...कोइलीभन्दा ‘ओली’ चंख ! गगनको अराजक हर्कत ! गठबन्धनमै अगुल्टो झोस्दै रवि ! CALL 24

  Рет қаралды 188,129

News24 Nepal

News24 Nepal

Ай бұрын

...कोइलीभन्दा ‘ओली’ चंख ! गगनको अराजक हर्कत ! गठबन्धनमै अगुल्टो झोस्दै रवि ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Пікірлер: 433
@subashrana5319
@subashrana5319 Ай бұрын
रबि दोसि होइनन गगन लाई पनि थाछ तर आफ्नै पार्टी दोसि भयका ले पार्टी जोगाउनका लागि रबिलाई सरकार बाट हटाउनु छ रबि सरकार मा भयसि त काङ्ग्रेस पार्टी नै रिततीने भयो भन्ने डर भो
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
त न्यायाधीश होस किन रबि डराको छानबिन गर्न अनि किन सहकारि पिडित भएको ठाउ गएर कुरा गर्न सक्दैनन् त
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
तैले रित्याएर रितिने पार्टी हैन कांग्रेस झन झन ठुलो हुदै छ कांग्रेस पार्टी अझै गगन पार्टी सभापति हुदै छन त्यहि भएर सबै गगन बारे भ्रम फैलाएर कम्जोर पार्न सबै पार्टी लागेका छन अनि रबि का झोले भुक्छन
@manishshrestha1533
@manishshrestha1533 Ай бұрын
Congress , CPN , communist haru sabai corrupt xa bhani thaxa bhana Rabi le Congress, communist ko government lai kina support gara ko ?? Himat theyo bhana aafai opposition ma basi janata haru ko service kina gara na???
@govindashrestha5899
@govindashrestha5899 Ай бұрын
​@@DilliramBhandari1992😁
@govindashrestha5899
@govindashrestha5899 Ай бұрын
​@@DilliramBhandari1992😁
@ameerkc5033
@ameerkc5033 Ай бұрын
राजिब जि को पत्रकारिता दम्दार छ जे होस्👍️ गगने कङ्रेसी भेडो नै हो
@kalidashshrestha3782
@kalidashshrestha3782 Ай бұрын
ओली प्रचण्ड र शेरबहादुर को कारण बालेन को जन्म भाको हो
@ashabahadurlama2443
@ashabahadurlama2443 Ай бұрын
Balen jasto sacha neta khojne kam janatako ho jasto lagxa.
@raju_Thapa555
@raju_Thapa555 Ай бұрын
भ्रष्ट कालो काङ्ग्रेस ले आफ्ना आर्जु भाउजु र भ्रष्ट नेता जोगाउन को लागि रबि को राजिनामा मागेको छ।
@ashokneupane9527
@ashokneupane9527 Ай бұрын
कालो काँग्रेस
@swastikapokhrel3572
@swastikapokhrel3572 Ай бұрын
ओलिलाइ इन्काउन्टर दिने जिउदो छोरो बालेन शाह लाई स्यालुट 🙏
@TekbahadurTamang-sh1jh
@TekbahadurTamang-sh1jh Ай бұрын
पत्रकारिता भनेको याे हाेनित राम्रो छ राजिब जि।
@nawarajpoudel3537
@nawarajpoudel3537 Ай бұрын
पत्रकार महोदय अति राम्रो बिचार राख्नु भयो।
@k.b.cmasti1267
@k.b.cmasti1267 Ай бұрын
कैलाश सिरोहियाको नागरिकता प्रकरण केहो? बजाउनु पर्यो। प्रमाण छाताछुल्ल छ।
@dipakdhakal1789
@dipakdhakal1789 Ай бұрын
चारपाटे मुडेर जान्छु भनेको पुरा भयोत अबयो चुनौती पुरा गर्छन काङ्ग्रेसले।
@tnthandle
@tnthandle Ай бұрын
अमेरिकी सेना आएर तेरो दिदी बैनी लाई ठोक्यो क्या हो भाई
@deepakshrestha6644
@deepakshrestha6644 Ай бұрын
​@@tnthandleekdin Ameriki sena aayera tero dd bahinilai thokxan ani thah pauxas jhole.. desh lutne vrastachari tero kalo congresi netako gu chatera kha.
