No video

के भयो राजनलाई ...यस्तो भए राजन सबै कुरा यसरी बोल्न थाले Bhagya Neupane Help Video Rajan Shrestha

  Рет қаралды 723,392

Bhagya Neupane

Bhagya Neupane

8 ай бұрын

Presenter: Bhagya Neupane (Facebook/Instagram)

Пікірлер: 956
@dilurai6290
@dilurai6290 8 ай бұрын
धेरै सुधार आएछ राजन भाइको, खुशी लाग्यो, धन्यवाद भागि न्यौपाने सर, सबै गरिब दुखिको मसिहा.....
@user-wi5ze1lf1o
@user-wi5ze1lf1o 3 ай бұрын
Rajan good afternoon
@guptigurung564
@guptigurung564 8 ай бұрын
भाग्य न्यउपाने दुखीकाे गरिवकाे भाग्य बनाउने काम गर्नुभाछ ❤️❤️Great work !!keep it u p 👍️👏👏👏👏
@superbgamingzone8706
@superbgamingzone8706 8 ай бұрын
भाग्य भाइ यो राजन को बारेमा सधै सबै कुरा हरु अपडेट गराइ रहनु ल सारै राम्रो लाग्छ यो भाइ बोलेको धेरै धेरै धन्यवाद भगवान रुपि भाग्य भाइ लाइ सधै येस्तै राम्रो काम हरु गर्दै जानू होला ❤🙏🤗
@user-xn8ty3vp1l
@user-xn8ty3vp1l 8 ай бұрын
सबै जनालाई सेवा गर्ने मन जागोस।राजनको चाडैं सुधार भयर सरल जीवन बिताको हेर्न पाउ।
@sharadbaidhya4300
@sharadbaidhya4300 8 ай бұрын
क्रमिक सुधार हुँदै गयको रहेछ आशा छ भगवान सधै कृपा दृष्टि राख्नु हुने छ 👏 भाग्य भाइ सधै यसरीनै गरिब , दुखी र अप्ठेरोमा परेकोलाई सधै साथ सहयोग दिनु हुने छ भनेर भगवान सङ सधै प्राथना गर्द्छु , भगवान सधै दाहिना भैदिउन भाग्य भाइलाई 👏
@nirmalaoli9769
@nirmalaoli9769 8 ай бұрын
स्वास्थ लाभको कामना राजन भाई । दुखी गरिबको सेवा गर्नुहुन्छ भाग्य सर धेरै धन्यवाद 🙏
@TamangneKanchi
@TamangneKanchi 7 ай бұрын
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 8 ай бұрын
पहिला त भाग्य न्यौपाने भाई को टिमलाई धेरै धेरै शुभकामना छ राजनको सु स्वास्थ्य को कामना छ बावु कति मिठो बोल्नथाले छन सारै खुशी लाग्यो कल्याण होस भगबान रक्षा होस 🙏🏻🙏🏻🙏🏻🙏🏻
@poornimabasnet7774
@poornimabasnet7774 8 ай бұрын
बधाई छ भाग्य सर लाई, एक्दम राम्रो काम गर्नु भको छ 🙏🇳🇵❤️
@user-rz8mo2if3k
@user-rz8mo2if3k 8 ай бұрын
नमस्कार भागय सर हजुर लाई धेरै धेरै धन्यबाद यस्तो मान्छेको उद्घार गर्नु भयो अब राजन को चेतना बुद्धि बिबेक अनुसार उन्नती र प्रगती हुँदै गएको देख्न पाँउ सुभकामना।
@user-be2kg5yg9r
@user-be2kg5yg9r 8 ай бұрын
वउ कति रामो सोच हजुर हरुलाई धनदाबात छ हजुर लाई 🙏🙏🙏🙏🙏🙏🙏
@kabindrbalayar8367
@kabindrbalayar8367 8 ай бұрын
भाग्गे भाइ सधैं येसरी दिन दयालु दुखी लाई येसरि उदार गर्नु जये हो....!
