Рет қаралды 19,176
को हुन भुटानी शरणार्थी ? कसरी भुटान पुगे ? किन देश निकाला भए who are bhutanese refugees
|| bhutanese refugee scam
#भुटानी_शरणार्थी #bhutaneserefugee #historyofnepal
----------------------------------------------------------------------
यस्तो हल्ली खल्ली भई रहदा भुटानी सरणार्थी को हुन भनेर धेरैलाई थाहा नहुन सक्छ |
भुटानी शरणार्थी नेपाली हुन कि हैनन ?
नेपाली हुन भने… उनिहरु कसरी भुटान पुगे ?
भुटानले किन देश निकाला गर्यो ?
अनि तेत्रो जग्गा-जमिन, धन-सम्पती भुटानमा छोडेर आएका भुटानी शरणार्थी अमेरिका, क्यानडा लगायत मुलुक कसरी पुगे?
भनेर आजको भिडियोमा चर्चा गर्नेछौ |
भुटानी शरणार्थीहरू पुस्तौ देखी भुटानमा बसोबास गर्दै आइरहेका नेपाली भाषी मानिसहरूको समूह हो |
उनीहरूलाई भुटनले आफ्नै नागरिक मान्थो र भुटानको नागरिकता दिएको थियो | जग्गा जमिनको लालपुर्जा दिनुका साथै अन्य नागरिक सरह शिक्षा सुख सुबिधा, दिएको थियो | तर १९८८ मा यस्तो घटना घट्यो , जस्ले सबै कुरा बदली दियो । नेपाली मिती अनुसार बि . स २०४७ साल तिर राजा बिरेन्द्र शाहको पालामा उनीहरूको भुटानी नागरिकता खोसियो र जग्गा जमिन धन जफत गरेर भुटानबाट लखेटियो |
भुटानले देश निकाला गरेपछि भारतीय सुरक्षाकर्मीकै सहयोगमा भारतीय ट्रकमा हालेर उनिहरु लाई नेपालको मेची पुलसम्म ल्याएर छोडिएको थियो |
उनीहरू मध्य कतिपय बिभिन्न समयमा भुटान पुगेका तथा कतिपयलाई भुटानले नै लागेको थियो र उनिहरु तेही बसोबास गर्न थालेका थिए |
सुन्दा चसक्क बिझ्ने भुटानी शरणार्थी को पिडा, भोग्ने लाई झन कस्तो भयो होला |
आखिर के भएको थियो त सन १९८८ मा ?
====================================
Credit:
● All right belong to their respective owner.
Footage : pixabay
Image: Google
Music :
1. Epic Trailer by LesFM | lesfm.net/
Music promoted by www.chosic.com/free-music/all/
Creative Commons CC BY 3.0
creativecommons.org/licenses/...
2. Last Hero by Alex-Productions | onsound.eu/
Music promoted by www.chosic.com/free-music/all/
Creative Commons CC BY 3.0
creativecommons.org/licenses/...
3. Martian Cowboy
Connect with us -
● Facebook: / awesomeuryt
● For Business Enquiry: awesomeur100k@gmail.com
( Email us for the suggestion or Any Issue related to video )
कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला |
----------------------------------------------------------------------------------------------------
● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला |
● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन |
● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला)
● Please be respectful of copyright. unauthorized use is prohibited.
● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ |
-----------------------------------------------------------------------