जेरी बाचन गाइजात्रा भाग ४ Babita Baniya Jerry New Jerry Bachan Gaijatra2076

  Рет қаралды 1,395,206

Shankar Chhetri ( स्याङजालि ठिटो )

Shankar Chhetri ( स्याङजालि ठिटो )

5 жыл бұрын

Mr. Shankar Chhhetri Presents :-
Song:- Gaijatra Jeri Bachan
Vocal:- Babita baniya (Jerry)
Lyrics:- Shnakar Chhetri
Audio/video:- Ramro TV
Director:- Shnakar Chhetri
Cinematographer:-Mukesh Humagain
Editor:- Prakash Sk
Artists:-Babita/Shankar
MUA :- Kabita Tolangi
Post Production:- RM Films Pvt.Ltd.9860069653
#Jerry#Jerry Bachan#
---------------------------------------------------------
Social Links:-
Subscribe us KZfaq:-
• जेरी बाचन गाइजात्रा भा...
find us on Facebook:-
/ ramro-tv-1215907701790841
All the Audio and Video rights of this Video is owned only by Shankar Chhetri
Contact us at:- 9861657227
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 651
@lalitathakuri7427
@lalitathakuri7427 5 жыл бұрын
कति राम्रो बाचन वा वा दिदि अझै यस्तै राम्रो वा वा लाग्ने नेपाल मा रहेको बिकृती बिसङगति हरु लाई ब्यागे मा ढालेर जेरी बाचन को पाँचौ अधायाय पनि छिटो नै अाऊछ भन्ने आसा गदँछु । मेरो भगवान ।।
@rgmdigital
@rgmdigital 5 жыл бұрын
kzfaq.info/love/4hd9El6Z6sItE-p7_oNLPA तपाईको एउटा सानो सहयोग चाहिएको छ। हामीले तपाईं बाट सहयोगको अपेक्षा राखेका छौं । तपाईले सहयोगी भावना देखाउनु हुनेछ भन्ने हामीलाई आशा छ र हामी तपाईको सहयोगले लक्ष्य सम्म पुग्न सक्छौ तपाईले माथिको लिंकमा क्लिक गरेर subscribe गर्नुहुनेछ भन्ने आशा राख्दछौं । हामीलाई 300 हजार subscribe चाहिएको छ ।
@lalbirchadara5308
@lalbirchadara5308 5 жыл бұрын
बबाल छ जेरी बाचन
@lamsaljagannath7587
@lamsaljagannath7587 5 жыл бұрын
अत्यन्तै सन्देश मुलुक कार्यक्रम जेरी बाचन बबिता जि सफलताको धेरै धेरै शुभकामना !!
@asusphonesayam2913
@asusphonesayam2913 5 жыл бұрын
जेरि दिदिको गाई जात्रा मन परने जति एता हाजिर गराउत ।परदेशी बोरो हो
@sansarsenpirthak9788
@sansarsenpirthak9788 5 жыл бұрын
बैन बबिताको म नियमित फेन हु उहाँको एक एक शब्दमा दम्दार संदेश मुलुक हुन्छन
@asusphonesayam2913
@asusphonesayam2913 5 жыл бұрын
एक दम सहिकुरा उठाउनु भयो बबिता दिजु ।बिकृती बिस्ङगति लाई उतारेको मा सलाम छ ।
@BabitaBaniyaJeri
@BabitaBaniyaJeri 5 жыл бұрын
बिगत का बर्ष हरु जस्तै यो बर्ष पनि बिबिध बिसय समेटेर ब्याङ्य र ठट्यौली कथा अनि गित संगीत समेटेर जेरि बाचन भाग चार ल्याएका छौ,,,,कस्तो लाग्छ प्रतिक्रिया को साथै धेरै भन्दा धेरै share गरेर सबै सामु पुर्याउनु होला,,,,,,मेरो समस्त शुभचिन्तक हरुमा छिट्टै फरक खालको गित लिएर आउन लागेको कुरा पनि जानकारी गराउछु जये देश
