No video

Beldangi Refugee Camp || Damak Beldagi Present Condition || बेलडाँगी शरणार्थी शिविर बर्तमान स्थिति

  Рет қаралды 554,540

PURVI BLUES

PURVI BLUES

Күн бұрын

A documentry on Bhutanese Refugees residing in Nepal.
Please Watch these videos also
Timai Refugee camp Nepal
► • Timai Refugee Camp । अ...
Janakpur full video
► • Janakpur Nepal Tour | ...
Mustang & Pokhara Beautiful Scene
► • || Village Beyond Hima...

Пікірлер: 1 000
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
मैले यो च्यानलका प्र्याय सबै VDO हेर्ने गर्छु । सबै VDO ले कैन कै महत्व बोकेको हुन्छ । नेपालीभाषी नेपालीमुलका भुटानी सरणार्थीहरु जो आज नेपाली भएर पनि विविध राजनैतिक र कानुनु उल्झनले गर्दा बिदेशी नागरीक हुनु पर्यो । नेपालमै बस्दा पनि सरणार्थी जीवन बिताउन परेकोमा दु:ख ब्यक्त गर्दछु । तर तपाईंहरु मात्रै है अन्य नेपाली नागरीकहरु पनि आज तपाईंहरुकै सरह बिदेशी नागरिक भएर बिदेशमै रहनु भएको छ । त्यसैले आजको युग बिश्व समाए एक समाज भएको छ हामी नेपालीभाषी सम्पुर्ण नेपाली हौ जो जहाँ जहाँ भएपनि नेपाल आउ आफ्नो भुमी लाई नभुलौ सधै माया गरौँ सम्पुर्ण नेपालीभाषी दाजुभाइ दिदिबहिनीहरुमा मेरो अनुरोध छ ।
@kiratrai33
@kiratrai33 4 жыл бұрын
ah dai sabai tapaiko video man parxa tapai hamro bhojpur tira pani aaunuparo
@timelapse992
@timelapse992 4 жыл бұрын
hau hamilai k bahula kukur le tokekoxa ra hami america KO NAGARIKTA chodera nepal ma ayera basu. afno desh ko pahichan bujera coment gareko vayo deherai ramro hunthiyo ki mahasaye.
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
@@timelapse992 ठिक छ त्यो तपाईंको अधिकारको कुरा हो । अमेरिका नै तपाईं लाई प्यारो लाघ्छ भने त्यतै बस्न सक्नुहुन्छ । हामी चै नेपालमा जन्मियौ नेपाली भएकोमा सदा गर्व लाघ्छ । हो आज राजनैतिक ब्यबस्था दर्बिलो नहुदा र नेता गतिला नहुदा देश गरीब र जनता अभावना बस्नु पर्याछ तथापि हामी चै हाम्रै देशलाई माया गर्छौ र नेपाली भएकोमा सिर उचो भएको महसुस छ ।
@manojkhadka8836
@manojkhadka8836 4 жыл бұрын
I respect your thought.
@dineshthapa5285
@dineshthapa5285 4 жыл бұрын
Nagarikta dinu paryo ni nepal sarkarle gopal bhutani lai ta diyena anyway where ever we are blood is Gurkha.
@subashkhadka8608
@subashkhadka8608 4 жыл бұрын
सबैलाई छिटे भन्दा छिटो नेपाली नागरीकता दिनु पर्यो सरकारले
@khemlimbu1430
@khemlimbu1430 4 жыл бұрын
म पनि ५१ साल तिर एकपटक बेलडाँगी भुटानि शरणार्थी क्याम घुम्न गएको थिए ,धेरै बर्ष पछि youTube मा हेर्न पाइयो ,खुसी लाग्यो , झापा ,हाल साउदी
@harkabahadurrai001rai
@harkabahadurrai001rai 4 жыл бұрын
नेपालले नागरिकता दिये पनि नदिये पनि उहाँहरू नेपाली हो र यो धर्ती रहिन्जेल नेपाली हो हो हो हो।तेस्रो चौथों देस जता सुकै लगे पनि नेपाली हो हो।
@mdiqbalali4633
@mdiqbalali4633 3 жыл бұрын
Ho vane sappai nepal ko maanchhe milera protest garnu ani uniharu lai naagrita paune banaunu
@khimadhikari3907
@khimadhikari3907 4 жыл бұрын
Literally cried! With no shame, no hesitation, proudly saying I was one of them. I was grown up on this myth. आजको यो सुख ले हिजोको त्यो दुख कति अमुल्यावान रैच भन्ने पाठ पाए। धन्यवाद संचिन सर यो अवसर को लागि जस्ले मेरो जिन्दगीको एउटा अंश हेर्ने मौक़ा पाए। आजै गाछैन् त्यो हावा, पानि र माटोको स्वाद, स्पर्स र माया। सहानुभूति को लागी धेरै धेरै आभारी 🙏🙏🙏🙏
@nirmalarai7234
@nirmalarai7234 3 жыл бұрын
सिबिरे भऐपनि नेपाली नै हाे नेपाला सनखरले नेपाली नाँगारिकता दिऐ हुनथियाे बिचारा हरु 🙏🙏 🇳🇵🇳🇵 🇱🇧🇱🇧
@suminarai3026
@suminarai3026 4 жыл бұрын
I really miss nepal so much! I really want to go back to my old camp 🥺 I miss all my childhood
@memorableholidays9258
@memorableholidays9258 3 жыл бұрын
Hi
@rajgoletamang8126
@rajgoletamang8126 3 жыл бұрын
Heartily welcome to nepal🇳🇵🙏
@shreedevshrestha1850
@shreedevshrestha1850 3 жыл бұрын
I am Nepali and you look like me. After all, why was the government of Nepal fired?
