No video

१० बजे राती धरानमा यस्तो अवस्था भेटिए रमेश प्रसाईं..Bhagya Neupane, Ramesh Prasai

  Рет қаралды 4,307,366

Bhagya Neupane

Bhagya Neupane

5 жыл бұрын

Ramesh Prasai
Host- Bhagya Neupane
Camera person - Kamal Neupane
Editor : Bhagya Neupane
#BhagyaNeupane
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd. Lalitpur

Пікірлер: 5 200
@roshansubba5716
@roshansubba5716 5 жыл бұрын
या आँखा हुनेहरु कसरी का भेठनु कसरी लुट्नु भन्दै दौडमा छ तर रमेश जि सन्सार नदेखे पनि सारा दुनियाँ लाई प्रतिनिधित्व गर्ने छ्मता छ सलाम छ दाइ म साउदी बाट
@saudtekendra179
@saudtekendra179 5 жыл бұрын
रमेश प्रसाई जी का फ्यान हरु ! -कति जना हुनुहुन्छ ?? एता हाजिर गरौं ???🇳🇵🇳🇵🍎
@arjunarjunnecsogn6485
@arjunarjunnecsogn6485 5 жыл бұрын
Sahi
@jagdeshgauda3456
@jagdeshgauda3456 5 жыл бұрын
shati
@abhishekchetri2810
@abhishekchetri2810 5 жыл бұрын
Good
@gokulbohora4960
@gokulbohora4960 5 жыл бұрын
धेरै खुसि लाग्छ जब म भाग्ये न्यौपाने जिको दुखि र पिडीतको जुन भिडीयो बनाएर तिन करोड नेपालि जन्ता सामु पर्तछ्ये मा देखाऊनु हुन्छ सलाम छ नेपालकै पहिलो ब्याक्ति हुन भाग्य न्यौपाने सर र रमेश सरलाई मेरो सलाम छ बिषेस म हजुरहरुलाई प्रर्तछ्ये भट्ने मेरो चाहाना छ मेरो नाम गोकुल बोहरा बझाङ जिल्ला थलारा हालको बसाई ईन्डिया को फरिदाबाद नयॉ दिल्ली .... सम्झना छ साथै भाग्ये सरको नम्बर पाऊ न
@janakishahi1537
@janakishahi1537 5 жыл бұрын
Saud Tekendra
@prasantniraula2742
@prasantniraula2742 3 жыл бұрын
रमेश सरको रिन सबै जना मिलेर तिरीदीनु पर्छ भाग्य सर
@agishanthapa4214
@agishanthapa4214 3 жыл бұрын
Hunxw
@ramailo6884
@ramailo6884 4 жыл бұрын
रमेस जि ज्यादै दुरदर्सि मान्छे हुन ।बाहिर देख्ने अाखाकाे कामछैन रमेसकाे भित्रि अाखाछ ।भाग्यलाइ पनि धन्यबाद ।👍️🙏🌺💐
@bikaahshrestha6555
@bikaahshrestha6555 5 жыл бұрын
रमेश प्रसाईकाे अगाडि हामी अाखाभएकाे अन्धाे जस्तो लाग्छ।
@tilakrajbhujel8589
@tilakrajbhujel8589 5 жыл бұрын
Akdam right
@ramkarki9174
@ramkarki9174 5 жыл бұрын
Right
@krishnalimbu7689
@krishnalimbu7689 5 жыл бұрын
सही कुरो हो ।
@laxmighale8388
@laxmighale8388 5 жыл бұрын
👏👏
@shanubamthakuri8839
@shanubamthakuri8839 5 жыл бұрын
ठीक भन्नु भयो
@premkarki4135
@premkarki4135 5 жыл бұрын
रमेश सर को अँखा भएको भय नेपालमा बिकाश 100% हुन्थ्यो होला जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@tulasadahal7646
@tulasadahal7646 4 жыл бұрын
भाइहरुको कुरा सुनेर सारै रमाइलो लाग्यो !! भगवानले सधैं रक्षा गरून् !!