@binughimire3692
@binughimire3692 5 жыл бұрын
नारायण 🙏 धेरै धेरै शुभकामना छ 💞 कति मिठो आवाज र कति मिठा शब्द हरु 🌹
@maiyadulal6491
@maiyadulal6491 5 жыл бұрын
Very nice jari bachan
@romanticmedia
@romanticmedia 5 жыл бұрын
साथी बन्नुहोला नारायणम
@dipakniraula5717
@dipakniraula5717 5 жыл бұрын
Ramro xa
@laxmioli9930
@laxmioli9930 5 жыл бұрын
Ramro byangya garnu bhayako cha yakdam ramro xha
@mankumarigurung409
@mankumarigurung409 5 жыл бұрын
बबिता बैनीलाई बधाई छ!सन्देश मुलुक प्रस्तुतिलागि ।मनकुमारी /कमला धितल
@greenvillage7371
@greenvillage7371 5 жыл бұрын
Wow jeri. 👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🙏🙏🙏🙏🙏🙏
@ranapadambdr7209
@ranapadambdr7209 5 жыл бұрын
बालकोट र गोठाटार तिर पो लगाउनु पर्ने यो जात्रापुराण । सम्मान छ बहिनी बबिता बानियाँ "जेरी,, ।
@ranapadambdr7209
@ranapadambdr7209 5 жыл бұрын
आफ्नो त आफ्नो भै हाल्यो नि , पराई लाई पनि आफ्नो बनाउनुस आफनै सम्झनुस् प्रतिपक्षी भन्ने चिजै रहदैन !
@user-ol2yz5jj1c
@user-ol2yz5jj1c 5 жыл бұрын
हिहिहिहि एकदमै मजा आयो बधाई छ दिदी सफलताको शुभकामना छ।
@farbahadur2146
@farbahadur2146 5 жыл бұрын
लु जेरि बाचन पनि हेरियो सारै मजा पनि आयो है ,,,,,,जेरि दिदी लाई धेरै धेरै सुभ कामना,,,पनि है
@ashikomgbhujel3934
@ashikomgbhujel3934 4 жыл бұрын
धेरै राम्रो छ दि दि
@agricltrnpl1742
@agricltrnpl1742 3 жыл бұрын
Dherai dherai ramro vachan dinu bhayo jeri ji le. Janta ko bholo ra desh bikas ko lagi direct target ..nice.
@aakashghatani9924
@aakashghatani9924 5 жыл бұрын
जेरि दिदिको फ्यन कोको हुनु हुन्छ एता हाजिर। गरऊ ा
@gamesmainali7562
@gamesmainali7562 5 жыл бұрын
Aakash Ghatani
@ramgautam3661
@ramgautam3661 5 жыл бұрын
Brastachari ka santan bahek sabai wahako paksyama chau sir, didi go ahead.
@romanticmedia
@romanticmedia 5 жыл бұрын
साथी बन्नुस है
@rgmdigital
@rgmdigital 5 жыл бұрын
kzfaq.info/love/4hd9El6Z6sItE-p7_oNLPA तपाईको एउटा सानो सहयोग चाहिएको छ। हामीले तपाईं बाट सहयोगको अपेक्षा राखेका छौं । तपाईले सहयोगी भावना देखाउनु हुनेछ भन्ने हामीलाई आशा छ र हामी तपाईको सहयोगले लक्ष्य सम्म पुग्न सक्छौ तपाईले माथिको लिंकमा क्लिक गरेर subscribe गर्नुहुनेछ भन्ने आशा राख्दछौं । हामीलाई 300 हजार subscribe चाहिएको छ ।
@rajlama7421
@rajlama7421 5 жыл бұрын
🖐️🖐️🖐️
@parbanandneupane4512
@parbanandneupane4512 4 жыл бұрын
गजब को कला अनि सान्दर्भिक चेतना !!