@shreedevshrestha1850
@shreedevshrestha1850 3 жыл бұрын
You can come Welcome to our motherland Nepal
@pmtravelingvlogs27
@pmtravelingvlogs27 3 жыл бұрын
Ok come 🥰🥰
@laxudhungel7143
@laxudhungel7143 4 жыл бұрын
कती मनोरन्जन मात्र... लु आज कथा पनि, अनि कथासँग ब्यथा पनि!!
@ItchhingsaVlog4k
@ItchhingsaVlog4k 4 жыл бұрын
हेल्लो हजुर नमस्ते हजुर को च्यानल मा रहेको भिडियो हरु मलाइ धेरै मन पर्यो त्यसैले तपाईं संग म नयाँ साइनो जोड्न तपाईं को च्यानल मा आएको छु सस्क्राइब गरि छेउमा आउने घण्टी पनि बजाइ सकेको छु आशा छ हजुर ले पनि यो मेरो च्यानल लाई सस्क्राइब गरि घण्टी थिचिदिनु हुन्छ
@lokendrapunpyuthan8010
@lokendrapunpyuthan8010 4 жыл бұрын
नेपाली नै त हुन नेपाल सरकारले नेपाली नागरीक बनाईदीएको भय हुने थियो
@manish0183
@manish0183 4 жыл бұрын
Bro indian haru lai dinxa tara nepali lai dina sakdaina .. k garnu yestai ho chor sarkar haru 😔
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
राेहिन्या मुसलिम अातंकबादिलाई नागरिक बनाउन तरखरमा छ नि सरकार किन चाहियाे नेपालि
@arjuntaygi4630
@arjuntaygi4630 4 жыл бұрын
धेरै नेपालिले चक्काजाम गरेकाे देखिन्छ तर यी नेपालिकाे लागि कुनै धरना पर्दर्शन भएन याे बिडम्बना छ
@user-wp9ox4yg6s
@user-wp9ox4yg6s 4 жыл бұрын
ईन्डिया ले नेपाल र नेपाली माथी गिद्दे अॉखा लगाएको छ
@ItchhingsaVlog4k
@ItchhingsaVlog4k 4 жыл бұрын
हेल्लो हजुर नमस्ते हजुर को च्यानल मा रहेको भिडियो हरु मलाइ धेरै मन पर्यो त्यसैले तपाईं संग म नयाँ साइनो जोड्न तपाईं को च्यानल मा आएको छु सस्क्राइब गरि छेउमा आउने घण्टी पनि बजाइ सकेको छु आशा छ हजुर ले पनि यो मेरो च्यानल लाई सस्क्राइब गरि घण्टी थिचिदिनु हुन्छ
@heemadulal5721
@heemadulal5721 4 жыл бұрын
सारै राम्रो भिडियो छ हजुर तपाईंको मेहनत लाई सम्मान गर्छु❤️
@gajendralawati3122
@gajendralawati3122 4 жыл бұрын
सचिन भाइ धेरै धेरै धन्यबाद छ यो शिभिर सुनेको मात्र थिए तर पुगेको थिइन तर आज यहा पुगेको जस्तै भान भयो धन्यबाद छ है vlog को लागि .
@khojuchannel
@khojuchannel 4 жыл бұрын
भाइ मेरो त आँखा मा आँसु आयो यो भिडियो हेर्दा !!! 🇳🇵🇳🇵
@shatyasharma4717
@shatyasharma4717 4 жыл бұрын
I m also Bhutanese refugee I can’t hold my tears in my eyes
@doslergang2972
@doslergang2972 3 жыл бұрын
❤️
@sarojsapkota
@sarojsapkota 3 жыл бұрын
❤❤
@chupasanyasi7496
@chupasanyasi7496 2 жыл бұрын
Sad to know ....me from Bhutan
@An_athiest_boy
@An_athiest_boy Жыл бұрын
​@@chupasanyasi7496and Ur Bhutan got 0 points from all nepalese people💩🇧🇹🖕
@BiswasLamaofficial
@BiswasLamaofficial 4 жыл бұрын
म पनि नेपाली भाषी भूटानी हूँ हाल Canadaमा ! म khudunabari camp मा थिए आज भन्दा आठ वर्षा पहिले ! अहिले खुदुनाबारी कस्तो भयो होला ? 😭😭😭😭 i really miss
@cityjhapacity600
@cityjhapacity600 4 жыл бұрын
Vutani bata napal aaunu hune nepali haru ko malai ati dherai maya lagxa. Huna ta ma maile khi garna pani sakina tara ma timai ma aafna haru hunuhunthyo ahile kaha hunuhunxa thaha xaina
@ItchhingsaVlog4k
@ItchhingsaVlog4k 4 жыл бұрын
हेल्लो बिस्वास जि मैले हजुर को च्यानल लाई सस्क्राइब गरेको छु कृपया मेरो च्यानल लाई पनि सस्क्राइब गरिदिनुहोला है हजुर
@ilovemynepal7789
@ilovemynepal7789 4 жыл бұрын
😭😭😭😭
@ItchhingsaVlog4k
@ItchhingsaVlog4k 4 жыл бұрын
हेल्लो हजुर नमस्ते हजुर को च्यानल मा रहेको भिडियो हरु मलाइ धेरै मन पर्यो त्यसैले तपाईं संग म नयाँ साइनो जोड्न तपाईं को च्यानल मा आएको छु सस्क्राइब गरि छेउमा आउने घण्टी पनि बजाइ सकेको छु आशा छ हजुर ले पनि यो मेरो च्यानल लाई सस्क्राइब गरि घण्टी थिचिदिनु हुन्छ
@Ragusubedi
@Ragusubedi 3 жыл бұрын
Aba aru lai pani Canada lane kam garnu parxa
@user-bz9ri9vx5s
@user-bz9ri9vx5s 4 жыл бұрын