@nirdosbasan9500
@nirdosbasan9500 4 жыл бұрын
भाग्य न्याैपाने जि....मलाई निक्कै रमाईलाे लाग्याे।केही ठट्याैलीपारा काे कुराकानीहरु त केही देसभक्त कुराहरु लगाएत सम्पुर्ण देखियाे र सुनियाे निक्कै रमाईलाे लाग्याे।वास्तबमा रमेस प्रसाईँबाट नै सिक्नुपर्ने धेरै कुराहरु रहेछन्।र भाग्य न्याैपाने ज्यु यदी नेपालमा तपाईंकाे जस्ताे महान साेँच बिचार भएकाे केही मानिसहरु हुनेहाेभने नेपाल र नेपालीहरुकाे राम्राे प्रगती हुन्थ्याे।सलाम छ भाग्य न्याैपाने जि तपाईँलाई
@rajubro4745
@rajubro4745 5 жыл бұрын
रमेश को फ्यान हरु एता हाजिर गर्नु होला।साथै साथी पनि बनम है ।
@kabinlimbu1116
@kabinlimbu1116 4 жыл бұрын
Dami xa
@ishworsapkota1983
@ishworsapkota1983 5 жыл бұрын
मागेर पाउने भय म रमेश सर को लागि आखा माग्ने थिए ।😊😊😊
@pathbarsofficial2752
@pathbarsofficial2752 5 жыл бұрын
Sai ho Malaie pane subscribe garidinu hola
@davidmishra6514
@davidmishra6514 5 жыл бұрын
Aakha vayeko vaya sayad kasaile chindaina thiyo hola sir
@jeevankalaofficial64
@jeevankalaofficial64 5 жыл бұрын
मागेर मात्र होइन किनेर पनि पाइने भए हामी सब्बई मिलेर किन्नू हुन्थ्यो ।
@limbudipu603
@limbudipu603 5 жыл бұрын
Dinu man nai bhae afnai akha dan garde bhai halo ni k natak gari rakh xau sapkota sir
@ishworsapkota1983
@ishworsapkota1983 5 жыл бұрын
@@jeevankalaofficial64 ho hajur tara k garnu
@user-xm5fs5lb7i
@user-xm5fs5lb7i 2 ай бұрын
रमेश प्रसाईं माननीय ज्यु पहिले देखिनै को सोच र विचार भावना हरु कति धेरै राम्रो रहेछ साथ साथै साथि भाई हरु पनि एति धेरै राम्रो ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@deepakshrestha9544
@deepakshrestha9544 3 жыл бұрын
Sathi haru sarai ramailo hunuhudo raixa ramesh j ko
@baburaja8820
@baburaja8820 5 жыл бұрын
भगवान कसम हृदय को कुना कुना देखि सलाम छ।। रमेस जि लगायत सम्पुर्ण लाई
@mandeshyadav3252
@mandeshyadav3252 5 жыл бұрын
Good ramesh prsai ji
@laxmikc1025
@laxmikc1025 4 жыл бұрын
V cv
@SunilKumar-mc1ie
@SunilKumar-mc1ie 2 жыл бұрын
@@mandeshyadav3252 seedgkccchh
@sumanmoktantamang18
@sumanmoktantamang18 5 жыл бұрын
म सुमन नगरकोट बाट our real nepals hero रबिलामिछाने कुलमान घिशिङ भाग्य न्यौपाने शिशिर भणडारि अपिल त्रिपाठी रमेश प्रसाईं तम्रकार 💕💕💕 love u all
@suhgcdrg2463
@suhgcdrg2463 5 жыл бұрын
कला पनि धेरै रछ रमेस जिकाे
@jayaramgki4346
@jayaramgki4346 4 жыл бұрын
दुबई बाट हेर्दै छु । • तात्तातो खवरलाई सदैब सफलता मिलोस् ।। शुभकामना ।। • भाग्य न्यौपाने दाजुलाइ धेरै धेरै धन्यवाद ।। • सदैव उन्नति र प्रगतिको कामना गर्दछु ।। • रमेश दाइ लगाएत रमेश दाइ को टिम लाई सलाम ।।🙋‍♂️🙋‍♂️ •
@ambarbista481
@ambarbista481 3 жыл бұрын
रमेश प्रसाई का सम्पुर्ण सहयोगी मित्र हरूलाई धेरै भन्दा धेरै धन्यवाद 🧘‍♂️🇳🇵🙏
@sabitagautam7708
@sabitagautam7708 5 жыл бұрын
रमेश दाइको आँखाको लागि अभियान चलाउनु पर्यो भाग्य दाइ ❤❤
@sadhubaba5754
@sadhubaba5754 5 жыл бұрын
Sabita Gautam mero full support
@gopallimbu79
@gopallimbu79 5 жыл бұрын
अति राम्रो सोच सम्भब भए।।।।
@rookaviruss9545
