No video

ज्ञानेन्द्र शाहीको खुलासा: प्रचण्डलाई हुत्याउने,हर्कलाई तह लगाउने,गाईगोरु काट्नेलाई जेल कोच्ने

  Рет қаралды 370,141

Prime Times HD

Prime Times HD

Жыл бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Gyanendra Shahi
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
EXECUTIVE PRODUCER
Prajwal Raj Shakya
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binaya Shrestha
Laxmi Poudel
VISUAL EDITOR
Sudhip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
ENGINEER
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Rixson Gurbacharya
Basudev Neupane
Deepak Pariyar
CAMERA PERSON
Bishal Khadka
Dilmanyu Silwal
Rajesh Dhakal
Arjun Bhandari
Nishan Sitaula
Asmita Thapa
Aashish khanal
Susman Nepal
Sanjeet Gopali
Amrit Bhatta
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#GyanendraShahi #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
Unauthorized downloading and duplicating on KZfaq channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 4 200
@nayantimalsina1890
@nayantimalsina1890 11 ай бұрын
बबाल अन्तरवार्ता मा. ज्ञान ब. शाही ज्युको। धन्यवाद जुम्लाका जनतालाई राम्रो ब्यक्ति चुनेर पठायकोमा।
@Arjunpunmagar557
@Arjunpunmagar557 11 ай бұрын
कर्णाली को सुपर हिरो माननीय जिउ ज्ञानेन्द्र साही वाउ कति राम्रो बोली सच्चा नेपाली आमाका छोरा।🙏🙏🙏🙏🙏
@A-Xd4
@A-Xd4 11 ай бұрын
❤❤❤❤❤❤
@susmitathapa2148
@susmitathapa2148 10 ай бұрын
तपाई अघि बढनु हामी साथ मा छु ज्ञानेन्द्र साहि दाजु
@durgathapa142
@durgathapa142 11 ай бұрын
यों धमला लाई ठीक पार्ने एउटै नेता हो जानेन्द्र साह, 🙏🙏🙏
@A-Xd4
@A-Xd4 11 ай бұрын
😂😂😂हाे भन्या😁😁ज्ञानेन्द्र दाइ हिराे हाे
@Haude96
@Haude96 11 ай бұрын
Taina tuiko kura garera taha layo re l🤣🤣
@DKbro-px5sf
@DKbro-px5sf 11 ай бұрын
Gyanendra shahi is perfect person 🔥🔥💪
@ranabahaduradhikari3010
@ranabahaduradhikari3010 11 ай бұрын
ज्ञानेन्द्र शाही जि ले ऋषि धमला लाई इतिहास पढाउनु भयो ( धन्यवाद )
@mbmagaroffice2096
@mbmagaroffice2096 11 ай бұрын
कति हास्नु😅😅
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 11 ай бұрын
​@@mbmagaroffice2096झोले हरु लाई पसिना छुटेको देख्दा हासो त हामी लाई लागेको छ ।
@ishworbhattarai1223
@ishworbhattarai1223 11 ай бұрын
ऋषि धमला पनि नेताको झोले हो त्यसै ले नेताको मात्र बखान गर्छन ज्ञानेन्द्र शाही जि तपाईं लाई सलाम छ ❤❤❤
@ngemagoletamang1104
@ngemagoletamang1104 11 ай бұрын
भारतीय दलाल ज्ञान बहादुर शाही हुन
@debanthapa3871
@debanthapa3871 11 ай бұрын
Ta panira jhole ho raixani kina arulai
@Kharelprabin3
@Kharelprabin3 11 ай бұрын
Neta ko jhole vayera haina vitri kura kholna ko lagi yasto bolna parne hunxaa
@sandeepshrestha2944
@sandeepshrestha2944 11 ай бұрын
Respect Gyanendra Shahi✌️✌️👏🙌👍👍
@hamroNepaliguru3329
@hamroNepaliguru3329 11 ай бұрын
ज्ञानेन्द्र शाही - नेपाल नेपाली को हो र नेपाली नेपाल को हो। किरत, लिचावी , शाह बङ्सी हिन्दू राष्ट्र सबै ईतिहास हो । सबैलाई उतिकै सम्मन । यो माटोमा रगत सबैको बगेको छ। मेरो बौको कि तेरो भौको नभनम । धन्यवाद ॠषि धमला जि ।धन्यवाद धन्यवाद ।हाहा हाहा - ज्ञानेन्द्र शाहीको बौदिक बिकास हुन अझै बाँकी भएको प्रस्त देखियो ।हाहा ।
@user-mg9bx1ec1d
@user-mg9bx1ec1d 11 ай бұрын
नेपाली जनताको आखा खुल्नै पर्छ gyanendra shahi lai support garnu parxa
@deepakpariyar546
@deepakpariyar546 11 ай бұрын
हो पत्रकारले बराबर र यथार्थ कुरा गर्नुपर्छ धमला त अति गर्न लाग्यो ।
@padambhandari534
@padambhandari534 11 ай бұрын
Hawa dari kura garna kasto patrakar xaaya
@deepakpariyar546
@deepakpariyar546 11 ай бұрын
@@padambhandari534 तब त सर
@anusapkota1402
@anusapkota1402 11 ай бұрын
यो धमला को मुखमा बुजो लगाउने युवा नेता हुन ज्ञानेन्द्र साहि नै हुन!