भुटानी रेफ्युजी हरुलाई तत्काल अमेरिका तिर लैजाओस। शुभकामना। यसरी अलपत्र पारिएर संसार बिचल्ली पार्नु मानवीय भेद हो। अझै अहिले रोहिङ्याको पनि सवाल उठिरहेका छन, नेपाल सरकारक बेलैमा ध्यानाकर्षण होस।
@dilkumarirai373
@dilkumarirai373 4 жыл бұрын
कठै ! हाम्रो नेपाली भाषी भुटानी सरनार्थीहरु !! सचिन भाइको यो भिडियोले मेरो मन नै कटक्क बनायो
@rameshkharel8557
@rameshkharel8557 4 жыл бұрын
अब बाकी रहेकालाई नेपाली नागरिकत्ता प्रदान गर्नु पर्छ।
@pujanrae7710
@pujanrae7710 3 жыл бұрын
❤️❤️
@chupasanyasi7496
@chupasanyasi7496 2 жыл бұрын
Right
@M_SKoiralavlogs
@M_SKoiralavlogs 4 жыл бұрын
वहाँहरू विदेशी हाेईन नेपाली हाे,विहारीलाई नागरीकता दिनु भन्दा वहाँहरूलाई नागरीकता दिनुपर्छ।
@jeetchaudhary4553
@jeetchaudhary4553 3 жыл бұрын
Sahi vannu vayo hai
@tikaramluitel5612
@tikaramluitel5612 2 жыл бұрын
The peole of Nepal origin Bhutanese people can not go to Bihar for help and blocked the roads to creat problems to Nepal citizen.how can they get Nepali nationality?
@beautifulchhetri8890
@beautifulchhetri8890 4 жыл бұрын
I’m also Bhutanese refugee now livening in USA since 2010 khusi lagyo yo video herna paye after long time ....thank you youtuber
@bibekneupane7458
@bibekneupane7458 4 жыл бұрын
नेपाल केही नदिए पनि ९ बर्षमा दुईपटक अमेरिका बाट नेपाल अाएको सुन्दा एकदमै खुसी अनि भावुक भए उहाँहरुको नेपाल प्रतिको गरेको मायाले गर्दा सलाम छ हजुरहरुलाई ।
@mixmax61
@mixmax61 Жыл бұрын
m pani. Nepali hami kasta raichhau bhane thaha paiyo
@LoyalNepali
@LoyalNepali Жыл бұрын
​@@mixmax61 India le truck ma kochera lyayo Nepal le kamsekam Lakhetna ta lakhetena ni
@chandramanikawor9327
@chandramanikawor9327 4 жыл бұрын
जाहाँ बसुन् जे धर्म माने पनि नेपाली भाषा बल्ने सबै नेपाली हुन र हामी सबै एउटै आमाको सन्तान हौ
@premsubedi6405
@premsubedi6405 4 жыл бұрын
Dharma pani Nepal ma hunuvayeka Nepali haru le j mannı hun6, yi Nepali mul ka Bhutani Daju vai le tehi dharma mannu hun6. Sabai thok ekai 6, sabai mil6 Nepal nai ta hun aakhir.
@wangde9690
@wangde9690 4 жыл бұрын
ज्यादै नरमाइलो पो लाग्यो एक परिवार आज कोहि कता कोहि कता यस्तो हुनु भन्दा त बरू जहाँ भए नि परिवार नफोटोस.... म पनि हजुरको भनाइमा सहमत छु सबैलाई एकै ठाउमा राख्ने कुरामा.... आँखाबाट आशु आयो यो भिडियो हेर्दा सबै अमेरिका एक्लो बुबा देखेर ती हजुर बुबा आमा यो उमेरमा परिवारबाट दुई जना मात्र....बुढेशकालमा अन्त्यमा सरले भन्नु भएको मातृभूमि फर्किने मनसाय र इच्छाले झनै यो मनलाई गाह्रो भो
@nepalitrekker4014
@nepalitrekker4014 4 жыл бұрын
बेथा कथा संगै मन खिन्न लाग्यो नेपाली भासी लाई नागरिता दिन नसकेको मा धिक्कार छ नेपाली नेता
@purnamongar7002
@purnamongar7002 4 жыл бұрын
Mo badagi 3 bata ho. Now I’m watching from USA. Still I love our camp. Thank you guys who make this video and proud of you guys 🙏😍😍😍
@k0yeerai575
@k0yeerai575 4 жыл бұрын
निकै राम्रो र मार्मिक रहेछ आज को पनि यो भिडियो धन्यवाद सचिन न्यौपाने ब्रो😎
@nakashmagar6343
@nakashmagar6343 4 жыл бұрын
30 लाख भारतीयहरुलाइ नागरिकता दिन मिल्ने के आफ्नै नेपाली बासि दाजुभाइहरुलाइ नागरिकता दिन किन मिल्दैन ?............
@manojkhadka8836
@manojkhadka8836 4 жыл бұрын
My question is why
@ItchhingsaVlog4k
@ItchhingsaVlog4k 4 жыл бұрын
हेल्लो हजुर नमस्ते हजुर को च्यानल मा रहेको भिडियो हरु मलाइ धेरै मन पर्यो त्यसैले तपाईं संग म नयाँ साइनो जोड्न तपाईं को च्यानल मा आएको छु सस्क्राइब गरि छेउमा आउने घण्टी पनि बजाइ सकेको छु आशा छ हजुर ले पनि यो मेरो च्यानल लाई सस्क्राइब गरि घण्टी थिचिदिनु हुन्छ
@nimadorjeetamangnima5540
@nimadorjeetamangnima5540 2 жыл бұрын
Sahi kura jo
@mixmax61
@mixmax61 Жыл бұрын
30 lakh lai gair kanun ruple liyeko diyeko ho tara inka purkha nepali thiye ra tyas aadhrma dinuparne thiyo...