@rookaviruss9545 5 жыл бұрын
सम्भव भय त सार्है राम्रो हुने थियो😍
@madanmagar4484
@madanmagar4484 5 жыл бұрын
Ho Sahi yedi milxa vane way not
@mousamrai4588
@mousamrai4588 5 жыл бұрын
Ekdam ramro Soch Ho 👌👌
@roshan2018
@roshan2018 5 жыл бұрын
हैट! कविता अनि प्रस्तुती चाहिँ धेरै खरो छ रमेश प्रसाईं 😊😊😊😍
@khimakc6787
@khimakc6787 3 жыл бұрын
🙏🙏🙏🙏🙏 thanku so much ramesh bhi 🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷
@bishnusingh4
@bishnusingh4 3 жыл бұрын
भाज्ञ नेउपाने, रमेश प्रसाई र साथिहरु - तपाईहरुको बार्तालाप अति नै रोचक र उत्साह्बर्धक लाग्री । कती मिठो यथार्थपरक प्रेम कविता सुनियो । बिष्णु सिह - न्युयोर्क, अमेरिका
@premsinghdhamiofficial8514
@premsinghdhamiofficial8514 5 жыл бұрын
भाग्य दादा Love you yr ....रमेस जी को बोली मा तागत छ .....
@chandralimbu769
@chandralimbu769 5 жыл бұрын
Wow... धेरै खुसी लाग्यो ।। भाई हजुरहरुलाई सगै देख्दा ।। धेरै रमाइलो लाग्यो ।।
@basudevrajupreti3591
@basudevrajupreti3591 3 жыл бұрын
याे अत्यन्तै राेचक मीठो र रमाइलो संवाद ज्यादै प्रभावकारी छ।।श्री रमेशजी र भाग्य नेउपाने दुवै अपार दैवीय शक्ति प्राप्त युवाहरु जाे संपूर्ण नेपाली समाजकाे हृदयको ढुक ढुकी हुन् जस्काे देश र जनता प्रति अमूल्य याेगदान सधैव नेपालीहरुकाे हृदयमा ताजकिकाे रुपमा रहिरहने छ भन्ने मलाई लाग्छ ।।ॐ।।
@kamalk531
@kamalk531 Жыл бұрын
रमेश जि सलाम छ हजुरलाइ अनि भाग्य सरलाइ पनि धेरै धन्यवाद छ
@karishchanda1119
@karishchanda1119 5 жыл бұрын
रमेश लाई साथ दिने सपोट गर्ने जीवन लाई धन्यवाद सलाम सधै सपोट सयोग गर्ना नाभुल्नु जीवन सर यहि छ सुभकामन
@ritusunuwar3658
@ritusunuwar3658 5 жыл бұрын
जीवन बिष्ट सर पनि अत्यन्तै मनकारी हुनुहुदोरहेछ यो ग्रुपमा उपस्थित सबैजनलाई हाम्रो पनि नमस्कार । मलेशिया बाट
@shivpunmagar5316
@shivpunmagar5316 3 жыл бұрын
अनि राम्रो कला रमेश लगाएत उहाको शाथिहरु सधैखुसीहुनु 🌹🌹🌹🌹🌹🌹🌹👌👌👌
@user-tw3eh2ub2y
@user-tw3eh2ub2y 4 жыл бұрын
रमेश सर भग्या सर सलुट छ र मुटु भरिको माया 💚💚💚💚💚हाल युएईको करेन्ट time देखि धन्यवाद
@utsabrai9900
@utsabrai9900 5 жыл бұрын
रमेश प्रसाईं ... कला र प्रतिभा को पनि धनी हुनुहुदो रहेछ । ... उहाँको ट्यालेन्ट हरेक नेपाली हरुको लागि रहोस... हरेक जाती हरेक भाषा... हरेक धर्म मान्ने सबै नेपाली को लागि अनि यो देश को लागि यो ट्यालेन्ट... यो आवाज खर्चिनु भएको होस । साथी हरु को जोडि पनि अति नै राम्रो लाग्यो ।
@shayambhandari6723
@shayambhandari6723 5 жыл бұрын
सलामछ रमेस
@nabinkumarsijapati5954
@nabinkumarsijapati5954 5 жыл бұрын
रमेश प्रसाइ यो देश लाई परिवर्तन गर्न चाहेने युवाहरू मध्य यक युवा हो धन्यवाद
@prakashdubai4509
@prakashdubai4509 5 жыл бұрын
जीवन बिष्ट र रमेश प्रसाई को जोडि येस्तै रहोस् ।।। मेरो सुभकामना छ।।।।
@samanapun5755
@samanapun5755 5 жыл бұрын
Prakash Dubai ho ramesh dai r jiban dai ko realtion always nikat aatmiyta vairahos
@Nuwahang
@Nuwahang 3 жыл бұрын
sarai ramailo laagyo. Ramesh Bhai kati saaro talentated. Mero talent kataa gayo bhane ko ta Bhai kai tira ku'dhe ko rai chha... Bhagya Bhai, dhayabaat.
