जिन्दगीको उकाली ओराली ! | Ram Krishna Dhakal | Adhyarobata Ujyaalotira

  Рет қаралды 90,829

Tikaram Yatri

Tikaram Yatri

4 ай бұрын

जिन्दगीको उकाली ओराली
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira #ramkrishnadhakal
Guest: Ram Krishna Dhakal
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर #RamKrishnaDhakal
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZfaq: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia #NarayanmanBijukche

Пікірлер: 226
@world_Digital_2.0
@world_Digital_2.0 4 ай бұрын
मलाई अत्यन्तै मनपर्ने गायक रामकृष्ण ढकाल सर प्रति।हार्दिक सम्मान साथै तपाईंको गितले हामीले बालापन काटेका।थियौ ❤❤❤❤❤❤❤❤❤❤
@sarojadhikari8318
@sarojadhikari8318 4 ай бұрын
मैले फेसबुकमा रामकृष्ण ढकालको अन्तर्वार्ता आउने भनेपछि प्रतीक्षारत थिएँ । आजका भडकाउ गायकहरूको जमानामा रामकृष्ण सदाबहार गायक हुन । पुराना पुस्ताका गायकहरूसँग पनि लामो समय काम गरेका नेपाली गीत सङ्गीत क्षेत्रका अन्तर्घुलित अनुभवी र पर्याय बन्न सफल गायक हुन । ❤
@indiradahal238
@indiradahal238 4 ай бұрын
Honi
@user-zw9kx4ek1g
@user-zw9kx4ek1g 3 ай бұрын
Sahi bichar sir iam 100% agree
@damuneupane3631
@damuneupane3631 4 ай бұрын
टीकाराम जि ले यस्तै चर्चित मान्छे हरू लाइ लिएर आउनू हुन्छ ।धन्यवाद
@rdsbibek9378
@rdsbibek9378 4 ай бұрын
सबैभन्दा मन पर्ने र माया लाग्ने गायक रामकृष्ण दाई😍😍
@Mani-tn5kk
@Mani-tn5kk 4 ай бұрын
मेरो best singar Ramkrishna dhakal ज्युको गीत नसुनी निन्द्रा लाग्दैन थियो आज बन्दा 20,25 साल अगाडी अझै पनि उहाको गीत सुन्ने गर्छु म कतार बाट हेर्दै छु।
@surajadhikari2640
@surajadhikari2640 4 ай бұрын
मेरो मन मा सदैब एउटा कुरा खट्की रहन्छ ! त्यो के भने ? नेपाल मा नेपाल मा यत्रो बेथिती छ, मान्छे हरु दिनप्रतिदिन घरबार बिहिन हुदैछ्न, पारिबारिक बिखन्डन दिनका दिन हुदैछ, दिनका दिन नेपाली हरु रुदैरुदै बिदेशिदै छ्न , बेथिती नै बेथिती , हरेक क्षेत्रे ले मान्छे लाई डाम्दै छ , नागरिक हरुमा दुख छ, रोदन छ, पीडा छ, अभाव छ, हासो भन्दा आँसु बढिछ , "लाग्छ कि देश भित्र कि त पिडित हरु छ्न अथवा पिडक हरु छ्न " ! बाकी सबै सर्बसाधारण ले देश छोडिसके । यस्तो बिसम परिस्थिति मा हामिसङ हुनु भएका नाम चलेका, समाज ले पत्याएका,पिडक हरु लाई तर्साउन सक्ने , स्थापिती पत्रकार भूषण दहाल, बिजय कुमार, राजेन्द्र बानियाँ, जिबराम भन्डारी, समा थापा, टिकाराम यात्री चै ती बेथिती बिरुद्ध नलडेर , नजुधेर, नभिडेर किन सुरक्षित काम "टकशो"मा मात्र सिमित भएका होलान ? किन महिना मा एकपटक पनि फिल्डमा गएर बेथिती बिरुद्ध रिपोर्टिङ नगरेर स्टुडियो मा बसेर मिठा मिठा , चिल्ला चाप्ला कुरागरेर दिन काटेका होलान ? किन उनिहरु जोखिम देखि भागिरहेका छ्न ? किन बेथिती बिरुद्ध अनुसन्धानात्म्क पत्रकारिता गर्दैनन ? किन उनिहरु सदैब आफुलाइ देखावा राम्रो मान्छे हुन चाहन्छ्न ? बास्तब मै मान्छे राम्रो हुनु र आफुलाइ राम्रो देखाउन मात्र खोज्नु यी भिन्न कुराहरु हुन । महिनामा एउटा पत्रकार ले १ एपिसोट मात्र बेथिती बिरुद्द अनुसन्धान गर्दा, स्ट्रीङ अपरेशन गर्दा, एउटा सरकारी कार्यालय वा मेनपावर वा अस्पताल वा बिधालय, वा कालाबजारी को मा उभिदिदा मात्र पनी हजारौ नेपाली ले लुटिनु पर्दैनथ्यो होला ! किन हिजो आज गर्न सक्ने , भन्न सक्ने, बोल्न सक्ने पत्रकार हरु टकशो , पोडकास्ट, अन्तरबार्ता मा मात्र सिमित छ्न ? यो कुरा ले मन लाई चिमोटी रहन्छ ।