@Mike-pv5yt
@Mike-pv5yt 11 ай бұрын
Gyanendra Shahi ek sachha nepali ho...need Hindu Nation with monarcy
@abhisekmajhiofficial1458
@abhisekmajhiofficial1458 11 ай бұрын
इतिहास पढाउनु भयो ऋषि धमलालाई धन्यवाद ज्ञानेन्द्र ज्यु🙏🙏
@yamnathadhikari9728
@yamnathadhikari9728 11 ай бұрын
निडर र सत्यको पक्षमा बोल्न न डराउने स्पष्ट बक्ता ज्ञानेन्द्रसाही लाई सम्मान र सलाम छ ।
@dhanrajkc6432
@dhanrajkc6432 11 ай бұрын
❤❤
@hamroNepaliguru3329
@hamroNepaliguru3329 11 ай бұрын
नेपाली दाजुभाई पहिला आफ्नो देश नेपाल आमालाई चिन् नु र् बच्चाउनु । हिन्दू साथीभाईको आस्थामा पनि सम्मान ! आफ्नो नेपाल आमा चाँही कोस्ले बचाउने । हिन्दूस्तन भारत होला नेपाल होइन .।
@saileshparajuli
@saileshparajuli 11 ай бұрын
Ooop
@saraswotisedai523
@saraswotisedai523 10 ай бұрын
​@@dhanrajkc6432⅞❤taraffic ²
@beltari-media8437
@beltari-media8437 10 ай бұрын
साच्चिकै नेपाली आमाको सपूत सन्तान नेपाली को ढुकढुकी माननिय गेनेद्र साही ज्यु 😘😘😍😍
@ballabhbhandari7418
@ballabhbhandari7418 11 ай бұрын
यो ऋषि धमलाभन्ने ब्याक्ती भारतिय एजेण्ट स्वाठ हो।
@gangasinchury6991
@gangasinchury6991 6 ай бұрын
Dhamla ta pagal ho ki k ho ?
@surindersinghkarkikarki4995
@surindersinghkarkikarki4995 11 ай бұрын
धमला लाई ठिक गरने ज्ञानेन्द्र साही नैई हो
@bikashsharma2887
@bikashsharma2887 11 ай бұрын
बिस्तारै प्रष्ट हुँदै गएको छ कि राप्रपाको एजेन्डा नै यो देशको दीर्घकालीन हितमा रहेछ । हिन्दुराष्ट्र सहितको संबैधानिक राजसस्था जिन्दावाद ।
@hamroNepaliguru3329
@hamroNepaliguru3329 11 ай бұрын
स ही कुरा गर्द त साथ दिएकै हो ज्ञानेन्द्र शाही । अब ब्य्तिगत जतिय धर्मिक र् राजावादी बिषय बस्तु रख्दा - अलिक बिभेक नगुमाइ बोल्न पर्छ। किरात, लिचाव्वी लगायत शाह भङ्स हिन्दू राज्यको पनि अब ईतिहास भए सक्यो। कोही प्रिथिवी नारायण को कुरा गर्ने र् कोही किरात को । कोही बि-भिड जात जातिको । तिमीहरु सबै औतै हो। ईतिहास मै सुगौली सन्दी , लिम्पिया धुरा, कलापआनी जस्तो राष्ट्र घाती सन्दी तत्कलिन सत्त्ता जोगाउन गरेका हामीले बिस्रिय छैन। नेपालीको तत्कलिन ईतिहास र् बहादुरि हामी सबै लाई बिदितै छ । तर भुमी जिती सकेसी त्यहाँ बसो बास गर्ने मुल्बासी समुदय हरु प्रती तत्कलिन समयएको निरङ्कुश सरकारले गरेको दमनले गर्दा नै आज देशमा स्थिथी एस्तो छ। एकीकरण भन्दै सबै सा-साना राज्य बस्तीमा बस्न्ने मुल्बसीको अधिकार र् राष्ट्रले गर्नु पर्ने भूमिका भएन। र् त निरङ्कुस्ताको अन्त भयो। हिमालि मुल्बसी - शेर्पा, डोल्पा, मनाङगी ,लोपा ,थकली , | इत्यादि | पहाडी मुल्बसी - मगर ,गुरुङ, तमाङ ,सुनुवर, नेवार, राइ, किरात | इत्यादि | मधेसी मुल्बसी - थारु , राज्बङ्सी | इत्यादि | तसर्थ शिक्षा र् समय अनुसार निराङ्कुस्त को पतन भयो र आजको नेपाल को जन्मा भयो । धन्यवाद ॠषि धमला जि
@melakc9620
@melakc9620 10 ай бұрын
ज्ञानेन्द्र शाही एक आग्नेय चट्टान हो ।उनलाइ सबै नेपालीले मनपराउछन ।
@krishnahamal1922
@krishnahamal1922 11 ай бұрын
what a brilliant think माननीय ग्यानेन्द्र शाही नेपालको रियल हिरो।
@kabinkhadka6808
@kabinkhadka6808 11 ай бұрын
संसद हल्लाउने एक माहान माननीय व्यक्ति ज्ञानेन्द्र साही 🙏
@yamrajdut6409
@yamrajdut6409 11 ай бұрын
बालेन हर्क ले नेपाल हल्लाइ सक्यो सम्सद हल्लाको हेर्दै बस 🤣🤣
@samyogthulung2159
@samyogthulung2159 11 ай бұрын
K ko hallunu vuknemattrai ho...