@LoyalNepali
@LoyalNepali Жыл бұрын
​@@mixmax61 Bhabisya lai ni herna parxa Nepal le yedi India ma yudda bhayo bhane hamro desh le Nepali bhasi sabailai nagarikta Dina sakxa? Sahayog ta abasya garxa Tara nagarikta nai dine bhanne kura nasochi garna mildaina
@rammoktan6621
@rammoktan6621 4 жыл бұрын
भुटानबाट लखेटिएका नेपालीलाइ नेपालमा आएर बस्दा शरणार्थी भन्नू र दार्जिलिङ सिक्किमलाई भारत भन्दा साह्रै चित्त दुख्दो रहेछ।
@ilovemynepal7789
@ilovemynepal7789 4 жыл бұрын
Honi malaita kahile feel vayeni uniharu nepal ka hainan vanne maile allways feel garxu aafno hun vanera. But koi koi kasto bolxan ani chitta dukhxa ani kati darjilng sathiharuta jhan besari gali garxan k vannu
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
मलाई पनि भुटान बाट लखेिटनु भएको नेपालीहरुलाई सरणार्थी र दार्जिलिङ सिक्किम को नेपालीहरुलाई भारतीया भनेको ठ्याक्कै मन पर्ेको छैन, तर अबो ग्रेटर नेपालको अभियान सफल भयोभने तपाहरु सबै सम्पूर्ण अधिकार सहितको नेपाली नागरिक अावश्या हुनु हुनेछत्,यो मेरो विस्वास हो सरणार्थी कहलिनुपर्द खसेको अाँसु अबो पापी भारतिय राजनिितक दल हरुले भोग्नु पर्नेछ ।कलियुगमा मर्नुभन्दा पहिल्यै अाफूले गरेको गलत कामको परिणाम भोग्नु पर्नेछ
@LoyalNepali
@LoyalNepali Жыл бұрын
Malai aaja samma thaha thiyena Bhutanese rufeegee haru Nepali nai rahexan Nepali Purkha bhayeka rahexhan bhanera....yo news sabailai thaha navayera ho
@anushthulungrai
@anushthulungrai 4 жыл бұрын
नेपाल सरकार ले अब नेपाली नागरिकता दिनु पर्छ । सेवा सुविधा त के पो दिन सक्छर नेपाल सरकारले तर नागरिक भयेर बाच्ने अधिकार देऊ सरकार !
@kishorsubba2949
@kishorsubba2949 4 жыл бұрын
I m watching from NewZealand before I live in beldangi 2 thank you so much for showing our camp 😍
@topspeedbrazil6853
@topspeedbrazil6853 3 жыл бұрын
Hello my Friends
@WACHIPAxx
@WACHIPAxx 3 жыл бұрын
hello tapai NZ janu vako kati vayeo?
@WACHIPAxx
@WACHIPAxx 3 жыл бұрын
tapailai ma kata contact garna sakchu hoola?
@kishorsubba2949
@kishorsubba2949 3 жыл бұрын
@@WACHIPAxx ho ta
@kishorsubba2949
@kishorsubba2949 3 жыл бұрын
@@WACHIPAxx add me on fb my I’d Keshor limbu
@sagarpandey2807
@sagarpandey2807 4 жыл бұрын
अब बचेका सबैलाई नेपाली नागरिकता प्रदान गर्नुपर्छ।।
@itahariguys863
@itahariguys863 3 жыл бұрын
मेरो दमक सहर लाई अती नै मेहनत गरेर सुन्दर देखाउनु भएको रहेछ, खुसी लाग्यो
@ramailopalanita
@ramailopalanita 4 жыл бұрын
अाफनाे गाउँ ठाउँकाे भिडियो देखन पाउदा धेरै खुसि लाग्याे
@ManiRam-ig8pn
@ManiRam-ig8pn 4 жыл бұрын
ठिकँँछ
@dineshchand1842
@dineshchand1842 3 жыл бұрын
एकदम खत्तम रैछ भुटान
@phaligurung6226
@phaligurung6226 4 жыл бұрын
एक्दमै राम्रो गरि हेर्न र बुझ्न पाइयो, जस्को निम्ति धेरै२ धन्यवाद छ ! आज हाम्रो नेपाल को बेल्डागि को अवस्था ! usa बाट घुम्न आयको एक जना को टुप्पि हल्लियको देखेर अलि कस्तो२ लाग्यो ! हा हा !
@dilualedarlami4006
@dilualedarlami4006 4 жыл бұрын
Amaini ma hurkiyako thau😥 this video made me emotional 😭 Nepal government didn’t care and didn’t gave citizenship but now I’m very lucky that I’m a USA citizenship. Hami nepal ma huda Nepalese harule hepne garthiyo still garxa but hami pani Nepali nai hau ni. I’m in America right now but when ever nepal 🇳🇵 is in pain we Bhutanese Nepali also feel the same pain. We used to collect money and send it to the needy peoples. Mero pani grandpa,grandma Nepalese nai hun(Panchthar).sabai Bhutanese haru pahile Nepal dekhi nai gako honi.