@jasonkirati5431
@jasonkirati5431 4 ай бұрын
Right
@saritashrestha5110
@saritashrestha5110 4 ай бұрын
Ground reality
@user-mq5cz8rf5d
@user-mq5cz8rf5d 4 ай бұрын
❤❤❤❤
@krishnakhadka1560
@krishnakhadka1560 4 ай бұрын
कुरा मर्मिक छ । येस कुरालाइ यात्री सरले मनन गर्नुहोला
@robot9071
@robot9071 4 ай бұрын
Society ko death pachhi, gidda ra gadeula tya feast garna aauxan. Bro le gidda dekheu, yi pani gadeula hun. These people lack backbone and are happy eating and shitting on the same peat. 🙏🙏🙏
@prembahadurbudha5738
@prembahadurbudha5738 4 ай бұрын
i love ramkirsna
@anarbasnet1446
@anarbasnet1446 4 ай бұрын
रामकृष्णजीकाे गीत संख्यामा हाेइन गुणकाे अाधारमा सुन्नु पर्छ । तपाइकाे शैली परिवर्तन नहाेस । We feel proud having the best quality singer. टिकाराम शर, धन्यवाद ।।
@triptybhandari7335
@triptybhandari7335 11 сағат бұрын
मेरो मनपर्ने गायक आदरणीय दाजु रामकृष्ण ढकाल
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 4 ай бұрын
मलाई मन् पर्ने गायक राम कृष्ण ढकाल दाई ! मेरो बिचारमा मैले भन्नु पर्दा राम कृष्ण ढकाल दाई दोस्रो नारायण गोपाल भन्दा फरक नपर्ला ! मैले राम कृष्ण ढकाल दाईको धेरै गित सुनेको छु प्राय सबै नै गितहरु राम्रो उत्कृष्ट सफल छन् ! राम कृष्ण ढकाल दाईलाई भित्री आत्मा देखि नै नमस्कार छ सम्मान छ हार्दिक नमन छ ! 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता राम कृष्ण ढकाल दाईको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ( काठमाण्डौं ) जय आधुनिक सुगम गित जय संगित ! ( धन्यबाद )
@surajkumaar22official
@surajkumaar22official 4 ай бұрын
धेरै पछि सर्वप्रिय गायक रामकृष्ण ढकाल ज्युको अन्तर्वार्ता हेर्न पाइयो, धेरै खुशी लाग्यो, धन्यवाद यात्री सर!❤😮
@rajesworimaharjan783
@rajesworimaharjan783 4 ай бұрын
Tikaram sir🙏❤️dherai paxi man parne Ram k.bro lai lyaidinu vayo dhannebad hjrlai🙏❤️👍👍
@toyotabhai6037
@toyotabhai6037 8 күн бұрын
सलाम ram krishna dhakal❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@junu4804
@junu4804 4 ай бұрын
ram dai ko harek geet sunxau ma dherai ramro lagxa atinai
@chandrakaladhakal6853
@chandrakaladhakal6853 4 ай бұрын
All time favourite ram krishna dhakal ❤❤thank you bring in this show nice to hear you sir ❤❤fron sikkim ❤🙏
@dhrubatandan1572
@dhrubatandan1572 4 ай бұрын
Love u sir ❤️
@kazolkarki47
@kazolkarki47 5 күн бұрын
my favourite person❤❤
@dharmarajshrestha9829
@dharmarajshrestha9829 4 ай бұрын
Best singer.