@VijaySaudVijaySaud
@VijaySaudVijaySaud 3 жыл бұрын
भाग्य नेउपाने भाइले रमेश भाइकाे काेठामा गएर जुन अन्तर बर्ता लिनु भयाे यसमा रमेश प्रसाँई काे अनुभब धेरै रहेछ गित गाउने अरुकाे भाषा बोल्ने कविता भन्ने भाषण दिने र साथिहरु पनि उस्तै रहेछन यसरि काेशिस गरेर अझ अगाडि तिम्रो पाइलाहरु हरेक माेडमा अगाडि बढुन बधाई छ तपाइलाई र तपाइका साथिहरु लाई पनि अनि भाग्य नेउपाने भाइलाई पनि धन्यवाद ।
@suprimeditz1
@suprimeditz1 3 жыл бұрын
J
@tarkramluhar7219
@tarkramluhar7219 5 жыл бұрын
रमेश दाई तपाईंलाई भित्री मन देखि नै धेरै धेरै सलाम छ मेरो I always respect dada
@nisansunar6324
@nisansunar6324 4 жыл бұрын
Dameii video hjr ko daii
@taraadhikari1687
@taraadhikari1687 5 жыл бұрын
बिचारा रमेश भाईले भाडामाझेको देखेर सारै माया लागेर अायो मेरो एउटा अाँखादिदा उन्ले देख्ने थीएभने मत दिन्थे मेरो त सारै मननै दुखेर अायो
@naruto_7688
@naruto_7688 3 жыл бұрын
तपाईहरुको मित्रता अमर रहोस
@bhishmaniraula6199
@bhishmaniraula6199 4 жыл бұрын
कस्तो विचित्र, एउटै ब्याक्तिका यति धेरै कला। रमेश जि र उहाँका मित्र लाई सफलताको धेरै धेरै शुभकामना । मित्रता यस्तो होस्।
@rojinadolmaghale375
@rojinadolmaghale375 3 жыл бұрын
हे भगवान जो राम्रो मान्छे हुन्छ उसैलाई किन यस्तो सलाम छ रमेश दाइ र भाग्य दाइ 🙏🙏🙏
@sandipgiri4237
@sandipgiri4237 5 жыл бұрын
सबै भन्दा राम्रो रमेश सर को क्यारिकेचर नै लास्तै रमाइलो र सुनिरहन लाग्दो हजुर्लाइ धन्यवाद छ रमेश सरलाई 👌👌👌👌👌👌👌👌👌👌👌👌
@rachitadarnal7851
@rachitadarnal7851 5 жыл бұрын
कति धेरै प्रतिभा रमेश दादा खुसी लाग्यो
@dikbahadur2054
@dikbahadur2054 5 жыл бұрын
कत्ति सारो हासाउनु भको सबै जना ले खुशि लागो
@sapanakarki5373
@sapanakarki5373 5 жыл бұрын
Hats off to ramesh prasai!! sada jiban uchha bichar ko sab vanda thulo udaharan..We need more people like him and the bond that he shares with his friend is commendable..Great job bhagya neupane 👍👍
@laxmidevkota3904
@laxmidevkota3904 3 жыл бұрын
ॐसत्तेपुरुसं जगतनाथ जगधिस्वरम् नमोनमः नेपालमाताको जय जय जय । रमेस प्रसाइ ! धेरैराम्रो ब्यक्तिहुन
@user-wv5ky4fz2d
@user-wv5ky4fz2d 7 ай бұрын
हो भाग्यजी रमेश हाम्रो देशको एउटा चँकिलो तारा हो।उहाँको टाईलेन्टलाई सलाम छ,साथै आशिर्वाद छ।धन्यवाद
@lilanepal1439
@lilanepal1439 5 жыл бұрын
नामै काफी छ रमेश प्रसाईं, र भाग्य न्यौपानेको म साउदी बाट हेर्दै छु,
@sarukc1888
@sarukc1888 5 жыл бұрын
Dharii khusi lagyo vagya jii
@btsfangirlarmybiasparkjimi7935
@btsfangirlarmybiasparkjimi7935 4 жыл бұрын
Kuwait bata herdai xu mo
@RAJKumar-he2mj
@RAJKumar-he2mj 4 жыл бұрын
