जुबेदा खातुनको कथा | Zubeda Khatunko Katha - Herne Katha EP08

  Рет қаралды 553,427

Herne Katha

Herne Katha

6 жыл бұрын

सात कक्षा पढ्दा पढ्दै उनको बिहे भयो । चार छोरीको आमा भइसकेपछि उनलाई फेरि पढ्ने रहर जाग्यो । मुस्लिम समुदायमा यो असम्भव जस्तै थियो । तर जुबेदाको दृढताले सबै असम्भवलाई जित्यो । जुबेदा खातुनको संघर्ष र प्रेरणाको कथा । सँगसँगै बन्द समाजभित्र अपवाद जस्तै बनेको उनको परिवारका रमाइला पाटाहरु । हेर्ने कथा अंक ०८ जुबेदा खातूनको कथा ।
#Hernekatha #ZubedaKhatun
Herne Katha Episode 08 । Story of Zubeda Khatuna
Zubeda Khatun, like most of her friends got married at the age of 14 when she was studying at grade 7 . Despite being born in a 'conservative' Muslim society in Nepal how she managed to continue her study after 10 years of her marriage. Zubeda's struggling journey from a girl married at early age to an aspiring politician in her area.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 1 200
@rameshmahara5028
@rameshmahara5028 6 жыл бұрын
यो मुस्लिम समुदायको मात्र होईन सिङ्गो नेपाली महिलाहरुको प्रेरणाको स्रोत हो। कथा हेर्दै आनन्द आउने।
@pasangsherpa3777
@pasangsherpa3777 3 жыл бұрын
So satisfying inspiration
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
बिश्व कप भन्दा त हेर्ने कथा नै प्यारो आम नेपालीलाइ समेटियको कथा ।।💕💕💕 ..
@binodrana3772
@binodrana3772 6 жыл бұрын
Jiban Paudyal ho hai malai pani ekdamai man paryo
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
Binod Rana ramro nai xa sar ..
@prakashpaudel8764
@prakashpaudel8764 6 жыл бұрын
Ramro xa didi ko collection
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
Prakash Paudel ho hajur
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
Prakash Paudel plz subscribe sir..
@halaksutirtha9104
@halaksutirtha9104 6 жыл бұрын
हजुर आमालाई सेल्युट गरे । मुस्लिम समुदायमा रहेर पनि आफ्नो भावी सन्ततिहरुलाई शिक्षाको उज्यालो बाटोमा हिडाउने सोच रहेछ । सारै राम्रो सोच हजुर आमाको । जुवेदा बैनिको तारिफ जति गरे पनि कम हुन्छ होला ।
@himalkhadka8001
@himalkhadka8001 6 жыл бұрын
वाहा ,, जुबेदा खातुन ज्यु ।।।।। बधाई छ ।।।।। उज्ज्वल भबिस्य को लागि ।
@arcreationnepal8980
@arcreationnepal8980 6 жыл бұрын
पढाई छोडेर पुन निरन्तरता दिएकी सिन्धुपाल्चोककि उजेलीमा जस्तै म सक्छु भन्ने आत्मबल भएकी जुबेदा लाई सलाम । पहाड मा थुप्रै उजेलीहरु भेटिन्छन र तराईमा कलिलैमा जुबेदाहरु लाई शिक्षा को पहुँचबाट बन्चित गरिन्छ ।
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
अलि अकबर मिया हो सर।मन छोयो।।
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
अलि अकबर मिया plz subscribe me sir..
@Victoriacruise2023
@Victoriacruise2023 6 жыл бұрын
अलि अरु के गर्यो भन्दा नि तिमी के गर्छो आफ्ना दिदी वैनी श्रिमती छोरी ????
@arcreationnepal8980
@arcreationnepal8980 6 жыл бұрын
arzzun thapa come on my home gorkha .
@arcreationnepal8980
@arcreationnepal8980 6 жыл бұрын
arzzun thapa jubedaa is a symbol of our Nepalese community in terai region. its a holy problems in Nepal nots only muslim society.