@lokeshbohara2189
@lokeshbohara2189 2 жыл бұрын
सारै मनपर्छ मलाई जेरी बैनीको गाईजात्रा
@RPfan01
@RPfan01 5 жыл бұрын
जेरि देइ को गाइजात्रा को प्रतीक्षा मा हुने जति हाजिर हुनुत
@ratnamaninath
@ratnamaninath 5 жыл бұрын
बधाई छ जेरी दिदीलाइ ।।।देश लाई सन्देश मुलुक जेरी बाचन ले देश भक्त सन्देश दिएर जेरी बाचन क्या दामी।।।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-vi5wn1kn1e
@user-vi5wn1kn1e 5 жыл бұрын
हो यो भनेको सहि बाचन हो यहाँलाई धेरै भन्दा धेरै धन्यवाद ।।
@haribishwakarma310
@haribishwakarma310 5 жыл бұрын
समय सार्दभिक जेरी बाचन बबिता दिदि धेरै धेरै सफलताको शूभ कामना
@narbahduraruapnidinu.thank7023
@narbahduraruapnidinu.thank7023 4 жыл бұрын
Ati ramro
@heightketo
@heightketo 5 жыл бұрын
मेरो भगवान .. यो भनेको सारै चित्त बुझछ हौ!
@balchandrabaral6199
@balchandrabaral6199 5 жыл бұрын
आहा कति राम्रो यस्तो राम्रो जेरि बाचन मा मेरो झोर्लेहै गित पनि गाउनु भयछ खुसि लायो
@ishworirijal6174
@ishworirijal6174 5 жыл бұрын
एक दम राम्रो लाग्यो सन्देश मुलक हाँस्य व्यंग्य सहित को गाइजात्रा बिशेष रहेछ जेरि वाचन भाग ४ बधाई छ बबिता बानियाँ जेरि लाई म जापान बाट हेर्ने मौका पाएको मा एकदमै खुसी छु
@Sadikshya___465
@Sadikshya___465 5 жыл бұрын
जिरी सालिनानी ले त लास्तइ हासाइन हो यकदम दम्दार छन गाना र सन्देश हरु
@homprasad9948
@homprasad9948 5 жыл бұрын
याेहाेनित गाइजात्र भनेकाे बधाइछ जेरि दिदी हजुरलाइ
@ramkc2425
@ramkc2425 5 жыл бұрын
सहि कुरा दिदी काे
@mekharajupadhayay5710
@mekharajupadhayay5710 5 жыл бұрын
दिदी ले बाचन गरेको यक दम राम्रो हजुर लाई धन्यवाद छ
@rgmdigital
@rgmdigital 5 жыл бұрын
kzfaq.info/love/4hd9El6Z6sItE-p7_oNLPA तपाईको एउटा सानो सहयोग चाहिएको छ। हामीले तपाईं बाट सहयोगको अपेक्षा राखेका छौं । तपाईले सहयोगी भावना देखाउनु हुनेछ भन्ने हामीलाई आशा छ र हामी तपाईको सहयोगले लक्ष्य सम्म पुग्न सक्छौ तपाईले माथिको लिंकमा क्लिक गरेर subscribe गर्नुहुनेछ भन्ने आशा राख्दछौं । हामीलाई 300 हजार subscribe चाहिएको छ ।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 5 жыл бұрын
धेरै राम्रो चित्त बुझ्यो ।बधाइ छ सम्पुर्ण टिम लाई ।
@anil_pujara
@anil_pujara 5 жыл бұрын
अति राम्रो जेरी जी 👍👍👍👍👍👍👍👍
@radhabshrestha
@radhabshrestha 5 жыл бұрын
यो हो त गाइजात्रा भनेको । सलाम छ जेरी लाइ ! नेताहरु र घुसखोरी, चोर ब्यापारीहरुले लुटेका लुटेइ छन् । साना निमुखाहरुलाई करै कर । सजाए दिने कुरात कहिलेइ गर्दैन हेरेको हेरेइ छ । जनताले सपुत दिदापनि नासमात्ने । अब जनता सबै एक हुनु पर्छ ।
@kusumgiri9942
@kusumgiri9942 5 жыл бұрын
एकदम दामी छ जेरी बहिनी बधाई तथा शुभकामना सबै टिमलाई
