8e 4 жыл бұрын
कर्णालि प्रदेशबाट कोकोले हेर्दै हुनुहुन्छ नि ? ?
@dipendratamang4845
@dipendratamang4845 4 жыл бұрын
राजु परियार दोहोरी लाई मान्नैपर्छ म पन्क राजु दाइ को फ्यान भय
@asmitakrishna1503
@asmitakrishna1503 4 жыл бұрын
नेपाली लोक गित का सम्राट राजु परियार ज्यु इन्द्रेणी मा.....
@gorkhaonline5909
@gorkhaonline5909 4 жыл бұрын
हाम्रो अति आदरणीय दाजु राजु परियार फेरि हस्तक्षेपकारी भुमिकामा लोक गित संगीत मा आउनुपर्छ बन्ने जति हाजिर 🙏🙏
@lopchanprins5603
@lopchanprins5603 4 жыл бұрын
राजु दाइ खत्रा हो यार दोहोरिमा ।राजु दाईकै गीत सुनेर हुर्केको हामी 😍😍❤️❤️
@yamzkoirala6240
@yamzkoirala6240 4 жыл бұрын
लोक तथा दोहोरी गायक अमृत सापकोटा लाइ पनि ल्याउनु पर्यो इन्द्रेणी मा भन्ने कोको हुनुन्छ।
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 4 жыл бұрын
आजा धोहरी सुन्न बड़ा मजा आयो यार। किङ भनेको किङ् नाई हुधो रछ।
@pramilabasnet502
@pramilabasnet502 4 жыл бұрын
नेपाली लोक दोहोरीको काफी नाम राजु परीयार 👍👍👌👌👏👏
@yesdvgamming5330
@yesdvgamming5330 4 жыл бұрын
धेरै राम्राे देवि र राजुकाे दाेहाेरी फेरि नै छिटै बाेलाउनुहाेस कृष्ण दाइ ।।
@bishnubhandari7753
@bishnubhandari7753 4 жыл бұрын
हसाएर मार्यो आज #Rajupariyar र #Deviale ले so funny both of you guys ..🙏🙏🙏🙏love you all and thanks much much for #Krishnakandel दाइ
@LaughLandRost
@LaughLandRost 4 жыл бұрын
राजु दाइ को यहि सरल तरिकाले गित गाउने तरिका सारै मन पर्छ
@upspaudel8231
@upspaudel8231 Жыл бұрын
Kn
@padamdarlami6495
@padamdarlami6495 4 жыл бұрын
पत्रकारको सम्राट रबि पुलिसको कस्तडिमा परेको दु:खदमा अलिकति भएपनि मन भुलाउने इनरेनिमा रमाइलो भएको रहेछ । दुख सुख बराबरमा छ
@sangeetpremeedhanishor1120
@sangeetpremeedhanishor1120 4 жыл бұрын
राजू दाईको फ्यान जति यता हाजीर हौत
@deepakmahara9213
@deepakmahara9213 4 жыл бұрын
सुदुरपश्चिम हिरो तथा लोक डेउडाका कुषल सर्जक नन्दकृष्ण जोशीलाई हार्दिक नमन ।
@OppoAs-hc9te
@OppoAs-hc9te 4 жыл бұрын
कमेन्ट् गर्दै हेर्दै को को हुनुहुन्छ ?