@kshitijanil3644
@kshitijanil3644 6 жыл бұрын
मुस्लिम अझ तराई समुदाय मा पनि यति राम्रो नेपाली बोले को सुन्दा खुसि लाग्यो। शिक्षा भनेको शिक्षा नै हो।
@esperanjofanomezantsoa9439
@esperanjofanomezantsoa9439 6 жыл бұрын
Anil Ma बाके र बर्दिया मा यस्तै शुद्ध नेपाली बोल्छ्न खुशी लाग्छ
@prajalchhetri7467
@prajalchhetri7467 4 жыл бұрын
सुरु मा नेपाली बोल्छन्, बच्चा प्रति व्यक्ति दस को दर ले पैदा गर्दछन्। त्यस पछि जस्तो 20% प्रतिशत आबादी मा टेकछन्, त्यस्तै मुस्लिम मुलक को आवाज उठाउन थाल्छन, उदाहरण स्वरूप भारत लाई हेर्दा भै हाल्छ। यो केवल भारत को होइन विश्व कै समस्या भएको छ। भारतीय हिन्दू हरु ले पनि इनीहरु लाई त्यस्तै गरी माया र विश्वास गरेका थिए। आज हेर धर्म युद्ध जस्तो परिस्थिति खडा भएको छ। म कुनै जाति विरोधी होइन जे देखेको छु तियो हजुर हरुको समु राखेको, बाँकी हजुर हरु स्वम सचेत हुनुहुन्छ।🙏🙏
@ssfn422
@ssfn422 4 жыл бұрын
@@prajalchhetri7467 ji Right
@Gyanpravah444
@Gyanpravah444 4 жыл бұрын
@@prajalchhetri7467 u are right
@ohmyadu3833
@ohmyadu3833 2 жыл бұрын
So according to your narrow mind thinking, being abe to speak nepali is how you measure if a person is educated or not. If she only spoke awadhi, bhojpuri, maithili, you would not be happy? You need more education than anyone else my friend. And learn to respect, accept everyone's culture and language.
@deepudarpan8165
@deepudarpan8165 6 жыл бұрын
जुवेदा दिदिकाे हिम्मतलाई सलाम छ ।
@importanttuexam7418
@importanttuexam7418 6 жыл бұрын
अति प्रेरणादायी प्रस्तुति, समाज प्ररिबर्तन निम्ति जुबेदा को परिबार ले योगदान महत्त्वपूर्ण हुनेछ। #जय नेपाल✌✌
@amiralive
@amiralive 6 жыл бұрын
नेपाली कलाकार निर्देशक तथा निर्माताको सहयोगमा खतुन सरको रोल उहाँलाईनै दिएर यो कथालाई एउटा चलचित्रको रुपमा बिकसित गर्न सके कति राम्रो हुने थियो होला।
@sherbahadurrana9820
@sherbahadurrana9820 6 жыл бұрын
लौ हाम्री विद्या दिदि पनि अाई सक्नु भएछ, अब हेरिन्छ मजाले💕💘💔 Love U DD💞💕💘💔
@TeeZuu
@TeeZuu 6 жыл бұрын
आम नेपाली सबैको विचार यस्तै भईदिएको भए... (हजुरआमाको व्यबहार, बोलचाल धेरैकुराहरुको सम्मान गर्न मन लाग्यो ।)
@bibekbaraili1393
@bibekbaraili1393 6 жыл бұрын
पहिलो कुरा घर परिवार को सहयोग मिल्नु पर्छ सासू ससुरा अनि लोग्ने भनेको यस्तो हुनु पर्छ उदाहरण लिन सकिन्छ यो परिवार लाई अनि आमा कत्ती मज्जाले बिल्नु भाको सुनी रहनु मन लाग्ने उहाँको लोग्ने पनि सोखिन हुनुदो रहेछ उहा हरुको सम्पूर्ण परिवार लाई सला मालेकुम
@tamangmanoz2875
@tamangmanoz2875 6 жыл бұрын
This is the best gift for us in this holy day (EED)🙏🏻😍☪💜Thankyou team Hernay Katha✊🏻💐