@kamalapakuryal1609
@kamalapakuryal1609 8 ай бұрын
मानव सेवामा समर्पित यि पाइलाहरु सधैं अगाडी बढिरहुन्।राजन जस्ता थुप्रै दिन दुखिहरुको उद्दार होस्।शुभकामना भाग्य सरलाई।
@user-db6qy4hp8x
@user-db6qy4hp8x 8 ай бұрын
काका भए त नागरिकता पाउने व्यवस्था मिलाउन ु होला राजन भाइ
@user-hr1lg9bq6m
@user-hr1lg9bq6m 8 ай бұрын
20:00
@sangeetabhujel9071
@sangeetabhujel9071 8 ай бұрын
यो भाइ बोलेको साच्चिकै राम्रो लाग्छ, कति मिठो बोली हेर्दै कति माया लाग्दो। जय होस् हजुरको 🙏
@manishapandey7420
@manishapandey7420 8 ай бұрын
Tehi ta ❤
@geetaneupane6871
@geetaneupane6871 8 ай бұрын
विचारा भाग्य सर पुगे पछी कति खुशी भएको हजुरलाई भेट्न कति आतुर भएको रैछन भेट्न जादै गर्नु होला है भाग्य दादा❤🙏🙏🙏
@kanchhighimire5638
@kanchhighimire5638 8 ай бұрын
स्वास्थ्य लाभकेा कामना राजन भाई
@shivagajmer2367
@shivagajmer2367 8 ай бұрын
धेरै धेरै धन्यवाद भाग्य सर,🙏, राजनकाे नर्क हुन लागेको जीवन स्वार्गमा पुर्‍याउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु भयाे,सुधार पनि हुदैरहेछ खुसी लाग्याे,राजन पुर्णरूपमा ठिक भएको हेर्न पाउ हामी सबैको कामना👍️🙏
@Girgirqueen_xuxu
@Girgirqueen_xuxu 8 ай бұрын
भाग्य न्यौपानेले गरेको अहिलेसम्मको सबै भन्दा मन परेको काम ❤✅
@saraswatiluitel9500
@saraswatiluitel9500 8 ай бұрын
राजन भाईलाई पुर्ण स्वास्थ्य लाभको कामना ! 😊 भाग्य न्यौपाने भाईको उच्च सर्हानिय कार्य 😊
@domaofficial4425
@domaofficial4425 8 ай бұрын
स्वस्थ लाभ को कामना राजन लाई धेरै राम्रो काम गर्नु भयो भाग्य सर ले छिटो भन्दा छिटो निको भाको देख्न पाउ 🙏🙏🙏🙏🙏🙏🙏
@user-bo7ui8wb6b
@user-bo7ui8wb6b 8 ай бұрын
भाग्य भाई लाई धेरै धेरै धन्यबाद ❤
@sabitagautam742
@sabitagautam742 8 ай бұрын
राजनलाई कोक कति मन परेको❤❤
@SitaKunwor-ol4zb
@SitaKunwor-ol4zb 8 ай бұрын
धेरै धेरै धन्यवाद भाग्य भाई भगवान् ले तपाई को सधै कल्याण गरु न राजन को उद्दार गरेर आज यो अवस्था मा देखदा कति खुशी लाग्यो
@ishadahal381
@ishadahal381 8 ай бұрын
मानव सेवा आश्रम धेरै राम्रो काम गरेको छ। अझै उन्नति प्रगति को कामना❤❤🎉🎉
@gangalamichhane-sv6vx
@gangalamichhane-sv6vx 8 ай бұрын
Great work🙏bhagye dai😊राजन दाइको स्वास्थ मा अझै राम्रो सुधार होस् 🙏❤️
@Geet_creation
@Geet_creation 8 ай бұрын
प्रतिक्षा काे घडी सकियो राजन दाईको सस्थ्य लाभको कामना गर्दै भाग्य दाजु लाई नमन् मनै देखि ❤❤❤
@the_carkey_brand
@the_carkey_brand 8 ай бұрын