MA Kuwait bat Tek bahadur serestha
@sanjulimbu7591
@sanjulimbu7591 4 жыл бұрын
Ma chahi Malaysia bata herdai chhu karkram video ramri chha
@choco_fun_lovers3698
@choco_fun_lovers3698 5 жыл бұрын
भाग्य सर रमेश सरको आँखा लाउन मिल्दैन र? यदि मिल्छ भने अब आँखा लाउनु पर्छ सबै नेपाली मिलेर
@kirankiranpanday4050
@kirankiranpanday4050 5 жыл бұрын
Nice comment......
@phashuram6561
@phashuram6561 5 жыл бұрын
Wow
@krishnakhatri9237
@krishnakhatri9237 5 жыл бұрын
भाग्य सर हजुरलाई धेरै धेरै धन्यवाद छ रमेश सरको अाखाको लागि पनि हजुरलेनै सयोग पुर्याउन सक्नु हुन्छ यो काम म दिल्लीमा छु 👌👌👌👌धेरै राम्रो भगवानले पनि किन यस्तो अाखा पनि दिनु भाको भयत सुन्मा सुगन्ध हुन्थ्यो नि हौ 🌹🌹🌹🌹🌹🌹
@wwechampionship7073
@wwechampionship7073 4 жыл бұрын
ramro kura Ho sakdo mha panii help garxu
@kimmuffin6044
@kimmuffin6044 4 жыл бұрын
sahi vannu vo milxa vane wahalai pani sahayog ko apil garnu parxa
@sanjughaleqazx79
@sanjughaleqazx79 3 жыл бұрын
भाग्या भाई रमेश दाईको आख राखदिने काम गनुपछ है हामी देश बिदेबाट सयोगले मिल्छ भने
@user-jd3co9mq1r
@user-jd3co9mq1r 4 жыл бұрын
Ati ramailo hunuhunxa hamro Ramesh bhaii
@uttambogati2666
@uttambogati2666 5 жыл бұрын
हिलोमा फुल्ने कमल जस्तै अमुल्य रत्न हो रमेश दाइ
@rijalhariram3331
@rijalhariram3331 5 жыл бұрын
कति रमाईलो हुनुहुन्छ रमेस प्रसाई ज्युँ! भाग्य न्यौपाने सरले अझ सँगै बसेर खाएको देख्दा झनै खुसी लाग्यो
@pramilaregmi2267
@pramilaregmi2267 3 жыл бұрын
भगवान को खेल अदितिय कला छ है रमेस बाबू को कृपा भगवान लाई ध्न्न्यवाद
@prakashsimkhada3745
@prakashsimkhada3745 3 жыл бұрын
Kati ramailo sanga milera baseko sabaijana ..very very good Keep it up till death
@yagyarajjoshi9387
@yagyarajjoshi9387 5 жыл бұрын
वाह। रमेश दाई । वाह गजब सम्बाद। सल्युट छ भाग्य दाई र रमेश दाई लाई ।
@TirthaAndDorna
@TirthaAndDorna 5 жыл бұрын
रमेश परशाई दाई लाई मनपराउनेहरू😀😀😀 यता लाईक गरौ 💜💜
@khimmagar943
@khimmagar943 4 жыл бұрын
Vety nice rames pachhai sar
@sumanmoktan2657
@sumanmoktan2657 4 жыл бұрын
thakng you mero daju
@mmguys9588
@mmguys9588 4 жыл бұрын
I read in class 11 And I respect to Ramesh prasai 💕he is my inspiration to my life💕
@dankumaridhakal9252
@dankumaridhakal9252 3 жыл бұрын
I respect to Ramesh jii he is my inspiration of my life
@dhurbarajpoudel1001
@dhurbarajpoudel1001 3 жыл бұрын
रमेश बाबुलाई बधाई छ सधैं अवाड पाइरहनुस मेराे शुभकामना
@bibasmagaraome3645
@bibasmagaraome3645 5 жыл бұрын
रमेश जि साथी भाइ मिलेर बस्नु भाको छ खुशी लाग्यो !