@smartkanchan4408
@smartkanchan4408 11 ай бұрын
Yo jabo ta jumli le matra jitauxa, lato des ko gando tanneri ho yo,
@yamrajdut6409
@yamrajdut6409 11 ай бұрын
@@samyogthulung2159 राजाको नाम लियर भात खान पाछ भुक्ने कुकुर ले कहिले टोक्दैन
@yamrajdut6409
@yamrajdut6409 11 ай бұрын
@@smartkanchan4408 केपि ओलि पछि को गफादी यो णै हुन्छ नेपाल मा
@susant81
@susant81 11 ай бұрын
यस्ता प्रश्न सोध्न नजान्ने बहुला पत्रकारकोमा किन जानु हुन्छ माननिय ज्ञानेन्द्र शाही ज्यु । यो त मानसिक सन्तुलन गुमाएको जस्तो लाग्छ । हामी पनी लोकतंत्र गणतंत्र भन्दै लागीयो तर यस्ले झन समाजमा लुट तन्त्र निम्तायो तेसै कारण देशलाइ सही बाटोमा ल्याउने हो भने कडा नियम र सही मार्गदर्शन अनिवार्य आवश्यक छ ।
@Kasa690
@Kasa690 11 ай бұрын
😂 जनताको लागि दिनमा 20 घण्टा काम गर्छु भन्छ काम चैं के पर्यो त्यस्तो!पत्रकार को धर्म के हो भन्ने कुरा सिधा कुरा सँग sikda हुन्छ!खोज पत्रकार गर्नै लाई भन्छ दुःख gareko!आफ्नो media व्यापार chalauney लाई होइन 😂
@juthrana5573
@juthrana5573 11 ай бұрын
हिन्दु भएर पनि हिन्दु हु भन्न नसक्ने माननियहरु सदनमा धेरै छन एउटा देस भक्त युवा नेता माननिय ज्ञानेन्द्र शाही देस र हिन्दुको बारेमा बोल्दा छुट्टै सकारात्मक उर्जा उत्पन्न हुन्छ ।सलाम छ माननीय ज्यु लाई।
@sagerkhadka
@sagerkhadka 11 ай бұрын
एक हिन्दु को महान छोरा एकै मात्र हिन्दु प्येवर नेपालि ।।
@damp5723
@damp5723 11 ай бұрын
Honi hjr
@devirai4733
@devirai4733 11 ай бұрын
तं हिन्दु चुतियाहरूको प्यारो होला हाम्रा लागि 0% percent हो हाम्रो केहि होईन बुजिस मादरचोद अब तंहरूको दिन बिग्री टैछ
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt 11 ай бұрын
तेरो लागी महान होला मेरो लागी यो झाँड हो तलको 🥶
@VaijaanDeepak
@VaijaanDeepak 11 ай бұрын
हिजो सम्म राउटे आज कसरी महान छोरा😂 अतिबादी मुर्दाबाद! राजावादी मुर्दाबाद! बाटो को गाई गोरु लाई घर लगेर पाल ए! ज्ञाने
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 11 ай бұрын
​@@AbiralKumar-ji2wtतिमी हरु का लागि तिम्रो पार्टी का पिताहरु प्रचण्ड केपि सेरे अनि आन्पाजी छेर्पा नै महान हुन । होइन त
@nayandrashahi3288
@nayandrashahi3288 11 ай бұрын
काजु मन नपरे पनि ज्ञानेन्द्र शाही भएर हेर्यो दुम्बा show
@nilamsiwakoti6230
@nilamsiwakoti6230 11 ай бұрын
येस काजु हमला लाई पेल्लने माननीय ज्यु लाई कोटि कोटि नमन 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@munapoudel9688
@munapoudel9688 11 ай бұрын
हिन्दु राष्ट्रको लागी जनमत संग्रह आवस्यकता छ
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt 11 ай бұрын
तेरो आमाको बिर्ता हो र यो देश ?