मलाइ त चिन्ता लागिराथ्यो...बिचरा अन्तिममा,मलाइ छोडेर नजानु है,२दिनपछि मलाइ भेटन आउनु है भाग्यदाइ भनेको बोलि दिनरात झलझलि आयेकोथ्यो... यो भिडियोपछि कत्ति आन्नद लाग्यो यार!! शिग्र श्वास्थयलाभको कामना प्यारो राजन😍😍
@user-sx7rc9bp5i
@user-sx7rc9bp5i 8 ай бұрын
❤❤❤
@kamalasubba2584
@kamalasubba2584 8 ай бұрын
Rajan dherai raamro vayexa khushi laagyo ,manawa sewa aashramle dherai mahaan kaam garnu vayekoma dherai dherai dhanyawad sampurna teamlai saathai Bhagya Neupane sir ra wahako teamlai pani , sadhai niswartha bhawale ashal karma gardai januhosh hai ,Thank you so much 🙏
@kalagurung4341
@kalagurung4341 8 ай бұрын
Rajan bhaiko health ma dherai progress dekhe sarai khushi laagyo. Guru hajur, Rajan lai chhittai niko banaidinu hos bhani sadhai pray gari rahanechhu. Jai Prem 🙏
@dayaramshrestha9032
@dayaramshrestha9032 8 ай бұрын
धन्यबाद छ भाग्य न्यौपाने भाई लाई सबै दुःखी गरीब दुःख पाएका असाहय व्यक्ति र गरिबहरू को भगवान हुनुन्छ सबै लाई सहयोग सबै गर्नु हुन्छ राजन भाई को पनि सुधार भएछ खुसी लाग्यो
@bhagawatiroka6078
@bhagawatiroka6078 8 ай бұрын
राजनको दिमाग कम्प्युटर बराबर छ,,,सिघ्र स्वास्थ्यलाभको कामना,, भाग्य भाई धेरै धेरै आशीर्वाद ।
@balbdrkhatri7036
@balbdrkhatri7036 8 ай бұрын
Rajan bhai lai sighra swatha labh ko kamana l bhagya neupane lai salam
@user-oq1kx8lw5s
@user-oq1kx8lw5s 8 ай бұрын
होनि है भगवती माया❤
@maiyamagar7781
@maiyamagar7781 8 ай бұрын
धेरै धेरै राम्रो लाग्यो। राजनका बारेमा अझै राम्रा कुराहरू सुन्न र देख्न पाउॅं। ❤❤
@Nausadhak
@Nausadhak 8 ай бұрын
Rajan Shrestha Ramro chadaii hernu pauu Dheraii change bhako cha salute Bhagya Newpane ris 🤲🤲🫶🫶🫶
@Gita291
@Gita291 8 ай бұрын
कस्तो माया लाग्दो कुरा गरेको राजन दाइले बिचरा दाइ लाई छिटो निको होस् भगवान ♥️♥️🙏
@user-oq1kx8lw5s
@user-oq1kx8lw5s 8 ай бұрын
होनि माया ❤
@milan-1818
@milan-1818 8 ай бұрын
शीघ्र स्वास्थ्य लाभको कामना चाँडै निको होस् भगवानसँग प्राथना गर्दछु ॐॐ 🙏 तपाईंको दिन शुभ रहोस् 🙏 सधैभरी 😢
@ranarai9865
@ranarai9865 8 ай бұрын
Bhagya bhai 🎉 yasari nai dukhi haru ko masiha bhannu bhako cha all the best
@GajeNdra-rb4nv
@GajeNdra-rb4nv 8 ай бұрын
Vagya sir thank you herna paiyo Rajan ko video.aru Pani aaudae garos video 📷 txq sir Salam tapae lae❤❤❤
@DeepchhayaPhotoStudioSauPharsa
@DeepchhayaPhotoStudioSauPharsa 8 ай бұрын
राजन भाइ को सुधार भए छ खुशी लाग्यो स्वास्थ लाभ को कामना ।भाग्री भाइ लाई धन्यवाद ।