@ballongamer1587
@ballongamer1587 4 жыл бұрын
Dhanybad bhagy bhai hjurko nwaran garne braman jyotise pani sarai sipalu. La la bhagy bhai best of luck.
@saradhalamichane5839
@saradhalamichane5839 3 жыл бұрын
रमेश भाइ काे शब्द शब्द ले चकित परयाे। कति अलौकिक कति दिब्य । 💐💐💐🌺🌺🌹🌹🍓🍊🍏🍍🍍🙏🙏
@renukaacharya-6943
@renukaacharya-6943 5 жыл бұрын
कति मजा ! मलाई पनि यहि ग्रुपमा आउन मन लाग्यो कति रमाइलो । आहा!! रमेश प्रसाईं , जीवन बिस्ट , बिकास लगाएत सबै साथिहरु कति मिठा कुराहरु । आहै
@successlife1770
@successlife1770 5 жыл бұрын
😍😍😍😍😍
@padamj4911
@padamj4911 5 жыл бұрын
Good
@NepaliNomad1234
@NepaliNomad1234 5 жыл бұрын
रेनुका आचार्य ji Hajur le marriage garnu pariyo ramesh ji sanga, kura chalauda huncha? Pls reply me!
@khusbonp3357
@khusbonp3357 5 жыл бұрын
भाग्य दादा हजुरको काम प्रती म आभारी छु यस्तै काम गर्दै जानू हजुरलाई नेपाल प्रती बाट सलाम छ
@yogendrakarki8692
@yogendrakarki8692 5 жыл бұрын
good
@reenamalla5497
@reenamalla5497 4 жыл бұрын
Ramailo lagyoo herdaa god blessu all
@laloli6209
@laloli6209 3 жыл бұрын
Ramiro lagyoo
@aalokatmaa1606
@aalokatmaa1606 4 жыл бұрын
Yati mahaan kaaryako nimti Bhagya jee ani arka mahaan pratibha Ramesh jee lagaayat sabai saathiharulai dherai2 pranaam❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@baburaja9827
@baburaja9827 5 жыл бұрын
अत्भुत कला भाको ब्याक्ती हो रमेश जि सलाम छ हजुरलाइ अनि भाग्य सरलाइ पनि धेरै धन्यवाद छ अनि सम्पुर्ण अरु साथि हरुलाइपनी नमस्कार छ?
@kreeshnasedain6235
@kreeshnasedain6235 5 жыл бұрын
साथी भनेको यस्तो पो हुनु पर्छ !! Love you all god always blessed you all 👍👍👍👍❤️❤️❤️❤️
@binodsen7386
@binodsen7386 4 жыл бұрын
भाग्य भाई तपाईले गरेको कामको सरनिया काममा धेरैे धेरै धन्यवाद छ। साथ साथै रमेश प्रसाई भाईको देशभक्ति सोचका लागि धेरै धेरै धन्यवाद छ....
@smritiamatya6671
@smritiamatya6671 4 жыл бұрын
Sarai ramailo r ramro lagyo hajur haru ko jos jagar r umang bader aawas ma yhi vann chahnchu
@magarprem5860
@magarprem5860 5 жыл бұрын
मेरो सबैभन्दा मनपर्ने पब्लिक स्पिकर रमेस प्रसाईं,,,
@vlogkhuman
@vlogkhuman 4 жыл бұрын
रमेश प्रसाई सर को कला अनि बोल्ने सहेली कसलाई मन नपर्ला र अति राम्रो सोच विचार भएको व्याक्ती हुनुहुन्छ
@liladahal4980
@liladahal4980 4 жыл бұрын
सारै मिठा कुरा र बे बारहरु रमाईला धन्नेबाद
@bishnuthapa7869
@bishnuthapa7869 4 жыл бұрын
Aaha kati ramailo garnubhyo ramesh ji salut x parsai jilai jay nepal
@bibasmagaraome3645
@bibasmagaraome3645 5 жыл бұрын
रबि लामिछानेले ज्ञानेन्द्र साही र रमेश प्रसाईं नेपालका सच्चा सपूत हुन !
