एउटा अँध्यारो कथा | Eauta Adhyaro Katha - Herne Katha EP09

  Рет қаралды 1,078,325

Herne Katha

Herne Katha

6 жыл бұрын

कैलाली जिल्लास्थित पूर्वपश्चिम राजमार्ग छेवैको एउटा झुरुप्प बस्ती । बस्तीमा बस्छन् बादी समुदाय । नौला मान्छेसँग हत्तपत्त नखुल्ने यहाँ केही महिलाहरूले आफ्ना जीवनका अँध्यारा कथाहरू हामीलाई अँध्यारो कोठाभित्र सुनाए
#HerneKatha #Baadi
Women from Baadi community in West Nepal were forced to sex trade since generations. Have things changed for the new generation?
Herne Katha Episode 09 - A Dark Story
----------------
Viewer discretion advised. This program may deal with non graphical sexual reference.
========================
💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on KZfaq.
🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
🎬 Director - Kamal Kumar ( / qamalqumar )
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email.
📺📺📺 For Broadcasters 📺📺📺
If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 2 000
@begkhadka3925
@begkhadka3925 6 жыл бұрын
रेल को सपना देख्ने सरकार पहिले यो बस्तीमा जा !!
@Himalbhandari48
@Himalbhandari48 3 жыл бұрын
खोज पत्रकारिताको एक सम्माननिय उदाहरण। love this channel.. love you more.
@dipakashrunjali4598
@dipakashrunjali4598 2 жыл бұрын
बिद्यादिदि समाजको ढुकढुकी पनि कति संबेदनशिल ढंगले सुन्नुहुन्छ। छाम्नुहुन्छ। पत्रकारीताको मर्म र भावना अनि सिमानालाई कति मज्जाले पालना गर्नुहुन्छ। सारै संबेदन र मार्मिक बिषय छान्नु भएछ। यसै गरि समाजलाई छामिरहनुहोस्। शुभकामना
@soulmusic5208
@soulmusic5208 5 жыл бұрын
This channel deserve millions subscription.
@ayushathapa2785
@ayushathapa2785 3 жыл бұрын
Yes..
@jaybogati4225
@jaybogati4225 3 жыл бұрын
Not millions ..more than billions 👍❤️
@shree5gaming61
@shree5gaming61 2 жыл бұрын
Yes
@rabindralover1995
@rabindralover1995 2 жыл бұрын
Yes she did amazing
@mrsnow448
@mrsnow448 5 ай бұрын
Your wish came true . 🎉
@kamalrajkarki8531
@kamalrajkarki8531 6 жыл бұрын
पत्रकारिता मात्रै होइन ठुलो धर्म गर्नु भएको छ दिदी ,उहाहरु को आबज सुन्नु नै ठुलो कुरा हो
@dachhirisherpa3814
@dachhirisherpa3814 6 жыл бұрын
बिध्य बहिनी तपाइको काम र सोच अजम्बरी छ यो क्रार्यक्रम हेरेर धेरै नमिथो मन नै आमिलो भएर आयो दु:ख लाग्यो। अझै हाम्रो देश कुन दुनियामा अल्झेको रहिछ।
@khasskhass
@khasskhass 6 жыл бұрын
मर्मस्पर्शी कथा। नथिया पढेको थिएँ । यसले जिवन्त बनायो। धन्यवाद बिद्याजी।
@naradaryal461
@naradaryal461 2 жыл бұрын
बिचरा दिदी हरुको बेदना हरुले आँखा रसाए। बाध्यता मा अनेक सहने आमा हरुलाई नमन।
@phurisherpa2974
@phurisherpa2974 6 жыл бұрын
गरिब दुखी को ब्याथा उजागर गरि दिनु बयेको मा बिधया चपागाइ लाई मुटु देखि सलाम गर्दछु।।।तपाईंको जय होस।।।
@tbitabrap418
@tbitabrap418 6 жыл бұрын
धिक्कार छ नेपालसरकार। सामान्य शिक्षा,चेतनामुलक कार्यक्रम नभएकाे देशमा रेलकाे सपना बाेक्ने नेपाल सरकार।
@bikashgurung7671
@bikashgurung7671 Жыл бұрын
देशले मलाइ के दियो होइन, देशलाइ मैले के दियो भन्ने सोचै😢😢😢
@pinky8153
@pinky8153 5 жыл бұрын
एउटा अध्यारो कथा , साच्चै अध्यारो कथा.. ओझेलमा परेको कथा जसलाई उजागर गर्ने हजुरको कोशिसलाइ सलाम । हामी कुन धरातल मा छौ, ठुला ठुला विकासे योजनाको कुरा गरि रहदा समाजमा घटित यस्ता समस्यालाइ निर्मुल पर्ने उपाय सरकार संग छैन ? यो समुदायका निम्ति सिप तथा तालिम को व्यस्था मिलाई वैकल्पिक रोजगारी को व्यस्था मिलाउन पहल गर्न जरुरि छ ।
@visitnepal00
@visitnepal00 2 жыл бұрын