@dineshgurung1236
@dineshgurung1236 6 жыл бұрын
जुबेदाको लक्ष्य , उसको श्रीमानको सपोर्ट असाध्यै प्रेरणादायी , अनुकरणीय छ ।
@gbbhandari91
@gbbhandari91 4 жыл бұрын
जुवेदाको श्रीमान र सासुलाई हृदय देखि नै सलाम । श्रीमानको सहयोग र जुवेदाको आत्मा बलले समाजमा उदारण बन्न सक्नु भयो ।तँपाईहरुलाई धेरै धेरै शुभकामना,,,,
@keshabjoshi9420
@keshabjoshi9420 6 жыл бұрын
मुस्लिम समुदायमा यस्तो परिवर्तन देखेर खुसि लाग्यो । मुस्लिम भनेपछि दिमागमा बुर्का ओढेको महिलाको चित्र आउँथ्यो ।
@dipeshdangi571
@dipeshdangi571 6 жыл бұрын
वाउ बिद्या दिदि हाम्रो समाजका भित्रि कुराहरु यसरी छर्लङ्ग पारीदिनुभयो म जहिले यो कार्यक्रम नछुटाई हेर्छु
@dachhirisherpa3814
@dachhirisherpa3814 6 жыл бұрын
पति समाज्दार धन्य छ उहालाइ
@binyakhatri5322
@binyakhatri5322 3 жыл бұрын
(सामाजिक कार्य र राजनीति मा सक्रिय Zubeda Khatun ज्यू) पढाइलाई उमेरले छेक्दैन भन्ने कुरालाई उजागर गर्दै मेचीमहाकाली बुहारी संयुक्त अावाज बर्दिया जिल्ला संयोजक जुबेदा खातुन ज्यूको पढाइ प्रतिको लगावलाई सबै बुहारी र महिलाहरूले अनुसरण गर्नु पर्दछ ।मुस्लिम समुदायका महिलाहरूले पाएको यो दुःख मात्र होइन समग्र नेपाली महिलाहरूको प्रतिनिधि पात्र हो हजुर जुवेदा जि साथै पछिल्लो समयमा हजुर को घर परिवाले जुन साथ र सहयोग गर्नु भयो वहाहरूलाई पनि सलाम छ । घरघरमा अब छोरी चेली शिक्षित हुनु अाजको अावस्यकता हो ।साथै हेर्ने कथाका बिद्या म्याम लगायत सम्पुर्ण टिमलाई पनि धेरै धेरै सम्मान तथा धन्यबाद .....................
@preambhujel554
@preambhujel554 6 жыл бұрын
अाफु सङ्गै समाजलाई पनि परिवर्तन गर्न सक्ने सच्चा वास्तविक क्रान्ति कारी हुनुहुन्छ खातुन जी तपाईंलाई मेरो salute छ ।
@sugamsangitmagar2867
@sugamsangitmagar2867 6 жыл бұрын
धेरै राम्रो लाग्छ दिदी हजुरको सबै कार्यक्रम , नछुटाई हेर्ने गर्छु म
@jibansherpa6103
@jibansherpa6103 6 жыл бұрын
अत्यान्तै बास्तबिक कथा हेर्नै पर्ने सबैको प्यारो र मन छुने
@shibajirai784
@shibajirai784 2 жыл бұрын
हरेक को अधुरो सपनाहरू तर पनि खुसियाली जिन्दगी .. कति राम्रो.. आल्लाह तपाईं सबको भल गरुन् 🙏🙏
@dogapart4701
@dogapart4701 3 жыл бұрын
बिधा जि को हेर्ने कथा टिमले हाम्रै देश भित्र तर हामी नेपालिहरुले नै नसोचेको नसुनेको कल्पनै नगरे जस्तै बादि पिडित महिलाहरुको कथां जुबेदाको कथा जस्ता हेर्ने कथाहरु भित्त्रै कता कता बाट कोट्ट्याएर हामी बिच ल्याई दिनु हुन्छ के भनेर आभार प्रकट् गरौं? शब्दै छैन। बस बिधा जि लगायत हेर्ने कथा सम्पुर्ण टिमलाई कोटि कोटि धन्यवाद।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@basnetkazee1892
@basnetkazee1892 6 жыл бұрын
woldcup herna xodera yo program herne ko ko xa...