@user-wf2ey9gu3g
@user-wf2ey9gu3g Ай бұрын
पत्रकार महोदय अत्यन्तै राम्रो कुरा गर्नु भयो धन्यवाद
@deepashrestha1680
@deepashrestha1680 Ай бұрын
अनी खै त चलखेल गर्नेलाइ छानबिन गर्ने हिम्मत देखाको लाम्छानेले ??हुन त आफै चोखा छैनन् अनी अन्य माथी औला उठाउने हिम्मत राखोस पनी कसरी ??अभागी हामी नेपाली भगवान मानेकोनै दानब निस्किए पछी
@batukc4400
@batukc4400 Ай бұрын
जिबि राई सम्बन्धमा जज गगन तथा नेपाली काङ्ग्रेस हो।
@tnthandle
@tnthandle Ай бұрын
यो कस्तो देश हो ठग लाई ठग भन्न नि नपाउनी? हैत
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
सहि भन्नुभयो , के पि ओलि १४ बर्ष जेल समयमा ओलिले कसरी लुट्ने र अाफ्ना लुटेरालाई कसरी बचाउने मा पि एच डि गरेका छन् रे , त्यसैले काग भन्दा काेईलि बाठाे काेईलि भन्दा वलि बाठाे भनेका हुन्। बाठाेलाई कागकाे फुल चाेर्ने भन्थे वलिले कागै चाेर्छन्।
@haripantha5578
@haripantha5578 Ай бұрын
यो चेतनामुलक कार्यक्रम मन पर्छ
@sbschandera-qf1lo
@sbschandera-qf1lo Ай бұрын
रामरी छा चेतना मूलक छ 24न्यूज लाई धन्यवाद
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Ай бұрын
प्रमाणित गर न त गनगन थापा प्रमाण छ भने ? बार्गेनिङ चल्दैछ कि क्या हाे भित्र भित्रै शंका छ है !
@bharatsunar2145
@bharatsunar2145 Ай бұрын
निडर साहासी पत्रकारको जतिसुकै तारिफ गरेपनि कम छ,हार्दिक धन्यवाद तपाइलाइ,जानीजानी सुतेकोलाइ उठाउना सकिदैना तर साच्चै सुतेकालाइ जगाउना तपाईंको बाणी काफी छ।
@rajdhakal7818
@rajdhakal7818 Ай бұрын
कालो काङ्ग्रेसले जुन रोइलो गरिरहेको छ यो सहकारी पिडितको न्यायको लागि होइन,यो कुरा सहकारी पिडितहरुले बुझ्नु जरुरी छ । यो सबै कालो काङ्ग्रेसीहरुको कालो कर्तुन बाहिर छताछुल्ल हुन्छ भन्ने डरको रोदन मात्र हो ।
@lilakumarimalla5186
@lilakumarimalla5186 Ай бұрын
पत्रकार राजिव जी धन्यवाद,क्या राम्रो सग व्याङ प्र स्तुति अब ८४ सालमा राजनितिक स्वतनत्रकाे पार्टि खाेल्नु हाेला ।
@bharatdahal7239
@bharatdahal7239 Ай бұрын
काङ्ग्रेस अहिलेसम्म निन्द्रामै छ जब गगन ले सबैलाई भड्खालोमा हाल्छ अनि बिउझिन्छ होला तेतिखेर सम्म धेरै ढिलो भैसकेको हुनेछ
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
राजिव सरलाई धन्यवाद छ, जयहोस सत्य तथ्य कोजय होस।
@aashutoshgamer5574
@aashutoshgamer5574 Ай бұрын
मनमोहन पछिको एमाले, एमाले बन्न सकेन विपी पछिको काङ्ग्रेस, काङ्ग्रेस होईन ।
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh Ай бұрын
राजिब सर को दामोदर प्र्तुतिलाई धन्यवाद 🙏🙏
@kopiladarjee3634
@kopiladarjee3634 Ай бұрын