खोज पत्रकार र पत्रकारिताको एउटा सिङ्गो ज्वालन्त उदाहरण हो बिद्या दिज्यु! हजुरको कर्मप्रति उच्च सम्मान छ । निशब्द भए म मन कुडिएको छ मन भारि भएर आएको छ खै के भनौं । नारि नहुदो हो त यो सृष्टिको कल्पना पनि गर्न सकिन्दैन तर , यो कथा सुन्दा मान्छेको बाध्यता सबैभन्दा ठुलो शत्रुता हो झै लाग्यो 😭
@sherbahadurrana9820
@sherbahadurrana9820 6 жыл бұрын
ल अाई सक्या पो हो कथा, अब हेरिन्छ मजाले😎😎 हेर्न त हेरियो, नरमाइलो लाग्दै गयो।।।। अरुलाई खुसी पार्ने मन अाफै किन रुन्छ?? महिलाको साच्चै मन कोमल हुन्छ✌✌✌ LOVE U Biddhya DD💕💘💔
@govindapandey64
@govindapandey64 6 жыл бұрын
अत्यन्तै दुखद् अत्यन्तै हृदयविदारक लाग्यो आजको कथा...यि वादी समुदायमा किन जादैनन् एनजीओ र आइएनजिओहरु,किन स्वरोजगार तालिम सिपमुलक तालीम दिने सस्ंथाहरु आउदैनन् होला यो समुदाएमा....सरकारको ध्यान किनपुग्दैन यता किन कसैले चासो दिदैनन्? यि महिलाहरुलाई कुनै सीपमूलक तालीम दिने हो भने यो पेसा बाट छुट्कारा मिल्ने थियो की यस तर्फ विद्या दिदीहरुले पनि पहल गर्नु पर्यो है।
@umajha3690
@umajha3690 3 жыл бұрын
The way that lady laughs to hide her pain💔 totally heartbreaking
@bishalcheetri9549
@bishalcheetri9549 3 жыл бұрын
It makes me full on tears on my eyes
@umajha3690
@umajha3690 3 жыл бұрын
@@bishalcheetri9549 exactly
@chandrarai1266
@chandrarai1266 2 жыл бұрын
हजुर्को हरेक भिदियो ग्यानबर्दक र हृदय बिदारक हुन्छ दिदी 🙏🙏 जारी राख्नुस
@jeevangautam9526
@jeevangautam9526 2 жыл бұрын
3w@0 Koalas 1ji U nnn A 12
@keshavpandey6147
@keshavpandey6147 3 жыл бұрын
साँची म मन कठोर भएको मान्छे तर आज आँसु थाम्नै सकिन लाजै पचाएर रोए!! हाए हजुरलाइ मेरो सलाम पत्रकार महोदया सलाम
@krishnabahadurbist5152
@krishnabahadurbist5152 6 жыл бұрын
हाम्रो समाज को कुरिती बिकृती लाई सबै सामु छर्लङ्ग पारेर यसबाट पाठ सिक्ने अवसर दिनु भयकोमा बिद्या दिदिलाइ हृदय देखि नै धेरै धेरै धन्यवाद । यस्तो हृदयबिदारक र मुटुनै चिसिक्क पार्ने कुरा सुन्न नपरोस् ।यस्को लागि सबैलाई विनम्र अनुरोध पनि गर्दछु ।
@deepakkunwar1341
@deepakkunwar1341 6 жыл бұрын
हेर्ने कथाले मन नै अमिलो भयो ।के सरकार र हामी मिलेर बादी समुदायकोजीवन स्तर सुधार्न सक्दैनौ? बादी समुदायको लागि सरकारले बिशेष योजना ल्याउनु आबस्यक छ।
@resamsen4236
@resamsen4236 2 жыл бұрын
लुकेका कथा दुखेका ब्याथा पस्कने शाहस जो कोइले गर्दैनन बिध्याजी एउटा अलग्गै नमुना योग्य काम गर्नुभो को छ,सलाम छ।
@meroworipari7005
@meroworipari7005 3 жыл бұрын
Herne katha Mero best KZfaq program ho. Yesto lagchha ki jaha aaphnu matri bhumi ko sugandha auchha,man amstik aaphnu pakha pakheru,tarai,pahad,Himal Sabai Sametne euta matra channel Bides ma basera aaphnu des ko feeling aune prigramme Aajha dherai dherai banaunu Bidhya didi lai hirdayabata dhannyabad
@tekansinghgurung6928
@tekansinghgurung6928 6 жыл бұрын
बिद्या दिदी यो कथा सुनेर सरै दुख लग्यो ।हजुर लाई धेरै धेरै धन्यवाद
@kamalkhanal9409
@kamalkhanal9409 6 жыл бұрын
sith oh my god this stori is very hearttouching ! कसरी गर्व गरु मेरो देश नेपाल ! बुद्धले ग्यान पायको देस नेपाल ! त्रीभुवन , महेन्द्र , विरेन्द्र लगायत बिपि , मार्तिका , गिरजा ,देउपा ले शासन गरेको देश कसरी गर्व गरु गरिबिको मार मा चरम सिमा नागेको देश , यो कथा सुन्दा मनै भक्कानियो ! धिक्कार छ ती सबै देश विकासको र रास्तियताको भाङ्ग्रो ओडेका ती फन्तुश नेताहरुको
@bmlahangkhimrai9644
@bmlahangkhimrai9644 5 жыл бұрын
बिद्या म्याम को कार्यक्रम जति हेरे पनि हेरिरहनु मन लाग्ने हुन्छ!!!
