जडीबुटीले धानेको सुदुरपश्चिमको गाउँ । यार्सागुम्बा खोज्दै हिमालमा 3 महिना || सुर्मा गाउँपालिका बझाङ

  Рет қаралды 352,694

PURVI BLUES

PURVI BLUES

Жыл бұрын

Far west region of Nepal, Surma Rural Municipality of Bajhang. Lifestyle of Far west hills.
Please watch our other videos
Surma Sarobar to Tapoban
• हिमालमा लुकेको तपोबनका...
Khaptad part 1
• बझाङका अनौठो राजा || K...
Kanchanpur Jhilmila and Linga
• पश्चिमको अनौठो स्थान |...
Mahendranagar to Chadani Dodhara
• Mahendranagar VLOG || ...
Karnali Chisapani Vlog
• कर्णाली चिसापानी West ...
Tikapur Kailali Vlog
• राजा महेन्द्र र बिरेन्...
Bajhang Chainpur Vlog
• Bajhang VLOG || बझाङ य...

Пікірлер: 377
@ajaydwal2331
@ajaydwal2331 Жыл бұрын
म सधैँ विडियो हेरेर आफ्नो स्वर्ग भूमि नेपाल को आन्नद लिन्थे तर आज आफनो जिल्ला बझाँग हेरन पाँउदा धेरै नै खुसि लाग्यो धन्यवाद सचिन सर र उहाँ को टिम लाई
@abinentertainment1601
@abinentertainment1601 Жыл бұрын
आफ्नै स्वर्ग जस्तो देस बिदेस बसेर हेर्न पाउदा छुट्टै आनन्द लाग्छ 👍🙏🙏🙏सचिन सर लाई। बिशेष धन्यवाद
@dj010
@dj010 Жыл бұрын
दाईको बोल्ने शैली शब्द चयन अनि यो संगीत अति नै उत्कृष्ट छ । एकदमै अनुपम 😍
@shitaldhamiofficial
@shitaldhamiofficial 5 ай бұрын
एकदमै रमाइलो सुन्दर गाँउ धेरै राम्राे लाग्यो ❤❤
@sombahadurbasnet5145
@sombahadurbasnet5145 Жыл бұрын
अति राम्रो सर जानकारी मुलक भिडियो लागि हजुर हरु सम्पुर्ण टिम लाई नमस्कार धन्यवाद ,,,🇳🇵🇳🇵🇳🇵
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
अवर्णनीय यार्सागम्ब क्याम्पिङको अनुभूतिलाई लाचार हिम पवनको सास्ती ।🇳🇵📉। निसर्ग पवित्र भूमी मै छन् बसेका सजेका स्वदेसका उध्मी प्रगतिशील सुन्दर बस्ती ।🇳🇵📊। जय पशुपतिनाथ।।।। जय जय नेपाल ।।।।🇳🇵🎇🎆 प्रकृतिको व्याख्या विश्लेषण मा पूर्वी ब्लूज च्यानलको आवाज ब्रिटिश बोर्डकास्ट कर्पोरेशन भन्दा नि लु उच्च उतकृष्ठ चै छ ।।।। बरिष्ट यूट्युब च्यानल ।।।।🎇🎆🇳🇵🎇🎇अवर्णनीय यार्सागम्ब क्याम्पिङको अनुभूतिलाई लाचार हिम पवनको सास्ती ।🇳🇵📉। निसर्ग पवित्र भूमीमै बस्दै रहन्छन सज्दै रहन्छन स्वदेसका उध्मी सुन्दर बस्ती ।🇳🇵📊। जय पशुपतिनाथ।।।। जय जय नेपाल ।।।।🇳🇵🎇🎆 प्रकृतिको व्याख्या विश्लेषण मा पूर्वी ब्लूज च्यानलको आवाज ब्रिटिश बोर्डकास्ट कर्पोरेशन भन्दा नि लु उच्च उतकृष्ठ चै छ ।।।। बरिष्ट यूट्युब च्यानल ।।।।🎇🎆🇳🇵🎇🎇
@laxmiojhaa
@laxmiojhaa Жыл бұрын
@Shrijana Jha #oh really miss ✌️💙🌷🌷
@govindk.c
@govindk.c Жыл бұрын
हजूरले सही भन्नु भयो सर ! पूर्वी ब्लूज च्यानलको आवाज नेपाली को प्रथम रोजाई हो ! 👏
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
@Shrijana Jha Miss ✍️☕
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
@@govindk.c Mohadaya ✍️☕
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 Жыл бұрын
@@laxmiojhaa Miss ✍️☕
@aryalrms
@aryalrms Жыл бұрын
हजुरहरुको यो खोज पत्रकारिता एक्दमै मन पर्छ 🙏🙏🇳🇵✅
@developmentthapa
@developmentthapa Жыл бұрын
यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउ मा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएको मा
@deurali3
@deurali3 Жыл бұрын
आहा कति मनमोहक दृश्यलाई भिडियो मार्फत प्रस्तुत गर्दै कहिले पुर्व, कहिले पश्चिमको भुभाग पुगि त्यसठाउंको भौगोलिक स्थिति लगायत रहनसहनलाई सबैको सामु देखाउने कार्यलाई ह्र्दय देखि सलाम छ !! अब दार्चुला,बैतडीतिरको महाकाली सिमाना बजार लगायत चांदनिदोधारातिरको भिडियो पनि चाडै हेर्न पाइयोस !! खप्तडतिरको पनि एक राम्रो भिडियो पनि है!! हाल दुबई ,अलकुज , युएई !!