@bishnumayabaniya975
@bishnumayabaniya975 5 жыл бұрын
एकदमै राम्रो लाग्यो सबै अहीलेको समय सान्दर्भीक छ बधाई छ सबै टीमलाई 👍👍👍
@manbdrthapa3925
@manbdrthapa3925 4 жыл бұрын
अति राम्रो गाइजात्रे गीत जेरि बैनी लाई धन्यवाद
@krishnabahadurbista6278
@krishnabahadurbista6278 4 жыл бұрын
गज्जब रमाइलो गाईजात्रा,जेरी दिदी लाई मनपराउने जत्ति हाजिर हुम्त
@rupeshdhungana7647
@rupeshdhungana7647 5 жыл бұрын
ढिलो आयो कडा आयो।
@dambarwaiba2846
@dambarwaiba2846 5 жыл бұрын
कडा धेरै कडा जेरि
@udabgole8816
@udabgole8816 5 жыл бұрын
जेरि बाचन धेरै राम्रो बाचन लाग्यो हजुर
@subarnakc8431
@subarnakc8431 4 жыл бұрын
yekdamaii desh ko बर्तमान अवस्थाको कुरा उठाउनु भाको छ jeeri ddle,uhaako fan jati yehaa haaajir hum ता😘😘😘😘😘😘😍😍
@shritikdhakal1762
@shritikdhakal1762 5 жыл бұрын
मेरो भगवान 😃एकदम राम्रो प्रस्तूती 👍👍👍👍
@atitsinghbohara3037
@atitsinghbohara3037 5 жыл бұрын
बधाई छ बबिता दिदिलाई सारै राम्रो गाई जात्रा जेरी बाचन vipले सुन्ने भने सुबुदि आउला ।
@shyambahadurmagar5381
@shyambahadurmagar5381 5 жыл бұрын
डिलो आयो कडा आयो मेरो भगवान केटा को मन कमल हुन्छ मेरो भगवान
@bishnuparsad2830
@bishnuparsad2830 5 жыл бұрын
जेरि बाचको जय जय होसो नारायणम्
@phanadharpoudel6365
@phanadharpoudel6365 5 жыл бұрын
Nice (Babita baneya) jari bachan vhag 4
@harishthagunna670
@harishthagunna670 4 жыл бұрын
dami xa
@sammarthapa1871
@sammarthapa1871 5 жыл бұрын
स्रबप्रथम त मनमुटुनै बाट खुलेरै सलाम ग्रछु यो खाडि बाट जेरिलाई यति समय सान्दर्भिक छ कि के भनेर लेखौ लेख्ने शब्दनै छैन
@gaganbc2117
@gaganbc2117 5 жыл бұрын
कति राम्रो गाइजात्रा ल्याउनु भएछ ।
@Aeraa123
@Aeraa123 4 жыл бұрын
धेरै राम्रो छ जेरि जि
@nirachhetri6095
@nirachhetri6095 5 жыл бұрын
यो हो नि त गाइजात्रा🇳🇵🇳🇵🇳🇵🇳🇵
@dineshdhakal32
@dineshdhakal32 5 жыл бұрын
पक्का नि नेपाली सबैको मनको कुरा यो जेरि बाचनले बोलेको छ आस छ सबैले लाइक सेयर कमेन्ट गरेर यो सब्दलाइ कार्यन्वन गर्नु पर्नु पर्छ खुसी लाग्यो जेरि
@yuvrajadhikari9878
@yuvrajadhikari9878 5 жыл бұрын
कति राम्रो बाचन 👌👌👌
@user-yl9nh7um6y
@user-yl9nh7um6y 5 жыл бұрын
हैट ढिलो आयो कडा आयो
@surayalaltamangj2337
@surayalaltamangj2337 5 жыл бұрын
जेरि लई समान छ धेरै राम्रो छ
@dhurbaraj7604
@dhurbaraj7604 5 жыл бұрын
वाओ दामी छ
@rockboy5947
@rockboy5947 5 жыл бұрын
आयो कडा जेरिको बाचन्👌👌
@manbahadursaud5040
@manbahadursaud5040 5 жыл бұрын
जे होस सबै लाई सहभागीता गराएको छ नम्बर एक कमेडिएन
@user-ie6gt4vr5r
@user-ie6gt4vr5r 5 жыл бұрын
यथार्थ कुरा यही नै हो धन्यबाद बबिता जी
@narbahadur4351
@narbahadur4351 5 жыл бұрын