@bishnuacharya4749
@bishnuacharya4749 4 жыл бұрын
हाम्रो समाजको कालो यथार्थ। समाज कति पाखण्डी! शरीर चल्ने पानी नचल्ने! लोग्ने मान्छे राक्षस भएको बेला!!!! मान्नुस नमान्नुस लोग्ने मान्छे राक्षस भएकै हो! समाजको यो लुकेको कालो यथार्थ बाहिर ल्याई दिनु भएकोमा धन्यवाद!!!
@kajalbhandari4326
@kajalbhandari4326 6 жыл бұрын
a big respect to bidhya didi and team for bringing these hidden stories of different parts of nepal. always brings tears ❤️ bidhya didi u are inspirational
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
अँध्यारो बाट उज्यालो तर्फ लम्की रहेको जीवन ।।।अधिकाम्स नेपालीको कथा यहि छ् ।।।।💕जुन उज्यालो तर्फ लम्किदै सकिन्छ ।।।किन बाध्य छ्न शरीर बेचेर जीवन चलाउन।।उफ।।के गर्नु मेरो देश आँसु झर्ने कथा ।।।मन छोयो।।।
@ratanbahadurbist1477
@ratanbahadurbist1477 6 жыл бұрын
कस्तो नरमाईलो कथा बहिनी , भाबुक हुदै मन दरो बनाएर हेरे । सरकारले देहब्यापार प्रतिबन्द त लागायो उनिहरुको पेशाको बैकल्पिक ब्यवस्था गरेन । यस्तै कथा डोटि जिल्लाको दिपायलमा पनि छ ।
@himalthapa8241
@himalthapa8241 5 жыл бұрын
हेर्ने कथाले सबै क्षेत्रको पात्रहरूलाई समेटेको छ।हजुरको सबै भाग समय मिलाइ हेर्ने गर्छु ।धन्यवाद दिदी लगायत सबै टिमलाइ।मलाई राम्रो शिक्षा र प्रेरणा दिनु भएको छ।
@shubarushrestha3586
@shubarushrestha3586 6 жыл бұрын
बिद्या दिदी तपाईंको बोल्ने शैली अनि तपाईंको कार्यक्रम को प्रतीक्षा गर्दै बसेको हुन्छु म । अनि आजको कार्यक्रम कति दर्दनाक कथा एउटि महिलाको कथा यो कस्तो बाध्यता हो यो य नेपाल सरकार तिम्रो आँखा खोइ ? किन यिनिहरुको समस्या सुन्दैन plz बिद्या दिदी यो कथा सरकार समक्ष पुर्याउनु होस ।
@happysoul9136
@happysoul9136 6 жыл бұрын
Bidhya dee hajurk9 biggest fan..i love the way u talk with ppl amd handle evrytg so calmly...
@gokulkhatiwara6452
@gokulkhatiwara6452 4 жыл бұрын
From Sikkim
@gokulkhatiwara6452
@gokulkhatiwara6452 4 жыл бұрын
Nice
@sumansewa8073
@sumansewa8073 4 жыл бұрын
so sad 😭😭
@anilkumarbk5847
@anilkumarbk5847 2 жыл бұрын
आदरणीय दिदी लाई विशेष सम्मान । hats off u
@rihanathebelimbu393
@rihanathebelimbu393 2 жыл бұрын
I appreciate your work that you try to bring this baadi s womens story towards general population as a message and awareness, they are voiceless and need to address there voice to the open forum to bring the outcome for these baadi community .