@beerumagar4125
@beerumagar4125 6 жыл бұрын
basnet kazee mw xu ni yr
@bhupendramagar7195
@bhupendramagar7195 6 жыл бұрын
basnet kazee हामी सबै हो
@prayagneupane1417
@prayagneupane1417 6 жыл бұрын
Ma
@subashchaulagain5360
@subashchaulagain5360 6 жыл бұрын
💕💕✋✋✋
@Yubrajkandel
@Yubrajkandel 6 жыл бұрын
world cup majale herinchha you tube ma bistarai wa samaya milyara herenchha ni
@lakpagelicreation5085
@lakpagelicreation5085 6 жыл бұрын
हेर्ने कथा साच्चिकै राम्रो लाग्छ
@manbahadurghartimagar8149
@manbahadurghartimagar8149 6 жыл бұрын
हेर्ने कथाको एउटा दर्दानक र प्रेरक कथा हो यो जुबेदा खातुनको। यस्तै कथाहरु अनगिन्ती छन् हाम्रो समाजभित्र तर जुबेदा खातुन जस्ता साहसीहरु कमै छन्। सलाम छ यिनी दिदिलाई✊✊✊
@user-lf4oz9vd9c
@user-lf4oz9vd9c 6 жыл бұрын
जुबेदाको जेठी छोरी गायिका भैसकेपछी फेरि उहाँ छोरिको सफलताको कथा तयार बनाउनु ल😀😀 दिदी
@subasanaharijan5409
@subasanaharijan5409 6 жыл бұрын
Salute cha juweda lai
@parshuchaudhary3943
@parshuchaudhary3943 6 жыл бұрын
म सँग शब्द नै छैनन तपाईको कामको प्रशंसा गर्न विध्या जी। आउने दिनमा यस्तै अरु पनी हेर्ने अवसर मिलोस।
@surajshrestha1093
@surajshrestha1093 6 жыл бұрын
salamxa ei dajylie
@khemrajkatel2640
@khemrajkatel2640 6 жыл бұрын
यस्तै कथा विश्व कप अाउने बखत प्रत्यक्ष रूपमा प्रसारण हुने अनि युटुबमा नअाउने हाे भने म विश्व कप हेर्ने मान्छे त फाईनल म्याच अाए पनि त्यो हेर्न छाेडेर हेर्ने कथा हेर्ने थिए।।
@ganeshgurung2380
@ganeshgurung2380 6 жыл бұрын
world cup pachhi here pani hunchha ni
@rajjupathak2334
@rajjupathak2334 6 жыл бұрын
बिद्धा दिदि ले प्रस्तुत गर्नु भएको यो कारेक्रम सारै मन पर्छ यो हेरेर धेरैले पाठ सिक्नेछन् भन्ने मलै लाग्दछ
@goldenheart4703
@goldenheart4703 6 жыл бұрын
आहा ,,, कति मज्जाले नेपाली बोल्नु भएको खुसी लाग्यो। यो होनि त लाइन।।।
@dinesh_parajuli
@dinesh_parajuli 6 жыл бұрын
कति राम्रो परिवार 😍
@user-kv2hw4ve5d
@user-kv2hw4ve5d 6 жыл бұрын
वा वा यो हो नि जीवन । धन्यवाद बिद्या दि
@raviprakashkumar8497
@raviprakashkumar8497 6 жыл бұрын
I am proud of my Nepali Muslim brother and sisters!
@aashnachamling4519
@aashnachamling4519 6 жыл бұрын
खुसी लाग्यो शिक्षित परिवार देखेर हजुर आमा पनि शिक्षित हुनुहुदो रहेछ।
@ramrocopybanepa5732
@ramrocopybanepa5732 2 ай бұрын
हाम्रो समाजमा धेरै अक्षर पढेका हरिलठ्ठकहरूको विगविगी छ । हेेर यी दाजु अक्षर नपढेका महान दार्शनिक, सलाम छ✊ दाजु तपाईंको सहासलाई, तपाईं महान विचारलाई ।
@sumilimbu4609
@sumilimbu4609 6 жыл бұрын
इच्छा चाहाना उदेश्य लिएर अगाडि बढे पछि कसैले केहिले रोक्दैन !!