@prasadpuri1065
@prasadpuri1065 Жыл бұрын
सुर्मा गाउँ बिकाश समितीकाे कार्यालयमा बिगत धेरै बर्ष सम्म गा बि स सचिव मा काम गरेकाे हुँ।आज याे विडियाेमा हेर्न पाउँदा अति खुशि लाग्याे। म मष्टा १ बझाङ्गकाे बासिन्दा हुँ।
@gopalgurung7616
@gopalgurung7616 Жыл бұрын
सचीन जि को भीडीयो मन नपर्ने त कुरै भएन यो एउटा ईतीहांस होस जिन्दगी भरी नमेटीने चीनो हो यो ,!!!!
@aarusaan6499
@aarusaan6499 Жыл бұрын
सकेसम्म नछुट्टाइ हेर्ने गरेको छु ।तपाईं द्वारा सृजना गरिएको भिडियो हरु अति आकर्षक अनि ज्ञानवर्दक लाग्छ ।अर्जुन दार्जीलिङ
@user-xj4ip1ht8h
@user-xj4ip1ht8h 3 ай бұрын
पुग्न नसकिएको ठाउँहरु अझ भनौ प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हाम्रो देश नेपाल।पुर्वि ब्लुज्द्वारा भ्रमण गराउनुहुने सचिन न्यौपाने सरप्रति हृदयदेखि नै आभारि छु।घुम्न नसके पनि असन्तुष्ट छैन यो भिडियो हेरेर मज्जाले चित्त भुझाउन सकिन्छ।
@dineshbohora4314
@dineshbohora4314 Жыл бұрын
सचिन सरको भिडियो हेर्न सारै मजा आउँछ सारै सुन्दर ठाउँ
@krishnakris4196
@krishnakris4196 Жыл бұрын
राम्रो लाग्यो 👌👍️ हरेक येपिसोड मा केइ न केइ नया नै हुन्छ तेइ भयेर विशेष लाग्छ 🙏👌👍️🙏
@Jamuna91
@Jamuna91 24 күн бұрын
धेरै राम्रो ठाउँ राम्रोलाग्यो
@xantyalbibek6053
@xantyalbibek6053 Жыл бұрын
करोडौं धन्यबाद ज्ञापन सचिन सर म बागलुङ बाट
@urmilachemjong1131
@urmilachemjong1131 Жыл бұрын
हजुरले बनाउनुभएको भिडियोहरु अतिनै रोचक र जानकारिमुलक लाग्छ सचिन सर्🙏👍️👍️
@pawangautam8333
@pawangautam8333 Жыл бұрын
धन्यवाद सचिन सर हामी पर्देशिहरुलाई रमणीय दृश्य देख्ने अवसर दिनुभएकोमा।।
@lalitmagar1260
@lalitmagar1260 Жыл бұрын
अब सचिन सर बाजुराको बडि मालिका पनि पुह्नु हुन्छ भन्ने आशा राखेको छु
@jtrvlog9534
@jtrvlog9534 Жыл бұрын
आहा सारै राम्रो ठाँउ देश तथा बिदेशमा भाको सबै जानाले हेरिदिनु होला🌍️iam watching from Bhojpur🇳🇵🇳🇵🇳🇵🇳🇵
@rathansinghsingh789
@rathansinghsingh789 Жыл бұрын
हाम्रो बझाङ र मुस्ताङ का घरहरूको आकार फरक भय पनि भित्र पस्ने सुरुङ मार्ग झण्डै सेम सेम रहेछ खुसी लाग्यो भिडियो हेरेर
@shankarbhandari4580
@shankarbhandari4580 Жыл бұрын
मैले पहिले पनि हजुरको खप्तड्को विडियो हेरे थिए,सौ भाग्यबश आज फेरि आफ्नो स्वर्ग भन्दा पनि सुन्दर बझाङ त्यो पनि मस्टा गाउपालीका,त्यो भन्दापनि,निकै मननमोहक सुर्मा ताल देख्न पाईयो खुशी लाग्यो।धेरै धेरै धन्यवाद 🙏🙏