@bidhyapaudel3683
@bidhyapaudel3683 8 ай бұрын
सुरुमा त यो टिमलाई धेरै धेरै शुभकामना छ🎉❤ राजन दाईको हिजो भन्दा आज स्वास्थ्यमा सुधार आको छ😊 दाइको बोली एकदम राम्रो लाग्छ कति मिठो बोल्नु हुन्छ दाईले😍 एकदम धेरै खुसी लाएको छ दाईको सुधार भएको देख्दा ❤हाम्रो भाग्य दाइलाई धेरै धेरै बदाई तथा शुभकामना छ ❤❤अब आउने आगामी दिनहरूमा पनि राम्रो काम गर्दै जानू होला हामीबाट हजुरलाई एकदम धेरै support छ ❤अनि राजन दाइ छिटोभन्दा छिटो सन्चो भएको देख्न पाईओस❤ भगवानले मानव सेवाको आश्रम सम्पुर्णलाई रक्षा गरुन् ❤❤❤
@buddhibaral766
@buddhibaral766 8 ай бұрын
भारी भारी धन्यवाद भाग्यजी, हिलो भित्र गाडीएको एउटा सुसुप्त चेतनालाई माझ्ने अथक मेहनतलाई सलाम छ, मलाई लाग्छ यो राजनभाई लाई प्रयाप्त उपचार र रेखदेख पुग्यो भने केहि अदभुत कार्य गर्न सक्षम हुनसक्छ जस्तो लाग्छ!
@user-kd9tx8sq7i
@user-kd9tx8sq7i 8 ай бұрын
यस्तो कोक फ्यान्टा स्प्राइट जस्ता चिजहरु अलि कम गराउदै जानुभए राम्रो हुन्थ्यो ,धेरै ले स्वास्थ लाई समस्या ल्याउछ भाइलाई ,स्वास्थ मा सुधार आएको देख्दा खुशी लाग्यो🙏
@user-od2ii8oo2q
@user-od2ii8oo2q 8 ай бұрын
यो राजेन दाइको बोली नै सुनिरहु लागछ सारै राम्रो सुदार भयेछ❤❤❤❤
@jeevanpariyar4167
@jeevanpariyar4167 8 ай бұрын
राजनको हिजो भन्दा आज यति धेरै सुधार भएको देख्दा धेरै खुसी लाग्यो। शीघ्र स्वास्थ्य लाभको कामना 🙏🙏
@prembahadurghising4574
@prembahadurghising4574 8 ай бұрын
बिचर
@nirmalakhukurel3442
@nirmalakhukurel3442 8 ай бұрын
​@@prembahadurghising457497
@suyasonshilpakar357
@suyasonshilpakar357 8 ай бұрын
@MayaLohar-op5rt
@MayaLohar-op5rt 8 ай бұрын
@krishnamantumbahnagphe3799
@krishnamantumbahnagphe3799 8 ай бұрын
राजनले सहि मानिस भाग्य नेउपाने काे मानबता ले सुधार भएको देखि याे ।यथासिघ्र शधार हाेस।मानव सेवा केन्द्र लाई हार्दिक धन्यवाद ।
@kajipariyar5065
@kajipariyar5065 8 ай бұрын
अति राम्रो काम सेवा नाइँ धर्म हो
@amarlimbu1533
@amarlimbu1533 8 ай бұрын
happy to see him being improved .....salute to you bhagya ji..
@user-gv2gz4pl3i
@user-gv2gz4pl3i 8 ай бұрын
राजन दाइ को बोल्ने शैली कुरा गर्ने तरिका सारई राम्रो लागयो उहाँलाई छिटो निको भयर राम्रो मानिस बनेको देख्न पाइयोस् ❤❤❤❤🎉🎉🎉🎉
@user-ni6je2tv9l
@user-ni6je2tv9l 8 ай бұрын
Bhai Vagya Noupane Ani Team sabai lie dhanyabad Kaliugi Avatar gareb ko Sahara 🙏🙏🙏💕💕
@tilprasadguragain5165
@tilprasadguragain5165 8 ай бұрын
यत्रतत्र सर्वत्र सबैको जयजयहोस! भाग्य जीलाइ हार्दिक शुभकामना !!