@user-ty2nv2zo2x
@user-ty2nv2zo2x 4 ай бұрын
Best gayak ramkrishna sir always
@shreekrishnaadhikari5787
@shreekrishnaadhikari5787 4 ай бұрын
best singer
@madhusneupane7361
@madhusneupane7361 4 ай бұрын
मन पर्ने गायक
@gopalyonjan4836
@gopalyonjan4836 4 ай бұрын
नेपाली गीत सङीत क्षेत्रमा दोस्रो नारायण गोपाल हुनुहुन्छ रामकृष्ण ढकाल सर❤❤❤❤
@udaya759
@udaya759 4 ай бұрын
Ram Krishna fhakal❤❤❤❤
@user-wc8nu2mn5r
@user-wc8nu2mn5r 4 ай бұрын
मलाई मन पर्ने गाएक रामकृष्ण ढकाल ❤
@rameshkarki2163
@rameshkarki2163 4 ай бұрын
शुभकामना🎉
@me22friend
@me22friend 4 ай бұрын
अति आवश्यक अन्तरवार्ता अनि स्वर.......
@chandnb1927
@chandnb1927 12 күн бұрын
कला, सरलता, मिजास, मेहनत,...... सबैका प्यारा गायक रामकृष्ण ढकाल ❤ धेरै माया र शुभकामना भाइ ❤
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 4 ай бұрын
अब शिव परियार लाई बोलाउनु पर्यो तिकाराम जि
@deepmis1
@deepmis1 4 ай бұрын
Thanks for taking him in ur show. ❤
@lokendrasinjali8217
@lokendrasinjali8217 3 ай бұрын
❤❤❤ My favourite no.1 singer Ramkrishna Dhakal
@rajeshchandthakuri3479
@rajeshchandthakuri3479 4 ай бұрын
सर्वप्रिय गायक ढकाल जी ❤❤❤❤
@viewofmychannel.6102
@viewofmychannel.6102 4 ай бұрын
हार्दिक धन्यवाद टिकाराम सर हाम्रो best Singer राम कृष्ण ढकाल जस्को गीत सुनेर म ठूलो भए वहालाई कुनै media ले स्थान दिइएन so sad तपाईं ले जुन स्थान दिनु भयो त्यो लाखौ लाख हो। मेरो हार्दिक कृतज्ञता सबैलाई हार्दिक धन्यवाद ।
@ritaacharya9983
@ritaacharya9983 4 ай бұрын
पक्कै पनि रामकृष्ण ढकाल ज्यु को स्वर अति सुन्दर छ
@ramghimire5416
@ramghimire5416 4 ай бұрын
धेरै पछी गायक रामकृष्ण ढकाल लाइ सुन्न/देख्न/हेर्न पाइयो , धेरै खुशि लाग्यो ।
@dipendrakunwar2505
@dipendrakunwar2505 4 ай бұрын
One of my favourite singer from my early childhood period ,TQ Yatri sir.