@bhagatkhadka2738
@bhagatkhadka2738 6 жыл бұрын
मलाइ बिध्या जि अनि बिध्या जि को कार्यक्रम यक्दमै मन पर्छ यो कार्यक्रम ले पनि यक्दमै मन छोयो ।
@lakpagelicreation5085
@lakpagelicreation5085 6 жыл бұрын
गरिब हुनु पनि सराप नै रहेछ जिन्दगीमा
@kabitaranjitkar5209
@kabitaranjitkar5209 3 жыл бұрын
Honi🥲🥲🥲
@exploresikkimhiddenplacesw474
@exploresikkimhiddenplacesw474 Жыл бұрын
Tara garib ko maan painu chi baguwan ko haath mai raixa..❤️
@surendraekten8174
@surendraekten8174 Жыл бұрын
मान्छे दुई दिन को पाहुना भएर यो धर्तीमा जन्मेसके पछि आफ्नो आफ्नोभाग्य अनुसार जिउनुपर्दो रहेछ😍😍
@NL_nota_gaming
@NL_nota_gaming 5 жыл бұрын
आफू रोयेर अरु लाई खुसी र सन्तुष्टि दिनु पर्ने कस्तो नरकिय जिन्दगी यो चेली हरु को,यो चेली हरु लाई सरकार ले गाउमै कै घरेलु व्यापार को सीप तालिम अनि रिण दियेर स्वालम्भि बन्न को लागि पहल गरे त आजै बाट यस्तो जिन्दगी को बिदा हुने थियो।।।
@khatiwadasantosh7302
@khatiwadasantosh7302 6 жыл бұрын
हेर्दा हेरदई रोईसके छू सथीले पो भनो किन रोयको भनेर😫😫😫😫😫 अरुलाई खुसी पार्नेमन किन आफ़ै रूंछ 😫😫😫😭😭😭😭
@Kiranweekly
@Kiranweekly 6 жыл бұрын
कति स्वार्थी छ है यो दुनिया ! अभाव ले मान्छे लाई के के गर्न बाध्य बनाउछ 😢
@anjutamang3489
@anjutamang3489 2 жыл бұрын
For the very first time I feel so blessed over what I have in my life I cry 😭 while she was laughing to hide her tears 😭 can’t even imagine dr god please blessed them
@premparker6499
@premparker6499 3 жыл бұрын
यो हो असली पत्रकरिता भित्र लुकेका वास्तविक कथा निकाल्नु हुन्छ दामी छ wow 🥰🥰🥰🥰🥰🥰 dami xa dd
@badalmagar763
@badalmagar763 6 жыл бұрын
धेरै दिन पछिको प्रतीक्षा पछि,नया हेर्ने कथाले मन लाई निराश बनाइ दियो कि हाम्रो देश का कुनै ठाउमा पनि यस्तो,हुन्छ भन्ने सुनेर दुखि बनाइ दियो यो मनलाइ😊Thank you sister & love you (Herne Katha)✌
@dinesh_parajuli
@dinesh_parajuli 6 жыл бұрын
शरीर चल्ने जात नचल्ने कस्तो संस्कार नि नेपालको
@binodbist6793
@binodbist6793 6 жыл бұрын
दिनेश पराजुली yes...sr..😓😓😭
@jibanpaudyalofficial8284
@jibanpaudyalofficial8284 6 жыл бұрын
दिनेश पराजुली बिड्म्बना यहि छ् सर
@imgurung8902
@imgurung8902 6 жыл бұрын
दिनेश पराजुली sahi bhannu bho hajur le dhannyabat
@moonathapa2544
@moonathapa2544 6 жыл бұрын
Ramro lagyo hajur ko sochai
@presha252
@presha252 6 жыл бұрын
दिनेश पराजुली हजुर ले अन्तरजातीय बिहे गरेर नमुना बनिदिनुसन।
@jayarajawasthi1948
@jayarajawasthi1948 5 жыл бұрын
सलाम छ बिध्या दिदिलाई 🙏🙏🙏 यि सानि छोरीको भबिस्य देख्दा साह्रै दुःख लाग्यो । फेरी पनि ति बालिकाको यस्तै कथा सुन्न नपरोस ।
@SantoshSantosh-gk8qk
@SantoshSantosh-gk8qk 5 жыл бұрын
बिचारा दिदी को मन कति सफा छ आफू मा भयको दुख को कुरा सबै भन्नू भयो साराइ दुख लागो कथा सुन्दा र हेर्दा अब यस्तो नहोस नेपाल को कुनै पनि ठाउँ मा सरकारले यस पर्ती गम्भीर तबरले सोच्नु जरुरी छ
@lalitg6181
@lalitg6181 6 жыл бұрын
सार्है मन भित्र छुने कार्यक्रम, सलाम छ बिद्या जी।
@mera989
@mera989 6 жыл бұрын
यही नै हो पापी सवै नर पशु पुरुष को वास्तविकता ...मुटु चिरिएर आयो
@Bibashvlogs
@Bibashvlogs 4 жыл бұрын