@bhaktarai9le728
@bhaktarai9le728 8 ай бұрын
अरु केही थाहा छैन तर भाग्य नेउपाने is gret and like भगवान ❤❤❤❤❤
@sarojsapkota8246
@sarojsapkota8246 8 ай бұрын
I am very happy to see such a positive change in Rajan. Thank you so much Bhagya sir.
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d 8 ай бұрын
धेरै सुधार आएछ राजन भाइलाई अझै सिघ्र स्वास्थ्य लाभको कामाना विशेष विशेष धन्यवाद भाग्य भाइको सम्पुर्ण टिम लाई भग्य भाइले गरिब दुखी असाय लाई सेवा गर्नु भएको मा नमन म ओअनि हजुर लाई खोजी राखे को छु
@vishwanathshah2296
@vishwanathshah2296 8 ай бұрын
हजुर हरू लाई धेरै धेरै शुभकामना आशिर्वाद छः भाग्य न्यूपाने जीउ हरेक दुखी हरू को उधार गर्नु भाको छ
@aawaztv6360
@aawaztv6360 8 ай бұрын
स्वास्थ्य लाभको कामना राजन । ओहोर धन्यवाद भाग्य न्यौपानी जि।
@sumitradhimal8673
@sumitradhimal8673 8 ай бұрын
Get well soon, rajan Vai ❤❤❤❤
@manjubist-dw4xh
@manjubist-dw4xh 8 ай бұрын
धेरै सुधार आएको छ । सधेै यस्तै काम गर्दै जानु दाई । Great work 👍
@user-bq3tl4bf3s
@user-bq3tl4bf3s 8 ай бұрын
यो काम चै अति मन पर्यो भाग्य जिको।
@user-dj2oy5eg4j
@user-dj2oy5eg4j 8 ай бұрын
Rajan ko video daily herna man lagx.God bless Him❤
@laxmibista6687
@laxmibista6687 8 ай бұрын
शुभकामना छ भाइ स्वास्थ्य राम्रो भए काे देख्न पाउ
@Ilamchiyabari24
@Ilamchiyabari24 8 ай бұрын
राजनको धेरै सुधार आएछ खुसी लाग्यो अब छिटो निको भको देख्न पाउ❤
@shahibutbahadur6991
@shahibutbahadur6991 8 ай бұрын
स्वास्थ लाभ को कामना धन्यवाद भाग्गे नेउपाने सर लाइ
@user-co2tj5ys7x
@user-co2tj5ys7x 8 ай бұрын
भाग्य न्यौपाने दाईले यति राम्रो काम गर्नु भाछ भगवानले सधैं भरी रक्षा गरुनु दाईको
@user-lx2pe7jk8b
@user-lx2pe7jk8b 8 ай бұрын
Great job sir 👏 Rajan you get well soon ❤❤❤❤❤
@rajesworimaharjan783
@rajesworimaharjan783 8 ай бұрын
Jay ho vagye Vai🥰❤️hijo Vanda ajai Rajan sudhar dekheko xa ajhai ramro hudai jaun🙏👍
@sitachhetri9448
@sitachhetri9448 8 ай бұрын
मैले पनि लगातार हेरिरहेछु यी राजन श्रेष्ठ बारे भिडियो र विशेष राजनमा सुधार त आएको छ र उनले सही बस्ने गाउं पाएका छन्......अब उनलाई व्यवहारिक कूरोहरु सिकाउन , बोलीमा सुधार ल्याउन , दिदी-बहिनीहरुलाई सम्मान गर्न सिकाउन जरुरी छ जस्तो लाग्यो। किनकि सबैकूरो सुन्दा राजन बुद्धि भयेका छन् तर किन उनी यसरी बोल्ने भये भन्दा उनीलाई पारिवारिक परिस्थितिले दुष्प्रभाव पारेको छ , उनलाई वाल्यकालमा सही दिशा र व्यवहार सिकाउने मान्छे या अभिभावक भयेनछ बन्ने पनि भान भयो। राजनलाई सुन्दर र स्वच्छ र सफल जीवन को शुभकामना छ , अनि यी उद्धार टोलीमा नमन 🙏🙏 र शुभकामनाहरु 🙏💐❤️ भारतबाट
@srijanarai7800
@srijanarai7800 8 ай бұрын
Great work!! Bhagya Sir 🙏🙏
@user-vu5rq7zb2z
@user-vu5rq7zb2z 8 ай бұрын
Yesto talent manxe kaseri yesto huna pugyo? Janta jannaa chahanxan❤😊