@suhgcdrg2463
@suhgcdrg2463 5 жыл бұрын
रमेस सरलाई नमस्कार
@suhgcdrg2463
@suhgcdrg2463 5 жыл бұрын
रमेस जि बास्तबिता देखे बल्ल अाज राेकियेन मेरा अासु हरु
@manishalimbu6376
@manishalimbu6376 4 жыл бұрын
Ekdam sahi ho
@DBMagar-dp8qd
@DBMagar-dp8qd 4 жыл бұрын
भाग्य न्यौपाने सर हजुर जस्तो समाज सेबि हाम्रो देशको लागि अत्यन्तै जरुरी छ । र यसरी नै अगाडि प्रगति गर्दै जानू तीन करोड नेपाली जनताको सलाम छ हजुरलाई ।
@mayathapa9091
@mayathapa9091 3 жыл бұрын
भाग्य जि रमेश प्रसाई जि को एथार्थ समपूर्ण देखाइएको धेरै धेरै बधाई छ साथै शुभकामना काम रमेश प्रसाई को टिमलाई पनि बधाई छ 💖❤♥️🌹🌹🌹🌹💐💐💐👍👏
@parwtikhatri3370
@parwtikhatri3370 3 жыл бұрын
कति राम्रा साथीहरू भगवानले सदैव रक्षा गरुन् ,
@user-jg5qy1wv4h
@user-jg5qy1wv4h 5 жыл бұрын
कतार बाट हो रमेश सर तथा सम्पुर्ण टिम लाई मेरो सलाम ।
@dilusasotang3816
@dilusasotang3816 5 жыл бұрын
धन्यबाद भाग्य न्याैपाने सर, साहृै खुसि लाग्याे बहुप्रतिभाका धनी हुनुहुदाे रहेछ रमेश प्रसाईं साथमा जीवन बिष्ट जि पनि ‍❤️‍💋‍।
@rameshsarmila1028
@rameshsarmila1028 4 жыл бұрын
सबै साथीहरू मा नमस्ते भाग्य नेउपाने र रमेश प्रसाईं जस्ता ब्यक्ती समाजको हतेर कुनामा हुनुपर्छ
@anitagurung9529
@anitagurung9529 3 жыл бұрын
रमेश सर को सबै भिडियो हेर्छु हरेक भिडियो मन छुने कुरा हुन्छ र सबै हेर्छु
@premchhetri1374
@premchhetri1374 5 жыл бұрын
भाग्य न्यौपाने सरको फ्यान जति यता हाजिर गरुम्✋
@GangaGanga-zm3yj
@GangaGanga-zm3yj 5 жыл бұрын
Ma xu
@rudrakarki9437
@rudrakarki9437 5 жыл бұрын
dherai ramro lagyo.🙏🙏🙏🙏
@user-nx8wc9bs3b
@user-nx8wc9bs3b 5 жыл бұрын
Ma panexu
@rocystarprem2034
@rocystarprem2034 5 жыл бұрын
Prem Chhetri me
@kritima123
@kritima123 5 жыл бұрын
Owwwww fabulous 💞💞💞 Ramesh parsai brother having an amazing talent ❣️❣️ Keep it continues definitely you will have lots of success ahead 🙏🙏🙏🙏
@nirubabajoshi2046
@nirubabajoshi2046 3 жыл бұрын
Aati sundar marmik 6a babu keep it up
@pabitrasubedi5199
@pabitrasubedi5199 3 жыл бұрын
बहुप्रतिभाका खानी रमेशभाईलाई धेरै धेरै बधाई अझै प्रगतिको कामना सफलताको शुभकामना ।
@minlama8613
@minlama8613 5 жыл бұрын
भाग्य नेउपाने जि तपाईं त अति भाग्यमानी हुनुहुन्छ खुशी लाग्छ तपाईंको समाजिक कार्य देखेर हरेक दु:खमा,पिडामा र आँसुमा परेकाहरुको घाउमा महलम पट्टी लगाउन दिनरात नभनि खटिरहनुभएको देखेर र रमेश प्रसाईं र उहाँको सम्पुर्ण सहयात्रीहरुलाई पनि धेरै धरै धन्यवाद छ !!