जेरि दिदिको जय होस्
@jasbirmejarnepal1256
@jasbirmejarnepal1256 5 жыл бұрын
Super
@dammmdammm8382
@dammmdammm8382 4 жыл бұрын
धेरै राम्रो छ
@shivachhetri3295
@shivachhetri3295 5 жыл бұрын
Wow dami super
@lalitkc1117
@lalitkc1117 5 жыл бұрын
सान्दर्भिक बाचन दिज्जु
@rajkumarsapkota9310
@rajkumarsapkota9310 4 жыл бұрын
जेरि दिदी 1दम राम्रो छ हजुर
@birmalthapa3516
@birmalthapa3516 5 жыл бұрын
हैट लास्टै हासयो हौ जेरि दिदिले
@pyuthanvillagesettlement3963
@pyuthanvillagesettlement3963 5 жыл бұрын
हाहा जेरि त पन्डित ले गर्ने पुजा पनि गर्दि रहेछिन त बधाई छ राम्रो लाग्यो गाई जात्रा हेर्दैछु प्यूठान देखि
@unikamagarni3389
@unikamagarni3389 5 жыл бұрын
कस्तो गजब को गाइजात्रा
@iskalasapkota2360
@iskalasapkota2360 5 жыл бұрын
जेरी दी को कोस्लाई मन पर्छ??मलाई त जेरी झै घुमार भन्ने शब्दहरु जुलफी झै मन पर्छ😍😍
@yogeshpathak4632
@yogeshpathak4632 4 жыл бұрын
HB in
@sureshbastola7813
@sureshbastola7813 4 жыл бұрын
Jay shambhoo dami video.
@sundaradhikari6744
@sundaradhikari6744 5 жыл бұрын
हैट कडा आयो
@udaykc9441
@udaykc9441 5 жыл бұрын
👌सम्पुर्ण किसिमका गित संगीत मार्फत व्यंग्यात्मक जेरिबाचन ४भागको दोस्रोपटकको बाचनमा सबैजना हाजिरी हुनुपर्ने छ !❤️👍️👏
@manjiltamang6614
@manjiltamang6614 4 жыл бұрын
Ekdam sahi x jery sis..
@munasapkota127
@munasapkota127 5 жыл бұрын
Dherai ramroo x babita sis n shankar g hajur pani derai ramroo lagx hajur haruko dhohori pani
@sapnagurung8958
@sapnagurung8958 5 жыл бұрын
Khatra khatra
@tapirazjoshi9512
@tapirazjoshi9512 5 жыл бұрын
यता देखि नेता सम्म सुन्न चाहानू हुने महानुभावहरुलाई जेरी वाचनमा स्वागत छ। ।
@magarrupesh2992
@magarrupesh2992 5 жыл бұрын
कल ले लैजाउन स्वाहा हेहेहेहे दाम्मी जेरि बचान्😍😍😂😂
@bhavanathsapkota8198
@bhavanathsapkota8198 4 жыл бұрын
रमाइलो छ
@tijendragautam3623
@tijendragautam3623 5 жыл бұрын
सारै राम्रो लागेयो मलाइ त हजुहरुलाइ नी
@bedkumartrai9928
@bedkumartrai9928 5 жыл бұрын
जेरी दीदी तपाई लाई बीशेश धन्यवाद दिन चाहन्छु तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ र आऊदा दिनमा पनि यस्तै यस्तै कुरा हरु लाई लीऐर आउनू होला best of luck Jerry Didi ढीलो आयो तर कडा आयो
@gopalbaral2047
@gopalbaral2047 5 жыл бұрын
जय जेरि बाचन जय जय हरिहरि भगबान्
@shurensin1498
@shurensin1498 5 жыл бұрын
भर्स्तचारी नेता सबै स्वहा ।।। राजतन्त्र आहा आहा आहा ।।।।
@Heman864
@Heman864 4 жыл бұрын
😥😥😥😥
@wanemkanxa1588
@wanemkanxa1588 5 жыл бұрын
ल बधाइ छ जेरि लाई डिलो आयो कडा अयो
@mynepal2230
@mynepal2230 5 жыл бұрын
राम्रो लाग्याे!