@sherpratapbohara4407
@sherpratapbohara4407 Жыл бұрын
masta hoina sir surma gaupalika ko video ho yo
@nikgurung4848
@nikgurung4848 Жыл бұрын
ढेरै सरहनिया काम छ हजुर को, सुदुर थाउ मा पुगेरा नेपाल 🇳🇵 को बिभिन्न संस्कृति देखाइदेको मा ढेरै धनवाद🎥👍👍🎉🎉🌻
@prabhuacharya261
@prabhuacharya261 Жыл бұрын
साच्चै सुन्दरै गाउ रछ भिडियो देखाउने लाइ धन्ने बात
@Pasang.R.Tamang
@Pasang.R.Tamang Жыл бұрын
वाह! सचिन दाई 🫡♥️ कस्तो रमणीय अनि मनमोहक भिडियो 😍 स्वर्ग जस्तै सुन्दर सुरमा गाउँपालिका, त्यहीमाथि उस्तै सुन्दर भिडियोग्राफी। साह्रै मनोरम प्राकृतिक दृश्यले मनै गदगद भयो। दार्जिलिङबाट यस्तै हरियाली सम्झना हजुर लगायत सम्पूर्ण टोलीलाई... 💐
@mahendrashahi4274
@mahendrashahi4274 Жыл бұрын
अति राम्रो सर जानकारी मुलक भिडियो लागि हजुर हरु सम्पुर्ण टिम लाई नमस्कार धन्यवाद ,
@ganeshsaud9937
@ganeshsaud9937 Жыл бұрын
namaskar Sachin sar धीरे-धीरे dhanyvad hamro shudra prashn ko bhajan ko Surma gaon Palika
@tilaklama3498
@tilaklama3498 Жыл бұрын
सारै राम्रो लाग्छ सचिन सर हजुरको भिडियो... सधै हजुरको नयाँ भिडियोको पर्खाइमा हुन्छु म💜 #PURVI_BLUES
@Karan_Bohara3
@Karan_Bohara3 Жыл бұрын
कुर्पया डोटी पनि अवलोकन गरिदिन हुन आग्रह गर्दछु sachin sir ❤️ big fan from doti शिखर नगर पालिका 🙏 हाल kashmir india 🙏
@udayarai3051
@udayarai3051 Жыл бұрын
धन्यबाद सचिन दाइ नयाँ ठाउँ देखाउन भयकोमा।
@susmitasurmeli1082
@susmitasurmeli1082 Жыл бұрын
Really appreciate for exploring my birthplace❤️ Thank you so much😊 Mero pyaro Bajhang mero pyaro Surma🌎
@yadavjora6492
@yadavjora6492 Жыл бұрын
malai ghumna man x yo place
@m.klimbu7653
@m.klimbu7653 Жыл бұрын
@@yadavjora6492 they would have had to look bojhang beautiful places it had Shawn video from there by video maker OK thank you
@GrandpaDaily
@GrandpaDaily Жыл бұрын
Ekai thauma paune usti prakritiko jadibuti lai kasari sakkali ra nakkali huna sakxa? NKkali hunalai kasaile banayako kritim hunu parxa mero dharana
@dj010
@dj010 Жыл бұрын
sachin dai is doing great job..proud of u dai..one of the finest youtuber\vlogger of Nepal.keep going..