कांग्रेसले गगनलाइ 🤛🤛मुक दिनु पर्छ सहकारिमा सबै पाटि दल लाइ छानबिन गर्नु खाेला नाला बेचेर खायाे सबै कांग्रेस माहबादि एमाले रापरापा सबै नेताहरु दइ चिउरे झाेले हुन कनि रबि लामिछाने लाइ मात्र हाेइन 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@Bayambu.K
@Bayambu.K Ай бұрын
कानुन बमोजिम गर्नु राम्रो हो । कानुन बमोजिम गर्नेलाई किन जेल ? कानुन नमान्ने हो भने तिम्रा घर पनि सरकारी हो । यो न्यायाधीश हरु त बिश्वास लाग्न छाडिसक्यो ।
@nbaral471
@nbaral471 Ай бұрын
जग र जरा भएकाहरुले देशलाई उपनिवेश बनाए त्यसैको फलस्वरुप आज नयाँपिंढी झोला बोकेर सिमाना काट्न बाध्य भए ।
@user-iw4ud2iy7t
@user-iw4ud2iy7t Ай бұрын
पत्रकार भनेको राजिब जस्तो हुनुपर्छ तर के गर्नु राजिब सर नेपाली जनता नै भेडा छन।यिनिहरु लाई गोलि हान्नु पर्छ।
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
राम्रो पत्रकारिता राजिब जि❤❤❤❤
@gopalmanshrestha4624
@gopalmanshrestha4624 Ай бұрын
हेर्दाहेर्दै call 24 मन पर्न थालेको छ।
@deepaktamang6102
@deepaktamang6102 Ай бұрын
सबै चोर भ्रष्टाचारी मात्रै छन् सतिले सरापेको मेरो देशमा । धिक्कार!
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b Ай бұрын
सही भनाई पत्रकार मित्र एकदम सहि हो
@ujwalkarki3776
@ujwalkarki3776 Ай бұрын
देश बिगारने र देश सपारने सबै नेताले गरेको काम बारे समाबेसी आवाज राम्रो छ
@milanchand5431
@milanchand5431 Ай бұрын
पुराना नेता लाइ जेल हाल्ने रबि सर जय स्वाभिमान जय घन्टि जय रबि सर
@ranadulal1358
@ranadulal1358 Ай бұрын
लोभी जनता भय सम्म नेता संधै अपराधी रहिरहन्छ !! दोश आज सम्म नेपाल मा जनता मा नै छ !! अपराध गर्ने हरु को कुनै समय हुँदैन्न!!
@bibaslama2262
@bibaslama2262 Ай бұрын
यो बाटो नै यिनीहरु को सकिने बाटो हो।तर मलाइ ताजुब लाग्छ नेपाली जनताले किन परिवर्तन खोजिराको छैन???
@mayanathghimire5484
@mayanathghimire5484 Ай бұрын
सुन्याछा‌ै ? सुन गगन् त्यै कुरा अाँफूले गर्दा राम्राे हुने त्यै कुरा अरुले गर्नै नहुने कहाँसंमकाे वाैद्धिक स्तर हाृे ? ।
@saugatgurung2010
@saugatgurung2010 Ай бұрын
स्यालुट् छ राजीव जि चूर्ण मर्ने गरी भन्नुपर्छ यस्ता फटाहा अपराधीहरूलाई।
@lavathapa5545
@lavathapa5545 Ай бұрын
सबै बिज्ञ हरुको बिष्लेषण लाई घ्यान दिएर अगि बढुन हाम्रो देशका नेताहरु हैन भने चेतना भया।।।देध उन्नतिको बाटोमा लागोस।
@santoshdevkota03
@santoshdevkota03 Ай бұрын
नेता हरु लाई मात्र गाली गर्छौ कि नागरिकता जस्तो गम्भीर बिषय मा किर्ते गर्ने कैलाश शिरोहिया जस्ता आफ्ना मालिक हरुका बारे मा पनि बोल्छौ तिमिहरु । कि शिरोहिया देखि चै डर लाग्छ ?? ए कहिले बोल्छौ ह एक चोटि पनि सुनियन त ??