@user-vx9tp8ne6w
@user-vx9tp8ne6w 8 ай бұрын
❤❤❤❤❤❤❤❤❤ xittai Niko होस् राजन दाई लाई धेरै राम्राे मान्छे हुनुहुन्छ।बोली कति मिठो।। बिचरा 🙏🙏🙏🌺
@manitashrestha8147
@manitashrestha8147 8 ай бұрын
Kati ramro vayex rajan vai 👍️👍️❤️❤️vagye vai lai dheri dhanybad
@user-gv2gz4pl3i
@user-gv2gz4pl3i 8 ай бұрын
राजन दाइ को हातमा राम्रा राम्र ज्ञान गुन का किताब हरु पढ्न दिनुहोला उहाँलाई ❤
@sunitalimbu556
@sunitalimbu556 8 ай бұрын
धेरै राम्रो काम पुण्य सर 🙏❤️
@rojirai1696
@rojirai1696 8 ай бұрын
Dherai dherai dhanyavad ❤vagya jiu khusi lagyoo❤❤
@savitribhandari5650
@savitribhandari5650 8 ай бұрын
ई राजन ले सोचने सैलि ठूलो,छ धन्यवाद भाज्ञे भाई धेरैको आशिर्वाद सदा निरोगी भै रहनु
@bishnuthapa1782
@bishnuthapa1782 8 ай бұрын
सिघ्र स्वास्थ्य लाभको कामना राजन बाबु केही गर्न सक्ने क्षमता छ राजनमा ❤❤
@Dil-Bahadur96
@Dil-Bahadur96 8 ай бұрын
धेरै राम्रो काम भाग्य सर हजुर को जय होस,अझै केही दिन पछि पुर्न सुधार भएको भिडियो पनि हेर्ने अपेक्षा राख्द छु।धन्यवाद 🙏🙏
@saritasaritu8248
@saritasaritu8248 8 ай бұрын
wow chadai aru sadde manxe jasto banana Rajan vai dhanyebad vagye sir ❤❤
@user-ds7ei2qs3n
@user-ds7ei2qs3n 8 ай бұрын
बेलाबेलामा अपडेट गर्दै गर्नुस् बाबुको सुधार आएको रहेछ खुशी लाग्यो
@Prakashhemram-rh9dj
@Prakashhemram-rh9dj 8 ай бұрын
great work bhagya sir🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
@bhakta8661
@bhakta8661 8 ай бұрын
राजन लाइ धेरै सुधार आको छ बिचरा राजनको को र भाग्ये सरको भिडियो जति हेरे तेति नै हेर्न मन लाग्छ मलाइ 🙏🙏🙏🙏🙏👌👌👌👌👌
@user-dc9lx9gd4d
@user-dc9lx9gd4d 8 ай бұрын
धेरै धेरै धन्यवाद सर हजुरलाई तेसतो मानछेलाई यति रामो गराऊनु भयको छ❤
@mainakarki3859
@mainakarki3859 8 ай бұрын
धेरै राम्रो काम गर्नु भयो भाग्य सर दुखी गरिब अलपत्र परेको हरुलाइ उद्दार गर्नु हुन्छ best of luck 🙏🙏🙏🙏
@FFPREMIGMR
@FFPREMIGMR 8 ай бұрын
भाग्य सर लाई सलाम छ❤❤❤
@sitabaraili3531
@sitabaraili3531 8 ай бұрын
Keep up the good work may gods always protect you ♥️🙏🙏🙏🙏
@user-vw7du7pl6e
@user-vw7du7pl6e 7 ай бұрын
धेरै सुधार भएछ राजन भाई लाई धेरै खुशी लाग्यो
@sudingrg3096
@sudingrg3096 8 ай бұрын
Rajan babu ekdam ramro hudai xa God bless u
@laxmirai7790
@laxmirai7790 8 ай бұрын
great work bhagya vai🙏🙏🙏
@premsingkhamcha5703
@premsingkhamcha5703 8 ай бұрын
Get well soon Rajan ❤❤❤❤
@fzre5di300
@fzre5di300 8 ай бұрын
भाग्य सर हजुरलाई जिन्दगीमा घटेको सबै कुरा मिलोस 🙏 राजन लाई छिट्टै ठिक भएर आफ्नो सबै कुरा याद गरेर आफूलाई सक्षम भएको देख्न पाउ
@BimalaAdhikari-mu5hj
@BimalaAdhikari-mu5hj 8 ай бұрын
Yestai yestai garib dukhi ashaay haru ko sewa gardai janu ho laaa thankssir, 🙏🙏🙏🙏
@samirsubedi2230
@samirsubedi2230 8 ай бұрын
गरिबका भगवान भाग्य न्यौपाने सरलाई सलाम..