jindagi mombatti jastai hudo rahexa afu jaler arulai khusi dinu parne. pariwar ko artha na buxne lai yo video hernuhola.thank you bidhya didi ra all reporting team
@urmilatamang3199
@urmilatamang3199 4 жыл бұрын
बादी महिलाहरुको कथाको लागि धन्यवाद बिधा दिदि🙏
@gurungkanxa9381
@gurungkanxa9381 6 жыл бұрын
Great Bidhya ji. कथा मार्मिक छ नेपाल सरकारले केही गर्नु पर्‍यो।
@user-os5hg8vy1h
@user-os5hg8vy1h 6 жыл бұрын
कारुणिक यथार्थ बास्तभिकता ओकाल्नु भएछ बिद्या सिस... यो बिषयमा नेपाल सरकार लाई थाहा छ तर पनि कान थुनेर बसेको यथार्य सत्य छ यस्ता समुहको महिला दिदिबहिनीहरु आफ्नै परिवारको सदस्य नजर अन्दाज गरौँ कति दु:खद लाग्ला कति पीडा हुन्छ? नेपाल सरकारले यस्ता दिदिबहिनी हरुलाई साक्षारता प्रौद क्लास दिनु पर्यो ईलम सिप मुलक सस्तो सुलभ राहत दिनु पर्छ।
@user-xk6xi8gk2o
@user-xk6xi8gk2o 4 жыл бұрын
कथा निकै मर्मिक छ । धेरै दुख लाग्यो यो देखेर उद्दारको लागि सबै मिलेर केही गरिदिने बाताबरण तयार परिदिउन है।
@bikalpluitel3210
@bikalpluitel3210 3 жыл бұрын
I salute you Bidhya dee.. This is the best way of journalism..❤
@sureshrai8086
@sureshrai8086 6 жыл бұрын
Thank you vidhya ji i was one who wrote in comment wishing to see baadi's story when we were asked.
@jeevanchapagain5656
@jeevanchapagain5656 6 жыл бұрын
Its Good to know our honorable respected BIDYA CHAPAGAIN and the TEAM to seek story and yell the factor between us of a society .i want to tell something that Herne Katha should add subtitle so that each and everyone from world can see and understand Herne Katha if you agree like FROM BUTWAL,NEPAL THANK YOU
@bishnuthapa6447
@bishnuthapa6447 4 жыл бұрын
यिनिहरुले भोगेको पिडा जति कहालीलाग्दो छ त्यति कहालीलाग्दो अर्को पाटो, यो कथा हेरिसकेपछी हामी पुरुष प्रति महिलाहरुले कस्तो सोच बनाउलान???? सम्मान छ सबै नारिलाइ अनि सलाम छ बिद्या जी हजुर लाई ।
@poulshah3380
@poulshah3380 5 жыл бұрын
एति आँसु आयो बिद्या दिदी म सङ्ग शब्द छैन
@sumitrapaudel3401
@sumitrapaudel3401 6 жыл бұрын
बिध्या ज्युको प्रोग्राम सधै उस्तै राम्रो,अत्यन्त दुख लाग्छ बादी महिलाको अवस्था देख्दा ।
@shermarajendrakumar4669
@shermarajendrakumar4669 6 жыл бұрын
हाम्रो नेपाल मा पनि यस्तो ठाउँ हरु रहेछ जिन्दगी मा पहिलो चोटि देखियो हो
@sahadevthapamagar4659
@sahadevthapamagar4659 2 жыл бұрын
Hjr ko sabai siriel heri rahanxhu baini tar ini nari ko dukh herda sarai man dukyo nari ko sampan garnu parx tq baini
@suniltheeing767
@suniltheeing767 5 жыл бұрын
Painful to know about.........I would like to Thanks to "Herne katha" team for highlighting such issues of those people living in such a pathetic condition now a days too...... I hope government of nepal will do something for their uplifts, giving them a good education, working opportunities,n specially no any dissemination in caste, Creed n colour, so that their upcoming generation do not have to do as what their parents or grandparents did for survival. I, once again thanks to the team "Herne Katha" for doing such a outstanding work to change the society. Keep it up guys.