@rupabhatta4431
@rupabhatta4431 4 ай бұрын
Respective Person always 🙏🙏 Mero Da, Heart touching voice 🌺🌺
@govindathapa962
@govindathapa962 4 ай бұрын
जीवन मा ठुलो उर्जा प्राप्त भो❤❤❤
@bharatbhatta9965
@bharatbhatta9965 4 ай бұрын
वर्तमान आधुनिक नेपाली संगीतको आधार स्तम्भ रामकृष्ण ढकाल ! सलाम!!
@jrmr790
@jrmr790 4 ай бұрын
रामकृष्ण ढकाललाई melody king को उपाधीले सम्मान गरिएन भने ईतिहासले धिक्कार्नेछ हामीलाई।
@nareshsubba2143
@nareshsubba2143 4 ай бұрын
मेरो प्रिय आवाज। 🎼💞🎼💞
@user-ne1fn3zj1l
@user-ne1fn3zj1l 4 ай бұрын
साउनको खहरे खोला जस्तो गीत नगाउनुस / जे हुनुहुन्छ त्यै नै रहिरहनुस । हजार जुनी जुनी जीवन्त अमर रहन्छ तपाँइको गितहरु । ।
@apsarakhadka7955
@apsarakhadka7955 4 ай бұрын
मलाई रामकृष्ण ढकाल ज्यूको सबै गित कन्ठ भ सबै भन्दा मनपर्ने चाहि ओराली लागेको हरिणको चालभयो यकदम मनपर्छ
@visit.ADzEmpire
@visit.ADzEmpire 4 ай бұрын
Ram dai is amazing singer 🥰🥰🥰
@Balaram008
@Balaram008 4 ай бұрын
अति सरल सहज गायक रामकृष्ण दाजुको जीवन कथा मा आधारित आशीर्वाद चलचित्र मा प्राविधिक रुप काम गर्ने मौका पाए । यसै शिलशिला मा भेट्ने अवसर मिल्यो ।
@prakashkhatri8675
@prakashkhatri8675 4 ай бұрын
स्वर सम्राट नारायण गोपाल पछि सुगम संगीत का दोस्रो स्वरसम्राट हुन राम कृष्ण ढकाल म उहाँको ठुलो फ्यान हुँ 2050 साल र 60 साल तिर राम कृष्ण ढकाल ले एकछत्र राज गरेका हुन् तर रामकृष्ण ढकालको कमजोरी भनौ या घमण्ड भनौ आफुले बाल्यकालमा गरेको संघर्ष बाटो बाटोमा पैसा मागेर गाएको गित भन्न लाज मानेको देखेर र जानि नजानि बिच बिचमा ठुटे इंग्लिस झारेको देखेर अचम्म लाग्छ
@ashokrai9050
@ashokrai9050 4 ай бұрын
Nepali sangeet xetrako maha sagar ho ramro huda hudai pani vagele thageko nepali singer ko vanda ramkrishna dhakal ho aru nepali singerko tulanama
@narayanprasadkhanal5153
@narayanprasadkhanal5153 4 ай бұрын
सदाबहार गायक रामकृष्णजी संगको साक्षात्कार प्रिय लाग्यो
@nilkanthabhusal3775
@nilkanthabhusal3775 4 ай бұрын
रामकृष्ण ढकालकोलागी सोधिएको प्रश्नको स्पष्ट उत्तर आयेन। गोलमटोल enigmatic उत्तर !