@DilipSingh-vb8rz
@DilipSingh-vb8rz Жыл бұрын
म सधैं भिडियो हेर्ने गर्दछु आज आफ्नो जिल्ला हेर्न पाउँदा खुसी लाग्यो ओर हजुर सँग अनुरोध छ बुङ्ग्ल नगरपालिका दहबगर कालंगा नदी को मुहान सम्मको भिडियो पनि देख्न पाउँ,
@dilbahadurrajbanshi7026
@dilbahadurrajbanshi7026 Жыл бұрын
हाम्रो नेपाल स्वर्ग भन्दा कमछइन कति धेरै सुनद रमनिय ठाउँ हरु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️👌
@krishnagiri6260
@krishnagiri6260 Жыл бұрын
पर्बत जिल्लाको बाच्छा बडाचौर देखानुनसर हजुरको सुद बोलेको मन प्ररछ
@kiranbabusaud4282
@kiranbabusaud4282 Жыл бұрын
आहा अती राम्रो हाम्रो सुदूर पक्षीम
@devn.yadavnep3106
@devn.yadavnep3106 Жыл бұрын
कति सुन्दर छ हाम्रो देश 🥰 🕉️ जय जय मातृभूमि 🌍🌍🌎 जय शम्भो 🔱🔱🔱
@dhurbabasnet4192
@dhurbabasnet4192 Жыл бұрын
सबिन बाबु ले देखाएका हाम्रो देश का बिभिन्न जिल्ला का सदर मुकाम मठ मन्दीर गाउं बस्तीहरु हेदैॅ गदाॅ त साच्चै नै हाम्रो देश सुनकै टुक्रा नै होकी जस्तो लाग्छ त ।
@aahanabohara4970
@aahanabohara4970 Жыл бұрын
Thank you dada mero gau ko. Vedeo herna pauda dhari khusi lagyo ❤️❤️❤️❤️
@bijaylama3899
@bijaylama3899 Жыл бұрын
Sachin sir lagayet sampurna team lai muri muri dhanyebad chha.
@nirajbaigar4044
@nirajbaigar4044 6 күн бұрын
Sarko video sarai ramro lag xa 🙏👍
@rajudhami7157
@rajudhami7157 Жыл бұрын
म बझाग कै मान्छे हो तर पनी यो ठाऊ चाई देखी यको थीयन आज सचिन सर ले देखाइ दिन भयो सचिन सरको सबै टीम लाई धेरै धेरै धन्यवाद हाल भारत बाट हेर्दै छौ धन्यवाद सचिन सर लाई
@pawankarkee6385
@pawankarkee6385 Жыл бұрын
There's is no words to explain the beautiful scenery of our country ❤️
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
सुन्दर नेपाल lovely our country Thank you Sachin Neupane🇳🇵🇲🇾
@jackmilan6750
@jackmilan6750 Жыл бұрын
Hajur ko video aau da ekdam khusi lagcha 👏👏
@environmentandengineeringr8834
@environmentandengineeringr8834 Жыл бұрын
Suruma dekhiyeko taal daau taal ho..ma aaja bhanda 6 barsha aghi tyo gaun pugeko thye..khusi lagyo vdo dekhera
@dilbahadurlimboo2262
@dilbahadurlimboo2262 Жыл бұрын
सधैं हेरने गरछु पुरबी ब्लूज राम्रो लाग्छ ❤️ तपाई को मेहनत लाई सलाम🙏छ,बेङ्गाल बाट💖💖💖
@bharatthapa7667
@bharatthapa7667 11 ай бұрын
स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल
@sgrgofficial3542
@sgrgofficial3542 Жыл бұрын
Big fan of this Chanel- watching from Melbourne Australia 🇦🇺
@santoshshah9025
@santoshshah9025 Жыл бұрын
Ali Sacho bolnu parxa ni
@achyutmahat5027
@achyutmahat5027 Жыл бұрын
अाज पनि रमाईलो प्रकृति नेपाल हेर्न बसियो सचिन भाइ 🙏💕🙏
@ssunil8394
@ssunil8394 Жыл бұрын
I like nature thanks a lot Sachin sir
@deobahadurghalley6420
@deobahadurghalley6420 Жыл бұрын
Yo basuriko background music sarai ramro.Presentstion ati uttam. Keep it up sir.
@sandipkumar336
@sandipkumar336 Жыл бұрын
आहा कति राम्रो भिडियो हेरेर कहिले आखा न‌अगाउने
@sandeshthapa2003
@sandeshthapa2003 5 ай бұрын
This episode was really lovely. Surma sachai nai sundar thau rahecha dai!!