@bikramdahal2486
@bikramdahal2486 6 жыл бұрын
गज्जब कथा । :) अझै यस्तै कथाहरु सुन्न पाइयोस् बिध्या दिदी ।
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 жыл бұрын
मन रुवाउने कथा 😍
@shankarpariyarvlogs1022
@shankarpariyarvlogs1022 4 жыл бұрын
I'm from West Nepal. But I didn't know about Badi Community, Really Sad! Story of Badi Community women. Nepal Govt should gives free education for badi community and provide loan for start business. I get cried for two minutes, when I listen younger lady talk, She said, "Hamile yo pesa badhyata le angaliu, Hamro chori haru le yo kaam na garun", This line got me emotional. Really Badi community story was Sad...
@ishworpoudel7153
@ishworpoudel7153 3 жыл бұрын
बादी समुदाय को कथा सुनेको थिए तर मैले आज हेर्ने मौका पाए । पीडा भित्र को खुसी देख्दा मेरो आँसु आयो । आफ्नो छोराछोरीको लागि बाध्याता को काम । उनिहरुले आफ्नो दल दल बाट हटाउने कोसिस ले नै दर्साउछ कि आमा को छोराछोरी प्रती को माया ।
@user-bs6hc6tv7u
@user-bs6hc6tv7u 6 жыл бұрын
अहिले सम्म पनि यस्तो छ होइ हाम्रो नेपाल मा सरकार किन मौन अरु विकल्प दिनु।पर्यो सरकार
@neerjala5696
@neerjala5696 5 жыл бұрын
omg dukhkha lagyo story sunda
@sitachitrakar3201
@sitachitrakar3201 5 жыл бұрын
कुनै शब्द नै भऐन ,मन रुवायो
@holenrai6103
@holenrai6103 6 жыл бұрын
एक्दमै मन रुवायो यो यथार्थ कथाले,मन नै खिन्न बनायो मेरो त!
@Sam_vlogstheroutine
@Sam_vlogstheroutine 4 жыл бұрын
ma'am i am glad you showing the dark sides stories. You are a great lessons our life our efforts matters, we have to do great things to save our nepal. our people
@hernekatha
@hernekatha 4 жыл бұрын
Thank you Sameer ji. Please subscribe our channel.
@gyanbasnet7597
@gyanbasnet7597 5 жыл бұрын
दिदिकाे याे महानतालाई सलामछ हेरदा हाम्राे देसमानि यसताे छर भनेजस्तै लागछ दिदि
@prakashbhattarai847
@prakashbhattarai847 6 жыл бұрын
यि दिदि बैनिको कुरा ठिक लागेन हो मलाई , जिबन यापनको लागी मजदुरी, सानो तिनो होटेल ,टेलरीङ जस्ता अरू काम पनि गर्न सकिन्छ नि । गरिबि अशिक्षा त बाहाना मात्र न हो ।
@jbmagar07
@jbmagar07 6 жыл бұрын
Prakash Bhattarai कुरो सहि हो तर भन्ने हो भने फेरि कसैकसैले गाली गर्न थाली हाल्छ्न । सहि कुरो समाजमा पच्दैन, गरिब को छैन र ?
@bharatofficial1990
@bharatofficial1990 6 жыл бұрын
Prakash Bhattarai भन्न सजिलो हुन्छ तर उनिहरुको पिडा उनिहरुलाई नै थाहा छ आज भन्दा 30/40 पहिला अरु पेशा गर्न सक्ने अबस्था कहाँ थियो र
@dbt_editz4802
@dbt_editz4802 4 жыл бұрын
yo sab dekhda sajilo lagxa bro.kas hami poni yini haru ko jagh ma bhye aestai grnu parthiyo
@lionjirel1443
@lionjirel1443 6 жыл бұрын
heart touching story nepal government should provide free education and life live training these comunity people
@dipaktamang8094
@dipaktamang8094 3 жыл бұрын
बिद्या दिदी नमस्कार हजुरको यो कथा हेरेर सारै मन रोयो यस्त कदम हटाउन सकिँदैन दिदी हजुर त एउटा पत्रकार प्रशासन अनि स्थनिय बुद्दिजिबी तथा नेपाल सरकार समक्ष राख्नु नि दिदी यस्तो ठाउ छ भनेर आजै था पाए कसरी समधान गर्न सकिन्छ होल है दिदी
@rekmagar6640
@rekmagar6640 4 жыл бұрын
गारो छ हो जिन्दगी भनेको यौता संघर्ष हो भन्छन साचिकै हो बधाइ छ मिस हजुर लाई यस्तै गाउँ घर को दुख सुख हरु माथी थोरै भय पनि मलम लगाइ दिनु भयको मा
@chetnathacharya1462
@chetnathacharya1462 6 жыл бұрын