@kishorthapa6273
@kishorthapa6273 4 ай бұрын
मन पर्ने गायक अनि मन पर्ने पत्रकार जय होस् ❤❤
@sabinashrestha7413
@sabinashrestha7413 4 ай бұрын
कार्यक्रम धेरै राम्रो छ अझ प्रतिभा ब्यक्ति हरु हेर्ने मन छ टीका जी धेरै धेरै धन्यवाद
@DineshRokaya10
@DineshRokaya10 4 ай бұрын
इन्टरभिउ दिँदा चस्मा खोलेर कुरा गर्दा राम्रो हुन्थ्यो होला राम कृष्ण ढकाल जी।।।।।।।।
@kissnachhetri5034
@kissnachhetri5034 4 ай бұрын
उत्कृष्ट अन्तरबार्ता 🙏🙏🙏। रामकृष्ण ढकालका गितका पारखि धेरै नै छन्।गाएनलाई निरन्तरता दिनुहोला..आगामि गित सङ्गितका लागि शुभकामना 🙏🙏🙏🙏
@sapkotabirendra8555
@sapkotabirendra8555 4 ай бұрын
मनछूने राम्रा गायक हामरा गायक😊❤
@mitraaryal9719
@mitraaryal9719 4 ай бұрын
हाम्रा पालाका राम्रा गायक सँगको भलाकुसारी सुन्दा आनन्द लाग्यो।
@ishasherpa8510
@ishasherpa8510 3 ай бұрын
Greatest Ram sir.
@shivapurimusic5137
@shivapurimusic5137 4 ай бұрын
धेरै राम्रो अन्तरबार्ता कार्यक्रम राम दाई अनि टिकाराम सर लाई हार्दिक धन्याबाद🙏🙏🙏
@user-ro6qr4ze4o
@user-ro6qr4ze4o 4 ай бұрын
रामकृष्ण ढकालको गीत सायद मैले जत्ति कसैले सुनेन होला उहाँका सबै एल्बमका गीत हरू अझै पनि मानसपटल मा छ । युवा अवस्थाको साथी नैं उहाँको गीत थियो त्यो बेला ६० रुपियाँमा क्यासेट पाइन्थ्यो , रेडियोमा उहाँको गीत सुन्न साथ बजार गएर क्यासेट किनेर या त डबिङ गरेर लिएर सुनिन्थ्यो। रामकृष्ण ढकालको गीत सुन्दा ती दिन हरू याद आउँछ , र एक पलको रमाइलो महसुस हुन्छ। सायद यही जिन्दगी रहेछ ।
@jrmr790
@jrmr790 4 ай бұрын
मैले जति अलि सुन्नु भाछैन होला 😂 नपत्याए यो हेर्नुस kzfaq.info/get/bejne/pNaAZ92qyMnPcZs.htmlsi=TKkAiixaTxtwbjlR ।
@nakulkadariya2743
@nakulkadariya2743 4 ай бұрын
सिला आले दिजु लाई ल्याराउन पर्यो सर ।
@rubinakoirala7851
@rubinakoirala7851 4 ай бұрын
रामकृष्ण जी को गीतहरु सबै सुनियो धेरै राम्रो singer मिठो आवाज अब पनि नया गीत को आश मा छौ 🙏🙏🙏🙏🙏🙏🙏
@niraksunar9530
@niraksunar9530 4 ай бұрын
Best wishes Ramkrishna Ji!
@pradeepsapkotaofficial
@pradeepsapkotaofficial 4 ай бұрын
सारै मिठो स्वर
@walkietalkiewithdoba5694
@walkietalkiewithdoba5694 4 ай бұрын
Very Nice Interview you did great job Bandhu.
@sushilak.c4212
@sushilak.c4212 4 ай бұрын
अति नै मन पर्यो अन्तरवार्ता।
@diyabhandarichannel9891
@diyabhandarichannel9891 4 ай бұрын
Mero ekdam man parne gayek ramkrisna dhakal ❤
@user-rq8fw1mr6z
@user-rq8fw1mr6z 4 ай бұрын
मलाई सारै मन पने गायक गित गाउनैलाई जनमेकाे मान्छे हुन राककुष्ण ढकाल सर❤❤
@shreerajpaudel5168
@shreerajpaudel5168 4 ай бұрын
LEGENDARY !!!
@madhabbhusal62
@madhabbhusal62 4 ай бұрын
बिहान उठ्ने बित्तिकै रामकृष्ण दाइका गित सुन्न पाइयोस उहाका गितका प्रत्येक गित हरफ र लाइन कठष्त परिएको छ मेरो मन मुटुमा बसेका प्रिय गायक ❤❤❤❤❤❤❤❤❤
@chankhabista8671
@chankhabista8671 2 ай бұрын
Wa wa.........