@DonRajaTV
@DonRajaTV 3 жыл бұрын
Omg you just spoke my thoughts yar.... Love you sis❤❤
@narenlimbusambahamphe4620
@narenlimbusambahamphe4620 3 жыл бұрын
Jaha vae pani khusi hunu# frm Panchthar
@dilualedarlami4006
@dilualedarlami4006 3 жыл бұрын
@@narenlimbusambahamphe4620 Huss brother🙏🙏
@dilualedarlami4006
@dilualedarlami4006 3 жыл бұрын
@@DonRajaTV thanks bro😊😊
@WACHIPAxx
@WACHIPAxx 3 жыл бұрын
well take care brother..ank hazur teta janu vako kati vayeo? ma hazur saga personally kata contact garna sakchu hoola?
@sagarrashali8481
@sagarrashali8481 4 жыл бұрын
इन्डियन मुल का लाई नागरिकता दिने सरकार ले नेपाली मुल का भुटानी शरणार्थी हरुलाइ किन नागरिकता दिदैन
@narayanprasadrai2918
@narayanprasadrai2918 3 жыл бұрын
Mero bicharma Indian harulai nagarikta dine Nepal sarkar hoina kunai ekjana byaktiko swartha hola testai Aphnai nepali bhai bahiniharulai Sarnarthi nam dinepani usaiko kam hola natra nepalbhanda sano deh Bangladesh ma 10 karor manchhe atauchha bhane Nepalma 3 karor mathi 1 Lakhkh thapinda ke Akashai khastheo hola ra?????
@jeetchaudhary4553
@jeetchaudhary4553 3 жыл бұрын
Sahi vannu vayo hajur baru indian bihari lai dinu vanda bhutani daju vai ra didi baini haru lai nagrita dinu parne
@dineshregmi5064
@dineshregmi5064 3 жыл бұрын
100%
@rijanvlogs123
@rijanvlogs123 3 жыл бұрын
Eni haru lai ni nagrita denu par6
@dineshregmi5064
@dineshregmi5064 3 жыл бұрын
@@rijanvlogs123 दिनुपर्छ सर सरकारले किन ढिलाइ गरेको छ खोइ
@kohanaaigasaki7783
@kohanaaigasaki7783 4 жыл бұрын
3rd country settlement जती पनी हामी भुटानी हुनूहुन्छ लु हामी सबैले सहयोग गरूम हाम्रो सिबीरलाई
@Ragusubedi
@Ragusubedi 3 жыл бұрын
Sabai lai third country resettlement garna parxa
@durgabahadurrai3270
@durgabahadurrai3270 4 жыл бұрын
भुटानी हरुलाई जहाँ बसेपनी नेपालीको माया लाग्दो रैछ रुपेश शर्मा भाई अमेरिका बसेपनी ज्याकेट नेपालमाबनेको The north face को लगाएको देख्दा खुशी लाग्छ
@chadrarairai2857
@chadrarairai2857 4 жыл бұрын
आजको भिडियो ले त मनै रुवायो 😢😢😢😢
@dipaktamang8178
@dipaktamang8178 9 ай бұрын
भुटानी दाजुभाइ र समाजको जिवनी हेरदा कति खुशी लागछ ।
@chupasanyasi7496
@chupasanyasi7496 2 жыл бұрын
I m nepali from Bhutan but I dint knew the whole history tq u dai for sharing....still remember the place ones I v visited to met my cousin
@wochyu1
@wochyu1 2 жыл бұрын
I hope whoever you are you are well and happy!
@asmitakanchhi8378
@asmitakanchhi8378 4 жыл бұрын
सारै राम्रो लाग्यो दाइ यो भिडियो पनि त आफ्नै गाउँ ठाउँ को कथा ब्याथा दुख पीडा बोकेको काहानी समेटिएको भिडियो ।।।।
@RamBahadur-tj3rq
@RamBahadur-tj3rq 4 жыл бұрын
नेपाल देश भएर हामी नेपाली लाई बस्ने ठाउँ भएको छ नेपाल अामा
@tbgurung1787
@tbgurung1787 2 жыл бұрын
सचिन भाई तपाईलाई कस्तो लाग्छ, तर मलाई कैम्पमा बस्नु हुने सम्पूर्ण सरनार्थि दाज्यु भाई दीदी बहिनी हरुको दुख कष्ट देखेर धेरै दुख लाग्यो, इनिहरु हाम्रै नेपाली मुलको नागरिक नै रहिछ, नेपाल सरकारले नागरिकता किन दिनु सकेना, नेपाल सरकार ले लाखों रोहिंग्या मुस्लिम र भारतीय हरुलाई नागरिकता दिनु भएको छ, नेपाली मुलको भुटानी भाई बहिनी लाई नागरिकता किन दिनु भएन नेपाली हरुको लागीं लाचै मोर्नु को कुरा हो, थुक्क नेपाल सरकार थुक्क शेर बहादुर, थुक्क ओली, थुक्क राजाबादी थुक्क प्रचंड र बाबुराम,
@samratshrestha9572
@samratshrestha9572 3 жыл бұрын
हामी आफनै दाजुभाइलाई शरणार्थी भनेर हेप्छाै हा थु नेपाली हो ,,,,😥😥😥😥😥
@ujjwal9511
@ujjwal9511 3 жыл бұрын
ma pani nepal bo its sameless for me fuck our democracy raja aau neta bagau
@santamayarai4723
@santamayarai4723 Жыл бұрын
Sahi hoo
@limbumohenshigu1521
@limbumohenshigu1521 4 жыл бұрын
नेपालको बसोबासको गाऊ ठाऊ बसिबसोबास सबै देख्न पाउँदा खुशि लाग्यो सचिन ,भाइ आउदो एपिसोडमा यहाबाट गएकामानिसहरु कुन ओएशामा आबद्ध भएका छन कामको सारोगारो कस्तो खालको ओअरिस्थितीमा बाचेका रहेछन चोटकरा सुनाइदिनु होला नेपाल देशले माया र दया गर्न नसके नि असाहाय ,अनाथ पिडित नेपालिहरुमाथी सहयोग गरिरहेका भुटानी नेपालिहरुको योगदान अतुलनिय छ हिजो पिडित भएर नेपालमा चट्पटिरहेको बेला नेपालिहरुमाथी यति धेरै माया ग्र्दारहेछन भन्ने कसैले सोचेकापनी थिएनन तर आज आफै एक्ज्याम्पल भएर प्रस्तुतहुनुभएका छन वहाहरुको गुन कसैले बिर्सन सक्दैनन
@amrita7485
@amrita7485 4 жыл бұрын
I was feeling love with nepali bhutanes guy !! Now i feel entire nepali bhutanes are my relatives!