@jackrock9017
@jackrock9017 5 жыл бұрын
दामि छ
@devhitang2588
@devhitang2588 5 жыл бұрын
नामै जेरि सै हो जेरि दि
@bindatimalsina5121
@bindatimalsina5121 4 жыл бұрын
Wow \thanks jeri baachan
@saraswotisapkota5784
@saraswotisapkota5784 5 жыл бұрын
Sarai ramro xa didi badai xa didi
@RNPRAJ
@RNPRAJ 4 жыл бұрын
जेरी धनै धन कमाउने भैन फेरी
@subashsunar133
@subashsunar133 4 жыл бұрын
Wow o my god Jeri ddd lai taa mana parxa
@akashromio3273
@akashromio3273 5 жыл бұрын
मेरो भगवान सरै राम्रो छ jeri दिदी हजुर
@premmagar2330
@premmagar2330 5 жыл бұрын
सारै राम्रो छ ।अगड़ि नी एस्तै सुन्न/देखना पाऊ।
@gopalkirati2202
@gopalkirati2202 5 жыл бұрын
जेरि दिदी कन्टेन्ट त थिकै हो तर बाचन गर्ने लय चही अलिक खल्लो खल्लो खल्को भयो है
@birendarmahara9874
@birendarmahara9874 4 жыл бұрын
दिदि लाई बधाई छ जेरी बाचन राम्रो छ दिदि को फ्यान कति हुनुहुन्छ
@purusottamsapkota9639
@purusottamsapkota9639 5 жыл бұрын
अाहा क्या गजब छ बधाई जेरि बैनि
@shakungyawali15
@shakungyawali15 4 жыл бұрын
बैनी तपाई मलाई बौद्धिक गायिका लाग्छ गहन बिषयबस्तु मा दोहोरी गाउन सक्ने एक मात्र तपाई हुनुहुञ्छ। म तपाई को फ्यान हुँ । न्युयोर्क मा बस्छु । समय भएसम्म तपाई को प्रस्तुती हेर्ने गर्छु । तपाई को धेरै धेरै प्रगती को कामना ।
@ShankarChhetriOfficial
@ShankarChhetriOfficial 4 жыл бұрын
Tq dai
@barshaneupane6948
@barshaneupane6948 4 жыл бұрын
Dami dami
@mitrabhujel8310
@mitrabhujel8310 5 жыл бұрын
बधाई छ नानु
@kamalakhanal424
@kamalakhanal424 4 жыл бұрын
सार्है राम्राे गाईजात्रे गित👍️👍️👍️👍️👍️
@himbahadul4989
@himbahadul4989 4 жыл бұрын
बाचन व्यंग्यात्मक छ । बधाई छ जेरि दिदी
@bindasunarnepal2599
@bindasunarnepal2599 3 жыл бұрын
सहि हो जोरि जि
@shankarbohara2530
@shankarbohara2530 3 жыл бұрын
Jeri always rocks😂😂❤❤
@bhupendragautam9091
@bhupendragautam9091 4 жыл бұрын
sarai ramro x didi ko baachan
@santoshnayaghare2676
@santoshnayaghare2676 5 жыл бұрын
Ramro x
काउली बुढी र शंकरको कमेडी ब्याटल Comedy Dohori Battle song Shankar Chhetri Vs Kauli Budi
11:12
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 46 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 25 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 96 МЛН
And how are they not embarrassed?
0:19
Rinuella
Рет қаралды 25 МЛН
And how are they not embarrassed?
0:19
Rinuella
Рет қаралды 25 МЛН
当小孩上学后,路飞太开心了#海贼王#路飞
0:25
路飞与唐舞桐
Рет қаралды 14 МЛН
100❤️
0:19
MY💝No War🤝
Рет қаралды 14 МЛН