@liladharbk3452
@liladharbk3452 4 ай бұрын
धन्यवाद यात्री सर ।
@nishan1104
@nishan1104 4 ай бұрын
Wow..it's nice song 💖 🙏
@shambhumusicentertainment
@shambhumusicentertainment Ай бұрын
My favourite singer ram
@nakulkadariya2743
@nakulkadariya2743 4 ай бұрын
टिकाराम सर लाई सधै सम्मान छ ।
@Basnet_Bina.2047
@Basnet_Bina.2047 4 ай бұрын
Wow सदाबहार गायक
@ashokkharel9411
@ashokkharel9411 4 ай бұрын
Atti ramro sundar Bartalaav
@motumetrix1650
@motumetrix1650 4 ай бұрын
Ram krishna dhakal ji ko sabai geet haru man parxa tara orali lageko geet dherai man parxa 1000 choti vanda badi suni sake ❤❤
@Lochanoli70
@Lochanoli70 4 ай бұрын
बहुत सुन्दर ❤🙏
@sujitdahal1916
@sujitdahal1916 4 ай бұрын
Ramkrishna Dhakal is legend……❤️❤️
@mahendarlami4232
@mahendarlami4232 4 ай бұрын
आदरणीय टीकाराम सर र रामकृष्ण दाजु प्रति सदैब नमन🙏🇳🇵
@renlohala2681
@renlohala2681 4 ай бұрын
TABALA lai newarima TAMAL vanchha ho Dhakal ji
@narayanlamsal3134
@narayanlamsal3134 4 ай бұрын
malai man parne gayak ram krishna dhakal jiu ❤❤🙏 dherai sarif, sida, ani sojho lagchh uha malai 🙏🙏🙏
@yogeshdhakal5183
@yogeshdhakal5183 4 ай бұрын
आहा कति मज्जा
@laxmeechannel9981
@laxmeechannel9981 27 күн бұрын
12:56 That lyric 😢😢❤
@duluwayatree
@duluwayatree 4 ай бұрын
Wahooo Legend Ram Krishna Dhakal
@jyotirai1730
@jyotirai1730 4 ай бұрын
Kotikoti pranam samman Legendary singer Ram Krishna dhakal ❤ proud of you RKD ❤️🙏🇳🇵
@shankarkatwal638
@shankarkatwal638 4 ай бұрын
Legend....
@kalikapandey9340
@kalikapandey9340 4 ай бұрын
🙏🙏 धन्यवाद ।
@omnamahshivaya3310
@omnamahshivaya3310 4 ай бұрын
tika bhai le Ram Krishna Daiko antarbarta liyeko ma dhanyabaad
@anjanashahi-zr8ql
@anjanashahi-zr8ql 4 ай бұрын
wow ... legend RKD !!! THANK YOU MUCH FOR SUCH wonderful songs THAT YOU HAVE gifted US!❤
@shivanshcreation77
@shivanshcreation77 4 ай бұрын
व्यग्र पर्खाइ पछि ❤🎉
@user-te8oh7pk1d
@user-te8oh7pk1d 4 ай бұрын
nice interview 👍️🙏
@durgamishra4911
@durgamishra4911 4 ай бұрын
Our legendary Artist, lots of ❤❤
@Highlights_123media
@Highlights_123media 4 ай бұрын
It’s a nice interview
@joneykc5973
@joneykc5973 4 ай бұрын
My favorite both ❤
@Sunvibesinsoul
@Sunvibesinsoul 4 ай бұрын
waited
@reetabastola9236
@reetabastola9236 4 ай бұрын
रामकृष्ण ढकाल मेरो मनपर्ने गायक हो ।
@rupsinghbhandari6225
@rupsinghbhandari6225 4 ай бұрын
He is a great singer, I grew up in the hills of my hometown listening to him and when I met him, I found him good.