@purnasunam2320
@purnasunam2320 4 жыл бұрын
Ma Lamjunge kanxo
@dipkhadka6274
@dipkhadka6274 4 жыл бұрын
m saudi bata
@pirtampartik5626
@pirtampartik5626 4 жыл бұрын
MA pani gulmi ahile Dubai dekhi
@AnishDawadi_Official
@AnishDawadi_Official 4 жыл бұрын
सबै ले कति छिटो हेर्छ्न के मत खाली पछाडी हुन्छु रुनै मन लौछ कैले कैत तर दोहोरी यक्दम मन पर्यो ल मलाई त हजुर हरुलाई नि
@milankumarkumar7828
@milankumarkumar7828 4 жыл бұрын
Kati Bela up lod hunx vani aakha nachimli heriranu na ani fast viwes hunu hunx ani royoyara aasu jharnai lardaina hajur
@rajthapa7778
@rajthapa7778 4 жыл бұрын
Sem k ramila g
@AnishDawadi_Official
@AnishDawadi_Official 4 жыл бұрын
@@milankumarkumar7828 हाहाहाहाहाहा होर सल्ला दिनु भयकोमा धन्नेवाद
@milankumarkumar7828
@milankumarkumar7828 4 жыл бұрын
@@AnishDawadi_Official hota hajur aba dekhi testai garnu na baru 2/4din vat nakhada pani hunx hola tara fast viwes chai hunai parx la herera basnu malai ta maya lagera aako k ruyako dekhdata 🤗
@IshwarThapa
@IshwarThapa 4 жыл бұрын
मैले बल्ल हेर्दै छु,
@renuchamlingofficial4267
@renuchamlingofficial4267 4 жыл бұрын
राजु दाजुको फ्यान जति हाजिर हु त
@kamalmusical1775
@kamalmusical1775 4 жыл бұрын
देबि आलेको दोहोरी मान्नुहुने साहाभागी हुनु हैत।
@nabinthakuri9080
@nabinthakuri9080 4 жыл бұрын
देशकाे एउटा हुनहार व्यक्ति अन्याय परि रहेको बेला कसरी खुशि हुनसक्छु र
@mahendrar-un3ph8zo3s
@mahendrar-un3ph8zo3s 4 жыл бұрын
जिस्किदा जिस्किदै राजु दाइलाइ पेल्नु पेलिन देबिले सारै मजा आयो हो ।देबिले खत्रानै गाउनु भयो।निरा जिले मजाले कवर्गर्नु भयो गित्लाइ
@aaaayyyy8760
@aaaayyyy8760 4 жыл бұрын
धेरै धेरै राम्रो छ दुबै जाना को मले कुबेत बाट
@jitandtarapun2805
@jitandtarapun2805 4 жыл бұрын
राजुको फ्यान हु म​ त​र​ आज​ देवी आले ब​हिनिले राजुको अलिकती बिक्रिती स​ब्द​ह​रुलाई अथ​वा मान​स​य​लाई स​च्चाउदै भ​एप​नि राजुलाई आत्थु आत्थु ब​नाएको म​ह​सुस​ भ​यो।
@mahendrar-un3ph8zo3s
@mahendrar-un3ph8zo3s 4 жыл бұрын
@@jitandtarapun2805 तो त हो
@hiramallathakuri486
@hiramallathakuri486 4 жыл бұрын
लास्तै मज्जा आयो आजको दोहोरी धन्देबाद कृष्ण कडेल दाई लाई
@parveenpariyar362
@parveenpariyar362 4 жыл бұрын
राजु परियार लाई मन पराउनु हुने येता हजिर हुनुहै हुर्‍र्‍र्‍र्‍र्‍र्‍र हुर हुर आहा कति रमाइलो आजत झन बधाई सम्पुर्ण टिम लाई
@bhimtamang6774
@bhimtamang6774 4 жыл бұрын
😆
@bisnunepali6246
@bisnunepali6246 4 жыл бұрын
बाला पन को याद आयो धेरै गाइन्त्यो चिर्प दाउरा बाल्प आगो
@mishantamang4333
@mishantamang4333 4 жыл бұрын
फेरि ल्याउनु परेउ सर राजु परियर र देवि अले इन्द्रेणी मा
@pramodrana6130
@pramodrana6130 4 жыл бұрын
Rana 6ORana
@pramodrana6130
@pramodrana6130 4 жыл бұрын
UI 687557 865444tto88oó00ò 8y
@ThapaThapa-eb2oy
@ThapaThapa-eb2oy 4 жыл бұрын
P
@user-dy4mq2dj4c
@user-dy4mq2dj4c 3 жыл бұрын
नम्सते ईद्निण टिम सलाम छ डेडे भासा दामि छ
@krishnakarki2389
@krishnakarki2389 4 жыл бұрын
प्याच्च मुख छोडेर बोल्नपनी नभाको राजु दाइ लाई पर्नु आपत पर्यो।
@HumaDhengamagar
@HumaDhengamagar 4 жыл бұрын
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣MAGARNII
@onlinetv3648
@onlinetv3648 4 жыл бұрын
देबि आले मगरको गित सङै हासो पनि अति मीठो ।
@ayushshrestha4777