@gurungsuresh7182
@gurungsuresh7182 11 ай бұрын
😂😂 तामाङ राई लिम्बू गुरुङ मगर थकाली चौधरी १०० मा ९०% ले ब्रह्माण वाद मान्दैन केटा
@Leo_messi_724
@Leo_messi_724 11 ай бұрын
​​@@AbiralKumar-ji2wtwhat nonsense बिर्ता वि.सं २०२१ मै उन्मुलन भै सक्यो 😅
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 11 ай бұрын
​@@AbiralKumar-ji2wtअब झोले हरु भाग्ने दिन आउदै छ ।
@budhathokihemanta5305
@budhathokihemanta5305 11 ай бұрын
काजु अलि बढी बोल्दैछ हिन्दु राष्ट्र हुनुपर्छ ❤❤
@narayanshrestha8191
@narayanshrestha8191 11 ай бұрын
Kin chahiyo hindu rast
@silakunwar4156
@silakunwar4156 11 ай бұрын
Yes
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt 11 ай бұрын
तेरो बाऊको बिर्ता हो र यो देश ?
@maunata8669
@maunata8669 11 ай бұрын
Pahile tero pariwarlai hindu pariwar bana.... kina desko barema sochera dimag kharav garxas kanxa? ?? Sakxas vane krishna ban ram ban but hindu kahilei naban kanxa...
@budhathokihemanta5305
@budhathokihemanta5305 11 ай бұрын
@@maunata8669 मेरो परिवार त हिन्दु नै हो बरु तेरोलाई बनाऊ सबैले
@nageshawaryadav2636
@nageshawaryadav2636 11 ай бұрын
यो ऋषि धम्ला जस्तो पत्रकार ले गर्दा हाम्रो देश को अबस्था बिग्रेकोहो
@aakash.mangol
@aakash.mangol 9 ай бұрын
मण गणन्ते जनगणक को कुरा गरेर यो देशका मुलबासीहरुको अधिकार दबाउन खोजिएको बुझद छु।
@pritamaryal9561
@pritamaryal9561 11 ай бұрын
छि कस्तो घिन लाग्दो धमलाको प्रश्न गर्ने तरिका..विवेक नभएको मान्छे ऋषि 😐😐
@user-ub3ri3pp4v
@user-ub3ri3pp4v 11 ай бұрын
100%
@SUMANSumankumal-be7pv
@SUMANSumankumal-be7pv 11 ай бұрын
Right kuro
@callpasal
@callpasal 11 ай бұрын
Kaju
@user-ip5vt8fo4j
@user-ip5vt8fo4j 11 ай бұрын
I agree with you bro😅😅😅😅
@santosh5491
@santosh5491 11 ай бұрын
ग्यानेन्द्र साही नै चाहिन्छ यो भतुवा पत्रकारलाइ ठिक पार्नको लागि
@sanugurung1076
@sanugurung1076 11 ай бұрын
100% true.
@surendrasiwakoti7618
@surendrasiwakoti7618 11 ай бұрын
😂😂😂😂
@DKbro-px5sf
@DKbro-px5sf 11 ай бұрын
Gyanendra shahi is perfect person 🔥🔥💪
@Tapendraoffcaial
@Tapendraoffcaial 11 ай бұрын
यही ब्यबस्था मा लुटेर करोडौं को मालिक हुन पाएका छ । किन चाईयो यो जेक्ने लाई राजाको शासन। यही व्यवस्थामा लुट्न पाएको छ ठीक त भनी हाल्छ नि
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v 10 ай бұрын
हर्क साम्पाङ भनेको यो देशको भुमी पुत्र हो। धेरै ठुलो रनगर पृथ्वीनारायण शाह ले एकीकृत गरेको देश हो नेपाल भनेर। पृथ्वीनारायण शाह को नेत्तोमा हाम्रो शोझा सिधा वीर पुर्बजहरुको साहसी देखेर दिएको उपनम हो वीर गोर्खाली, त्यो पनि मगर गुरुङ राई लिम्बूलाई मात्र
@user-jm6xw9nc3u
@user-jm6xw9nc3u 11 ай бұрын
सधै ‌ज्ञानेद्र सर को अन्तर्वाता लीनु मजा आउछ झगडाको टिकटाक भाईरल हुनेछ
@karnathapa8842
@karnathapa8842 11 ай бұрын
ऋषि धमला लाई इतिहास पढाउन दरबार हाइस्कुल मा भर्ना गर्नुपर्ने आबस्याक देखीन्छ।
@A-Xd4
@A-Xd4 11 ай бұрын
मेराे काेठामा पठाउनुस पिटिपिटि मार्दिन्छु😂
@lalitbahadursingh1918
@lalitbahadursingh1918 11 ай бұрын