@jagnarayan2278
@jagnarayan2278 Ай бұрын
उपचुनावमा एमालेले जितेपछि आकाशै छुन लागेकाे केपी शरमा ओलीकाे घमण्डलाई धन्न बालेनकाे काम र लाेकप्रियताले तर्साइरहेकाे र आनन्दले जितकाे खुशी पनि मनाउन नसकेकाे देखियाे है ।
@ganeshkhadka4292
@ganeshkhadka4292 Ай бұрын
इँ भष्टचारि पछाडि लागेर थपरि बजाइ दिने झोलेहरु गर्दा नै देशको यो अवस्थाम आको हो
@user-zi1th5hr9h
@user-zi1th5hr9h Ай бұрын
नेता देखेर जनताआत्तिएर बालेनजस्ताकाे आगमन भएकाे हाे
@kedaradhikari8771
@kedaradhikari8771 Ай бұрын
जननेता रबि लामिछाने जिन्दाबाद❤❤
@messisangeet3261
@messisangeet3261 Ай бұрын
News 24 हेर्न छोडेको थिएँ राजीव सर को व्यङ्ग्यत्माक विश्लेषण र प्रस्तुति ले गर्दा फेरि हेर्न थालियो।
@gopalmanshrestha4624
@gopalmanshrestha4624 Ай бұрын
दिनहुँ जनता ठग्ने भाषा बोल्न चाहिँ परिपक्व भइसके नेताहरु!
@nawarajhayu5727
@nawarajhayu5727 Ай бұрын
एक चाेटी :- झाेले गगन थापा लाई गृहमन्त्री बनाउनु पर्ने भाे यसले निकै चुरी फुरी देखाउदै छ गृहमन्त्री भए / पछि के के गर्दाे रहेछ हेरौन
@ranendrasingh9631
@ranendrasingh9631 Ай бұрын
haina haina haina testolai mantri banaunu murkhata hunexa.estai lai lakhatnu parxa
@mahendrakarki9468
@mahendrakarki9468 Ай бұрын
एक साहसी पत्रकार रजिब सर प्रती हार्दिक नमन ।।🙏🙏
@AshokDadalOfficial
@AshokDadalOfficial Ай бұрын
हो यस्तै पत्रकार को जरुरि छ।
@nawarajhayu5727
@nawarajhayu5727 Ай бұрын
साला :- जताततै पार्टी नै पार्टी छ ! तर राम्रो र हाम्रो भन्ने चै कुनै छैन् सब का सब :- झाेले र छाेले मात्रै छन् थुक्का ,, खात्ते हरू
@prakashshrestha304
@prakashshrestha304 Ай бұрын
आदरणीय केपी बा सहकारी पीडितहरुले कहिले न्याय पाउँछन् हजुर ?