@bhadrabahadurkc8459
@bhadrabahadurkc8459 4 жыл бұрын
धेरै कुरा थाहा पाउने मौका पाइयो धन्यवाद सर लाई
@seesanraee788
@seesanraee788 4 жыл бұрын
नहेरी लाईक गरे है 😉😉अनि हेर्दै छु।।।
@govindagodarthapa1900
@govindagodarthapa1900 3 жыл бұрын
अब भाइ लाई घर बनाउन दिनु पछ नेपाल घुमन अाएकाेमा बधाईछ । अाफनाे जनमा भुमि लाई मायाँ गरनु हुदाेरहेछ ।
@wochyu1
@wochyu1 2 жыл бұрын
सचीन जी तपाई काे याे काम महान् छ, जारी राख्नु हाेला ।
@beelimashrestha4393
@beelimashrestha4393 4 жыл бұрын
My sincere gratitude to my teachers Yam Pokharel Yam Rauth TN Timalsina Chandra sir Mitra sir Hari sir (everyone who used to teach in Gurans English Secondary Boarding Letang Morang)
@santarai3799
@santarai3799 4 жыл бұрын
आमुइ नि ! कस्तो दुख लाग्दो पनि खुशी पनि देखियो याहाहरुको कहानी!
@nechalyrai2315
@nechalyrai2315 4 жыл бұрын
Thank you 🙏 so much Sachin brother for this remarkable video , we always miss those place , thank you 🙏 Nepal government for everything what you did for Bhutanese people.
@arjunkharka4431
@arjunkharka4431 4 жыл бұрын
Miss u all
@mayaluuu673
@mayaluuu673 4 жыл бұрын
फेरि फेरि पनि यस्तै यस्तै राम्रो राम्रो video हरू हेर्न पाउ भन्ने आसा छ मलाई हाल प्रदेश बाट हेर्दै छु😍😍😍😍
@sitadhungana8873
@sitadhungana8873 4 жыл бұрын
Thank you so much for making this video... after 5 years paxe maila ni M basako thau harnu pakoxu.... yo video harda mayro aakha bata aasu nai aayo, Hajur lai dharai dharai धन्यवाद🙏🏻
@arjunkharka4431
@arjunkharka4431 4 жыл бұрын
M from Bhutan miss u all my nepali brothers n sis
@snehachetrri4761
@snehachetrri4761 3 жыл бұрын
@@arjunkharka4431 aahily tya tapeharulae kasto xa daju testo dulha ta deko xaena ni
@santarai3799
@santarai3799 4 жыл бұрын
नेपाल सरकारले नागरिक्ता दिनु नै पर्छ , र अधिकर युक्त बनाउनु पर्छ ,
@jeewanshrestha4884
@jeewanshrestha4884 4 жыл бұрын
नेपाल सरकारले नेपाली नागारिक बनाउनु पर्छ
@chiranjeevigautam6743
@chiranjeevigautam6743 4 жыл бұрын
निसर्त नागरिकता दिनु पर्छ ।नेपालिको खुन त हो नि त्यो भन्दा पनि मानब भयेर मानव जस्तो भयेर बाच्न पाउनु पर्छ।
@tikaramkhanal760
@tikaramkhanal760 2 жыл бұрын
सदै को vdo हेर्दा रमाइलो लाग्थ्यो तर यो ले मन रुवायो भाबुक बनायो🙏🙏
@whietfield
@whietfield 4 жыл бұрын
This video made me travel back to my old school days.We used to travel in bicycle from madhumalla to Damak for english language. Great job guys..keep it up
@balsunmoonrajbhandari646
@balsunmoonrajbhandari646 3 жыл бұрын
i am watching from new york before i live at beldangi thank you so much showing our camp
@harigyawali8363
@harigyawali8363 4 жыл бұрын
यिनी हरुलाई नागरिता दिनु पर्छ। सबै मिलेर सरकार लाई दबाब दिनु पर्छ।
@samirlimbu2953
@samirlimbu2953 4 жыл бұрын
भिडियाे राम्राे लाग्याे, भुटानी शरणार्थीकाे विषय अति राम्राे तरिकाले उठान गर्नु भएकाे छ सर । KEEP IT UP SIR.
@nirmalaacharya6065
@nirmalaacharya6065 4 жыл бұрын
लाखौ भारतीय मुलका नागरिकलाई सित्तैमा नागरिकता दिन सक्ने नेपालका गद्दार नेताहरु आफ्नु मुलको नागरिक को यस्तो हालत हुदा केहि चासो छैन ? यो नेपाल ससार भरका नेपालीकोहरुको साझा घर हो कोहि नेपाली सन्सारको जुनसुकै कुनामा प्रताडित भयर सरन लिन आयभने नेपाल् सरकारले ससम्मान आफ्नु नागरिक अपनाउनु पर्छ त्यो बाताबरण बनाउन सबैले दबाब दिनुपर्छ 🤔
@gambhirkafle3143
@gambhirkafle3143 3 жыл бұрын
तपाइको मिहेनत एकदमै प्रसङ्सनिय छ। प्रगतिको कामना
@Musicforlifeformusic
@Musicforlifeformusic 4 жыл бұрын
“bhotey le ta khedi halyo ni, dada katera khedyo...” this line really hit me hard right in the chest... I cant help but thinking about how these people must have felt when every thing they knew, built, invested and cultivated was ceased from them...