@ayushshrestha4777 3 жыл бұрын
7i
@navrajoli571
@navrajoli571 4 жыл бұрын
मौलिक भेषभूषा र संस्कृतिको संरक्षण गरौ साथै आजको कार्यक्रम रमाइलो र सन्देश मुलक रहेको छ गित पनि राम्रो छ
@saimonpokhrel2278
@saimonpokhrel2278 4 жыл бұрын
Dame xa la geet ta
@sagarchhettri3295
@sagarchhettri3295 4 жыл бұрын
यो होनि त मौलिक भेशभूसा झल्काउने हाम्रो पहिचान । धेरै खुसी लाग्यो आज हाम्रो सुदूरपश्चिम अनि कर्णाली को सास्किति देख्न पाउदा।
@preetipretty4546
@preetipretty4546 4 жыл бұрын
Hohob Sai ho
@user-df7px3ox3w
@user-df7px3ox3w 4 жыл бұрын
राजु परियार दाइ र देबि आले बहिनी को अति मिटो टुक्का सबैको हासो रेकिएन
@user-fi9ij5rs1s
@user-fi9ij5rs1s 4 жыл бұрын
यो कर्णाली को लोक बाजा लाई सम्मान छ।
@arjunprsad4824
@arjunprsad4824 4 жыл бұрын
Wawo Raju dai dhohori king Raju dai ko big friend ko ko 🤚 hat mathi garnu ta namaste all aja ta Frist ma pariyo
@bishalchandaula7393
@bishalchandaula7393 4 жыл бұрын
सुपर :) राजु परियार को स्वर त भन्नै परेन शैली हेरम के अन्त्य को :)
@user-fj6hy9dp7f
@user-fj6hy9dp7f 4 жыл бұрын
कृष्ण दाजु अब टिका सानु र राजु परियार लाई दोहोरी गीत मा बोलाउन परो
@ipxatreeipxatree8183
@ipxatreeipxatree8183 4 жыл бұрын
अग्रज गायेक राजु सर पनि लोक तुका को खपिस हुदोरहेछ सलाम छ हजुर लाई सास्क्रित संगित को जग्रेना गर्ने महान ईन्द्रेणि टिम लगायेत सबैलाई हार्दीक नमन 😶🙏🙏
@RamChandra-ic3hw
@RamChandra-ic3hw 4 жыл бұрын
मह लाई त सारै नै मन परो हजुर हरु लाई कति मन भनुस है🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SabitaKarkiOfficial
@SabitaKarkiOfficial 4 жыл бұрын
इन्द्रेनी मा राजु परियार कैले आउने भनेर सोच्ने र आउने बितिकै दोहोरी हेर्ने र comment पधने जति कति छ्म लौ like गरम त Dohori को king राजु परियार को लागि अबो राजु परियार जति लोक्पृय कोहि जन्मिदैन नेपालमा !
@kapurgurung9566
@kapurgurung9566 4 жыл бұрын
देवि बैनिको आजको दोहोरी देख्दा साह्रै खुशी लाग्यो, शब्द चयन र बगिरहेको शैलीलाई पछ्याउँदै सरर सामान्य शैलीमा गएको सुन्दा र हेर्दा मज्जा आयो दोहोरीमा खारीदै गएको महसुस यो गीतबाट गरे, उज्ज्वल भविष्यको कामना राजु र देवि दुवैलाई।
@arpanthapa9949
@arpanthapa9949 4 жыл бұрын
अग्रज दाजु राजु परियार लाई हार्दिक सम्मान😍 राजु अनि देवि दुई जनाकै जुहारि खतरा😂😂 आजको कार्यक्रम पन्चेबाजा संगै खुसी लाग्यो सुरुमा सबैको नाच एकदमै रमाइलो💃💃👏
@manbahadur229
@manbahadur229 4 жыл бұрын
सारै राम्रो दाेहाेरि
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 4 жыл бұрын
राजु दाजु काे गित हेर्दै छु। लमजुङको अाज काे तिज गित कस्ताे छ हेरेर कमेन्ट् पनि गर्नु ल। kzfaq.info/get/bejne/d8qonLefy7avoKs.html
@prembdrpariyar8677
@prembdrpariyar8677 4 жыл бұрын
King of the LOK GEET. राजु परियार। लोक दोहोरी मा राजु परियार लाई जित्न सक्नु भनेको फलामको चिउरा चपाउनु सरह हो
@romarrana2331
@romarrana2331 4 жыл бұрын
यो दोहोरी ज्यादै मीठो र मनुरञ्नात्मक लाग्यो ।हाहाहाहा दुबै जनाको शब्द शब्दले ज्यादै आन्नद दिलायो ।Wow wow
@abinashab6171
@abinashab6171 4 жыл бұрын
हैन" निरा छत्याल काती राम्री हौ🤔 मेरो त लोप पर्छ कि क्या हो निरा सङ्ग्😜
@chamschefungchams6348
@chamschefungchams6348 4 жыл бұрын
I Love Indreni programme.Some day if I visit Nepal than obviously love to attend Indrani.Wish you all the best.From Sikkim India.