@bhupalbhabukshrees5343
@bhupalbhabukshrees5343 6 жыл бұрын
sumi limbu हो सहि कुरा गर्नु भो
@dipeshsunuwar6418
@dipeshsunuwar6418 5 жыл бұрын
Ho ho
@premsagarpdl6322
@premsagarpdl6322 6 жыл бұрын
डिउटी मा बसेर हेरियो है डिउटी मा हेर्ने को को छौ हामी 💓💓💓💓💓💓💓💓
@sanjivgiri6964
@sanjivgiri6964 6 жыл бұрын
Premsagar Pdl same sir ma pane
@premsagarpdl6322
@premsagarpdl6322 6 жыл бұрын
Sanjiv Giri डिउटी मा हेर्नु को मज्जनै फरक की कसो 😂😂😂
@raiparmila1859
@raiparmila1859 5 жыл бұрын
म पनि छु तर डिउटीमा चहि हैन रूम मा अाए पछि हेर्दैछु
@ganeshahora9886
@ganeshahora9886 4 жыл бұрын
Ma pane ho
@bishnubhandari7753
@bishnubhandari7753 3 жыл бұрын
एक से एक कलाकार हुनुहुदो रहेछ घर मा धेरै ढिला भयो हेर्न फेरि पनि अति खुसी लायो।
@Khag1120
@Khag1120 3 жыл бұрын
धेरै खुशी लाग्यो जुबेदा खातुनको जीवन कथाले !
@devrasailee3140
@devrasailee3140 6 жыл бұрын
उदाहरणीय परिवार प्रति हार्दिक नमन! हजुर अामा पनि उदार मनकी हुनु हुदो रहेछ।खुशी लाग्यो।
@roshandhamala9671
@roshandhamala9671 6 жыл бұрын
धेरै नै राम्रो काहानि जोबेदा दिदी हजुर को तपाईं ले सोचिको सबै कुरा भगवान ले पूरा गरिदिउन र हजुर हरु लाइ (इद) को धेरै धेरै सुभकामना
@bishnumarasini2890
@bishnumarasini2890 4 жыл бұрын
राम्राे लाग्याे ,
@BROKENHEART-rs1sn
@BROKENHEART-rs1sn 3 жыл бұрын
कथा हेर्दा हेर्दै सकिएको थाहा नै पाइन,धेरै मन छोयो अनि धेरै प्रेरणादायी छ।
@villagernepalese4825
@villagernepalese4825 6 жыл бұрын
आईयो है हेर्न।world cup खल्लीबल्ली।।। +2 तक पढाइ भारतको भन्दा नेपालको 50% राम्रो छ।तर त्यसमाथि भने राजनीतीले गर्दा खस्किदो छ।नेपाल भएर यत्ति फाईदा छ,स्वतन्त्रता छ।हरेक नागरिकले गर्व गर्नैपर्छ।सफलताको शुभकामना।।
@rewatiraut5137
@rewatiraut5137 4 жыл бұрын
World cup matrai van aahuxaki ki ho yo soltilai
@basnetkazee1892
@basnetkazee1892 6 жыл бұрын
aafnai jilla ma raixa .. bardiya thanku so mach diju
@user-bu1yh1cj5w
@user-bu1yh1cj5w 5 жыл бұрын
मन छोयो !! प्रेरणादायी कथा !!
@milanojha2547
@milanojha2547 3 жыл бұрын
सलाम छ जुबेदा दिदी लाई उहाको मात्र हैन सम्पुर्ण नेपाली महिलाको एस्तै सोच भैदिए आहा
@KwanChhang
@KwanChhang 6 жыл бұрын
Kati ramro Man ananda bhayo lukeko katha bahira aayo Dhanyawad Bidhya Didi Hajur lai ek patak bhetne thulo iksha chha
@pratimachaudhary4183
@pratimachaudhary4183 5 жыл бұрын
Without the great support of her mother in law n her husband this would b impossible...great family❤❤
@ramjanbox8538
@ramjanbox8538 5 жыл бұрын
सब भन्दा अगाडि त जुबेदा सिस्टरलाइ अस्सलामु वालैकुम त्यत्रा चार चारवटा बच्चा हुँदा पनि अाफ्नै छाेरिसँग पढाइलाई अग्रपन्तिमा लिएर जानू भयकाे मा धेरै धेरै धन्यवाद
@bishnuacharya4749
@bishnuacharya4749 4 жыл бұрын
बिध्याजीको कर्मलाई दिलैदेखि सलाम।यस्तै गुमनाम हिरोहरुको कथा उजागर गर्दै जानुहोला। तपाईको कथाको पात्र बन्न लायक एकजना पात्र हुनुहुन्छ म सँग। तपाई र तपाई काम गर्ने संस्थालाई कसरी सम्पर्क गर्ने होला बरु?