@premsubedi6405
@premsubedi6405 4 жыл бұрын
Yeah brother, only the suffer knows how it feels. Very sad. My parents had also faced that problem.
@tsheringyeshi4283
@tsheringyeshi4283 Жыл бұрын
I also feel sad when I think back how these people killed my family, bombarded my school, bridges, and also threatened many of our neighbours if we do not join them for no reason. Those chaos was created by Chettri and Sharma but have to suffer by other innocents people. Whatever you people deserved what ur parents have done. God bless u all Many young people do not know the facts because their parents have misinformed their kids but the facts are your parents were anti-National and rebel who wanted bloodshed and chaos
@LoyalNepali
@LoyalNepali Жыл бұрын
​@@tsheringyeshi4283 You are Bhutanese or Tibetan or Indian?
@bijaylama3899
@bijaylama3899 4 жыл бұрын
yesari nai deshko pratek sundar thau haru ko explore gardai janu hola...dhanyebad...jay nepal.
@puspaaztv570
@puspaaztv570 4 жыл бұрын
I feel so sad for the people currently living in the Camp. especially elders who are at the age where they constantly need assistance on doing daily activities are forced to work because all the supplies are cut off. How can the Nepal government be selfish on this matter?? why not give them citizenship?? Refugees have brought more job opportunities as well as labor and they have a huge contribution towards Nepal and Nepalese people. I still remember my dad cutting crops for 100 rupees per day in Damak. I still remember him alongside other Bhutanese refugees working on the construction of large buildings. Thank you Sachin daju for making this video. it brought my past memories and also made me realize how lucky I'm right now.
@jacklimbu8980
@jacklimbu8980 2 жыл бұрын
Ma पनि khudunabari xeu danabari Ma बस्छु मलाई त्यो क्याम्प ramrari thaha xa,khudunabari को camp ajavoli purano vaisakyo miss you तपाईँहरू sabai janalai
@nabinthapa7218
@nabinthapa7218 4 жыл бұрын
happy to see.. this beautiful my birth place...
@MethyoRai
@MethyoRai 4 жыл бұрын
धेरै धेरै धन्यबाद हजुरलाई यो भिडियोको लागि।
@pradipmagar4250
@pradipmagar4250 4 жыл бұрын
कस्तो मनै रुवाउने भिडियो नेपाली भएर पनि नेपाली भन्न न पाउने थुक्क नेपाल सरकार
@mohangurung1892
@mohangurung1892 4 жыл бұрын
सारै दुःखदायी भिडियो योत सचिन सर ..धन्यवाद हजुरलाई यस्तै भिडियो अागामी दिनहरुमा ल्याउनु नेपालभरिकै ..मोहन गुरुङ धादिङ हाल मलेशियाबाट हेर्दै छु..।।
@musiclover-pk7nv
@musiclover-pk7nv 4 жыл бұрын
Jda mean jatha actually I'm also Bhutanese but now live in USA long time back seen my birth place thank you bro i hope we will meet next year
@gokulsh2393
@gokulsh2393 4 жыл бұрын
music lover jata vaye ni aafno janmeko thau nabirsanu hola hajur🙏🏻🙏🏻🙏🏻
@musiclover-pk7nv
@musiclover-pk7nv 4 жыл бұрын
@@gokulsh2393 of course birsadenau still my father in nepal
@mama-xm7mb
@mama-xm7mb 4 жыл бұрын
नेपालले शरण दिएर नयाँ ज़िन्दगी दिएको यथार्थ हो। अमेरिका पुगेर दुई चार पैसा कमाएपछि नेपाललाई नै छि छि दूर दूर गर्छन धेरै सरनार्थीहरू। जे जस्तो भए नि नेपाली जनताले माया गरेर राखे। धोती वा मुसलमान भका भए कहाँ शान्ति संग खान बस्न दिन्थे र!
@dwanray4521
@dwanray4521 2 жыл бұрын
@@mama-xm7mb excuse me!!!
@glimbu4207
@glimbu4207 2 жыл бұрын
अब भूटान फर्कने कुरै नगरौ किनकि यस्तो दर्दनाक पीडा दिने निर्दयी पराश्रित देशमा जानुको कुनै औचित्य छैन। कुनै न कुनै दिन नेपाल मै समस्याले निकास पाउला ,धैर्य गर्नु होस, मेहनत गर्नुहोस,शुभकामना ।
@rohitkatuwal4980
@rohitkatuwal4980 4 жыл бұрын
मङोल बाहुन भन्दै नेपाली लड्छ्न अनि अरु देसले हामीलाई दास बनाउछ।।।बिचरा ।।कहिले नेपाली ले नेपाली को लागि सोच्ने हो।।।
@dipenmgr8265
@dipenmgr8265 4 жыл бұрын
इन्दियन धोती लाई होइन इनि हरु लाई नेपाली नागरिकता दिनु पर्छ।।
@memorableholidays9258
@memorableholidays9258 3 жыл бұрын
Exetly
@muskansabina868
@muskansabina868 4 жыл бұрын
Thanks for making video of our camp . I’m alzz search video of my camp to see everything . Everything is mixing sorrow pain happiness love n alll
@hemantbohora
@hemantbohora 4 жыл бұрын
सचिन भईको मेहनतलाई सलाम छ, Keep it up, wish you more success.