धमलालाइ ठिक पार्न ज्ञानेन्द्र शाहिले मात्र सक्छन ❤
@rajiramaidi5881
@rajiramaidi5881 11 ай бұрын
Gayanandara Shai is always kina ❤❤❤
@AnimeLover-oq8sx
@AnimeLover-oq8sx 11 ай бұрын
यो धमला लाई बुद्धि देउ भगवान 🙏🙏❤
@A-Xd4
@A-Xd4 11 ай бұрын
😂😂
@farakbatoyuotubechannel668
@farakbatoyuotubechannel668 11 ай бұрын
वा ज्ञानेन्द्र शाही ज्यु सधैंनै एसरी देश र जनता प्रती उत्तरदायी हुनुहोला हाम्रो सधै साथ रहनेछ ।। जय पशुपतिनाथ।।।
@medaniprasad6680
@medaniprasad6680 11 ай бұрын
यो प्रचण्ड को कार्यकर्ता धमला ले पहिला इतिहास पढेर मात्रै अन्तरबार्ता लिएको राम्रो ।
@user-sy9fe7lb3u
@user-sy9fe7lb3u 10 ай бұрын
ऋषि धमला पार्टी को कारेकर्ता हुन
@onesidegamers7031
@onesidegamers7031 11 ай бұрын
नेपाल र नेपालीको एक मात्र लिडर ज्ञानेन्द्र शाहि जि तपाई लाई धेरै धेरै धन्यवाद
@amargurung8121
@amargurung8121 11 ай бұрын
नेताको झोले भयछ धमला छाति ठोकेर देश बनाको राजा प्रृथ्वि नारायण शाहा नै हो सलाम छ।कति रगत बगायर देश बनाको राजालाई👏👏👏 हैन हैन रे धमला नेताको झोले नै हो पुर्तकार हैन हैन।अरुलाई बोल्न नदिने
@A-Xd4
@A-Xd4 11 ай бұрын
अन्तिममा तपाईं हाम्रो कारणले नेता बनेकाे हाे भनेर जित्न खाेज्छ जाेक्कर तर मरिगए ज्ञानेन्द्र दाईसङ्ग सकेपाे😂😂😂😂😂😂😂
@simon.officiel02
@simon.officiel02 11 ай бұрын
रिसि धमला नेपालको सब्से पतुर पत्रकार हो
@ranabahaduradhikari3010
@ranabahaduradhikari3010 11 ай бұрын
नेपाल रास्ट्र को हिरो हो ज्ञानेन्द्र शाही 🙏
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 11 ай бұрын
Tero hero ho hamro hoina testa gaaas
@devendrarawal105
@devendrarawal105 11 ай бұрын
मलाई अत्यधिक मन पर्ने माननीय ज्ञान बहादुर शाहीलाई स्यालूट
@prakashdangi972
@prakashdangi972 11 ай бұрын
ज्ञानेन्द्र साहि जिन्दावाद
@neweyes9702
@neweyes9702 11 ай бұрын
what a man gyanendra ///big respect
@PrakashYadav12214
@PrakashYadav12214 11 ай бұрын
ज्ञानेन्द्र शाही को कुरा १००% सहि छ।
@bhansinghdhami8684
@bhansinghdhami8684 11 ай бұрын
रियल हीरो माननीय ज्ञानेंद्र शाही ज्यू
@mr.khadka390
@mr.khadka390 11 ай бұрын
यो बिसयमा तपाईं र म कुरा गरौन ऋषि जि, देशको रास्टृय जनवार काटेर खान पाउनु पर्छ भन्ने ।।। थुक्क गु ,risi dhamala
@user-kt6hm6ur5e
@user-kt6hm6ur5e 9 ай бұрын
बिपि कोइराला नचिन्ने ज्ञानेन्द्र शाहि, राजाले पैसा खुवाएको भरौटे । हेर्दै जाउ, सबै भन्दा शिवखुलित कोहि हुन्छ, भने यहि ज्ञानेन्द्र शाहि हो ।
@progaming-gm6yc
@progaming-gm6yc 11 ай бұрын
माननिय ज्ञानेन्द्र साही सहि कुरा गरदै हुनुहुछ ।
@romharshasharma127
@romharshasharma127 11 ай бұрын
देश ले खोजेको नेता ज्ञानेंद्र शाही सलाम
@manishsitaula729
@manishsitaula729 11 ай бұрын
गाडतन्त्रको इस्ख्नल बाट जन्मिएको एक मुर्ख पत्रकारिता गर्ने । जय हो
@hirandkuwar5410
@hirandkuwar5410 10 ай бұрын
ऋषि धमला जस्तो बुद्धि भएको मान्छे नेपाल मा मात्र पत्रुकार हुनु सक्छन ।
@pradeeprajpandey3856
@pradeeprajpandey3856 11 ай бұрын
थुक्क धमले!! राजा महेन्द्रले देश बेछे भन्दो रछ।। हाथु!!
@bambahadursamal8372
@bambahadursamal8372 11 ай бұрын
ग्रेटर नेपाल कसले बेचेको हो?