@punyagautam4772
@punyagautam4772 Ай бұрын
ए पत्रकार भाइ सतप्रतिसत घुसखोर कर्मचारिको बारेपनी पत्रकारिता फुकौन जनता मर्नुन बाच्नु भएकोछ
@mahabharat2469
@mahabharat2469 Ай бұрын
सहि सहि सहि... 👌👌👌👌 Great Reporter of Nepal... News 24 🙏🙏🙏 keep it up सचेत जनताले बुजेर सुनिरछ हेरिराछ 🤟🤟
@chhabilaldahal94
@chhabilaldahal94 Ай бұрын
पत्रकार महाेदय अब तपाइले एउटा पाटि खाेल्नु र केपिलाइ ५/७ सिटमा झारेर तपाइकाे ७७/७८पुर्याउनु पर्याे तब हामी जस्ता तालिपिट्नेले तपाईं बनेल्दा तालिपिटाैला।
@Gobindakhtiwadagpk-id6su
@Gobindakhtiwadagpk-id6su Ай бұрын
तेस्तो कुरा बाख्रा गोठालाई केथाह,केगर्नुहन्छ केगर्नुहन्न ।
@NightWolf-no7kk
@NightWolf-no7kk Ай бұрын
नेपाली जनताहरू देखेरनि अचम्म लाग्छ, यहि नेताहरूलाई गाली गर्छन् फेरि भोट पनि यहि नेताहरूलाई हाल्छन्
@narayanihumagain396
@narayanihumagain396 Ай бұрын
एक्लो रबि ले सम्पुर्ण पार्टीको निन्द हराम गरेको छ ओलिजस्तो फताहा र धुर्त स्याल कोहि छैन ओलि कोजोकर पारालेदेश बर्बाद गरेको हो
@sharanshrestha1357
@sharanshrestha1357 Ай бұрын
जस्ले जे जे भनेनी रविको साथ दिईन्छ
@dineshthapa475
@dineshthapa475 Ай бұрын
राम्रो पत्रकारिता तटस्थ विचार मा पत्रकारिता गर्नुहोला शुभकामना
@yubrajmagar7277
@yubrajmagar7277 Ай бұрын
सुरुभयाे८४ मा काङ्ग्रेसी हरुलाईनाथेर बारहचक्के ट्रकमा लाेडगरि बन्चरेडाडामा फालिदेृ नेपालिज जनताहरु,।
@damodarpandey3144
@damodarpandey3144 Ай бұрын
यो पो हो पत्रकारिता ❤🙏😊🇳🇵🇳🇵
@sumanbastola5685
@sumanbastola5685 Ай бұрын
मैले पहिले देखि नै भन्दै आएको छु र फेरि पनि भन्छु काँग्रेस हरु मान्छे हुदै होइन र जो मान्छे हो त्यो काँग्रेस बन्दै बन्दैन।
@user-zo4sj6zx1g
@user-zo4sj6zx1g Ай бұрын
के गर्नु र हामी जनता पनि उस्तै छौं 1 पटक 1 मात्र नया पार्टी लाई बहुमत ल्याउने गरि भोट् दिना पाए एकल निर्णय लिएर कसैको दबाबमा नपरी पुराना सबै चोर हरु लाई जिन्दगी भरी जेल पठाने पक्का हुनेछ
@dikshantbam3054
@dikshantbam3054 Ай бұрын
कल twenty four लाइ सलाम छ।
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri Ай бұрын
रविले उम्मेदवारी स्वतन्त्र पार्टीबाट फिर्ता नलिएको भए गगन थापा जिरो हुन्थे।
@tekjungthapa3425
@tekjungthapa3425 Ай бұрын
लाज पचे पछि के गर्नु अझ नेता रे देश द्राेहि देश बेचुवाहरू
@manjuparajuli8905
@manjuparajuli8905 Ай бұрын
अब झन बलियो बनेर देखाउनु पर्दछ रवि ले।
@rajendradhakal133
@rajendradhakal133 Ай бұрын
सच्चा निडर पत्रकार राजिब सर❤❤🇳🇵🇳🇵
@SureshSarko
@SureshSarko Ай бұрын
Jya jya ghanti miss you ravi dai
@matipun3788
@matipun3788 Ай бұрын
नेकपा एमालेका नेता हरु त चोखो छैनन र यिनले भ्रस्टचार गरेको छन् र जस्तै रवि चोखो छन् के पी ओली झन् चोखो उखानटुक्का जन्ता सहकारी पीडित बाटो मा छन् पीडितहरु सडकमा नदेखि रवि लाई बचाको जस्तो गरेर एमाले आफै सेफ हुँदैछ