@prempariyar2034
@prempariyar2034 5 жыл бұрын
संघर्ष नै जिन्दगी रैछ मान्छेको त्यसैले कहिले पनि दुख गर्न छड्नुहुन्न जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kalachautari3930
@kalachautari3930 4 жыл бұрын
Ramesh prasai ko barema dherai kura janne mauka paiyo khusi lagyo. Bhagye ji lai dhannebad chha.
@kumarikoirala3824
@kumarikoirala3824 4 жыл бұрын
धन्यवाद भाग्य भाइ god bless you
@lekhnathghimire2906
@lekhnathghimire2906 5 жыл бұрын
रमेश प्रसाईं लाई माया दया होईन अवसर दिनु पर्छ
@sarojtamang3744
@sarojtamang3744 5 жыл бұрын
रामेश दाजु को धेरै बिडीयो हेर्दै अएको छु र अजा कोठनै देख्न पए , धन्याबाद भग्या सरलाई मो सउदीबाट हेर्दै छु
@opponepal8782
@opponepal8782 3 жыл бұрын
Aaha aaja rames parsaiko kotha dekhaunu bhayo ati khusi lagyo bhagge neupane bhai dhanne bat xa
@himalayanit4820
@himalayanit4820 4 жыл бұрын
याे वा उ वहानामा जीवन र भाग्यलाई दाेष लगाई कर्मवाट भाग्नेहरुका निमित्त गतिलाे प्रेरणाका श्राेत हुन् रमेस प्रसाईं ।
@donjohn5315
@donjohn5315 5 жыл бұрын
रमेश भाईको सोचहरु अतिनै मन पर्छ ।
@BinodRana
@BinodRana 5 жыл бұрын
रमेश जीको अन्तरबार्ता हेर्नपाउदा खुसि लाग्योयो
@giridharidhakal5916
@giridharidhakal5916 5 жыл бұрын
Dherai man pryo
@suryakeeran2784
@suryakeeran2784 4 жыл бұрын
धेरै धेरै धन्यवाद !!! भाग्य ज्यु म रमेश प्रसाईं ज्यु को फ्यान !!! हजुरलाई मुरि मुरि धन्यवाद ।।।।
@damodarbaral7033
@damodarbaral7033 3 жыл бұрын
Namaste bhagya sir yo vidiyo kati sundar kati mitho xa salute garxu 🙏🙏🙏🙏🙏🙏
@sanjayakattel9857
@sanjayakattel9857 4 жыл бұрын
सलाम छ रमेस प्रसाईं र भाग्या नेउ्पाने भाईलाई खुसिलाग्याे धन्यबाद भा्गय बाबु
@sandeshrai4563
@sandeshrai4563 5 жыл бұрын
God bless you Ramesh sir and your tim and dherai dhanyabad Bhagya Neupane sir, maile man mutuma nai rakhyaxu hajurharu lai.
@ushaneupane1252
@ushaneupane1252 3 жыл бұрын
Too much motivation video 😱 Ramesh 😱😱🙏🙏🙏👌👌
@rajkumarthapa7773
@rajkumarthapa7773 3 жыл бұрын
आ हा आज आयेर हेर्दै xu कस्तो रमाइलो लाग्यो
@bodhaprasadneupane136
@bodhaprasadneupane136 5 жыл бұрын
वा वा रमेश जी कती राम्रो गीत , अरु हरु पनी गाउनु सार्है मन छुने रहेछ !!!
@drpariyar6754
@drpariyar6754 5 жыл бұрын
रमेश प्रसाईं दाइ सलाम छ हजुर लाई ,म मलेसिया देखि
@rabindra6945
@rabindra6945 4 жыл бұрын
रमेश प्रसाइ मलाई मनपर्ने व्यक्ति हुनुहुन्छ । सथै जीवन बिस्ट दाजुको हासो साह्रै मन पर्यो ।
@nnrpanthusa
@nnrpanthusa 4 жыл бұрын
हाम्रो देशको होनहार युवा रमेश प्रसॉइ सलाम छ
@Tg-qi5ti
@Tg-qi5ti 5 жыл бұрын
यो दाजुलाई आखपनि राम्रो भाको भाए aja देशमा के हि गर्नु हुन्छ होल विचार मायाँ लाग्यो
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18
Вы чего бл….🤣🤣🙏🏽🙏🏽🙏🏽
00:18