@lovelymilandj
@lovelymilandj 4 жыл бұрын
साह्रै कडा आयो त दोहोरी..... राजु लाई देबि को कडा टक्कर....मजा आयो।
@hijoaajabholi2041
@hijoaajabholi2041 4 жыл бұрын
राजु परियार देश का गहना हुन love you all.
@girjamagar3224
@girjamagar3224 4 жыл бұрын
सम्मान गर्छु बोलिलाइ धन्य पाए कन्य नपाए किचकन्ने 😆😆😋कडै हो,,
@SATISHKUMAR-xb4yf
@SATISHKUMAR-xb4yf 4 жыл бұрын
Raju daju live you so much💕💕👍 ..raju dai ko yeta hazir hum hoi✋👋
@milanchhetri7739
@milanchhetri7739 4 жыл бұрын
खत्रा हासो आयो बधाइ छ राजु दाइ र देबि जि ।।।खुशी लागियो
@abhash465
@abhash465 4 жыл бұрын
"ब्यु रोपेर दाइँ हाल्न न पासी" पिडा चर्को 😂😂
@binuarun9591
@binuarun9591 4 жыл бұрын
Kt dekhadain vanvanti rigauxa ry Raju dai haaaaaaa kti hasnuho
@apsharathapa3056
@apsharathapa3056 4 жыл бұрын
Hoit hai kaada
@villagelifeisnepal1262
@villagelifeisnepal1262 4 жыл бұрын
Gobin Gurung 😂😂😂
@user-xj8mi7tt4h
@user-xj8mi7tt4h 4 жыл бұрын
Abhash Purbeli 😂😂
@khumbahaduryari4041
@khumbahaduryari4041 4 жыл бұрын
इन्देरेनी समाज का सम्पुर्न इन्देरेनी टिम्हरुलाई हार्दिक नमन छ 🇳🇵🇳🇵🇳🇵म साउदी बाट।।।।।
@jeebanchhetri4528
@jeebanchhetri4528 4 жыл бұрын
कमला सङ गाए पछि राजु दाईको दोहोरी खोजि खोजि हेर्ने हजिर गरम
@daimonrai4651
@daimonrai4651 4 жыл бұрын
कहिले काहीँ दोहोर्‍याए र हेर्नू नि पर्छ
@rameshpandey4769
@rameshpandey4769 4 жыл бұрын
दोहोरी को राजा भनेको राजु जि हुनुहुन्छ
@sunilbudha8232
@sunilbudha8232 4 жыл бұрын
wow आज सारै रमाइलो हुँदै छ इन्द्रेणी मा,,
@artineupane1298
@artineupane1298 4 жыл бұрын
हरेक शब्द शब्द हरु मा मिठासपन छ राजु दाइ दोहोरी को राजा हो बच्चै देखि सुन्दै आएको कहिले खुशी हुदा कहिले रुदा कहिले दुखी हुदा हरेक परिस्थितिमा सुन्दै आइयो अझै सफलताको कामना राजु परियार दाइ अनि दोहोरी राम्रो छ देबि दिदी र राजु दाइ को रमाइलो लाग्यो
@chitragurung296
@chitragurung296 4 жыл бұрын
जति हेरे नि जति सुने नि नअघाउने यो दोहोरो धन्य छ दोहोरोका राजा राजु अनि रानी देबि लाई।
@yubikashrestha9051
@yubikashrestha9051 4 жыл бұрын
Ahaaa devi dd ra raju dai ko voice suprb.....lots of love indreni team 😍
@koreansef6542
@koreansef6542 4 жыл бұрын
बत्ती थापा लाई नि लेउनु पर्यो अब
@dilbahadurdangai8561
@dilbahadurdangai8561 4 жыл бұрын
सहि हो धेरै राम्रो गित धन्यवाद🙏💕 राजु दाइ र आले दिदि को म त हेरदा हेरदा हासेको हासिल भए नि
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 56 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 125 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 55 МЛН
МЛАДШАЯ СЕСТРА И МОРОЖЕНОЕ ИЗ АРБУЗА
0:41
ОЛЯ ПЕРЧИК
Рет қаралды 3,3 МЛН
Поймал редкий кадр🤨
0:22
FERMACHI
Рет қаралды 5 МЛН
育児6年目の韓国人父が娘と遊ぶ方法4 #shorts
0:11
ミョリムMyorimu
Рет қаралды 22 МЛН
PUT CARDBOARD TOOTHPASTE ALL OVER ONE’S BODY!#asmr
0:40
HAYATAKU はやたく
Рет қаралды 22 МЛН