मान्छेलाई विभिन्न प्रकारका लत लाग्छन्। मलाई चाहिँ हेर्ने कथा हेर्ने लत लागेको छ। म सधैँ अंग्रेजी महिनाको १ तारिख र १५ तारिख कुरेर बस्छु। अहिलेसम्म सबै कार्यक्रम हेरेको छु। नढाँटी भन्ने हो भने सबै मन परे पनि सबै उत्कृष्ट चाहिँ थिएनन्। अहिलेको यो अँध्यारो कथा चाहिँ साँच्चै उत्कृष्ट लाग्यो। मैले केही समय अगाडि मात्र नथिया उपन्यास पढेको थिएँ। नथिया उपन्यास पनि बादी बस्तिकै कथा थियो। तर उपन्यास यथार्थ घटनाका आधारमा कल्पना गरिएको हुन्छ। मलाई यथार्थ कुरा जान्ने कौतुहल थियो। बल्ल आज हेर्ने कथाबाट धेरै हदसम्म थाहा पाएँ। मैले सोचेको थिएँ बादी महिलाहरु अहिले त यो पेशा गर्दैनन् होला तर हैन रहेछ। उनीहरु त अहिले पनि यौनकर्ममै बाँचेका रहेछन्। हाम्रा नीति निर्माता र प्रशासकहरु कागजमा मात्र कानुन बनाउँछन्। त्यसको कार्यान्वयन हुँदैन अनि बाध्यताबस बादी महिलाहरु शरीर बेच्न बाध्य छन्। यी महिलाको रोदनपूर्ण हाँसो त सररकारमा बस्ने ठेकेदारका लागि पाशो बन्नु पर्ने हो। विद्या चापागाईंलाई हृदयदेखि नै सलाम टक्र्याउँछु।
@Rajv616
@Rajv616 5 жыл бұрын
Mo chai mero favourite
@johnadventure5973
@johnadventure5973 6 жыл бұрын
I found this program really interesting and helpful for knowing your society and finding out the opportunity to help the people who are not in right track in mainstream for development
@kamallimboo6675
@kamallimboo6675 3 жыл бұрын
यो कथाले मेरो मन खिन्न भयो...... हृदय छोयो...... कति कष्टदायक जीवन ...... 😞
@holyDarksonusighkdka
@holyDarksonusighkdka 3 жыл бұрын
Bidhdhya mam thank you all this videos I'm watching and this videos is very important and some people's are thinking .
@jayachaulagain1717
@jayachaulagain1717 6 жыл бұрын
साह्रै मन छोयो मलाई त यो कथा सुनेर#
@demonboygamer7705
@demonboygamer7705 5 жыл бұрын
सारै मन्छोयो हाम्रो देशको निहेती देखेर कहिले परिबर्त हुन्छ भगवान
@khisamalla7875
@khisamalla7875 4 жыл бұрын
Herna katha wow love to watch its heart Touching real story😭
@ayushathapa2785
@ayushathapa2785 3 жыл бұрын
It's so heartbreaking 💔💔... Aba aauna generation la yasto works garna pararos... 🥺🥺😢I can't explain how i feel 💔💔😢 God bless them..🙏🙏🙏and ..bidhya di good job excellent works
@radhagiri2017
@radhagiri2017 6 жыл бұрын
सार्है मन छोयो बिद्या दिदी,आर्कालाई बुझाउने मन आफै किन रुन्छ।।।।
@saugatkunwor3846
@saugatkunwor3846 6 жыл бұрын
दिन मात्र नया छ , तर जिन्दगी भने उही पुरानै पारा ले बितिरहेकोछ ।
@bisalrai9624
@bisalrai9624 4 жыл бұрын
Really heart touching bidhyaa dd.....kalpana pani garna nasakine lifeline.... I wish nepal sarkaar le yo thauharulai niyaldios ....kai aawaj hari uthos.
@debilalbk5143
@debilalbk5143 Жыл бұрын
गहभरी अाँशु भरिय, टाउकाे रन्ठनियर अायाे । अाक्राेशकाे सिमा भेटियन ।सलाम समग्र टिमलाई । याे सामाजिक यथार्थलाई प्रस्तुतिकाे बिषयबस्तु बनाईदिएकाेमा ।
@in-quiry2415
@in-quiry2415 2 жыл бұрын
यस्तै हो जस्लाई नियममा बस्ने, एक जना सँग मात्र सहि सम्बन्ध बानाउने अनि परिवार सजाउने रहर हुन्छ उनिहरुले यस्तो भएर बाँच्नु परेको छ। जसको सहि परिस्थिति छ धन् ,मान् सब छ उनिहरुलाई परिवार भाँडेर रङ्ग रमाईलो गर्न परेको छ। पब् मा गएर अंग र बाबुको सम्पत्ति प्रदर्शन गरेर छिल्लिएर मोज गर्दै हिंड्ने धनी का छाउरा छाउरी भन्दा त उहाँहरु धेरै सहि।
@saugatofficial9632
@saugatofficial9632 6 жыл бұрын
सलुट छ यो कार्येक्रम लाई !