@babukajishrestha1073
@babukajishrestha1073 Ай бұрын
जय हाेस राजिब सरकाे ❤❤🎉❤❤
@BahadueLama-lk9jz
@BahadueLama-lk9jz Ай бұрын
नेपालि भएरा नेपाली भासा नबुज्ने लाइ भोट दिएरा जितायेसि येस्तै हुन्छा
@bikramsinghmahara4931
@bikramsinghmahara4931 Ай бұрын
राजिब जि धन्यवाद 🎉🎉
@somnathdhungana6639
@somnathdhungana6639 Ай бұрын
वा राजिब जि सधै तपाईं काे कार्यक्रम नियमित सुन्छु , एकदिन नसुन्दा निकै छटपटाअट लाग्छ ।निडरताकासाथ बाेल्नुहुन्छ कतै न कतै फसाउन सक्छन् सचेत रहनुहोला ।
@benupsagarrijal4473
@benupsagarrijal4473 Ай бұрын
यो उपदेश यी थोत्रेहरुले हेर्दै छन कि छैन हेर्न चै लगाउ है तै अलिकती भए पनि सुबुद्दी छिर्छ कि
@munabaraili261
@munabaraili261 Ай бұрын
पत्रकार महाेदया हजुर ले सहि कुरा बताउनु भयाे नि
@parvatigurung2815
@parvatigurung2815 Ай бұрын
पशु हरु लाई जति भने पनि फरक परेको छैन तर राजीब को पत्र कारीत सारै राम्रो र दामेदर छ भन्न सक्ने दम छ बधाई छ राजिब
@ShivahariAdhikari-ow9qw
@ShivahariAdhikari-ow9qw Ай бұрын
हिजो माओवादीसगको दोस्ती र आजको रबिसगको दुष्मनको हिसाब ०८४मा जनताले काङ्ग्रेसलाइ दिनेनै छ।
@indragurung1512
@indragurung1512 Ай бұрын
कुनै पनि कालखण्डको भ्रष्टाचारीको फाइल खोलिन्छ भनेको भाउजु देवरहरूको सातो पुत्लो गयो। अहिले सदन अवरुद्ध गर्दै
@fsyshshgzgdgdh-xg3eb
@fsyshshgzgdgdh-xg3eb Ай бұрын
बरामत गरेको सुन र नगद काछर केगरियकोछ खोजि होस् फिर्ता दियको पनि छैन
@sitagurung8305
@sitagurung8305 Ай бұрын
रविले मिले मतोमा गोर्खा मीडिया प्रा ली सहकारीको रकमबाट चलाईनएकोले किन जे वि राई पक्रन्छ? बरु भगायो । सायद नेपालमा भए पोल खोल्ने डरले मारिदिने सम्भावना छ।
@kaptashahi7085
@kaptashahi7085 Ай бұрын
Kura sunnu parxa vane Rajib sirko kinaki Rajib sir nispaxe Samachar sampretion garnu hunxa
@kaptashahi7085
@kaptashahi7085 Ай бұрын
M
@MadMan-ll1pr
@MadMan-ll1pr Ай бұрын
सहि बिश्लेषण
@krishnakhatri5915
@krishnakhatri5915 Ай бұрын
मन छुने सन्दर्भहरु❤
@bhagawatikhanal2857
@bhagawatikhanal2857 Ай бұрын
Jay ghanti🎉🎉🎉
@girmagar7972
@girmagar7972 Ай бұрын
Ekdam sahi kura garnu bhayo dhanyebad namaskar hjr
@user-cr7nj9ie6d
@user-cr7nj9ie6d Ай бұрын
झोले र जनता हरु सबै को कानमा पुगोस यो समाचार
@DilliramBhandari1992
@DilliramBhandari1992 Ай бұрын
सहकारि ठग रबि लाइ cib ले दोषि प्रमाणित गरिसक्यो त नभुक सबै नेता को सम्पत्ति छानबिन गर भनेर सार्बजनिक महत्व प्रस्ताव संसद मा टेबल गर्ने कांग्रेस युवा नेता हुन अनि किन डराको त बहुमत ले पारित गरेर छानबिन गर्न भुक्छ रबि को झोले बनेर
@gopalraut5049
@gopalraut5049 Ай бұрын
अब हेराै सर्वोच्चले गरेको फैसला कसरी कार्यनयन गर्छ सरकारले ? कार्यनयन हुन्छ कि हुदैन ?