@chandrakalachapagainchapag6761
@chandrakalachapagainchapag6761 8 ай бұрын
नयाँ जीवन दिनुभ❤️❤️एकोलाई धन्यवाद।❤❤❤
@RIP_LEGENDX
@RIP_LEGENDX 8 ай бұрын
Good work brother ❤❤❤keep going on
@sumilama3624
@sumilama3624 8 ай бұрын
Dherai Khusi lagyo Malai ani hamilai hajur harule ati dherai ramro sanga uadar garnuvayo 🙏🙏🙏🙏👍👍👏👏Ajhai uahalai dekhera dherai Khusi kinaki ati gyani manxe hunu hunxa Rajan dai 🙏🙏🙏👍
@laxmikc6186
@laxmikc6186 8 ай бұрын
सुधार भैरहेकाे छ भाग्य न्यौपाने जी लाई धन्यबाद राजन लाई राम्रे भएपछि तेहि काम मा लगाउनुहाेला मान्छे धेरै राम्राे पनिछ भबिश्य बनाई दीनुहाेला ।
@ramilachhetri7643
@ramilachhetri7643 8 ай бұрын
राजनजी लाई एक पटक झारफुक गरिदिनु होस सर
@brindashrestha5991
@brindashrestha5991 8 ай бұрын
So lovely ❤️❤️🙏
@user-fy7bd3tb7x
@user-fy7bd3tb7x 8 ай бұрын
धेरै राम्रो काम गरनु भऐको छ भाग्य न्यैापाने दाईलाई धेरै धेरै धन्यवाद ❤❤❤
@user-oo9ht8zf4x
@user-oo9ht8zf4x 8 ай бұрын
Dherai gyani manche Rajan vai.. Chittai niko vayera jagir khayera basnu 🤞❣️ Bhagya sir lai 🙏❤️
@Simranlamichhane928
@Simranlamichhane928 8 ай бұрын
Get well soon rajan🥰🙏🙏
@kamalalama8916
@kamalalama8916 8 ай бұрын
कति मिठो कुरा गर्नुभयो babu ले खुसी लाग्याे babu लै देखि रा भागे Vai hjr लै धन्यवाद मेरो मन देखि नै हजार लेइ धन्यवाद 🙏🙏🙏❤️🙏
@shovashova6776
@shovashova6776 8 ай бұрын
Sarai mitho lagx yo vaiko boli jati sune pani sunuhau jasto lagne vagya vai lai salam xa
@Romiya-617
@Romiya-617 8 ай бұрын
I love u dear rajan ji❤and bhagya sir tq a lot rajan ji ko khabar paskinu bhako lagi❤get well soon dear rajan ji❤may god bless u❤❤
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45
Кадр сыртындағы қызықтар | Келінжан
00:16
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 12 МЛН
ОБЯЗАТЕЛЬНО СОВЕРШАЙТЕ ДОБРО!❤❤❤
00:45