@Sherpa_Gurans531
@Sherpa_Gurans531 Жыл бұрын
bajhang pugeko feel garaunu vo Thank you sachin dai & entire team
@Pabi_Rai
@Pabi_Rai 5 ай бұрын
धन्यवाद सचिन दाजुको टिम्🙏🙏
@laxmanrawal8934
@laxmanrawal8934 Жыл бұрын
अब मज्जाले हेरिन्छ सर छिटो छिटो भिडियो ल्याउनु पर्यो
@Sitalmagol
@Sitalmagol Жыл бұрын
तपाईं को भिडियो धेरैं पहिले देखि नै हेर्दै आको छु।। मलाई गर्भ लाग्छ कि म नेपाली हु 🇳🇵🇳🇵धेरै राम्रो छ हाम्रो नेपाल,🇳🇵घुम्न न पाए नि यो सपना तपाईं ले पुरा गर्नु भछ सर ।। Only one of my favourite my channel 💖
@rishichapagain3430
@rishichapagain3430 Жыл бұрын
धेरै राम्रो भिडीयो हेर्न पाईयो खुसी लाग्यो 🙏
@dhirendrakathayat7381
@dhirendrakathayat7381 Жыл бұрын
आहा आज आफनै जिल्ला बझाङ को समाचार हेर्न पाइयो धन्यबाद हजुर लाइ
@bimalkhawas932
@bimalkhawas932 Жыл бұрын
Beautiful place haru ko presentation gar ne tapai ko Kala sarai ramro lageo
@laxmanramtel5007
@laxmanramtel5007 Жыл бұрын
La hai hern suru gariyo sidai paschim kailali bat. Lots of love from kailali nepal
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job purvi bluj pariwar thanks 4 video.
@OHN-Online_Helping_Nepal
@OHN-Online_Helping_Nepal Жыл бұрын
सारै राम्रो video बनाऊनु हुन्छ सचिन sir ❤️
@diliprokaya4297
@diliprokaya4297 Жыл бұрын
सचिन सर नमस्कार म हजुर को सबै भिडीयो नछुटाई हेर्ने गर्छु हजुरको काम निरन्तर हेर्न पाईयोस धन्यवाद
@munabista8495
@munabista8495 Жыл бұрын
धन्यवाद हाम्रो पश्चिम लाई पनि समेट्दै हुनुहुन्छ । अब अछामको रामाराेशन काे पनि भिडियो बनाईदिनु पर्याे ।
@yadavjora6492
@yadavjora6492 Жыл бұрын
kasto mazza aauentho hola hai
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Жыл бұрын
Athi ramro Rai xa bajhang jilla Bajhangli ko Ramro Rai xa parmpara Ani Yarsha gumba ko pani paiyo Sachin sir bat video derai ramro xa ghar bashi basi herna payo dhanybat hjr Haru lai
@PURBIYATRA
@PURBIYATRA Жыл бұрын
जे होस तपाईं ले धेरै लाई घरमा नै नेपाल को हेरेक ठाउँ पुगे जस्तो अनुभव गराइदिनुभको छ्🙏🙏🙏🙏 राम्रो छ❤️❤️❤️❤️❤️❤️❤️
@Anupam319
@Anupam319 Жыл бұрын
सारै शुन्दर सुदुरपश्चिम🥰
@SabdhaYonzan8592
@SabdhaYonzan8592 Жыл бұрын
अत्यन्तै सुन्दर ठाउँ।। सचिन दाईको काम एकदमै राम्रो भै राको छ।। अझै धेरै ठाउँको भिडियो हरु ल्याउदै जानु होला।।।
@dhirendraprasad4083
@dhirendraprasad4083 Жыл бұрын
Oho Kati sundar xa hamro nepal
@shivashrestha4310
@shivashrestha4310 Жыл бұрын
हेलाे सचिन सर🙏🙏🙏 हजुर ले राम्रो राम्रो ठाउँको भिडियो हरु हाल्नु हुन्छ ।मलाई सारै मन पर्छ।तपाई लाई धेरै धेरै धन्यवाद ।👍️👍️👍️❤️
@xantyalbibek6053
@xantyalbibek6053 Жыл бұрын
सुभ यात्रा सचिन सर अनि लक्ष्मी सर दुवैलाई ,
@sushilalama3085
@sushilalama3085 6 ай бұрын
Beautiful video in all aspect I enjoyed watching every bit, very interesting thank you Sachin jeu and Laxman jeu kudos to you both🙏🙏
@user-ev9jd9le2b
@user-ev9jd9le2b Жыл бұрын
ल बधाई छ नरेश पुजाराको घर पनि देखियो 💘💘great woek💗💗
@Saguna1
@Saguna1 Жыл бұрын
अति सुन्दर ठाउँ
@premlimbu8913
@premlimbu8913 Жыл бұрын
शब्द वाचन कति मीठो लाग्छ सर तपाईं को🙏👌😘😘
@gyanendrarairai7040
@gyanendrarairai7040 Жыл бұрын
Prakriti ko dhani Desh Nepal atinai sundar cha. Government need to build proper Road for tourism & local people ASAP.