@Gaurav-_-Rai07
@Gaurav-_-Rai07 11 ай бұрын
Joker ho 😁😁
@pradipjoshi900
@pradipjoshi900 11 ай бұрын
​@@bambahadursamal8372 नेपालले east India company सँग युद्वमा नेपालको 50% जमीन हारेको थियाे
@samratshrestha9572
@samratshrestha9572 11 ай бұрын
​@@bambahadursamal8372बेचेको होइन सुगाैलि सन्घिबाट गुमेको हो ।
@Pakhuwavlogs
@Pakhuwavlogs 11 ай бұрын
राजसंस्था ठिकै हो तर अहिलेको जनताको अधिकार माथि कुनै दबाब हुनु भएन राजा परिवर्तन भएर अहिलेको जनताको अधिकारलाई सुनिस्चित गरेर आउने हो भने अहिलेका राष्ट्रपति भन्दा राजा हजारौ गुणा ठिक,
@omnamashivaaye
@omnamashivaaye 11 ай бұрын
हो सहि हो, ६२/६३ मा सबैको हातहातमा मोबाइल थिएन, सामाजिक संजालमा सबैको पहुच थिएन।अहिले समय बद्लिसक्यो, वक्स्वोतान्त्रता सबैले चहह्छन। त्येसैले राजसंस्था परिमार्जित भएर स्पस्ट भिजन एजेन्डा लिएर आउनु पर्छ। 🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nanuranathapa593
@nanuranathapa593 11 ай бұрын
सही हो हजुर
@user-js2ik3mt5e
@user-js2ik3mt5e 11 ай бұрын
Raja sambaidhanick ho mitra ❤❤
@suraz555
@suraz555 11 ай бұрын
देशको अबस्थाले राजाको अभाव महसुस गरिसक्यो राजा आउनैपर्छ तर निरङ्कुश होईन
@kewinmalla6233
@kewinmalla6233 11 ай бұрын
Ailay 625 euta raja vabda euta raja dherai thik ho
@tilakrasaili4500
@tilakrasaili4500 11 ай бұрын
बहुला काजु धमला बोल्नै नदिने छि छि । सत्य कुरा मात्र बोल्ने एकमात्र युवा ज्ञानेन्द्र शाही आहा उहाको कुरा सुनेर कहिलै थाकिदैन
@rajeensharma7497
@rajeensharma7497 11 ай бұрын
ज्ञानेन्द्र शाही एक्लो हिरो हो
@hariraya1836
@hariraya1836 11 ай бұрын
जिउँदो साहाशी सत्य नेता ज्ञानेन्द्र शाही जिन्दबाद्🙏🙏🙏
@saritakc742
@saritakc742 11 ай бұрын
कुरा ठिक छ धमला ठिक छैन पञकारिता पनि छाडेहुन्छ ।
@ananathsapkota2032
@ananathsapkota2032 11 ай бұрын
ग्यानेन्द्र शाहिको जयहोस । आराध्यदेब पशुपतिनाथले एसैगरि जिबनभर सतबुध्दि र सक्ति प्रधान गरुन । २०४७ ल्याऔ । देशबचाऔ । जयदेश जयनरेश
@gyanugt
@gyanugt 11 ай бұрын
दिक्क लाग्दो पत्रकार शैलिहिन पत्रकार रङ्ग न ढङग्गको पत्रकार काजुमास्टर।
@dipakgiri463
@dipakgiri463 11 ай бұрын
ज्ञानेन्द्रे शाहि भनेको नेपाल आमाको सच्चा सपुत हुन ।❤🎉 यो करोडौ नेपालिहरुको आवाज हो ।
@user-eb7oj2qd7v
@user-eb7oj2qd7v 11 ай бұрын
ऋषि प्रचण्ड को गुखआय र योस्तो बोल्छ आफू प्रतिका बेचेर आको अरूलाई पनि त्यस्तै सोच्ने तिमी हरु चपल पत्काउँदै आयो भन्दैमा सब्बै त्यस्तै हुन्छ राजा हो खानदानी राजा
@tekbahadurrawat6588
@tekbahadurrawat6588 11 ай бұрын
धर्म परिवर्तन गर्नु 100% गलत हो धन्यवाद ज्ञानेन्द्र सर
@hamronepal5468
@hamronepal5468 11 ай бұрын
12 भाइ मध्यको एक हो यो पुत्रकार पनि यसको त आवाज सुनेर पनि मेरो पारा तातेर आउछ
@A-Xd4
@A-Xd4 11 ай бұрын
Ksm same
@aashis26
@aashis26 11 ай бұрын
सिनो खानेलाई तह लगाउनै पर्छ ।धमला त अहिलेको सरकारको झोले पतुरकार हुन ।ज्ञानेन्द्र सर को भनाइ 100% सहि छ 🙏
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 11 ай бұрын
गाईकटेराखाने आन्दोलन होईन योनेपालदेसमा राजाल्येउने आन्दोलन भएनाभने सबैनेताहरु तिमी भन्दामा केकाम तिमीभन्दामाकेकाम राजा
@gurungsuresh7182
@gurungsuresh7182 11 ай бұрын
रास्ट्रपिता श्री बडमाहाराज पृथ्वीनारायण शाहको देस नेपालमा किन विकास हुना नसकेको होला भनेको त 40% भन्दा धेरै त गाइ गोरुका सन्तान रहेछन् दुई खुट्टे पसु अनि कसरी हुनु देश विकास?
@amitwanem9489
@amitwanem9489 11 ай бұрын
Taileni bakha sugrko masu khatow raxesh
@padambahadurghalan6325
@padambahadurghalan6325 11 ай бұрын
देश बेचुवाको सन्तान कहिले सुद्रीदैन चोर ग्याने
@dhanrai7040
@dhanrai7040 11 ай бұрын
Taha lagauna garo xa dulo vitra basera khoke jasto hudaina baru taha hami lagauxau hiudu atibadiharulai.