@prajwalaprajapati8461
@prajwalaprajapati8461 4 жыл бұрын
We take many things for granted and education is one of them. I feel the entire family is a source of inspiration. Zubeda's mother in law is amazing .Even in urban setting to find such a mother in law is rare.
@lokendrarajchaulagainbhara9068
@lokendrarajchaulagainbhara9068 6 жыл бұрын
एउटा भिन्न धारको कार्यक्रम हो।प्रत्येक कार्यक्रम भिन्न स्वाद छ।राम्रो लाग्यो हरेक भागहरु।अझौ यसरी नै प्रस्तुत गर्नु होला।मलाई थाहा छैन कति पैसा कमाई हुन्छ भनेर।कमाईको साथ साथ समाजमा रहेका यस्ता कथाहरु बाहिर ल्याउनु हुने छ भनेर आसा गरेको छु।।
@ThePurna100
@ThePurna100 4 жыл бұрын
आहा, श्रीमान होस् त जुवेदा खातुनको जस्तो, कति राम्रो विचार राख्नु भो, मुस्लिम समुदायको भएर पनि धेरै उदार विचार, जुवेदा खातुन र उनको छोरीलाई All the best for studies. हजुरआमाको गीत मीठो, जुवेदाको श्रीमान मनै देखिको Handsome.
@devxetry7416
@devxetry7416 4 жыл бұрын
Kati ramro hernai parne kathha wow dd hirdaye dekhhi nai samman garxu hjr lai
@durgatimsina4873
@durgatimsina4873 6 жыл бұрын
so so so heart touching and inspiring😍😍😍
@m2k2n2d
@m2k2n2d 5 жыл бұрын
Thank you Jubeda, you are an inspiration for so many women in Nepal. Keep working hard to achieve your dream.
@prakashb.baduwal2137
@prakashb.baduwal2137 4 жыл бұрын
यसपालि दशैंको छुट्टी हेर्ने कथा हेर्दै बित्यो धेरै कथा हरु हेरियो | हेर्ने कथा को टिम लाई धेरै धन्यवाद आगामी दिन हरु मा पनि यस्तै यस्तै कथा को हेर्ने आश,,
@everestnepal6921
@everestnepal6921 5 жыл бұрын
वहाँलाई मेरो तर्फबाट नमस्ते,अनि वहाँ कस्तो असल महिला हुनुहुदो रहेछ,कस्तो खुशी लाग्यो वहाँको साहस देखेर उहाँ सङै उहाँको सासू आमा श्रीमान नि धेरै सपोर्टिब हुनुहुदो रहेछ उहाँको कथा सुनेर हेरेर कस्तो गर्व लाग्यो।
@sashidharbaral3947
@sashidharbaral3947 3 жыл бұрын
I love this video very much. As it is from my own village (Laxmana, Bardiya) and the story of my childhood friends. Now I am away from my village I got nostalgic with those days. Very inspirational video for all of us. Thank you so much for this video.
@pabitratamang5320
@pabitratamang5320 6 жыл бұрын
Much respect to this kind of husband and family ❤️❤️❤️
@gyanbasnet7597
@gyanbasnet7597 5 жыл бұрын
जुबेदा दिदिकाे परिवार र उनकाे साहसलाई याे मनले भित्रैदेखि सलाम गरछ
@amarsinghbudha7813
@amarsinghbudha7813 4 жыл бұрын
kati ramro video rahe xa ! Esma hajur aama ko sochai pani ati ramro rahe xa ! thank you Vidhya madam
@MylooXylatooClips
@MylooXylatooClips 6 жыл бұрын
This is one of the top two Herne Katha for me. Amazing work.
@ndoutsider1574
@ndoutsider1574 6 жыл бұрын
Katha ramro chha, ajhai ramro katha ko parkhaima chhau hami hai ta...
@ndoutsider1574
@ndoutsider1574 6 жыл бұрын
Balkrishna Adhikari thaha chha hajur.