@bhojbhandari3307
@bhojbhandari3307 Жыл бұрын
hajur ko video herda aafunai waha pugejasto lagxa .super
@kuteyun2320
@kuteyun2320 Жыл бұрын
That's amazing to see u guys visiting my home town thanks for this wonderful experience.
@agnirajbohara9685
@agnirajbohara9685 Жыл бұрын
Hamro bajhang ❤️❤️💗💗💗💗
@gomdenyambir2442
@gomdenyambir2442 Жыл бұрын
Feri arko far west region ko sundar vdo dekhaunu vaeko ma @Sachin sir ani teamlai dhanyabat!keep up the good job!
@JOHNXINA.297
@JOHNXINA.297 Жыл бұрын
सार्है राम्रो 👍
@dipeshyakthungba6659
@dipeshyakthungba6659 Жыл бұрын
Darchula jilla lipulake ko mahakali wari pari basobas garne nepali haru hernu mon chh hami sabalai suvarahos yatraharu god bless you
@alexsaud4651
@alexsaud4651 Жыл бұрын
यस्तो youtuber हरु लाई सम्मान पो गर्नु पर्छ 😍❤️
@ritamagar7175
@ritamagar7175 Жыл бұрын
हजुर हरू ले बनाउनु भयको भिडीयो हेरेर एकदमै राम्रो लाग्छ सुर्खेत तिर को भिडीयो हाल्नु होस न 🙏🙏🙏
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Жыл бұрын
धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!! सुन्दर सान्दर्भिक जान नपाए पनि गए जस्तो अनुभुती भयो! धेरैमा धेरै धन्यवाद सचिन सर!!!
@simabohara8151
@simabohara8151 Жыл бұрын
70 बर्ष पुरानो मेरो मामा घर धेरै माया अनि धेरै सम्झना माईति घर सुर्मा नगएको पनि 4 बर्ष पुरा भए छ । ❤️❤️❤️❤️❤️❤️😥😥
@ritamagar9988
@ritamagar9988 Жыл бұрын
Wowoww katii Ramroo Gaau.. M dang dekhi herdai xuuuu💕💕💕💕💕💕👍️👍️👍️
@samuellimbu1167
@samuellimbu1167 Жыл бұрын
Wou man baraline ramailo vlog fresh banayo thank you daju regular viewer from Kathmandu Nepal
@prabindevkota1047
@prabindevkota1047 Жыл бұрын
Ati sundar thau
@lokendradwalyatri4958
@lokendradwalyatri4958 Жыл бұрын
हजुर को भिडियो नछुटाई हेर्छु । background ma बजिरहेको धुन एकदमै मन पर्छ । यसैगरी बाँचुन्जेल यस्तै यस्तै भिडियो हरू हेर्न पाऊँ ।शुभकामना दाई !
@user-zm6zm7kg6u
@user-zm6zm7kg6u 2 күн бұрын
Sir darchula jilla ka video banana please
@NarayanSubedi7
@NarayanSubedi7 Жыл бұрын
अत्ति मन पर्यो दाई😊😍😍
@gyanjirai5174
@gyanjirai5174 Жыл бұрын
सोर्ग कहाँ छन नेपाल मा । Wow wow 😮 Amazing beautiful 😍 place
@dineshtamu2701
@dineshtamu2701 Жыл бұрын
ठाउँ अति सुन्दर भए पनि ,,,रुढिबादि २१अैा सताब्दिमा पनि ,,,गाजेकाे ठाउँ ,,,जातिय विभेद ले छपक्कै ढाकेकाे ठाउँ ,,,
@bapeenroka8883
@bapeenroka8883 Жыл бұрын
all videos nice vlog Always keep it up sir
@amarmahara5103
@amarmahara5103 Жыл бұрын
दार्चुला बैतडी तिर नि आइस्यो दादा😉
@MaanSingh-xv8ti
@MaanSingh-xv8ti Жыл бұрын
हाम्रो डोटी को भिडियो पनि ल्याउन त सचिन सर। सुन्दर सुदूर पश्चिम तिर हुनुहुन्छ
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 29 МЛН
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 98 МЛН
Children deceived dad #comedy
00:19
yuzvikii_family
Рет қаралды 8 МЛН