@manojchhetri8773
@manojchhetri8773 4 ай бұрын
मैले नेपाली गितसङ्गीत मा पहिलो पटक जीवन मा मन पराएको गायक राम्कृण ढकाल र उहाकै गित सुन्दा सुन्दै गायक बन्ने रहर जाग्यो तर उस्तै पारिवारिक समस्या अनुमती थियन र पनि जबर्जस्ती काठमाडौं पुगे गाउँ बाट तर रामकृष्ण ढकाल सङ्ग भेट गराइदिन्छु भन्ने व्यक्ति पाए त्यो भन्दा मेरो पनि खुसी को सिमा रहेन तर ती सबै खान पाउँदा सम्म मात्रै सिमा रहे त्यसपछि दुर्भाग्यवश जनयुद्ध को बेला अनिश्चितकालीन बन्द हुने भयो अप्ठ्यारो भयो अनि फेरि पहाड फर्किय त्यस्पछी फरक म त्यस्पछी फेरि एस्मा संघर्ष गरेन अनि सधै का लागि सपना रह्यो सबै आफ्ना रचना कापी कै पाना मा सिमित छन तर चाहाना अझै मरेर गएको छैन😢😢😢आशा लाग्छ एक दिन अवश्य आउनेछ तर दुख लाग्छ त्यो बेला सुनेका सबै गित हरु गुगल मा भेट्दिन कोहि मित्र ले सक्नु हुन्छ भने मलाइ राम्कृष्ण ढकाल का सबै गित को सङ्गलो को लिन्क पठाइदिनुहोस न कृपया थुप्रै छन नपाएका गित हरु🙏🙏🙏
@rajibprakashbishwakarma3085
@rajibprakashbishwakarma3085 4 ай бұрын
Hai daii❤
@manojchhetri8773
@manojchhetri8773 4 ай бұрын
@@rajibprakashbishwakarma3085 ho ni❤️❤️❤️
@sathi3531
@sathi3531 4 ай бұрын
नेपाली सुगम संगीतका सबैभन्दा मनपर्ने गायक रामकृष्ण ढकाल😍 सधै प्रगतिको कामना🙏
@dhrubaparajuli833
@dhrubaparajuli833 4 ай бұрын
Thank you so much Yatri Sir for bringing veteran Modern Singer Ram Krishna Dhakal.On next time please bring Singer Pramod Kharel ok Sir
@birodhsapkota4818
@birodhsapkota4818 4 ай бұрын
यिनी सुमधुर स्वरका धनी त पक्कै हुन् ,यति हुँदा पनि जति सम्मान र माया नेपाली समर्थकबाट पाए ,प्रभावकारी रुपमा यिनीबाट देश र जनताले पाएको अनुभुति भएको छैन भन्ने मलाई लाग्छ! टीकाराम सर छनोट भएका पात्रहरु को गहिराईमा डुबेर कमजोरी पनि औलाई दिनु होला!सबै पात्र दुधले नुहाएका हुदैनन् । बाँकी आफैं बुझ्नु होला!
@nimasherpa82733
@nimasherpa82733 3 ай бұрын
एउटा अब्बल कलाकारले उत्कृष्ट गीत संगीतकाे अलावा अरू के नै दिन सक्नु हाेला र हजुर?? विपद्काे बेला/सामाजिक कार्यहरूमा सकेसम्म हातेमालाे गर्नु भएकै छ।
@user-ot1gv8rs6e
@user-ot1gv8rs6e 4 ай бұрын
He is a gem in Nepalese music industry m.. We should protect him ❤❤
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 170 #shorts
00:27
She ruined my dominos! 😭 Cool train tool helps me #gadget
00:40
Go Gizmo!
Рет қаралды 63 МЛН
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 28 МЛН
Jeevan Sathi with Ramkrishna Dhakal and Neelam Shah Dhakal -Himalaya TV
25:17
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00