@krishnagadal5873
@krishnagadal5873 11 ай бұрын
ऋषि धमला ले अन्तरवार्ता मा बोलाउँदा बित्तिकै सारा काम छोडेर मन्टा ले टेक्दै जाने हरु लाई देखेर हाँसो लाग्छ के ।।।कोही पनि नगएर उहाँ लाई फेरि तै पत्रिका बेच्ने काम दिँदा ठीक हुन्छ के।।खै balen कहीं कतै अन्तरवार्ता दिन जाँदैनन् त र पनि सबै भन्दा प्यारो नै छन् जनता काे
@NepaliDeepmind
@NepaliDeepmind 5 ай бұрын
Thank you. Seems lovable for Medheshi as well. Jai ho Gyanendra Shahi Jyu.
@bikashsharma2887
@bikashsharma2887 11 ай бұрын
जाग सनातनी जाग , हिन्दुराष्ट्र माग ।।
@pappubhul6987
@pappubhul6987 11 ай бұрын
धमला जि अली बिचार गरेर मात्र पर्सन गर्नुहोस् यो चाहिँ 84को प्रधानमन्त्री हुन
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 11 ай бұрын
होनि हजुर
@sanughamal5400
@sanughamal5400 8 ай бұрын
यस्तो फण्टुस लाइपनि घरीघरी इन्ट्रभ्यु यो धमला लाइकेको आसाहोर नाइ ।
@12345678951518
@12345678951518 11 ай бұрын
ग्यान बहादुर शाही मुला , ठुलो स्वोरले बोल्दैमा सबै कुरा सत्य हुन्छ र मूर्ख । राजस्थानको बाहुनहरुलाई नेपाली हिन्दु बनाउने मुला सबै शरणार्थी हरु हुन
@user-kf2np8fd6b
@user-kf2np8fd6b 11 ай бұрын
ज्ञानेन्द्र जी सधैं सत्य बोल्नु हुन्छ उहाँलाई मेरो हृदय देखि सम्मान छ❤❤❤
@susilrai3462
@susilrai3462 11 ай бұрын
Janis jumla ma dalit chalauda Kaha thiyo yo raute???
@Sg-pq5nk
@Sg-pq5nk 11 ай бұрын
हो नी तर गोरुको मासुमा चाई आलि घेरै नै खोकीयो
@anilbista3108
@anilbista3108 11 ай бұрын
​@@susilrai3462❤❤❤
@Hitler-12345
@Hitler-12345 11 ай бұрын
​@@susilrai3462tero bau harkeee lae. Green tea nakhayera kam gar van na gako thiyo..chruch maa lageka matwali lae aafno darma bacchaa ngo ingo paxi nalag van gako thiyo..bujees harke guitha ko Bhai 😂
@Hitler-12345
@Hitler-12345 11 ай бұрын
​@@Sg-pq5nk kukur ko masu mitho re...🤣🤣ho ra
@nanuranathapa593
@nanuranathapa593 11 ай бұрын
ऋिषी सर कस्तो प्रश्न ? नेपालको उद्योग सबै बन्द गरेपछि कहाँको हो भनेर सोध्ने ? नेताको झोले जस्तै कुरा गर्नु हुन्छ खै पत्रकार जस्तो बोलेको ?? पत्रकार जस्तो प्रश्न गर्नुस् न प्लिज।
@bmproduction7834
@bmproduction7834 11 ай бұрын
होइन ऋषि धमला गणतन्त्र /लोकतन्त्रको पक्षमा छ जनताको पक्षमा छ अब राजा फर्काउछु भन्नू बगेको खोला फर्कनु जस्तै हो नेपालमा राजतन्त्र काम छैन .