@pramilachaulagain5436
@pramilachaulagain5436 6 жыл бұрын
Thank you Bidhya Dd 💞💞 Watching now 😊
@sanjayarai9055
@sanjayarai9055 3 жыл бұрын
सरस्वतिको (नथिया)पढेको थिए !आज कार्यक्रम हेर्दा खुशि लाग्ये ,तितो सत्य !!
@jackfrost8969
@jackfrost8969 5 жыл бұрын
nothing hurts more than watching these types of stories 😓😭
@nepaldiaryofficial
@nepaldiaryofficial 4 жыл бұрын
Heart touching life-story .....
@shreekrishnakhatiwadaakhil7003
@shreekrishnakhatiwadaakhil7003 6 жыл бұрын
बिद्या दिदी यस्ता सयौ व्यथाहरु तपाईलाई पर्खेर बसिरहेका छ्न छिट्टै ती कथाहरु पनि हामिले हेर्न पाउछौ भन्ने आश छ,
@jyotirana665
@jyotirana665 2 жыл бұрын
छोरी को जात भनेको काँचो माटाको भाँडो जस्तै हो,एकचोटी फुटेपछि फुटिहाल्यो फेरि जोड्न मिल्दैन !😥 शब्दले मन छोयो!!
@user-un8nm3im6u
@user-un8nm3im6u 6 жыл бұрын
अत्यन्तै मार्मिक घटेका कथा😥😥विश्वास नै लाग्दैन हाम्रै देश मा यस्तो नि हुन्थ्यो।
@sureshkafle1469
@sureshkafle1469 5 жыл бұрын
맞아요
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 жыл бұрын
꽃눈이 हुन्थेओ होइन अझै पनि हुन्छ ! के गर्नु आफ्नो पिडा आफै सँग छ !
@kapilgautam7244
@kapilgautam7244 3 жыл бұрын
I just pray and hope that somehow the chain breaks in Badi village ...the children’s education is a great endeavour in the right direction hope some NGO or a Government agency could come up with something that would empower these brave women and end their misery. Regards to the awe-inspiring team of Herne Katha bringing yet another hard-hitting film..a subject from which most of the people shy away.❤️🙏
@manarajitani6421
@manarajitani6421 3 жыл бұрын
विध्या माम, हजुरको प्रस्तुती एकदम मन पर्छ हजुरको बाचन शैलीको त झनै बयान गर्नै सक्दिन ।
@balbahadur6634
@balbahadur6634 4 жыл бұрын
दया नि कथा हेर्दा हेर्दै आँखा बाट आँसु आयो
@user-iw8iy9rk1h
@user-iw8iy9rk1h 6 жыл бұрын
२ मिनेट भन्दा अगाडि हेर्नै सकिएन फेरि हेर्न पर्ला हिम्मत आयो भने
@lucksome3206
@lucksome3206 5 жыл бұрын
बिद्या दिदी,सरकारको पनि ध्यानाकर्षण गरि दिनु होला। कम्से कम यो ठाँउको र जात को निकै उद्वार हुन्थ्यो कि?????
@mayachamling209
@mayachamling209 6 жыл бұрын
Heart touching story oh my god mahila rastyapati vayeko hamro sarkar dhyan akarsan gariyos yo badhi samaj tira pani 18/07/2018 from Kuwait
@redeeeeeeeeeee
@redeeeeeeeeeee Ай бұрын
नमस्कार,मन बदल्न चेतना छर्न हजुरका कथा सफल छन।प्रयास जारी राख्नुहोला।
भरियाको कथा | Bhariyako Katha - Herne Katha EP50
23:57
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 60 МЛН
What it feels like cleaning up after a toddler.
00:40
Daniel LaBelle
Рет қаралды 56 МЛН
Зачем он туда залез?
00:25
Vlad Samokatchik
Рет қаралды 3 МЛН
बुबाको कथा | Buwako Katha - Herne Katha EP43
30:09
बलियो कथा | Baliyo Katha - Herne Katha EP45
26:14
Herne Katha
Рет қаралды 637 М.