@shahiresham6046
@shahiresham6046 6 жыл бұрын
नेपाली समाजका फरक फरक कथाहरु लाई एउटै माध्यम हेर्ने कथा बाट हेर्न पाउदा एकदम खुशी लाग्यो।बिद्या दिज्यु हजुरलाई धेरै धेरै धन्यवाद।
@Viralshorts14991
@Viralshorts14991 4 жыл бұрын
संगीत र कलाले भरिएको घरमा जागरण यसरी आउछ। 😍😍 शिक्षाले फेर्दछ समाज।
@sanjayabaral5198
@sanjayabaral5198 6 жыл бұрын
Inspiring story of Zubeda!! Thanks to Herne Katha team!!
@dhanrai4143
@dhanrai4143 6 жыл бұрын
सहासी नारी सफलता को शुभकामना !!
@bitekapal321
@bitekapal321 2 ай бұрын
कुनै सब्द नै भयन यो परिवार को लागि जति लेख्दा पनि कम हुन्छ। खासगरी उहाको श्रीमान र सासुलाई किनभने उहाहरुले समाजको अपहेलना को वास्तै नगरी साथ र स्पोर्टस को लागि🙏🙏
@surysprasad4701
@surysprasad4701 6 жыл бұрын
ओहो.. तिनवटै जेनेरेसन को एउटै सोच .. सबै बेमिसाल.. पुराना रुढीबादी कुसंस्कार मासिएको हेर्न पाइदैछ. यो एपिसोड अझै उदार र आँखा खोलिदिने !!
@narendralimbu3068
@narendralimbu3068 6 жыл бұрын
बुढाको कुरा मा दम छ मन लागेको कुरा गर्न रोक्नु महा पाप वाह👏👏👏👏👏👏👏👏👏
@umeshsah242
@umeshsah242 6 жыл бұрын
Wow, what an inspiring story and beautiful song, love that song!
@dhurbaadhikari1776
@dhurbaadhikari1776 3 жыл бұрын
एउटा निश्चित वर्ग र समुदायलाई मात्रै हैन हरेक व्यक्तिको लागि याे एक प्रेरणा हाे ।
@S.Bhandari1990
@S.Bhandari1990 Жыл бұрын
Aafnai thauko katha aayeko rahexa Aaja balla purano katha haru herdai jaada herne mauka milyo. Thank u Herne Katha Team❤❤
@youtheone6572
@youtheone6572 6 жыл бұрын
This is what we Nepali have to Don't care about other,follow your heart #spreadlove😍😍
@Limbu93
@Limbu93 6 жыл бұрын
sarai ramro katha
@ghalerajalamjung7852
@ghalerajalamjung7852 6 жыл бұрын
आहा... कस्तो रमैलो ,कस्तो सहास ,मेहनत गजब को परिवार गजब... कस्तो गजब बहुत गजब लाग्यो मजजा आयो है मलाइ ........!!! इद मुबारक
@bibekrai9148
@bibekrai9148 4 жыл бұрын
एउटा पत्रिकामा देखेको कथाले जुबेदा दिदीको जीवनमा यति धेरै ठूलो परिर्तन आयो आशा छ जुवेदा दिदीको यो कथा हेरेपछि धेरै दिदी बहिनीको जीवनमा परिर्तन ल्याउनेछ सायद अब त ल्याईनै सक्यो होला एक वर्षको अन्तरालमा💘💘💘💘💘💘💘💘💘💘💘💘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dhanalama1351
@dhanalama1351 6 жыл бұрын
2nd Shanta chaudhari ..good luck Jubeda ji for your future 👏👏👏 your family's mamber are so helpful Good job 🖒🖒
@dipakdhakal3949
@dipakdhakal3949 5 жыл бұрын
जुबेदा जि को आट लाई मान्नुपर्छ अनि घरमा सबै को सहयोग मिलेको रहेछ सबै लाई सलाम दिनैपर्छ
@prakashkarki7300
@prakashkarki7300 2 жыл бұрын
पहिला पहिला यदाकदा एक दुई वटा इपिसोड हेरे पनि अहिले भने सबै जसो इपिसोड हर्न थालेको छु
@xibuG
@xibuG 6 жыл бұрын