@loknathbhandari1417
@loknathbhandari1417 11 ай бұрын
एक दिन प्रधानमन्त्री बन्नु पर्छ मेरो भाइ जय हिन्दुराज्य
@danggalidurgadanggalidurga9410
@danggalidurgadanggalidurga9410 11 ай бұрын
नेपाल हिन्दु राज्य कहिलै बन्दैन मित्र
@user-yj5uy8hi7c
@user-yj5uy8hi7c 11 ай бұрын
​@@danggalidurgadanggalidurga9410kina bandai ta mitra😂
@user-yj5uy8hi7c
@user-yj5uy8hi7c 11 ай бұрын
​@@danggalidurgadanggalidurga9410ke chai banxa lutna sama lutne je man lago tehi garne ha
@devendrarawal105
@devendrarawal105 11 ай бұрын
रिषी धमलालाई बल्ल दनक दियो
@rabinphuyal8617
@rabinphuyal8617 11 ай бұрын
राष्ट्र को हिरो माननीय ज्ञानेन्द्र शाही ❤❤❤❤❤❤❤❤
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 11 ай бұрын
Bahun chetri ko hero ho hami mulbasi ko hoina yesta Duplicate CA Raute bharu dalal
@durgabastola1107
@durgabastola1107 11 ай бұрын
यो अन्तरबार्ता हेरे पछि लाग्छ ऋषि धमला बोउलाय जस्तो लाग्यो।
@aavashpandey7653
@aavashpandey7653 11 ай бұрын
ऋषि धमला पत्रकार भन्दा कुनै पार्टीको कार्यकर्ता जस्तो व्यबहार देखियो, ज्ञानै नभएको , भारतीय एजेन्ट हो । त्यसै जोकर भनेको होइन रहेछ , 12 भाई भित्र पर्ने ।
@user-kt6hm6ur5e
@user-kt6hm6ur5e 9 ай бұрын
खासै ज्ञानेन्द्र शाहि, अरुलाई गालि गर्छ मात्र, महाकालि, उद्योग राजाको बेलामा बेचिएका हुन्।
@arjunkumarpun4787
@arjunkumarpun4787 11 ай бұрын
नेपाल को हिरो ग्यानेद्र साही जय रास्ट्रवाद 🙏
@resammagar4481
@resammagar4481 11 ай бұрын
रीयेल हीरो माननीये ज्ञानेन्द्र शाही 🙏🙏
@shyamacharya8329
@shyamacharya8329 11 ай бұрын
Yo sala Rishi Kati balako kutta
@diliplama1132
@diliplama1132 11 ай бұрын
राउटे खाते मुजि फुच्चे लाइ केहि ज्ञान नभएको खाते लाइ कसरि हिरो
@dabalbudha381
@dabalbudha381 8 ай бұрын
Good 👍
@DKbro-px5sf
@DKbro-px5sf 11 ай бұрын
Gyanendra shahi is perfect person 🔥🔥💪
@ratangc567
@ratangc567 11 ай бұрын
औंलामा नपुग्ने मान्छे जसले राजाको चाकरी गरेर नेतृत्वमा पुगेको प्रमाणले आजको समाबेशी ब्यबस्थाको प्रबर्तक माओवादी होइन छैन भन्ने तर्क केही अध्ययन नगर्नेहरुको लागि मात्र हो ।
@RameshPun-mi4ox
@RameshPun-mi4ox 11 ай бұрын
अरु सबै मानिनीय मरिसके देशकालागी केही गर्नुछ भने प्रधानमंत्री ज्ञानेन्द्र शाहीलाई बनाउनु पर्छ।
@tilakhiski8861
@tilakhiski8861 11 ай бұрын
मेरो गुला लाई बना धङ्गन भङ्ग भएको खाली राजा राजा भन्छ बनाउछ प्रधानमन्त्री
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm 11 ай бұрын
​@@tilakhiski8861नालाएक देस भडुवा
@dronbikrammalla5665
@dronbikrammalla5665 11 ай бұрын
त गु खाने कुजात सिनो खाने हरु को बिचार नै गलत
@dhanrai7040
@dhanrai7040 11 ай бұрын
@@dronbikrammalla5665 hami gaiko masu khane timeru rauteharu gailai ama manne mut khane😂😂😂
@rijaltikaram8969
@rijaltikaram8969 11 ай бұрын
जय ज्ञानेन्द्र जि
@A-Xd4
@A-Xd4 11 ай бұрын
ज्ञानेन्द्र शाहिसङ्ग काेहि खुल्लाबहस गर्न सक्ने एकजना पनि नेपालमा छैन
@Sangam25blenthen
@Sangam25blenthen 11 ай бұрын
ज्ञानेन्द्र शाही लाइ पाट सिकाउनु पर्ने रैछ |
@bardebbob2166
@bardebbob2166 11 ай бұрын
wow सलुट छ मानिय ज्ञानेन्द्र शाही ज्यु लाई फेरि पनि ऋषि धमला माथि हमला कडा प्रश्न काे कडाभन्दा कडा उत्तर दिनु भएछ ✊✊🇳🇵🎉❤
@dabalbudha381
@dabalbudha381 11 ай бұрын
Fully support 💪 💪 💪 💪 Good luck gyanendra शाही जिन्दाबाद।। All time support for gyanendra Sahi ❤
@mkrawat2521
@mkrawat2521 11 ай бұрын
धमाला जि आतंककारी हो
@tekghising1089
@tekghising1089 11 ай бұрын
राजेन्द्र ज्ञानेन्द्रको भतुवा हो
@RamBahadurBasnet-mu7mw
@RamBahadurBasnet-mu7mw 11 ай бұрын
देश हिरो माननीय ज्ञानेन्द्र शाही 🙏🇳🇵🇳🇵
@mantimro735
@mantimro735 11 ай бұрын
ग्यानेन्द्र शाही लाई सलमा छ नेपाल आमा लाई रक्षा गर्ने रास्ट्पेमी जय राप्रपा
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 54 МЛН
I'm Excited To see If Kelly Can Meet This Challenge!
00:16
Mini Katana
Рет қаралды 34 МЛН
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 10 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 12 МЛН
小蚂蚁被感动了!火影忍者 #佐助 #家庭
00:54
火影忍者一家
Рет қаралды 54 МЛН