@samirthapa2159
@samirthapa2159 Ай бұрын
Great sayings Rajiv Jew, keep it up 👍
@deepaadhikari6505
@deepaadhikari6505 Ай бұрын
Dhanyabad Rajeev sir je hos daro bolnu huncha.
@premkhadka3248
@premkhadka3248 Ай бұрын
राजिव ज्युको खोज यथार्थ भित्रको तितोसत्य हो।नेपाली जनता यी भ्रष्टाचारि फासिष्ट तानाशाहहरुको बिरुद्ध सडकमा निस्केर परस्तगर्न ढिला भै सक्यो सबैलाई चेतना हुनजरुरी छ।
@saraswotichaulagain3548
@saraswotichaulagain3548 Ай бұрын
पत्रकार मित्र हजुर को सारै मिठो बोली देश भक्त जनता मिलेर भस्टचारि नेपालि काँग्रेस का नेता जति छन् ति सबै लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन इ भस्टचारि नेता लाइ
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
लुटेराहरुले देश लुट्न,चार नीति अपनाएर अाफू जाेगियर अरुलाई दाेषाराेपण थुपार्छन्।
@user-df2su4gy2k
@user-df2su4gy2k Ай бұрын
३ठूला दलले सत्तामा जाँदा प्रति पक्षलाई भ्रष्ट्राचार गरेका छन् भन्न लाज मान्दैनन ।कसको कुरा पट्याउने ।
@prakashbohara1421
@prakashbohara1421 Ай бұрын
दमदार लाग्यो❤
@bikasbhandari63
@bikasbhandari63 Ай бұрын
100% सहि कुरा।
@Jiyagannu
@Jiyagannu Ай бұрын
अरे यार कैलास सिरोहियाको को कसैले समाचार बनाउदैनन किन हो 🤔🤔
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Ай бұрын
संसदिय छानबिन समिति बनाउदा के फरक पर्छ र ? भाषणबाजी गर्ने तर सहकारीका ठगहरुलाई पक्राउ नगर्ने वा पक्राउ गर्न नसक्ने वा नचाहने भएपछि संसदीय छानबिन समितिको औचित्य बढेको महशुस हुन्छ । ईमानदार र चोखा नेताहरूलाई जुन समिति बनेपनि केही फरक पर्दैन तर जहाँ कैफियत हुन्छ वा छ त्यहाँ त बिरोध हुन्छ नै ठ्याक्कै अकबर बीरबल कथाको चोर के दाढी मे तिनका है भन्नासाथ चोर ले आफ्नो दाढी छाम्न थाल्छ । कांग्रेसले पनि कुनै एक ब्यक्ति को लागि मात्रै होइन सहकारी का सबै ठगहरु प्रति लक्षित हुनेगरी आफ्नो नीति कार्यक्रम अडान राख्नुपर्छ । अन्तमा सहकारी पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउनुपर्छ ।
@SANTABHUDHA
@SANTABHUDHA Ай бұрын
याे मिडाया मा सत्य समाचार सुनमा पाइनछ
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 16 МЛН
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 3 МЛН
ТАМАЕВ vs ВЕНГАЛБИ. Самая Быстрая BMW M5 vs CLS 63
1:15:39
Асхаб Тамаев
Рет қаралды 4,6 МЛН
Friends to Enemies: Gagan Thapa vs Rabi Lamichhane
13:22
Thaha
Рет қаралды 306 М.
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 16 МЛН