@Lonelyheart753
@Lonelyheart753 4 жыл бұрын
Very heart touching, school ma Bhutanese refugees ko barema study gareko aaja dekhna paiyo
@anilmaharjan5644
@anilmaharjan5644 3 жыл бұрын
Sachin Neupane dai ko euta ramro bani vaneko chahi dai niswartha hunuhunxa, daiko dherai videos Haru hereko xuu, dai ko Mann, mutu sabai pavitra xa, dai ko kunai selfish motive dekhdina, daiko boli bachan Sarai mithasss xa. Love your work dai.
@dinesh_parajuli
@dinesh_parajuli 4 жыл бұрын
साह्रै दुख लाग्यो नेपाल सरकारले व्यवस्थापन गरे हुने अब बाकी रहेकालाई आखिर भाषा संस्कार सबै मिल्ने नेपाली नै हुन ।
@henarybista4051
@henarybista4051 4 жыл бұрын
Damak kai bhaye ni ahele samma yaha pugya thina thank you bro for this vlogs 🙏🙏 #Damak❤️❤️❤️
@mrrslimbu4267
@mrrslimbu4267 4 жыл бұрын
What a mind blowing video I miss this place forever....
@diyagurung5870
@diyagurung5870 3 жыл бұрын
I watched 3rd times ! 💕💕💕🙏🙏🙏 I always watched purvi blues more then one time every episode!
@praveenmandal1351
@praveenmandal1351 4 жыл бұрын
नमस्ते दाई 🙏. धेरै राम्रो वीडियो छ... ❤️❤️❤️❤️
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 4 жыл бұрын
यी भुटानी शरणार्थीहरूको बिजोक देखेर म भन्छु जति धन-सम्पत्ति भए पनि आफ्नै देशमा एक टुक्रा जग्गा भए किन्नु आफ्नै देशमा लगानी गरेको भए यस्तो बिजोक देख्नु पर्दैनथ्यो #बिचरा नेपाली भुटानी हरू😗हाम्रो नेपालको प्रशासन नियमकानुन 🤤
@dharaneygunda9544
@dharaneygunda9544 4 жыл бұрын
IAM from DHARAN & I would like to say something about BEAUTIFUL CITY DAMAK. DAMAK is developing very faster. Damak is the beautiful city of eastern part of nepal. "DAMAK is the first city of eastern part of nepal where HIGHWAY BRIDGE was build . I love DHARAN & DAMAK.
@Someone-ij6ob
@Someone-ij6ob 4 жыл бұрын
@HONG KONG Nepal I've been to both, and yeah I gotta agree. Damak has better sidewalk, and better roads. Also, Damak now has traffic lights, and idk about Dharan(I went to both cities in January of 2019)
@soyaangkirant3751
@soyaangkirant3751 4 жыл бұрын
sarai man xuyo ho yo videole ta 😥😥😥
@swagatpun6833
@swagatpun6833 4 жыл бұрын
Thnx dear Sachin u have been doing a good job through media.
@durgapokhrel8408
@durgapokhrel8408 3 жыл бұрын
I am watching your all bloug since ever.
@parshuramrai8994
@parshuramrai8994 4 жыл бұрын
नेपाली भाषी भुटानी दाजुभाइ दिदिबहिहरु भएनी मानबताको नाताले नराम्रो किसिम्ले हेर्नू र सोच्नु पनि हुदैन है
@lalitlimbu4244
@lalitlimbu4244 3 жыл бұрын
नेपाली नागरिकता तुरुन्तै उपब्ध गराउ
@chandarsne2016
@chandarsne2016 3 жыл бұрын
You did a great job, I appreciate you
@chandarsne2016
@chandarsne2016 3 жыл бұрын
You did a great job, I appreciate you
@surajghimirey1400
@surajghimirey1400 4 жыл бұрын
Love Bhutanese 😍😍😍
@bisurai4775
@bisurai4775 4 жыл бұрын
Bhutanese-Nepali*
@user-hq6kg1ri1u
@user-hq6kg1ri1u Жыл бұрын
नेपाल सरकारको पनि अाग्रह हुनु पर्छ। तेस्रो मुलुक जान नचाहने भुटानी सरणार्थीहरुलाइ अाफ्नो देश फर्कन चाहनेहरुलाई देश फर्कने वातावरण बनाईदिनु पर्छ।।
@saraswatithulungrai
@saraswatithulungrai 4 жыл бұрын
🙏Thank you So much Sachin Bro. For this Video
@mayaluuu673
@mayaluuu673 4 жыл бұрын
एक दमै राम्रो हजुर धेरै धेरै खुसि लाग्यो हजुरको यो video हेरेर अलि लामो video बनाउनु भयेको भये झन राम्रो हुन्थ्यो हजुर 😍😍😍😍😍😍
@sumankhotange2703
@sumankhotange2703 4 жыл бұрын
Daju ko video ekadam rochak hunx.
@surendrasingh6242
@surendrasingh6242 3 жыл бұрын
यस्तो राम्रो नेपाली लाई र हिन्दु पनि रहेछन् नेपाली भाषी पनि यस्तो लाई नेपाली नागरिकता दिनु पर्छ नी सरकारले
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 15 МЛН
Секрет фокусника! #shorts
00:15
Роман Magic
Рет қаралды 46 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 3,8 МЛН
This Dumbbell Is Impossible To Lift!
01:00
Stokes Twins
Рет қаралды 37 МЛН
96 Hours Living With a Nepalese Family🇳🇵
59:28
Harry Jaggard
Рет қаралды 1,6 МЛН
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 15 МЛН