कुनै चलचित्र निर्माताले यी दाजैलाई फिल्ममा खेल्ने मौका दिएर उनको जीन्दगीभरीको धोको पूरा गराईदिएको सुन्न पाए धन्य हुनेथिएँ। एउटा मिलेको र मेहनति परिवारको कथा देख्न पाउँदा आनन्द लाग्यो। दिदीको पढाइ कम्तीमा स्नातकोत्तरसम्म लम्बियोस् भन्ने हार्दिक शुभेच्छा। विद्याजी र टिमलाई मीठो प्रस्तुतिकालागि विशेष आभार।
@akg345
@akg345 6 жыл бұрын
दि हजुर त झन पहिले भन्दा लुरी दुब्लि हुनु भएको छ । के भयो हजुरलाइ अलिक आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस । 😘😘😘
@sumitsingh-xk1ih
@sumitsingh-xk1ih 6 жыл бұрын
la Aayo hye bidya dide💘💘💘
@ghanashyamgautam5047
@ghanashyamgautam5047 6 жыл бұрын
हरेक मानिशका आ आफ्नै कथा हुन्छन तर ति साधारण मानिश हरुका असाधारण कथाहरुलाई हेर्ने कथा मार्फत देखाएर सम्पूर्ण मनिस हरुमा सकारात्मक सोच र आत्म विश्वाश बढाउन तपाईंले खेल्नु भएको भूमिका अतुलनिय छ। अझ पनि धेरै आमा , बुवा , दाजुभाइ अनी दिदी बहिनी हरुका यस्ता जीवन्त कथा हरु हेर्न पाइयोस , बिद्या जि लाई धेरै धेरै शुभ कामना।
@bikasgurung3301
@bikasgurung3301 4 жыл бұрын
Ek damai ramro lagyo yo katha
@santoshshigu1245
@santoshshigu1245 4 жыл бұрын
Just today I bump on one of your video and it's been 4hours continuously, just can't stop watching...keep us exploring
@khurshidali8158
@khurshidali8158 6 жыл бұрын
Happy pariwar
@reshamdawadi1594
@reshamdawadi1594 3 жыл бұрын
कति राम्रो नेपाली आहा 😍😍🇳🇵🇳🇵♥️♥️♥️♥️
@anjanshrestha7011
@anjanshrestha7011 4 жыл бұрын
ल बधाई छ हजुर लाई सम्पुर्ण मा पाठ सिकाई दिनु भयो
@sudhirkhadka8625
@sudhirkhadka8625 5 жыл бұрын
जुबेदा खातुन जी र उहाको छोरी को उज्ज्वल भविश्य सुभकामना
@prakashpariyar9017
@prakashpariyar9017 6 жыл бұрын
पढाई भन्दा ठूलो उमेरको बढाई होइन।
@sunilgc7659
@sunilgc7659 6 жыл бұрын
अति उत्कृष्ट विषयबस्तु! सलाम छ जुबेदा को दृढता लाइ!!
@rajkumarmgr9624
@rajkumarmgr9624 6 жыл бұрын
रोचक र धेरै राम्रो लाग्यो
@worldday4004
@worldday4004 6 жыл бұрын
wow malai yo program dharai ramro lagxa😌😌😍😍😍😍Ajhai malai bidhya dd ko voice wow
@rimashah7827
@rimashah7827 6 жыл бұрын
Never give up on ur dream one day it will be happen totally inspiring Nd brave woman lots of bidhya de Nd entire team and those ladies
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 23 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 29 МЛН
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 9 МЛН
युवा सरोकार कार्यक्रम भाग ९
24:27
Ministy of Youth and Sports Nepal
Рет қаралды 22
घोडेको कथा |  Ghodeko Katha - Herne Katha EP07
23:46
у Петрова сын родился
0:53
RusRoflTime
Рет қаралды 3,5 МЛН
И пусть весь мир подождёт 💞 «Постучись в мою дверь в Москве»
0:37
чёт жутковато стало☠️
0:20
𝓢𝓾𝓰𝓪𝓻ℂ𝔸𝕏𝔸ℙ𝕆𝕂_Sasha
Рет қаралды 2,3 МЛН
Где твоё гостеприимство? 😂
0:54
Иви
Рет қаралды 1,5 МЛН
The little boy had to do this || Please subscribe #ruthkadiri247 #comedy
1:01